मान्छे घुमाउने गाउँ Google Point Nepal || यस्तो अचम्मको ठाउँ भेटियो ILAM मा
ฝัง
- เผยแพร่เมื่อ 21 พ.ย. 2024
- #purviblues #sachinneupane
मान्छे घुमाउने गाउँ, जहाँ छ Google Point. Trip to Chisapani Ilam and Google Point of Nepal
Please watch our other videos
Ilam New Place to Visit
• ILAM इलामको २६ नम्बर प...
Ilam Jaubari India Border
• अंग्रेजकाे बाटाेकाे सि...
Panchthar Vlog
• तीन सीमाना, 3 देशको एउ...
Taplejung Olangchunggola
• ताप्लेजुङको एक्लो गाउक...
नमस्कार सचिन सर हुन त म् एक दृष्टिविहिन व्यक्ति हुँ मैले हजुरका भिडियोहरू आखाले देख्न सक्दिन तर हजुरका भिडियोहरू सुन्दा येस्तो लाग्छ कि मैले ती दृश्यहरु आफ्नै आखाले देखि रहेकोछु मलाई हजुरका भिडियोहरू एकदमै मन् पर्छ
Mero gau Pani chisapani ❤️❤️❤️❤️❤️thank you sir bato vulera mero gau pugdenu vayo 🎉❤
wow ma pani jane xu npl aaysi
❤❤❤❤❤❤❤🎉🎉🎉🎉😊सलाम छ हजुरलाई!!!
Dhakdhaina bhanay kasari lakhnu bo
@@IndraMukhia show some respect hajur he's blind we have to help them not make fun of them 🙏🏻
सुन्दर इलाम देखाइदिनु भएकोमा धेरै धन्यवाद सचिन सर लगायत टिमलाई 🥰🥰
राई काकाको बोली सहितको सत्कार मन पर्यो 🙏🙏 गूगल डाँडामा रहेकाे झण्डा फेर्नुपर्ने देखियो । रोङ गाउँपालिकालाई विशेष अनुरोध 🙏🙏
प्रकृति को पर्यायबाची हो सचिन सर,,,सारै मजा आयो आज को भिडियो हेरेर,,
सुन्दर ठाउँ कति आनन्द भयो हजुर को भिडियो हेर्दा धेरै धेरै धन्नेबाद हजुर हरु लाई शा न पा १३ सल्यान हाल बिरानो मुलुक साउदी अरेबिया
बल्ल मन लाई शान्ति भो कति बेला आउँछ भनेर पर्खेको थिए अनि म जस्तै अरु को को पर्खि बस्नु भएको थियो नढाँटी भनम है त साथै sir लाई विशेष धन्यवाद 🙏🏾❤️
कुना कुना मा लुकेर बसेको यति सुन्दर दृश्य देख्न पाउॅंदा सारै रमाईलो लाग्यो , धन्यवाद छ पूर्वी ब्लुज टिम लाई 🙏 अन्त्यमा राई काका लाई पनि धन्वाद छ ।
सचिन सरको क्रिपालेगर्दा घरबसिबसी नेपालका बिभिन्न सुन्दर ठाउहरु सिथ्तैमा अवलोकन गर्ने अनि बुझ्ने सुअवसर मिलेको छ। पुर्विबुलुला धन्यवाद नदीकन सकिदैन। धन्यवाद।
सचिन सरको Speech अति मीठो। साहरै आनन्द लाग्छ, तपाईंको speech र सिनेरियो हेर्दा।
- प्रेम बिरकट्टा मगर पाल्पा हाल बुटवल देखि -
Beautiful village ❤❤❤ love from India
पूर्वी नेपालका बिभिन्न क्षेत्रमा रहेका धार्मिक, सांस्कृतिक,एवं ऎतिहासिक मनोरम पर्यटकिय ठाउँहरुको दृष्यहरुलाई भिडियो मार्फत प्रस्तुत गर्ने सिलसिलामा विषेश गरि किराँत सभ्यता र संस्कृति सँग अनोन्याश्रित सम्बन्ध भएका धार्मिक र ऐतिहासिक रोचक विषयवस्तु तथा भूगोललाई आम नेपालीहरुमाझ अत्यन्तै यथार्थपरक ढंगले पस्किएर आन्तरिक तथा बाह्य पर्यटनको महत्वलाई मिहिन तरिकाले बुझाईदिनुभएकोमा सचिन सर लगायत उहाँको सम्पूर्ण टिमलाई हार्दिक नमन अनि असिम कृतज्ञता प्रकट गर्दछु।🙏🇳🇵
