शेख हसिनाको पतनले नेतामा त्रास ! कुलमान हटाउने ८ अर्बको खेल ? | JANA PAIRAVI | HIMAL BASNET

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ต.ค. 2024

ความคิดเห็น • 139

  • @ambarbaruwalchhetri7880
    @ambarbaruwalchhetri7880 2 หลายเดือนก่อน +1

    मुखकाे गाेलिले काम गरेन अरुगाेलि नेपाल मा छैन सबै मेडियाकाे भजन सुन्ने र
    ह ल्ला मच्चाउने कति रमाइलो छ हाम्रो नेपाल मा 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @PrakashBhatta-jl6zh
    @PrakashBhatta-jl6zh 2 หลายเดือนก่อน +3

    जसरी हुन्छ संघीयता खारेज गर्नुपर्छ।

  • @jitendramaharjan7468
    @jitendramaharjan7468 2 หลายเดือนก่อน +3

    चोर नेताहरुका जनतालाई झुल्याउने गफ मात्र हो

  • @bhuwansinghthapa4223
    @bhuwansinghthapa4223 2 หลายเดือนก่อน +3

    हरेक युग अन्त एक दिन अन्त हुनेछ ।अब काङ्ग्रेस एमाले माओवादीको अन्त हुन जरुरी छ।

  • @NandalalShrestha-m1f
    @NandalalShrestha-m1f 2 หลายเดือนก่อน +8

    नेपाली जनता सोझा भएकोले हाम्रो नेतालाई फाइदै फाइदा यिनीहरुले जे गरेपनी जनताकोलागी भनिदिन्छ हामी मक्ख......

  • @gkchhetri8285
    @gkchhetri8285 2 หลายเดือนก่อน +2

    कति ढुक्क सँग भुक्छन नि पार्टिका झाेलेहरु गैरे, खतिवडा महाराज। कि नेपालका जनतासँग बँगालि झै भ्रष्ट नेता, तन्त्र, वाद, घुसखाेरि, पक्षपाति, गरिबी, परनिर्भरता बिरुद्द बिद्राेह गर्ने अाट साहस हिम्मत छैन भनेर।।

  • @RaViRavi-nk7je
    @RaViRavi-nk7je 2 หลายเดือนก่อน +2

    कुलमान लाई हटायौ र बालेन लाई सतायौ भने तिमि हरुले पनि भारत तिर कोठा खोज्दै गरे हुन्छ। होईन भने तिमिहरु पनि जिउदै चाहिँ रहदैनौ ,, ख्याल राख ।।

  • @biren57
    @biren57 2 หลายเดือนก่อน +1

    यी टाई वाला बहसकर्ताको पनि निश्पक्ष वहस /तर्क देदिएन ।

  • @kumarkoirala4565
    @kumarkoirala4565 2 หลายเดือนก่อน +1

    नेपाली सैनिक पानी मोरूवा भयेको ले तिमी हरू ढुक्क छौ हैन बंग्लादेश मा जस्तो यहा हुदैन भनेर ।

  • @DevKhatiwada
    @DevKhatiwada 2 หลายเดือนก่อน +7

    हो यिनिहरुले भनेको जस्तै नेपालमा बङ्गलादेश जस्तो हुदैन किनकि बङ्गलादेश को प्रधानमन्त्री र मन्त्रीहरु भागेर बाचे नेपालमा चै नेताहरु बाच्दैनन

  • @BhimGm-v6w
    @BhimGm-v6w 2 หลายเดือนก่อน +2

    100 % Nepal ma pani hunxa

  • @Jp-ig5mz
    @Jp-ig5mz 2 หลายเดือนก่อน +3

    यी नेताहरू अझै ढुक्क्ले त्यस्तो हुदैन भन्दैछ। आट छ भने प्रत्येक नेता बिना सेकुरिटी सार्वजनिक स्थानमा हिड्न सक्ने आट छ।

