पोखराको पृथ्बीचोकमा के भयो यस्तो ! बस कुर्दै गरेकी महीलामाथि पोके व्यापारीको हातपात च्यातियो कुर्था

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 มิ.ย. 2024
  • पोखराको पृथ्बीचोकमा के भयो यस्तो ! बस कुर्दै गरेकी महीलामाथि पोके व्यापारीको हातपात च्यातियो कुर्था
    #friendstvnews #friendstvpokhara #exclusive #nepalpolice #pokharamahanagarpalika
    Presenter :Saroj Adhikari
    Camera :
    Friends TV is the official TH-cam channel of SATHI CREATION PVT.LTD
    Sathi Creation Pvt. Ltd
    Gdv. Registration No. 230187/076/077
    Address: Pokhara, Nepal
    सुचना विभाग दर्ता न. २६५०/०७७/०७८
    For more update you can subscribe to our youtube channel.

ความคิดเห็น • 342

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks 12 วันที่ผ่านมา +90

    लिन्न भन्दा पनि जबर्जस्ती भिडाउन खोज्छन ईनिहरू कार्बाई हुनुपर्छ

    • @user-ck8oz1vj9k
      @user-ck8oz1vj9k 7 วันที่ผ่านมา +2

      Asta haru KO Saman linu hudain

  • @PremKunwar-dp1tt
    @PremKunwar-dp1tt 12 วันที่ผ่านมา +47

    यि लुटेरा छम्मा हरु लाई दर्हो कारवाही हुनु पर्छ ता की यिनको सात पुस्ता ले पनि यसरी लुटपात र हातपात गर्नु भन्दा अगाडी १० पटक सोच्न बाध्य होस्

  • @tirthatamang3625
    @tirthatamang3625 12 วันที่ผ่านมา +85

    काठमाण्डौ महानगरले जस्तै गर्नु पर्छ पोखराले पनि सिक्नु जरुरी छ

    • @rameshgywali2809
      @rameshgywali2809 11 วันที่ผ่านมา +1

      Ho yar sabh yini poke lai hatauna parxa tyaha bata

    • @keshavbanjan6278
      @keshavbanjan6278 7 วันที่ผ่านมา

      Tyo ta ho tara ti bepariko pani ta bebasthapan garna sakna paryo ni ti sabai tapai jastai dhani hunu paro

    • @keshavbanjan6278
      @keshavbanjan6278 7 วันที่ผ่านมา

      Hoho ti sabai bidesi haru hun nepali haru ta hoinan ni

  • @nabintripathi662
    @nabintripathi662 12 วันที่ผ่านมา +40

    बालेन ले दादागिरि गर्याे भन्नेहरुलाई गतिलाे उदाहरण

  • @kajipariyar5065
    @kajipariyar5065 12 วันที่ผ่านมา +38

    पोखरा मा पनि काठमाडौं जस्तो हुनुपर्छ

  • @nirajangrg4314
    @nirajangrg4314 12 วันที่ผ่านมา +34

    दोषीलाई तुरुन्तै कारबाही गर ।

  • @ghayal1979
    @ghayal1979 12 วันที่ผ่านมา +70

    पोके झ्यामपुतलीहरुलाइ त्यहाँबाट खेदाउनुपर्छ।
    विशेष गरि टाढाबाट आएका बसको यात्री जसले झ्यालबाट फलफुल किन्ने गर्छन्,त्यस्तालाई मुर्गा बनाउने काम यिनै पुतलीहरुको हो।

    • @dewkc6421
      @dewkc6421 11 วันที่ผ่านมา

      Yahi putli haru din bhari litchi ra kera bechani ani raati huda tyahi kera chusni ra jyaan bechni kaam garchan bhaluharu

  • @santoshvlog5832
    @santoshvlog5832 12 วันที่ผ่านมา +56

    त्यहि भएर पो नगरपालिकाले लखेट्दो रहेछ,

  • @rajanprinters2992
    @rajanprinters2992 12 วันที่ผ่านมา +17

    यो पोके हरुलाई निर्मूल पार नगरपालिका

  • @mamatamagar174
    @mamatamagar174 12 วันที่ผ่านมา +47

    पोखरा को पृथ्वी चोक लगाएत महेन्द्र पुल का सब पोके ब्यापारी लाई एक्दम‌ै छिटो भन्दा छिटो हटाउनु पर्छ ।मैले पनि हेर्दाहेर्दै एकजना पट्नेरी जाने दिदी लाई पनि लुसेर पिटेका थिए ।

    • @user-il5sv7mc2o
      @user-il5sv7mc2o 12 วันที่ผ่านมา

      Yo poke bapari radiharulae hataunu parchha eniharule garda pokharako sundar kurup banayo k herirachha bhrasta chor netaharu.

