भ्रस्टाचारमा हदम्यादले सबै भ्रस्टाचारका फाइल बन्द हुन लागेका हुन् ? भ्रम र बास्तबिकता ...

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ต.ค. 2024
  • Truth about "Corruption law in Nepal". There are lots of mis-information and rumors about this law. This video clarifies and dissects all those existing and upcoming law.
    #techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india
    =======================
    LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
    कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
    =======================
    सांसदहरु को नम्बर : drive.google.c...
    hr.parliament....
    =======================
    मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
    Twitter : / shishirdahal
    Instagram: / techtanka
    TikTok: / techtanka
    LinkedIn : / tanka
    Facebook: / tanka.dahal
    =======================
    Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
    Technical र Programming को लागि: • Java Program
    =======================

ความคิดเห็น • 962

  • @ribekabasnet2211
    @ribekabasnet2211 2 หลายเดือนก่อน +263

    केपी ओली भ्रष्टाचारी को नाइके नै हुन्।

    • @bhawanipaudel6992
      @bhawanipaudel6992 2 หลายเดือนก่อน +14

      नायक मात्र होईन संरक्षक पनि हुन वली।

    • @roshanshrestha9656
      @roshanshrestha9656 2 หลายเดือนก่อน

      सहमत

    • @mayankacharya
      @mayankacharya 2 หลายเดือนก่อน +2

      Naike chai hoina hola, naike chai arko hola, uni chai ahile daas jasto sanrakchak chai holan.

    • @Jenzenkarma
      @Jenzenkarma 2 หลายเดือนก่อน

      This kind of statement is definitely an example of a JHOLE !! Why??? Because KP oli is one of them..!!!

    • @EXPHUBMILAN
      @EXPHUBMILAN 2 หลายเดือนก่อน

      @@bhawanipaudel6992 thukka jatha aafno desh kun halat ma x mg tha xain jatha

  • @PraneelYuna123
    @PraneelYuna123 2 หลายเดือนก่อน +247

    कानुन सन्सोधनको नाममा घुमाउरो पाराले भ्रस्टाचारिलाइ नै सम्रक्षन गरिदैछ भन्ने कुरो प्रस्ट देखिन्छ 😢😢

    • @dambarkhadka9379
      @dambarkhadka9379 2 หลายเดือนก่อน +1

      चोरहरुले आफुलाइ कसरिहुन्छ बचाउने उपाए लाउदैछन हामी हरु सजग हुनुपर्छ

  • @mohankunwar-c5o
    @mohankunwar-c5o 2 หลายเดือนก่อน +218

    सर तपाईं ले नेपाल को अख्तियार प्रमुख हुनु पर्ने अनि हुन्थ्यो भ्रष्ट हरु को भागाभाग !

    • @Ganesh-dx9yp
      @Ganesh-dx9yp 2 หลายเดือนก่อน +6

      सर अख्तिया प्रमुक पनि पाटी बाटै पटाउछ । छ्नी काम गर्नु खोज्ने मान्छेहरु सरुवा गरिहाल्छ।

    • @Tapas82
      @Tapas82 2 หลายเดือนก่อน +6

      U r wrong he is an american citizen so he can be d next president of america.

    • @arjantamang
      @arjantamang 2 หลายเดือนก่อน

      K garnu haouuu Nepal ma k he faida xaina sab chor ho 1,2 Jana leyy chahey rww k he hudainaa

    • @ARick_499
      @ARick_499 หลายเดือนก่อน

      Khulit...esko chora lay matra paucha president vidna​@@Tapas82

  • @khimmagar6695
    @khimmagar6695 2 หลายเดือนก่อน +44

    यदि यो कानुन संशोधन भएमा हरेक नेपाली जो जहाँ भयपानी केही समयको लागि नेपाल फर्कौ र यस्ता कानुन संशोधन गर्ने लाई बाटोमै घरमै जता भेट्यो त्यतै जिउँदै जलाउ🤬🤬 जय नेपाल 🇳🇵🇳🇵

