नेदरल्याण्ड्स देखि आफुलाइ जन्मदिने परिवार खोज्न नेपाल आएकि उहालाइ मेरो छोरि हो भन्दै एक आमा आउनुभयो।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 พ.ค. 2024
  • You Can Connect With us Here
    heylink.me/ArjunBhusal नेदरल्याण्ड्स देखि आफुलाइ जन्मदिने परिवार खोज्न नेपाल आएकि उहालाइ मेरो छोरि हो भन्दै एक आमा आउनुभयो।

ความคิดเห็น • 1.9K

  • @ghanalaxamidahal3620
    @ghanalaxamidahal3620 12 วันที่ผ่านมา +32

    यो डि एन ए परिक्षण गर्नु नै उचित हुन्छ नत्र मानिसले हरेक योजना बनाउन पनि सक्छन है अर्जुन बाबु बिचार गरेर मात्र जिम्मा लागाउनु होला

  • @johnraya2853
    @johnraya2853 14 วันที่ผ่านมา +618

    यो अनुहार हेरेर अनुमान को आधार मा कुरा गर्नु भन्दा सिधै DNA test गर्नुपर्छ कुरा नै खतम।

    • @nokhiramoli3665
      @nokhiramoli3665 14 วันที่ผ่านมา +21

      यकदम सहि सुझाब दिनु भाे हजुर लाई धन्यवाद छ।

    • @user-so8sn5nj2n
      @user-so8sn5nj2n 14 วันที่ผ่านมา +15

      यो आमा को छोरी होइन जस्तो लाग्छ जस्तो लाग्छ।

    • @sabinakhadka2063
      @sabinakhadka2063 14 วันที่ผ่านมา +2

      ​. 0

    • @kauwa420
      @kauwa420 14 วันที่ผ่านมา +14

      Yo budilai kasaile thagna patha jasto chha

    • @kauwa420
      @kauwa420 14 วันที่ผ่านมา +8

      Yo budi thag gyangko jati chha

  • @biswashbibas8574
    @biswashbibas8574 13 วันที่ผ่านมา +26

    यो सन्सार स्वार्थी छ आमा कतै लालच मा पारेर आउनु भएको होइन बिचार गर्नु होला अर्जुन सर

    • @pratimapokhrel5386
      @pratimapokhrel5386 10 วันที่ผ่านมา

      Kasto negetive tapai ??

    • @biswashbibas8574
      @biswashbibas8574 10 วันที่ผ่านมา +1

      @@pratimapokhrel5386 negative sochera vaneko hoena sister aama laai respect xa aafno santan ko maya ma tadpera basnu vayako xa ma bujxu aama lai mero respect xa🙏aama ko r uha sister ko kunai katai milna gayana 🙏🙏❣️

  • @Dalbahadurtamang-oy7mz
    @Dalbahadurtamang-oy7mz 11 วันที่ผ่านมา +4

    यो बिल्कुल होईन उसको छोरी १० दिनको राखेको भन्दैछ उसले यी आमाले ४ बर्षाको छोरी पढ्न राखेको भनेको छ । यी नेदरल्यान्ड को sister सङ्ग भाको धन सम्पत्ति खाने योजना बनाको हो १००%

  • @gayatripudasaini3888
    @gayatripudasaini3888 14 วันที่ผ่านมา +147

    आमाकाे पीडा सुन्दा त माया लाग्याे बिचरा उहाँ नै छाेरी हुनुहाेस् जस्ताे लाग्छ तर पुर्ण विश्वासकाे लागि D.N.A.test गर्याे भने सबैभन्दा उत्तम हुन्छ हाेला अर्जुन बाबु🙏💐

    • @shivanepal4169
      @shivanepal4169 11 วันที่ผ่านมา

      नाक रअाेठ मिल्छ सायद यहि अामाकाे छाेरी हुनु पर्छ।

    • @purnagurung4286
      @purnagurung4286 10 วันที่ผ่านมา

      Bichara nanile amalai kasari mayale hereko

    • @ArjunTamang-qw2ws
      @ArjunTamang-qw2ws 10 วันที่ผ่านมา

      Sampati painxa bhanera ama banana khojeko ho ki amaile,

    • @yesodhashrestha8385
      @yesodhashrestha8385 9 วันที่ผ่านมา

      यो आमा लाटी होइन अति बाठी हुनुहुँदो रहेछ।

  • @user-ud5eh3yo7r
    @user-ud5eh3yo7r 14 วันที่ผ่านมา +103

    नाकको टुप्पो त मिलेको छ।❤बाहिर पठाउन कागजमा अर्कै बाबा आमा बनाको पनि हुनसक्छ।

    • @SurendraKarki-jh7ow
      @SurendraKarki-jh7ow 13 วันที่ผ่านมา

      आमाको नाम सीता चालिसे हो कि होइन

    • @BalBahadur-mx8iz
      @BalBahadur-mx8iz 11 วันที่ผ่านมา

      ​@@SurendraKarki-jh7owppp

  • @thankunwar3446
    @thankunwar3446 11 ชั่วโมงที่ผ่านมา

    अर्जुन जि यो कार्यको लागि धन्यवाद तर गलत नाता कायम नहोस है

  • @dilliramram3311
    @dilliramram3311 11 วันที่ผ่านมา +12

    अनूहार मिलेर मात्र हूँदैन अर्जून दाई अलि बिचार पूरायर मात्र अगाडी बढ्नु होला

  • @manitarai3569
    @manitarai3569 14 วันที่ผ่านมา +35

    सारै खुसि पनि लाग्यो आँसु पनि आयो कस्तो होला छोरी आमा खोज्दै आमा छोरी खोज्दै भगवान दुबै जाना को आफ्नो भेाटई दिनु मिलाई दिनु 🙏🙏🙏🙏💐💐🌺🌹🌺🌹

