🎉pataka song mero janma bhumi KO ❤❤❤❤thanks 🙏 to prem uncle and aunty to show us this beautiful video song ani all of artists lai thank all the best all of upcoming songs ma gagan budha pyuthan pokhra haal saljhandi
🎉 सबै आफन्त जन हरु हार्दिक बधाई छ हाम्रो गाउँ पोखरा मानी मीठा भाका हरू लुकेर बसेको रहेछ निकाल्नु भाको मा शुभकामना छ हामी परदेशी भए नि माया गरी राखेको छम hl saudi bata herdai xu
अति लोभलाग्दो भाका, शब्द, आवाज अनि अभिनय । त्यसमाथी झन प्राकृतिक सुन्दरताले भरिपुर्ण हाम्रो प्युठान गौमुखी क्षेत्रमा छाँयाङ्कन गरिएको हुदा सुन मा सुगन्ध मिलेको छ।आशा छ यस गितले छिट्टै सफलता पाउने छ। सम्पुर्ण टिमलाई सफलताको अग्रिम शुभकामना।❤️🌹🎉🎊🎂
नमस्कार म जिज्ञासा गिरी यति बेला भारत को चण्डीगढ बाट हेर्दै छु मेरो घर पनि गौमुखी गाउँपालिका १ गलान्छङ्ग हो आफ्नै गाउँको गीत त्यतै राम्रो लाग्छ तर साच्चिकै राम्रो लाग्यो
आहा निकै लामो समयको अन्तरालमा आफ्नो जिल्ला अनि जन्म भुमीको नाम गरेको गीत सुन्न पाईयो धेरै सुसी लाग्यो सबै टिमलाई सफलताको धेरै सुभाकामना हाल मरिसेस बात ❤❤❤❤❤❤❤❤❤
प्युठानीहरू यता हाजिर गराैँ त❤
✋
Jhorle to all team
आफ्नै गाउँ ठाउ लाई समेटिएको समुधुर आवाज र आफ्नै रहनसहन लाई उत्थान गरीयको रहेछ खुशी लागेयो,
सफलता को शुभकामना👏👏
Congratulations all team
Akdam ramro geet badhai xa sampurnalai
मीठो गीत सफलताको शुभकामना
Wow❤❤❤❤❤❤
अाहा कति राम्रो गित❤
आहा! सारै राम्रो गीत्👍️
आहा अति मिठो 🎉🎉🎉🎉 गीत बधाई अनि शुभकामना ❤❤❤
आहा दिदी बधाई छ र सबै तिम लाई 🙏🎼🎤
प्युठान गौमुखी १ अर्तुबाङ बात हाल साउदी अरब 😍बिजोग रमाइलो लाग्यो
kati dami song❤❤❤
🎉pataka song mero janma bhumi KO ❤❤❤❤thanks 🙏 to prem uncle and aunty to show us this beautiful video song ani all of artists lai thank all the best all of upcoming songs ma gagan budha pyuthan pokhra haal saljhandi
गीत असाध्यै मन पर्यो आहा! सबै समूहलाई बधाई छ।
हो त है, देउ न जोवन रिस गर्ने को छ र। दामी मन पर्यो हजुर ❤❤
गित सुन्दा सार्है आनन्द आयो
Keep it ❤😊
आहाँ ❤❤ क्या मिठो गीत "घर त प्युठान" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।
Ati ramro
Lu dami dami ❤❤❤
Kati mitho song wow 🎤🎧🎉ma pani sidhoi pyuthan gaumukhi pokhara batw😅💗🥀
Prem fuwaju rw Namrta fubu lai dherai samjhana lagayat sampurna tim lai safaltako suvakamana🎉🎉🎉🎉🎉
Dhanyvad bhadai ❤️
🎉 सबै आफन्त जन हरु हार्दिक बधाई छ हाम्रो गाउँ पोखरा मानी मीठा भाका हरू लुकेर बसेको रहेछ निकाल्नु भाको मा शुभकामना छ हामी परदेशी भए नि माया गरी राखेको छम hl saudi bata herdai xu
आहा हाम्रो गौमुखी मा पनि यति राम्रो गित बन्दो रहेछ। सफलताको शुभकामना 🎉❤
आहा!!!
