SAKAS || सकस || Episode 22 || Nepali Social Serial | Raju,Tara, Binod, Anita, Kamala | 13 April 2024

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 เม.ย. 2024
  • Master TV Presents:-
    SAKAS || सकस || Episode 22 || Nepali Social Serial | Raju,Tara, Binod, Anita, Kamala | 13 April 2024
    Cast:
    Tara K.C
    Kamala Regmi
    Raju Poudel
    Binod Shrestha
    Anita Basnet
    Pramila Khanal
    Sandesh Lamichhane
    Mukesh Hamal
    Amrita Shrestha
    K.P. Regmi
    Ashok Siwakoti
    Sabina Acharya
    Spot
    Laxman Chaulagain
    Meke Up
    Gitanjali
    Lights
    Shiva Neupane
    Management
    Ujjwol Khadka
    Raju Karki
    Ass. Director
    Sandesh Lamichhane
    Cinematographer
    Ghanashyam Pokharel
    Writer/ Director
    Raju Poudel
    #SAKAS #SAKASEPISODE22
    © Master TV, 2023
    --------------------------------------------
    Social Link:-
    TH-cam:- tinyurl.com/ybp5lm25
    G+:- tinyurl.com/y9sc4yy4
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Master TV. Embedding to a website is allowed.
  • บันเทิง

ความคิดเห็น • 851

  • @sitabaraili3531
    @sitabaraili3531 3 หลายเดือนก่อน +50

    सकस सिरियल हेरेर बस्नु हुने सम्पूर्ण नेपाली परिवारलाई,,२०८१ सालको शुभकामना व्यक्त गर्दछु ❤🙏🙏 May Lord Shiva bless everyone 🕉️🪔☘️🌼🙏🙏🙏

  • @Ashimrai246
    @Ashimrai246 3 หลายเดือนก่อน +140

    सकसमा ३ तीन भाई छोराको बुवा / बाउ हेर्नू क कस्लाई मन छ। सकसमा बुवा आउनु पर्छ भन्ने को को हुनुहुन्छ ।

  • @Srijana214
    @Srijana214 3 หลายเดือนก่อน +23

    बिन्दबासिनी माताले रक्षा गरुन🙏हाम्रो पोखरा राम्रो पोखरा 😊❤🎉🎉🎉

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 3 หลายเดือนก่อน +23

    सकस सीरियल भाग 1 देखी भाग 22 सम्म नछुटाईकन हेर्ने कों को हुनुहुन्छ हाजिर हुनुहोस त नया वर्ष को सकस सीरियल सबै कलाकार मा उत्तर उत्तर प्रगतिको कामाना गर्दछु यो सिरियल आउदा ख़ुशी हुने जती हाजिर हुनुहोस त यता को को हुनुहुन्छ ? 🙏 ❤

  • @shishirdudrajofficial
    @shishirdudrajofficial 3 หลายเดือนก่อน +3

    सबै जनाले यक अर्कालाइ support गरौ ❤❤❤

  • @khadkabahadur-un6kx
    @khadkabahadur-un6kx 3 หลายเดือนก่อน +3

    खिम्ते काका पनि अर्काको मर्म नबुझ्ने घास होइछ भन्ने जति हाजिर हुम त

  • @kalpanakandel687
    @kalpanakandel687 3 หลายเดือนก่อน +17

    साइलिले कुकुरले नपाको दुख पाको हेर्ने जति यता हाजिर हुम त।

    • @basantapoudel1564
      @basantapoudel1564 3 หลายเดือนก่อน +1

      I'm here to help! What would you like to know or discuss today?

  • @mithuupadhya150
    @mithuupadhya150 3 หลายเดือนก่อน +38

    जेठो दाजु पापी हो आफ्नो श्रीमती ले छोड़ेपनि आफ्नो पैसा को कति माया हो ।एक पैसा पनि भाई हरू लाई सहायता नगर्नि

    • @deepakpokhrel5292
      @deepakpokhrel5292 3 หลายเดือนก่อน

      सबै ले सबै लाई सहयोग गर्ने भए अनि सकस नाम कसरी राख्ने त ?? कतै केही नमिल्ने तेहि भएर त सकस नाम राखेको !!