  • @SunitaPanta-ul5ry
    @SunitaPanta-ul5ry 14 วันที่ผ่านมา +130

    छोरी चै आमाकै हो❤अनुहर दुरुस्त छ ,टाउके हरुले गलत लेखेर बिदेशिको हातमा सुम्पेको हुनु पर्छ

    • @anjanaadhikari6896
      @anjanaadhikari6896 14 วันที่ผ่านมา +1

      Malai ni testai lagxa

    • @Srijanarijal3349
      @Srijanarijal3349 14 วันที่ผ่านมา +1

      Hoin Lagele pani ta dekyo hola ni katro bachha lagdai chu bhaner..Document wrong cha bhannu parne ni ta galat bhaye

    • @amitbral7511
      @amitbral7511 13 วันที่ผ่านมา +2

      Sem fesh milxa hai

    • @bemlabemla9842
      @bemlabemla9842 13 วันที่ผ่านมา

      Right🙏🙏

    • @Jagdishvlog798
      @Jagdishvlog798 12 วันที่ผ่านมา

      Huna sakxa bidesh pathauda hospital card chahine bayakole yasto huna sakxa

  • @rameshkc4802
    @rameshkc4802 13 วันที่ผ่านมา +8

    अहिले सम्मको सबै भन्दा मन छुने अनि राम्रो काम लाग्यो यो।जसरी नि आमा र छोरिको घर परिवार भेटाइदिनु होला।

  • @chudamanisapkota19
    @chudamanisapkota19 13 วันที่ผ่านมา +26

    आखिर आफ्नो रगत
    खोजेर यो समुन्द्र यो भबसागरमा आफ्नो आमाले छोरी र छोरीले आमा पाउन सफल हुनु भयो भने उहाँको पीडित परिवारलाई मात्रै होइन साराका सारा लाई धन्य भगवान
    विशेष धन्यवाद आजको संजाललाई भनिने छ❤
    आशा गरौं भाइ अर्जुनले सबै विकल्प लागादा राम्रो
    मेडिकल पनि जाँच गर्दा झनै राम्रो

  • @arjunlama4195
    @arjunlama4195 14 วันที่ผ่านมา +61

    पैसाको लोभमा त्यो बेलाको सम्बन्धित बालगृहको मान्छेले तलमाथि गरेर लेखेको हुनुपर्छ ताकी पछि उसको परिवारले नभेटोस् भनेर

  • @Be-rain
    @Be-rain 14 วันที่ผ่านมา +30

    भगवानले रक्षा गरून्!!!
    बिछोडिएको परिवार एक बन्न सकुन।
    ❤🎉

  • @user-yo7jt5wr9j
    @user-yo7jt5wr9j 12 วันที่ผ่านมา +5

    छोराछोरी को अनुहार मा बाबा आमा दुबैको रुप भेटिन्छ त्येसैले सबै त भन्न सकिएन नाक चाहिँ आमाकै छ आमा पनि आफ्नु सन्तान को लागि उत्तिकै तड्पिनु भको छ आमाको आसु पुछ्न कै लागि भएनी उहाँकै छोरी पुष्ठि भैदिए हुन्थ्यो 🙏🙏🙏🙏🙏

  • @nettv5621
    @nettv5621 12 วันที่ผ่านมา +6

    पक्कै वहाँ आमाकै छोरी हो। किनकी यी नानीको सम्पूर्ण चेहरा वहाँ आमा संग ठ्याक्कै मिल्छ। नभए डि.एन. ए. टेस्ट गरेपनी थाहा भई हाल्छ नि। जसरी भएपनि यी नानीको आमा बाबु पत्ता लागेर भेट होस हामी भगवान सँग प्रार्थना गर्दछौ। आमा तपाई कै छोरी हो लगेर राख्नुस।

  • @sitapoudel2763
    @sitapoudel2763 14 วันที่ผ่านมา +253

    आमासँग अनुहार चाहिँ मिलेजस्तो लाग्यो । तर भगवान जाने सहि परिवारको पहिचान हुनु पर्यो।

    • @user-vf1bw5oi9y
      @user-vf1bw5oi9y 14 วันที่ผ่านมา +11

      आमा सँगै मिल्छ फेस

    • @gracera3551
      @gracera3551 14 วันที่ผ่านมา +8

      Looks same face Better check DNA.

