अत्तिनै राम्रो छ सायद आफ्नो जन्मभूमि भएर पनि होला यस्तै यस्तै म्युजिक भिडियो हरु मा भेटघाट न भयनी देख्न पाइयोस् सम्पूर्ण आफन्त जन हरुमा हार्दिक बधाई को कामना गर्दछु ध्यन्ने बाद
धेरै राम्रो धेरै राम्रो गीत थोरै मलाई लागेको पन्चेबाजा टिमहरूमा लोकल कलाकारहरू अलिकति पुरानो चेलाहरू पनि हालेको भए झन् राम्रो हुन्थ्यो। एकदम राम्रो छ। सम्पूर्ण टिमलाई शुभकामना म पनि प्रदेशी भूमि पर्चुगलबाट यो गीत हेर्दै र सुन्दैछु। आगामी दिनहरूमा पनि यस्तै यस्तै गीतहरू ल्याउँदै गर्नु शुभकामना छ है दिलु बहिनी हजुरलाई
नमस्कार म यो गित को संगीतकार तथा म्युजिक एरेन्जर राजु सुनाम,लोकपि्रय गायिका दिलु सलामी दिदी संग को यो सहकार्य कस्तो लाग्छ प्रतिक्रिया दिनु होला !!अडियो तथा भिडियो निर्माण मा जोडीनुहुने सम्पुर्ण महानुभावहरुलाइ धन्यवाद !!!
आदरणीय दीदी नमस्कार दर्शन❤❤❤ फेरि पनि कमेन्ट गर्न आए अस्ति को कमेन् कुनै कारण ले अधुरो पोस्ट भयो मेरो घर पहिला रजवरा वार्ड नं ३ नेता हाल दाङ ।।। पहिला पनि घर त प्युठान गौमुखी पोखरा भन्ने गीत सारै मन परे काे थियो यो पञ्चेबाजा गीत अझ झन मिठो र धेरै राम्रो छ r आशा छ चाँडै हाम्राे गौमुखी काे सबै वरिपरि काे रमणिय दृश्य हरु लाई हजुरले क्यामेरा मा र शब्द मा फेरि पनि प्रकट ग्रसिन्छ होला उदहारण पोखरा थामा चौर देखि चारै तिर दृश्य प्रस्थ रूपमा देखिन्छ हामी रजवरा बासी अर्को प्रस्तुति काे पर्खाइमा रहने छम😊😊😊😊😊 दीदी दिलु सबै ले वहाँ लाई साथ सपोर्ट माया गरिदिनु होला 🎉🎉🎉🎉🎉🎉🎉🎉
हाम्रो गाउँले चेली दिलु सलामी मगर को मौलिक अनि आफ्नै भेस्मा पन्चेबाजा गीत धेरै राम्रो छ सुभकामनाछ अनि सम्पुर्ण सहभागी तिम हरुलाइ मेरो हृदय देखी धन्यवाद छ अनि मेरो सबै भन्दा मन पर्ने मोडेल आनंद गुरुङ्ग जि लाई धेरै धेरै धन्यवाद अनि परगतिको सुभकामना छ हजुर
गीत त बवाल छ आफु त्यो जन्मभुमीमा नभपनि यो गीत सुन्दा मलाइ त्यही रजवारा मा छु जस्तो अनुभव भएको छ प्रतिक्रया राख्नु पर्दा त मैले यो गीतको छायांकन बाटो मा धेरै कमीकमजोरी भएको देखे र देखीएको पनि छ नत्र अरु सबै राम्रो छ र अघिल्लो गीतमा पनि मैले यही छायांकन बाटोमा कमीकमजोरी देखेको थिए र यसमा पनि सेम कमिकमजोरी देखीएको छ यसलाइ सुधारने कोसीज गर्नु होला गीत बवाल चल्छ ल हाल विरानो देश मरिसेस बाट ❤❤❤❤❤❤❤❤
गौमुखी गा.पा.को स्थान विशेषको पहिचान झल्काएको यो गीतमा पूर्ण सफलता मिलोस् 🎉🎉🎉❤❤❤
Waoo so sweet song 🎵 hamro gau thau lai sametko ramro lagyo ❤❤
