मैले यो video मै पनि भनेको छु कि सबै गुम्बाहरु ले यहाँ भने जस्तो चलखेल गर्दैनन्। ७ हजार देखि १० हजार गुम्बा मध्ये २४ वटा संबेदनशील र त्यो मध्येमा पनि १० देखि १२ वटा को बिषयमा मात्र यो सबै प्रस्न उठेको छ. सबै का सबै १० हजार गुम्बा नै दोषी छन्, खराब छन् भनेर यो video मा कतै भनिएको छैन. बिसुद्ध धार्मिक भावाना, संस्कृति जोगाउने नियतले खोलिएका र नेपाली ले नै खोलेका गुम्बा प्रति मेरो श्रद्धा छ, नमन छ। तर यहा उठाइएका बिषय बस्तु अर्का थरिका गुम्बा जो न त सरकारको नियम मान्दछन, न त आयव्यय देखाउछन, बिदेशी द्वारा राजनीतिका लागि संचालित छन्, बाहिरी आवरण एउटा भित्रि खेल बेग्लै खेल्छन - त्यस्ता गुम्बा प्रति मेरो प्रस्न हो। अनि त्यहि गुम्बा मार्फत चलखेल गर्न खोज्ने बिदेशी हरु प्रति मेरो प्रस्न हो। video मै भनेको छु कि नेपाल सरकारको गुप्तचर बिभाग ले गरेको अनुसन्धान र जारि गरेको रिपोर्ट मा आधारित छ यो video. यदि त्यो गलत हो भने सरकार संग माग राख्नु पर्यो किन झुटो बिवरण ल्यायो, होइन भने आफ्नै धर्म भए पनि छानबिन गरेर सफाई गर्नु पर्यो। केहि साथीहरुले पुरै video नहेरी र यसको मर्म नबुझी पुरै बुद्ध धर्म कै बिरुद्धमा बनाए जसरि कमेन्ट गर्नु भएको छ, मेरो आशय त्यो होइन। video पुरै हेरिदिनु होला, यसको मर्म र यसले भन्न खोजेको कुरा बुझी दिनु होला भन्ने मात्र मेरो उदेस्य हो। कसैमाथि लान्छना लगाउने नियत होइन मेरो। ❤❤🙏🙏 यो त्यो बेलाको news पनि हेर्नु होला ekantipur.com/10/2009/12/05/303007.html
हजुर म यहाँ यति भन्न चाहन्छु, गुम्बा मा तपाईं नेपाली को र बिदेशी भनेर छुट्याउन राम्रो होइन, जुन गुम्बा मा हतियार गैर कानुनी काम गरेको छ, त्यो जो सुकै होस् गलत हो, र थरिक गुम्बा को ९० प्रतिशत देखि ९५ सम्म नेपाली मुलका धेरै जसो मुस्ताङ, मनाइ, डोल्पा र सिन्धुपाल्चोक जिल्लाको छ, अनि गुम्बा बाैद्ध फुलबारी चोकमा रहेको छ, तपाईं आफैं प्रहरी सहित छानबिन को लागि यहाँ आउनु, हतियार राखेको छ भने कारवाही गर्नु होला, र केही भेटिएन भने वहाँ हरु र गुम्बा तथा बिकास समिति बाट तपाईंलाई पात्र पाउनु सकिन्छ , नेपाल मा सबै को बराबरी हक र अधिकार तोकिएको छ, मिडिया भनेर जथाबवि कसै माथि बिना प्रमाण यसरी बोल्न मिल्दैन, धन्यवाद जय नेपाल
टंकजी! तपाईंको बिष्लेषण एबं खोज एकदम सहि र सत्य साबित हुंदै आईरहेकाछन्। ०३१ सालमा खम्पाकाण्ड मच्चाइएको घटनालाई मध्यनजर गरी धेरै सम्बेदनशील र डरलाग्दो देखिएको छ। आजको बिषयबस्तु निक्कै सम्बेदनशील, सामरिक र रणनीतिक रहेको छ समयमै राष्ट्रप्रेमी सरकार हो भने यसलाई गम्भीरतापूर्वक लिनै पर्छ। अन्यथा देशले ठूलो मुल्य चुकाउनु पर्ने दिन आउनेछ।
पष्ट पार्नु भएकोमा धन्यवाद छ यहाँकाे विश्लेषण 100% सहि छ यी नेपालका बिदेशी दलाली राज्य सत्ताकाे कम्जाेरी हाे यीनिहरुकाे रकम खाए पछि कुन मुखले बाेल्ने त ।
तपाईंले ठुलाे मेहनत गरेर याे भिडियाे गरेर नेपालीहरुलाई जगाउँने प्रयास गर्नुभएकाे छ , जाे एक नेपाल आमाकाे सच्चा सपूत देशभक्त नागरिकले मात्र गर्न सक्छ ! मेराे लागि पनि ठुलाे जिज्ञासाकाे बिषय हाे ! धन्यबाद !💖💗🌹🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
Tanka Sir Namaskaar !!! यो video 99.9 % right छ । म बौद्ध निवासी 4th पुस्ता । यस area मा बिसुद्ध र बिदेशीहरुको चलखेल नभएक pure गुम्बाहरु पनि छन , for examples तामाङ गुम्बा , शेर्पा गुम्बा , मनाङ गुम्बा , भुटानि गुम्बा , ताप्लेजुङ गुम्बा अरूहरू communal गुम्बाहरू पनि धेरै छन् । Few years ago यहाँ every years Free Tebit को rally र धेरै programs हुन्थे र एक पटक एक जनाले त आत्मदहासम्म पनि गरे र death पनि भयो । तर अहिले त्यो वातावरण छैन । यस्तै video अरू religions को पनि हेर्न र सून्न पाए म यहाँ प्रति आभारी हुन्थे । नमस्कार !!!!!
