Shirful Maya - Keharsingh Chhantyal - Dilu Magar Ft. Anand Gurung - Niruta Thapa Magar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2024
  • Dilu Magar & Keharsingh Chhantyal Presents :- Shirful Maya - Keharsingh Chhantyal - Dilu Magar Ft. Anand Gurung - Niruta Thapa Magar
    #ShirfulMaya
    #DiluMagar
    #KeharsinghChhantyal
    #AnandGurung
    #NirutaThapaMagar
    #NewSirafulaSong
    #SirafulaSong
    #NewNepaliSOng
    --------------------------------------
    🎶 Audio Credits:-
    Singer
    Keharsingh Chhantyal
    Dilu Magar
    Lyrics/Music collection
    Keharsingh Chhantyal
    Dilu Magar
    Suported singer:
    Ram chhantyal
    Siddartha ale
    Manmaya jugjali magar
    Sunita BC
    Arrange
    BB Anuragi
    Recordist
    Govinda Anek
    kamal Thapa
    Mix-Mastering
    Shyamshwet Rasaily
    Studio
    Prisma
    ---------------------------------------
    🎬 Video Credits:-
    Artist
    Anand Gurung
    Niruta Thapa magar
    Mua
    Saroj Budathoki
    Choreographer
    Mukesh Nepali
    Cinematographer
    Ajaya Regmi
    Edit/Color
    Amrit Chapagain
    Direction
    Kumar Kc
    Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited 🚫 and will attract punitive measures from Dilu Magar Official TH-cam Channel Embedding to a website is allowed Thanks for visiting in our channel Dilu Magar Official TH-cam Channel
    ➤ यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

ความคิดเห็น • 203

  • @keharsinghchhantyal8332
    @keharsinghchhantyal8332 3 หลายเดือนก่อน +14

    सवैजनामा नमन टक्र्याउँछु म यस गितको सर्जक सङ्कलक तथा गायक को तर्फ वाट|सवैजनाले निकै मिठो साथ दिनुभएको छ आभारी छु| यस गित तयार गर्ने शिलशिला मा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु हुने सवैजना लाइ धन्यवाद🙏🙏🙏🙏🙏।

  • @Kisanthapa-xe3rf
    @Kisanthapa-xe3rf 3 หลายเดือนก่อน +4

    आहा कति रमाईलो सुनौ सुनौ लाग्ने गित झनै दिलु दिदीको स्वर सुनमा सुघन्द मिठो गित ल्याउने केयर दादा दिदी दुवै जनालाई शुभ कामना❤❤

  • @sajanchochangi
    @sajanchochangi 3 หลายเดือนก่อน +6

    हार्दिक बधाई तथा शुभकामना दाई,अनि दिदी।

  • @shingronpun7133
    @shingronpun7133 3 หลายเดือนก่อน +5

    दिलु बैनिको स्वर त साह्रै मीठो आहा!❤❤🎉

  • @manbahadur3428
    @manbahadur3428 3 หลายเดือนก่อน +4

    कति मिठो गीत हाम्रो म्याग्दी खोले भाका हाम्री चेली दिलु अनि सम्पूर्ण कलाकार प्रती यो सात समुन्द्रपारी को देश बाट गोर्खे सलाम गर्छु 🎉

  • @nischalmagar3079
    @nischalmagar3079 3 หลายเดือนก่อน +3

    दिलु दिदिको आवाजमा धेरै निक्खार आएको सुने अति मीठो कर्णपृय आहा!सबै टिमलाई विशेष धन्यवाद अरु प्रगतिको शुभकामना 🙏🙏

  • @DiluMagarOfficial-gj1wr
    @DiluMagarOfficial-gj1wr  3 หลายเดือนก่อน +30

    नमस्कार 🙏🙏
    म यसै गितको गायिका दिलु मगर हामिले मौलिक कोशेलि शिरफुल भाका पस्किने कोशिस गरेका छौँ । कस्तो लाग्छ हेरेर जस्ताको तस्तै प्रतिक्रिया दिन नभुल्नु होला🙏🙏🙏

    • @Krishna-yl1bh
      @Krishna-yl1bh 3 หลายเดือนก่อน +2

      मीठो लाग्यो हाम्रो म्याग्दिमा चल्नी सदाबाहार शिरफुले माया!❤शब्दत झनै गहकिला!!