आहा सारै राम्रो लाग्यो गित सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🙏🙏🍒🍒🎋🎋🧀🧀🎉🎉🏜️
waw nice song
❤❤❤❤❤❤❤❤मेरो प्यारो जन्म भुमि मा यो मीठो पन्चेबाजा गित
Super hit maulik nepali music video 📹 so beautiful singer 👩🎤 🎤 🎶 ❤❤❤
आहा अत्यन्तै मीठो पन्चे बाजा गीत, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️🌺🌺✌️✌️👌👌👏👏👍️👍️🤸🤸♂️💃🕺
सारै राम्रो उत्कृष्ट गित तथा मिठाे स्वरका धनी गायकहरू
Mitho panchebaja geet nabi. Vai dilu bahini love safaltako anaginti suvkamana love you entire team❤❤❤❤❤❤❤❤ from pyuthan napa 1 khaira Bata
आहा कस्तो राम्रो गित❤❤❤
आहा!! धेरै राम्रो प्रस्तुति 🎉🎉
हे बरै मन मुटु ❤️
मिठो पन्चे बाजाको लागि नवीन भाइ र दिलु बहिनीलाई बधाई अनि शुभकामना 😍
धेरै धेरै मीठो आफ्नो जन्म स्थान को सम्झना धेरै छ🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤
अत्तिनै राम्रो छ सायद आफ्नो जन्मभूमि भएर पनि होला यस्तै यस्तै म्युजिक भिडियो हरु मा भेटघाट न भयनी देख्न पाइयोस् सम्पूर्ण आफन्त जन हरुमा हार्दिक बधाई को कामना गर्दछु ध्यन्ने बाद
Congratulations hol team lai
मौलिक पन्चेबाजा निकै राम्रो छ love you Rajwara❣️❣️❣️
धेरै राम्रो प्रसुती.।
गौरवको लागेयो सम्पूर्ण तिम लाई मेरो नमन.।🙏🔥
आहा हाम्रो गौमुखी रजवरालाई समेटेर गाएको गीत कति मीठो।
ओ हो दिलु दिदी को आवज म रहेछ यो पान्छे बजा गीत सो सुपर हित बनोस र हजुर हरु लाई बधाई छ है दि 🎉🎉🎉🎊🎊
आहा क्या मिथो शब्द भौगोलिक सेरोफेरो सजियको उत्कृष्ट प्रस्तुती हजुर्🙏👌👌🌺🌷🌷
म त गौमुखी... रजबाराको... यो बहिनी हेराइ राम्रो छद्के पाराको ❤
❤❤❤❤ very nice हाम्रो गौमुखी रजवारालाइ समेटेर बनाइएको शब्द,लय साथै पन्चेबाजामा क्या राम्रो भिडियो हेर्न पाइयो। अझै प्रगति को शुभकामना सबै टिमलाई ❤🙏🙏
finally waiting is over🤗🤗🤗my village ❤❤
Ngau lafa jhor le pirieysinger dilu salami mgr music baja sweet all frend and all tim happy respect
हार्दिक शुभकामनाएं सम्पूर्ण तिमलाई
Congratulation whole team👏💓🙏🙏
Wow.हाम्रो गौमुखीलाई समेटेर गाएको गीत अत्यन्तै राम्रो रैछ।अब यही गीतमा टिकटक ,भिडियो बनाएर भाईरल बनाउनुपर्छ।
सफलता को अग्रिम शुभकामना ❣️❣️❣️❣️
Mitho panche baja ❤🎉🎉
राम्रो मौलिक गित❤❤
Sarai ramro maulik panchebaja song Dilu bahini lai suvakamana ani malai dherai manparne dancers sekhar bhai ra chahana bahinilai pani suvakamana chha.
