रबिन्द्रको श्रीमतीलाई टिकाले पोईला लगाईदिएपछि पय्रो यस्तो लफडा | Rabindra Sunar VS Tika Sanu Dohori
ฝัง
- เผยแพร่เมื่อ 13 ม.ค. 2024
- #sangeetmala
#rabindra_sunar
#tika_sanu
Special Thanks
Prime TV HD
__________________________________________________
=======================================
=======================================
🎼 Offical Song: Jhim Jhim Pani pareko raat
Vocal:- Sanjay Shreepal, Hari DC, Purnakala BC & Priti Gurung
Bhaka (Music):- Jhalak Sangeetam
➤ Original Link :-
• Purnakala BC VS Sanjay...
=======================================
Live Dohori Singer
★ Rabindra Sunar
★ Tika Sanu
_____________________________________________
Camera
♬ Padam Lwagun
♬ Laxman Lwagun
_____________________________________________
Edit
Tarakanta BK
Khum oli Birahi
Padam Lwagoon
Pawan Bishwo
___________________________________________________
Studio
Mayur Live Studio,
Thamel, Galko Pakha 9841889961
___________________________________________________
© Tika Sanu-2024,
TH-cam:
/ tikasanu
Facebook:
/ tika.sanu.1
Tika Sanu is authorized to upload this video. Using uf this video on other TH-cam channels without prior permission will be strictly prohibited
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । - บันเทิง
देवरको दोहोरी त कडा लाग्यो नि बहिनि । ❤❤❤❤❤❤
टिकासानु मिस र रबिन्द्र सर ले सारैमिठो गाउनु हुन्छ /
रबिन्द्ले धेरै राम्रो गानुभएयो प्रगति होस
आहा धेरै खुसि लाग्यो सानिको दोहोरी हेर्न पाउँदा धेरै आनद आउन्छ के सानि धेरै बधाई छ अझै राम्रो बनी रहिराखोस् है संगीत माला सबै भन्दा राम्रो छ मलाई असाध्यै राम्रो लाग्छ दुबै जनाको दोहोरी अति राम्रो छ सबै कलाकार लगाईत धेरै समाम्न छ
निकै राम्रो दोहोरी भाका पनि राम्रो
दाेहाेरि धेरै राम्राे छ संगित मालाकि प्रस्तुता सानू हजुर मा हार्दिक 🙏🙏नमन गर्दछु सबै ले दाेहाेरि हेरेर लाईक कमेन्ट गरिदिनु हाेला भन्ने अासा राख्द छु🙏❤️👌👌👌👌👌👍️👍️
थेगो सुहाउँदो गीत नभए नि हाम्रो समाज सुहाउँदो गितका लागि कलाकारहरुलाई धन्यवाद ।
टीका बहिनी काे संगितमाला लाई उच्च सम्मान
Tika sanu always my queen ❤❤❤ kasam ati man parne गायिका ho tika my favourite ❤❤❤🎉
सब भन्दा मनपरको विषय वस्तु अनि रविन्द्र को शब्द सरल शब्द k है सजिलै भुज्न सकिने समग्रमा भन्नुपर्दा सारै रमाइलो दोहोरी ❤❤❤
😊
❤❤❤ आहाँ सारै रमाइलो दोहोरी
निकै उत्कृष्ट दोहोरि , मलेसियाबाट स्देश घर दाङ घोरानेटिको सेरोफेरो ,, 🌺🌺🌺🌺
तिका बहिनी धेरै राम्राे बियबस्तु उठाउनु भाछ ल सुभ कामाना सम्पुर्णन तिम प्रर्ति 🌿🌿🌿🌿
2080 को दमदार दोहोरी हो बधाई छ सबैलाई ❤❤❤
आहा कति राम्रो गाउनुदो रयछ रबिन्र सुनार दाइले
आहा कति राम्रो छोटू काे आवज 👍👍👍
धेरै धेरै मिठाे रमाइलो दाेहारी ❤❤❤
आहा कति रमाइलो दोहोरी ।🙏🙏🎋🍒
आहा! अती मार्मिक र मीठो शब्दहरु🙏🙏🙏
सारै रमाइलो दाेहाेरि म गुल्मीको मान्छे हाल सिङ्गापुर बाट हेर्दै छु ।
Super best interesting romantic sweet nice song🎵Tika best of luck & Thanks Rabindra👌💚⚘
