अमेरिकाको हलिउडमा सडक भरी नेपाली झंडा । Nepali Parade Hollywood California ekkaiminute :Subash Karki

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ก.พ. 2025
  • ekkaiminute : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । तपाइहरु मध्ये अधिकांसको निरन्तर आग्रह अनुसार एक्कै मिनेटका बिषयहरुमा म Subash Karki अलि लामा एक्कैछिनका भिडियो पनि तयार गर्न थालेको छु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारको एक्कै मिनेटका भिडियोका साथमा यहि च्यानलमा #ekkaichhin प्ले लिस्टमा यस्ता भिंडियो पनि राख्नेछु । कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आस कायमै छ । नमस्कार ।

ความคิดเห็น • 428

  • @Subashkarkioffical
    @Subashkarkioffical  ปีที่แล้ว +12

    उक्त कार्यक्रमको थप रोचक प्रसंग यो भिडियोमा हेर्नसक्नुहुन्छ - th-cam.com/video/nAFaVQCiu24/w-d-xo.html

  • @shivsunuwar9454
    @shivsunuwar9454 ปีที่แล้ว +1

    अमेरिकामा नेपाल चिनाउनु भएकोमा धन्यवाद ! सीता, बुद्ध, नेपालकाे फाेटाे हात हातमा लिएर देखाउँदा राम्राे हुन्थ्याे कि ।

  • @kushtamrakar4289
    @kushtamrakar4289 ปีที่แล้ว +44

    हामी नेपाली यहि हाे हाम्राे पहिचान,जहाँ रहे बसे पनि नेपालीपन। आयाेजक र समलग्न सबै नेपालीमा नमन🙏🇳🇵🙏🇳🇵😊😊

  • @yamunadasisabitri1703
    @yamunadasisabitri1703 ปีที่แล้ว +40

    सबै जानाले देशकाे लागि दिनुभएको याेगदान देखेर खुसी लाग्याे धन्यवाद सबै नेपालीहरुलाइ हजुर ।

    • @hastagurung1650
      @hastagurung1650 ปีที่แล้ว +1

      भ्रष्टचारीहरूको देश पहिचान गराइने मौका।

    • @suryagurung6464
      @suryagurung6464 ปีที่แล้ว

      ​@@hastagurung1650in time of

    • @mukeshofficialyoutube9532
      @mukeshofficialyoutube9532 9 หลายเดือนก่อน

      Jai nepal
      ​@@hastagurung1650

  • @janaklimbu2385
    @janaklimbu2385 ปีที่แล้ว +4

    अति नै राम्रो कार्यक्रम रहेछ भिडियो राखी दिनु भएकोमा सुबास जि लाई धेरै धेरै धन्यवाद साथै सम्पुर्ण कार्यक्रममा सहभागी नेपाली प्रति नमन नेपाल हाम्रो देशलाई संसारमा चिनाउने एउटा भुमिका निभाईदिनु भएकोमा सम्पुर्ण त्यहाँ उपस्थिति नेपाली प्रति उच्च सम्मान छ्🙏🙏🙏

  • @ravishakya7085
    @ravishakya7085 ปีที่แล้ว +25

    नमस्ते/ज्वजलपा 🙏🇳🇵+🇱🇷 धेरै धेरै खुशी लाग्यो हाम्रा नेपाली दाजुभाई तथा दिदीबहिनीहरु नेपाली दौरासुरुवाल र हाकुपतासीमा सजिएर नेपाली झण्डा बोकेर महाशक्ति राष्ट्र अमेरीकामा देख्दा, हेर्दा मन नै आनन्दित एबं गौरवान्वित महसुस भएको छ धेरै धन्यवाद 👏👍🙏❤

  • @rbr1253
    @rbr1253 ปีที่แล้ว +34

    बिदेस मा बसेर पनि नेपाल लाइ चिनाउनु भयेकोमा र आफ्नो देस को माया गरेकोमा धेरै धेरै धन्यबाद

  • @harikhadka9823
    @harikhadka9823 ปีที่แล้ว +14

    धन्यवाद नेपालको चिनारी गर्नू हुने नेपाली दाजूभाई,दिदीबहीनीहरूलाई।

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 ปีที่แล้ว +30

    अहा कती सुन्दर र कती महान कार्य ।
    नेपालको राष्ट्रिय झण्डा वोकेर हिडनु भएका प्रत्येक देशभक्त महान नेपाली नागरिकहरूलाई
    हर्दिक नमन ।
    जय महान देशभक्त नेपाली🎉🎉🎉🎉
    जय राष्ट्रवाद ❤❤❤❤