सही र यतार्थ परक बिष्लेषण 🎉🎉 नेपालमा गरिएको हरेक राजनैतिक परिवर्तन र सॉम्प्रदॉयीक प्रदर्शन... यीनै मॉलिकहरुको सहजता र स्वॉर्थपुर्ति कै निम्ती उनिहरुले नै #नेपाली_जनमनको_मुकुन्डोमा संचॉलन गरेका हुन्...। नतिजा: नेपालका जुनै परिवर्तनले पनि नेपालीजनको समस्या नसुल्झनु यस्तो उदॉरण हुन ।
अनुसन्धानात्मक जानकारिको लागि टंकजीलाई धन्यबाद। मलाई त लाग्छ यी १०-१२ वटा गुम्बाभित्र मात्र होइन अहिले यो देशमा जे भौरहेको छ सबै बाह्य शक्तिहरुले गरिरहेका छन। हामी नेपालीहरुले त केही गरेकै छैनौं , खाली टुकुटुलु हेरेर बिस्लेशन र व्याख्या मात्र गरेर आफैलाई ठूलो विद्वान , बिस्लेशक ठानिरहेका छौ। टंकजीले यो बुझ्नुभएकै छ होला भन्ने लाग्छ। टंकजी कतातिर हुनुहुन्छ एकपटक भेटौ
❤टङ्क सर तपाईं ले तयार पार्नु भएको यो जानकारी १०१% सहि र अति महत्वोपुर्ण राष्ट्रिय चासो को बिषय भित्रका हुन तर देशमा राष्ट्र र देश को माटो को माय गर्ने कुनै नेता अभियान्ता आदि कोहि छैनन् । 😢
तपाईंको च्यानलमा पहिलो पटक कमेन्ट लेख्दै छु । तिब्बत र चीनको विषयमा नेपाल प्रष्ट छ र रहिरहनु पर्छ अरथात नेपाल एक चीन नीतिको पक्षमा अडिग हुनुपर्दछ । बाँकी रह्यो चीन र अमेरिकाको लडाइँको कुरा जुन हाम्रो हातमा छैन । अनि अर्को कुरा के महत्त्वपूर्ण छ भने नेपोलियनको पालादेखी नै सन्सार भरिको युद्धमा शैतान पुज्ने पश्चिमाहरुको ठुलो हात रहेको छ र यिनै शैतान पुज्नेले तेस्रो विश्व युद्ध गराउनका लागि ज्यान फालेर लागेका छन । कोरोना भाइरस र त्यो भन्दा अगाडी देखिएका अनेकौँ भाइरसहरु फैलाउनुमा पनि यिनीहरुको संलगन्ता पनि अध्ययन गर्न लायक छ । म तपाईलाई ब्यान्किङ्ग एम्पायार तथा सिक्रेट सोसाइटिहरुको बारेमा खोजी गर्न अनुरोध गर्छु । जय होस ।
एक दमै हो सर गुम्बाहरु बाइर धर्म र न्यास ध्यान र अध्यानको लागि स्थपना गरेको भन्निएपनी भित्री रुप र त्याहा भित्र हातहतियार भन्डारन को सेप्टी इलका सम्मन बनाइन्छ भन्नी कुरा मैले।धेरै पैले देखिन सुन्दै आएको थिए आज हजुरल्ले मेरो जिज्ञासा प्रस्ट पार्दिनु भयो हजुअरल्ले
pashupati kahile baneko ho thaha cha? Kun desh le paisa diyeko cha pashupati lai? Paisa cha tara bhakta ko dan ra afnai shrot cha pasupati ko. Gumba lai jasto bidesh bata arabau paisa audaina tyo pani christian desh haru bata.
tibeti le matra yo video lai birodh garxa.. tara jo sahi nepali ho tesle matra samarthan gara... no china no india no europe no tibet no america only nepali🇳🇵
Your research on this topic is very impressive, this makes complete sense, this maybe big conspiracy in the name of religion but nobody is talking about,
हाे सर।तपाईंकाे कुरामा म पनि सहमत छु।काठमाडौ उपत्यका वरिपरिका प्रायजसाे गुम्बाहरु बिशुद्द धर्मकाे अाशमा नभई राजनैनिक चलखेलका उदेश्यले बनाएका हुन,यस्तै एृउटा ज्वलंन्त उदारण हुन,भक्तपुर जिल्लामा पर्ने नाला गुम्बा जहाँ शणिबार बाहेक नेपाली सर्बसाधारण जनतालाई भित्र जाने अनुमति पाउदैनन्। गेटमा माेटाे ताल्चा लाएकाे हुन्छन। यी गुम्बाहरु अान्ति चाईनाका रुपमा प्रयाेग गरेका छन।नपत्या तपाईं शणिबार बाहेक अरु दिनमा गएर हेर्नुस।तपाईं भित्र छिर्न सक्नु हुन्न।तपाईले यस्तै,यस्तै समाचार संस्प्रेशन गरेर दुई काैडिकाे मूल्यमा बिक्ने हाम्रा नेताहरुलाई घचघच्याउने गर्नुस।
आदरणीय टंक दाहाल ज्यू मैले यो video धेरै पटक हेरे तर हजुरले हाम्रो कुनचाई नेताले यस्तो गर्न सहजता मिलाइदेछ भन्नु भाको छैन कृपया यो पनि भन्नु होला हजुरको नियमित श्रोता ❤❤
Yes, you have fairly understood the problem which has been mostly created since 1990 to an uncontrollable proportion by various unscrupulous elements hidden within our own political parties.