    • @basantapoudel1564
      @basantapoudel1564 3 หลายเดือนก่อน +1

      Happy birthday

    • @jitbdr5197
      @jitbdr5197 3 หลายเดือนก่อน

      यो दुनीयाँमा यस्तै हो हजुर

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 3 หลายเดือนก่อน +310

    मुस्ताङ मुक्तिनाथ१०८ धारा ले सबैको रक्षा गरुण यो कमेन्त लाई like गर्नेको इच्चा पूरा हुने छ

    • @rameshking6732
      @rameshking6732 3 หลายเดือนก่อน +9

      Aamako jati pani serial xn sabai ramro xn aama is great ❤❤❤happy new year all sakash family ❤❤❤❤

    • @fthefjjj9327
      @fthefjjj9327 3 หลายเดือนก่อน

      😊😊
      Ñp7iihi😊ghuuu6​@@rameshking6732

    • @fthefjjj9327
      @fthefjjj9327 3 หลายเดือนก่อน

      😊😊
      Ñp7iihi😊ghuuu6h​@@rameshking6732

    • @fthefjjj9327
      @fthefjjj9327 3 หลายเดือนก่อน

      😊😊
      Ñp7iihi😊ghuuu6h​@@rameshking6732

    • @fthefjjj9327
      @fthefjjj9327 3 หลายเดือนก่อน

      😊😊
      Ñp7iihi😊ghuuu6hh​@@rameshking6732

  • @dhanathapa4069
    @dhanathapa4069 3 หลายเดือนก่อน +80

    बिन्दवाशैनी माता को जय होस

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 3 หลายเดือนก่อน +82

    कहानी त सारै राम्रो छ त्यसमाथि कलाकार हरु काे आफ्नु रोल अती राम्रो छ।आमा काे रोल र अभिनय एक नम्बर काे छ।अरु कलाकार टीम हरु उस्तै राम्रो अभिनयको लागि धेरै धेरै बधाई तथा शुभकामना छ।साथै नव वर्षको उपलक्ष्य मा सबै दर्शक हरुलाई शुभकामना गर्दछु ।🎉🎉🎉🎉

    • @user-zr7hc9yg1y
      @user-zr7hc9yg1y 3 หลายเดือนก่อน

      Ma xu

    • @basantapoudel1564
      @basantapoudel1564 3 หลายเดือนก่อน +1

      If you have any questions or need assistance, feel free to ask! I'm here to help.

  • @chakrakottari
    @chakrakottari 3 หลายเดือนก่อน +26

    आमाले यो घरमा सुख पाएको हेर्न चाहाने को को हुनुहुन्छ ।❤❤❤चन्द्ररे दाई र मेरो हालत एकै छ आजभोली -काला गए गोरा आउँलानी।

  • @Dinesh_Surkheli
    @Dinesh_Surkheli 3 หลายเดือนก่อน +31

    भाग 1 देखि 22 सम्म नछुटाइ हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुम त plzzzz guys keep supporting🎉🎉🎉🙏🙏🙏

  • @deepaksunar1727
    @deepaksunar1727 3 หลายเดือนก่อน +4

    सकस सिरियल टिमलाई नयाँ वर्ष २०८१
    को हार्दिक हार्दिक मंगलमय शुभकामना

  • @dayaramshrestha9032
    @dayaramshrestha9032 3 หลายเดือนก่อน +9

    सकस सिरियल को सम्पूर्ण कलाकार हरुलाई नयाँ वर्ष को अग्रिम शुभ कामना छ।

  • @asmitapariyar516
    @asmitapariyar516 3 หลายเดือนก่อน +7

    आमा काे राेल कति राम्रो छ हाै ❤

  • @nepalidurga1689
    @nepalidurga1689 3 หลายเดือนก่อน +3

    बिन्दा बासेनि माताले सबैको कल्यणा गरुन❤❤❤🎊🎊🎉🎉🎇🎆🎊🎇🎆

  • @nawang-explorer
    @nawang-explorer 3 หลายเดือนก่อน +15

    अब अलिक चन्द्रेको भाग खुलेको देख्न पाउ । एकैनाशको दुख मात्र हेर्दा नरमाइलो लाग्ने