    • @user-ex9vn1xj5l
      @user-ex9vn1xj5l 14 วันที่ผ่านมา +3

      भाइ काे जय जय ❤❤❤

    • @sabu5213
      @sabu5213 14 วันที่ผ่านมา +2

      आमा सँग फेस मिलेको छ भगवान जाने प्रभु

    • @khagaprasadsubedi4000
      @khagaprasadsubedi4000 14 วันที่ผ่านมา +1

      हुन त आफ्नो खुन ले तान्छ नत्र सारै सानो को कुरा रछ DNA टेस्ट गरेर हेर्नु पनि पर्छ

  • @lalbilla896
    @lalbilla896 14 วันที่ผ่านมา +104

    आमाको कुरा पनि केही मिल्छ । तर dna test गर्दा हुन्छ । होला आमाको पनि चित्ता बुझ्छ ।

  • @thaparam6118
    @thaparam6118 13 วันที่ผ่านมา +17

    100% उहाँ आमा कै छोरि हो नाक सब्भन्दा पैला मिले को देखिन्छ बिचरा पुलुक पुलुक हेर्दै छ क्या आँसु झरेयो मेरो बिते को आमा लाई येसरी खोज्न मिल्ने भा मनि आमा खोज्न हिन्ने थे कठै मान्छे को जिन्दगि

    • @sabinxettri4651
      @sabinxettri4651 10 วันที่ผ่านมา

      Bolekai varmani vayena janmeko kurai mileko xaina baru DNA test garda ramro holani sir

  • @nirmalagautam9076
    @nirmalagautam9076 13 วันที่ผ่านมา +5

    बच्चादेखी हराएका सन्तान बर्सौँपछी आफ्ना आमाबुबा खोज्दै आउँछन् तर एकै भेगमा बसेका सन्तान बिसौँ वर्षदेखि आमालाई सत्रु बराबर ठानेर हो वा सौतेनी आमा र बाबुको राम्रो शिक्षा पाएर हो वा कसैको दबाबमा परेर हो सम्पर्क विहीन भएको अवस्था छ।

  • @06Himaloli
    @06Himaloli 14 วันที่ผ่านมา +104

    आमा र यी दिदीले जोडेका हातहरू छुटेनन् ,निकै भावुक बनायो यो दृश्यले।😢😢😢

  • @namastehongkong876
    @namastehongkong876 12 วันที่ผ่านมา +6

    अनुहार मिलेको छ। आमा छोरी नै हुनुपर्छ

  • @nirmalabista5692
    @nirmalabista5692 10 วันที่ผ่านมา +2

    लिखित्मा गल्ती पनि हुन सक्छ है, बिचरा आमा 😘

  • @shankarmijar7697
    @shankarmijar7697 11 วันที่ผ่านมา +4

    100% आमा छोरी नै हुन,,यसमा कुनै सन्कोच छैन

  • @user-uw3yq3fl9s
    @user-uw3yq3fl9s 14 วันที่ผ่านมา +21

    डकुमेन्ट मिलेन अर्जुन सर,राम्रो जांचबुझ गर्नुयर्छ,

  • @yatrikarai4216
    @yatrikarai4216 14 วันที่ผ่านมา +33

    सानो बच्चा हुँदा नाम त गृह आफैले नाम राखिदिन्थ्यो जस्तो लाग्यो। किन कि म पनि त्यही हुर्केको हु।❤❤❤

    • @dipashrestha9410
      @dipashrestha9410 14 วันที่ผ่านมา

      Hola sayed meroni dd ko 2i xori haru rakhekore ktm thulo varyang balgiriha ma aaja vanda 20-22 barsa agadi ko kura ahile kaxa tha xaina sanaima lageko re thulo nani chahi 2years ko ra sano chai 6-7month ko hola sayed euta naniko name chai sanjita gurung ho jasto lagxa arko chai tha vayena jilla morang bata lageko baba ko name chai dambar bahadur gurung ho nani haru ko.kohi kasaiko life ma yo milna gaye samparka garnu hola.

    • @Nepali-897fitnes
      @Nepali-897fitnes 13 วันที่ผ่านมา

      😢😢😢😢😢

    • @sadkamal5720
      @sadkamal5720 12 วันที่ผ่านมา

      ४ वर्षको बच्चालाई आफ्नो परिवार र विगत केही थाहा हुनुपर्ने नि।

    • @santoshtamang5094
      @santoshtamang5094 10 วันที่ผ่านมา

      20/22 बर्ष अगाडीको बच्चा अहिलेको बच्चाहरु जस्तो ट्यालेन्ट कहाँ हुन्छ र 4/5 बर्षको केहि याद नै हुदैन नि​@@sadkamal5720

  • @sharadaparajuli7479
    @sharadaparajuli7479 11 วันที่ผ่านมา +1

    अनुहार हेर्दा स्याम छ ।हुनु पर्छ ठगले ठगेकाे हाे फेस उहीँ छ

  • @avasusofficials3352
    @avasusofficials3352 13 วันที่ผ่านมา +3

    आमाको छोरि पक्कै हुनुहुन्छ ! दिदि
    को चिउडो ,ओठ,गाला अनि आाखा नाक सबै फेस मिलेको छ! आमा संग!!

  • @bhimbdrpulami8078
    @bhimbdrpulami8078 14 วันที่ผ่านมา +46

    सबैजनालाई नमस्कार यो बिषय गम्भीर छ जस्ले हेण्डओभर गर्दा प्रकृया मिलाउन उमेर,बुवा आमा बच्चाको नाम केही फेक बनाएको हुन सक्छ सम्बन्धीतब्यक्तीले नभेटोस् भने, यश बिषयमा गम्भीर सेन्सर हुन जरुरी छ बालगृह ,बालगृहका प्रतिनिधि हेणड ओभर गर्ने ब्यक्ती लगेर जाने ब्यक्तीहरु एकै ठाउमा राखेर छलफल गर्नुपर्छ।कतै न कतै रहस्य छ अर्जुन सर हजुरको अर्जुन दृष्टि लगाउनु होला ।सकेसम्म यिनै आमा छोरी भए राम्रो जय पशुपतीनाथ जयदेवी भगवती माता।