  • @bashuchalise1727
    @bashuchalise1727 2 หลายเดือนก่อน +1

    तेरिमा सिल्ली सार्बभाैम जनतामा निहित छ, भनेर सम्बिधानमा लेखेकाे छ भन्ने अनि बिदेशीलाई नागरिक्ता बाँड्ने देश बिदेशीकाे गुलाम बनाउने पाजीहरुकाे हबिगत तेस्तै हुन्पर्छ ।

  • @MinBk-p8m
    @MinBk-p8m 2 หลายเดือนก่อน

    विराेध खतिवडा सर ले सहि भन्नू भयाे।

  • @deepakpudasaini1599
    @deepakpudasaini1599 2 หลายเดือนก่อน +1

    नेपालमा त जनता सोझा छ्न अझै लुट ढुक्क भएर

  • @khemgurung8589
    @khemgurung8589 2 หลายเดือนก่อน +4

    कांग्रेस र ऐमाले पनि यो देशबाट पत्ता साफ गर्नु। मिस्टर ग़ैरे र खतीवडा कुरामा कुनै तुक छैन।

  • @krishnalohani3007
    @krishnalohani3007 2 หลายเดือนก่อน +1

    Good Dr saab.

  • @MunaSubba-yk6on
    @MunaSubba-yk6on 2 หลายเดือนก่อน +2

    अब आउने छ यहाको नेताहरुको शासन अति हेपाह पाराले गरिरहेका छन् प्रचण्डमा देश प्रति अलिक इमान्दार भएर काम गर्दै थिए तर ओली र शेरेले देशको जनता र भूमि प्रति इमान्दारिता भएर काम कहिलै गरेनन् अराजकता मचाउदै छन्।

  • @shreedharsubedi2770
    @shreedharsubedi2770 2 หลายเดือนก่อน +6

    ठाकुर जी भ्रष्टाचारी जोगाउन जे जती खेल भयो तिनै कारण प्रसस्तै छन्।

    • @tikashrestha5096
      @tikashrestha5096 2 หลายเดือนก่อน

      एस्ता गफाडी र भ्रस्ट नेता सँग केको intervew लिनुभयको
      सुन्यो को रिस उठ्छ

  • @durgasubedi6937
    @durgasubedi6937 2 หลายเดือนก่อน +9

    अख्तियार मा झोले , न्यायलयमा झोले, सेना प्रमुख मा झोले ,, कामगर्ने प्रहरी हटाएर आइ जी झोले, जनताले न्याय पाउन दशौ बर्ष पर्खनु पर्ने , यत्र तत्र भ्रस्टाचार ले नेपाली आजित भएका छन । भित्र भित्र कुन्थित नेपाली ले के गर्छन हेरौ ।

    • @kimLim-nt3xf
      @kimLim-nt3xf 2 หลายเดือนก่อน

      kehi gardaina 😆😆😆

  • @gokulprasadgyawali2192
    @gokulprasadgyawali2192 2 หลายเดือนก่อน +3

    अझै बढी निरअङ्कुस बन्ने चाहाना बाट सरकार बनेको देखिन्छ।दागैदाग लागेका नेता, बेदाग बन्ने चाहना ।

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn 2 หลายเดือนก่อน +17

    एमाले कांग्रेस सक्कीन जरुरी छ।

    • @thankforeverything4752
      @thankforeverything4752 2 หลายเดือนก่อน

      के रोजगारि दिने लाई गारो भको बेला घाटि निमोथने के सन्देश दिन खोजेको याहा कम्पनी नखोल बिद्युत भिभाग ले जहिले पनि मन्मर्जी महसुल उठायर उद्योग बन्द गर्छ।

  • @premrana2474
    @premrana2474 2 หลายเดือนก่อน +1

    ओलि सेरे र झले मादब सबलाई देस निकाला गर्न परछ

  • @tilakkarki2729
    @tilakkarki2729 2 หลายเดือนก่อน +1

    Prem sarma ko vanai sahi ho

  • @binabina7708
    @binabina7708 2 หลายเดือนก่อน +1

    श्रीलंका , बंगलादेशको अान्दोलनबाट धेरैकुरा सिकेका छन नेपालीहरुले सकेसम्म बिद्राेह नहाेला यदी बिद्राेह भयाेभने ती दुबै देशकाेभन्दा खतरा र उग्र हुन सक्छ ।