यो भिडीयो सनसनीपुर्ण र रोचक लाग्यो ।यस किसिमको मुलुकमा बिदेशिहरूको चलखेल रोक्ने काम सरकारद्वारा गरिनु पर्छ।सबैको धयानआकर्षण गराइदिनु भएकोमा धन्यबाद छ ।
Trusting each aware responsible Nepalese citizens are focusing and connecting dots with curiosity, researching and filtering every information from North East West South of every standards and departments of the nation. Following with asking self questions i.e. Why did we let Nepal to be foreigners playground?
मैले पनि गुम्बामा भित्री खेल हुन्छ । येस्तो तेस्तो घाइघुइ सुनेको थे, भित्री गुदि जान्न उत्सुक थिए तपाईंको video ले मेरो उत्सुकता मेटाएको छ । फेरि पनि sir लाई यो विषयमा video banaauna अनुरोध गर्दछु । 🙏🙏🙏plz arko video banaaidinu holaa❤❤
Very true Tanka sir. Many gumba's are above the military Base of Nepal. Until and unless the current system is not thrown, this is going to happen. King is better than this system.
तपाईको भनाई र सोचाइ बुझाई अनि खोज राम्रो छ। यसरी नै सबै नेपालीले सबै क्षेत्रमा अनुसन्धान गरे धेरै राम्रो हुने थियो । अनि गुम्बा मन्दिर मा बिदेशी नेपाली जो भए पनि एउटा आस्था दर्शन गर्नको लागि आइन्छ । पशुपति होस य अरु हिन्दु मन्दिरमा पनि बिदेशी भारती आउछन त ? र गुम्बा बनाउनु मन्दिर बनाउनु चर्च मस्जिद जे बनाए पनि नेपाल धार्मिक राष्ट्रले पुर्ण देखिन्छ भौगोलिक सुन्दरता पनि देखिन्छ । र खर्च नेपाल सरकार छलेर आएको भन्छ नि यो कुरामा नेपाल सरकार नछले नेपाल सरकारले सहि तरिकाले सदुपयोग गर्न सक्छ ? भ्रष्टचार घोटालको सरकारले काहा बिकास गर्न सक्छ ? यदि गुम्बा मन्दिरमा गलत हिसाबले संगठन बनाछ भने छानबिन हुनु पर्छ ।
Good work bring this up brother.. Nepal lai sachhai raajtantra ko awasyakta xa.natra yi bharat-us ko jholey party rw neta haru le Nepal bechera vyauxann.
तपाईंले भनेको कुरा चाहिँ 100% सहि हो।देश चलाउने अनपढ नेताहरू देश कसरी चलाउने भन्ने हेक्का नभएको चोर दलाल ले देश बर्बाद बनाईसके अबको प्रधानमन्त्री बालेन शाहलाई बनाउन सके देश राम्रो हुन्थियो कि।
नेपाल कै भब्य अनि सब्य धार्मिक आस्था को केन्द्र पशुपतिनाथ । यस्को सम्बन्ध मा पनि बिदेशी हरुको चहल पहल सम्बन्ध मा केही सत्य अनि तथ्य खबर प्रस्तुती बनाई दिए आभारी हुने थिए ।
राजा , राणा , काङ्ग्रेस , एमाले , माओवादी सवैको जन्म भारतमा भएको र यिनिहरुको पक्षपोषण पनि भारतले नै गरेकोले भारतले नेपाल्लाई अनेक बाहनामा हेप्दै मिच्दै आएको छ जुन घाम जत्तिकै छर्लङ्ग छ । पन्चायत कालमा राजा महेन्द्रले चीन संग सम्बन्ध बढाएको राजा बिरेन्द्रले पनि निरन्तरता दिएको कारण र हामी हाम्रो भुभागको एक इन्च पनि छोड्दैंनौं भन्ने बहुदलीय जनबादका प्रणेता मदन भण्डारीको कथनबाट CIA , RAW को खुलेआन एजेन्टहरुको प्रयोग गरेर खत्तम पारिएको छ जसको कारण हो लेन्डुप दोर्जेहरुको कारणबाट हो भन्ने मेरो कथन छ ।
बिल्कुल वास्तविक कुरा गर्नु भयो । म एउटा हिन्दु र सुद्द साकाहारी त्यसैले मेरो अाध्यात्मिक केन्द्र भनेको बाैद्द धर्म हाे ।एक दिन सेताे गुम्बा घुम्न दुई जना गएका थियाै तर हामीले बन्द भयाे भनेर भित्र छिर्न दिएन ।दिउँसो 3 बजेको समय थियो बन्द छ भन्याे र हामी बाहिर बाटै हेरेर अायाै।बाहिर बाट हेर्दा त्यहाकाे वातावरण गुम्बा जस्तो नभएर एउटा शैनिक क्याम्प जस्तो थियोे ।धेरै पछि थाहा पाएकाे थिएँ त्याे अर्कै प्रयाेजनकाे लागि बनाईएकाे थियाे भनेर। तपाईले अझ प्रष्ट पारिदिनु भयो धन्यवाद ।
मैले त्यति धेरै गहिरिएर अध्ययन त गरेको छैन तर मेरो प्रश्न बिशेष गरेर दछिणकाली वरिपरि को गुम्बा हरु, बौद्ध र पोखरा को केहि गुम्बा हरु चाहिँ पक्कै राष्ट्रियता को हिसाबले सम्बेदनशील लाग्छ। मैले खास गरि दछिणकाली को गुम्वा निर्माण गर्न को लागि खरिद गर्ने जग्गा र गुम्बा निर्माण को प्रकृयामा सरकार सँग सम्बन्धित निकायहरु को भुमिका बारेमा बुझ्न निकै आवस्यक देख्छु, जुन हजुरको प्रस्तुत मा पनि त्यति गहिरो गरि उजगार भएको देखिएन। किनकि जग्गा त उनिहरु ले त्यहाँ चलनचल्तीमा रहेको दरभन्दा २/३ गुणा बढि दिएर किनेका हुन्छन् तर किन्ने ब्यक्ति को नागरिकता कस्तो कहाँ बाट जारी गरिएको? भवन निर्माण को लागि स्विकृति कस्ले र कसरी दिइएको हो , रकम को श्रोत कहाँ बाट आएको हो यो पाटो चाहिँ अत्यन्त महत्वपूर्ण हो जस्तो लाग्छ।