    • @langhalimagar5596
      @langhalimagar5596 3 หลายเดือนก่อน +2

      अत्तिनै मीठो लाफा गित

    • @tilaramghartimagarofficial9424
      @tilaramghartimagarofficial9424 3 หลายเดือนก่อน +2

      बधाई तथा शुभकामना मेरो तर्फ बाट सम्पूर्ण कलाकार प्रति
      ❤❤❤❤धेरै राम्रो बनेको छ गित अनि अभिनय पनि❤❤❤❤

    • @SurajSargam-fv5tg
      @SurajSargam-fv5tg 2 หลายเดือนก่อน +1

      निकै उत्कृस्ट गित
      शुभकामना

  • @gyanbahadursoti1170
    @gyanbahadursoti1170 3 หลายเดือนก่อน +5

    अाहा!अति राम्रो शिरफूल माया भाका असाध्यै राम्रो लागेको छ।बधाई छ टिमका सम्पूर्णलाई।

  • @reshampurja6996
    @reshampurja6996 3 หลายเดือนก่อน +3

    गीत एकदमै मीठो छ, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️🌺🌺👍️👍️👏👏💃🕺👌👌🤸‍♂️🤸✌️✌️

  • @joglalbro4865
    @joglalbro4865 3 หลายเดือนก่อน +7

    आहा क्या मिथो म्याग्दी बाग्लुङ सेरोफेरो मा सजियको hjr को उत्कृस्त प्रस्तुति👌♥️💐🌺🌷

  • @user-bb6qn6ru8m
    @user-bb6qn6ru8m 3 หลายเดือนก่อน +4

    आहा पश्चिम नेपाल झल्कि रहेको छ यस गीतमा 🤔
    त्यसै माथि मगर गुरुङ समुदायको उच्च स्थानमा पर्ने यो गीत भाका लय गायक गायिका सबै को होस जय 🙏

  • @mitrabahadurmalla7521
    @mitrabahadurmalla7521 3 หลายเดือนก่อน +3

    होइन हो ,दिलु मगर ज्यु तपाईंको स्वोर कति मीठो छ ,जति सुने पनि धित नमर्ने।। ल सम्पुर्ण टिम प्रती सफलता को शुभकामना ।।

  • @KassiramKassiram-nc7qj
    @KassiramKassiram-nc7qj 2 หลายเดือนก่อน +3

    आहा कति राम्रो गित,हाम्रो संस्कार,हाम्रो संस्कृति यहि त हो हाम्रो पहिचान#

  • @sunimagurungofficial
    @sunimagurungofficial 3 หลายเดือนก่อน +3

    sarai mitho geet safaltako agrim subhkamana didi dilu magar sathi niruta thapa magar dai ananda gurung lagayat sampuna team 👏👏

  • @TejendraGhartimager
    @TejendraGhartimager 3 หลายเดือนก่อน +5

    आहा गाउको सारै याद आयो खेलेको ठाउँ को गित आउदा सुन्न मजा लाग्यो👌👌❤️🙏🙏🙏🙏🙏🙏

  • @Nirutathapamagar99
    @Nirutathapamagar99 3 หลายเดือนก่อน +41

    नमस्कार 🙏 म यहि गितको मोडल निरुता थापा मगर आदरणीय गायिका दिलु मगर दिदि , गायक केयरसिंह छन्त्याल दादा अनि चर्चित मोडल आनन्द गुरुङ्को साथमा रहेको यो गित सबैले माया गरिदिनुहोला ।धन्यवाद ।।

    • @humuchhantyal4156
      @humuchhantyal4156 3 หลายเดือนก่อน

      Hajur ko nach ni man paro manxe ni man paro

    • @user-dm6gk7lp7f
      @user-dm6gk7lp7f 3 หลายเดือนก่อน

      Congratulations niruta bahini gauna matrai vaneko modal Pani ramro raixa best of luck

    • @YambahadurThapa709
      @YambahadurThapa709 3 หลายเดือนก่อน

      अति मिथो आवाज

    • @bdrram1030
      @bdrram1030 3 หลายเดือนก่อน

      👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

    • @keharsinghchhantyal8332
      @keharsinghchhantyal8332 3 หลายเดือนก่อน

      सिर्जना को शब्द को मर्म अनुसार सोचेको भन्दा धेरै न्याय दिएर हेर्न लायक बनाइदिनु भएको मा हजुरलाइ धेरै धन्यवाद|हजुरको अभिनय यात्रा ले साङ्गितिक उचाइ लियोस शुभकामना छ| यसरी सहकार्य गर्ने मौका हरु आइ रहोस🙏🙏🙏😍😍😍