  • @niranjanadhikari9105
    @niranjanadhikari9105 3 หลายเดือนก่อน +4

    कथा साँच्चै नै उत्कृष्ट मात्रै होइन सर्वोत्कृष्ट छ... रोचक माथी रोचक हुँदै गएको यस श्रृङखलाहरुले दर्शकहरुको मनमुटु जित्न सफल भएको छ। समाजमा घट्ने यस्तै किसिमको कथाहरू/घटनाहरुलाई आधार मानेर बनाइएको होस या कपोलकल्पित होस रचना भए नि वास्तविक भए पनि... उत्कृष्ट बाट उकालो लाग्यो ....❤ wow

  • @laribarientertainment
    @laribarientertainment 3 หลายเดือนก่อน +29

    याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍🎉❤️

    • @prakashthapa5679
      @prakashthapa5679 3 หลายเดือนก่อน +1

      म छू नेपाली २ टा मात्रै हर्छु सकस अनी सक्किगोनी

    • @anjanashrestha8812
      @anjanashrestha8812 3 หลายเดือนก่อน

      Ma ne

    • @sitaramnepali977
      @sitaramnepali977 3 หลายเดือนก่อน

      युटुबमा ज जस्ले 1k भन्दा तल भएका युटुबर साथिहरुलाई सपोट गर्छ भगवनले उस्को भलो गर्नु हुनेछ एक्ले अर्कोलाई सपोट गरौ मिलेर अगि बढम❤️❤️

  • @sushilarai3372
    @sushilarai3372 3 หลายเดือนก่อน +11

    सकसकाे आमाकाे राेल चहि साह्रै राम्रो नमन🙏🙏

  • @somsunar1058
    @somsunar1058 3 หลายเดือนก่อน +10

    माहान आमा हजुर को अभिनय असाध्यै राम्रो छ,

  • @sitabaraili3531
    @sitabaraili3531 3 หลายเดือนก่อน +35

    म जस्तै सकस सिरियल नियमित हेर्ने को को हुनुहुन्छ ❤🙏🙏

  • @narubudha5195
    @narubudha5195 3 หลายเดือนก่อน +7

    चन्द्र को आमालाई सलाम् छ आमाको रोललाई सबैले सम्मान गरै जय आमा

  • @user-mp7jc1ck1k
    @user-mp7jc1ck1k 3 หลายเดือนก่อน +5

    सकस परिवार को माता बिन्ध्वासिनी सदा खुश रखें उनका हर सिरीयल हिट होए।

  • @user-ve3go6bo3f
    @user-ve3go6bo3f 3 หลายเดือนก่อน +7

    मलाई चाहिँ यो आजाको अलि ठिक लागेन एसरी जसले आफ्ना बाबुआमाले भनेको नमानेपछि दुख पाउँछन् धोका पाउँछन् तर एसरी पैसाको पछि लागेर आफ्नो श्रीमानलाइ छोडेर अरुसङ्ग लाग्ने ठिक हैन अनि पैसा मात्रै ठुलो कुरा हैननि संसारमा माया चाहिन्छ सबैभन्दा पहिले माया अनि मात्रै पैसा भन्न खोजेको साइली एसरी पैसाको पछि लागेर अर्को मान्छे सङ्ग गएको ठिक लागेन