  • @sumitathukari4759
    @sumitathukari4759 14 วันที่ผ่านมา +65

    ठूलो भएसि किन दिएको भन्छ भनेर कतै यक्सेप गर्न सजिलो हुन्छ भनेर हस्पिटलमा जन्मेको र 10 दिनको बनाएर कागज बनाको हैछ किकसो होला है। जे होस यहाँहरू हैन भने नि दुवैको परिवार मिलन होस

    • @user-pk7fv9ox7s
      @user-pk7fv9ox7s 12 วันที่ผ่านมา

      🎉🎉 f my f 🎉 😢 v R

  • @sunitabhandari9779
    @sunitabhandari9779 13 วันที่ผ่านมา +8

    नानि १०दिनको बच्चा बिदेसियको ले कसरी नेपाली बाेल्न सकिन यो कुरा बुझ्नुपर्छ।

    • @salonmagar9186
      @salonmagar9186 8 วันที่ผ่านมา

      Vasa ko sikna sakx ni sikyo hola online Tira

  • @durgabhujel2484
    @durgabhujel2484 13 วันที่ผ่านมา +3

    आफ्नो छुटिएको सन्तान भेट्नु अति राम्रो हो । ति नेदरल्यान्ड चेली सग कागत प्रमाण मिलेन , दाहाल, चालिसे अझै खोजी कार्य राम्रो होस परिवार भेटियोस DNA गर्दा हुन्छ कि । लोभी पापी सन्सार छ ।

  • @dipkarki3146
    @dipkarki3146 14 วันที่ผ่านมา +41

    यो १००% यही आमाको छोरी हुनपर्छ पहिला पहिलाको टाउकेहरुले विदेशमा लगेर बेच्नको लागि १० दिनको भनेर झुटो कागज बनाएर लगेको हुन सक्छ त्यो जमानामा

  • @yurajyuraj5124
    @yurajyuraj5124 14 วันที่ผ่านมา +27

    दिदीको परिवारसंग मिलन होश्❤

  • @Khumanbashyal
    @Khumanbashyal 13 วันที่ผ่านมา

    Really you are great Arjun sir Salute, I'am proud of you.

  • @premadhikari3885
    @premadhikari3885 14 วันที่ผ่านมา +8

    सबै कुरा सुन्दा संका लाग्छ ,मन्थलिमा जन्मेकाे भन्छिन बुढि आमा रेकर्डमा वीर हस्पिटलमा जन्मेकाे रेकर्ड देखिन्छ ।DNA जाँच आबस्यक छ ।

  • @tulsi7491
    @tulsi7491 14 วันที่ผ่านมา +91

    नेदरल्याण्डको परिवार संग साचो कुरा के हाे बुझाै न सत्य तत्थ❤

    • @bobsharma652
      @bobsharma652 13 วันที่ผ่านมา

      No, uni heru ley baby liyera goyo, Nepal sarkar ley baby ko family ko kunai record rakheko xaina, Netherland ko parents saga kunai record xaina

  • @abindraadhikari123
    @abindraadhikari123 13 วันที่ผ่านมา +2

    नेपाली लाई नेपाल को माया कति लाग्दो रैछ ल! आमा को माया कस्तो हुदोरैछ 😢😢😢😢😢

  • @harikoirala8439
    @harikoirala8439 11 วันที่ผ่านมา +1

    डा. जगदीश घिमिरेकि श्रीमती हुनुपर्छ दुर्गा घिमिरे

  • @Sanovairai
    @Sanovairai 14 วันที่ผ่านมา +43

    शान्ति चालिसे दिदीकाे अभिभावक प्राप्त गर्ने अथक चाहाना/ आतुरता/ व्यग्रता देख्दा सबैलाई निकै भावुक बनाएको छ। यो उसको संघर्षमा भगवान निरीह नबनाेस। आमाले पनि भेटुन र यो दिदीले पनि।😭😭

  • @KabitaSubedi-nb2dj
    @KabitaSubedi-nb2dj 14 วันที่ผ่านมา +13

    हुनसक्छ आमा छाेरि भगवान परिवार संग मिलाईदिनु❤

  • @SabitraKhatri-mp2pj
    @SabitraKhatri-mp2pj 3 วันที่ผ่านมา

    शर हजुर ले कति राम्रो काम गर्नुहुन्छ धेरै धेरै धन्यावाद शर

  • @tankadani2893
    @tankadani2893 12 วันที่ผ่านมา +4

    यसो हामीले हेर्दा त अनुहार मिल्न जान्छ 90% हुन सक्छ अरु बाकि दिन हरुका अरु भिडियो हरु पनि हेर्ने आसा मा छौ

  • @fashiontailornepal4129
    @fashiontailornepal4129 14 วันที่ผ่านมา +84

    त्यो जमनामा नेपाली नाग्रीता त मनलाग्दी बनाइ दिन्थ्यो सरकार ले झन यो दिदीलाई त बिदेशीलाई बेचेको ठुले टाउके हरु मिलेर आफ्नै मन लाग्दी पेपर बनाइ दियो होलानी जे भयेनी आमा सङ्ग अनुहार चाहिँ मिले जस्तो लाग्यो
    आमाले छोरी पाओस सान्ती ले आमा आफ्नो परिवार पाओस ❤

    • @user-of2ul1gu6h
      @user-of2ul1gu6h 13 วันที่ผ่านมา

      Teita ama. Ko. Kura. Maa. Dam. Xa. Paper. Mata. J. Pani. Lekhna. Milyoni. Hau. Baru. Woha. Xori. Lai. Tha. Navayera. Huna. Sakxa. Npl. Maa paper j. Pani. Lekhi. Dinxa. Vanera. Bujhaunu. Pani. Paryo ni. Hau