यो भिडियो सत्य हो र मन पर्यो अब पशुपतिनाथ लाई भारतले नेपालको लागि कसरी प्रयोग गर्छ त्यो पनि भनिदिनु पर्यो।
पशुपति नाथ बारेको मेरो video हेर्नु भयो होला भन्ने आशा राकेह्को छु. हेरेर प्रतिक्रिया दिनु होला
सोंचाई बोलाई गराई स्पष्ट मान्छे.. गजबको छ। धन्यवाद।।
टन्क सर हजुरलाई नमन छ । आम नेपाली जनतालाई सुचित गर्नु भएकोमा ।। यो कार्य जारी रखिदिनु होला 🙏🙏 !!
मैले यो video मै पनि भनेको छु कि सबै गुम्बाहरु ले यहाँ भने जस्तो चलखेल गर्दैनन्। ७ हजार देखि १० हजार गुम्बा मध्ये २४ वटा संबेदनशील र त्यो मध्येमा पनि १० देखि १२ वटा को बिषयमा मात्र यो सबै प्रस्न उठेको छ. सबै का सबै १० हजार गुम्बा नै दोषी छन्, खराब छन् भनेर यो video मा कतै भनिएको छैन. बिसुद्ध धार्मिक भावाना, संस्कृति जोगाउने नियतले खोलिएका र नेपाली ले नै खोलेका गुम्बा प्रति मेरो श्रद्धा छ, नमन छ। तर यहा उठाइएका बिषय बस्तु अर्का थरिका गुम्बा जो न त सरकारको नियम मान्दछन, न त आयव्यय देखाउछन, बिदेशी द्वारा राजनीतिका लागि संचालित छन्, बाहिरी आवरण एउटा भित्रि खेल बेग्लै खेल्छन - त्यस्ता गुम्बा प्रति मेरो प्रस्न हो। अनि त्यहि गुम्बा मार्फत चलखेल गर्न खोज्ने बिदेशी हरु प्रति मेरो प्रस्न हो।
video मै भनेको छु कि नेपाल सरकारको गुप्तचर बिभाग ले गरेको अनुसन्धान र जारि गरेको रिपोर्ट मा आधारित छ यो video. यदि त्यो गलत हो भने सरकार संग माग राख्नु पर्यो किन झुटो बिवरण ल्यायो, होइन भने आफ्नै धर्म भए पनि छानबिन गरेर सफाई गर्नु पर्यो।
केहि साथीहरुले पुरै video नहेरी र यसको मर्म नबुझी पुरै बुद्ध धर्म कै बिरुद्धमा बनाए जसरि कमेन्ट गर्नु भएको छ, मेरो आशय त्यो होइन। video पुरै हेरिदिनु होला, यसको मर्म र यसले भन्न खोजेको कुरा बुझी दिनु होला भन्ने मात्र मेरो उदेस्य हो। कसैमाथि लान्छना लगाउने नियत होइन मेरो। ❤❤🙏🙏
यो त्यो बेलाको news पनि हेर्नु होला ekantipur.com/10/2009/12/05/303007.html
हजुर म यहाँ यति भन्न चाहन्छु, गुम्बा मा तपाईं नेपाली को र बिदेशी भनेर छुट्याउन राम्रो होइन, जुन गुम्बा मा हतियार गैर कानुनी काम गरेको छ, त्यो जो सुकै होस् गलत हो, र थरिक गुम्बा को ९० प्रतिशत देखि ९५ सम्म नेपाली मुलका धेरै जसो मुस्ताङ, मनाइ, डोल्पा र सिन्धुपाल्चोक जिल्लाको छ, अनि गुम्बा बाैद्ध फुलबारी चोकमा रहेको छ, तपाईं आफैं प्रहरी सहित छानबिन को लागि यहाँ आउनु, हतियार राखेको छ भने कारवाही गर्नु होला, र केही भेटिएन भने वहाँ हरु र गुम्बा तथा बिकास समिति बाट तपाईंलाई पात्र पाउनु सकिन्छ , नेपाल मा सबै को बराबरी हक र अधिकार तोकिएको छ, मिडिया भनेर जथाबवि कसै माथि बिना प्रमाण यसरी बोल्न मिल्दैन, धन्यवाद जय नेपाल
टंकजी! तपाईंको बिष्लेषण एबं खोज एकदम सहि र सत्य साबित हुंदै आईरहेकाछन्। ०३१ सालमा खम्पाकाण्ड मच्चाइएको घटनालाई मध्यनजर गरी धेरै सम्बेदनशील र डरलाग्दो देखिएको छ। आजको बिषयबस्तु निक्कै सम्बेदनशील, सामरिक र रणनीतिक रहेको छ समयमै राष्ट्रप्रेमी सरकार हो भने यसलाई गम्भीरतापूर्वक लिनै पर्छ। अन्यथा देशले ठूलो मुल्य चुकाउनु पर्ने दिन आउनेछ।
पष्ट पार्नु भएकोमा धन्यवाद छ यहाँकाे विश्लेषण 100% सहि छ यी नेपालका बिदेशी दलाली राज्य सत्ताकाे कम्जाेरी हाे यीनिहरुकाे रकम खाए पछि कुन मुखले बाेल्ने त ।
भरत दहाल... म जतिओटा तपाईको भिडियो हेर्दैछु, त्यति पटक नै मनमा आउने यो एउटा नाम हो ।
जानकारिको लागि अति धेरै करोड को धन्यवाद ❤❤❤
तपाईंले ठुलाे मेहनत गरेर याे भिडियाे गरेर नेपालीहरुलाई जगाउँने प्रयास गर्नुभएकाे छ , जाे एक नेपाल आमाकाे सच्चा सपूत देशभक्त नागरिकले मात्र गर्न सक्छ !
