रेशम र उनको भुपु प्रेमिका दिलुको चल्यो यस्तो सम्मको दोहोरी , के हो वास्ताविकता खोले सबै रहस्य -2080

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ค. 2023
  • Present :-
    रेशम र उनको भुपु प्रेमिका दिलुको चल्यो यस्तो सम्मको दोहोरी , के हो वास्ताविकता खोले सबै रहस्य -2023
    ======================================
    Orginal Song Credit:-
    =======================================
    ♪ Link : • New Lok Dohori Song ||...
    ♪ Vocal : Basanta Thapa & Nisha kc
    ♪ Lyrics : kastup pant
    ♪ Music : Nisha kc
    🎙गायक/Singer
    Resham Nirdosh
    🎙गायिका/Singer
    Dilu Magar
    सहयोगी कलाकारहरु / Support Singer
    Krishna Prasad Regmi
    Bhwan adhikari
    निशा सुनार /Nisha Sunar
    बिशाल बिसी / Bishal Bc
    अम्मर भट्टराई /Amar Bhattrai
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    &
    समुह /Team
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    पि यन साईला /Pn. Salia
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    बिलक गुरुङ / Beluck Gurung
    📟अडियो रेकडिस्ट / Audio Recordist
    Top Bahadur Sharma
    🎬️छाँयाकन / Video Recordist
    अमिस उप्पकोटी /Amish Upperkoti
    🎬️सम्पादन कक्ष / Edit Room
    🔴Edit/Gfx/Colour
    समिर रामदाम / Samir Ramdam
    9816673915 :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    समिर रामदाम / Samir Ramdam
    9816673915
    :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    🕵व्यवास्थापक प्रमुख / Management Head
    समिर रामदाम / Samir Ramdam :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819 📢📣 📌
    यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ । धन्यवाद । LIKE | SHARE | SUBSCRIBE | COMMENTS Copyright © & ℗ 2023 All Right Reserved to

ความคิดเห็น • 414

  • @Nishakcofficial
    @Nishakcofficial  11 หลายเดือนก่อน +42

    कति मिठो मिठो कमेन्ट गर्नु भएको छ सबैलाई प्रति आभारि छु
    र यस्तै मिठो मिठो गीत लिएर आउने कोसिस गर्ने छु हजुरहरुको माया यसरि नै पाइराखु र 🙏😍😍😍♥️

    • @kalpanathapa1387
      @kalpanathapa1387 11 หลายเดือนก่อน +3

      And

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 11 หลายเดือนก่อน +1

      ❤❤❤❤❤
      Keep it up. Go ahead and ahead.
      ❤❤❤❤❤

    • @mohansahi6662
      @mohansahi6662 10 หลายเดือนก่อน

      Dilu bahiniko voice lai mannai parxa geet suner aghaina...

    • @pramilasunar2889
      @pramilasunar2889 10 หลายเดือนก่อน +1

      ❤❤😊😊😊❤❤

    • @chakrabandhuthapa9396
      @chakrabandhuthapa9396 10 หลายเดือนก่อน

      ​@@kalpanathapa1387कक❤@क

  • @tikadevi8690
    @tikadevi8690 10 หลายเดือนก่อน +8

    यो बहीनी को आवाजमा जादु छ अटी मीठो गीत धेरै पतक सुनीयो थाकीयन

  • @narayanchaatri
    @narayanchaatri 10 หลายเดือนก่อน +4

    आहा 👌👌कति मीठो आबाज दुबैजानको दिलु मगर र रमेस निर्दोस जीको वास्तविक र मउलीक ले सजीयको जतीसुनेपनी धित नमर्ने ।🎵🎵

  • @umaghartimagar6815
    @umaghartimagar6815 11 หลายเดือนก่อน +6

    सारै राम्रो लाग्याे बधाई छ दुबै जनालाई १० पटक सुनेर पनि धित मरेन

  • @indrapurush4312
    @indrapurush4312 11 หลายเดือนก่อน +5

    अति राम्रो हाम्रै गाउले बागलुङको र छिमेकी म्याग्दी को
    अझ दिलु हसिली र faciel expression अति हेरौ लाग्ने 😘😘😘🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭

