स्वानिका बास्टोला श्रुति मेडमजिको बिग फेन मजस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त र भाग 1देखी हरेक हप्ता रेगुलर 165 सम्म नछुटाईकन हेर्ने जती मजस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त 😢😮😮😅😊
सबै घटना घट्ना घट्नुमा यो दिदिको खुसी खोस्ने श्रीया र आमाको कारन हो जति गरे पनि श्रुतीले कैले कसैलाई आफ्नो बनाउन सकिन आफ्नै बहिनी सोउता बनेर सारा खुसी खोस्ने अनि आमाले आफ्नो छोरीले सबै माथी हर दुख सहेर गरेर त्याग नदेख्ने आमा र श्रीयालाइ घर बाट ननिकाले सम्म श्रुति र डक्टरको खुसी फर्किदैन
अरु सब सहन सक्छिन नारीहरुले तर आफ्नो सिरीमान् अर्काकाको भाको देख्न सक्दैनन् सुर्ति काे खोजी गर्नु पर्छ है😢❤❤आमा र सिरियाको कारण ले गर्दा हो यो सब सुर्ती जस्त्तो सहनशील र महान अरु कोही छैनन्
स्वानिका सिस्टरकाे पाेडकास्ट हेरेपछि त झन् मैले याे सिरियल कहिले छुटाउदिन ।हजुरकाे संघर्ष देखेर अाँखाबाट अाँसु नै राेकिएन ।छाेरी मान्छेमा यति धेरै सहनशीलता हुन्छ भनेर।विगतका दिनलाई शक्तिमा बदल्नुस् उज्जल भविष्यकाे कामना ।याे सिरियललाई अझै धेरै राम्रा बनाउनुस् ।कुनै दिन हजुरलाई भेट्न मन छ ।
सुर्ति दीदी ले धेरै सहेर हो के समीर दादा ले घात गरेको ❤आमा र बहिनी त कती पापी छिन😡😡 अनि सुर्ति दिदि जैलै दुःख दिन्छ 😠😠मलाई त आमा र बहिनी मन पर्दिना 😠😠रिस उठ्छ देख्यो भनि 😊my best serial ❤सुर्ति दीदी ले सुख पौन लाग्यो की आमा छोरि मिलेर दुःख दिन्छ दुबई छोरि आफ्नै हो भनेर नसोध्नी पापी आमा र छोरि 😡😡😡
छि पापिने अर्काको छोरीलाई यस्तो गर्न तिम्रो लास लाग्दैन तिमीलाई त ठूलै पाप लाग्छ है अर्काको बहिनी हस्पिटलमा हुदा हुदा छिटोभन्दा छिटो पुलिस क चौकीमा उचिरे गर्नुहोला। र यो आउने अब अर्को हब्द सोमबारको दिनमा चौकीमा भेट्नुपर्छ। विचारलाई छोड्दे पनि हुन्छ नि यस्तो पापी मन कस्तो होला मान्छेको उसको कोही सुन्ने कोही पनि छैन तेरतिर ढोका खोल्थ्यो पनि हुन्छ नि
हेरन त हेरेकै हो तर खै किन हो किन झन झन नराम्रो नराम्रो हुदैन आको छ आमा भन्छिन छोरिहरु नराम्रो म भन्छु छोरि जुइ को घरमा बसेर हुकुम चलाउदै छ र मामा रमाइजु पनि आएर बसे को छ आम र बहिनीले पनि देखन सुर्तिलाइ चै कति हेला गरेको होला सबै मिलेर कस को रिन खाको छ सुर्तिले भनु होस त आब मखुनडेले लगेको छ के हुने हो थाहा छैन्
सबै घर परिवार बिगाने यो श्रियाले गरदा हो अनि आमा भनेको त भगवान हुनछन यो सुरति र श्रिया को आमा त के भाकि होलानि पापि नि सुरति ले गरदा तेहि घरमा बसन पाकि छिन फेरि तेहि छोरिलाई नरुचाउने समीर सरले श्रिया लाई माया गरन हुदैन तेसले त अजै दुख पाउनु परछ र सुरति ले सुख पाउनु परछ