    • @shantishanti-
      @shantishanti- 10 วันที่ผ่านมา

      पट्नेरी कता तिरको दिदिलाइ पिटे यी ठग हरुले त्यस्को अनुहार याद हुनि भए खोजी खोजी भुताल्न हुन्थ्यो

    • @PremGc-kp9kr
      @PremGc-kp9kr 3 วันที่ผ่านมา

      Ani timle help garyeu ki video banayeu tani

  • @ox2rq
    @ox2rq 12 วันที่ผ่านมา +17

    इनिहरुलाइ अभर्द्रको मुद्दा चलाउन पर्छ अनि थाहा पाउँछन् पोकेहरुले

  • @XTJ07
    @XTJ07 12 วันที่ผ่านมา +22

    यी पाेकेलाई भाटाले हान्नु पर्छ हतारमा हिडिरहेकाे हुन्छ बाटाे छेकि छेकि किन्न लगाउछन किन्नेलेत अाफै साेधिहाल्छनि व्यापार गर्ने पनि तरिका हुन्छनि ताैल 1 kg भनेर तिनपाउ दिन्छन नगर पुलिसले यी सबैलाई कडा कार्वाई गराेस

  • @boybad92
    @boybad92 12 วันที่ผ่านมา +10

    अब पोखरा मा पनि बालेन जस्तो मेयर हुनु पर्यो र यदि त्यो पोखरामा भएको मेयर ले पनि बालेन को काम हेर्दै सिकेर काम गर्नु पर्यो पोखरा को मेयर साब जिउ ।

  • @krishnagurung668
    @krishnagurung668 12 วันที่ผ่านมา +6

    एसरी हदै गरेको छ ऊनि हरु लाई कुनै ठाउँ मा ब्यवस्था गरौ हैन भने एसरी गर्दा लुट्पाठ बढी देखिन्छ❤️

  • @urajniraula1191
    @urajniraula1191 12 วันที่ผ่านมา +12

    यो नगरपालिका को गल्ती हो यसरी पोके बोके व्यापारी लाई साढक मा बेच्नु दिनु भयन नि गरि खान पाउनु पर्छ भन्दै मा सडक पा लापरबाही तरिकाले सडक सडक साढे जस्तो छोड्नु भयन मियर जि

  • @user-ph4yh8do8n
    @user-ph4yh8do8n 12 วันที่ผ่านมา +23

    पोके व्यापारीलाई कारवाही गर्नुपर्छ

  • @rajendraoli3755
    @rajendraoli3755 12 วันที่ผ่านมา +10

    फटाह पोके बेपारी हुन इनिलाइ लखेटौ सामान त पसल बाट किन्छन्

  • @ShyamKhadgi-re3eg
    @ShyamKhadgi-re3eg 12 วันที่ผ่านมา +5

    यो पोके ब्यापार गर्नुदिन हुदैन ईनिहरु छाडापनका केटीहरु हुन कारबाही हुन्छ

  • @magarpun8919
    @magarpun8919 12 วันที่ผ่านมา +8

    ईनिहरु व्यापारी हाेईन्न ईनिहरु मैला भयर मैलाकाे कप्प्रा च्यात्ने ईनिहरु खातिनि हरुहुन चाेरनि हरु लुटेराहरु ईनिहरुलाइ 5/6 बर्स झेलमा सडाउनुप्रछ

  • @suryaparajuli8980
    @suryaparajuli8980 12 วันที่ผ่านมา +22

    त्यहाको मेयर नै खाते होत ,,मेयर होस त काठमाडौ को जस्तो ,,,,,काठमाडौ का झोले ब्यापारी जति पोखरा र बुटवल बसाई सरेर हैरान छ 😂😂😂😂😂