  • @bishnulalkatel4966
    @bishnulalkatel4966 2 หลายเดือนก่อน +140

    यो पाँच वर्षको हदम्यादले देश अरु बर्बादी हुनेछ

  • @dharmabhaktashrestha1228
    @dharmabhaktashrestha1228 2 หลายเดือนก่อน +14

    जनताले धेरै बुझ्दैन।भ्रष्टाचारिहरुलाइ सधै कार्वाही गर्नु पर्छ।

  • @kumarghale9223
    @kumarghale9223 2 หลายเดือนก่อน +50

    टंक जी महत्वपूर्ण बिषय उठान गरिदिनु भएको मा मुरी मुरी धन्यवाद। कहिँ न कहिँ बाट यी पुराना भ्रष्टचारिहरुले आफु उम्कने उपाए खोजेको नै हो भन्ने मलाइ लाग्छ। यिनीहरुको भ्रस्टाचार गरेको चाङ्ग थुप्रो छ त्यसैले ५ बर्षे हद म्यादको कानून पास हुनु हुदैन ,गलत छ।

  • @birbahadurb.k7439
    @birbahadurb.k7439 2 หลายเดือนก่อน +285

    केपि वली भनेको नेपाल मा १ नम्बर देश मा घोटाला गर्ने ब्याकि हुन😡😡😡😡😡😡

    • @Whatisthiscountry98
      @Whatisthiscountry98 2 หลายเดือนก่อน +18

      Kp मात्रै हैन कांग्रेस पनि बराबर भागेदार हो

    • @Osanbantawa
      @Osanbantawa 2 หลายเดือนก่อน

      Bahune sabai dal bharstachari hun Nepal ra nepaliko saacho party vneko Nepal majdur kisan party ho..

    • @Bayambu.K
      @Bayambu.K 2 หลายเดือนก่อน +3

      घोटाला चाहिँ के मा गरेछ जानकारी पाउ न है ?

    • @clint_rudy
      @clint_rudy 2 หลายเดือนก่อน +11

      @@Bayambu.K
      Majak ho ki k ho

    • @lamalama8215
      @lamalama8215 2 หลายเดือนก่อน

      ​@@Bayambu.Ktimi hijo janmeko ho ki.kp ko gula chusne anda bhakta ho..giribandu ghotala ayele lai eti nai kafi xa tero lagi.

  • @sadajiban
    @sadajiban 2 หลายเดือนก่อน +29

    रास्वपा सोवीता गौतमको बिचार भनाइ एकदमै सहि लाग्यो

  • @Ale-108
    @Ale-108 2 หลายเดือนก่อน

    तपाईंको ब्याक्तिगत कुरामा सहमत

  • @laxmanacharya5349
    @laxmanacharya5349 2 หลายเดือนก่อน +30

    मेरो राय यो छ कि ५ वर्षे हदम्याद नराख्ने,बरु भ्रष्टाचारी मरेको रहेछ भनेपनि चिहानबाट निकालेर उसको फोटो भएपनि राखेर सजाय दिनु पर्छ ।

    • @nirumagar3306
      @nirumagar3306 2 หลายเดือนก่อน

      @@laxmanacharya5349 😁👍️👍️👍️

    • @jitendradhimal3504
      @jitendradhimal3504 2 หลายเดือนก่อน

      Sahi kuro

  • @betbahadurranamagar6334
    @betbahadurranamagar6334 2 หลายเดือนก่อน

    हजुर भन्नुभएको ठीक लाग्यो तर हुन दिदैन ।

  • @khuviramacharya7189
    @khuviramacharya7189 2 หลายเดือนก่อน +8

    आदरणीय पत्रकार दाहाल ज्यू,
    प्रभातकालीन अभिवादन।
    बिशेष देशको सेवा क्षेत्रमा काम गर्न धौ भै नेता बन्न पुगे का यी अल्छी ढाडबिहीन मनुवाहरूले पांच बर्षे सांसद भएपछि पेन्सन खान पाउने विधेयक त पारित गर्न लागेका थिए भने यु खुराफाती चुट्किला सुनाएर समय बिताउन पाउन् भनेर हामी रैती कर तिरेर आफ्नो पाखुरामा बांच्ने किसानहरूले भेंडा बनेर घाममा उभिएर मत दिएर पठाएका हुनाले यिनीहरू हदैसम्म निरंकुश तानाशाह भन्दा अधिक शक्तिशाली भयेको देखिन्छ। संविधानको खोस्टोलाई अब सारा नेपालीले जलाइदिने गरे पनि कुनै फरक हुने देखिँदैन। धन्यवाद।🎉🎉🎉😢😢🎉🎉😢😢😢

