भाइरल ब्यापरी अजयको दर्दनाक कथा घर पुग्दा रुवाबासी - २०० बोकेर आएका अजयको करोडौको साम्राज्यका मालिक

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 มี.ค. 2024
  • भाइरल ब्यापरी अजयको दर्दनाक कथा घर पुग्दा रुवाबासी - २०० बोकेर आएका अजयको करोडौको साम्राज्यका मालिक
    ******************************************************************************
    Interview With Ajaya Shrestha, Kathmandu , Mobile Pasal
    Host - Jevish Poudel
    Camera\Edit - Prem Raj
    Jevish Poudel
    Smart TV - 9843934560
    Smart TV Smart_TV
    ******************************************************************
    Subscribe us
    / smarttv1
    @SMARTTV1 Smart TV #Smart_TV
    Like us onFacebook:
    / esmartkhabar
    Official Website:
    esmartkhabar.com/
    ©Smart TV
    #AjayaShrestha #smart_tv
    Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

ความคิดเห็น • 596

  • @SmartTV1
    @SmartTV1  3 หลายเดือนก่อน +134

    अजयदाइको न्युरोडमा भएको मोबाइल पसलको नम्बर 9803517831/015919355
    मौका मिले एक पल्ट जाउ मोबाइल हरु किन्नु छ भने अजय दाइको मा नै किनौ📲

    • @smartmedianp
      @smartmedianp 3 หลายเดือนก่อน +10

      मेरो जिबन को कथा राख्ने मौका दिनु भयो धन्यवाद Smart Tv❤❤❤❤❤

    • @actionartist638
      @actionartist638 3 หลายเดือนก่อน +1

      समस्या सबैको हुन्छ ...
      अनि के सबैले उहाँकै पसलमा सामान किनेर अरुको पसल चाहिँ डुबाउने त ???

    • @chemzongsanu
      @chemzongsanu 3 หลายเดือนก่อน +11

      ​@@actionartist638 तपाई पनि मान्छेको भाडो होईन रहेछ यदि मोबाईल किन्नै छ भने उहाँलाई सहयोग स्वरुप उहाँको पसलमा किन्न आग्रह गरेको मात्रै हो

    • @Legendx_usa
      @Legendx_usa 3 หลายเดือนก่อน +1

      ❤❤❤ get well soon didi❤❤

    • @angelstha748
      @angelstha748 3 หลายเดือนก่อน +1

      Dukhako kurata ke garau kam garna sakne dukha paos tararog nalagos tara ke garnu vaneko jastohudaena rog lage pacchhi ko dukha ta maha dukha baru kam garna sakne dukhanai thik chhakam garera dukha payo vanera kosailenavannu hola haei rog jasto dukha ta aru kei hoina vafbanle sakti diun rog niko hos bahiniko

  • @netrasunuwar2264
    @netrasunuwar2264 3 หลายเดือนก่อน +92

    श्रीमान र श्रमतीको माया भनेको नै यही हो दाई❤❤❤❤

    • @anuacharya8566
      @anuacharya8566 2 หลายเดือนก่อน +1

      Lakhau maa 1 hunxan hola yesta purus

  • @sujatadudraj5939
    @sujatadudraj5939 3 หลายเดือนก่อน +26

    यति धेरै माया र कियर गर्ने श्रीमान पाउनु भनेकाे अति भाग्यमानी श्रीमती हाे।यस्ताे श्रीमान सबैले पाउन।😢😢😢

  • @chemzongsanu
    @chemzongsanu 3 หลายเดือนก่อน +51

    यतिको राम्रो अनि सरल बुझ्ने श्रीमान सायद भाग्यमानी श्रीमतिले मात्रै पाउछ

  • @asha.481
    @asha.481 3 หลายเดือนก่อน +36

    यस्तो पनी मान्छे हुदा रहेछन ❤ मेरो त टाउको दुख्यो भन्यो भने मर किन बाचेकी भन्छन धन्य हौ नारी यस्तो जिबन साथी पाएकोमा

    • @bindulama6394
      @bindulama6394 2 หลายเดือนก่อน

      Sabai autai na huni rahexa 😢

  • @dorjelama2878
    @dorjelama2878 3 หลายเดือนก่อน +36

    ह्वा नेवार को छोरा भनेकोता यस्तो पो हुनुपर्छ कति ठन्डा दिमाग कति मिठो बोली सबैभन्दा मिठो त कुरो छन अनि कति कन्चन मन छोरा मन्छे