    • @krishnashrestha4782
      @krishnashrestha4782 ปีที่แล้ว

      देशभक्त हैनन यिनिहरु पैसा भक्त हुन

  • @rameshpunjali9846
    @rameshpunjali9846 ปีที่แล้ว +17

    पन्चेबाजा पनि बजाउनु पर्ने।जय नेपाल।।❤️❤️❤️

  • @dipaktamang757
    @dipaktamang757 ปีที่แล้ว +7

    हामी जहाँ भए पनि जुन ठाउँमा पनि आफ्नो जात, धर्म र सस्कृती कहिल्यै बिर्सिनु हुदैन। भिडियो हेर्दा साह्रै खुशी लाग्यो तपाइँलाई धेरै~धेरै धन्यवाद🇳🇵🇳🇵🇳🇵

  • @bbs1127
    @bbs1127 ปีที่แล้ว +5

    धेरै राम्रोकार्य क्रमहो अमेरिका बस्ने नेपाली मा
    नमन सलाम। म काठमाँडौ बाट हेरिरहेको छु।

  • @harendrabbk3021
    @harendrabbk3021 ปีที่แล้ว +2

    राम्रो कार्य गर्नका निम्ति सम्पूर्ण नेपालीलाई मेरो तर्फ बाट धन्यबाद म पनि खुशी छु lआफ्नो संस्किर्त जगाउन लागि

  • @Loveyouabdtakecares
    @Loveyouabdtakecares ปีที่แล้ว +1

    येहीबेलामा ग्रेटर नेपालको फोटो देखाउन सक्ने बाहादुर नेपाली कोही रहीनछन केरे😎🤣🥲🥲🥲🥲🥲

  • @urmilarai5535
    @urmilarai5535 ปีที่แล้ว +7

    wow कस्तो राम्रो लाग्यो । नेपालको अस्तित्व विश्व भरि फैलाउन सक्नु भएकोमा सम्पूर्ण लाई मुरि मुरि धन्यवाद ।

  • @m-m7540
    @m-m7540 ปีที่แล้ว +7

    यही भएर मैले आफु थाहा पाउने भएदेखि जिवनभर विदेश नजाने निधो गरेकी हु नेपाली नेपाली नेपाली🇳🇵🇳🇵🇳🇵

  • @KiranGiri-lj9cs
    @KiranGiri-lj9cs ปีที่แล้ว

    धन्न्यबात अमेरिका मा रहुनु भयका सम्पुर्ण हाम्रो नेपाली को पहिचान अनि भेष भुसा र सस्किर्तिक कार्यकरम झल्कायर चिनाउन सफल भयको मा।

  • @girideepak8551
    @girideepak8551 ปีที่แล้ว +1

    सहि हो ॐअखण्ड नेपाल भनि चिनाउदा राम्रो हुने हो कि कसो जय

  • @radhakhatiwada9947
    @radhakhatiwada9947 ปีที่แล้ว

    आहा क्या सुन्द द्रिष्य जे हाेस नेपाली मन ।धन्य नेपाली दाजु भाइ ।वदाइ छ तपाईं हरु लाई ।

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz ปีที่แล้ว +1

    wa wa wa super very nice जय नेपाल ❤❤❤❤

  • @saritatamang1030
    @saritatamang1030 ปีที่แล้ว +3

    नेपाली न हो जहाँ गएनी सडक खाली चाहिने।लभ यु नेपाल।

  • @reshamb.c4356
    @reshamb.c4356 ปีที่แล้ว

    गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली।
    जय जय जय हे नेपाल सुन्दर शान्त विशाल।

  • @nitaraut3710
    @nitaraut3710 ปีที่แล้ว +9

    सलाम छ हजुरहरु सबैमा, नेपाली झण्डाको सम्मान गरेकोमा🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rajuratnashrestha8265
    @rajuratnashrestha8265 ปีที่แล้ว +5

    मलाई धेरै नै गर्व छ ।

  • @narayanphoto2955
    @narayanphoto2955 ปีที่แล้ว

    अमेरिका बसेर नेपाली को पहिचान दिनु भएकोमा धेरै धेरै धन्यवाद ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @urmilabudathoki7343
    @urmilabudathoki7343 ปีที่แล้ว