  • @lilaprasadbishwokarma8819
    @lilaprasadbishwokarma8819 3 หลายเดือนก่อน +5

    सकस सिरियल भाग एक देखि निरन्तर हेर्दै आउने साथीहरु सबैजना यता जोडिनु होला।❤❤

  • @rebeccasharma8428
    @rebeccasharma8428 3 หลายเดือนก่อน +4

    My favourite serial 😊😊😊❤❤❤

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 3 หลายเดือนก่อน +5

    एकदमै छोटो समयमा धेरै को माया पाउन सफल भएको एक मात्र सिरियल सकस हो धेरै धेरै माया छ सबै तिमीहरूलाई यो सिरियल को हरेक भाग मैले कतार देखि हेर्दै छु यो बिरानो मुलुकमा बसेर आफ्नो देशको सिरियल हेर्न पाउदा एकदमै खुशी लाग्छ ❤️ सबैको अभिनय एकदमै राम्रो छ सारै मन छुन्छ यो सिरियल हेर्दा 👍️🙏🇳🇵❤️

  • @Aadibudha2046
    @Aadibudha2046 3 หลายเดือนก่อน +20

    सकस परिवार लगायत सबैमा नयाँ वर्ष २०८१ को हार्दिक मंगलमय शुभ-कामना 🎉🎉🎉❤❤❤

  • @ramdhanuk7905
    @ramdhanuk7905 3 หลายเดือนก่อน +2

    धेरै राम्रो अभिनय छ सबै कलाकार हरु को रक्ष्ाा गरुन् पसुपती नाथ ले Good luck 💐💐💐

  • @Ramailoonlinemedia331
    @Ramailoonlinemedia331 3 หลายเดือนก่อน +4

    मन रूवायो यार चन्द्रे दाजु को कथा अनि परिवार ले साच्चिकै साइलि पोइला गयो कि कृस्ने ले भगायो अर्को हप्ताको प्रखाइ मा 😭😭😭😭

  • @yogendraranarana6606
    @yogendraranarana6606 3 หลายเดือนก่อน +4

    आमा भनेको आमा नै हुन्छ। जय आमा।।।।

  • @kamalanjan7538
    @kamalanjan7538 3 หลายเดือนก่อน +1

    त्यसै त अर्गानीक सिरियर तरयस पाली को Episode-22 चाहिँ झन अर्गानीक पो लाग्यो

  • @bindasgyanugcofficial2727
    @bindasgyanugcofficial2727 3 หลายเดือนก่อน +7

    यो सिरीयल हेर्न कहिले सनिवार आउँछ भन्ने को को हुनुहुन्छ मन पर्छ है

  • @ChameliOfflcial5
    @ChameliOfflcial5 3 หลายเดือนก่อน +2

    आमा भनेको आमा नै हो 🤱🤱🙏❤️❤️❤️❤️

  • @aayushbudhathoki-mi8sd
    @aayushbudhathoki-mi8sd 3 หลายเดือนก่อน +9

    नयाँ बर्ष 2080 को शुभ कामना है सबै जना लाई ❤🎉😮❤❤❤

  • @bhimk.c.634
    @bhimk.c.634 3 หลายเดือนก่อน +2

    नयाँ नयाँ घटना थपेर सकसपुर्ण पाे बनाए त झन् ,यो आमाको भुमिका निभाउने कलाकार त सारै खारिएकाे रछिन् त मान्नुपर्छ उहाँलाई नयाँ बर्षकाे शुभकामना सम्पूर्ण सकस परिवारलाई 🙏♥️

  • @dipikamagar683
    @dipikamagar683 3 หลายเดือนก่อน +33

    यो सकस सिरियल आउँदा खुसी हुने कोको हुन्छ like गरुम है 😊

  • @Gaule_jiban
    @Gaule_jiban 3 หลายเดือนก่อน +5

    युटुब मा 2k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम...........🙏🙏🙏🌹🌹🌹🌹🌹

    • @Tmgmanisha
      @Tmgmanisha 3 หลายเดือนก่อน

      मलाई नि सर्सक्याक गर्दिनु होला

    • @chandraneupane6
      @chandraneupane6 3 หลายเดือนก่อน

      Ok

    • @punamkc9517
      @punamkc9517 3 หลายเดือนก่อน

      ❤❤❤❤❤

  • @SHYAMVLOGOP
    @SHYAMVLOGOP 3 หลายเดือนก่อน +2

    युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम र एक ले अकरकालाई सपोट गरि सबैमिलेर अगड़ी बढाम ल