  • @PuranSingh-dk5hf
    @PuranSingh-dk5hf 27 วันที่ผ่านมา

    ❤Good Luck Patrakar Sir❤

  • @ramprasaddahal9339
    @ramprasaddahal9339 2 หลายเดือนก่อน +8

    जसरी हुन्छ भ्रष्टाचारी केस बाट जोगिने दाउ मा छ नेताहरू

  • @ramprasadgautam9779
    @ramprasadgautam9779 2 หลายเดือนก่อน

    ramro presentation Tankjee

  • @BuddhiPrasadB
    @BuddhiPrasadB 2 หลายเดือนก่อน +3

    मुरी मुरी धन्यवाद टंकसर! बोधार्थ सम्प्रेषण बापत!

  • @khimmagar8352
    @khimmagar8352 2 หลายเดือนก่อน +12

    एउटा दियो बलिरहेको निभ्न नदेउ आशा छ एक दिन यो दियो ज्वालामुखी भन्दा बढी ठुलो बिस्फोट हुनेछ २०८४= सम्माननिय ` बालेन्द्र शाह´

  • @imcoolpramesh
    @imcoolpramesh 2 หลายเดือนก่อน

    To the point. Thank you for clear explanation.

  • @isworikhadka5455
    @isworikhadka5455 2 หลายเดือนก่อน +6

    धन्यवाद टंक बाबु यो महत्वपूर्ण जानकारीको लागी। यी घोटाला काण्ड चोरले आफूलाई वचाउन।

  • @shyambabuchhetri6536
    @shyambabuchhetri6536 2 หลายเดือนก่อน

    मैले हजुरको सबै भिडियो हेर्नेगर्छु। निकै महत्त्वपूर्ण बिषयको उठान गर्नुहुन्छ। यस्तै किसिमका भिडियो निरन्तर पोस्ट गर्दै गर्नुहोला। र सम्पुर्ण नेपालीहरुलाई सजक बनाउनु होला।

  • @manilimbu3864
    @manilimbu3864 2 หลายเดือนก่อน +8

    यो हद्म्याद कुनै हालतमा पनि राख्नु हुँदैन। देशघाती र देशद्रोही हरूले यो राख्न खोजेका प्रष्ट देखिन्छ!

  • @arnaudsepi-qh7ec
    @arnaudsepi-qh7ec 2 หลายเดือนก่อน +1

    केपी ओली भनेको देशमा भ्रष्टाचारीको १ नम्बर नाइके हुन

  • @Indra-Official56
    @Indra-Official56 2 หลายเดือนก่อน +4

    टंक सर यस्ता भ्रष्टहरूको सहि र गलत तितो सत्यको कुरा साधारण जनमानस मा छर्लङ्ग पारि दिनु भएको मा हजुरलाई धेरै धन्यवाद ।

  • @sanjayshrestha8737
    @sanjayshrestha8737 หลายเดือนก่อน +1

    सही र सिम्पल तरिकाले कुरा गर्नुपर्दाखेरि भ्रष्टाचार नगरिकन अहिले को बसेको होला त कानुन नै भ्रष्टाचार छ कानुन पालना गर्ने र चलाउने पनि भ्रष्टाचार छ। जनतालाई न्याय रआजकालको राडी बिहाए हुन्थ्यो भन्ने जस्तो कुरो छ यो भ्रष्टाचार र कानुन चलाउने सम्बन्धी कुराहरु

  • @tikaramthapa6581
    @tikaramthapa6581 2 หลายเดือนก่อน +10

    यो सबै के पि वोली आफुबचनुको लागीहो के पि आफै माहा भ्रष्टचारी भयकोले गर्दाहो।लहै नेपाली जनुवार जनतुहो होस गरौ।धन्यवाद टंकजी।