    धरै राम्रो लाग्यो मलाई सम्पुर्ण नेपाली दाजु भाई दिदी बहिनीहरूमा नमस्कार गर्दै धन्यवाद टक्र्याउन चाहन्छु ।

  • @hiraacharya1792
    @hiraacharya1792 ปีที่แล้ว

    यो कार्यक्रम आयोजना गर्नु हुने सबै लाई धन्यवाद ! भारत ले नेपाल प्रती देखाएको गलत नीति र ग्रेटर नेपाल बारे उठेको कुरा लाई पनि अब देखाउनु पर्छ ।
    बेलायत मा चाइ त्यहा का नेपाली हरुले ग्रेटर नेपाल को मुद्दा सहित को यस्तो कार्यक्रम आयोजना गरे,अति उत्तम हुने थियो होला ।

  • @bijaylama7333
    @bijaylama7333 ปีที่แล้ว

    Wow Nepal lai chinaunu vayeko ma sabai jana lai thank you 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏❤️❤️

  • @Makaml-dy1qb
    @Makaml-dy1qb ปีที่แล้ว

    🇳🇵🙏 America ma basne nepal daju
    bhai didi bahini Aama buba sabai
    ma dhannebad very nice nepal ko
    pahichan ko lai 👍❤️👍

  • @bhagwanshrestha2599
    @bhagwanshrestha2599 ปีที่แล้ว

    आफ्नो राष्ट्रीय पहिचानको लागि बिदेशी भुमिमा बसेर जुन भुमिका निभाउनु भएको छ। अति नै सरहानिय छ।

  • @parshantsingh2286
    @parshantsingh2286 ปีที่แล้ว

    Hami nepali ko pahechan ho Good luck karykram Ayojag sir lai Jay napal 🇳🇵🇳🇵🇳🇵

  • @chandradanuwar1973
    @chandradanuwar1973 ปีที่แล้ว +3

    नेपाली दाजुभाई ले बिदेशमा गयर पनी नेपालको सहस कृर्ति झण्दा देखाउनु भयकोमा आम नेपाल ली आमा बुबा दिदी बहीनी दाजु भाई हरुलाई आफ्नो सहस्कार देखाउनु भयको मा धेरै धेरै शुभकामना

  • @shyamshrestha8526
    @shyamshrestha8526 ปีที่แล้ว +3

    Jay Nepal. I am from nepal

  • @गुप्तशाहसेवपुन
    @गुप्तशाहसेवपुन ปีที่แล้ว +1

    अमेरीकाहिलानेपाली।हलीवुड।नेपाली।अमेरीका।हॉलीवुड।नेपाली😮जयहो😅

  • @yamprasadadhikari9037
    @yamprasadadhikari9037 ปีที่แล้ว

    जय नेपाल हाम्रो सस्कृति र परम्परा लाई बिस्वसामु दर्साउने काम गर्नुभएको मा धेरै धन्यवाद 🇳🇵🙏🪔

  • @ramlama1532
    @ramlama1532 ปีที่แล้ว +2

    I love CA. I love Pre- Reagan CA. God bless America.
    Happy 4th. of July 2023 to all Nepali and all America. Thank you.

  • @shreeramshreeram4681
    @shreeramshreeram4681 ปีที่แล้ว +1

    धेरै धेरै खुशी लाग्यो हामी नेपाली जाहा जाहा भएपनी हामी र हाम्रो नेपाल आमा प्रती अझ गहिरो तरिकाले हाम्रा सबै जात जाती धर्म सस्क्रीती देशको पहिचान गराइएकोमा मुरि मुरि धेरै धेरै धन्नेबाद

  • @shantirai8251
    @shantirai8251 ปีที่แล้ว

    🤩🤩🤩🤩😘धन्यबाद...नेपालकाे परिचयमुलक कार्यक्रम देाउनु भएकाेमा...😘😘😘🫠🫠🫠

  • @Muskaan_for_You
    @Muskaan_for_You ปีที่แล้ว

    राम्रो काम हो यो............बिदेस मा रहनु हुने नेपाली दाजु भाइहरुले आफ्नो देस नेपाल प्रति गरेको माया चिनो हो .......खुसि लाग्यो..