  • @sagargautam8193
    @sagargautam8193 3 หลายเดือนก่อน +11

    देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल सकस सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस

  • @PrakashPoudel3322
    @PrakashPoudel3322 3 หลายเดือนก่อน +3

    यो कथाले समाजमा घट्ने घटनाहरूको वर्णन गरेको छ। यो सकस कथा धेरै ले मन पराउने यता हाजिरी हुम् त

  • @dipikamagar683
    @dipikamagar683 3 หลายเดือนก่อน +9

    नयाँ वर्षको सकस सिरियल को सबै तिमलाई धेरै शुभकामना छ 😊

  • @BYA130
    @BYA130 3 หลายเดือนก่อน +39

    भाग 1 देखि 22 सम्म न छुटाई हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुम त❤

    • @Surta761
      @Surta761 3 หลายเดือนก่อน +1

      I am

    • @BYA621
      @BYA621 3 หลายเดือนก่อน +1

      Me

    • @user-ze7px8cg3d
      @user-ze7px8cg3d 3 หลายเดือนก่อน

      Love sakash

    • @Ramabudhathoki-vc4wy
      @Ramabudhathoki-vc4wy 3 หลายเดือนก่อน

      L8o❤❤❤o8k​@@Surta761

  • @rukminiparajuli5820
    @rukminiparajuli5820 3 หลายเดือนก่อน +2

    मेरो जीवनमै ठ्याक्कै मेल खायो धेरै भन्दा धेरै....😭😭गरिव धनिको तालमेल ,सोझाका मुखमा घोचा😭😭.....सलाम कलाकार मित्रहरूलाई🙏🙏👍️👍️💜

  • @ravieneupane4264
    @ravieneupane4264 3 หลายเดือนก่อน +4

    सकस सिरियल एकदम मनपर्छ रियल घटना मा आधारित छ।धेरै धेरै शुभकामना।

  • @user-bg8hj8xt8y
    @user-bg8hj8xt8y 3 หลายเดือนก่อน +1

    सकस सिरेल्का परिवार ला,ई नय बर्शको अनगन्ति शुभकामनाछ ❤❤❤❤❤🙏🙏⚘️⚘️

  • @anjalik.c6018
    @anjalik.c6018 3 หลายเดือนก่อน +3

    सबै दाजु भाइले हेर्नै पर्ने epsod चै हो पैसा कमाउन नसक्नु को नतिजा,जुन आफ्नै श्रीमतीलाई आफ्नै आँखा अगाडी यो चर्तीकला हेर्न बाध्य हुनु पर्ने😊

  • @hemalimbu276
    @hemalimbu276 3 หลายเดือนก่อน +1

    Skas serial sabai famliy
    Le hernai pachha ❤🙏❤

  • @prabhadangi6905
    @prabhadangi6905 3 หลายเดือนก่อน +12

    महाको लोभी रछ यो जेठो दाइ ! भाइहरुको अप्ठेरोमा अलिकति हेल्प गर्नु नि ।

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj 3 หลายเดือนก่อน +2

    भाग 1 देखि 22 सम नछुटाइ हेर्ने काेकाे हुनुहुन्छ यता हाजिर हुम त plzzzz guys keep supporting 🎉🎉🎉🙏🙏🙏
    Translate to English

  • @deepukanxo5820
    @deepukanxo5820 3 หลายเดือนก่อน +1

    मेरो अनि चन्द्रे को किस्मत एउटै छ न घर मा राम्रो न बिदेश हुने❤❤❤❤

  • @gangasubedi5612
    @gangasubedi5612 3 หลายเดือนก่อน +6

    20 / 81 / सालको हार्दीक मंगलमय शुभ-कामना ब्यक्त गर्दछु सबै सकस परिरवार र हामी दर्सक को लागि हार्दिक आभार व्यक्त गर्दछौ यो सकस परिरवार ले पनि मिलेर दाजु भाई जेठाँनि देउरानी र आमा लाई मायाँ गर्नु पर्छ है छोरा बुहारि ले हामी दर्सकले पनि हेर्न सकिन्छ नन पराउछौ नि है राजु मास्टर जि बुझ्नुपर्छ है हजुर ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉❤

