लोक दोहोरी गायिका टिका सानुसँग रमाइलो कुराकानीको | Good Morning Nepal | Tika Sanu | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 พ.ย. 2020
  • Good Morning Nepal is a daily morning show live show presented by Sareeta Gyawali, Sameer Mani Dixit and Ashesh Sharma where a number of personalities from different walks of life come together to give the viewers an insight on number of international as well as nationals topics.
    Presenter/Producer
    Sareeta Shri Gyawali
    Sameer Mani Dixit
    Ashesh Kant Sharma
    Guest: Tika sanu, Singer
    Todays Full Episode: • Good Morning Nepal | क...
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►th-cam.com/users/ap1hdoffici...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TH-cam: / ap1hdofficial
    ►Twitter: / ap1tv_official
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2020 AP1HD™
    #GoodMorningNepal #TikaSanu #LokGeet #ap1hdlive #AP1HD #AnnapurnaMediaNetwork

ความคิดเห็น • 757

  • @TikaSanu
    @TikaSanu 3 ปีที่แล้ว +182

    नमस्कार सम्पुर्ण मेरा आदरणीय प्यारा प्यारा दर्सकभगवानहरु मा। यहाहरु को अथाह माया ले गर्दा नै आज म यो स्थान मा छु तेस्को लागि धेरै धेरै धन्यवाद छ।
    यो अन्तरबार्ता हेरेर हजुर हरु ले व्यक्त गर्नुभयको खुशी ले म झन धेरै हर्षित भयको छु । धेरै धेरै धन्यवाद सम्पुर्ण मेरा आदरणीय दर्सकस्रोता दुभचिन्तक हरु मा मीठो सम्झना छ।

    • @Sargam797
      @Sargam797 3 ปีที่แล้ว +5

      हजुरको बोल्ने शैली कति राम्रो 😘😘😘

    • @pradipsoni1621
      @pradipsoni1621 3 ปีที่แล้ว

      Waw kati ramri testai bolne saili kati ramro Asal manxe pargatiko kamna god bless you tika ji dherai miss gareko xu 😘😘❤️❤️

    • @madhubanjade5538
      @madhubanjade5538 3 ปีที่แล้ว +2

      टिकालाई देखे पछि र कुरा सुनेपछि रिसाएको मन पनि खुशी हुन्छ सलाम छ

    • @santaykoirala4287
      @santaykoirala4287 3 ปีที่แล้ว +1

      @@Sargam797 j

    • @k.b.cmasti1267
      @k.b.cmasti1267 3 ปีที่แล้ว +4

      टीका सानू तपाईंको त्यो बोल्ने शैली भाषा लाउने कपडा र मौलिक पन सबैले गर्दा आज उच्च ओहोदा को television मा उपस्थित हुने मौका मिलेको छ। तपाईंले सबैलाई गर्ने बोली बचन शैली आदर सम्मानको आज कदर भयको छ।please keep it up...कलाकार मध्यको 1. अनुशाशीत गाइका टीका सानू... सदैव अनुशासन लाई मध्यनजर गर्नु please ...

  • @Bikashshrestha-eq3lj
    @Bikashshrestha-eq3lj 3 ปีที่แล้ว +138

    टीका सानु लाई आज यहाँ देख्न पाउदा सारै खुशी लाग्यो । धेरै धेरै प्रगति को शुभकामना ।

    • @harkabahadur1933
      @harkabahadur1933 3 ปีที่แล้ว +2

      म लाई पनि खुशी लागाे सर यति अनुशान कि छन तिका शानु

  • @rameshrai1970
    @rameshrai1970 3 ปีที่แล้ว +144

    Wow टिका सानु आज सही ठाउॅमा देख्न पाईयो ...शालिनताकी धनी लक्षिणको बोली बचन र दोहोरीकी साम्रज्ञी...?! सदा खुशी सुखी र सफलताको शुभकामना ...साथै दीपावलीको...