  • @lokendrathapa8552
    @lokendrathapa8552 3 หลายเดือนก่อน +5

    आहाहा कति राम्रो 🙂 साह्रै मन पर्यो निरु नानू 😍🤗 सबै टिमलाई सफलताको शुभकामना 🌹🌹🌹

  • @TDDFBAGLUNG_Arsal
    @TDDFBAGLUNG_Arsal 3 หลายเดือนก่อน +6

    मौलिक सृजना खानी बालुङ्ग म्याग्दि मै छन आहा बधाई तथा शुभकामना Keharsingh Chhantyal सोल्टी राजा %& Dilu Magar सोल्टिना भब्य सफलताको कामना सधै यस्तै मौलिक सृजना सुन्न हेर्न र ग्रहण गर्न पाईयोस शुभकामना छ सम्पुर्णमा ❤️🙏🙏❤️❤️

  • @langhalimagar5596
    @langhalimagar5596 3 หลายเดือนก่อน +3

    अतिनै मीठो लायो

  • @dilmanroka9187
    @dilmanroka9187 3 หลายเดือนก่อน +5

    म्याग्दी तिरको सालैजो सुन्दा धेरै खुसी लाग्यो हजुरहरुलाई धेरै प्रगतिको कामना

  • @pradeepchhettri417
    @pradeepchhettri417 3 หลายเดือนก่อน +3

    आहा मौलिकता झल्काउने यो गित र यस गितका सर्जक तथा सम्पूर्ण कलाकार लाइ हार्दिक बधाई अनि सफलताको शुभकामना 🙏🙏🙏😍😍

  • @TilbahadurKhatri-ls3pt
    @TilbahadurKhatri-ls3pt 3 หลายเดือนก่อน +4

    अति मीठो गित मन छोयो दिलु बैनिको अति राम्रो स्वोर छ

  • @tejendragharti4001
    @tejendragharti4001 3 หลายเดือนก่อน +3

    आहा ! कति मिठेा गीत सबै टिम लाइ बधाई छ

  • @user-nr6bp2pw8u
    @user-nr6bp2pw8u 2 หลายเดือนก่อน +2

    Aaha dilu boini kesar sing vaiko mitho parastuti badhai xa❤❤❤

  • @KishorThapa-t2q
    @KishorThapa-t2q 3 หลายเดือนก่อน +2

    गीत सुन्दा अत्यन्तै आनन्द लाग्यो सम्पुर्ण कलाकारको प्रगति होस ।

  • @user-cd5wq4gv9f
    @user-cd5wq4gv9f 3 หลายเดือนก่อน +3

    अत्यन्तै मिठो मौलिक सिर्जना लाई सफल्ताको शुभकामना दिदी दिलु मगर केहर्शिङ सर लगायत सम्पुर्ण टिम लाई 💐🙏🎹🎧️

  • @reashamsharma7986
    @reashamsharma7986 3 หลายเดือนก่อน +3

    Keep it up niruta and all

  • @krishnathapa2556
    @krishnathapa2556 หลายเดือนก่อน +2

    हाम्राे सस्कृती लाई जगेर्ना गराै सर्जक सड्गितकार र गायक गायिका सफल्ताकाे शुभकामना

  • @user-eu2cl6nx8n
    @user-eu2cl6nx8n 3 หลายเดือนก่อน +2

    Aaha kati ramro hamro palako git po hait ramro xa dilu boini❤❤❤❤

  • @user-oc8vp3ih5g
    @user-oc8vp3ih5g 3 หลายเดือนก่อน +3

    आहा मिठो मौलिक उत्कृष्ट छ भाका अनि अभिनय। मौलिक भाकालाई सधै जोगाऔं।

  • @jagutiwari49
    @jagutiwari49 3 หลายเดือนก่อน +3

    वाओ बबाल, शब्द, भाव, लय, पहिरन, संगित सबैमा मौलिकता को भरपुर प्रयोग देखेर सुनेर खुशी लाग्यो। सोचेजस्तै vdo बनेछ। झ्याम झ्याम नाचें म त एउछिन। कतिमिठो शब्द चयन, शब्द मिलाप हो। केहर सर दिलु मगर लगायत सबैमा शुभकामना अनि धन्यवाद एति मीठो सामाग्री पस्किनु भएकोमा। ❤️❤️❤️❤️