  • @deepakbhatta9862
    @deepakbhatta9862 2 หลายเดือนก่อน

    तपाईको कुरामा सहमत

  • @sushil7567
    @sushil7567 2 หลายเดือนก่อน +4

    गुड छ टंकसर गरोभेन गणतन्त्र सङ्घीय लोकतान्त्रिक मसानघाट मुर्दावाद होस घात छ होयमnसिसीसरहहो

  • @ramrocopybanepa5732
    @ramrocopybanepa5732 2 หลายเดือนก่อน

    धन्यवाद

  • @fusionhub55
    @fusionhub55 2 หลายเดือนก่อน +4

    तपाईको अनुसन्धान र पत्रकारिता राम्रो छ।

  • @Padma_nath_tiwari8913
    @Padma_nath_tiwari8913 2 หลายเดือนก่อน

    I strongly support your advice.

  • @Allinone-vw4ul
    @Allinone-vw4ul 2 หลายเดือนก่อน +3

    धन्यवाद सर यस्तो जानकारीको लागी। सामाजिक सञ्जालमा भएका भिडियो, सांसद्हरूको भनाइबाट प्रष्ट हुन नसकेका कुराहरू पनि राम्ररी बुझाउने प्रयासका लागी धन्यवाद।

  • @karnayamphu
    @karnayamphu 2 หลายเดือนก่อน

    Great sir keep up!

  • @Ranabhatbdr-zf7jf
    @Ranabhatbdr-zf7jf 2 หลายเดือนก่อน +3

    हजुर को विचारमा 100% सहि लाग्यो मलाई यो पनि म हजुर सबै vdo हेर्ने गर्छु तपाईं जस्तो बेक्ती नेपाल को सम्सद भबन मा आबस्यक छ

  • @SURYABAHAD
    @SURYABAHAD 2 หลายเดือนก่อน

    राम्रो विश्लेषण - भ्रष्टाचार विरोधी जन जागरूकता गरेकोमा सहस्त्र धन्यवाद 🙏🏻

  • @premghale3734
    @premghale3734 2 หลายเดือนก่อน +8

    सानो वा ठूलो भ्रष्टाचार भ्रष्टाचार नै हो।देशको विरुद्ध गरेको संगिन अपराध हो। सर्वोश्व सहित आजीवन कैद को ब्यबस्था हुनुपर्छ ताकि अरू भ्रष्टाचारी हरुले भ्रष्टाचार गर्ने हिक्मत नगरोस।

  • @SubashRaut-e6o
    @SubashRaut-e6o 2 หลายเดือนก่อน

    In depth story must watched this video

  • @sangampandey1042
    @sangampandey1042 2 หลายเดือนก่อน +12

    Your are different brother❤❤❤❤

  • @EducationalSupports
    @EducationalSupports 2 หลายเดือนก่อน

    Sahi video.

  • @Iamkiller629
    @Iamkiller629 2 หลายเดือนก่อน +17

    १००% सहि हो। अहिले एक किसिमको भ्रष्टाचारलाई हदम्याद राख्ने अनि केही समय पछि अर्को किसिमको भ्रष्टाचारलाई पनि एकै किसिमको भ्रष्टाचार हो भनि परिभाषित गराउने । अनि सबै भ्रष्टाचारी चोखो । वाह रे वाह । क्या दिमाग रैछ । मान्नै पर्ने । यत्तिको दिमाग अन्य कुरामा लगाको भए नेपालमै हवाइजहाज बनिसक्थ्यो।