  • @user-tl2jb7du9r
    @user-tl2jb7du9r 11 หลายเดือนก่อน +5

    रेसम दीलु जोडी बहुत राम्रो सदै गाऊनु अरु गाना सुन्न पाईयोस सफलता को सभकामना दुबैलाई

  • @bhimsan6243
    @bhimsan6243 10 หลายเดือนก่อน +3

    पानी घईलाको pachi Best song thank you🌹❤🙏 please 🙏यस्तै गीत धेरै लिएर आओनू होला🎉❤❤❤❤❤❤❤❤❤❤

  • @manbahadur3428
    @manbahadur3428 11 หลายเดือนก่อน +6

    आगो पर्यो नि रेशम जी र माइती देशको चेली को स्वर क्या दामी लाग्यो । यो आवाज ले उचाई चुमोस्।यो परदेशी को शुभकामना है ।

  • @rampunmagar5519
    @rampunmagar5519 11 หลายเดือนก่อน +4

    लाईभ दोहोरी धेरै हेरे सुने तर यतिको मिलेको सुनेको थिएन एक अर्कालाई सुहाएको आवाज दुबैको उत्कृष्ट शब्द चएन दुबई भाइबहिनीको एकदमै मिठो स्वर दुबै जनालाई धेरै धेरै सफलताको शुभकामना छ।

    • @dilumagar3636
      @dilumagar3636 11 หลายเดือนก่อน

      धन्यवाद ! दाजु🙏🙏🙏😍

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c 10 หลายเดือนก่อน +3

    मैलिक अनि सुमधुर आवाज ,यस्तो आवाज त सितिमीती कसैले निकाल्दैनन ,गित पनि उतिकै रमाइलो सारै नै मन भुलाइदिनु भयो ,सलाम छ यस्ता हुनाहार गायक गाइका ,अनि बाध्यबादन समूह प्रती👌👌👌❤️❤️❤️

  • @sirjanadhakal1754
    @sirjanadhakal1754 11 หลายเดือนก่อน +9

    नमस्कार बैनी म सन्तोस भुजेल गित सारै राम्रो सफल्ताको सुभकामना छ्🙏🙏🙏🙏🎵🎵🎵🎵🎤🎤🎤🎤🎤🎤🎤

  • @kesarigurung648
    @kesarigurung648 10 หลายเดือนก่อน +4

    कतिमिठो सोरहो भाई र बैनि को जति सुन्यो तेति सुन्नमन लाग्ने

  • @umeshkc196
    @umeshkc196 11 หลายเดือนก่อน +4

    अति उत्कृष्ट शब्द चहेन 🎉🎉 पिपलु गाउने भन्दा सिकाउने सिपालु😢😢

  • @user-tl2jb7du9r
    @user-tl2jb7du9r 10 หลายเดือนก่อน +3

    फेरि कैले सुन्न पाईने हो येस्ते मिठो गीतको ईन्तजारमा छु म भारत बाट

  • @yambaral3376
    @yambaral3376 11 หลายเดือนก่อน +11

    बल्ल रेशम निर्दोश सग सुहाउँदो आवाज भेतिएको छ निकै सुमधुर आवाज का धनी दुबै जना लाई सम्मान 🙏🙏

    • @dipen6666
      @dipen6666 11 หลายเดือนก่อน

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

  • @kabitapun2482
    @kabitapun2482 11 หลายเดือนก่อน +9

    फेरि पनि रेशम जि र दिलु मगर जिलाई बोलाएर यहि गित को दोस्रो भागमा पनि दोहोरी सुन्न पाए अझै मजा हुने थियो आज सुनेर पनि धित मरेन।❤❤