  • @padmamagar9583
    @padmamagar9583 3 หลายเดือนก่อน +124

    श्री मान होस त यस्तो होस् कति भाग्यमानी यि बहिनि यति धेरै मायाँ गर्ने श्रीमान पाउने। सिघ्र स्वास्थ्यलाभको कामना बैनि🙏🙏

    • @user-po1kk5te2q
      @user-po1kk5te2q 3 หลายเดือนก่อน +1

      Ho ni, hamilai paunu parx hami mahilama maya dine hamro pida bujhidine harek bidambana pida ma sath dine vanekai buda ho malai tw kasto mutunai chhiya chhiya vyo🙏🙏🙏🙏🙏sigra suwathelafko kamana diju lai xito sancho hos🙏🙏🙏🙏❤❤❤❤❤

    • @user-dw9jy7cm1u
      @user-dw9jy7cm1u 3 หลายเดือนก่อน

      Shreeman hos yasto sighra sostha labhako kamana

    • @manishaTamang-jc7hu
      @manishaTamang-jc7hu 3 หลายเดือนก่อน

      Honi

    • @sabitrisigdel4058
      @sabitrisigdel4058 หลายเดือนก่อน

      🙏🙏😭

  • @rajarammahat8899
    @rajarammahat8899 3 หลายเดือนก่อน +29

    हे भगवन चमत्कार देखाईदेउ यो बोईनि लाई 💐🙏💐

  • @dorjelama2878
    @dorjelama2878 3 หลายเดือนก่อน +32

    कति सरल बोलिरहेका छन गाउँ नेवार को बोलिनै मिठो छ सुनी रहौ लागे कति मिठो सबता

  • @subhdrasingh4603
    @subhdrasingh4603 3 หลายเดือนก่อน +39

    भगवानसङ शिघ्र स्वास्थ लाभको कामना गर्दछ। यो सन्सार टिकेकै मायाले हो।

  • @user-xy1qv5vc1x
    @user-xy1qv5vc1x 3 หลายเดือนก่อน +28

    अजय जी तपाई हिरो हो।

  • @anjukarki5710
    @anjukarki5710 3 หลายเดือนก่อน +57

    सिघ्र स्वास्थ लाभ होस बैनिलाई 👏

    • @nikhilkanu89
      @nikhilkanu89 2 หลายเดือนก่อน

      💘💑🙀

    • @nikhilkanu89
      @nikhilkanu89 2 หลายเดือนก่อน

      Dueitutodhd

  • @indraparajuli5473
    @indraparajuli5473 3 หลายเดือนก่อน +22

    बालेनको बारेमा यति राम्रो हकिगत कुरा गर्ने को मान्छे होला भन्ने सोचिरहन्थे ,वास्तविक बुझ्न देख्न पाए खुसी लाग्यो ,सदैब खुसी मिलोस शुभकामना ❤❤म्याडमलाई सिघ्र स्वस्थ्य लाभको कामना ,यो माया ममता सदैब रहिरहोस ❤❤❤❤

  • @RanjuSundas
    @RanjuSundas 3 หลายเดือนก่อน +22

    चाडो भन्दा चाडो निको होस दिदी हजुर लाई

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 หลายเดือนก่อน +20

    भाउजू लाई शिघ्र स्वास्थ्य लाभको कामना 🥀🙏

  • @sonammagar9760
    @sonammagar9760 3 หลายเดือนก่อน +67

    चाडो निको होस्🙏🙏

  • @shivarimal8011
    @shivarimal8011 3 หลายเดือนก่อน +11

    बहिनी लाई छिटो निको होस भगवान 💐💐💐💐💐🙏🙏🙏🙏🙏🙏भाइ लाई सलाम छ🙏🙏🙏🙏💐💐💐💐❤️❤️❤️❤️❤️

  • @saradashrestha2275
    @saradashrestha2275 3 หลายเดือนก่อน +21

    शिध स्वाथ लाभकाे कामना बहिनी लाई ❤

  • @ambikathapa1593
    @ambikathapa1593 3 หลายเดือนก่อน +10

    स्वास्थ लाभ होस चाडो श्रीमान भनेको यस्तो होस सबैको

  • @prameshwornyaupane
    @prameshwornyaupane 3 หลายเดือนก่อน +24

    यति मन र आत्मा देखि सच्चा माया गरिन्छ भने यस्तो माया हुन्छ। जो पैसा र रुपको पछि लागेर माया गर्छन तिनिहरुले जिन्दगीमा यस्तो माया पाउदैनन।