  • @palutamangnepal5724
    @palutamangnepal5724 2 หลายเดือนก่อน +1

    You are right

  • @preciousreading1934
    @preciousreading1934 2 หลายเดือนก่อน +57

    'कमिसनचोर' र 'भ्रष्टचोर' लाई ज्यान सजाय, - यो मेरो पढ्य कबिताको शीर्षक:
    'कमिसनचोर' हरु / कमिसनखोरहरु र
    'भ्रष्टचोर' / भ्रष्टाचारीहरुलाई
    फाँसी, गोलि र गिँडी
    तीन सजाय हुन्छ हुन्छ।
    काटिएका टाउकाहरु
    सिंहदरबार, टुँडिखेल र
    रत्नपार्कको बारहरु माथिको
    तिखो तीरभालाहरुमा
    उनिन्छन् ! उनिन्छन् !
    खप्परहरुले नमकिउञ्जेल
    त्यहाँ नारा लगाई रहने छन्
    हामी 'कमिसनचोर' र 'भ्रष्टचोर' ! 'कमिसनचोर' र 'भ्रष्टचोर' !
    धन्यबाद !

    • @Babusabin
      @Babusabin 2 หลายเดือนก่อน

      रबि आउ देश बचाउ भनेर एउटा पत्रकारलाइ उरालेर राजनितिमा ल्याएर बर्बाद गर्ने हामी नेपाली नै हो।उहालाइ यतै ठिक छ

  • @tarabhaktkabirdas2109
    @tarabhaktkabirdas2109 2 หลายเดือนก่อน +1

    धन्यवाद दादा हजुर हाम्रो आखा खोलीदीएको मा।

  • @MdabuSaid-wy2iw
    @MdabuSaid-wy2iw 2 หลายเดือนก่อน +3

    खुकुरीले अचानोमा घाटि राखेर देवीको मन्दिरमा लगेर छनक छनक पारेर शिर काट्नुपर्छ, भष्ट्राचारको छानविन हैन, अलिकति दुर्गन्ध आयो भनेपनि लगेर बलिको बोकोमा सामेल गराउने छिनाल्ने सिधा कुरा।

  • @nareshb.k.3926
    @nareshb.k.3926 2 หลายเดือนก่อน +1

    सत्यतथ्य समाचारको लागि विशेष धन्यवाद सर🙏

  • @gorakhdhami1620
    @gorakhdhami1620 2 หลายเดือนก่อน

    धेरै राम्रो कुरा गर्नु भयो तपाईंले

  • @lokendrabohara4680
    @lokendrabohara4680 2 หลายเดือนก่อน +4

    अाेलिले जनता लुट्ने कानुन मात्र ल्याउनेछ 100%

  • @sanukajimaharjan4263
    @sanukajimaharjan4263 2 หลายเดือนก่อน

    Great

  • @Katha_1M
    @Katha_1M 2 หลายเดือนก่อน +6

    Kp ba लाइ देश छोडन्रे वातावरण मिलाउनु पर्यो हजुर सबै सबैमा अनुरोध 🙏🙏🙏🙏

  • @ashokmainali2504
    @ashokmainali2504 2 หลายเดือนก่อน +26

    देशमा जनता भय यो मनोमानि रोक्ने छन| सबै पार्टिको झोले भय पछि समर्थन त पक्कै पनि गर्नेछन |

    • @ITSMEBR00-f7g
      @ITSMEBR00-f7g 2 หลายเดือนก่อน

      Nice video hjr ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ aaba chai sabai buje majale bujaunu vooo

  • @rajendraoli3755
    @rajendraoli3755 2 หลายเดือนก่อน +9

    भ्रष्टाचार गर्नेलाइ सर्बस्व सहित आजिवन काराबास जेल सजाय गर्नु पर्छ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @manoz7581
    @manoz7581 2 หลายเดือนก่อน

    तपाईको विचार ठीक छ ।

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 2 หลายเดือนก่อน +4

    भ्रष्टाचारीलाइ ५ बर्षे हदम्याद होइन मृत्यु पछि पनि चिहान बाट निकलेर त्यसको जायजेथा बाट असुल उपर गर्ने कानुनी व्यवस्था हुनुपर्दछ।