    • @tarachhantyal6307
      @tarachhantyal6307 10 หลายเดือนก่อน

      Ah k fari gaunu poryo😂janta ko mak

  • @durgabahadur7769
    @durgabahadur7769 11 หลายเดือนก่อน +5

    मनै छुने गित स्वरकी धनी दिलु बैनि रेसम निरदोस भाइ दुबै जाना लाई सन्मान छ ल लगाऐत होल टिम शुभ कामना❣️🙏

  • @user-sk9pg8du3j
    @user-sk9pg8du3j 10 หลายเดือนก่อน +5

    मन छुने सब्द सोर का घनी दुबै जनालै सम्मानका साथै सुभकामना❤❤❤❤❤

  • @user-ry9pt7lz6b
    @user-ry9pt7lz6b 11 หลายเดือนก่อน +6

    उत्कृष्ट दोहोरी।अनि दिलु बैनिको गाउने शैली मनपर्यो❤❤❤😍

  • @kulthapa7650
    @kulthapa7650 9 หลายเดือนก่อน +3

    शब्द शब्दमा यथार्थ मायालाई जुरुक्क पसकिने सैलि दोय गायिका दिलु र गायक रेसम बधाई छ, लय र स्वरको बयन नै फयान भए।

  • @himalsalamimagar1283
    @himalsalamimagar1283 11 หลายเดือนก่อน +5

    यक दम राम्रो छ दिलु दिदी र रेशम जि को आवज अझै प्रर्गितिको कामना सबै टिम लाई ❤️❤️🙏🙏🙏

  • @user-zb7on7cl1m
    @user-zb7on7cl1m 10 หลายเดือนก่อน +4

    निकै राम्रो प्रस्तुति दुबै जनाको सफलताको सुभकामना

  • @durgabahadur7769
    @durgabahadur7769 10 หลายเดือนก่อน +4

    दामीछ गित दुबै जानालाई शुभ कामना छ

  • @durgabahadur7769
    @durgabahadur7769 11 หลายเดือนก่อน +6

    आहा कति राम्रो मनै छुने गित स्वरका धनी रेशम भाइ अनि स्वरकी धनी दिलु बैनि दुबै जाना लाई सन्मान अनि होल टिम शुभ कामना❣️🙏

  • @jhalakkhatri5359
    @jhalakkhatri5359 11 หลายเดือนก่อน +5

    हाम्रो म्याग्देली र बाग्लुन्ङे को सान अझै प्रगति को कामना❤❤❤❤

    • @dilumagar3636
      @dilumagar3636 11 หลายเดือนก่อน

      धन्यवाद ! 😍🙏🙏

  • @kamalsunar2870
    @kamalsunar2870 11 หลายเดือนก่อน +5

    Female ko voice same rita thapa magar ji ko jastai rahixa all the best wishes

  • @surendragurunggdyna4284
    @surendragurunggdyna4284 9 หลายเดือนก่อน +3

    दामी लाग्यो यो दोहोरी,अब अर्को नयाँ सृंखला पनि आउनु पर्यो,उहीँ कलाकार का साथमा।👌

  • @rijanthapa9662
    @rijanthapa9662 11 หลายเดือนก่อน +6

    आहा कति मिठो प्रस्तुति साह्रै मन पर्यो। धन्यवाद कलाकार मित्र हरु लाई

  • @user-qj9bo9jg6j
    @user-qj9bo9jg6j 10 หลายเดือนก่อน +4

    समाजमा हुने यथार्त कुरा गितमा समेटेएकोमा दुबै गायक गायिका लाइ धन्यबाद छ

  • @durga.budhathoki2020
    @durga.budhathoki2020 10 หลายเดือนก่อน +3

    दमदार प्रस्तुति बहिनि अझै प्रगतिको शुभकामना।

  • @subodhbastola8382
    @subodhbastola8382 10 หลายเดือนก่อน +4

    दिलुको गीत प्रस्तुति confidence प्रशसा योग्य छ ।

  • @user-su4ox1dn2l
    @user-su4ox1dn2l 11 หลายเดือนก่อน +10

    जति सुन्यो झनै सुन्न मन लाउने, आवाजको गुरुबा,गुरुमाँ, शब्द,लयको गुरुबा,गुरुबा यहाहरुको कला गलाको सम्मान गर्दछु ,दिलु नानि अगामी दिनहरुमा यस्तै नया नया प्रस्तुती हरु देख्न पाउँ 👌👌👌👌