    • @khushimanbishwokarma5142
      @khushimanbishwokarma5142 3 ปีที่แล้ว +7

      सान्चै सर टिका को बोल्ने शैलि अति राम्रो छ

  • @rggaming4625
    @rggaming4625 3 ปีที่แล้ว +78

    उदायमान कलाकार टीका सानू काे कला गला लाई यति प्लेटफर्म दिने AP1टेलिभिजन र अादरणिय कार्यक्रम सञ्चालक र सम्पूर्ण टिमलाई धेरै धेरै नमन गर्न चाहे।

  • @TgMafia999Ledgendff
    @TgMafia999Ledgendff 3 ปีที่แล้ว +302

    AP1 hd जस्तो यति ठूलो प्लेट्फर्म मा टीका सानू जस्तो उदीयमान कलाकार लाई बोलायर मौका दीनु भयको मा म एउटा टीका सानू को प्रसम्सक को तर्फ बाट ap1 hd ल्गायत कार्यक्रम सन्चालक हरु लाई धेरै धन्यबाद।

  • @sundarmaharsundarmahar690
    @sundarmaharsundarmahar690 3 ปีที่แล้ว +89

    अत्यन्तै खुशिलाग्यो टीका बैनिलाई युतुब मिडिया मात्र नभएर रास्ट्रय मिडियामा पनि देख्दा खुशिको सिमानै रहेन आज क्या गजब लाग्यो ❤️

  • @prameshwornyaupane8350
    @prameshwornyaupane8350 3 ปีที่แล้ว +74

    टिका दिदि मेरो मन पर्ने गायिका राम्रो स्थानमा आउनु भयो आज ।

  • @bhimgotame4136
    @bhimgotame4136 3 ปีที่แล้ว +83

    हरेक क्षेत्रमा प्रखर टीका बैनी best of luck

  • @pawalraiflutist3396
    @pawalraiflutist3396 3 ปีที่แล้ว +31

    सधै सधै राम्रो गर्नु मेरि प्यारि बहिनि ।

  • @raikushal2372
    @raikushal2372 3 ปีที่แล้ว +28

    वा टीका सानू बैनी लाई Ap1 कार्यक्रम सो मा देख्न पाए यति खुशी लाग्यो कि बैनी अझै धेरै प्रगति हुँदै जाओस् सुभदिपावलिको सुभकामना ।साथै कार्यक्रम संचालक ज्यु दोय दुबै जना प्रती नमन ।

  • @padamshrestha1887
    @padamshrestha1887 3 ปีที่แล้ว +48

    बदाइ छ टीका बहिनी लाई यति ठुलो प्लेट्फम ले समान दियको मा साथ साथै Ap1लाइ धन्नेबाद।

  • @jhakkuthapa865
    @jhakkuthapa865 3 ปีที่แล้ว +51

    अाज धेरै खुसि लाग्याे टीका सानू काे सफल्ता देखेर धेरै धेरै धन्यबाद Ap 1HD लाई

  • @arjunmalbul7435
    @arjunmalbul7435 3 ปีที่แล้ว +145

    टिका सानू यो स्थानमा देख्न पाइयो सारै खुसी लाग्यो बधाई छ ।

  • @rajtek8153
    @rajtek8153 3 ปีที่แล้ว +23

    सबैको मन मुटुमा बस्न सफल गायिका टीका सानू बहिनी लाई धेरै धेरै सुभकामना @## आज याह देख्न पाउँदा धेरै खुशी लाग्यो @@

  • @parbatrai9008
    @parbatrai9008 3 ปีที่แล้ว +56

    अहो ए पि वान टिलिभिजनमा अन्तरबार्ता राम्रो छ बधाइ छ बैनि टीका।

  • @khushimanbishwokarma5142
    @khushimanbishwokarma5142 3 ปีที่แล้ว +56

    दोहोरी कि रानि टिका सानु गित गाउनु मात्र हैन बोल्नु पनि अति मिठो बोल्छिन

  • @kamansinggurung1914
    @kamansinggurung1914 3 ปีที่แล้ว +53

    भाग्यामानि टीका सानू स्वास्थ हुनु सबैलाई शुभदिपावाली

  • @purnaghamal247
    @purnaghamal247 3 ปีที่แล้ว +27

    टिका सानु एक मात्र अनुशासित भलादमी सालिन लोक गायिका हुनुहुन्छ गर्भ लाग्छ टिका जी जस्तो कलाकार यो देश ले पाको छ l