Best song ❤❤
Dami
Wa amazing supper creation, vocal, lyrics, music along with acting so all the best good luck to entire team
Nice
Outstanding performance, waoooooo Mr Ananda Gurung, khai Laxmi Gurung ❤❤❤❤❤❤❤
गित सारै मिठो❤
निकै मीठो गीत रमणीय दृश्य सफलता को शुभकामना
धेरै राम्रो धेरै राम्रो गीत थोरै मलाई लागेको पन्चेबाजा टिमहरूमा लोकल कलाकारहरू अलिकति पुरानो चेलाहरू पनि हालेको भए झन् राम्रो हुन्थ्यो। एकदम राम्रो छ। सम्पूर्ण टिमलाई शुभकामना म पनि प्रदेशी भूमि पर्चुगलबाट यो गीत हेर्दै र सुन्दैछु। आगामी दिनहरूमा पनि यस्तै यस्तै गीतहरू ल्याउँदै गर्नु शुभकामना छ है दिलु बहिनी हजुरलाई
धेरै राम्रो गीत दिलु बहिनी । गीतको पूर्ण सफलताका लागि धेरै धेरै शुभकामना ।
Good👍
dami xa❤❤❤ hamro gauko
हाम्रै गौमुखी गाउँ पालिका को गित आए छ है❤❤❤❤❤❤❤
Aayo ni hai hamro gau ghar ko chinari dhanyvad support ko lagi 💕🙏💕
@@narmatabura4746 has thanku hjr lai pani
धेरै राम्रो गित
Ati ramro
अत्यन्त सुन्दर गीत👍शुभकाना दिदि
Dherai ramro Rajwara ko panche baja.
शुभकामना टिमलाई
Mata gaumukhi…rajwara ko…yo Daju ko herai xadke parako 🥺❤️nikai ramro lageyo git 👌😁❤️dhanyvad sabai lai 🙏🙏🙏congratulations hami sabai lai 👍💐💐💐
sampun tim lai bdai and shubh kamana ab arko choti pyuthan puja ko pni nikalnu pro 👨👩👦👦
यस्तै यस्तै गीत अझै निकाल्दै जानु खरा अर्खा पनि जोडेर हाम्रो गाउँको सान बढाउनु पर्छ है❤
Thank you next time banaunu parxa khara arkha ko name ma pani ahile kasto birsexau 😳😛😂❤🙏
Congratulation Dilu bahini, sweet song and beautiful video
Wow ❤
❤️❤️❤️😘😘
Very nice song I like ❤🎉❤🎉❤🎉❤🎉❤
Dilu diju❤❤❤❤❤❤
Wow🙏❣️❣️❣️❣️
Jhorle patakokey sarae sechho le ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
Congratulations baini
congratulations 🎉
Mitho panche Baja song
🙏🙏🙏🙏🙏🙏🙏💋💋
🙏🙏🙏🙏
Wow congratulations ❤❤❤❤
Sarai mitho ramro git jhanai ramro gayan ajhai ramro lagani karta mero didi narmati@vena pearam budha lagayat sabai timlai badhaixa ❤❤❤
Thank you pyari beautiful bahini @kamala🙏💕
मौलिक पन्चेबाजा सबै ले सपोर्ट गरौं है🙏🙏🙏
Finally 😊❤️
धेरै धेरै सफलताको शुभकामना दिदि
सफलताको शुभकामना दिदी 😍😘
सफल्ताको अग्रिम शुभकामना सिस❤🎉
Nice song didi
मेरो मावली घर रज्बरा कोेर्बन
Good 🙏🙏👌
हार्दिक शुभकामना
Supper
Congratulations Dilu baini
Nice song❤❤❤❤
Very nice
Derai ramro xa hai sister
नमस्कार म यो गित को संगीतकार तथा म्युजिक एरेन्जर राजु सुनाम,लोकपि्रय गायिका दिलु सलामी दिदी संग को यो सहकार्य कस्तो लाग्छ प्रतिक्रिया दिनु होला !!अडियो तथा भिडियो निर्माण मा जोडीनुहुने सम्पुर्ण महानुभावहरुलाइ धन्यवाद !!!