  • @sitamalla2760
    @sitamalla2760 3 หลายเดือนก่อน +22

    धैर्य धारण गर्ने सक्ति दिउन भगवान ❤❤

  • @dineshdanuwar2398
    @dineshdanuwar2398 3 หลายเดือนก่อน +6

    हे भगवान यि जोडिलाई सदा रक्षा गर्नुस्। शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु।❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

    • @nikhilkanu89
      @nikhilkanu89 2 หลายเดือนก่อน

      💝😙♥

  • @amritmalla4465
    @amritmalla4465 3 หลายเดือนก่อน +8

    हेर्दाहेर्दै आखाबाट आसुझरेर सिरानि भिजेकाे पत्तैभयेन हे भगवान छिटाे निकाे हाेस्

  • @RajFugona-fz5ci
    @RajFugona-fz5ci 3 หลายเดือนก่อน +31

    ❤❤❤❤love u Both❤❤❤❤भगवान सत्ते छ्न दाजु भाउजू छिटै निको हुन्छ धैर्य गर्नु❤❤

  • @rajgurung8315
    @rajgurung8315 3 หลายเดือนก่อน +12

    GET WELL SOON
    हामी संसार लाई जीतने छौ ! समय र कर्म मा जे लेखेका छन त्यो भोगनू पर्छ तर पनि हरेश नखानु ( अजय ) जी तपाई को संसार नै तपाई को धर्म पत्नी हो ! मानिस भए पछि बिभिन्न समस्या हरु आउछ तर पनि लड़ेर जीतेर जाने हो !

  • @iloveNepal-A....
    @iloveNepal-A.... 3 หลายเดือนก่อน +10

    साचो माया भनेको यस्तो हुनु पर्छ उहाँ दिदी प्रति सिध्र स्वास्थ्य लाभ को कामना गर्दछु Get Well Soon Didi🕉️🕉️🕉️🕉️🕉️👉️🙏🙏🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦💐💐💐

  • @sushilatamang7474
    @sushilatamang7474 3 หลายเดือนก่อน +4

    राम्रो विचारधारा भएको भाइ देसलाई माया गर्ने परिवारलाई माया गर्ने भाइलाई नमन गर्न चाहन्छु।बहिनी छिटोभन्दा छिटो निको भएको
    देख्न पाउ भगवान् ।🙏🙏💗💗

  • @gangaloktandukar6375
    @gangaloktandukar6375 3 หลายเดือนก่อน +5

    शिग्र स्वास्थ लाभ काे कामना दिदिलाई

  • @GopalKaliraj
    @GopalKaliraj 2 หลายเดือนก่อน +2

    यति धेरै माया गर्ने श्रीमान हुनुहुन्छ बहिनीलाई शिघ्र स्वास्थ लाभको कामना गर्दछु ❤️❤️❤️

  • @JyotiSharma-sh3yz
    @JyotiSharma-sh3yz 3 หลายเดือนก่อน +5

    श्रीमान भनेको त यस्तोहुनु पर्छ स्वास्थ्य लाभ को कामना

  • @rammagar2945
    @rammagar2945 3 หลายเดือนก่อน +3

    बहिनी सु स्वास्थ्यको लाभ छिट्टै मिलोस भाईको हर प्रेणा हर प्राथना भगवानले पूरा गरि दिउन!!