  • @Suraj-ev8gn
    @Suraj-ev8gn 3 ปีที่แล้ว +45

    टिका सिस बधाइ छ हजुर लाई यो स्तान देख्ना पाउदा साराइ खुशी लाग्यो ।

    • @ritauprety1491
      @ritauprety1491 3 ปีที่แล้ว

      Tika bahini ksto ramro kuragarnu thanki u

  • @user-gk6ps6lb2k
    @user-gk6ps6lb2k 3 ปีที่แล้ว +47

    ap1लाई धन्यवाद दोहोरी कलाकारलाई पनि स्थान दिनुभएकोमा यसले ap1 को गरिमा बढाउदै लानेछ ।

  • @chanderkumar8180
    @chanderkumar8180 3 ปีที่แล้ว +32

    टीका सानू मेरो बेस्ट गाइका love you sanuji

  • @rosedmlove
    @rosedmlove 3 ปีที่แล้ว +12

    AP1HD राष्ट्रिय टेलिभिजन मा हाम्रो लोक दोहोरी गायिका टीका सानु लाई देख्न पाउँदा धेरै खुसी लाग्यो AP1HD टेलिभिजन परिवारलाई धेरै धेरै धन्यबाद टीका सानु को अजै प्रगति भएको देख्न पाम सफलता को सुभकामना

  • @thapakrishna9907
    @thapakrishna9907 3 ปีที่แล้ว +5

    टिका सानू यानिकी उदयमान चर्चित गायिका लाई यो स्थान मा देख्न पाउँदा धेरै खुशी लाग्यो
    यसैगरी अगाडी बढनु शुभकामना छ। नआतिनु नमात्तिनु ।धन्यवाद ।

  • @dhankumarsundas764
    @dhankumarsundas764 3 ปีที่แล้ว +20

    woww tika bnu...i am proud fill .तपाईं लाई अाज AP1 टिभिमा यसरी देख्नु र सुन्नु पाएेको मा बैनि।।हजुरलाई सफलताको सदैब कामना गर्दछु।।

  • @rggaming4625
    @rggaming4625 3 ปีที่แล้ว +18

    AP1 जस्ताे चर्चित ठुलाे टेलिभिजनमा अाज हामीले देख्न पाएउ र हजुर टीका सानू त्या सम्मा पुग्न सक्नु याे भन्दा ठुलाे सफलता हाे। टीका जी सामान्य तर तपाईंको कला विषेश गरि दाेहाेरी गायन यति राम्रो छ कि तपाईंको कलामा तपाईंको साधरण मिजासिली याे गहनाले भरिपुर्ण हुनु हुन्छ। अझै उत्तर उत्तर प्रगति काे कामना...

  • @hijoaajabholi2041
    @hijoaajabholi2041 3 ปีที่แล้ว +34

    टीका सानू दिदी सारै राम्रो लाग्यो।

  • @nbc8547
    @nbc8547 3 ปีที่แล้ว +5

    टिका सानु अतु सालिन, सरल, हिमाल जस्तै निश्चल, अति सोझी , राम्री पनि उस्तै, अति नम्र, मिठो बोली, सुर र मघुर आवाजकी धनी धरै धेरै सफलता र समृद्दिको शुभकामना बैनिलाई! उचाईमा पुग्नु धर्तिलाई नभुल्नु, तिम्रो आवाज सधै सुन्न पाउ।

  • @k.b.cmasti1267
    @k.b.cmasti1267 3 ปีที่แล้ว +5

    धन्यवाद AP1 television लाई राम्रो कलाकार लाई स्थान दिनु भएकोमा...