    • @dilumagar3636
      @dilumagar3636 11 หลายเดือนก่อน +1

      धन्यवाद ! दाई🙏🙏🙏🙏

  • @tikathapa958
    @tikathapa958 9 หลายเดือนก่อน +2

    कति राम्रो दोहरी, यही हो नेपाल को असली दोहरी तथा मादल को ताल, welldone keep it up,

  • @durgabahadur7769
    @durgabahadur7769 9 หลายเดือนก่อน +3

    आहा सारै मन परने कलकार स्वरका धनी रेसेम भाइ अनि स्वरकी धनी दिलु बैनि अनि होल टिम लगाऐत शुभ कामनाछ🥀💐🌹❤️🙏

  • @pundhan710
    @pundhan710 11 หลายเดือนก่อน +10

    दिलु बैनी को गायकी र शब्द चयन राम्रो छ सफलता को शुभकामना !

  • @kamalarana8528
    @kamalarana8528 11 หลายเดือนก่อน +4

    जति सुनेयो उति सुनौ लाग्ने दोहोरी ❤❤❤❤❤❤❤

  • @chhantyalsochan1642
    @chhantyalsochan1642 11 หลายเดือนก่อน +7

    आहा जति सुनेपनी आनन्द आउने प्रस्तुति दिलु बहिनी अनि रेशम भाईलाई धेरै शुभकामना 🌹🌹🌹🙏🙏❤️

  • @durgabahadur7769
    @durgabahadur7769 10 หลายเดือนก่อน +2

    आहा कति मीठो गित स्वरका धनी दुबै जाना लाई सन्मान छ❣️🙏

  • @user-rl1iv7ds2i
    @user-rl1iv7ds2i 11 หลายเดือนก่อน +5

    आह कति मिठो गित रेसम निर्दोष भाइ र दिलु बहिनी को गित ले मनै छोयो सम्पुर्ण टिम लाई हार्दिक नमन❤❤❤🙏🙏🙏

  • @manbahadur8379
    @manbahadur8379 11 หลายเดือนก่อน +3

    AK दम मस्त छह गीत जोडी 🎉 लाई बधाई छह गुड वीडियो गुड टिम टिम लाई बधाई छह नाइस सोंगदिलु मगर को गीत गाउनी,सहिलिय, एक दम मस्त छह गुड वीडियो गुड वाइस ⭐⭐✨ सूपर

  • @jitmalla2047
    @jitmalla2047 11 หลายเดือนก่อน +5

    सारै मिठो छ गित बधाई छ दुबैजनालाई

  • @shishirdarpan
    @shishirdarpan 11 หลายเดือนก่อน +5

    आहा❤❤कति मीठो भाका,,अनि सुनिरहुझै लाग्ने दोहोरी❤❤❤बधाई सम्पुर्ण टिमलाई ❤❤❤❤❤

  • @KcNeesha
    @KcNeesha 10 หลายเดือนก่อน +10

    2 लाख दर्शक को नजर मा दिलु र रेशम आहा आभारि छु ,🙏♥️

  • @binamagar7765
    @binamagar7765 11 หลายเดือนก่อน +4

    मिठाे दाेहाेरी❤❤

  • @bhekbahadursarumagar3246
    @bhekbahadursarumagar3246 10 หลายเดือนก่อน +4

    आहा कती राम्रो स्वर शब्दहरु, खासगरी दुवै जना संगितकार र सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद सहित हार्दिक मंगलमय शुभकामना छ।