सारै राम्रो गित ❤❤ तर सबै जना कथा माइलिका कलाकार हरु पो हुनुहुदोरहेछ , 😂😂😂😂
धेरै पछि टीका सानुको युटुब भेटे खोज्दा खोज्दा टीका सानुको दोहोरी न सुनेको कति भएको थियौं खुशी लाग्यौं
सबप्रथम कार्यक्रम ससनचलाक टिकालाई साङगीतिक नमन आज पनि निकै रमाईलो गित प्ररसुतुत गरनु भयो सुनेर रमाईलो लागयो धन्यवाद कलाकार टिमलाई बिसेस धन्यवाद टिकालाई ❤❤❤❤
सारै मिठो गीत गाउँछौ मेरो मुटु जलाई
गीत नगाऊ टीका तिमले हाँसे पुग्छ मलाई
झम झम पानी परेको रात::::::::::
ल अाज कथा माईलिको देवर भाउजू को दोहोरी अायो,हिन्दी भाषामा गाउनु पर्यो टीका ज्यु अाफ्नै बुढासंग
भाग 2 पनि चहियो देवर भाउजू कति नै मान परे कोछ
धेरै राम्रो दोहोरी
सबै टीमहरुलाइ उच्च सम्मान
साथै मीठो माया
म अहिले मलेसियाबाट हेर्दैछु ❤❤❤❤❤
समये अनकुल काेगित सारै मिलेकाेछ टिकासानु रभाइलाइ धन्ने वाद।।❤❤❤❤❤❤❤
सारै रामरो शब्द सबैइजनालाइबदाई छ
Hi how are you all of.you very nice beautiful start this live dohori congratulations to all of you i.m very happy this dohori thank you so much i m proude you advance congratulations to you recepecte full your wishes by dohori ❤🎉❤thanks lots ❤❤❤❤❤❤❤❤❤
Very good tika bainehjr lokdhore
Sarae ramro lagyo vakha ajhae ramro
Wow voice nai ramro xa singar vai ko tukka tetikai ramro 😍😍😍🙏💕💕💕💕💕
I m wight for this live dohori ❤🎉❤thanks lots ❤❤❤❤❤
Bhai rabindra khusi lagyo pragatiko shubhakamana ❤❤❤❤❤❤❤❤❤
Saharai ramro dohori bhadhai xa all timlai
छोटुको गित पनि सारैई दामि छ हो
दोहोरी ले भाग 20 खान्छ ल टीका बहिनी भाग लिनु होला
Rabindra sunar Ramro chha
देवर र भाऊजू कहानी मा गीत मा अहिले सम्म गजब टिका जी
Khatekoho.deraiko.khatanama.adarik.xa.ramaro.tikaji
Wow damii damii song 👏👏👏👏👏👏👏👏
मिठो रमाइलो दोहोरी ।
अ।ह।कतिमिठोरम।इलोदोहोरी❤❤❤❤
Aaaha Kati mitho ra ramro
Sai ho
Asadai dever bhauju ko geet
❤ katha maili dherai bhanda dherai chalish fever bhauju aagpani chaldai jaush
गित सुन्दा सुन्दै कमेन्ट गर्न भुल्ने मान्छे फेरि आयो ?
धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई माइली को देबर बाबु को पानि सुनियो दोहोरी सार्है राम्रो गाउनु हुनेरैछ संघर्ष गर्दै जानुहोला अबस्य सफल हुनुहुन्छ सफलता को शुभकामना ❤❤❤❤❤❤❤
राम्रो छ सिरीयल
Sarai Ramro Dhorie tika ji vs Ravindra ji
Tika didi namste 🙏🙏🙏🙏
टिकाले जस्तै प्रसङ्ग न मिलाउने अरुले😮😮😮❤❤
कथा माइली को टिम 👏👏
Wow dami song
Aaha kate ramro sor ho dai ko mon xoyo
बाबा मामु दाजुभाई तथा दिदीबहिनीहरु को। हासो मुस्कान सधैभरि पाथिभारा माता सग यहि नै चायको छु मेरो। जति। मेरो सपुण दाजुभाई लाई अरूले भोग्ने दुख बोरू। सबैको साटो महिले भोगनु परोस् तर मेरो जनताको लागि हासोर मुस्कान सधैभरि होस् भन्ने चाहन्छु जति पिडा भयपनि खुसी नै रहोस् भन्ने कामना गर्दछु धन्यवाद ❤❤❤❤
Ramro Dohori Dewar Vauzu vayera Gaunu Vayeko ma ❣️👍
हिउद भरी सितको को झिम्पनी
आयछन सबै माइली का टिम्पनि