💝💝💝
❤️
🙏
Katha dilmayako pani herna nabhulnu hola
प्रखाई थियाे दिदी धन्यबाद अब शेयर गर्छु है ❤
🌷
😍
अब अखा को नि निकालनुन
गीत हरु त सब मगर्नी हरुको जत्ती को अरुको कसैको लागेन है मलाई त प्रिया मगरनी पनी बागलूँग की नानी पनी🎉🎉
आदरणीय दीदी नमस्कार दर्शन❤❤❤
फेरि पनि कमेन्ट गर्न आए अस्ति को कमेन् कुनै कारण ले अधुरो पोस्ट भयो
मेरो घर पहिला रजवरा वार्ड नं ३ नेता
हाल दाङ ।।। पहिला पनि घर त प्युठान गौमुखी पोखरा भन्ने गीत सारै मन परे काे थियो यो पञ्चेबाजा गीत अझ झन मिठो र धेरै राम्रो छ
r आशा छ चाँडै हाम्राे गौमुखी काे सबै वरिपरि काे रमणिय दृश्य हरु लाई हजुरले क्यामेरा मा र शब्द मा फेरि पनि प्रकट ग्रसिन्छ होला
उदहारण पोखरा थामा चौर देखि चारै तिर दृश्य प्रस्थ रूपमा देखिन्छ
हामी रजवरा बासी अर्को प्रस्तुति काे पर्खाइमा रहने छम😊😊😊😊😊 दीदी दिलु सबै ले वहाँ लाई साथ सपोर्ट माया गरिदिनु होला 🎉🎉🎉🎉🎉🎉🎉🎉
Dhanyvad hjr pravidhik karan le video pura hun nasakeko jankari garaunu chahanxu hami prem bura ra ma Narmati bura ko prastut bat 🎉😁
प्रखाई थियाे दिदी धन्यबाद अब शेयर गर्छु म है❤
Nowaagi mela ko jamgat ani gangare jeth 20 mela jaha jeth 20 mela herna dhrai manxe aaune grxan sohi jangat vyeko vy jhanai hunthyo dd but ramro xa
❤❤❤🎉🎉🎉
❤❤❤
Very nice song
👍️
Aba arkha ko ni
हाम्रो गाउँले चेली दिलु सलामी मगर को मौलिक अनि आफ्नै भेस्मा पन्चेबाजा गीत धेरै राम्रो छ सुभकामनाछ अनि सम्पुर्ण सहभागी तिम हरुलाइ मेरो हृदय देखी धन्यवाद छ अनि मेरो सबै भन्दा मन पर्ने मोडेल आनंद गुरुङ्ग जि लाई धेरै धेरै धन्यवाद अनि परगतिको सुभकामना छ हजुर
गीत त बवाल छ आफु त्यो जन्मभुमीमा नभपनि यो गीत सुन्दा मलाइ त्यही रजवारा मा छु जस्तो अनुभव भएको छ प्रतिक्रया राख्नु पर्दा त मैले यो गीतको छायांकन बाटो मा धेरै कमीकमजोरी भएको देखे र देखीएको पनि छ नत्र अरु सबै राम्रो छ र अघिल्लो गीतमा पनि मैले यही छायांकन बाटोमा कमीकमजोरी देखेको थिए र यसमा पनि सेम कमिकमजोरी देखीएको छ यसलाइ सुधारने कोसीज गर्नु होला गीत बवाल चल्छ ल हाल विरानो देश मरिसेस बाट ❤❤❤❤❤❤❤❤
Thank you hjr k kami kamjori dekhiyo bhani dinu hola hamiharu lai sachhaune mauka paiyos dhanyvad mitho comment ko lagi 🙏🙏🙏
मलाइ नि तेस्तै राम्रो लाग्यो म गुल्मिको भएनि
❤❤❤❤