  • @loknatharyal9502
    @loknatharyal9502 11 หลายเดือนก่อน +5

    एकदम उत्कृष्ट दोहोरी तेसैमा दुबै को स्वर मिठो ❤❤❤❤❤

  • @durgabahadur7769
    @durgabahadur7769 9 หลายเดือนก่อน +3

    दामिछ गित शुभ कामना

  • @aaitaramgurung1203
    @aaitaramgurung1203 11 หลายเดือนก่อน +3

    wow कति दामी आज सम्म पर्दाले छेकेको रहेछ। दिलु मिस आब बल्ला ग्राउन्डम देखियो ❤️❤️👌👌👌👌👌धेरै राम्रो लय भोइस भाका लाई निय दिएर गाउनु भएछ ।रेशम सर र दिलु मगर लगाएत सबैलाई बधाई 👌👌❤️❤️ रोसन गुरुङ गोर्खाली बिदेश बसेर सुन्दै छु तपाईको लाईफ दोहोरी 👌👌❤️❤️❤️🌹🌹🌹🌺🌺🌹❤️❤️❤️❤️

    • @dilumagar3636
      @dilumagar3636 11 หลายเดือนก่อน +1

      धन्यवाद ! सर्🙏🙏🙏🙏😍

  • @Shreessamrattika51
    @Shreessamrattika51 11 หลายเดือนก่อน +4

    नव गायिका, छुट्टै किसिमको नौलो स्वर सब्द रचनामा अत्यधिक छन्द मिलेको बधाई छ सम्पूर्णलाई।

    • @dilumagar3636
      @dilumagar3636 11 หลายเดือนก่อน

      धन्यवाद !❤🙏🙏🙏

  • @user-zk3bl8lw6t
    @user-zk3bl8lw6t 11 หลายเดือนก่อน +2

    टिकटकमा गाएको देखेर यता सम्म आये है म त निकै दामी गीत 🎉🎉🎉

  • @bhimbahadurbudhathoki9467
    @bhimbahadurbudhathoki9467 11 หลายเดือนก่อน +4

    कतिमिठो दोहोरी ❤❤❤❤❤🙏🙏

  • @GyanBahadurBudha-qx2gi
    @GyanBahadurBudha-qx2gi 11 หลายเดือนก่อน +3

    अत्यन्तै मीठो दोहोरी

  • @nepaligamer1642
    @nepaligamer1642 11 หลายเดือนก่อน +3

    सारै मिठो प्रस्तुति दुबै जनाको !! फेरि अर्को गित पनि सङै गाउनु है !

  • @gangathapa823
    @gangathapa823 11 หลายเดือนก่อน +4

    मलायन स्वर, सुनु सुनु लाग्दो निरन्तरता दिदै जानु , अबश्य नै भविष्य उज्ववल छ , सफलता को अनि हाम्रा गाउँ का मेरि कोपिला बहिनि नि गएका रैछन

  • @durgabahadur7769
    @durgabahadur7769 10 หลายเดือนก่อน +3

    दम दार गित स्वरकी धनी दिलु बैनि अनि स्वरका धनी रेसम भाइ दुबै जाना लाई सन्मानछ❣️❣️❣️

  • @Nishakcofficial
    @Nishakcofficial  11 หลายเดือนก่อน +4

    नमस्ते 🙏
    म निशा के शी आज मेरो आफ्नै अफिसियल युटुब बाट प्रत्यक्ष दोहोरीमा अत्यन्तै लोकप्रीय गायक गायिका ज्यु हरुले गाउनु भएको रमाइलो दोहोरी यहाँहरू माझ प्रस्तुत गरेकी छु।
    अबदेखी मेरो अफिसियल गीत सङ्गै रमाइला रमाइला लाइभ दोहोरी सुन्न को लागि यस च्यानल लाई सब्स्क्राईब अनि एस भिडियोलाइ लाइक,कमेन्ट र सेयर गरिदिनुहुन अनुरोध गर्दछु।❤️🙏