  • @tekshrestha1764
    @tekshrestha1764 ปีที่แล้ว

    Ati nae sarhaniya Kam garnu bhayekoma America basi Nepalese harulai dhanyabad

  • @lovelyvillage8358
    @lovelyvillage8358 ปีที่แล้ว

    आम्मै अत्यन्तै खुशीको खबर पो हेर्नु पाइयो 👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @anchalmahat9194
    @anchalmahat9194 ปีที่แล้ว +8

    Proud to be Nepali🇳🇵🇳🇵🇳🇵and I love My country Nepal very much from depth of my heart.Hail Nepal.❤❤❤❤

  • @Rameshdaii
    @Rameshdaii ปีที่แล้ว +2

    वाह❤❤देश चिनाउने काम लाई १००० तोप को सलाम,,,,,,

  • @chhabilal6769
    @chhabilal6769 ปีที่แล้ว +4

    बुद्धको मुर्ति पनि राख्नु पर्ने हो र नेपालमा जन्मेको भनेर राख्नु होला सबै नेपाली दाजुभाई दिदीबहिनीहरु सबैलाई धेरै धरै धन्यावाद🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @ashaadhikari2340
    @ashaadhikari2340 ปีที่แล้ว +2

    धेरै खुशि लाग्याे सबै देश प्रेमि दाजु भाइ दिदी बैनिहरूमा नमन गर्न चाहान्छु।

  • @गुप्तशाहसेवपुन
    @गुप्तशाहसेवपुन ปีที่แล้ว +1

    अमेरीकाहिलानेपालकी😮झण्डा।झण्डा
    अमेरीकमे😮नेपाल😅कैलीफोर्नीया😅अमेरीकानेपाली😅हलीबुर😅😅😅😅

  • @tilakshrestha2573
    @tilakshrestha2573 ปีที่แล้ว +3

    Jaya Nepal! Namaste \ Jwajalapa \ Sebaro \ Pyafulla \ Namaskar!

  • @ushakhadka716
    @ushakhadka716 ปีที่แล้ว +1

    आहा मन नै कति आनन्द हुन्छ यस्तो देख्दा☺️

  • @haribhatta6252
    @haribhatta6252 ปีที่แล้ว +1

    Nice program Jaya greater Nepal ❤

  • @gita1385
    @gita1385 ปีที่แล้ว

    Hami Nepali........ Jaha gaye jaha bhayeni, hami Nepali. Bideshma hajurharule aaphno pan, aaphna hami Nepali jhaki pradarshan garnu bhayekoma hami shabdarahit.You(all) are the Greatest.

  • @anilkhadak6075
    @anilkhadak6075 ปีที่แล้ว

    dherai derai ramro karya garexan bideshma bsera pani nepal ho maya prati

  • @Nakiff
    @Nakiff ปีที่แล้ว +5

    सम्पुर्णलाई हृदय देखि नमन आफ्नो देशको पहिरन,पहिचान गराउनु भयकोमा।जय ग्रेटर नेपाल🎉🎉🎉🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️

  • @arunpokharel7414
    @arunpokharel7414 ปีที่แล้ว

    Subhas Bhailai yo Prastutiko lagi Muri Muri Dhanywad 🇳🇵🕉️
    Jai jai Jai Nepal, Sundar Shanta Bishal🇳🇵🕉️🇳🇵🕉️
    Yo Hamro Rastriya Gaurav ko Jhanda Ferne Soch rakhne matrako Byakti Lai Ulto Jhundya ra GOLI Thok ani tukra tukra Parera Cheel Giddhha lai khwane ho.
    JAI NEPAL

  • @NarayanBhusal-n2b
    @NarayanBhusal-n2b ปีที่แล้ว

    Hajurharu le garnu vaeko karyakram le garda hridaya nai rasayo....Nepal ko parichaya garnu vaeko ma dhanyabad xa Nepali American daju bhai didi baini lai

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 ปีที่แล้ว

    नेपाली होनि त सम्पूर्ण धन्यवाद कस्तो राम्रो आहा आहा

  • @somelama7602
    @somelama7602 ปีที่แล้ว

    WOW GOOD WORK NEPALI HARU🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gamingfreefirearjeet5837
    @gamingfreefirearjeet5837 ปีที่แล้ว +1

    अति नै महत्वपूर्ण कार्यक्रम... आयोजक प्रति बिशेष धन्यवाद 🙏 जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sabitakhadka7766
    @sabitakhadka7766 ปีที่แล้ว