  • @MinBk-p8m
    @MinBk-p8m 2 หลายเดือนก่อน +1

    बंगलादेशको आन्दोलनमा विदेशी घुसपैठ , सहयाेग र सडयन्त्र छ।

  • @Dhondub
    @Dhondub 2 หลายเดือนก่อน +9

    अहिले ओली शेरे र प्रचण्ड जस्ता नेताहरु पनि हिन्दु शासन राजा राना जस्तै निरङ्कुस बन्दैछ्न।

    • @thankforeverything4752
      @thankforeverything4752 2 หลายเดือนก่อน

      कसरी तिमी हरु के चाहन्छ . धार्मिक दन्द भड्कोस देश मा ?

    • @Dhondub
      @Dhondub 2 หลายเดือนก่อน

      सचेत गरेको हो। देश टाट पल्टाउने बाबाहरु ल्याउने हामारा हिन्दुराज्य भन्ने पास्टर ल्याउने आमेन जय मुसी रे यी भक्तहरुले के गर्न लागेको बुद्धको बौद्ध देशमा?

    • @thankforeverything4752
      @thankforeverything4752 2 หลายเดือนก่อน

      @@Dhondub buddha lai हामी पनि मन्चौ तर हिन्दु बसेको ठाँउ होनि त अफ्नो मन्ने गुरुहरु लाई बोलयर प्रबचन पनि दिन पनि नपाए हामी कहा जाने। हिन्दु बसेको ठाउमा कहिले पनि बुद्द धर्म मन्नेलाई मनेको नै छउ।

  • @kabirajpudasaini7442
    @kabirajpudasaini7442 2 หลายเดือนก่อน +8

    कोटा प्रणाली त यहाँ पनि छ,, सुरुवात त याहा पनि विद्यार्थी बाटै होला कि!! नेपाल को भ्रष्ट गाउँ गाउँ बाटै सफाइ होला कि ,,बितृस्णा त चरम उत्कर्ष मा छ!! बालेन को नेतृत्व मा मन्त्री मण्डल गठन भै नेपाल समृद्धि को बाटो मा अघि बढला कि ??

    • @uddhabkarki5324
      @uddhabkarki5324 2 หลายเดือนก่อน

      यहाँ बिध्यार्थी काङ्ग्रेस एमाले र माओबादी सवै पार्टिको छन

  • @rajendrasapkota6330
    @rajendrasapkota6330 2 หลายเดือนก่อน +10

    तेहा जनता रहिछन नेपालमा दलाल र झोले मात्र छन संविधान ले खान र सबैकुरा हुने भए तिमीहरु चोरको कसरी धनी भयौ

  • @seerbahadurtamang7179
    @seerbahadurtamang7179 2 หลายเดือนก่อน +2

    ओलि आपराधिक मानसिकको मान्छे हो,जो सत्तामा हुँदा देश सधै आर्थिक नोक्सानी मात्र भएको छ

  • @KarnaThapa-y8o
    @KarnaThapa-y8o 2 หลายเดือนก่อน

    good

  • @tejratnatuladhar2441
    @tejratnatuladhar2441 2 หลายเดือนก่อน +2

    यो दसै मा भ्रस्टाचारी को बलि दिने हल्ला चल्न थाल्यो।

  • @basudevthapa2059
    @basudevthapa2059 2 หลายเดือนก่อน +1

  • @Ommagar550
    @Ommagar550 2 หลายเดือนก่อน +2

    प्रा डा प्रेम शर्मा जि को भनाई चाई चित्त बुझ्दो छ।

  • @rajuprasadpaudel9262
    @rajuprasadpaudel9262 2 หลายเดือนก่อน

    khatrai ruwa basi chha ta hau hamro dipen daju ko . pir nagarnu daju samaya bhanda aghi ra bhagya bhanda badi kehi paideaina hai.