  • @MMTA_PURI
    @MMTA_PURI 11 วันที่ผ่านมา +6

    कसम दिमाग खाको हुन्छ कैले के को टेन्सन मा हिनेको हुन्छ कैले के हतार मा हिनिन्छ तर जबर्जती छेकेरै हैरान पार्छन 😥 अघि बड्न दियकै हुन्नन

  • @keshavgurung5394
    @keshavgurung5394 19 นาทีที่ผ่านมา

    सही कुरा गर्नु भएको छ माह नगर प्रहरी ले धन्यवाद

  • @churgurung856
    @churgurung856 12 วันที่ผ่านมา +26

    पोके डोके व्यापारी लाई पृथिबी चौक बाट हटाउनु पर्छ मलाई पनी स्याङ्जा जाँदा त्यस्तै गरे को छन

    • @santoshichhetri3449
      @santoshichhetri3449 9 วันที่ผ่านมา +1

      Yasta le garda vada kara tirera basne byapari laai kati kati samma ghata pareko chha tyo sarkara le bujeko xaina

  • @mishagrg431
    @mishagrg431 12 วันที่ผ่านมา +8

    जबर्जस्ति गर्दा नि नलियो भने गाली गर्छन् पोके बौलाइ हारु ले

  • @santasunar1927
    @santasunar1927 2 วันที่ผ่านมา

    पाेखरामा यस्तै गर्छन यी पाेके बेपारी हरुले इनि हरुलाइ कारबाहि गर्नै पर्छ।

  • @jeevanpandeytanahun.8628
    @jeevanpandeytanahun.8628 12 วันที่ผ่านมา +4

    मलाई पनि परेको छ यस्तै घटना।कार्वाई गर्नु पर्यो 😡😡😡

  • @sitakunwor9384
    @sitakunwor9384 18 ชั่วโมงที่ผ่านมา

    यस्ता पोकेहरुले सुन्दर पर्यटकिय नगरि पोखराको बेइजत गरे ।। यिनिहरुलाइ तुरुन्त कार्बाहि होस ।यिनिहरुको दादागिरि बढि नै हुन्छ है अलि 😡😡😡😡😡

  • @gurungkharkaraj9177
    @gurungkharkaraj9177 12 วันที่ผ่านมา +5

    यी यस्तारूँलैं कानुन बमोजिम कार्वाही होस् । धन्यवाद/नमस्कार !

  • @Killuazzzz
    @Killuazzzz 17 ชั่วโมงที่ผ่านมา

    कारबाहि होस

  • @afjalmiya7487
    @afjalmiya7487 6 วันที่ผ่านมา +1

    🌷🌷🌷यो कुरा त सहि हो पोके ब्यापारिले अलि गाँउका सोजा सिदा देख्ने बितिकै जबर्जस्ती पछि पछि लागेर सामान बेच्न खोज्छन पोखरामा सचेत रहौ😭😭😭😭

  • @bhawanarai6996
    @bhawanarai6996 วันที่ผ่านมา

    पोके बेपारीको एक हुल रहेछ र त यसरी सोझा सिधा लाई हात लगाएर हेप्नन सम्म हेप्दो रहेछ पोखरा घुम्न जान नी डर लाग्दो रहेछ पोखरा त बेपारी हरुले कुट्छ 😢😢

  • @rajendraoli3755
    @rajendraoli3755 12 วันที่ผ่านมา +5

    सामान त पसल बाट किन्छन् पोकेलाइ लखेट

  • @nabrajale4750
    @nabrajale4750 12 วันที่ผ่านมา +5

    ऐस्ता भोकमरी हरु लाई सेती को खोच तिर खसाल्दिय हुन्छ

  • @laxmishrestha5724
    @laxmishrestha5724 12 วันที่ผ่านมา +2

    पाेखराकाे नगर पालिका काे कमजाेरि हाे एस्ताे पाेकेबेपारि हरुलाई बालेन ले जसरि खेदाउनु प्रछ अनि ठिक हुन्छ

  • @kamalthapa5167
    @kamalthapa5167 10 วันที่ผ่านมา

    यो पोकेहरुलाइ कारबाही होस, किनेन भने रिशाउछन यिनिहरु, यो सबैलाई थाहा भएकै हो, छिटो भन्दा छिटो कारबाही होस