    • @parbatapaudel7672
      @parbatapaudel7672 11 วันที่ผ่านมา

      अनुहार, हातका औंला छाला को रङ सबै मिल्छ ।

  • @user-mm2fq2ui3q
    @user-mm2fq2ui3q 14 วันที่ผ่านมา +18

    अनुहार मिलेको छ ।ठाउँ को नाम पनि मिल्दो जुल्दो छ ब्लड डियाने चेक गरेर नी था हाँ हुन्छ हाेला नी ।आमाले छोरी भेटोस छोरीले आमा आफन्त भेटोस् भगवानले यनि हरुको मिलान गराउन🙏

  • @puranBatala-cj7ed
    @puranBatala-cj7ed 13 วันที่ผ่านมา +2

    D N A चेक गर्दा भैगो नि छोठो छिटो निर्लय सर

  • @kamanamagar1822
    @kamanamagar1822 13 วันที่ผ่านมา +2

    सन्तानप्रति आमाको प्रेम पृथक हुन्छ ।

  • @mankumaribudha1463
    @mankumaribudha1463 14 วันที่ผ่านมา +20

    आमा छोरी को मिलन भाको छिट्टै हेर्न पाम बगवान 🙏🙏🙏🙏

  • @RamKrishnaBaniya-ml4qc
    @RamKrishnaBaniya-ml4qc 13 วันที่ผ่านมา +6

    यो परिवार पैसा सम्पत्ति को लागि हो यहि बुढि र परिवार लाइ दोषी कारबाही हुनुपर्छ

  • @user-ye4gd3bl1w
    @user-ye4gd3bl1w 11 วันที่ผ่านมา +2

    बिचरा छोरिले आमा खोजिरहेको बेला आमाले छोरि खोजि रहनु भा छ भगवानले चाडै आमा छोरिको भेटगराई दिनुहोस् 🙏🙏❤️❤️

  • @rajudai8107
    @rajudai8107 5 วันที่ผ่านมา

    दिदी कि आमा नै हुनु हुन्छ सर 100% अनुहार सेम छ

  • @rekhagurung7743
    @rekhagurung7743 14 วันที่ผ่านมา +8

    पेैसाको चलखेल म बाल मन्दिरको काम हो यो नाम परिवर्तन गरेर बाच्चको ब्यपार गरेको हो अनुहार मिल्छ❤

    • @user-zs3jo2fm7h
      @user-zs3jo2fm7h 14 วันที่ผ่านมา

      Hanako 6ori hunter pakka

    • @shreyalamadong
      @shreyalamadong 14 วันที่ผ่านมา +1

      अनमोल के सी को जस्तो अनुहार मिल्ने अरुनि भेटिन्छ त भुवन के सी लाई दावी गर्दिउ?😀😀

  • @ramadhakal7634
    @ramadhakal7634 14 วันที่ผ่านมา +22

    बालमन्दिरले बेच्नकालागि झुट बाेलेर बेचेकाे हुन शक्छहै

  • @innocentgirl5737
    @innocentgirl5737 13 วันที่ผ่านมา +1

    सत्य तथ्य बुझेर मात्र मिलाई दिनु होला आज भोलि जमाना लुटेरा हरुको मात्र छ अर्जुन सर

  • @Poormanfor
    @Poormanfor 11 วันที่ผ่านมา +1

    यिनी लाई राम्रोसँग चिन्छु । बिगत २ दशक देखी कुपोन्डोल स्थित होटलमा बस्ने पाहुनाको रूपमा हामीले नेपाली बैनी भनेर चिन्थियौ ।यिनी नानी बेला बेलामा घुम्न आउथिन ।

  • @neetukarki9082
    @neetukarki9082 14 วันที่ผ่านมา +32

    अनुहार त मिल्छ हौ ।नाक फेस को मोहडा मिल्छ ।तर डकुमेन्ट मिलेन ।

    • @binduchettri2315
      @binduchettri2315 14 วันที่ผ่านมา

      Fesh ta durustai xa ni huna sakxa uhan Aama xori

  • @santoshkumarchaudhary9055
    @santoshkumarchaudhary9055 14 วันที่ผ่านมา +22

    याे कस्ताे संयाेग काेही आमा खाेज्दै, काेही छाेरी खाेज्दै ! धेरै भाव विभाेर बनायाे । मेराे प्रार्थना छ : मेरा दयालु सामर्थी अनि अति महान परमेश्वर पिता येशू ख्रीष्ट तपाईंले आशिष् दिनु हाेस् । छाेरीले आमा र आमाले छाेरी भेट्न सक्नुहाेस् । आमेन !❤❤❤❤❤
    याे टिमलाई धेरै धेरै धन्यबाद !❤❤❤❤❤

  • @shikhagandrama6969
    @shikhagandrama6969 10 วันที่ผ่านมา +1

    आमा सग निदार मुख नाक same melxa hai🙏❤️👏

  • @bobsharma652
    @bobsharma652 12 วันที่ผ่านมา +1

    Yes face and nose shape is matching, may be this is true mother and daughter

  • @gorkhaman3785
    @gorkhaman3785 13 วันที่ผ่านมา +3

    बच्चा लाई लैजान को लागी अस्पतालमा जन्मेको भनेर बनाए पक्कै । सानै उमेरको भनेर लैजान सजिलो हुन्छ भनेर जसरी मिल्छ त्यसै गरे फटाहा हरुले ।
    पक्कै पनी यि आमाकै छोरी हुन् !