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much Sachin Sir❤🥰🇳🇵
राई काकाको पुरानो फाटेको लुगा र ढाकाटोपी अनि सुन्दर गुगल डाँडाको च्यातिएको नेपालको झण्डाको अवस्था उस्तै दुवैलाई देखेर माया लाग्ने सायद मौलिकता यसमै लुकेको छ ❤❤ 🇳🇵 🇳🇵
नमस्कार सबै मा यति सुन्दर दृश्य हेर्न पाउदा अति मज्जा आउछ जति हेर्यो उति मज्जा आउने । 🤘🤘
हाम्रो झापाको गाउँ ठाउँ हुँदै हामी हिडिरहेको घुमिरहेको झापा इलामको गाउँ ठाउँको भिडियो हेर्न पाउँदा सारै राम्रो लाग्यो
Hamro tarfa bata pani ghmnu vayekoma dherai badhai chha :) Google point ko jhanda chahi fermu parne vayechha.
कुना कुना मा लुकेर बसेको यति सुन्दर दृश्य देख्न पाउॅंदा सारै रमाईलो लाग्यो , धन्यवाद छ पूर्वी ब्लुज टिम लाई
मैले तपाइहरुको करिब सबै episoड हेरेको छु, सबै एकदम राम्रा छन, एक एपिसोड बर्दिया रास्ट्रिय निकुञ्ज र सङै जोडिएको कर्णालीको पुलको र त्यहा बस्ने थारु समुदाय सङ सम्बन्धि जानकारी समेटिएको एउटा भि डि यो बनाउनु पर्यो सर, तपाईहरुको मेहनतले discovery ra national geographic च्यानललाई मात दिन्छ, ती च्यानल भन्दा कम छैनन तपाईं का भिडियोहरु👏👏👏
एक्दम राम्रो ठाँउ अनि एक्दम राम्रो Voice❤❤
सचिन सर नमस्कार ह्जुर को बोलि सारै मिठो ❤❤❤
अन्जान सडक नयाँ गाउँ,
रमाइलो ठाउँ, आहा अति सुन्दर ठाउँ, ❤😊
झापा र इलामको रमाईलो गाऊं बस्तीहरुको रमाईलो दृष्यदेख्न पाइयों ।हासपोखरीको र चिसापानी, किरातपार्कको रमाईलोदृष्य देख्न पाइयो ।सचिनसरलाई धेरै धन्यबाद ।
सचिन सिर हजुर को भिडियो धेरै राम्रो हुन्छ मलाई धेरै मन पर्छ सक्नुहुन्छ भने समय मिल्छ भने सङखुवासभा को सभापोखरी जानु होला धेरै रमाइलो र रोचक साथै धार्मिक स्तल पनि रहेको छ ॥
सचिन न्याैपाने, घुमी घुमी घ्यु खाने, तपाइकाे हरेक भिडियाे जानकारीमुलक र रमाइलाे हुनेगर्दछ । मलाइ मनपर्ने प्रिया सचिन सरलाइ सलाम छ ।
सचिन सर म हजुरको दैनिकी दर्शक पनि हो। अनि हजुरको स्वर एक्दमै मिठो लाग्छ। तपाई जुनै पनि ठाउँ जानू हुन्छ। तेस ठाँउको बारेमा सजिलो सरल तरिकाले बुजाई दिनु हुन्छ।यो पनि हजुरको बानी मन पर्छ। सक्नु हुन्छ। भने एक पल्ट कन्याम गएर त्यहाँ रहेको सानो सानो ठेलामा पसल गर्दै आउनु भएको मानिसको जनजिवन अनि कन्याम कसरी किन एति छिटो पर्यटक स्थल हुन पुग्यो यस्तै कन्टेन मिलाएर एउटा भिडियो उपलब्ध गरिदिनु हुन्छ भन्ने ठुलो आसा राखेको छु। तेसै ठेलाको भिडमा मेरो पनि सानो अनिसा खाजा छ। साथै कोसेली पसल संगै छ। एक चोटि त्यो पसलमा पनि बुजिदिनु होला। है मैले कन्टेन्ट दिनु खोजेको होइन। मेरो गाउँ ठाउँ र मेरो मायालु बस्छन पसलमा हेर्न मन लाग्यो अनि पछि सम्ममा सम्झना रहन्छ हजुरको भल्कमा मेरो पसलको लोकेसन चाहिँ झपाबाट जादा र कन्याम स्कुल जाने बाटोको जेब्र क्रसको माथिलो दाहिने साइडको अनिसा खाजा पसल गरेको सानो ठेला छ। है सचिन सर त यो भन्दा पहिले नि कन्याम जानू भएको त हेरेको छु। तर अलिक भिन्नै हेर्न मन लाग्यो। lot,of love from malaysia ❤😊❤