  • @Khumofficial
    @Khumofficial 3 ปีที่แล้ว +50

    आहा कति सुन्दरी हुनुभाको टिका दिदु सायद आत्मसन्तुष्टि भयर पनि होला निकै शुभकामना दिपावलीको

  • @sunitapoudel5385
    @sunitapoudel5385 3 ปีที่แล้ว +12

    आहा मेरो दिदी कति मज्जाले बोल्नु भाको छ सुनी राखौ जस्तै लाग्नी गरि 😘😘💖i am proud of u dear di म हजुरको बहिनि हुनि मौका मिलेको छ😘💖💖मेरि दिदिलाइ धेरै सम्झना छ😘😘😘😘🙏🙏🙏🙏

  • @abkhati7664
    @abkhati7664 3 ปีที่แล้ว +16

    टीका बैनी सारै राम्रो अन्तरबाता दिनु भयो खुसी लागो Ap 1 गुड निउज ले सहि बैनी लाई इन्टर भिउ लिनु भयो बधाई छ

  • @DhanBahadur-ng3xt
    @DhanBahadur-ng3xt 3 ปีที่แล้ว +24

    टिका सानु जस्ताे उदयमान कलाकारला माैकादिनु भाछ Ap1 Tv लाइ धन्यबाद

  • @ramchandrasubedi4243
    @ramchandrasubedi4243 3 ปีที่แล้ว +33

    बधाई छ टीका ! ठूलो प्लेट फर्म को खोजी मा परेकी मा । उत्तरोत्तर प्रगतीको कामना गर्दछु ।

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 3 ปีที่แล้ว +28

    टिका सानु भनेको नेपालको चलचित गाएका हुन धेरै कुरा सिक्नु पाईन्छ

  • @nabinkumarkurumbang9179
    @nabinkumarkurumbang9179 3 ปีที่แล้ว +26

    टिका सानु बहिनीको अति नै सुन्दर छ ल है बधाई छ बहिनीलाई

  • @SuRyA-cx9fx
    @SuRyA-cx9fx 3 ปีที่แล้ว +10

    कार्यक्रम प्रस्तोता हरु प्रति सम्मान छ राष्ट्रिय टेलीभिजनमा प्रत्यक्ष दोहोरी क्षेत्रकी जल्दी बल्दी गाइका टीका सानुलाई साथ यो अबसर धेरैले चिन्ने मौका प्रदान गर्नु भएकोमा 😍🤗😷

  • @SLPun-wu1ll
    @SLPun-wu1ll 3 ปีที่แล้ว +8

    धेरै खुसी लाग्यो आज हाम्रो दङ्गाली चेली टीका सानू ले अन्तर्वाता दिएको देख्न पाउदा ।

  • @rooshansyangbo8406
    @rooshansyangbo8406 3 ปีที่แล้ว +18

    गित उस्तै राम्रो ।अनि बोल्ने तरिका साइली उस्तै बोलि वचन अति सुन्दर रुप को झन कुराइ नगरु सानु ज्यु को ।

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 3 ปีที่แล้ว +15

    आहा लौ बधाई छ यहाँ सम्म देख्दा । अनुसासित मिलनसार कोमल मन धेरै गुण भकी टीका सानू सबै को मन मा बस्न सफल ।तिहार को शुभकामना सबै जना लाई

  • @dipakbc342
    @dipakbc342 3 ปีที่แล้ว +58

    दोहोरिकी रानी टीका को स्वर को के कुरा आज धेरै beautiful देखियकी

  • @archanaadhikari736
    @archanaadhikari736 3 ปีที่แล้ว +11

    Congratulation bahini ..आज यो स्थान मा आउन सफल हुनुभएको मा धेरै खुशी लाग्यो । अझै सफलता को शुभकामना

  • @m.s6675
    @m.s6675 3 ปีที่แล้ว +18

    सुन्दरी टीकासानुको कति राम्रो कुरा,कति राम्रो सोच बीचार,सधै खुशी रहोस,आमा तिर राम्रो ख्याल रहोस(सउदी)

  • @rajujirel1800
    @rajujirel1800 3 ปีที่แล้ว +11

    तिका बहिनी लाई आजा ap1 मा देख्न पाउँदा सारै खुसी लाग्यो

  • @kajimanlohani8620
    @kajimanlohani8620 3 ปีที่แล้ว +25

    पर्गतो को सुभ कामना छ टिकाजी अझ अघाडी बढ्नु होला र याहा हरुतिनै जाना लाई तिहार को सुभ कामना छ