  • @ramkrishnaadhikari6946
    @ramkrishnaadhikari6946 14 วันที่ผ่านมา +117

    दुई महिना मा लगेको बच्चाले नेपाली बोल्दैन यिनी चार बर्सको हुदानै गएको ले उनी नेपाली बोलेकी हुन यिनिकै छोरी हुन!

    • @Srijanarijal3349
      @Srijanarijal3349 14 วันที่ผ่านมา +4

      Dhat jpt Mero chora 3ma pathda nepal bata lyako ta Nepali boldain. Jpt kura na garnu

    • @gitaoli321
      @gitaoli321 14 วันที่ผ่านมา +5

      फेस त मिल्छ तर २ महिनामा गएकाे कसरी नेपाली बाेल्याे आमाले पढ्न राखेकाे भन्नुहुन्छ 10 दिनकाे बच्चा कसले पढाउन राख्छ कुरै मिलेन

    • @tulashiregmi268
      @tulashiregmi268 14 วันที่ผ่านมา +3

      विदेशमा छँदा उहॉ जस्तै तर अलि ठुलो उमेरको नेपाली दाई संग छिमेकमा बसो बास गरेको कुरा छ तामङ दाई हुनुहुन्थ्यो भन्दै छन।
      अर्कों कुरा धेरै पटक नेपाल जॉदै आउँदै गरेको र भाषा सिकेको कुरा आएको छ त….।

    • @devikamoktan-qh2np
      @devikamoktan-qh2np 14 วันที่ผ่านมา +1

      Yo bainee ko arko Nepali dai theyo ou sanga Nepali sekeko tyi dai le nai uslai suggestion deko “ timi Nepali ho aphno Nepali pariwar khojnu hos” vanera salla deko vancha. Oahilo interview hernu hos. 🙏

    • @swastikabhandari4403
      @swastikabhandari4403 13 วันที่ผ่านมา

      Ho ho

  • @saraswotithing2830
    @saraswotithing2830 13 วันที่ผ่านมา +1

    DNA Garda Patta lagxa Arjun vusal sir

  • @dambardambar2473
    @dambardambar2473 13 วันที่ผ่านมา +2

    त्यो बेला बिर हस्पिटल मा जन्मेको होईन होला 2 महिनाको बच्चा बनेर लेखनदासले लेखिएको हो बाहिर जना लाई प्रक्रिया मिलाउन लाई यो कागज पत्र मिलाएको जस्ताे छ पक्क्तै उहाँको छोरी नै हुनुपर्छ

  • @PasangSherpa-ou8yv
    @PasangSherpa-ou8yv 14 วันที่ผ่านมา +41

    एकचोटि त्यो लाने ढच परिवारलाई उ लान्दा कत्रो थियो भनेर बुझेपनि धेरै कुरा थाहा हुन्छ

  • @nitaraut3710
    @nitaraut3710 14 วันที่ผ่านมา +6

    छिट्टै आमा छिरिको मिलन होस❤️❤️❤️❤️❤️

  • @kalyankumarkarna220
    @kalyankumarkarna220 10 วันที่ผ่านมา +1

    Soooo heart touching incident. O God ! Eyes filled with tears.

  • @AnuradhaGrg
    @AnuradhaGrg 13 วันที่ผ่านมา +1

    बिचरा आमा को मन कति महान हुन ❤
    छिटै परिवार भेट होस 😮
    मान्छे किन बेज त पहिला बाट नै भको रहेछ नेपाल मा ❤

  • @bharatbahadur392
    @bharatbahadur392 14 วันที่ผ่านมา +27

    😅उहाँ साच्चीकै छोरी त होलीन् नहोलिन् तर कस्तो अनुहार त मिल्दो जुल्दो देखियो है गाँठे,पुष्टि हुन बाँकी छ डकुमेन्ट मिलेको छैना अामाले भनेझै लेख्नेले एकातिर एकातिर लेखेकै रहेछ भने होकी होईना भनेर कुनै न कुनै माध्यमबाट पत्ता लाग्ला नै सक्कली परिवार संग छिट्टै नै पुनर्मिलन होस्🙏

    • @indrabahadurbasnet880
      @indrabahadurbasnet880 14 วันที่ผ่านมา

      o bhai sunkosi ga.pa ma bujhda ramro huncha ki

    • @ashokthapa535
      @ashokthapa535 13 วันที่ผ่านมา

      Sar Dna chek garnu sar

  • @user-zf3kf6qp6y
    @user-zf3kf6qp6y 14 วันที่ผ่านมา +38

    याे बैनिकाे परिबार छिटाे भन्दा भेटियाेस भगबान

  • @user-pc9ks1jh7o
    @user-pc9ks1jh7o 10 วันที่ผ่านมา +1

    Arjun vusal brother le dayrai ramro Kam garnu va ch. Dherai jana ko vetai dinu va ch .aama ko pani vetai dinu hunchki .bichara aama chori .