  • @sujitdhakal5571
    @sujitdhakal5571 2 หลายเดือนก่อน +1

    अब ग, मात्रै चुटेर नबसाै महाशयहरु देश बचाउन एक भएर जुटाै हिजाे तिमीहरुले नै नालायकहरुलाई ुाथ दिएर राजा फालेउ अब बु बेलैमा बुद्वि पलावाेस शद्वबुद्वि आवाेस।जय पशुपतिनाथ👏👏

  • @RudharaBadhur
    @RudharaBadhur 2 หลายเดือนก่อน +3

    चोरहरु गफ

  • @balikashiwakoti
    @balikashiwakoti 2 หลายเดือนก่อน

    Good 👍

  • @rajeshrijal756
    @rajeshrijal756 2 หลายเดือนก่อน

    Looks anxious Mr gaire.. Futures incident

  • @shivakhadka8475
    @shivakhadka8475 2 หลายเดือนก่อน +2

    बंगला देशमा नेताले देश छोछे यदि नेपालमा हिसा भडकिय नेताहरुले संसारै छाडछन होला,

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 2 หลายเดือนก่อน +3

    पाकिस्तान र बांग्लादेशका घटनाहरूसंग नेपाल परोक्ष सम्बन्ध छ, आन्दोलन तातेपछि बल्ल सत्तासिन लिलिपुट हुन्छन्!

  • @pashupatisubedi7439
    @pashupatisubedi7439 2 หลายเดือนก่อน

    अहिलेका शासकहरू सचेत हुनु जरुरी छ जनता निकै पीडित छन् आक्रोस व्यक्त छ । शासक वर्ग जनतालाई साथ।लिएर चल न जरुरी छ गुण्डा भ्रष्टाचारी माफिया तन्त्र झोले तन्त्रलाई साथमा लिएर म सुरक्षित छु भन्ने नसोचा है

  • @sureshshah5214
    @sureshshah5214 2 หลายเดือนก่อน

    के राजनीतिक नेता जनता प्रति इमान्दार छन्। 2048 शालमा आफैले बनाएको संविधान, 2072 शालमा फेर्दै गर्दा के क्षेमा याचना गर्नु पर्दैन? के उनीहरुको आर्थिक हैसियत आम्दानीको श्रोतले पुष्टि गर्न सक्दछ?

  • @starbodyfitness
    @starbodyfitness 2 หลายเดือนก่อน +1

    यो घटना पछि धेरै सामाजिक संजाल मा आफु पतमा हुदा भ्रष्टाचार मा मुछिएजो ऐले चाई बिस्लेसक सबै कुरा को तर पदेका केहि मान्छेहरु पनि बदो नेपाल बङालादेश जस्तो हुन लस्गो हुनु पर्छ भन्ने कुरा गर्छन् भयर चाई के हुन्छ के भो राणा घटायेर ४६, ६२ को आन्दोलन ले के भो

  • @arpan2342
    @arpan2342 2 หลายเดือนก่อน +1

    गैरे जि काङ्ग्रेस र एमाले को सिधाान्त के हो र बिचार आइडोलोजी मिल्छ र झुट नबोल्दा राम्रो होला

  • @yubapoon8197
    @yubapoon8197 2 หลายเดือนก่อน +2

    नेता हरुलाइ के टेन्शन छर छोराछोरी सबै बिदेशमै छन भ्रष्टाचार गरेको पैसा उतै छन ढुक्क छन ।