  • @GitaParr-b7e
    @GitaParr-b7e 2 หลายเดือนก่อน

    Great job

  • @Bkpotman
    @Bkpotman 2 หลายเดือนก่อน +8

    Wow so nice

  • @technicalbichar
    @technicalbichar 2 หลายเดือนก่อน +16

    कांग्रेस एमाले माओवादी सबै सबै भ्रष्टाचारी हुन देश लाई नयाँ विकल्प चाहिए को छ

  • @gopithapa7722
    @gopithapa7722 2 หลายเดือนก่อน

    जय हो टंक भाई 👍🙏

  • @MoktanBiplov
    @MoktanBiplov 2 หลายเดือนก่อน +3

    ५ बर्षको हद म्यद होइन भ्रष्टाचारीहरुका लागि कानुन संशोधन गर्ने जनताको अगाडी सिधै मृत्यु डण्ड सजाय दिने कानुन पारित गरिओस ।

  • @anupgaire3096
    @anupgaire3096 2 หลายเดือนก่อน +1

    हजुरको भनैमा सत प्रति सत सहै छ !

  • @रेसपेक्टनेपाली
    @रेसपेक्टनेपाली 2 หลายเดือนก่อน +4

    हेर हेर चोरहरुको रख रख 🤬
    छोड्नु हुन्न, हामी पक्ष मा छैनौ 🤬🤬🤬
    यो संसोधन मुर्दाबाद, मुर्दाबाद 😤

  • @navayugpokhrel7181
    @navayugpokhrel7181 2 หลายเดือนก่อน

    Tanka sir ko 13:20-14:50 samma ko bhanai ekdamai sahi xa

  • @wokilrajbaaniya2634
    @wokilrajbaaniya2634 2 หลายเดือนก่อน +4

    तपाईँको सबै प्रयास सफल रहोस् धेरै धेरै शुभकामना।।,

  • @dharmanathbudhathoki3264
    @dharmanathbudhathoki3264 2 หลายเดือนก่อน

    Good information

  • @durgachhinal4229
    @durgachhinal4229 2 หลายเดือนก่อน +6

    टंक सर तपाईं राज्यको उच्च पदमा रहेर ई भ्रष्ट्राचारी लाई एक एक गरी जेलमा सदाउनु पर्छ अनि नेपाल आएर कार्यकारी राष्ट्र पति पदमा पदभार गरेको देख्न पाउ छिटो

  • @bishnuharisapkota7317
    @bishnuharisapkota7317 2 หลายเดือนก่อน

    great

  • @shivalalshrestha9088
    @shivalalshrestha9088 2 หลายเดือนก่อน +3

    जानकारीकाे लागि धन्यवाद छ। यहाँ २० वर्ष सम्म भ्रष्टाचार छुपाएर राखेका छन्।जम्मा ५ वर्ष सम्मा त शक्ति र सत्ताकाे दसरूपयाेग गरि नै हाल्छ याे गलत छ।छलछाम गरि जनतालाई फसाउने र रगत पसिनामा दाइदाे गर्न हाे।यदि के पि ले सक्छ भने भ्रष्टाचारिलाई फाँसिकाे कानुन र ऐन बनाउ न तागत छ बकम फुसे कुरा केपिले नगरेकै राम्रो हुने छ।

  • @krullsull
    @krullsull 2 หลายเดือนก่อน

    thank you

  • @RameshwarChaulagain
    @RameshwarChaulagain 2 หลายเดือนก่อน +6

    याे कानुन पास भए सबै ठग भ्रष्ट दले नेता देश द्ाेहि भनेर प्रमाण पत्र देर लखेट्नु पर्छ।

  • @chakralingden2812
    @chakralingden2812 2 หลายเดือนก่อน

    Tanka sir you are right

  • @ShabdaGhar_शब्दघर
    @ShabdaGhar_शब्दघर 2 หลายเดือนก่อน +17

    चाहे जे सुकै होस हद म्याद भन्न साथ अपराधि जोगाउने नै हो।

  • @योगाउँकोठिट्टोम
    @योगाउँकोठिट्टोम 2 หลายเดือนก่อน +4

    दलालहरूले देश जनता भित्र भित्रै सबै बेचेर खाई सकेकाछन हाम्ले हेर्दा मात्रै अहिले सत्तामा हुने नेपाली जस्तो देखिएका छन तर यिनिहरू बिदेशीहरू हुन किन भने यिनिहरूले देश र जनताको बारे कहिले सोच्दैन र सोच्ने वाला पनि छैनन good job टँक सर 🙏