  • @Padamkarma-rl9oq
    @Padamkarma-rl9oq 3 หลายเดือนก่อน +1

    अति नै राम्रो यो सकस सिरियल हृदय देखि नै नमन गर्दछु सम्पूर्ण टिमलाई ❤❤❤🎉🎉🎉

  • @BimalaSunar-fj9tg
    @BimalaSunar-fj9tg 3 หลายเดือนก่อน +2

    तपाईँहरूको सिरियल नहेरिकन त निन्द्रै लाग्दैन हो।❤

  • @santarai542
    @santarai542 3 หลายเดือนก่อน +1

    आमा हजुर ले सही भन्नुभयो। 🙏❤️❤️

  • @sirjankhadka678
    @sirjankhadka678 3 หลายเดือนก่อน +1

    कति राम्रो बनाको यो सिरियल ❤❤

  • @punika9158
    @punika9158 3 หลายเดือนก่อน +2

    यो हाम्रो समाजमा घटेको येथार्थ घटना देखाएको छ लोग्ने हुदा हुँदै पर पुरुष सङ्ग लाग्नु बिहे गर्नु तर साइली तेस्तो थिन त कृष्णेले कसरी लग्यो त्यो भाग पनि हेर्न पाये हुन्थ्यो

  • @user-kd7cz2lo6f
    @user-kd7cz2lo6f 3 หลายเดือนก่อน +2

    सकस सिरियल का सम्पुर्ण कलाकारहरुलाई नयाँ बर्षको हिर्दय देखि नै धेरै धेरै मायाँ अनि मिठो सम्झना छ साथै हजुर हरुलाई सफलताको शुभकामना छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dilmayalimbu3295
    @dilmayalimbu3295 3 หลายเดือนก่อน +2

    हैना यो सिरियलले के सन्देस देको बुझेना आफ्नाइ आमाको देवर छरि भाग्ने

  • @SitaKhadka-dx7sj
    @SitaKhadka-dx7sj 3 หลายเดือนก่อน +3

    यउटा बुढी ले छोरेल मेरि हत्या किन गरनि जति पनि पाइनछ

  • @dayakhadka
    @dayakhadka 3 หลายเดือนก่อน +1

    नयां भागहरु झन भन्दा झन राम्रो हुदै आईरहेका छन।प्रगतिको कामना धेरै।

  • @sarojkumar7152
    @sarojkumar7152 3 หลายเดือนก่อน +2

    Sakas sirel ko parwsr lai apat bipat pareko belama mata binda basini matale raxya garun

  • @kumarthakuri6207
    @kumarthakuri6207 3 หลายเดือนก่อน +4

    गरिबि भय पछि यतेा हुछ सबैकाे घरमा यताेहि हाे😪😪😫😫😭😭😭😭😭😭🙏🙏💔💔💔💔💔💔

  • @user-ey4gr1mn9n
    @user-ey4gr1mn9n 3 หลายเดือนก่อน +1

    माँ कसम सकस सिरियल त हेर्दा हेर्दा सकिन्छ ❤❤ सारै राम्रो लाग्छ ❤ मेरो मन छोयो Hapoy new year ❤❤❤❤

  • @aanzimaamhzn8942
    @aanzimaamhzn8942 3 หลายเดือนก่อน +1

    Nepal ko no.1 act chai ama ko nai ho

  • @chamlingchamling7743
    @chamlingchamling7743 3 หลายเดือนก่อน +1

    यो सकस सिरियल र भुन्टी सिरियल आउने दिनको प्रतिक्षा गर्ने मलाई पनि सकस नै पर्छ दिन बार गन्दा गन्दा सबै यी सिरियलका कलाकार र कथा लेखक लाई र सम्पुर्ण टिमलाई नया बर्ष २०८१ को शुभकामना सहित उन्नति प्रगती कला क्षेत्रबाट समाज रूपान्तरण र हामी नेपाली समाजको नेता देखि तल सम्मको मानिसमा सकरात्मक मानसिक परिवर्तन गर्ने कलाको पनि शुभकामना