  • @bishnupantha3720
    @bishnupantha3720 2 หลายเดือนก่อน

    ❤❤

  • @gurungjamansing7322
    @gurungjamansing7322 2 หลายเดือนก่อน +1

    अर्काको देश को बारेमा केको गनथन आफ्नो देशको बारेमा सोचौ नेता लखेत्नेबेला आयो

  • @chhetrashrestha3618
    @chhetrashrestha3618 2 หลายเดือนก่อน +1

    ठाकुर गैरेको भनाइ गलत ओलिको अनुमान बनेर बोल्ने

  • @bhupalbaral5722
    @bhupalbaral5722 2 หลายเดือนก่อน +1

    तझाेले भ्रष्ट्रचारि हाेश एडाका कतीदेशलुटेकाेछस हिशाबकिताब अबलिने दिनआयाे

  • @damodarsharma-ez6hi
    @damodarsharma-ez6hi 2 หลายเดือนก่อน

    Darayara boleka xan neta haru

  • @rajendrasapkota-f5m
    @rajendrasapkota-f5m 2 หลายเดือนก่อน

    🇳🇵प्रतक्ष निर्वाचित कार्यकारी🇳🇵 राष्ट्रपति सिस्टम हुने संविधान संसोधित होस

    • @durgasubedi6937
      @durgasubedi6937 2 หลายเดือนก่อน

      त्यो त इन्ले कुनै हालतमा हुन दिदैन ,प्रत्यक्ष निर्वाचन प्रणाली भए त पालै पालो तर मार्न पाउदैनन इनलाई तर सङ्ग मात्र मतलब छ ।

  • @ranbahadurbk148
    @ranbahadurbk148 2 หลายเดือนก่อน

    जो जो पार्टी ले धेरै भ्रष्टाचार गर्छन् उनैलाई भोट दिने झोले जनता बाट बगालदेश को जस्तो आस गर्नबेकार छ

  • @Bhim-le5iv
    @Bhim-le5iv 2 หลายเดือนก่อน

    नेपालको जनआन्दोलन मा बाहुन क्षत्री हरुले नचाहि नचाही सामेल हुनु पर्यो ताकि उपलब्धि पछि त्याे अग्र स्थानमा फेरी बाहुन क्षेत्री ले नै त्यो स्थान ओगटेर फेरी आर्य शासक बाट आर्य शासक मै सत्ता राखेर फेरि एउटै दाजु भाई बाट अर्को आफ्नै दाजुभाइ मा शासन सत्ता सार्ने अनि फेरि उई जाती दाजुभाइ देश काे शासक बन्ने अनि अर्कै व्यवस्था ल्याएको भनी फेरी उँई आफ्नै घर देखि आफ्नै घरमा शासनसत्ता काे बागडोर राखेर देश लुटने धन्दा गर्नु शिवाय के परिवर्तन ल्याएका छन् त्यस मानेमा जनआन्दोलन जनआन्दोलन हुन सकेन कथित् जनआन्दोलन मात्रै भयो

  • @DurgaThapa-x6u
    @DurgaThapa-x6u 2 หลายเดือนก่อน

    बलिया दल बलिया पार्टिले बलियो भयेर शुशासन सम्बृधि हुन्छ भन्छन् है मानन्नियहरू त । क्या हो

  • @bhimrajrajbanshi8643
    @bhimrajrajbanshi8643 2 หลายเดือนก่อน

    बांगला देशमा कट्टरपन्थी र उदारवादी बिचको द्वन्द साथै विपक्षी दलको र वैदेशिक शक्ति कारण हुन्।

  • @SumanSubedi-wr2bx
    @SumanSubedi-wr2bx 2 หลายเดือนก่อน

    नेपालमा जनता फ्होरै झोले धेरै भयकोले केही हुदैन भन्ने ढुक्क छन चोर हरु।

  • @shyamshrestha4491
    @shyamshrestha4491 2 หลายเดือนก่อน

    मैले बुझेकाे जुन अारक्षण र काेटा सिस्टमले जनताकाे बिराेध त थियाे नै तर प्रधानमन्त्री शेष हसिना चिन संग नजिक थिईन र चिनकाे बि अार अाई प्रोजेक्ट को धनिभुत तरिकाले काम भैरहेको थियो त्यकारण अमेरिकी को टाउकाे दुखेकाे थियो त्यसकाे अलाबा अमेरिकाले बंगलादेश मा अमेरिकी सेना राख्ने स्थान माग्याे तर शष हसिनाले अस्विकार गरिन मुल कारण अमेरिकी काे षड्यन्त्र ले जनता उठायाे तर बंगलादेशि जनता अमेरिकी दलाल नै हुन जस्ताे लाग्छ।

  • @DeepakThapa-h4c
    @DeepakThapa-h4c 2 หลายเดือนก่อน +2

    अभिभावक रूपमा राजसंस्था ल्याउन जरुरी छ हैन भने बङ्गलादेशको जस्तै हालत हुन्छ नेपालको ।

  • @madanadhikari2175
    @madanadhikari2175 2 หลายเดือนก่อน

    आफै प्यारप्यार बोल्ने हो भने अथिति किन बोलाएको?बिचमा होल्ड गरेर बोल्न मिल्दैन?