Plz reply dinu hola❤️
सचिन सर! सबै भिडियोहरुको लागि हार्दिक धन्यवाद ! समय मिल्यो भने लेटाङ्ग मोरङ्गको राजारानी एरिया पनि भिजिट गराउनुहोला। म बाल्यकालमा गएको थिए, साह्रै रमणीय स्थान छ।
आफ्नै जन्म स्थान इलाम भएर पनि नपुगेको र नदेखेखेको ठाउँ रच अति सुन्दर लाग्यो एक पल्ट जानु पर्छ है मित्रहरु बिशेष सचिन सर लाई धेरै धेरै धन्यवाद भिडीयो को लागी 🙏👍
म पनि यता तिर एकपटक गएको थिए , तर क्यामरा थिएन ,,
सार्है राम्रो गाउँ र प्राकृतिक सुन्दरता
मा कसम यस्तो ठाउँ देख्दा त उडेर पुगु जस्तो लाग्ने। आहा।
काकाकाे बाेल्ने शैली बडाे मज्जा लाग्याे...भतिजहरु Purvi Blues सधै हेरेर मज्जा लिने गरेकाे छु...गाउघर तिरै छु जस्ताे लाग्छ हाल मलेसियाबाट
गजबको रमाइलाे यात्रा।शुभकामना।😊
Wow prakritik sundar ❤❤❤❤thank you for all team
आहा! पूर्वको रमाइलो गाउँ, रमाइलो राई काका अनि भातिजहरु ❤️❣️❤️
म पनि हेर्दै र मज्जा लिदै छु है सर ह्जुरको नियमित दर्सक प्युठान बाट
मलाइ अहिले घुम्न मन लाग्छ के गर्नु धेरै राम्रो लाग्च तपाइको विडियो 🙏💖धन्कुटा अहिले मलेसिया बाट 51:19
हजुर का हरेक भिडियो ले मेरो मन जित्नी गर्छ ।।।❤❤❤
गज्जब लाग्यो मित्र । अब इरौटारको देवान छाप डाडालाई देखाउनु होला । शिक्षाका अभियन्ता महानन्द सापकोटा ज्युको जिवनिले केही प्रेरणा देला 🙏🙏
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट अति अतिनै राम्रो सुन्दर उत्कृष्ट आकर्षक मनै रमाउने मनै प्रसन्न बनाउने मनै मन्त्रमुग्ध बनाउने आकर्षक प्राकृतिक दृश्य
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सारै राम्रो दृश्य देख्न पाइयो सचिन सर हजुरको भिडियो मार्फत।सर अब अर्को पटक गुगल डाडा जानुभयो भने हाम्रो राष्ट्रिय नेपालको झन्डा फेर्ने पहल गर्नुपर्छ होला मेरो बिचारमा
लु आजा त आफ्नै बजार आफ्नै गाउँ घुमियो आजा पनि म यो भिडियो सुकाबार हेर्दैछु
सचिन सर नमस्कार। कतारको अहिले ४५°तातो घाममा छटपटेर बसेको अवस्थामा यस्तो हरियाली आफ्नो देश हजुरको यस्तो कष्टकर यात्राबाट देख्न पाउदा धेरै धेरै खुसी लाग्छ हजुरलाई बयान गर्ने कुनै शब्द नै छैन।❤❤❤❤❤❤🙏🙏🙏💞💞💞💞
घर बाके जिल्ला
हाल मलेसिया देखि हेर्दै छु सारै सुन्दर हाम्रो नेपाल धन्यवाद हजुर हरु सबैमा यति राम्रो गाउँ हेर्ने मौका दिनु भएको मा जय नेपाल जय नेपाली 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️
अरु कुरा त्यस्तै हो काका चाहिँ सारै मन पर्यो भतिज हरु 😅😅
Namaste .. I'm watching from Belgium. I like all your episodes. Thanks a lot all of Purvi blue team.