  • @buddimaya7249
    @buddimaya7249 13 วันที่ผ่านมา +1

    अर्जुन भुसाल हजुर लाई धेरै धेरै धन्यवाद छ राधे

  • @khimarana8287
    @khimarana8287 14 วันที่ผ่านมา +10

    😢दिदिको परिवार सङ्ग भेट होस❤❤🙏🇳🇵

  • @binodratnashakya7463
    @binodratnashakya7463 14 วันที่ผ่านมา +17

    पापी र झुठा संसार, १० दिनकाे बच्चालाई बालमन्दिरमा राख्ने, ४४ वर्षकाे त्याेपनि नेडरल्याण्ड बाट आएकाे संग ठ्याक्कै मिल्छ भनी अनुमान गर्ने , सत्य तथ्य आवस् । वाह रे संसार

  • @sudanbk4587
    @sudanbk4587 11 วันที่ผ่านมา +1

    हे भगुवान जसरी हुन्छ इ दुबै जनाको आमा अनि छोरी भेटाइ दिनु 😭😰😰

  • @deepjyotigiri7844
    @deepjyotigiri7844 9 วันที่ผ่านมา +1

    जाे काेहि पनि नाते दार बन्न आउन सक्छन याे नेपाल हाे , मिठाेकाे जरा नराख्ने तिताेकाे फल नठुङ्ने बडा मतलवि छ याे संसार बिचार पुर्‍याउनु पर्दछ

  • @gayatridahal8671
    @gayatridahal8671 14 วันที่ผ่านมา +20

    आमाको कुरा अलिक मिलेक जस्तो लागेन उहाँले ४ बर्षमा राखेको भन्नुभएको छ।उहाँ फेरि दाहाल त्यो बहिनी चालिसे यो कुर कतै बाट मिलेको छैन है अर्जुन भाइ बिचार गर्नुस है..... आमाको कुरा खासै मिलेको जस्तो चाहिँ मिलेको छैन अर्जुन भाइ....

    • @kisnadhakal9368
      @kisnadhakal9368 13 วันที่ผ่านมา

      दुई महिना मा लगेको बचा ले नेपाली नबिल्न पर्ने अलि अलि बोल्नु हुन्छ

    • @jyotitamang8220
      @jyotitamang8220 13 วันที่ผ่านมา

      Paila nepal aauda nepali vaasa sike ko re k.ani yo didi sangai arko 6,7 barsako kta lai ni xora banayara lageko re ho tyo daile haami nepani ho haamro ghar nepal ho vaniran thyo re k

    • @justiceforeveryone8327
      @justiceforeveryone8327 13 วันที่ผ่านมา +2

      हिजो पन्चायत कालमा यस्ता घेरै ,fake काम हुने चलन थियो। 2036, सालमा नेपाली hospital मा जन्मिएका कोही पनि हुने थिएन।

    • @user-rp2ly8wf5k
      @user-rp2ly8wf5k 12 วันที่ผ่านมา +1

      यतिका बर्ष पहिलेको कुरा बिदेस पठाउनी भय पछि नाम थर अर्कै मिलायर पठा को पनि हुन सक्छ नि

    • @sadkamal5720
      @sadkamal5720 12 วันที่ผ่านมา

      नाम थर जे जे फरक परे पनि ४ वर्षको बच्चालाई आफ्नो परिवारको बारेमा पक्कै थाहा हुन्छनि । यिनलाई अरुले भनेर मात्रै म नेपाली हो भनेर थाहा पाएको रे ४ वर्षको बच्चालाई त अलिअलि थाहा भईहाल्छनि । लिएर जादाको फोटो त अर्को होइन होलानि।

  • @rameshgiri32
    @rameshgiri32 14 วันที่ผ่านมา +7

    मलाइ चै होइन जस्तो लाग्यो ।।सत्य तथ्य dna टेस्ट बाट छर्लङ्ग थाहा भै हाल्छ।।।दुबै जना को परिवार को भेट होस्🙏

    • @hondakubo9399
      @hondakubo9399 13 วันที่ผ่านมา

      100% होइन ल , एकदमै शँक्कासपद छ। मलाई थाह भैसकेको छ तर म भन्न चाहन्न किनभने त्यो बजै को मन दुखाउन चाहन्न

  • @saraswatisharma9699
    @saraswatisharma9699 12 วันที่ผ่านมา +1

    धन्यवाद सर हजुकाे काम धेरै राम्रो

  • @fzre5di300
    @fzre5di300 13 วันที่ผ่านมา +1

    अर्जुन सर लाई सम्मान 🙏🙏

  • @purnamayalimbu9137
    @purnamayalimbu9137 14 วันที่ผ่านมา +36

    आमाको छोरी भेटियोस्,,,शान्तिको परिवार भेटियोस् 🙏भगवान

    • @LustInVG
      @LustInVG 13 วันที่ผ่านมา

      छोरीको आमा पनि भहेटिन पर्यो

    • @raharbahadur2248
      @raharbahadur2248 13 วันที่ผ่านมา

      अरजुन भुसाल नानी आमा सङ डियेनी टेस गरनु प्रछ है

  • @sharadasherpa6936
    @sharadasherpa6936 14 วันที่ผ่านมา +26

    DNA check

  • @user-dc1cv6mg5l
    @user-dc1cv6mg5l 13 วันที่ผ่านมา +2

    अनुहार हेर्दा आमा को छोरि नै हो जस्तो लाग्यो ,जे होस DNA test garera kura tungauda ramrohola

  • @rainrain1816
    @rainrain1816 10 วันที่ผ่านมา +1

    कागज मा त फरक परेको छ।तर यो बैज्ञानिक युग मा d n a जाच गर्दा आमा छोरी होकि होईन सत्य तत्थ्य पत्ता लागी हल्छनी।