    Wow सबै नेपाली हरु मा मेरो धेरै big माया जय नेपाल

  • @ashoklamkha9069
    @ashoklamkha9069 ปีที่แล้ว

    Nepal ko great fleg lai thamey ra hiney ko sabai desh washi r support garney sabai lai hardik badhai. Jai Nepal

  • @SenSen-nb7ln
    @SenSen-nb7ln ปีที่แล้ว

    बिदेश मा बस्नु हुने नेपाली दाजुभाइ भाइ दिदी बैनि तथा। बुबा आमा को साथै हजुर बाबा हजुर आमा बिदेशमा बस्नु भएर पनि आफ्नो देश नेपाल लाई माया दिनु भएको मा धेरै धेरै धन्यवाद दिन चाहन्छु मात्र ठिक त नेपाल मा नै बसेर राजनीतिक गर्ने दलका नेपाली नेता ठिक भएन

  • @prakashkhawas1548
    @prakashkhawas1548 ปีที่แล้ว +2

    Jay nepal 🇳🇵🇳🇵🇳🇵🙏

  • @rabibaral9333
    @rabibaral9333 ปีที่แล้ว

    बिदेशी भुमरीमा आफ्नो देशको माया देशकाे पहिचान झल्काउने कार्यक्रम प्रस्तुत गर्नु भयकाेमा आयाेजक उपस्थित महानुभावहरु लाई हार्दिक धन्यवाद ।

  • @Roshan-bt2fp
    @Roshan-bt2fp ปีที่แล้ว

    नेपालीहरु नेपालमा विभाजित छन् । विदेशमा एकताबद्ध छन् । तितो सत्य

  • @nishashrestha7509
    @nishashrestha7509 ปีที่แล้ว

    Great post 👏👏😘🎉💞🇳🇵🇳🇵🙏

  • @khumlalraj6309
    @khumlalraj6309 ปีที่แล้ว +2

    Jai greater nepal 🇳🇵.

  • @rajkumarshah7362
    @rajkumarshah7362 ปีที่แล้ว +2

    Jay Nepal 🇳🇵 jay gorkhali ❤

  • @kesharthulung262
    @kesharthulung262 ปีที่แล้ว

    good job ............... salute to all nepalese

  • @unik4754
    @unik4754 ปีที่แล้ว

    Hami nepali jaha vayani aafno janma bhumi aafno des kahily birsidainau jaya janam janani janma bhumi 🇳🇵🇳🇵🇳🇵❤❤❤

  • @premBahadurshahi-n7n
    @premBahadurshahi-n7n ปีที่แล้ว

    ❤❤❤❤❤ जय ग्रेटर नेपाल❤❤❤❤❤❤❤❤जय नेपालको स्वभिमान❤❤

  • @denimgurung1726
    @denimgurung1726 9 หลายเดือนก่อน

    Love and prayers from Pokhara ❤🎉

  • @BishnuBdrThapa
    @BishnuBdrThapa ปีที่แล้ว +6

    My country Nepal we are proud to see our neplase flag .

  • @surkhetyoutubechannel5488
    @surkhetyoutubechannel5488 ปีที่แล้ว +2

    मलाई नि अमेरिका जान मन लाग्याे ।

  • @nandarani975
    @nandarani975 ปีที่แล้ว

    Yo jhanda hindu sanatana dharma ko pratik hoon. Hamro Bikram sambadh calender pani hindu calender ho...i am proud of it... we are unique

  • @girijashrestha4341
    @girijashrestha4341 ปีที่แล้ว

    Jay.ho.babu.nani.haru.des.lai.maya.

  • @VijayKumar-qd4rb
    @VijayKumar-qd4rb ปีที่แล้ว

    Nepal 🇳🇵 is jst a name its brand ..long live usa nepal 🇳🇵 frndship ....

  • @ratna65acharya
    @ratna65acharya ปีที่แล้ว

    Great ! Nepali 🇳🇵🇳🇵❤❤

  • @bihanmagarmagar9108
    @bihanmagarmagar9108 ปีที่แล้ว

    मलाई गर्व लाग्यो हजुर हरुको काम देखेर 🙏

  • @chandraprabharimal5733
    @chandraprabharimal5733 ปีที่แล้ว

    Dherai ramro xayatra

  • @Bimalraj825
    @Bimalraj825 ปีที่แล้ว

    Wow you are making feel so proud 🇳🇵❤️ Deepika Padukone fan from Chennai

  • @dilmayarana3865
    @dilmayarana3865 ปีที่แล้ว

    🇳🇵नेपाली पन भएको नेपाली हरु बिदेश मा पनि मातृभुमी लाई चिनाउने ,देखाउने सम्पुर्ण नेपाली हरु लाई मुरी -2 धन्यवाद 🙏🙏

  • @ramlama1532
    @ramlama1532 ปีที่แล้ว +2

    Great job Nepali, Thank you, we love it.