  • @DurgaThapa-x6u
    @DurgaThapa-x6u 2 หลายเดือนก่อน

    यो सरकारले संबिधान शंशोधन गर्ने हैसियत राख्छ र ? मानन्निय ज्यू । केटाकेटिलाई फकाए जसरी । २/३ भनेको के हो? २ दल मिलेर २/३ हुन्छ र ।

  • @gangalimbu2391
    @gangalimbu2391 2 หลายเดือนก่อน

    सहि सचोहो, आब नेपालको राजनितिक पाटिलाइ बाङ्गल देश श्री लाङ्काको दस्साले घेरि सकेकोछ, जनताको भावन सराकार र ओलि शेरे प्रचन्डेले बुज्दैन भने जुन दस्सा तुरुन्तै सर्नेछहै, बिसेष ओलिले राम्रारि बुज्नु पर्छ, बाङ्गल देशको बिषय भनेको मत्र अरक्षनको सावलहो, तर नेपालको सावल गम्भिर भ्रष्ट्चार बिरोगर अनेक कुराको अन्न्यमिता डर लाग्दो बिषय हरुछन, मुख्या देशको सम्पति दाहन नेता चोर हरुले गर्ने, राम्रो लाइ नाराम्रो बनाएर जेल हाल्ने, नाराम्रोलाइ राम्रो बनाएर भ्रष्ट्चार गराउने , बाङ्गल देश भन्दा गम्भिरछहै , बहस गर्ने नेताहो,

  • @TekendraMagar-p1g
    @TekendraMagar-p1g 2 หลายเดือนก่อน

    बंगला देश को आन्दोलन राजनिती र सुसान को लागी नभएर जातीय आन्दोलन हो भन्ने बुझिन्छ। हिन्दु जाती घर मंदिर माथी आक्रमन भएको प्रष्ट देख्न सकिन्छ। त्यस कारण जन आन्दोलन का नाम मा धार्मिक र जातीय द्वन्द चाहने हरुका लागि बल सम्भावना रहेको हुदा बेलै मा सचेत रहौ।

  • @visitnepalone
    @visitnepalone 2 หลายเดือนก่อน

    DR. Sab ko tie chai bakra lai lagaye jasto vo tie ko ijat aba kaha baki vo ??😮😮😮

  • @EvilPla
    @EvilPla 2 หลายเดือนก่อน

    At leat RAJA G SHAHA BHANNU HO, PARENTS KO RESPECT garnu jannu parcha, gaire sir, teti saro rude pani hunu vayena ho!!

  • @KapilDhungel
    @KapilDhungel 2 หลายเดือนก่อน

    No no no

  • @skrajbahak4479
    @skrajbahak4479 2 หลายเดือนก่อน

    मर्ने बेलाका काट्टे र आसेपासे छउन्जेल 🤣😂?

  • @shyamtiwari353
    @shyamtiwari353 2 หลายเดือนก่อน

    aba yaha pani bhrast neta lai lakhetnai parchha....jay Nepal

  • @deepalsharma1712
    @deepalsharma1712 2 หลายเดือนก่อน

    बंगलादेश (भारत मैत्री ) र श्रीलंका (चीन मैत्री), सरकार भएकाले अमेरीकाले सत्ता पल्टाएको हो । जे काम नेपालमा राजालाई हटाउदा र पुर्ण अस्ती भर्खरै भईसक्यो , प्रचन्ड(भारत पक्छ) लाऊ हटाएर ओली/देउबा ( अमेरीकी )को सरकार बनीसक्यो…नेपालबाट चै हावा उता गएको हो । वंगलादेशको जनसंख्या १८ करोड छ ।करिब १८ लीख , अर्थत १% मात्र जन्ताले आन्दोलन गरेको हो र आर्मीले ४५ मिनेटको अल्टीमेटम दिएपछी शेख हसीनाले देश छोड्नु परेको हो ।

  • @premrai1594
    @premrai1594 2 หลายเดือนก่อน

    Nepalma aba jhole rajniti khatam garnu paryo, jhola boknu chhoda, kunai bhrashta netako nakkali chhora/chhori banna chhoda.