मेराे लागि पनि ठुलाे जिज्ञासाकाे बिषय हाे !
धन्यबाद !💖💗🌹🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
दाजु तपाईं को भिडियो साच्चै दिल देखि नै मन पर्छ😍😍 सत्य अनि तथ्य बृहत छ सलाम छ 🙏🙏
टङ्क सर हजुरको विश्लेषण एकदम राम्रो छ ।
अत्यन्त राम्रो बिश्लेशन ।धेरै धेरै धन्यवाद छ याहालाइ
याे त धेरै बर्ष अगाडि थाहा पाएकाे थिए तर अाज भिडियो नै हेर्न पाईयाे.. great job..
मैले पनि धेरै सुन्दै अाएको छु यस्ता कुराहरू जानकारीको लागी धन्यबाद 🙏
बर्षौंदेखी देखिंदै आएको वास्तविकता हो, ब्यक्तिगत स्वार्थले भरिपुर्ण उच्च पदमा बसेका केही ब्याक्तीहरुका कारण देश संबेदनसिल हुँदै गएको अनुभुति हुन्छ!
सम्दिको हावादारी अभिब्यक्ती
अब हामी सबै नेपाली दाजु भाई लाइ मिलेर कडा कदम चाल्नु पर्छ।जय नेपाल
K ko kadam drug wine ko kamdam
@harisharanpoudel2738😂😂😂
Ur nepal government so crouppted... Official.. Police... 😂😂😂
अब हाम्रो मानव समाजमा कृषि क्रान्तिको आवश्यकता छ। अनि खाई नसक्नुको अन्न उत्पादन भए पछी सबै कुरा आफै ठिक हुनेछ।
Very sensative topic, thanks for brining this up.
सारै गम्भीर कुरा उठाउनु भयाे, यदि यस्ताे हाे भनें एक दिन हामी समस्यामा पर्ने देखिन्छ ।
aaja pani raja birendra prati janata ko uttikai shradha 6, good analysis tanka sir
🤣🤣tehi vaera kosi prades ko birod vako
Thank you Tanka ji Salam tapaiko bhanai 100% Sahi ho Ke garne Ahile Nepal Desh ko sarkar hoina Bidesiko Sarkar ho.
एकदम सहि कुराे
जनता हाे जागौँ
धन्यवाद दाई🙏✌️✌️✌️✌️
Tanka Sir Namaskaar !!! यो video 99.9 % right छ । म बौद्ध निवासी 4th पुस्ता । यस area मा बिसुद्ध र बिदेशीहरुको चलखेल नभएक pure गुम्बाहरु पनि छन , for examples तामाङ गुम्बा , शेर्पा गुम्बा , मनाङ गुम्बा , भुटानि गुम्बा , ताप्लेजुङ गुम्बा अरूहरू communal गुम्बाहरू पनि धेरै छन् । Few years ago यहाँ every years Free Tebit को rally र धेरै programs हुन्थे र एक पटक एक जनाले त आत्मदहासम्म पनि गरे र death पनि भयो । तर अहिले त्यो वातावरण छैन । यस्तै video अरू religions को पनि हेर्न र सून्न पाए म यहाँ प्रति आभारी हुन्थे । नमस्कार !!!!!