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 ปีที่แล้ว +16

    Long Live Tika Sanu ji with your lovely singing ::
    Tika Sanu ji has very unique & sweet vocal :::::
    Vocal of Tika sanu ji is really improving day by day:::
    Tika Sanu ji has bright future in folk duet ::::
    Tika Sanu ji one of the best folk duet singer and queen of folk duet :::::
    The racial discrimination, untouchability ( Chhuwachhut ) is a social evil, legal crime and crime against humanity. Let’s respect human beings and humanity.
    Good Job AP1
    Wonderful interview with Tika Sanu ji ::::::::
    Stay safe and healthy. Be careful & be cheerful:

  • @tulasipaudel3653
    @tulasipaudel3653 3 ปีที่แล้ว +44

    टीका बहिनी आज धेरै सुन्दर देखिएको छोै

  • @chhabijangsunarofficelchan2602
    @chhabijangsunarofficelchan2602 3 ปีที่แล้ว +6

    एकदम खुशी AP1 धन्यवाद हाम्रो कला संस्कृति हामी आफैले नै अगाडि बढाउनु पर्छ ।।हामीले आहा टिका सानु ए बधाई तथा शुभकामना ।।

  • @manakathapa3448
    @manakathapa3448 3 ปีที่แล้ว +17

    अाँहा कति सुन्दरि देखिएकाे टीका जि बधाई छ शुभकामना ।

  • @anchalshrestha8675
    @anchalshrestha8675 3 ปีที่แล้ว +8

    Wawo टीका दि राम्री दि सरल सिम्प्ल गायिका दि आज यहाँ खुसी लाग्यो हजुर को चर्चा परिचर्चा अझै माथी पुगोस दि हजुर म हजुर को नजिक को प्रसंसक वा माया गर्ने भाइ

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin6454 3 ปีที่แล้ว +12

    कति मीठो बोल्नुहुन्छ टीका जी!मैले पटकपटक भनेको छु हजुर बत्तीस लक्षिण कि हुनुहुन्छ!😍😍🙏🙏

  • @Ambar92467
    @Ambar92467 3 ปีที่แล้ว +13

    टिका जी को दोहोरि मनपराउने एता

  • @ratnabahadurkumai1773
    @ratnabahadurkumai1773 3 ปีที่แล้ว +16

    Wow AP1 ma Tika Sanu.😘😘😘😍😍 tika is great girl love you Tika.

  • @singerlaxman6462
    @singerlaxman6462 3 ปีที่แล้ว +5

    wao ap1 hd लाई सुरुमै धन्यबाद र सही ठाँउमा आउनु भो चर्चीत सबैको मनमा बस्न सफल शब्दको खानी दिदी टीका सानू लाइ

  • @santoshbabu5189
    @santoshbabu5189 3 ปีที่แล้ว +10

    बधाई छ टिका बहिनी आज यो ठाउमा देख्नापाउँदा खुसी लाग्यो ! साथै AP1 लाई धेरै धेरै धन्यवाद

  • @taranathbhattarai9596
    @taranathbhattarai9596 3 ปีที่แล้ว +32

    ताली र गाली बिचको जीन्दगी मैले पनि बिताइरहेको छु । वा टीका जी

  • @rebeccashrestha3776
    @rebeccashrestha3776 3 ปีที่แล้ว +31

    Tika sanu is really decent, keep it up.

  • @ranrai8561
    @ranrai8561 3 ปีที่แล้ว +13

    अति राम्री देखिनु भाको छ है आज टीका जि 💖💖💖💖💖👍️👍️👍️👍️💘💘💘💘💘💘

  • @karnagurung8005
    @karnagurung8005 3 ปีที่แล้ว +11

    MA Tika sis Lai dekhera herdaixu dherai ramro kalakar ho Tika sis best of luck

  • @sanjibpandeyvlogs6854
    @sanjibpandeyvlogs6854 3 ปีที่แล้ว +14

    अझै अगाडि बढ्नुस् । हार्दिक धन्यवाद टिका सानु

  • @sameerraiyoutubechannel5368
    @sameerraiyoutubechannel5368 3 ปีที่แล้ว +1

    वाह अह कति सुन्दर र सालिन
    साँच्चि नै कति मिठो अभिव्यक्ति शैली उत्ति नै प्रिय अनि सु-मधुर स्वर! जादुमय स्वर को त धनी हुनुहुन्छ नै +बोल्ने शैली अति प्रभावशाली छ! नेपाली सांगीतिक आकाशको खुला मञ्चमा सदा अग्रिम शुभकामना! साथै शुभ दिपावलीको धेरै धेरै शुभकामना !!❤❤👌👌