  • @mukundathapa6035
    @mukundathapa6035 3 หลายเดือนก่อน +16

    शिघ्र स्वाथ लाभकाे कामना बहिनी लाइ🎉🎉

  • @deepakkhadgi4385
    @deepakkhadgi4385 3 หลายเดือนก่อน +6

    जिन्दगी हो जसरी पनी जिउनु पर्छ ❤❤ सिघ्र स्वस्थ लाभ् को कामना❤❤

  • @kushangsherpa4217
    @kushangsherpa4217 3 หลายเดือนก่อน +11

    शिघ्र स्वास्थ ल।भको कामना छ सिस्टर

  • @samrikarai5995
    @samrikarai5995 3 หลายเดือนก่อน +12

    शिध्र स्वाथ लाभको कामना सिस ❤❤❤भग्यमानीले मात्र पाउछ वहा जस्तो श्रीमन 🙏हजुरहरु दुवै लाई धेरै आशिर्बाद छ 😇😇😇

  • @prazeeta
    @prazeeta 3 หลายเดือนก่อน +16

    True love❤Get well soon🙏

  • @himaltamang2451
    @himaltamang2451 3 หลายเดือนก่อน +8

    शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु

  • @bhumikarai3713
    @bhumikarai3713 3 หลายเดือนก่อน +11

    Kati mayalu jodi ❤❤

  • @anantarajpaudel7195
    @anantarajpaudel7195 3 หลายเดือนก่อน +8

    Don't worry Ajay ji she ( bhauju ) may cure as soon as possible shree pashupati naath le haani sampurna ko raksha garnu hunechha !❤️❤️❤️

  • @bhimchandragurung
    @bhimchandragurung 3 หลายเดือนก่อน +4

    be strong brother🙏
    हेर्दाहेर्दै अँखाबाट आँसु झरेको थाहा नै भएन...हांसो पछाडिको पिडालाई लुकाएर आफ्नो जिवनसङ्गिनीलाई यस्तो अवस्थामा पनि साथ दिनु भैरहेको छ,सायद चोखो माया यहीँ नै होला ...आज तपाईंको पिडा भगवनले सुन्दिनु भयो र सबैको सामु तपाईलाई चिनाईदिनु भयो ...सबैको आशीर्वादले तपाईंको जिवनसङ्गिनीलाई अवस्य पनि ठिक हुनेछ र यस्तो cancer मेरो गाउँको भाईको छोरालाई पनि ठिक भएको छ,शिघ्र स्वस्थ लाभको कामना 🙏🙏🙏

  • @tekbogati6927
    @tekbogati6927 3 หลายเดือนก่อน +5

    शिघ्र स्वास्थ्य लाभकाे कामना म्याम

  • @krishnagautam6781
    @krishnagautam6781 3 หลายเดือนก่อน +6

    शिघ्र स्वास्थ्य लाभको कामना ।

  • @user-wj5gw8uy8g
    @user-wj5gw8uy8g 28 วันที่ผ่านมา

    महान श्रीमान हुनुहुन्छ धेरै धेरै शुभकामना दिदिलाइ छिटै ठिक हाेस

  • @ShantiThapa-mu4eu
    @ShantiThapa-mu4eu 3 หลายเดือนก่อน +5

    भगवान चाँडै निको होस्

  • @user-un1up9mw8b
    @user-un1up9mw8b 3 หลายเดือนก่อน +6

    Great couple god blessing this couple I m proud u

  • @dadhiramojha7044
    @dadhiramojha7044 3 หลายเดือนก่อน +6

    शिघ्र स्वास्थ्य लाभको कामना

  • @sitamalla2760
    @sitamalla2760 3 หลายเดือนก่อน +6

    जिबन साथि होस\ त यस्तो के 😢😢😢😢❤❤

  • @sushilpoudel2237
    @sushilpoudel2237 3 หลายเดือนก่อน +8

    चाडाे निकाे हाेस

  • @user-uh5ef9kx3i
    @user-uh5ef9kx3i 3 หลายเดือนก่อน +5

    के रैछ र यो जिन्दगी खै आशु बगेको नै थाहा भएन घेरै नै रुए छु

  • @FunnyJackrabbit-wx1vw
    @FunnyJackrabbit-wx1vw 3 หลายเดือนก่อน +9

    सुस्वास्थ्य दीर्घायुको शुभकामना व्यक्त गर्दछौँ म र मेरो कुलदेवको तर्फबाट पूर्ण शुभकामना।

  • @galaxygalxy4360
    @galaxygalxy4360 3 หลายเดือนก่อน +6

    yati safa man bhayko manxe pukar bhagawan le abaseya sunnu hunxa hjur.ko mayale jitxa hjur haru ko jodi ❤❤❤❤❤❤