  • @dilkumariranaxettri1045
    @dilkumariranaxettri1045 11 หลายเดือนก่อน +4

    अाहा अाहै नि कति मिठो झनै मिठो दिलु जि काे अावाज धेरै राम्रो लाईभ दाेहाेरी बधाई छ दिलु जि नि सम्पूर्ण मा❤❤🎉🎉🎉🎉

  • @durgathapa4921
    @durgathapa4921 11 หลายเดือนก่อน +2

    Maulik Dohori sunna paiyo ramro lagyo Dilu Baini pargati ko kamana sath ma Resham Bhai ra all unit lai Shuvakamana

  • @khimkc1271
    @khimkc1271 11 หลายเดือนก่อน +3

    गायिका बहिनीको स्वर निकै मन पर्यो ।

  • @actara8772
    @actara8772 11 หลายเดือนก่อน +1

    दिलु र रेसम को कडा र मिठो दोहोरी अर्को भाग पनि छिटो सुन्नपाइयोस है बाग्लुङ र म्याग्दी तक्कर❤❤❤❤

    • @dilumagar3636
      @dilumagar3636 11 หลายเดือนก่อน +1

      भाग अबस्य आउने छ हजुरहरु को मीठो मायको लागि आभारी छौ🙏

  • @gangabudathoki2555
    @gangabudathoki2555 11 หลายเดือนก่อน +1

    यति राम्रो स्वर को धनी काहा गुम नाम थियो आज सम्म दिलु सलामी मगर को गित त सुनेकै हो तर लाईभ दोहोरी सुने थिएन धेरै राम्रो लाग्यो लाईभ दोहोरी मा निरन्तरता भैराखुस

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 11 หลายเดือนก่อน +5

    ❤❤❤❤❤❤❤
    WOW- WOW- WOW
    Tremendously entertaining singing by lovely and sweet live folk duet singer DILU ji and wonderful, amazing live folk duet singer Resham Ji.
    Keep it up. Go ahead and ahead.
    ❤❤❤❤❤❤❤❤❤❤❤
    Stay safe and healthy: Health is real wealth.
    ❤❤❤❤❤❤❤

  • @amarpun4343
    @amarpun4343 11 หลายเดือนก่อน +3

    हैट यस्तो मीठो स्वरको धनी मगर्नी पनि रहचन् म त मुर्छा परे। मरे म त लौ लौ लौ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @amritchapagain7169
    @amritchapagain7169 11 หลายเดือนก่อน +6

    कति miTho दोहोरी अझै सफलताको सुभकामना दिलु मिस ❤❤❤

  • @rishiramnepali6843
    @rishiramnepali6843 11 หลายเดือนก่อน +6

    बाध्यबाधक दाईहरू को जोस क्या गज्जब छ । धन्यबाद छ सम्पुर्ण टिम लाई यती मिठो दोहोरी सुन्ने अबसर जुराईदिनु भाको मा सम्पुर्ण लाई अझै प्रगतीको कामाना गर्दछु❤❤❤

  • @tamansubedi2939
    @tamansubedi2939 11 หลายเดือนก่อน +4

    अत्यन्तै रोमान्टिक गिता!

  • @humbahadurpun5795
    @humbahadurpun5795 10 หลายเดือนก่อน +1

    यो पो होत दोहोरी त रेशम जि लाई दोहोरिमा सुहाउने जोदि निशा के सि र आशा बि सि नै हुनुहुन्छ।

  • @user-zb9ti9wi6z
    @user-zb9ti9wi6z 11 หลายเดือนก่อน +3

    अग्रिम सुभकामना च सबैलाई,गायिका ज्यु को दर्सहक तान्ने हाउ भाउ र शब्द चयन मीठो छ अझै प्रगती गर्दै जानू होला❤❤❤

  • @dipakgyanwali4243
    @dipakgyanwali4243 11 หลายเดือนก่อน +2

    सर्ब प्रथम निशा जी लाई धेरै धेरै ध्यन्बाद बिदेसी भूमिमा बसेर नेपाली लोक संगित लाई यति माया गर्नु भयको छ