  • @kamalpun4023
    @kamalpun4023 3 ปีที่แล้ว +24

    वोल्न पनि कति सिपालु रहिछन टिका नानी ।

  • @jibarai6638
    @jibarai6638 3 ปีที่แล้ว +8

    १५ चोटि हेरि सके यो अन्तरबार्ता💞💞💞

  • @samriddhilamichhane5501
    @samriddhilamichhane5501 3 ปีที่แล้ว +13

    Tika sanu ko harek kaam safal hos 🇳🇵🕉🇳🇵🕉❤️💖❣️💗💕🌹

  • @Phatta_Thapa
    @Phatta_Thapa 3 ปีที่แล้ว +3

    अत्यन्तै मन पर्ने गायिका

  • @minagurung4526
    @minagurung4526 3 ปีที่แล้ว +9

    Really talented dohori singer. Happy Tihar all of you.

  • @lghagaji2205
    @lghagaji2205 3 ปีที่แล้ว +3

    टिकासानु बैनी लाई धेरै धेरै सफलताको सुभकामना,आदर्सवान गाइका

  • @nandabahadur5959
    @nandabahadur5959 3 ปีที่แล้ว +2

    ap1 प्लेटफम सन्चालक हरु लाई धेरै धेरै धन्यबात भन्न चाहान्छु लोक गाइका टीका सानू लाई लाई स्थान दिनु भयको मा

  • @rajendratamrakar5357
    @rajendratamrakar5357 3 ปีที่แล้ว +6

    Congratulations ! Tika ji. You are my one of the best and favourite singer. You are doing great work in the nepalese folk songs. Keep doing. Wish u all the best ahead.

  • @gopigurung3712
    @gopigurung3712 3 ปีที่แล้ว +10

    Tika bahini dherai khusi lagyo. Yethartha ko kura haru sanga ramro utar dinu bhayo.
    Dhilo chando timro Hong Kong ko fan sanga bhetaune bachha gardai. All the best.

  • @chandradai1
    @chandradai1 3 ปีที่แล้ว +2

    टिका बहिनी जीवन यसरीनै अगाड़ी बडोस हजुरको पाइला सफलताको तीर लम्की रहोस शुभकामना छ ।

  • @sumankhand4987
    @sumankhand4987 3 ปีที่แล้ว +9

    Mero mutu ho tika sanu Sarai soji simpal saskari geyani kti 💕♥️❤️💞

  • @dilipthapa2786
    @dilipthapa2786 3 ปีที่แล้ว +4

    टिका दिदी हजुर को प्रगति को पाइलाहरु यसरी नै अघि बढिरहोस ,बधाई छ ,

  • @premkomar4558
    @premkomar4558 3 ปีที่แล้ว +4

    लब्ली टीका सानू माई फेब्रेट Love you somuch

  • @dilipghartimagar8269
    @dilipghartimagar8269 3 ปีที่แล้ว +10

    Mero man parne gaeka tika sanu heppy dipawali

  • @siriparsadlimbu9363
    @siriparsadlimbu9363 3 ปีที่แล้ว +17

    Yo programme ko prasansa garxu,
    Tika ko pra gati ko kamana, “Happy dewali”

  • @badalmagar2593
    @badalmagar2593 3 ปีที่แล้ว +9

    बधाई छ टीका बहिनी😎

  • @vijayasewa6692
    @vijayasewa6692 3 ปีที่แล้ว +4

    हजुर्को सफलता ले अझै सगरमाथामा को शिखर चुम्न सफल रहोस् उनन्ती प्रगति हुँदै जाहोस सधै स्वास्थ रहनु टीका सानू 😍😍😘😘