  • @naumayapun4352
    @naumayapun4352 11 วันที่ผ่านมา +1

    हटाउनु पर्छ यस्तो ब्यापारी लाई किन्नै पर्छर आफ्नो खुशी हाे पाेखरामा पनि बालेन जस्तो छाेरा जन्मनु पर्छ बल्ल पाेखरा लाइ सुहाउछ👍️

  • @haripoudel1119
    @haripoudel1119 11 วันที่ผ่านมา

    काठमाडौं को फुटपाथ जस्तै गर्नु पर्छ पोखरामा पनि ज्याजदाती हो उपभोक्ता लाई

  • @anitagurung7072
    @anitagurung7072 5 วันที่ผ่านมา

    नागर प्रहरि सार यो पोके हरुलइ हटाउनुपर्ने

  • @hinatahyuga9822
    @hinatahyuga9822 12 วันที่ผ่านมา

    यि पोके ब्यापरी लाई कारबाही गर्नु पर्छ मलाई पनि यस्तै गरेको थियो लिन्न भन्दापनि कर लागउँछ गाउँ घर छोडेर सुख खोज्न आएको हरु बिचार भाडा मा ब्यापार ब्यवसाय गर्ने हरु लाइ कति घाटा भयो होला त्यो पोके ब्यापारि लाई के थाहा सबै जोगी मरिजा मेरो झोली भरिजा भन्ने धेरै छन् अब महा नगरपालिका प्रहरी आउट ड्रेसमा मा गएर समात्नु पर्छ यी पोके ब्यापारी हरु लाइ नत्र एक ठाउँ मा राख्ने यिनि हरु लाइ कार्ययोजना होस् भन्न चाहन्छु 🙏

  • @popsolta9224
    @popsolta9224 3 วันที่ผ่านมา

    म पनि अस्ति गाको थिये 1 हप्ता आगाडी मैले पनि देखेको थिए पोके ब्यापार बन्ध गर्नु पर्छ यिनिहरुको दादा गिरि त बढी नै छ

  • @anilgrgfromtanahun5157
    @anilgrgfromtanahun5157 12 วันที่ผ่านมา +1

    यस्तो भोगाई हामीले विदेशमा भोगेका थियौँ अहिले नेपालको पोखरामा पनि देखिन पायौँ 😂😂😂

  • @KiranKiran-p9h
    @KiranKiran-p9h วันที่ผ่านมา

    यो चाहिँ सहि कुरा हो यो ब्यापारी हरु को बोली राम्रो छैन

  • @BuddiGarbujapun
    @BuddiGarbujapun 6 วันที่ผ่านมา

    पोखरा बाट पुरै पोके बेपारी हटाउन पर्छ

  • @chokalipathak8699
    @chokalipathak8699 9 วันที่ผ่านมา

    ब्यापारको नाममा ज्यादति भयो कारवाहि गर्नु पर्छ

  • @user-de9sy3fq5l
    @user-de9sy3fq5l 12 วันที่ผ่านมา

    यी फुट पत का ब्यापरी लाई एउटा ठाउँ म बेवस्थित गरि दिनु पार्‍यो अनि बल्ल यी सम्स्य को समाधान हुन्छ जस्तो लाई रहछ।सुतेर नबस्नुस जागौ पोखरा का ठुला बढहरु।🙏

  • @sarojkc8022
    @sarojkc8022 11 วันที่ผ่านมา

    जबर्जस्ती ब्यवसाय गर्ने इनिहरुलाइ कार्वाही हुनुपर्छ

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb 12 วันที่ผ่านมา +1

    काठमाडौंको सब भागेर पोखरा पुगे छ

  • @yagyasharma4845
    @yagyasharma4845 10 วันที่ผ่านมา

    हीड्ने मानिस भन्दा धेरै झोला ब्यापारि छन ,बाटो नै छेक्छन यि। अति छ यिनिहरुको दादागिरि,

  • @geetathapa1438
    @geetathapa1438 5 วันที่ผ่านมา

    Yo ta ati vako xa tes thauma malai pani sadhai jabarjasti garxan thank you so much Patrakar sir 🙏 Good job 👍