    • @DiluMagarOfficial-gj1wr
      @DiluMagarOfficial-gj1wr  3 หลายเดือนก่อน

      धन्यवाद ! गुरु जि हजुरलाई😍🙏

  • @dhankuramjaliroka2138
    @dhankuramjaliroka2138 3 หลายเดือนก่อน +2

    waw निकै मार्मीक लाग्यो बधाई तथा सफल्ताको शुभ कामना छ सबै टिमलाई🙏🌺👌

  • @diksonmalla5988
    @diksonmalla5988 3 หลายเดือนก่อน +5

    सिरफुल भाका अतेन्त्यै मीठो लाग्यो,शब्द,लय,सङ्गीत सबै राम्रो छ।आदरणीय जेठान ज्यु केहरसिङ्ग छन्त्याल ,दिलु मगर सिस,मोडेल साथै भिडियोमा साथ दिनु परिचित तथा अपरिचित सम्पुर्ण कलाकार प्रती धन्यवाद! सफलताको शुभकामना !!!🙏🙏❤️❤️

    • @DiluMagarOfficial-gj1wr
      @DiluMagarOfficial-gj1wr  3 หลายเดือนก่อน

      धन्यवाद ! भाई हजुरलाई😍🙏

  • @ursentertainmentofficial
    @ursentertainmentofficial 3 หลายเดือนก่อน +3

    आहा अति मिठो आखा बन्द गरेर सुने फूल र माली दुबै लाई बधाई अनि शुभकामना ❤❤

  • @Nishakcofficial
    @Nishakcofficial 3 หลายเดือนก่อน +3

    आहा धेरै मिठो बधाई छ सबै टिम लाई ♥️

  • @balsentury7701
    @balsentury7701 2 หลายเดือนก่อน +2

    Kati ramro maulik salaiho song maja ayo yogeet sunera dhane bad dilu ji❤❤🎉

  • @amritkhatri5949
    @amritkhatri5949 3 หลายเดือนก่อน +3

    आहा कति मीठो गित शुभकामना छ्🎼🎼🌹🌹🙏🙏

  • @mandipcreation8012
    @mandipcreation8012 3 หลายเดือนก่อน +3

    वाह सिरफुलमायाँको नयाँ स्वाद सुन्न पाईयो❤❤गायक गायिका दुबैजनालाई सफलताको शुभकामना🌹🌹एक पछि अर्को सफलताको खुड्किलो पार गर्दै साङ्गीतिक बजारमा राज गर्नु शुभकामना छ।।🙏🙏

  • @fzre5di300
    @fzre5di300 3 หลายเดือนก่อน +3

    यति धेरै मिठो गित को सफलताकाे शुभकामना छ 🎉❤🎉

  • @PuranRasaili-qe9ys
    @PuranRasaili-qe9ys 3 หลายเดือนก่อน +3

    आहा मिथो गित ❤❤ Ruma gaun pani mentions gareko ma Thankyou dd

  • @rajeshinfo11
    @rajeshinfo11 3 หลายเดือนก่อน +3

    मिठो शब्द सुरिलो भाका, सफलताको शुभकामना ❤🎉

  • @arjunrahapal6913
    @arjunrahapal6913 3 หลายเดือนก่อน +3

    woh..❤❤ beautiful song dilu ji🎉 safalata suvakamana❤️❤️❤️

  • @thapamagar7177
    @thapamagar7177 3 หลายเดือนก่อน +2

    ❤❤wowo अति मिठो छ दिदी दिलु मगर टिम लाई अग्रिम शुभकामना❤

  • @purnabahadurbudhathoki-rs3go
    @purnabahadurbudhathoki-rs3go 2 หลายเดือนก่อน +2

    wow nice ❤❤मौलिकता बोकेको सिर्फुले भाका आहा 🌹🌹❤️

  • @itsmekiku
    @itsmekiku 3 หลายเดือนก่อน +3

    निकै राम्रो छ दिलु आन्टि म सिया को साथी कृषु❤❤

  • @magarkto7
    @magarkto7 3 หลายเดือนก่อน +3

    Aahaa sarai dami siraful vaka geet 👌👌👌❤❤

  • @yamkumar2264
    @yamkumar2264 3 หลายเดือนก่อน +7

    भर्खर हेरेकोसुनेको कतिमिठो मौलिक लोकभाका आबज पनितेतिनै मिठोआयको छ गायक गायिका भाइबैनिको भिडियो नाच फेसन तेतिनै राम्रो छ बधाई सफलताको शुभकामना सबै टिमलाई