  • @menukakhadka2294
    @menukakhadka2294 15 วันที่ผ่านมา

    कति महान श्रीमान है श्रीमान त यस्तो बुझ्ने होस न

  • @lamasamina5161
    @lamasamina5161 3 หลายเดือนก่อน +14

    थर्ड स्ठेज निको हुन्छ आत्मबल बढाउनु ।भख्खर गायिका ईन्दिरा गोलेक‍ो ईन्टभ्यु पनि आएको छ।त्यस्तै थुप्रै थुप्रै छ।

  • @sfrrijan8020
    @sfrrijan8020 3 หลายเดือนก่อน +3

    Get well soon छिटो भन्दा छिटो निको होस ❤❤🎉🎉

  • @amritagurung2085
    @amritagurung2085 3 หลายเดือนก่อน +3

    भगवान साग प्राथना छ छिटाे सन्चो होस बैनी लाई

  • @ashmafashioncollection9969
    @ashmafashioncollection9969 3 หลายเดือนก่อน +5

    भाई निकै म पनि रोएँ

  • @AbinayakThami-mk1rp
    @AbinayakThami-mk1rp 3 หลายเดือนก่อน +1

    अजय दाई बालेनको फूल सपोर्ट हो।दाईलाई मेरो तर्फबाट बाट पनि,,दाईको मिसेस लाइ श्री स्वस्थ लाभको कामना गर्दछु।।।छिटो भन्दा छिटो निको होस।भगवन संग प्रथान गर्दछु।🙏🙏🙏

  • @bikashshrestha8729
    @bikashshrestha8729 3 หลายเดือนก่อน +2

    सिघ्र स्वास्थ्य लाभको कामना हजुर लाई 🙏🙏

  • @nareshrai2641
    @nareshrai2641 3 หลายเดือนก่อน +4

    Get well soon sister yes bro be strong god bless you

  • @yougitagurung3395
    @yougitagurung3395 3 หลายเดือนก่อน +4

    Kunai sabdha nai payena get well soon dijju 😢😢

  • @susmitaghising8462
    @susmitaghising8462 3 หลายเดือนก่อน +5

    Get well soon di❤

  • @user-pm1kj5tv2d
    @user-pm1kj5tv2d 3 หลายเดือนก่อน +1

    सिघ्रस्वाथ्य लाभको कामाना छ बैनी लाई श्रीमान को धेरै माया पानु भएको छ उहाको मायाले हजुर को आत्मा बल बिलेको छ भगवान ले रक्षाा गरुन भाइलाइ पनि संघर्स साथै प्रगती अनि असल श्रीमान बनु भएको मा भाइ लाई धेरै धेरै बधाई छ

  • @jeevanbk2818
    @jeevanbk2818 3 หลายเดือนก่อน +5

    Gods bless you

  • @dilmayaoli7275
    @dilmayaoli7275 27 วันที่ผ่านมา

    सर्ब प्रथम त हजुर को यो सुन्दर अनि सान्दर्भिक जोडी लाई बधाई अनि हृदय देखि नममन❤️🙏अनि प्यारी दिदि लाई स्वास्थ्य लाभको कामना ❤️🙏भगवान सधैं दाहिने हौउन,लामोआयु होस,भगवान रुपि दादाको माया, साथ, सपाेट,आशिर्वादको कमि नहोस ❤️🙏
    हजुर हरुको यो कहालीलाग्दो भिडियो हेरेर सारै निसब्द भय मन टुक्रियो😢 हो महान हुन्हुन्छ! आदरणीय दादा सम्पूर्ण लक्षणमा32 लक्ष्यणले भरिपुर्ण हुन्हुन्छ मानव भय पछी यहि हो तपाईंको महान्ता तपाइका यी निस्वार्थ पन 32 लक्षणका गुणहरु जिन्दगीभर बिल्लिन नहुन तपाईं लाई सुभकामना दाजु❤️🙏तपाईंका कर्ण प्रिय दयालु स्वभाव लाई जति ब्याख्या गरे नि थोरै हुन्छ मलाई लाग्छ विश्व कै यक नमुना जोडी हो तपाईं❤️ बुझ्नेलाइ आम मान्छे को लागि प्रेरणाकाे दियाे हुनुभएको छ कयौं दु:खकष्टका बाबजुत पनि यो कठिन परिस्थिति पनि सह्ज तरिकाले जिबन जियर दिदिलाइ नयाँ जिबन दिएर अगाडिको बढ्नु भएको छ तपाई कति महान दाजु❤ सलाम हजुर लाइ🙏🙏