  • @mithuhumagain3506
    @mithuhumagain3506 3 หลายเดือนก่อน +1

    अति नै यथार्थ आमा लाई धेरै सम्मान 🙏🙏🙏🙏🙏

  • @ambikvlog7
    @ambikvlog7 3 หลายเดือนก่อน +2

    Dherai ramero episode ❤❤❤ man paryo aaja ko bhag aaba aarko chetaii herna pau 🎉❤ congratulations sabailai ra naya barsa ko subhakamana ❤

  • @sushilaadhikari9429
    @sushilaadhikari9429 3 หลายเดือนก่อน +4

    चन्द्रे जस्तो सोझो लोग्नेलाइ छोडेर जाने साइलिलाइ चन्द्रेको अगाडि रुन परोस् त्यसलाई त्यो गुन्डा कुटि कुटि मारोस,😢😢😢😢

  • @nishanepal7868
    @nishanepal7868 3 หลายเดือนก่อน +1

    यो सिरियल एक्दम मन् पर्छ, एक्दम रियल छ तर एउटा कुरा चित्त बुझेन त्यो हो लुगा ड्रेस, जहाँ जाँदा पनि एउटै लुगा चाहिँ हुँदैन हैं कहिले कतै कसैले न फेर्ने अति हो के, घर कोे काम गर्दा नी त्यही पूजा पाठ मा नी त्यही,।

  • @RatnaKRai
    @RatnaKRai 3 หลายเดือนก่อน +1

    सकस सिरियलको कलाकारहरू अभिनयमा दर्शकको मन मुटुमा बस्न सफल कलाकार हुनुहुन्छ सबैलाई सम्मान

  • @megrajkatuwal1343
    @megrajkatuwal1343 3 หลายเดือนก่อน +3

    आमाको भुमिका असाध्यै मन पर्यो

  • @mamatagurung1745
    @mamatagurung1745 5 วันที่ผ่านมา

    मेराे गाउँकाे बाटाे हुँदै पाेखरा काे हजुरहरुकाे सुटिङ देखेर २२भाग मा म धेरै खुसि छु धरै धेरै धन्यवाद Raju dada lai🙏🙏🙏

  • @Ramprasad-x3b
    @Ramprasad-x3b 3 หลายเดือนก่อน +3

    यो सक्स सिरियल आउँदा खुशी हुने जति यता हाजिरी हौत🎉🎉🎉🎉❤❤❤❤🎉🎉🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾

  • @kantheshworofficial1857
    @kantheshworofficial1857 3 หลายเดือนก่อน +2

    नवबर्ष २०८१काे सकस टिमका प्रिय कलाकार लगायत सम्पूर्ण नेपाली सिरियललाई माया गर्ने मनहरुलाई हार्दिक शुभकामना 🇳🇵💖🙏

  • @dfgvvv1267
    @dfgvvv1267 3 หลายเดือนก่อน +1

    देश बिदेशमा रहनु हुने सम्पुर्ण नेपालीहरुमा नयाँ वर्ष २०८१ सालको हार्दिक शुभकामना छ।🙏

  • @nanukamala8392
    @nanukamala8392 3 หลายเดือนก่อน +1

    यति राम्रो सिरियल बयान गरने ठाउ छैन मलाई धेरै मन परछ याे सिरियल मैले एक देखिनै हेर्दै आकाे छु म दुबई बाट हेरदै छु ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @namratarai8943
    @namratarai8943 3 หลายเดือนก่อน +1

    happy new year सबै सकस teem लाई ❤🎉❤आजको episode नि सारै राम्रो लाग्यो आमाको रोल दामी छ real जस्तै छ अब राम्रो कुरा हरु ल्यायर उधारनिय बन्नु जरुरी छ चन्द्रे भाइ ले❤🎉❤