  • @MadanBiswakarma-ty4fh
    @MadanBiswakarma-ty4fh 10 วันที่ผ่านมา

    पोखरा को पोके फुटपाते व्यापारी लाई खोजि खोजि कारबाही होस जबर्जस्ती गर्ने यस्ता ब्यपारि लाई प्रहरीले दरो कुट्नु पर्छ र तह लगाउनु पर्छ👹👺💀☠️

  • @kalbahadurrokaya1717
    @kalbahadurrokaya1717 12 วันที่ผ่านมา

    पोके ब्यापारिलाई कि ब्यबस्थित गर हैन भने नगरपालिकाले कारबाहि गर्नु पर्छ । त्याहा बाट हटाऊ पोके ब्यापारिलाई । यो पोखरा पर्यटक क्षेत्रको बेईज्जत भयो र देशकै बेईज्जत भयन र सोच्ने बेला आयो पोखरा नगरपालिकाले ।।।

  • @Vishalkumar-jv4ml
    @Vishalkumar-jv4ml 12 วันที่ผ่านมา

  • @nrggurung8696
    @nrggurung8696 5 วันที่ผ่านมา

    किन भने नेपाल हो नि त नेपाल

  • @user-ud6rp8xr5o
    @user-ud6rp8xr5o 11 วันที่ผ่านมา

    विचारा दिदीकाे कपढा पनि चेतियछ ई पाेके हरुलाई कारबाई हुनुपरछ

  • @shantishanti-
    @shantishanti- 10 วันที่ผ่านมา

    पाखे पोकेहरु इनिहरु माथी नगर प्रहरी अलि कडाइका साथ उत्रीनु पर्छ नत्र इनिहरुको दादागिरी झन धेरै बढ्ने पक्का छ

  • @gyanugurung1216
    @gyanugurung1216 9 วันที่ผ่านมา

    यी पाेके व्यापारीहरु यस्तै गर्छन बिग्रेका आँप हुन्छन हामी किन्ने त हेेरेरै किन्छम नि अनि नराम्रो देखेर नकिने थाली गर्छन यिनिहरुलाई जबसम्म लखेट्दैनन यस्तै हुन्छन।यिनकाे न बाेल्ने शैली छ जबर्जस्ती गर्छन हाेईन यी धने मेयर कस्काे केरा हेरेका हाेलान बसपार्ककाे हालात किन यस्ताे बनाएका हुन?

  • @user-rq7mp9dx9g
    @user-rq7mp9dx9g 11 วันที่ผ่านมา

    ऐत्ति कुरा त काठमाडौ मा बालेनले ठिक गरेको छ बरु अरु त कामै छैन जय बालेन 🙏🙏

  • @muktiregmi4508
    @muktiregmi4508 11 วันที่ผ่านมา

    हो यि पोके बेपारी ले धेरै लाइ दुख दिएका छन् ।

  • @krishnagiri7475
    @krishnagiri7475 12 วันที่ผ่านมา

    स्कुलदेखि आत्मरच्छ्यात्मक तालिम सिकाउन पर्छ जुडो कराते र अन्य ठाउमै एक दुइ जनासग भिडन सकुन

  • @ritathapamagar1459
    @ritathapamagar1459 10 วันที่ผ่านมา

    यो बाटो मा पोका बोकेर हिद्द्ने भुस तेग्रे पोकिनि आइमै हरु लाई कार्बही हुनैपर्छ कोसै ले ना किन्नु होला यो पोकिनी खातिनी हरुको सामान

  • @bhabanakhadka8432
    @bhabanakhadka8432 9 วันที่ผ่านมา

    बेच्न पाउनु पर्छ तर जबर्जस्ती भिडाउन भएन

  • @BhimNepali-pz8qd
    @BhimNepali-pz8qd 11 วันที่ผ่านมา

    कारबाही हुनुपर्छ यिनिहरुलाइ र यस्तो ब्यापार बन्द गर्नु पर्छ महानगर ले।।।

  • @user-zg1ib7mz5m
    @user-zg1ib7mz5m 10 วันที่ผ่านมา

    तिहाको दादा हरु रहेछ यो महिला हरु कानुनी कार्बाही हुनु पर्छ यो सबैलाइ

  • @user-pe8vr1ic9f
    @user-pe8vr1ic9f 10 วันที่ผ่านมา

    गठबन्धन सरकार काे हिम्मत छभने यसता हरकत गर्नेमहिला मागिकारबाही हुनुपर्छ ।

  • @bimalashrestha2300
    @bimalashrestha2300 11 วันที่ผ่านมา

    अब जुनसुकै ठाँउ मा पनि
    यो पोके ब्यापार गर्न रोक्नु
    पर्छ येसरि जे मन मनलाग्दि
    गर्न पाईदैन