  • @bhaskaranm.v.2161
    @bhaskaranm.v.2161 ปีที่แล้ว

    Greetings from Kathmandu. Excellent initiative. Keep it up🙏🇳🇵🙏

  • @sheshmanikafle7591
    @sheshmanikafle7591 ปีที่แล้ว +2

    🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल 🙏🙏

  • @sabitakhadka7766
    @sabitakhadka7766 ปีที่แล้ว

    खुसी को सिमा नै छैन हाम्रो नेपाली हरु बाट आफ्नो देश प्रती नेपाल आमा प्रती को माया दर्शाउनु भयो नेपाल नेपाली हो के भनी देखाउनु भयो आहा....

  • @PRVlogs27
    @PRVlogs27 ปีที่แล้ว

    अति सुन्दर मेरो देश र मेरो देश को झन्डा 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😍♥️♥️

  • @Dilli-Pariyar2225
    @Dilli-Pariyar2225 8 หลายเดือนก่อน

    अत्यन्तै राम्रो भिडियो दाइ 🇳🇵🙏

  • @ArjunGurung-pw7tr
    @ArjunGurung-pw7tr ปีที่แล้ว

    अब बिस्तारै अमेरिका मा पनि राज्निती गर्न थाल्नेछ,अनि हङ्गामा हुनेछ अनि फेरिभुतानी नेपाली को जस्तै हालत हुनेछ,पक्कै नै

  • @lalbahadurkunwar3332
    @lalbahadurkunwar3332 ปีที่แล้ว

    Ati ramro motivated chha sir

  • @bhimmagar6385
    @bhimmagar6385 ปีที่แล้ว

    Sarai ramro hai sabaijana

  • @kamalaacharaya8508
    @kamalaacharaya8508 ปีที่แล้ว

    यहि हो हाम्रो वास्तविक परिचय र पहिचान🙏🇳🇵🇳🇵🇳🇵

  • @dhanbahadur8328
    @dhanbahadur8328 ปีที่แล้ว

    Sabai Nepali lai salut x mero

  • @mohanrosaili645
    @mohanrosaili645 ปีที่แล้ว +2

    I m proud of Nepal great job

  • @amarbudha4973
    @amarbudha4973 ปีที่แล้ว

    Ramro karya ko lagi dhanye baad ekai musta sabai jana lai, actually swodesh ko maya swodesh mai xanda ko bhanda swodesh ko maya bidesh ma xanda dherai hunxa ! Tyo anubhaw xa !

  • @radhamaharjan9737
    @radhamaharjan9737 ปีที่แล้ว

    Wow so nice!❤ Jay nepal 🇳🇵

  • @narendrakumardadel3979
    @narendrakumardadel3979 ปีที่แล้ว

    Caliphorniya baseka sampurna daju bhai haruma manpurbak badhai.

  • @jhamansinghsunar6702
    @jhamansinghsunar6702 ปีที่แล้ว +1

    Jaye greater Nepal 🇳🇵🇳🇵🇳🇵

  • @sewantrajbaral5960
    @sewantrajbaral5960 ปีที่แล้ว

    यहाँहरू (आयोजकहरू)लाई धेरै धेरै साधुबाद छ धन्यबाद छ साथै त्यहाँको स्थानीय सरकारलाई पनि नमन् छ जसले यो कार्यक्रम गर्नको लागि सहयोग गरिरहेको छ।जय नेपाल।

  • @surenpradhan9293
    @surenpradhan9293 ปีที่แล้ว

    Watching from kalimpong India.

  • @purushottamsilwal6012
    @purushottamsilwal6012 ปีที่แล้ว

    सडक खालि हुनु सामान्य घटना हेन।
    नेपाललाइ मान गरेको हो।
    रा मरो। धेरे राम्रो।
    If other states of US copy this ,is great!
    Keep it up.

  • @sanamthapa60
    @sanamthapa60 ปีที่แล้ว

    So nise good work from nepal