सचिन सर , म चाहिँ तपाइको त्यो बटुका बजाएर धुन निकाल्दा ताका देखिको निरन्तर भिडियो हेर्ने गरेको छु ।
म लगायत घर गाउका वुवाआमा पनि आजकाल तपाइको स्वर सुन्दा पनि ` ए सचिनको भिडियो पो हेर्दै रछ , नया आयो कि क्या हो खै हेरुम हेरुम एकछिन भन्नू हुन्छ ´
धेरै धेरै धन्यवाद सचिन सर 🙏🙏
Balla aayo mero pyaaro gaau shantinagarko video thanks sachin bro and purvi blues team khusi lagyo video herda pani
सान्दार छ भिडियो,🙏🇳🇵
सचीन दादाको भिडियो हेर्दा त्यही पुगेको महसुस हुने❤
very beautiful places....... so Nepal is called land of heaven.
Wow wow very nice and beautiful place ❤❤❤❤❤
भतिजहरु कताकता हिडेकाे हाै।
भतिजहरु be safe❤❤❤
सारै रमाईलो ठाउँ लाग्यो
Wow kati sundar thhau, dhanyabad sachin sir ati ramro video ko lagi❤
Ati nai ramro thau tapai le dekhaunu vako ma dhanaybad
Thanku Sachin vai
विभिन्न ठाँउको जानकारी दिएकाेमा धेरै धेरै धन्यबाद
Jata hare pani hajur purbai ramailo beautiful ilam❤
म तपाइको नया भिडियो जुनै आए नि हेर्ने गर्छु तर आज आफ्नौ गाउँ आफ्नै ठाउँ क्यामेरा मा हेर्न पाए खुसी लाग्यो
बुद्दशान्ती ६ गौडा बाट म चै❤️
हाम्रो बुबा आमाको दिन काट्ने मेलो भएको छ हजुर को vlog
आज काकाले भतिज हरु भतिज हरु भन्नू भाको पो 😂
रमाइलो छ ।
Namaste purvi blues. Ghar ma basera. nepal ko goan Ghar basity Sahar Kuna kapcha. na dekheye ko dirsha hernue powda. Sarai Khushi lagcha...thank you purvi blues..God bless you..I am watching from India 🇮🇳..
Kati sundar hamro Nepal desh dherai dherai dhanebad cha purvi blues team lai
hanro ilam ramro ilam❤❤
Akdamei ananda aayo yo video herera
लक डाउन को बेला म त्यो बाटो हिँड्दा पुरै जङ्गल थियोे गुगल पोइन्ट जे होस पुर्बी ब्लुज ले आज फेरि आफै घुमेको महशुस गरायो धन्यवाद टिमलाइ।
अत्यन्तै रमाइलो स्थान.. भिडियो बनाउनुहुने सम्पूर्णमा हार्दिक धन्यवाद!!
यस्तो ठाउ रेछन साहै रमाई तर यो ठाउमा सायद कम मान्छे पुग्ने रहेछन ❤
म यो बाटो धेरै हिडेको छु मज्जा लाग्छ यो बाटो हिड्नु
Kati sundar ilam....
Herda herdai cmnt gariraxu sachin dai. dherai ramro thau ko drihya dekhaunu vayo aafai ghume jsto lagyo best of luck for upcoming episod .thank you❤
google point मा भएको नेपालको झन्डा चाहिँ नयाँ फेर्नुपर्ने भएको रहेछ
सचिन सरको स्वर जति सुने पनि सुनी रहु लाग्ने
Marpache sunuwar harulae explore gari dinu vayekoma thanks purbi blues team.