याे कुरा सत्य हुने सम्भावना धेरै छ । सरकारले समयमै ध्यान पुर्याउन।
सही र यतार्थ परक बिष्लेषण 🎉🎉
नेपालमा गरिएको हरेक राजनैतिक परिवर्तन र सॉम्प्रदॉयीक प्रदर्शन... यीनै मॉलिकहरुको सहजता र स्वॉर्थपुर्ति कै निम्ती उनिहरुले नै #नेपाली_जनमनको_मुकुन्डोमा संचॉलन गरेका हुन्...।
नतिजा: नेपालका जुनै परिवर्तनले पनि नेपालीजनको समस्या नसुल्झनु यस्तो उदॉरण हुन ।
उनी हरू ले हामी माथि निकै ज्यादती गरिरहेका छन्। यि दुस्ट हरू बिरूद नेपाली हरू अझ सशक्त र प्रभावकारी भएर प्रतिकारमा उत्रनुपर्छ।
टङ्क सरलाई यस महान कार्यप्रति ह्रदय देखिनै 👍️♥️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
अनुसन्धानात्मक जानकारिको लागि टंकजीलाई धन्यबाद।
मलाई त लाग्छ यी १०-१२ वटा गुम्बाभित्र मात्र होइन अहिले यो देशमा जे भौरहेको छ सबै बाह्य शक्तिहरुले गरिरहेका छन। हामी नेपालीहरुले त केही गरेकै छैनौं , खाली टुकुटुलु हेरेर बिस्लेशन र व्याख्या मात्र गरेर आफैलाई ठूलो विद्वान , बिस्लेशक ठानिरहेका छौ। टंकजीले यो बुझ्नुभएकै छ होला भन्ने लाग्छ।
टंकजी कतातिर हुनुहुन्छ एकपटक भेटौ
❤टङ्क सर तपाईं ले तयार पार्नु भएको यो जानकारी १०१% सहि र अति महत्वोपुर्ण राष्ट्रिय चासो को बिषय भित्रका हुन तर देशमा राष्ट्र र देश को माटो को माय गर्ने कुनै नेता अभियान्ता आदि कोहि छैनन् । 😢
🇳🇵♥️♥️🙏🙏
तपाईंको च्यानलमा पहिलो पटक कमेन्ट लेख्दै छु । तिब्बत र चीनको विषयमा नेपाल प्रष्ट छ र रहिरहनु पर्छ अरथात नेपाल एक चीन नीतिको पक्षमा अडिग हुनुपर्दछ । बाँकी रह्यो चीन र अमेरिकाको लडाइँको कुरा जुन हाम्रो हातमा छैन । अनि अर्को कुरा के महत्त्वपूर्ण छ भने नेपोलियनको पालादेखी नै सन्सार भरिको युद्धमा शैतान पुज्ने
पश्चिमाहरुको ठुलो हात रहेको छ र यिनै शैतान पुज्नेले तेस्रो विश्व युद्ध गराउनका लागि ज्यान फालेर लागेका छन । कोरोना भाइरस र त्यो भन्दा अगाडी देखिएका अनेकौँ भाइरसहरु फैलाउनुमा पनि यिनीहरुको संलगन्ता पनि अध्ययन गर्न लायक छ । म तपाईलाई ब्यान्किङ्ग एम्पायार तथा सिक्रेट सोसाइटिहरुको बारेमा खोजी गर्न अनुरोध गर्छु । जय होस ।
एक दमै हो सर गुम्बाहरु बाइर धर्म र न्यास ध्यान र अध्यानको लागि स्थपना गरेको भन्निएपनी भित्री रुप र त्याहा भित्र हातहतियार भन्डारन को सेप्टी इलका सम्मन बनाइन्छ भन्नी कुरा मैले।धेरै पैले देखिन सुन्दै आएको थिए आज हजुरल्ले मेरो जिज्ञासा प्रस्ट पार्दिनु भयो हजुअरल्ले
Tanka ji you are one of the Brilient man about Our Nepal.
पशुपतिमा कति अरबकाे सम्पत्ति छ पशुपति कस्काे लगानी र नेपालमा हिन्दु मन्दिरमा भारतियहरुकाे कति लगानी छ त्यसको भिडियो बनाउनु पर्याे।
Sahi kuraa
पशुपतिनाथ त भ्रष्टाचारको आखडा हो।
pashupati kahile baneko ho thaha cha? Kun desh le paisa diyeko cha pashupati lai? Paisa cha tara bhakta ko dan ra afnai shrot cha pasupati ko. Gumba lai jasto bidesh bata arabau paisa audaina tyo pani christian desh haru bata.
@@hamal7344 Pasupathi nathlai kina sahayog paudaina ra gumbalai kina sahayog auxa eutai karan xa.pasupathinath vagwanko mandir vaye pani theha chor dalal tagharuko jhundale chalayko thau ho jaha jathi sahayog diyani thehi chor dalal ra tagharuko jepma janxa vanne kura bidesilai ramrai sanga haha xa.Buddalai duniyale santhiko duth vanera chinxa ra samman pani garxa.westran deshka manxeharu cristchian dharma mane pani uniharuko ghar ya gardenma buddako murthi rakhe garxa.Gumbama bidesile jathi sahayog gare pani sabai paisa gumbama showacha rupma lagani hunxa naki kasaiko jep varidaina.
tibeti le matra yo video lai birodh garxa.. tara jo sahi nepali ho tesle matra samarthan gara...
no china
no india
no europe
no tibet
no america
only nepali🇳🇵
Ekdam satya khoj mulak video… thank you Tanka sir.. watching you from Portugal 🇵🇹 🙏🙏🙏
राम्रो खोज गर्नुभयको छ।सवै नेपालिले बुझ्नु पर्छ
Your research on this topic is very impressive, this makes complete sense, this maybe big conspiracy in the name of religion but nobody is talking about,
हाे सर।तपाईंकाे कुरामा म पनि सहमत छु।काठमाडौ उपत्यका वरिपरिका प्रायजसाे गुम्बाहरु बिशुद्द धर्मकाे अाशमा नभई राजनैनिक चलखेलका उदेश्यले बनाएका हुन,यस्तै एृउटा ज्वलंन्त उदारण हुन,भक्तपुर जिल्लामा पर्ने नाला गुम्बा जहाँ शणिबार बाहेक नेपाली सर्बसाधारण जनतालाई भित्र जाने अनुमति पाउदैनन्। गेटमा माेटाे ताल्चा लाएकाे हुन्छन। यी गुम्बाहरु अान्ति चाईनाका रुपमा प्रयाेग गरेका छन।नपत्या तपाईं शणिबार बाहेक अरु दिनमा गएर हेर्नुस।तपाईं भित्र छिर्न सक्नु हुन्न।तपाईले यस्तै,यस्तै समाचार संस्प्रेशन गरेर दुई काैडिकाे मूल्यमा बिक्ने हाम्रा नेताहरुलाई घचघच्याउने गर्नुस।
Thanks for your valuable information. Anticipating new one.