  • @AnjuBc-tb7cx
    @AnjuBc-tb7cx 11 วันที่ผ่านมา

    Good 👍👍👍 sai ho

  • @user-dj6ql3oe9z
    @user-dj6ql3oe9z 10 วันที่ผ่านมา

    तुरुन्त ताे ठाउबाट हटाउनु पर्छ यस्ता ब्यापारिलाइ पाेखारा काे नै बेइज्जत भयाे

  • @deepabhattarai796
    @deepabhattarai796 11 วันที่ผ่านมา

    OMG Nani 💕💕💕💕💕💕

  • @ThapaeakrajThapa-tj9pw
    @ThapaeakrajThapa-tj9pw 11 วันที่ผ่านมา

    यसताे बे हाल बेपार बनद गरै असल नागरिक काे पहिचान दिउ सफ र सुनदर हरभरा नेपाल लाइ बनाउ सधै भरि झते नेपालि काे पहिचान नदिउ

  • @muktinathchanel5657
    @muktinathchanel5657 11 วันที่ผ่านมา

    यी झोले पोके लाई कारवाही हुनु पर्दछ

  • @bijayanandadhital2050
    @bijayanandadhital2050 11 วันที่ผ่านมา

    पोखराको मेयर के हेरेर बसेको छ?यस्तो फोहोरी समाजलाइ केहि त गर्न पर्ने हो

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 11 วันที่ผ่านมา

    यीनिहरु व्यापारी नभएर लुटेराहुन।

  • @aserdimobile3149
    @aserdimobile3149 11 วันที่ผ่านมา +1

    ५०,०००/- जरिवाना र १ महिना जेल हाल्दिय हुन्छ |||

  • @anandatamang611
    @anandatamang611 6 วันที่ผ่านมา

    बालेन चाहियो पोखरामा पनि ।

  • @Sarmila35
    @Sarmila35 9 วันที่ผ่านมา

    पोखरा मा पनि काठमाडौं मा जस्तो गर्नु पर्छ अति गर्छन् जबर्जस्ति भिराउन खोज्छन्

  • @alexgurung7854
    @alexgurung7854 12 วันที่ผ่านมา

    सबै हटाउनु पर्छ यस्ता जन्तु हरुको व्यापार

  • @GopalKumar-ur3jn
    @GopalKumar-ur3jn 11 วันที่ผ่านมา

    पोके रा डोके व्यापारी हरु ले धेरै लाई सताएका छन इनि हरु बाट सामान कोहि कसै ले न किनिदिनु होला रा अनि जहाँ भेटे पनि महानगर प्रहरी लाई खबर गरिदिनु होला इनि हरु लाई पोखरा भरी बाट लखेट्नु पर्छ