  • @krishnalohani3007
    @krishnalohani3007 2 หลายเดือนก่อน

    Gaire ji Nepal ma Raja lai kunai na kunai space dinu vayena vane xitai k hunxa hernu hola. Badi guf nagaram.

  • @roshansunar4364
    @roshansunar4364 2 หลายเดือนก่อน

    जो सत्य काे पक्ष नली कन जनताकै मात्र चम्चे हुन्छ त्यसलाई नेता भनिन्छ 😂 बंगलादेश काे pm साली सेना पति भेना 🤣 साली भेनाको टक्कर 300+जनताले उडाए खप्पर 🤩🤣

  • @MetroinDeiku
    @MetroinDeiku 2 หลายเดือนก่อน

    Nepal ma madesh ma pani yestai ho

  • @GyanbahadurAdhikari-x7d
    @GyanbahadurAdhikari-x7d 2 หลายเดือนก่อน

    यी भ्रष्ट नेता नै होइनन्।

  • @omparshadkhanal
    @omparshadkhanal 2 หลายเดือนก่อน

    इभ्रसटदलाजम्तामारादलालइनेपालबाटलखेटनुप्रछझोले

  • @GafbahadurGurung
    @GafbahadurGurung 2 หลายเดือนก่อน

    Amaleko jhole 6 arba bidhuko bakyota rakam uthau natra 84ma 10_12ma simit hola

  • @AlvinKazi
    @AlvinKazi 2 หลายเดือนก่อน

    India out from Pokhara 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻✊🏻✊🏻✊🏻✊🏻✊🏻

  • @KapilDhungel
    @KapilDhungel 2 หลายเดือนก่อน

    Total wrong way taking by this govt nd no respecting to people . People should be cap but here mafia is cap in vew of big parties nd no right to king this is also next big insult of people. Feferign policy wrong way tha is why govt should be terminated nd king should call early otherwise big incident will coming sooner be careful pls resign initiate.

  • @UdayaTulachan
    @UdayaTulachan 2 หลายเดือนก่อน

    Patru haru nepala ma Bangladesh dekhera kasko sewa gardai chaan kasko handi khanchhan?Deshama nabhayeko ashanti kina dekhchhan?

    • @yambahadur8334
      @yambahadur8334 2 หลายเดือนก่อน

      Koi xoricheli ko sangkaspad mreetyu vaya nirmala panta sanga jodnu ra ahile nepal lai ofganistan Pakistan shreelangka bangaladesh sanxa tulana garnu noi durvagge ho ea malai tw lagxa Eni haru sabbai partigami tatw hu desh biridi santi biridi ani katai deshlai shreelangka bangaladesh jastai banaune suniyojit khel tw kheldaixainan Eni ghusiya haru

  • @NarayanShrestha-py7dz
    @NarayanShrestha-py7dz 2 หลายเดือนก่อน

    18 ghanta lod sending hataune bekti vaneykae kulman ho xoyer mattar hernu na Bangla deys huncha ki hundaen

  • @pbgrg5106
    @pbgrg5106 2 หลายเดือนก่อน

    Prem Sharma bhanne pani Oli ya Deuba ka jhole jasto dekhiyo

  • @Lovesongs7uMyUSA
    @Lovesongs7uMyUSA 2 หลายเดือนก่อน

    Yesta Nepalkai barema kehi najanne lai Bangladesh ya kunai aru rastrako barema k thaha ? Nepalma dahi chiure rajnitima jindagi chalaune lai kehi thaha hudaina. Nepali janata ra Sambedhan jodera makha parna hudaina hai.