  • @48rules67
    @48rules67 2 หลายเดือนก่อน

    टंक सरको भिडियो अनुसार गरेमा शुसासनको शुरुवात हुन्छ । मेरो बुझाईमा भ्रष्टाचार चोरको डरलाग्दो भयंकार राष्ट्रघाती र संगठित रुप हो ।

  • @dbpalungwa1575
    @dbpalungwa1575 2 หลายเดือนก่อน +3

    यो जुन पांचवर्षे हदम्याद जनतालाई कुनैपनि हालतमा स्वीकर्य छदै छैन

  • @jagattamangft6203
    @jagattamangft6203 2 หลายเดือนก่อน

    Dhanyabad jankari ko lagi.. Nepali Aba pani jageena vane Jamel desh dubyo.

  • @SumitraRegmi-f9w
    @SumitraRegmi-f9w 2 หลายเดือนก่อน +9

    भष्टचारीलाइ चिहानबाट निकालेर तिनीहरको सम्पतिबेचेर भयपनि असुल गराउने।बयवस।था हुनुपर्छ

  • @NabinChandraAdhikari
    @NabinChandraAdhikari 2 หลายเดือนก่อน

    Good job Tank ji

  • @Bharatbhimsengiri
    @Bharatbhimsengiri 2 หลายเดือนก่อน +5

    कानुन सन्सोधन गरि भ्रष्टाचारि उम्कौने खेल।ढिलो चांडो जस्तो भएनि भ्रस्टाचार त भ्रस्टाचार नै हो...

  • @singhrajdangi162
    @singhrajdangi162 2 หลายเดือนก่อน

    Sir , u are a real advocate in social issues. I salute you, namaste from heart

  • @neotheek
    @neotheek 2 หลายเดือนก่อน +7

    Sir you should join rsp for mission 84... You're the right candidate for the home minister... We'll campaign hard for you ..💪💪💪

    • @sunilpoudel3953
      @sunilpoudel3953 2 หลายเดือนก่อน

      Kina join hunu RSP ma .84 samma rasapa bachdaina futna lagisakyo

  • @LGUPLUSNEPAL-lk9je
    @LGUPLUSNEPAL-lk9je 2 หลายเดือนก่อน

    धन्यवाद ❤❤❤

  • @ramgurung1693
    @ramgurung1693 2 หลายเดือนก่อน +5

    भ्रष्टाचारीलाई कहिँ कतै बाट पनि उम्कन दिनु हुन्ना भ्रष्टाचार गरेको प्रमाणिात भयो भने तिन पुस्ता सम्मा लाई कार्वाही हुनु पर्छ र क्षतिपूर्ति तिराउनु पर्छ।

  • @wizaybijay8815
    @wizaybijay8815 2 หลายเดือนก่อน

    thank you for information

  • @BrihaspatiChapagain
    @BrihaspatiChapagain 2 หลายเดือนก่อน +3

    सरासर ५ वर्षे हदम्याद राखी गोप्य रुपमा भ्रष्टहरु उम्काउने चलखेल हो
    हदम्याद राखीनु हुदैन 😡

  • @bodhividya7
    @bodhividya7 2 หลายเดือนก่อน

    Yes, your point are right 👍

  • @roshanpoudel2594
    @roshanpoudel2594 2 หลายเดือนก่อน +5

    Sahi ho sir...kale kale milera khau bhale xan sir!!