Wa wa निकै राम्रो छ सम्पूर्ण टिमलाई
❤म प्युठान को🎉🎉
Daamii
Yakdam ramro lagyo
अति लोभलाग्दो भाका, शब्द, आवाज अनि अभिनय । त्यसमाथी झन प्राकृतिक सुन्दरताले भरिपुर्ण हाम्रो प्युठान गौमुखी क्षेत्रमा छाँयाङ्कन गरिएको हुदा सुन मा सुगन्ध मिलेको छ।आशा छ यस गितले छिट्टै सफलता पाउने छ। सम्पुर्ण टिमलाई सफलताको अग्रिम शुभकामना।❤️🌹🎉🎊🎂
congregation all team🎉❤
Nice 🎉🎉
❤❤❤हाम्रो प्युठान गौमुखी
sarai ramro❤
Next songs pani aauna paro dd dammi song
प्युठान स्वर्गद्वारी नगरपालिका एक को मान्छे यतिबेला इन्डिया देखि निकै उत्कृष्ट छ गित सम्पूर्ण टिमलाई धेरै धेरै शुभ-कामना ❤❤❤
Sarai mitho swor ko dhani Resham nirdosh bhai lai pani dherai dherai dhanyvad 🙏👌❤️
Wow❤❤❤
Suvakaman♥️🤞
एकदमै राम्रो प्रस्तुति तथा म्युजिक भिडियो पदोन्नति को सुभकामना❤❤
Suvakamana team lai
Great job keep up it🎉
निकै उत्कृष्ट सिर्जना सम्पुर्ण गौमुखी बासी को लागि ।। शुभकामना सम्पुर्ण मा 🙏🙏🙏👍️👍️
मिठो गाउँले भाका को गित साह्रै मन छुने खालको रहे छ। कलाकार भाइ बहिनी हरु लाई धेरै धेरै धन्यवाद।
Dami xa
आहा कति राम्रो गीत शब्द लय अती राम्रो बधाइ छ सम्पूर्ण टिमलाई
Very nice
Congratulations all team 🎉🎉🎉🎉🎉🎉❤
Happy congratulations both singers
Ramro baneko raixw
राम्रो लाग्यो
Yekdamai 🎉dami xa song teimathi Aafno pyuthan tirko
Hamro gauni dekhine ashdoi ramro xa sir
sweet song❤
आहा गाउको झल्को आयो यती मीठो गीतको लागी शुभकामना दिदी लगायत सबै टीम प्रती💐
धेरै दिन पछि आफ्नो जन्म भुमि को गित सुनियो ❤❤❤
wow baball song 🖤🖤🖤
गीत राम्रो छ हजुर सफलताको शुभकामना ।
मिठो गीत दादा हजुर ❤❤❤❤
Katy khusi x yo man afnoi gau ma vdo baneyo vnda pni ajha dekhda oni ❤❤
निकै मार्मिक र मौलिक गित सुन्न पाइयो सफलता को अग्रिम शुभकामना सम्पुर्ण टिमलाई
मलाई ४ पटक सुने आफ्नै गाउँ रमाइलो लाग्ने
Wow
गौमुखी घर हुने जति हाजिर❤❤❤❤
Wou key ramro songs ❤❤
नमस्कार म जिज्ञासा गिरी यति बेला भारत को चण्डीगढ बाट हेर्दै छु
मेरो घर पनि गौमुखी गाउँपालिका १ गलान्छङ्ग हो आफ्नै गाउँको गीत त्यतै राम्रो लाग्छ तर साच्चिकै राम्रो लाग्यो
धन्यवाद प्रतिक्रियाको लागी र कलाकारहरूको हौंसलाको लागी शेर र सब्क्राइब पनि गरिदिनु होला।
Sudar song❤❤❤❤
आहा कति मीठो गित हाम्रो प्युठान गाैमुखि पोखरा धेरै राम्रो छ म्युजिक भिदियो सफलता को सुभकामना🎉🎉
Nice song ❤❤
Best song ❤❤❤
Nice song.🙏🙏🙏
congratulations👏pyuthan gaumukhi pokhara❤❤❤
😍✌️
सफल्ता काे शुभकामना
अति मिठो संगीत अग्रिम शुभकामना 💐💐🙏
Best wishes 🤞🙏❤
मिठो छ है यो गीत हेरिदिनु होल।
आहा निकै लामो समयको अन्तरालमा आफ्नो जिल्ला अनि जन्म भुमीको नाम गरेको गीत सुन्न पाईयो धेरै सुसी लाग्यो सबै टिमलाई सफलताको धेरै सुभाकामना हाल मरिसेस बात ❤❤❤❤❤❤❤❤❤
❤❤❤dami get
❤Wow so really nice video n song lafa jiu❤❤❤❤.
Manai cau lije geeta 🎉🎉🎉
Nice, Song
Ramro lagiyo
असाध्यै राम्रो गित 💗
WOW amazing songs
🎉🎉🎉
Nice song 🎵 👌
सम्पूर्ण टिमलाई हार्दिक बधाई भिडियो मिठो तथा आकर्षक बनेको छ।
wow heard teaching song, so beautiful , ❤❤❤song
Yas😊😊😊😊
सारै मिठो बधाई छ 🎉
Wow super hamro gauthauko git🎉🎉🎉
❤
Good ❤❤❤🎉🎉
Nice
Nice❤❤song❤❤
Best wishes
😍
आहा कति राम्रो गित म पनि प्युठानि