  • @buddhigurung4693
    @buddhigurung4693 3 หลายเดือนก่อน +3

    Aha kya dami geet sunna payo dilu deejuko awajma

  • @sitagurungusa
    @sitagurungusa 3 หลายเดือนก่อน +2

    कति राम्रो लाग्यो गित , भिडियो पनी राम्रो रहेछ बधाईछ मौलिक गित 🎉❤

  • @Nepali-nv2yd
    @Nepali-nv2yd 2 หลายเดือนก่อน +2

    आहा अति मार्मिक सालैजो गित ल बदाइ छ दिलु जि

  • @chhantyalsochan1642
    @chhantyalsochan1642 3 หลายเดือนก่อน +3

    आहा कति मीठो मौलिक गित शब्द स्वोर दुबैजना भाइ बुहारीलाई बधाई तथा शुभकामना 💖💖🙏🙏

  • @PadamRijal-wb1fu
    @PadamRijal-wb1fu 3 หลายเดือนก่อน +3

    Wow very nice lase jo dilu Sis badhai xa hjr lai aajhai aagi badnu huss sis 🎉🎉❤❤❤❤

  • @sherbahadur7669
    @sherbahadur7669 3 หลายเดือนก่อน +4

    मौलिक परम्परालाई जोगाई राख्ने सम्पुर्ण टिमलाई धन्यवाद 🙏🙏🙏

  • @maniram4826
    @maniram4826 3 หลายเดือนก่อน +2

    दिलु मिस को यो मौलिक आवज र मौलिक गित ले पक्कै धेरै सफलता पाउने छ।शुभकामना दिलु मिस❤❤❤❤❤❤

    • @DiluMagarOfficial-gj1wr
      @DiluMagarOfficial-gj1wr  3 หลายเดือนก่อน

      धन्यवाद ! हजुरलाई😍😍🙏

  • @lalitpremimagar6177
    @lalitpremimagar6177 3 หลายเดือนก่อน +5

    दिलु मिस! टुसा पलाउदै गर्दा ईट्टी सुख्न परेको थियो तर पलाउन लाये पछी खडेरी चर्को घाम हिउद बर्षा ले फरक पार्दैन हरियाली रहिरहनु हुन्छ 🥰🥰💞💞💕💕

    • @DiluMagarOfficial-gj1wr
      @DiluMagarOfficial-gj1wr  3 หลายเดือนก่อน

      धन्यवाद ! हजुरलाई😍😍🙏🙏

  • @SantaRokamagar834
    @SantaRokamagar834 3 หลายเดือนก่อน +2

    Woow…..salaiju 😘😘😘…suni rahun lagne …best wishes for 1 millions🎉🎉🎉

  • @फोम
    @फोम 3 หลายเดือนก่อน +3

    Kritical voice asari nai pargati gardai januhola🎉🎉🎉🎉🎉🎉🎉

  • @MayaChhantyal-md1vo
    @MayaChhantyal-md1vo 3 หลายเดือนก่อน +4

    Aaaha sarai mitho best wishes entire team 👏🙏❤️

  • @DanBahadur-fe9yt
    @DanBahadur-fe9yt 3 หลายเดือนก่อน +3

    वाओ सारै राम्रो good luck ❤❤❤

  • @salinamagar4212
    @salinamagar4212 3 หลายเดือนก่อน +3

    आहा दामी गीत बधाई छ दिलु सिस लगायत सम्पूर्ण टिमलाई 🎂🎂❤️❤️❤️❤️

  • @user-ex9tn4wu1o
    @user-ex9tn4wu1o 3 หลายเดือนก่อน +2

    Jhorle patakokey kudika sechho ale ❤❤❤❤❤❤

  • @yammagargharti7161
    @yammagargharti7161 3 หลายเดือนก่อน +3

    आहा 👌👌👌👌

  • @sagarmathaboy
    @sagarmathaboy 3 หลายเดือนก่อน +3

    Baini lau heriyo hai ramro chha.