  • @Goraybedghumante2546
    @Goraybedghumante2546 3 หลายเดือนก่อน +7

    जस्ले राम्रो सपोर्त गर्छ बालेन को उस्को पनि राम्रो नै हुन्छ।

  • @sthasubu4429
    @sthasubu4429 3 หลายเดือนก่อน +2

    Yo dai ko interview dherai here, man ma yeti pida huda ni yettiko bolne manxe , salute 🫡

  • @rojbbujel4710
    @rojbbujel4710 3 หลายเดือนก่อน +1

    उहाँ हरुको भेडियो हेर्दै सुन्दै म पनि सङ्ग सङ्गै धेरै रुन पुगेछु श्रीमान होस त यस्तो यो भन्दा अरु शब्द नै छैन

  • @keysonrana2684
    @keysonrana2684 3 หลายเดือนก่อน +4

    ❤❤❤❤❤ pasupati nath la racha garnacha ajaya bhai lai ❤❤❤❤❤

  • @NepCollection-ul5sr
    @NepCollection-ul5sr 3 หลายเดือนก่อน +4

    Get well soon dijju ❤

  • @bharatmalla6478
    @bharatmalla6478 3 หลายเดือนก่อน +2

    शिग्र स्वास्थ लाभको कामना ।

  • @user-ix8pc6rh1l
    @user-ix8pc6rh1l หลายเดือนก่อน

    भगवान जसरीपनि निको पार्दिनुस🙏🏾🙏🏾सिस्टर आत्मबल बलियो बनउनुस है हजुर आफ्नो श्रीमानको लागी भएपनि बाच्नुपर्छ है❤❤❤❤❤

  • @gagandangi3104
    @gagandangi3104 3 หลายเดือนก่อน +3

    Chinta nagarnu daji hami sbai miler grula

  • @razraj3373
    @razraj3373 3 หลายเดือนก่อน +3

    God Bless you....I prey for you guys

  • @gitapandit358
    @gitapandit358 3 หลายเดือนก่อน +4

    दादा नरुनुहाेस तपाई काे तपस्या मेनत तपाई ले गरनु भयकाे बिस्बास काे जित हुनछ चाडै निकाे हुनछ भाउजुलाई

  • @suryathapa6158
    @suryathapa6158 3 หลายเดือนก่อน +4

    Ajay sereshth sir you are great men your seppch Nepal and Nepali hhh sun ok dhukha le bachna sikauchha ok

  • @karishmachand9387
    @karishmachand9387 3 หลายเดือนก่อน +3

    Salute xaa daju hajur lai......

  • @heramera5391
    @heramera5391 3 หลายเดือนก่อน +3

    चाडो निको होस

  • @bombahadursuryabanshi7046
    @bombahadursuryabanshi7046 3 หลายเดือนก่อน +3

    Get well soon diju❤

  • @hemarai8945
    @hemarai8945 3 หลายเดือนก่อน +2

    Be strong bhai n bahini may God bless you both😇😇🙏

  • @bhumikalimbu9261
    @bhumikalimbu9261 3 หลายเดือนก่อน +2

    Bainie Get well soon ❤❤❤Bhai be strong praying for Bainie speedy recovery 🙏❤️🙏May God bless you all ❤️🙌❤️