Nepal need a good leader who is brave, patriot, smart, & genius. 3 crore Nepalese are always ready to support
एकदमै राम्रो बिषय उठाउनु भयो ।
स्वयम्भू किमडोल गुम्बामा टिबेटन ले चलाएको गुम्बामा नेपाली चेलीबेटी को सोषण को धन्दा चलिरहेको छ
आदरणीय टंक दाहाल ज्यू मैले यो video धेरै पटक हेरे तर हजुरले हाम्रो कुनचाई नेताले यस्तो गर्न सहजता मिलाइदेछ भन्नु भाको छैन कृपया यो पनि भन्नु होला हजुरको नियमित श्रोता ❤❤
Yes, you have fairly understood the problem which has been mostly created since 1990 to an uncontrollable proportion by various unscrupulous elements hidden within our own political parties.
Satyata xa sir, ramro lagyo nice views
तपाईं को आट लाई सलाम गर्नै पर्छ । धम्की बाट नडगमगाउनु होला ।
बधाइ छ टंकदहाल,जि
यो भिडीयो सनसनीपुर्ण र रोचक लाग्यो ।यस किसिमको मुलुकमा बिदेशिहरूको चलखेल रोक्ने काम सरकारद्वारा गरिनु पर्छ।सबैको धयानआकर्षण गराइदिनु भएकोमा धन्यबाद छ ।
खोज स्तरिय छ धन्यवाद ।
Thank you for your information
Very well said, thank you for always bringing up important matters, it shows your bravery.
Suchana ko lagi dherai dherai dhannebad x
सहि हाे
यो सत्य हो र मन पर्यो ।
Trusting each aware responsible Nepalese citizens are focusing and connecting dots with curiosity, researching and filtering every information from North East West South of every standards and departments of the nation. Following with asking self questions i.e. Why did we let Nepal to be foreigners playground?
For money 💁🏻♂️
Thats amazing knew this for a while and wondered why no one studied about it.. amazing work!!
WOW ! very sensitive information be ALERT every nepalies there is something behind the curtain .Thanks Bro
सहि संदेश , धन्यवाद सर !
मैले पनि गुम्बामा भित्री खेल हुन्छ । येस्तो तेस्तो घाइघुइ सुनेको थे, भित्री गुदि जान्न उत्सुक थिए तपाईंको video ले मेरो उत्सुकता मेटाएको छ । फेरि पनि sir लाई यो विषयमा video banaauna अनुरोध गर्दछु । 🙏🙏🙏plz arko video banaaidinu holaa❤❤
A researchable work i:e reality.
नेपाली राजनीतिले गर्दा विदेशी शक्ति हावी हुँदै गयो। यस्तै हो भने नेपाल देश इतिहासको पन्नामा मात्रै सिमित रहला।
Very true Tanka sir. Many gumba's are above the military Base of Nepal. Until and unless the current system is not thrown, this is going to happen. King is better than this system.
These few Gumbas began at the time of the King . So king is not needed .
Do ur research properly like Tanka sir, before replying. Opinion n fact is different. It's ur opinion n I respect it.
yes😮
@@143chanks How to bring king, sir? By using yogi aadityanath's blessings
?
सत्य समाचार हो वास्तविक बुद्धको अनुयायीहरु आफ्नो छवि धुल्याएको छैन
अहिले चाहिँ हो जस्तो लाग्यो फेरि यस्तै भिडियो ल्याउदै गर्नु होला
तपाईको भनाई र सोचाइ बुझाई अनि खोज राम्रो छ। यसरी नै सबै नेपालीले सबै क्षेत्रमा अनुसन्धान गरे धेरै राम्रो हुने थियो ।
अनि गुम्बा मन्दिर मा बिदेशी नेपाली जो भए पनि एउटा आस्था दर्शन गर्नको लागि आइन्छ । पशुपति होस य अरु हिन्दु मन्दिरमा पनि बिदेशी भारती आउछन त ? र गुम्बा बनाउनु मन्दिर बनाउनु चर्च मस्जिद जे बनाए पनि नेपाल धार्मिक राष्ट्रले पुर्ण देखिन्छ भौगोलिक सुन्दरता पनि देखिन्छ ।
र खर्च नेपाल सरकार छलेर आएको भन्छ नि यो कुरामा नेपाल सरकार नछले नेपाल सरकारले सहि तरिकाले सदुपयोग गर्न सक्छ ? भ्रष्टचार घोटालको सरकारले काहा बिकास गर्न सक्छ ? यदि गुम्बा मन्दिरमा गलत हिसाबले संगठन बनाछ भने छानबिन हुनु पर्छ ।
Good work bring this up brother.. Nepal lai sachhai raajtantra ko awasyakta xa.natra yi bharat-us ko jholey party rw neta haru le Nepal bechera vyauxann.
Thanks for inform and suggestions.
सहि र सत्य बिशलेषण ।
What a research dai. 👏
Babbal!!!