सङ्गीत माला टीकाको टिम्ले भरेको
कतिसारो रमाइलो गरेको
माइली टिमम्जती सबैनै आयका छन
सोर आउनेचिज पैलेइ के खायका छन
ए मलाइ पनि चित्त बुझो एस्ता कुरा सुन्दै
टिकालेनी फर्काइन जबाफ माखेसाङ्लो उन्दै
देवोर भाउजुको टक्कर सुन्दा मलाइहासो लागो
मन्मा भयका पिडासबै एइगित् सुन्दा भागो
सङ्गीत मालापनी सारै रमाइलोनै छरे
एस्को निर्माण गरेकोचै टिकालेनै अरे
दिमाख्पनी तेजिलो हो शक्ति सालि भइन
गाइका नाइका दुबै हुँदै अघिबड्दै गइन
धेरै धेरै आशिस दिन्छु टिकासानु लाई
सधैभरी अघिबढ्नु यो आशीर्वाद पाई
❤️❤️❤️❤️🌹🌹🌹🌹❤️❤️
Wow nice song ❤❤❤❤
very very nice dohori❤❤❤❤❤❤
हजारौं केटा हरुको मुड बनाई दिने एक मात्र टीका सानु फिलिङ्स धेरै दिन्छिन्
राम्राे छ
दामि छ सारै रमैलो छ।
Ravindra ji nic voic
Mero man parne tika sanu n rabindar saraee ramaro live dohori xa badhaeexa
Hoit khatra xat ❤dohori ta
so very very nice❤❤❤❤❤❤
Beautiful song
Hahaha ,, mitho prastuti xa dubai jana ko.best wishes to both of you...
❤ओखखो कडा आयो😅😅😅
Sarai.ramro rabindra ko sabda
रबिन्द्र ले बिसय कता कता लानी अनि मज्जा आयन 😮😮😊
Aaha kati ramailo dohori dewar bhaujuko
❤❤❤❤❤
Long live Tika Sanu Ji Ji Ji & Sangitmala Family :
❤❤❤❤❤
I'm with your song
धेरै राम्राे लाग्याे मलाई ❤❤❤❤❤
Dherai ramro lagyo
❤❤❤❤namaste miss you all
So sweet.lovely live dohori very nice ❤🎉❤my dear favorite sweetheart darling I m never love you ❤😢❤❤❤❤❤❤❤❤❤
Veri Veri nice ❤❤❤❤🎉🎉🎉🎉
Wow
Very nice songs sabi tim lai Badhai cha tikaji
बधाईछ है सबैत,मलाई
छाेटु त कति राम्रो गाउने रैछन् ।गाेपाल पनि खत्रै रहेछन्।
टिका सानू को सबल को जबफ दिन आलि न जानेको हो कि केटा बाट
❤❤❤❤❤❤❤❤❤nice
dheri ramro dhori team lai uchha samman
Wow I would like to your beautiful live dohori very nice beautiful this dohori so sweety beautiful live dohori good camentment words i like to your beautiful live dohori thank you so much God bless you ❤🎉❤congratulations to all teem thank you so much i m never love you my dear favorite sweetheart darling ❤️ 🎉❤thanks lots ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Raviendra baile gakomanparx 2bai janakox👌
Very nice song
Very nice ❤❤
Wow wow❤❤❤❤❤❤
Nice ❤❤❤❤❤
very nice
Wow nice ❤❤❤❤❤❤❤
Great respect both of u...
K Saro ramro dohari ho❤😮
❤❤❤❤
पैलात मेरो प्यारो बनि को लागि म दिदी को तर्फ बाट मिठो माया छ मेरो य्यारो बनिको। सपुण दाजुभाई तथा दिदीबहिनीहरु जति हुन्छ सबैलाई मेरो तर्फबाट भगवाले सधैभरि मेरो। नेपाल भरि जति जति। हनुछ सबैलाई। तर हतियारा। भ्रर्षृटचारि बायक सपुण दाजुभाई तथा दिदीबहिनीहरु। बाबा मामु लगायत मेरो प्यारो सपुण लाई हार्दिक बधाई सुभकामना होस् भन्ने चाहन्छु पाथिभारा माता सग यहि चाहान्छु भगवान् पुकार्दै भनेछु। मेरो जनताको। पिडा। दिनु भन्दा। सबैको साटो म भोगन तयार छु मेरो बाबा मामु दाजुभाई तथा दिदीबहिनीहरु लाई केहि होस् भन्ने चाहन्छु सधैभरि ओठको हासो मुखको मुस्कान सधैभरि होस् भन्ने चाहन्छु