  • @udayagurung7920
    @udayagurung7920 3 ปีที่แล้ว +13

    Very nice Tika baini

  • @manlamavlog1584
    @manlamavlog1584 3 ปีที่แล้ว +14

    Tika sanu lovely lovely

  • @amritroka
    @amritroka 3 ปีที่แล้ว +16

    हेरत दुई जना वूडा मिलेर टिका सानु लाई ख्याउ ख्याउ ती पारेका

  • @khemrajpaudel8902
    @khemrajpaudel8902 3 ปีที่แล้ว +11

    Great बैनि

  • @dailekhnetrabahadurbudha9892
    @dailekhnetrabahadurbudha9892 3 ปีที่แล้ว +13

    राम्रो छ ।अन्तरबार्ता ।

  • @emonlama3261
    @emonlama3261 3 ปีที่แล้ว +2

    टिका सानु सिस सारै मन पर्ने गायिका हुनुहुन्छ

  • @sanjeevshahi870
    @sanjeevshahi870 3 ปีที่แล้ว +1

    आहा कति मीठो हो के बोली मान्छे पनि राम्री गितको त के कुरा गर्नु दोहोरी कि रानी सबैको मन मुटुमा बस्न सफल । best of luck...

  • @SandipYouTubechannel
    @SandipYouTubechannel 3 ปีที่แล้ว +2

    अत्यन्तै खुसी लाग्यो टिका सानु बहिनीलाई देख्न पाउँदा

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 3 ปีที่แล้ว +1

    लोक दोहोरी भनेको नै हामी सम्पुर्ण नेपालीको सस्कार हो सबेता हो लोक गित टीका नानी धेरै खुशी लाग्छ सम्पुर्ण लोक भाकाका गायक गायिका हरु देख्दा

  • @chandrasundas9637
    @chandrasundas9637 3 ปีที่แล้ว +2

    Weldon Tika Bhanei AP1 सो मा देखीयो बधाई छ/
    आसा छ Next सोमा बिं.बि. अनुरागी ज्यु लाई पनी ल्यीउनु होला।

  • @gangathapa9649
    @gangathapa9649 3 ปีที่แล้ว +11

    Love you sanu miss you ani time

  • @hr8507
    @hr8507 3 ปีที่แล้ว +2

    अति राम्रो सब्ये अनि सैदान्तिक सान्दर्भिक अन्तर्वार्ता दुबै पक्ष बाट।

  • @BastabikKhabar
    @BastabikKhabar 3 ปีที่แล้ว +16

    Good Tika Di

  • @user-kb2mn3ky6t
    @user-kb2mn3ky6t 3 ปีที่แล้ว +2

    हाम्ले मन पराएको टीका सानू कति राम्री हुनुभको अचेल सोभाभ त झनै राम्रो छ सानू को

  • @ganeshgurung2380
    @ganeshgurung2380 3 ปีที่แล้ว +12

    tika sanu finally got big platform with AP one tv interview

  • @wwamritawwamrita6792
    @wwamritawwamrita6792 3 ปีที่แล้ว +7

    tika sanu my best gaeka malae sari man parxa

  • @rjctr1
    @rjctr1 3 ปีที่แล้ว +11

    Ma big fan ho tika sanu g ko 🙏🙏🙏

  • @dirgathapa9222
    @dirgathapa9222 3 ปีที่แล้ว +10

    Good interview with tika sanu baini.

  • @chow-raymhorpaak8322
    @chow-raymhorpaak8322 3 ปีที่แล้ว +12

    Sanu kanxi... u r looking geat... gorgeous lady...❤🇳🇵

  • @baburambhatta2122
    @baburambhatta2122 3 ปีที่แล้ว +3

    धेरै राम्रो प्रस्तुति टिका सानु को!

  • @narendraoli7492
    @narendraoli7492 3 ปีที่แล้ว +10

    Tika sanu mero fepred manxe ho tir yakpatak kasari vet gharne xu Love you tika sanu

  • @ashimsing3879
    @ashimsing3879 3 ปีที่แล้ว +11

    you r de great girl in nepal

  • @nabinmagar9233
    @nabinmagar9233 3 ปีที่แล้ว +8

    लु बधाईछ सफल्ताको शुभकामना🙏