  • @tikaramtiwari917
    @tikaramtiwari917 14 วันที่ผ่านมา +21

    १२ गते १० दिनको बच्चा हो भने ३ गते नै जन्मेको हुनुपर्छ अर्जुन जि।

  • @surendrarai510
    @surendrarai510 14 วันที่ผ่านมา +23

    मनिशा कोइराला दिदी जस्तै देख्छु❤❤❤

  • @pujanchaulagai8914
    @pujanchaulagai8914 12 วันที่ผ่านมา

    सबैभन्दा भर्पर्दाेता डि यन य परिक्षण नै हाेकी

  • @SovitapaudelDahal
    @SovitapaudelDahal 9 วันที่ผ่านมา +1

    अनुहार त मिले जस्तो लाग्यो।आमा छोरी हुनुहोसभगवानले साथ दिउन।

  • @ayubmiyaayubmiya2862
    @ayubmiyaayubmiya2862 14 วันที่ผ่านมา +48

    आमा संग अनुवार मिल्ने जस्तो देखिन्छ

    • @muktiprasadtimsina4863
      @muktiprasadtimsina4863 14 วันที่ผ่านมา +5

      DNA Test गर्न मिल्छ होला नि

    • @laxmighimire1683
      @laxmighimire1683 14 วันที่ผ่านมา +1

      Aamale ४ barsako rakheko bhannuhunxa

  • @user-ix8pc6rh1l
    @user-ix8pc6rh1l 14 วันที่ผ่านมา +8

    आमासङ्ग अनुहा त मिल्यो तरपनि यसै भन्न सकिदैन ।हाम्रो नेपाली चेलीलाई आफ्नो परिवार मिलोस र आमाको आफ्नो छोरी भटियोस🙏🏾🙏🏾

  • @damodarnep
    @damodarnep 11 วันที่ผ่านมา +1

    2036को ब।रेन्जरको दाहाल थरको रेकर्ड चेक र तत्कालीन कर्मचारीलाई सोधपुछ गरनु उत्तम ।

  • @shamiprai4340
    @shamiprai4340 11 วันที่ผ่านมา +1

    आमाको कुरा ठीकै लाग्यो तर DNA चेक गर्दा उत्तम होला कि।

  • @rajkumarpyakurel5639
    @rajkumarpyakurel5639 14 วันที่ผ่านมา +8

    Hoina jasto lagxa hai arjun sir. Ramro sanga hernu parxa . Aaru sanima. Thuliama, Uncle aunt kohe aaru ne relatives huna sankxa . Kohe contact ma aauna pani sakchan so please check carefully

  • @kamalakumarilamtari8171
    @kamalakumarilamtari8171 14 วันที่ผ่านมา +4

    Hola Aama bhaneko Aama ho ragatle jodeko nata chinuhunxa❤

  • @ChhabiMagar-ce1fp
    @ChhabiMagar-ce1fp 13 วันที่ผ่านมา +1

    जन्म मिति त मिल्यो भन्दा पनि हुन्छ।।।दुई महिनाको दुधे बच्चा त एडप्ट गरेन होला।।आमाले भने झै डकुमेन्ट मा फेक कुरा लेख्न सक्छ।।।मेडिकल ले आमा छोरी नै प्रमाणीत गरोस् कामना।।।

  • @river-77
    @river-77 11 วันที่ผ่านมา +1

    बम्बई लागेर बेच्ने लाई जेल हालिन्छ।
    अरु देशमा बेच्ने लाई के गर्ने हो सरकार।
    धन्न बचेर आईछिन, मरेकी भए, शरीरका अंगहरू तस्करले बेचेर अपाङ्ग भएकी भए । यसरी बच्चा बेलामा विदेशीलाई बच्ने हरुलाई सजाय हस् सरकार।

  • @rajkumargaha4398
    @rajkumargaha4398 14 วันที่ผ่านมา +17

    dna test गरेर मात्रै थाहाहुन्छ भावनाले मात्र आमा हुदैन 1k भन्दा थोरै हुनेजतिले सबैले एक आपसमा सपोत गरौ है❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @minabhalami6531
    @minabhalami6531 14 วันที่ผ่านมา +36

    मलाई त रुन मन लायो यो नानीले आमाको हात माथि हात थपेको देखेर

    • @user-oq6vc3hq2v
      @user-oq6vc3hq2v 13 วันที่ผ่านมา

      Maile ni tehi bhanna khojeko

    • @RajkumarSubba-il9wb
      @RajkumarSubba-il9wb 13 วันที่ผ่านมา

      face ta 100% right xa pakkei huna sakxa

    • @maheshmahesh-bq7ry
      @maheshmahesh-bq7ry 12 วันที่ผ่านมา

      रगतको डल्लोहो आफ्नो आफ्नै नै हुन्छ प्राई प्राईनै हून्छ

  • @ONEPIECEFAN931
    @ONEPIECEFAN931 11 วันที่ผ่านมา

    अरु दिदि हरु लाइ पनि हेरेर पनि था हुन्छ।।।अरु दिदि को अनुहार सङ पनि मिल्छ भने हुन सक्छ आमा छोरि

  • @Debika634
    @Debika634 13 วันที่ผ่านมา

    My big hug to Dutch sis from Nepal. ❤

  • @gyanendraacharya6528
    @gyanendraacharya6528 14 วันที่ผ่านมา +11

    DNA test गराउदा हुन्छ नि दाजु वैनी रआमा को नाम र जन्म मिति थर फरक गरेर भर्ना गर्ने गरिन्छ