  • @rosena217
    @rosena217 5 วันที่ผ่านมา

    यस्ता बेपारिलाइ तुनतै कार्बाइ हनुपछ

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 10 วันที่ผ่านมา

    कस्तो अपराधी महिला रहेछ नलिएपछि जबर्जस्ती किन गर्नुपर्यो

  • @user-jx4gr7jt8p
    @user-jx4gr7jt8p 6 วันที่ผ่านมา

    डाेके ब्यपार हटाउनु पर्छ

  • @user-be5ej4dx9x
    @user-be5ej4dx9x 11 วันที่ผ่านมา

    यो नगर पुलिसलाई पिटाइ गरनु परछ

  • @Santoshnpl444
    @Santoshnpl444 11 วันที่ผ่านมา

    मेयर बिनाको महानगरमा यस्तै, हो जसले जे गरेपनि हुन्छ 😂😂

  • @PDevil449
    @PDevil449 3 วันที่ผ่านมา

    यी नले जसलाइ नि यसै गर्छन् ।

  • @user-nc6wq2fu3k
    @user-nc6wq2fu3k 11 วันที่ผ่านมา

    यि बेष्याबृतिका पोके ब्यपारिजतिलाइ लातैलातले मुखमा हान्नुपर्ने हो

  • @baldevbhatta022
    @baldevbhatta022 11 วันที่ผ่านมา

    यिनलाई कानुनी कार्वाही गर्नु पर्छ

  • @surakshya536
    @surakshya536 11 วันที่ผ่านมา

    यिनिहरु पोके ब्यपारी हैन सबै बसपार्क मा बसेर गुन्डागर्दी लुटपाट गर्ने गिरोह हुन जस्तो लाग्यो सबैको रातो सल सबैले मुख छोपेको देखेर सबै पाकेट मार हुन

  • @sarmilashresta
    @sarmilashresta 8 วันที่ผ่านมา

    कारबाही गर्नु पर्छ नारायणगढ पनि यस्तै गर्छ

  • @PharsaGaha
    @PharsaGaha 10 วันที่ผ่านมา

    पोके ब्यापारिले सकायो

  • @gaganshahi8089
    @gaganshahi8089 10 วันที่ผ่านมา

    बालेन जस्तै नगर प्रमुख हुनु पर्नी

  • @redcaration7681
    @redcaration7681 11 วันที่ผ่านมา

    यस्ता पनि व्यापारी हुन्छ? यो त लुटेरा को झुण्ड पालेर खुलेआम।लुटपाट हात पात गर्ने लाई कार्वाही गर्नै पर्छ ।

  • @basusigdel7369
    @basusigdel7369 2 วันที่ผ่านมา

    खोइ कस्को राज्य भन्छन् नि यहि हो

  • @ekrajtamang105
    @ekrajtamang105 11 วันที่ผ่านมา

    नगर पालिकाले सबै लखेटनु परछ ।

  • @santoshichhetri3449
    @santoshichhetri3449 9 วันที่ผ่านมา

    न सामन गतिलो हुन्छ न मुल्य अनुसारको तौल हुन्छ अन्त 150 भन्छ्न 100मा लानु भनेर कम तौल को पोको फलफुल भिराउछ्न त्यो पाङ्ग्रे स्पिरिङ वाला तराजु हो कि के हो तेसमा तौलिए फलफूल हामी लाई देखाउछ्न हामीलाई ठिक लाग्छ तेहि तौल ढक तराजु मा जोख्दा कम हुन्छ ।

  • @shivasharma2609
    @shivasharma2609 10 วันที่ผ่านมา

    पोखरामा बालेन चाहियो

  • @user-gg1pg5mt7t
    @user-gg1pg5mt7t 12 วันที่ผ่านมา

    यस्तो ब्यापार गरने फटा हा नै हुन्छ काठ मा कोटेश्वार मा बस ंचढने ठाउमा बिहान नै नकिने भन्दा के के हो बोलेर यिनी हरूलाई कडा कारबहि गरनु परछ

  • @nareshgurung843
    @nareshgurung843 11 วันที่ผ่านมา

    के नाटक हो तेहा कति फुर्सदिलो हामी नेपाली सुरुक्क पुलिस बोलौनुस सकियो.

  • @user-gf7ih6dk1y
    @user-gf7ih6dk1y 11 วันที่ผ่านมา

    13:00..होइन यो पोखरा बासी हरुलाइ सराप देखो छ की क्या.हो..

  • @blgamer6231
    @blgamer6231 12 วันที่ผ่านมา +1

    इनि लुटेरनि ग्यङ्ग लाई छोड्नु हुदैन

  • @user-li3ir2om6l
    @user-li3ir2om6l 2 วันที่ผ่านมา

    जसलाई पनि जबर्जस्ति गर्छ इनिहरु अनि किलो मा पनि कम हुन्छ म पनि भोगेको छु

  • @bishnuchhetri9412
    @bishnuchhetri9412 11 วันที่ผ่านมา

    यो दिदी को आफन्त कोई छैन ।यो पोके हरु दादागिरी देखाएर हुन्छ पख मेरो फेला परिस भने तेरो के हालात बनिदिदिन्छु सोजो हुने त जमाना नैं छैन।