  • @user-nt6yb9vg3m
    @user-nt6yb9vg3m 11 หลายเดือนก่อน +2

    रेशम सर को धेरै मा आवाज सुन्न पाउदा आहा 🥰🥰

  • @NEPALIMATO
    @NEPALIMATO 11 หลายเดือนก่อน +2

    यी बैनीको आवाज चाहिँ किसिम हो यार ।

  • @mahendrawagle6559
    @mahendrawagle6559 11 หลายเดือนก่อน +5

    अत्यन्तै मार्मिक लाइभ दोहोरी !!
    सम्पुर्णमा हार्दिक आभार व्यक्त गर्दछु !

  • @lilagurung8899
    @lilagurung8899 11 หลายเดือนก่อน +3

    aaha sarai mitho dohori manai bhoreyna vai baini❤❤❤❤❤❤

  • @parkashbardewa4870
    @parkashbardewa4870 7 หลายเดือนก่อน +1

    साच्चिकै दुबैको स्वरमा जादु छ,सारै मन छुयो❤❤❤तेसैमा wow सब्दा❤

  • @bhaktabahadurkandel672
    @bhaktabahadurkandel672 11 หลายเดือนก่อน +2

    आहा मिठ्ठो लाईव दोहोरी दिलु वैनीको स्वर अति मिठ्ठो

  • @krishnabhandari1259
    @krishnabhandari1259 11 หลายเดือนก่อน +5

    पोखरा रोधी क्लब मा दिलु जि सङ्ग दोहोरी गाएको झझल्को आयो ❤❤❤

  • @dileepchhantyal643
    @dileepchhantyal643 11 หลายเดือนก่อน +2

    अाहा कति मिठाे अावाज दुबै जनाकाे गुड लक

  • @dineshthapa5606
    @dineshthapa5606 11 หลายเดือนก่อน +3

    आहा! निकै मार्मिक 👌👌👌❤️❤️❤️🌹🌹🌹

  • @chintamaniranamagar5818
    @chintamaniranamagar5818 11 หลายเดือนก่อน +1

    निशा के.सी. अफिशियलवाट बेजोड मार्मिक र अत्यन्तै सुमधुर स्वर सुनेर खुशी नहुने कुरै भएन । रेशम निर्दोष भाई र बहिनीको उच्च प्रशंसा गर्दै आगामी दिनहरु अझै सुखमय वनुन मेरो शुभकामना।

  • @nabhakishanbiotech1315
    @nabhakishanbiotech1315 11 หลายเดือนก่อน +4

    आहा आहा धेरै उत्कृष्ट हार्दिक बधाई सफलता को शुभकामना

  • @mahendrabc3535
    @mahendrabc3535 11 หลายเดือนก่อน +2

    बधाइ छ दिलु बैनिलाइ रेसम भाइकोत कुरै भयेन❤❤❤❤

  • @cbkaucha2848
    @cbkaucha2848 11 หลายเดือนก่อน +1

    Really wao bhai resham n dilu bunu ❤❤❤

  • @RanjitGurungOffical
    @RanjitGurungOffical 11 หลายเดือนก่อน +12

    अाह कति मीठो गाउनु भएको दुबै जनाले😍😍शुभकामना

    • @tikaramgautam6509
      @tikaramgautam6509 11 หลายเดือนก่อน +1

      अति मार्मिक सबदहरुले सजिय काे दाेरि उत्तम छ

  • @nishanbudhamagar3249
    @nishanbudhamagar3249 11 หลายเดือนก่อน +3

    Sarai mitho xa git dilu g ani resham sir lai safalta ko suva kamana❤❤❤❤

  • @surajmalla954
    @surajmalla954 10 หลายเดือนก่อน +1

    आहा बल्ल मैले खोजेको लाईभ दोहोरी आयो है तर Resham is live dohori ko King ho बल्ल म्यादी र बाग्लुङ को भिडन्त देख्न पाहियो best of luck 👌👌👌👌👌👌👌