  • @shitalsarumagar4557
    @shitalsarumagar4557 3 หลายเดือนก่อน +1

    My favourite serial 🥰 sadhai safaltako subhakamana xa hole teams lai thanks 🙏

  • @sumitraoli
    @sumitraoli 3 หลายเดือนก่อน +1

    याे सिरेल मन पराउने जति यता हाजिर हुम है❤❤❤

  • @Gamingbrl5624
    @Gamingbrl5624 3 หลายเดือนก่อน +2

    आज को भाग मा हाम्रोब स्यङ्जा देख्दा सारै खुसि लाग्यो

  • @Bhuwankarki234
    @Bhuwankarki234 3 หลายเดือนก่อน +8

    १ भाग देखि २२भाग सम हेर्ने यता कोइछ🎉🎉

  • @narubudha5195
    @narubudha5195 3 หลายเดือนก่อน +2

    सकस आमाको रोल जति हेरे पनि अगायन मत❤❤❤❤❤❤❤❤❤❤❤

  • @rachelchettri2253
    @rachelchettri2253 3 หลายเดือนก่อน +1

    My favourite serial ❤❤❤❤🎉🎉🎉

  • @SudipKawar-me7cn
    @SudipKawar-me7cn 3 หลายเดือนก่อน +2

    my favourite seril👍️👍️❤️❤️

  • @SaruLimbu-js2vp
    @SaruLimbu-js2vp 3 หลายเดือนก่อน +2

    Tpai hru ko kam dherai ramro sga hdai xa arko sata pni yestai ramro bhag hrna paw hjr hru sakas team lai mro tarfa bta binti xa has i am from Sikkim

  • @subhadraadhikari3019
    @subhadraadhikari3019 3 หลายเดือนก่อน +1

    सकस परिवार सबैलाई नया बर्सको सुभकामना🙏🙏

  • @dineshrimal1059
    @dineshrimal1059 3 หลายเดือนก่อน +3

    Aayo aayooo

  • @santoshadhikariofficial
    @santoshadhikariofficial 3 หลายเดือนก่อน +1

    बधाई छ केपि दाइ

  • @user-wd7jz8ld4l
    @user-wd7jz8ld4l 3 หลายเดือนก่อน +2

    Very nice dherai man parxa marmik xa katha Thank you Raju sir ❤

  • @rajendramanandhar1313
    @rajendramanandhar1313 3 หลายเดือนก่อน +1

    सकस फेमेलि परिवार सकस हरेने दर्सक माहानुभाब हरुलाइ 2081 सालकाे नव बर्स /2081 / सालकाे हार्दिक मंगल मय सुभकामना ब्यक्त गर्दछु। हस्त धन्नेबाद।

  • @BasantiTamang-kg4cc
    @BasantiTamang-kg4cc 3 หลายเดือนก่อน +1

    ❤❤❤❤

  • @PrakashPokharel1124
    @PrakashPokharel1124 3 หลายเดือนก่อน +1

    धेरै धेरै बधाई छ❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏

  • @kreshkumarnepali7905
    @kreshkumarnepali7905 3 หลายเดือนก่อน +1

    nice siriyal❤

  • @vikramtmgtmgvikram
    @vikramtmgtmgvikram 3 หลายเดือนก่อน +1

    सकस सिरियलका सम्पूर्ण टिमलाई २०८१सालको हार्दिक मंगलमय कामना छ।🎉🎉 विचारा चन्द्रे बुढी पनि किसनेले उडाई हाल्यो। कुचोले बढार्नुपर्ने थियो हावाले उडायो। सासु आमाको रोल धेरै राम्रो छ।🎉🎉🎉

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n 3 หลายเดือนก่อน

    One of the best serial of Nepal

  • @Shivrokamagar
    @Shivrokamagar 3 หลายเดือนก่อน +2

    यति राम्रो सिरियल

  • @atmarampaudel1035
    @atmarampaudel1035 3 หลายเดือนก่อน +1

    special thanks