  • @KumarTamu-fy9oo
    @KumarTamu-fy9oo 3 หลายเดือนก่อน +3

    Ati ramro

  • @RamChandraChhantyalOfficial
    @RamChandraChhantyalOfficial 3 หลายเดือนก่อน +3

    मलाइ अती मन परेको गित हो है लौ बधाई छ keharsing chhantyal अङ्कल अनि dilu magar अन्टि ❤❤

  • @RemPrasad-t4e
    @RemPrasad-t4e 3 หลายเดือนก่อน +3

    Aakha koti mitho get badai xa astai ramra ramro get horu gauna parxa good sabailai namaskar ok thank baii❤❤❤❤🎉🎉🎉🎉

  • @Yougesh-v9v
    @Yougesh-v9v 3 หลายเดือนก่อน +3

    Safalatw KO Sauvhakana❤❤

  • @HariramChhaantyal-um5ov
    @HariramChhaantyal-um5ov 3 หลายเดือนก่อน +3

    धेरै राम्रो लाग्यो मलाई

  • @user-dm6gk7lp7f
    @user-dm6gk7lp7f 3 หลายเดือนก่อน +3

    Sabai timi lai congratulations xa agadi ko day haru ajhai ramro hudai jhajosh ram vai lai gauna lagako vaya ajhai sun ma suganda hunthiyo anyway supper vandani mathi xa maulika vaka

  • @takbahadur1227
    @takbahadur1227 3 หลายเดือนก่อน +3

    धेरै राम्रो गीत बधाई छ सबैलाई

  • @nilammagar7870
    @nilammagar7870 3 หลายเดือนก่อน +3

    अतिनै राम्रो अनि मिठो भाकामा ल्याउनु भएको रहेछ सबै इन्टार्ट टिमलाई शुभकामना अरु पनि येस्तै राम्रो राम्रो भाकाहरु लियेर आउनु होला शुभकामना 🎉🎉🎉

  • @jhakpun7798
    @jhakpun7798 3 หลายเดือนก่อน +3

    सारहै राम्रो सालैजो गित अझै प्रगतिको कामना गर्दछु दिलु मगर लगायत सम्पुर्ण टिमलाई सलाम छ मेरो?

  • @milanchettri4188
    @milanchettri4188 3 หลายเดือนก่อน +3

    La yak dam ramro chha

  • @birbahadurgurung656
    @birbahadurgurung656 3 หลายเดือนก่อน +3

    Waooo kati ramro❤❤❤❤❤

  • @bdrram1030
    @bdrram1030 3 หลายเดือนก่อน +3

    सारै राम्रो भनेको छ गित दिदी

  • @dambahadur1976
    @dambahadur1976 3 หลายเดือนก่อน +3

    दिलु बैनिक र भाइ क अति मीठो आवाज मा सुन्न पाइयो ल बधाई छ

    • @DiluMagarOfficial-gj1wr
      @DiluMagarOfficial-gj1wr  3 หลายเดือนก่อน

      धन्यवाद !हजुरलाई😍😍🙏

  • @namsuhuinchenmagar6652
    @namsuhuinchenmagar6652 3 หลายเดือนก่อน +3

    अति राम्रो

  • @UttamPun-bq2pt
    @UttamPun-bq2pt 3 หลายเดือนก่อน +3

    Wow really amazing always safalta ko kamana 🙏🙏🙏🙏♥️❤️❤️

  • @chiranjibidhakal6212
    @chiranjibidhakal6212 2 หลายเดือนก่อน +2

    राम्रो छ

  • @bomchhantyal08
    @bomchhantyal08 3 หลายเดือนก่อน +2

    la badhai x new song

  • @oppoa9641
    @oppoa9641 3 หลายเดือนก่อน +3

    हाम्रो सुखौरा को नानू निरुता लगायत सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🙏💙

  • @ghaleambika7058
    @ghaleambika7058 2 หลายเดือนก่อน +1

    गीत अनि भिडियो हजुरको स्वार धेरै राम्रो छ 👌🥰हजुरलाई उतर उतर प्रगतिको कामना गर्दछु 🙏

  • @user-wr8zi4li8t
    @user-wr8zi4li8t 3 หลายเดือนก่อน +3

    Wow ramro raixa laye sabda sabai best wishes hole team

  • @dilipthapamagar1110
    @dilipthapamagar1110 3 หลายเดือนก่อน +2

    ❤Wow so really nice video n song best of luck lafa ko❤❤❤❤🎉🎉🎉🎉.