  • @Rameshsarthak
    @Rameshsarthak 11 หลายเดือนก่อน +4

    आहा ! कति मीठो दोहोरी ❤🎉

  • @tikadevi8690
    @tikadevi8690 10 หลายเดือนก่อน +3

    यती माया हुदा पनी दुई तीर सही हो दमदार छ दुबै को

  • @bibashkhim4532
    @bibashkhim4532 10 หลายเดือนก่อน +2

    आहा 👍️यहि जोडी को भाग २ पनि आउनु पर्छ

  • @MadanBaral-zd2wo
    @MadanBaral-zd2wo 11 หลายเดือนก่อน +2

    अति उत्कृष्ट प्रस्तुति को लागी बधाई छ दुबै जना लाई

  • @bdrram1030
    @bdrram1030 11 หลายเดือนก่อน +1

    3पटक हेर्दा पनि अजै सुनम सुनम हुन्छ त कति मिठो सोरले गाउनु भको दिलु दिदी र रेशम दाईले अब भाग 2 लिनु पर्यो🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵

    • @dilumagar3636
      @dilumagar3636 11 หลายเดือนก่อน

      धन्यवाद ! भाइ अबस्य भाग 2 पनि आउने छ प्रतीक्षा गर्नु होला

  • @UkTmg13and15
    @UkTmg13and15 11 หลายเดือนก่อน +3

    नमस्कार निसा बैनी म सन्तोस भुजेल टिक टक बाट चीन जान सफल ताको सुभ कामना 🙏🙏🙏🙏🙏🎵🎵🎵🎤🎤🎤🎤

  • @arjunchhantyal1994
    @arjunchhantyal1994 11 หลายเดือนก่อน +2

    Aaaha sarai mitho sor ustai sabda ❤️❤️👏👏

  • @sdcnepal6889
    @sdcnepal6889 8 หลายเดือนก่อน

    नव गायिका दिलु मगरकाे स्वर र शब्दले मलाई भरपुर मजा अायाे । चर्चित लाेक गायक निर्दाेषकाे स्वर र शब्दकाे त एकदमै बिग फेन हाे म ।

  • @mandipcreation8012
    @mandipcreation8012 11 หลายเดือนก่อน +2

    आहा अति उत्कृष्ट प्रस्तुति दिलु म्यादम🙏🙏उच्च सम्मान सम्मान छ हजुरको प्रतिभालाई🙏🙏

  • @dhansingh46
    @dhansingh46 11 หลายเดือนก่อน +2

    Resham sir ra dilu sis.ko Sarai ramro prastuti ani dilu sis.ko geet gaune tarika sarai ramro

  • @nagenderbahadurjithapa7060
    @nagenderbahadurjithapa7060 11 หลายเดือนก่อน +2

    Dhannebad dilau khubeemitho gitshunaonubhayo

  • @Minupun4760
    @Minupun4760 10 หลายเดือนก่อน +1

    कस्सम यो भाका ता मलाई लास्टै मन पर्छ के दाम्मि ❤❤❤❤ love this song ❤❤❤ मलाई पनि सारै गाउन मन लागछ हो यो चुटके दोहोरि ❤❤ फिजायर मायाको जाल उफ्रि उफ्रि नाचिदिउकि एक ताल 😅😅😅

  • @mahendrabohora6621
    @mahendrabohora6621 11 หลายเดือนก่อน +3

    आहा दिलु साथी मीठो दोहोरी प्रगतिको सुभ कामना

  • @tikathapa958
    @tikathapa958 9 หลายเดือนก่อน +1

    मादल को सातै ताल ले मुग्ध बनायो,सबै टीम पर्ति अभार पर्गत गर्दछु,

  • @binodtlama3957
    @binodtlama3957 11 หลายเดือนก่อน +3

    Woow voice dilu jee❤