  • @shyamgurung9046
    @shyamgurung9046 2 หลายเดือนก่อน

    Yo chor vrasta neta okil sarkari karmachari jo jo le akut sampati jodeko cha sabai sarkari karan hunu parcha sabai lai kanun bamojim jail halnu parcha

  • @aashikpokhrel1832
    @aashikpokhrel1832 2 หลายเดือนก่อน

    Sab bhastrachari haru lai layara interview lidai ek youbak

  • @krishkrishti2919
    @krishkrishti2919 2 หลายเดือนก่อน

    यो बुढो एमालेको घोडा रहेछ

  • @MetroinDeiku
    @MetroinDeiku 2 หลายเดือนก่อน

    Nepal ma sabai bekaau ho

  • @gautamkarki2420
    @gautamkarki2420 2 หลายเดือนก่อน

    Na khoke hunxa gaire timra sasan janja mara hamile dekheko xam timro palo xitai Aauxa 😂😂😂😂

  • @begkhadka820
    @begkhadka820 2 หลายเดือนก่อน

    Belainma hosh aayos neta vanne gadhaharuko. 🤬😡

  • @sureshshah5214
    @sureshshah5214 2 หลายเดือนก่อน

    हामी खाली संविधान को कुरा गरीरहेका छौ। समस्या प्रमुख पार्टीको प्रमुखहरु 35बर्ष सम्म एउटाै बेक्ती प्रमुख बिस्वको कुन देश्मा छ?

    • @surendradhungana6410
      @surendradhungana6410 2 หลายเดือนก่อน

      चिनमा छ

    • @sureshshah5214
      @sureshshah5214 2 หลายเดือนก่อน

      चीनमा 35 बर्ष मा 3 वटा नेता फेरबदल भैसके

  • @KamalRokaya-f4e
    @KamalRokaya-f4e 2 หลายเดือนก่อน

    Aucha hoi chittai hos gara 😂

  • @narayanghimire6018
    @narayanghimire6018 2 หลายเดือนก่อน

    Kp le nakartmak saili ma hidai xa kp ko palama hunxa badi mafya ko lid gari rahe ko xa dasi paxi pakkai hunxa

  • @omparshadkhanal
    @omparshadkhanal 2 หลายเดือนก่อน

    अभतिमिझोलेलेभानप्रछदेसछोडेर

  • @byashkumaracharya9348
    @byashkumaracharya9348 2 หลายเดือนก่อน

    Yi mathechod haru kunai halat ma sudhridainan yini haru ko dhilo chado antya nischit xa! Yeti kura garna thulo kunai jyotishi wa rajnitik bishlesak ko awasyakta xaina ! Aam sarwasadharan lai thaha xa! Aba Nepal ma balne ago shrilanka wa Bangladesh ko jasto matrai hudaina tyo bhanda bhayawaha hunxa! Herdai ja khate bhrastachari haru

  • @krishnalohani3007
    @krishnalohani3007 2 หลายเดือนก่อน

    Kp oli chor ko jhole Gaire ji? Aauxa aba xitai Nepal ma pani

  • @GaneshKc-e2g
    @GaneshKc-e2g 2 หลายเดือนก่อน

    E khate harulai pani lakhetnu parxa

  • @gurungparu4141
    @gurungparu4141 2 หลายเดือนก่อน

    Nepali ko kam chaina Arkako Desha Ago Afno Dedham’s paisa khayar Boldecha yo Nepali patrakar ko Nago Rup , he bole panee hunch yasta patrakar hun Desh Banaunu ko stta Desh jalaunu tayaree student alps janta, manukau laee. Uthaee Birodha garne

  • @user-c7y7u
    @user-c7y7u 2 หลายเดือนก่อน

    nepal ma yostho hundhena kenna raj pariywar khadham ghariyo kehi boyena bhahun ko chal ma nachne ho 😂

  • @narayannepal5188
    @narayannepal5188 2 หลายเดือนก่อน

    Ajako bislesak thula partieko nun khaeko pastor bakya harule dekhayo

  • @lamatr5234
    @lamatr5234 2 หลายเดือนก่อน

    Bidroha huna sakxa sakdaina yo chor khate bhatuwa neta lai sodhne hoina janatalau sodha

  • @khimthapa7497
    @khimthapa7497 2 หลายเดือนก่อน

    बेलायत होइन फ्रान्स हो शेख मजबुर रहमान कि छोरी हरु