  • @chhavimagar7468
    @chhavimagar7468 3 หลายเดือนก่อน +2

    दिलु बहिनिको फ्यान हो नि म पनि दामि💓💕

  • @MayaMgrOfficial
    @MayaMgrOfficial 3 หลายเดือนก่อน +4

    Congratulations 🎉🎉🎉 करोड करोड दिदी भेना खायो सब्द ले नै सबै जना लाई सफलताको अग्रिम शुभकामना छ ♥️♥️♥️🙏🙏🙏🙏🙏🙏❣️❣️❣️❣️❣️❣️

    • @DiluMagarOfficial-gj1wr
      @DiluMagarOfficial-gj1wr  3 หลายเดือนก่อน

      धन्यवाद ! बैनि हजुरलाई😍🙏

    • @dhurbarajbhattarai1263
      @dhurbarajbhattarai1263 3 หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bhimbahadurbudhathoki9467
    @bhimbahadurbudhathoki9467 2 หลายเดือนก่อน +1

    Kati ramro sabaii Jana maa🙏🙏🙏

  • @westernentertainment
    @westernentertainment 3 หลายเดือนก่อน +3

    मौलिक लोक गीत असाध्यै राम्रो लाग्यो।

  • @gyansarajugjali1897
    @gyansarajugjali1897 3 หลายเดือนก่อน +3

    मौलिक गीत अति मिठो सफलताको शुभकामना🎉

  • @lalitgarbuja2227
    @lalitgarbuja2227 2 หลายเดือนก่อน +2

    म्याग्दी र बाग्लुङ सेरोफेरोमा चल्ने मौलिक गित लाई प्राथमिक दिएर अगाडि बद्नु।अझै भन्नु पर्दा दिलु दिदी को स्वर को फ्यान म पनि म्याग्दी बाट सम्पूर्ण तिम लाई सफलताको शुभकामना 🙏

  • @sujanpun1440
    @sujanpun1440 3 หลายเดือนก่อน +3

    धेरै राम्रो लाग्यो!🙏👍️😍

  • @sonikamagar5800
    @sonikamagar5800 3 หลายเดือนก่อน +3

    So Beautiful song 🎵 with voice congratulations both of you ❤❤🙏🙏🌹🌹🌸🌸🌸🌸

  • @hastabahadur4106
    @hastabahadur4106 2 หลายเดือนก่อน +1

    Very nice program well done congratulations to all of you from London UK 🇬🇧💗❤️🌹🇬🇧🙏

  • @amritathapa7586
    @amritathapa7586 3 หลายเดือนก่อน +3

    Congratulations ❤❤

  • @yamupun6882
    @yamupun6882 3 หลายเดือนก่อน +3

    Dami❤

  • @yampun4155
    @yampun4155 3 หลายเดือนก่อน +3

    राम्रो लाग्यो good luck

  • @hulakimama
    @hulakimama 3 หลายเดือนก่อน +4

    दिलु भान्जीको स्वरको फ्यान हो म

  • @Pujabuda
    @Pujabuda 3 หลายเดือนก่อน +3

    Wow very nice song ❤🎉

  • @user-ic6ui2hk4u
    @user-ic6ui2hk4u 3 หลายเดือนก่อน +4

    पहिले पहिले गाउँ घर र मेला पर्व मा गाइने अत्याधिक रुजाउने भाका सिर फुल माया आज भने केहर सिं र दिलु को घम्सा घम्सी र साथी हरु लाई धन्यबाद

    • @DiluMagarOfficial-gj1wr
      @DiluMagarOfficial-gj1wr  3 หลายเดือนก่อน

      धन्यवाद ! हजुरलाई😍🙏🙏

  • @user-oy1up9mh1o
    @user-oy1up9mh1o 3 หลายเดือนก่อน +3

    मिठो गित हाम्रो म्याग्दी बाग्लुङ को