अति सुन्दर । यहाँको भिडियोले पक्कै पनि आन्तरिक पर्यटनलाई टेवा दिनेछ । यसमा लक्ष्मीको सरको ' जिन्दगीमा' भन्ने थेगो सुन्न पाए अझै मज्जा हुन्थ्यो । मन माझेर सँगै हिड्न पाए सुनमा सुगन्ध हुन्थ्यो ।
घुम्न जाँदा कहिलेकाँहि बाटो बिर्सिदा रमाइलो हुँदो रैछ ❤❤❤❤
Done
वाउ क्या दामी ठाउँ आन्नद आयो सर किरात पार्क र गुगोल पोईनट दमि लगो सिर आखिर ईलाम्त आफैई पनि सुन्दर छ जे होस सार सिन चैई सोर्ग जस्तैई लगो thank you sir मौका मिले म पनि जान्छु
भौतिक शरीर त्यस्ता ठाँउहरु पुग्न नसके पनि तपाइँको कार्यक्रम मार्फत अबलोकन गराईदिनु भएको आभारी छु सचिन जि ।
kati ramro thau❤❤❤
मेरो ईलामको सबै भन्दा मन पर्ने ठाउँ किराँत पार्क❤️ नजिक बाटो निहालेको छु मैले यस ठाउँलाई धेरै धेरै सुधार भएको छ पहिला भन्दा अहिले अझ धेरै विकास भएको देख्नु पाऊँ❤🙏
Kati ramailo Lower ILam ko thau haru ❤❤
सबै दृश्य अति रमणीय लाग्यो लास्त मा गुगल पोइन्त को डाडा मा राखिय को नेपाली झन्दा चाइ च्यात्तिएको अबस्था मा फरफराइ रहेको रैछ अलि न मज्जा लाग्यो अब हजुर हरु ले एक दुई पिस जति नेपाली झन्डा बोकि राख्नु पर्ने भयो है च्यातिय को देखिया फेर्न मिलोस धन्यवाद 🙏🙏
ठाउँ त अत्याधिक रमणीय रहेछ ।
Beautiful🎥 video🎥👍 # GugalDada maa Hamro desh nepal🇳🇵 ko # Jhanda kati # Fateko dherai Dukha Lagyo 😢
Wow beautiful place dhanyabad sir 🙏💕 💕💕
दुबई बसेको करिब तीन वर्ष पछि आफ्नो ठाउँ देख्न पाए धन्यवाद हजुरलाई । टीमाई पारी खारखोला ❤
स्वर्गको टुक्रा हो मेरो देस कति सुन्दर छ।❤❤
🙏🙏sanchin sir sarai ramro thau haru dekhaunu vako ma thank you ❤❤jay nepal hamro nepal sundar nepal❤❤❤❤
Bhaiko video ati sundar Ani rochak lagcha .Nepal ma yeti ramro ramro thauharu rahecha Tara batoko Kami rahecha.ajha baato baniyo vane ta swarga Vanda Kami hudaina.ahile pani Kami ta chaina.from Siliguri India.
सचिन सर तपाईंको यात्रा सफल रहोस् ❤🇳🇵
Sachin sir ko video sarai majja ko hunch ❤❤❤
बाटो भुलेर यति सुन्दर ठाउँ देख्न पाइयो ❤❤
Balla Mon khusi vyoo kahile auxa vanera kureko thye
Hajur harule hamilai Pani ghumaune vayeko thanks again again again again ❤❤❤
video herer man nai khushi ra aanandit vayo ❤❤keep it up sir🙏🏻
भिडियो त राम्रो लायो सचिन सर तर नेपालको झन्डा च्यातीए को देखेर मेरो मन दुखीयो सर😢😢
Very good Sachinji, I enjoyed by watching this video. It’s very nice to see new places.
Video ati sundar lagyo "sachin sir "❤❤❤❤❤🎉
Sundar thaw haru❤❤❤
Dadako kam herera akdamai kushi lagxa dada sadai ajhai yastai video herna pau mero suvakamana ❤❤❤
मेराे घर बाग्लुङ हाल क्यानाढा नेपाल अापछि तपाईं संग घुम्ने रहर छ