  • @khilkandelthulobhaikandel8278
    @khilkandelthulobhaikandel8278 3 หลายเดือนก่อน +3

    sostha lavko kamana salam chha dai tapai jasto des bhakta aawaj laye

  • @MaliMali-pn5ye
    @MaliMali-pn5ye 3 หลายเดือนก่อน +3

    Kati maya garne sriman 🥰

  • @ShivarajChapagain-nn4tr
    @ShivarajChapagain-nn4tr 3 หลายเดือนก่อน +3

    Yo jodilai bhagawanle raksha garun

  • @RsmiGautam
    @RsmiGautam 3 หลายเดือนก่อน +3

    म जन्मिएको 2053 मा दाई ले 2052 सालमा सिन्धुपाल्चोक जिल्ला बाट काठमाडौं गयर 200 रूपियाँ बाट आज भाउजुको उपचार संग संगै यत्रो ठूलो मालिक हुन् र बिरामी भयको भाउजु लाई यति धेरै माया प्रेम दिनु भयको मा दाजुलाई धेरै माया अझै धेरै माया गर्नु दादा भाउजु लाई नि स्वास्थ्य लाभको कामना छ छिटै निको होस हजुरको शिव र पार्वती जस्तै जोडि हजारौं वर्ष त होइन यो बर्ष मा सुखमय होस् get well soon vauju 🎉❤🎉❤❤❤❤

    • @gangapun888
      @gangapun888 หลายเดือนก่อน

      Get well soon

  • @sarmiladahal3140
    @sarmiladahal3140 หลายเดือนก่อน

    चाडै निको होस ❤ मैले पनि येस्तै माया गर्छु मेरो श्रीमानलाई😊 मैले पनि हजारौं रातहरु नेपाल र नेपाल बाहिरक हस्पिटल हरुमा आईसियुमा बितायेको थिये दाई न आतिनुस सब ठिक हुन्छ।कस्तो आफ्नै कहानी सुनायेको जस्तो लाग्यो😢

  • @Tinku_123
    @Tinku_123 3 หลายเดือนก่อน +2

    Yesto sriman paunu pani vagge chainxa rogi nai vyepani aausadhi ko kam garxa sriman ko mayale 😍xittai niko hos sis lai daju lai samman 🙏

  • @hiralalgurung2530
    @hiralalgurung2530 2 หลายเดือนก่อน

    शिग्र स्वस्थ लाभ काे कामना गर्दछु।

  • @dambargurung3406
    @dambargurung3406 3 หลายเดือนก่อน +2

    Great person

  • @user-bs3et8sy1g
    @user-bs3et8sy1g 3 หลายเดือนก่อน +3

    Viral dai ko khi pir xinrax vnko dharai pida rax 😢😢😢a vagawan 🙏🙏dai ko Budi li get well soon

  • @Imfamous8848
    @Imfamous8848 3 หลายเดือนก่อน +1

    Get well soon dd and Be strong daju ❤❤❤❤❤

  • @user-oq2bs5oq3x
    @user-oq2bs5oq3x 3 หลายเดือนก่อน +3

    Get well soon ❤

  • @bobishrestha1586
    @bobishrestha1586 3 หลายเดือนก่อน +4

    get well soon vauju❤❤❤❤❤

  • @user-hw1qu9jo6q
    @user-hw1qu9jo6q 3 หลายเดือนก่อน +3

    Get well soon

  • @nitaraut3710
    @nitaraut3710 3 หลายเดือนก่อน

    छिट्टै निको होस, हे भगवान पशुपतिनाथले रक्षा गर🙏🙏🙏🙏🙏🙏

  • @littledream4354
    @littledream4354 3 หลายเดือนก่อน +1

    ठीक होस भन्ने कामनासहित नमस्कार
    जिन्दगीलाई जिउन सहज तब हुन्छ जो सँग तिम्रो र मेरो भन्ने भावना हाम्रो मा परिणत हुन्छ

  • @user-uc7dp1rj7r
    @user-uc7dp1rj7r 3 หลายเดือนก่อน +3

    get well soon

  • @birkhabasnet5292
    @birkhabasnet5292 3 หลายเดือนก่อน +3

    Get well soon ❤❤

  • @iamanepali3127
    @iamanepali3127 3 หลายเดือนก่อน

    अजय जी हरेस नखानुस । श्रीमान र श्रीमती को माया भनेको तपाई को जस्तो हुनु जरूरी छ । तपाई को जिवन संगिनी को शिघ्रस्वास्थ्य लाभको कामना गर्दछु ।

  • @kopilabhatta7495
    @kopilabhatta7495 3 หลายเดือนก่อน +3

    Get well soon 💗🎉

  • @user-ux8cz7zq7y
    @user-ux8cz7zq7y 3 หลายเดือนก่อน +3

    Get well soon hajur 🙏🙏