Very important analysis. You are great nepali.citizen
Ekchoti pashupati nath temple ko bharyma ni research garnu paryo...
सहि कुरा छ
ओहाे कस्तो राम्रो जानकारी 🎉🎉🎉🎉🎉 धन्यवाद्
Ekdamai ramro khoj ho tanka sir
Great research, plus Nepal government le yo kura haru ma Dhyan dinu jaruri cha.
Ekdum daami video 🙏
Need to investigate and verify this information.
धन्यबाद छ टङ्क ज्यु लाइ❤
Salute for your investigation journalism bro🎉🎉🎉🎉
Thanks for true search Tank sir!
Dherai dherai Thanks 🙏🙏🙏🙏
great analysis and interpretation. great work, Nepal kasai ko rakheuli hoina
Yes sir you are the best teacher of this subject
Dhanyabad Sir ! Thik bhannubhayo !!!
Very realistic analysis, since long time I also noticed something fishy about these new constructed gumbas.
तपाईंले भनेको कुरा चाहिँ 100% सहि हो।देश चलाउने अनपढ नेताहरू देश कसरी चलाउने भन्ने हेक्का नभएको चोर दलाल ले देश बर्बाद बनाईसके अबको प्रधानमन्त्री बालेन शाहलाई बनाउन सके देश राम्रो हुन्थियो कि।
100%-thik kura garnu bhayo. Dami lagyo
नेपाल कै भब्य अनि सब्य धार्मिक आस्था को केन्द्र पशुपतिनाथ । यस्को सम्बन्ध मा पनि बिदेशी हरुको चहल पहल सम्बन्ध मा केही सत्य अनि तथ्य खबर प्रस्तुती बनाई दिए आभारी हुने थिए ।
Good informative video, appreciate ur work keep going Dai 💐🙏
Thank you for true information,
राजा , राणा , काङ्ग्रेस , एमाले , माओवादी सवैको जन्म भारतमा भएको र यिनिहरुको पक्षपोषण पनि भारतले नै गरेकोले भारतले नेपाल्लाई अनेक बाहनामा हेप्दै मिच्दै आएको छ जुन घाम जत्तिकै छर्लङ्ग छ । पन्चायत कालमा राजा महेन्द्रले चीन संग सम्बन्ध बढाएको राजा बिरेन्द्रले पनि निरन्तरता दिएको कारण र हामी हाम्रो भुभागको एक इन्च पनि छोड्दैंनौं भन्ने बहुदलीय जनबादका प्रणेता मदन भण्डारीको कथनबाट CIA , RAW को खुलेआन एजेन्टहरुको प्रयोग गरेर खत्तम पारिएको छ जसको कारण हो लेन्डुप दोर्जेहरुको कारणबाट हो भन्ने मेरो कथन छ ।
बिल्कुल वास्तविक कुरा गर्नु भयो । म एउटा हिन्दु र सुद्द साकाहारी त्यसैले मेरो अाध्यात्मिक केन्द्र भनेको बाैद्द धर्म हाे ।एक दिन सेताे गुम्बा घुम्न दुई जना गएका थियाै तर हामीले बन्द भयाे भनेर भित्र छिर्न दिएन ।दिउँसो 3 बजेको समय थियो बन्द छ भन्याे र हामी बाहिर बाटै हेरेर अायाै।बाहिर बाट हेर्दा त्यहाकाे वातावरण गुम्बा जस्तो नभएर एउटा शैनिक क्याम्प जस्तो थियोे ।धेरै पछि थाहा पाएकाे थिएँ त्याे अर्कै प्रयाेजनकाे लागि बनाईएकाे थियाे भनेर। तपाईले अझ प्रष्ट पारिदिनु भयो धन्यवाद ।
तिब्बतलाई चीनबाट मुक्त गर्नुपर्छ..
This vedio is really great and right time for right vedio also…
Solute for Your Insight
Thank you for the information
I was also wondering how gumbas' are building means what are the income sources for the building?
सर हजुरले दिनु भयकाे जनचेतना सबै देश प्रेमि नेपाली दाजु भाइहरुले साेचि मनन् गर्नु पर्छ।
Thanks for new update, it's really sad news for all which was unexpected, shame on them.
मैले त्यति धेरै गहिरिएर अध्ययन त गरेको छैन तर मेरो प्रश्न बिशेष गरेर दछिणकाली वरिपरि को गुम्बा हरु, बौद्ध र पोखरा को केहि गुम्बा हरु चाहिँ पक्कै राष्ट्रियता को हिसाबले सम्बेदनशील लाग्छ। मैले खास गरि दछिणकाली को गुम्वा निर्माण गर्न को लागि खरिद गर्ने जग्गा र गुम्बा निर्माण को प्रकृयामा सरकार सँग सम्बन्धित निकायहरु को भुमिका बारेमा बुझ्न निकै आवस्यक देख्छु, जुन हजुरको प्रस्तुत मा पनि त्यति गहिरो गरि उजगार भएको देखिएन। किनकि जग्गा त उनिहरु ले त्यहाँ चलनचल्तीमा रहेको दरभन्दा २/३ गुणा बढि दिएर किनेका हुन्छन् तर किन्ने ब्यक्ति को नागरिकता कस्तो कहाँ बाट जारी गरिएको? भवन निर्माण को लागि स्विकृति कस्ले र कसरी दिइएको हो , रकम को श्रोत कहाँ बाट आएको हो यो पाटो चाहिँ अत्यन्त महत्वपूर्ण हो जस्तो लाग्छ।
Very.good.
100% sahi xa Dahal ji