  • @YamSenchuri
    @YamSenchuri 2 หลายเดือนก่อน +5

    भ्रष्टाचार सम्बन्धि कानुन भ्रष्टाचारी लाई आजिवन सम्म भ्रष्टाचार प्रमाणीत भएमा कानुनीकारबाही हुनुपर्छ

  • @rajeshkhadka2499
    @rajeshkhadka2499 2 หลายเดือนก่อน +5

    दाइ हजुरले बालेन शाहको पनि एउटा भिडियो बनाउनुपर्यो। स्वतन्त्र सांसद भएर आएर किन प्रधानमन्त्री हुन सक्दैन के कारणले अहिले महानगरपालिकामा जस्तो काम सरकारमा गएर गर्न सक्दैन यदि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री भएर आयो भने के गर्न सक्छ प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको लागि के गर्नुपर्छ

  • @The_Short_Documentry
    @The_Short_Documentry 2 หลายเดือนก่อน

    one of the best explainer

  • @KrishnaPrasadPuri
    @KrishnaPrasadPuri 2 หลายเดือนก่อน +5

    पाँच बर्षे हदम्याद होइन प्रधानमन्त्री ज्यू छिटै पञ्चायतकाल देखी आज सम्मको भ्रष्टाचारको कार्यभाई गर्न एउटा शक्ति साली आयोग बनाएर कार्यभाईको प्रक्रिया अगाडि बढ्नुपर्छ धन्यवाद

  • @chandradevbhatta315
    @chandradevbhatta315 2 หลายเดือนก่อน

    analysis thik xa

  • @KailashKoiral
    @KailashKoiral 2 หลายเดือนก่อน +14

    भ्रष्टाचारीको भण्डाफोर अभियानमा हजुरको योगदान यति प्रभावकारी छ कि जन जनले तपाइले बनाएका कन्टेन्ट बाट सिके बुझे र बहस गरेका छन् । भ्रष्टाचार र जघन्य अपराध का सन्दर्भ मा कुनै हदम्याद नलाग्ने व्यवस्था हुनुपर्छ।

  • @kamalshakya5546
    @kamalshakya5546 หลายเดือนก่อน

    भ्रष्टाचारीलाई जोगाउनैको लागि यो प्रस्ताव ल्याईएको हो भन्ने प्रमाणित हुन्छ।

  • @kabirai2776
    @kabirai2776 2 หลายเดือนก่อน +3

    अब बचचाहरुलाई जशरि पनि नेपालमा जागिर खा नेता हु र भशटचार गरेर पाैशा कमा भनने हाे याे बुढाे नेताहरुले देश बनाउदैना युवा हु भननेहरु पनि शबै झाेले मानशिकता भएकाेहरु मात्र छ थुकका तिमिहरुकाे बुदि

  • @hirashrestha3585
    @hirashrestha3585 2 หลายเดือนก่อน

    Best wises Tank ji..god bless you.

  • @USAjaynepal
    @USAjaynepal 2 หลายเดือนก่อน +11

    गिरीबन्धु वलिज्यु र ललितानिवास सरकारी १४६ रोपनी जग्गालाई बिक्री गर्न अन्तिम स्वीकृती सहि गरेर दिने तत्कालीन माधवकुमार नेपाल प्रधानमन्त्री र बाबुराम भट्टराईलाई दण्ड बिगो शर्वस्वहरण सहित जेल ठोकियोस्।😮😮

  • @ramacharya5120
    @ramacharya5120 2 หลายเดือนก่อน

    एकदम सहमत छु तपाईं सँग ।

  • @Rajan.paudel95
    @Rajan.paudel95 2 หลายเดือนก่อน +3

    अहिलेको कानुन ठिक छैन । यो कानुन सम्सोधन गरेर मरिसकेसि नि मुद्दा चलाएर सम्पत्ति हडप्ने कानुन बनाउनु पर्छ

  • @BishnuPrasadPoudel-ko6mf
    @BishnuPrasadPoudel-ko6mf 2 หลายเดือนก่อน +1

    धन्यबाद

  • @janaksharma2553
    @janaksharma2553 2 หลายเดือนก่อน +4

    Long time waiting for you

  • @shivakumarkatuwal2030
    @shivakumarkatuwal2030 2 หลายเดือนก่อน +1

    तपाई एक मात्रै एस्तो व्यक्ति हुनुहुन्छ जुन हजुर ले भन्नुभएको कुरा स्पष्ट रुपले बुझ्न सकिन्छ र म चाहिँ सजिलै सङ्ग बुझ्न सक्छु।।।
    धेरै धेरै धन्यबाद।।।🙏🙏🙏