यो आमाको बिओरा भएन श्रुतिले नै लेराएर आफ्नो घरमा राखिन् श्रुतिमाथि नै यस्तो व्यवहार । यहीँबाट प्रष्ट हुन्छ सर्पलाई दूध पियाएर राख्यो भने आफैँलाई डस्छ भनेर । अव श्रुतिले सुख पाउनुपर्छ
अब आफ्नो जिबन को महसुस हुन्छ यो सिरियल यथार्थ मै बनेको छ धेरै धन्यवाद छ सबको जिबन मा आधारित कथा बनायकोमा❤
a hora❤🎉
आमा र बहिनी धेरै नै पापि भयाे पिलिज सगै नबस्नु पिलिज पिलिज
right
Back plase❤
आमा र बहिनी धेरै नैं पापी भयो आमा र बहिनी को बानि व्यवहार देख्दा मलाई धेरै रिस उठ्यो बिचरा सुर्ति ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आफुले पालेको कुकुरले आफैलाइ टोक्छ भनेको यहि हो नि
honi
मलाई पनि
BBC vr 😅😅😅😅😅😅 😅😅😅❤@@TheEdgarMain69
केही आफुसँग मिल्छ केही परिवारसँग र धेरै विद्यमान समाजमा मिल्छ।जो अरुको लागि नै दिन सकिन्छ त्यहीँ नै हो त्याग।
एउटै कोख बाट जन्म दिएर यसो गर्ने आमा लाई घर बाट नीकाल्नु पर्छ 😊
सुर्तिले धेरै सहेर नै श्रिमानले घाट गरिराको हो छोरो मान्छे न पर्यो एउता श्रिमति ले कहा पुग्छ र सुर्ति अब कठोर बन्नु पर्छ ।❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
Sahi ho😢😢
मलाई त सबै भन्दा राम्रो सोच माईजु को लागछ ❤❤❤❤❤❤❤❤
सुर्ति ले सुख पाउनु पर्छ ❤❤❤
Sukha paunu parx
श्रेयालाई गोलि लागेको साच्चिकै हो कि सपना हो भन्ने को को हुनुहुन्छ ।❤
Kohi xaina
Sapna raixa🎉🎉m ta reall ho vanera khusi vaaki thiye❤❤❤😊
सपना हाे
स्वानिका बास्टोला श्रुति मेडमजिको बिग फेन मजस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त र भाग 1देखी हरेक हप्ता रेगुलर 165 सम्म नछुटाईकन हेर्ने जती मजस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त 😢😮😮😅😊
Siriyata marnu nai parne kina aaunuta sauta vayera didi ko bichara surti
Ramro lagiyo tara fari surtilai kasle kitneym gariyo
मनी रेगुलर हेर्छु यो सधैं सनिका वास्तुलाई कोपी फ्यान हो
❤❤❤❤❤🎉🎉🎉🎉
Me
पापीनी आमाकाे मुख पनि हेर्न छैन पहिले नै घरबाट निकाल्नु पर्ने।
त्यो आमा भनाउँदि के भएकी हो त्यही छोरीको घरमा बस्ने त्यही छोरीले पाल्ने त्यही छोरीलाई दोष लगाउने
मलाई ट अामार बहिनिकाे बेहाेरा देखेर हेर्नै मन लागेन याे सुर्तिले कहिले सुख्ख पाउने हाे
Malai ni hernai man lagn xodisako rish uthani
My favourite Serial number TYAAG Nepali 168 18 Swanika Avishek
dammi
सबै घटना घट्ना घट्नुमा यो दिदिको खुसी खोस्ने श्रीया र आमाको कारन हो जति गरे पनि श्रुतीले कैले कसैलाई आफ्नो बनाउन सकिन आफ्नै बहिनी सोउता बनेर सारा खुसी खोस्ने अनि आमाले आफ्नो छोरीले सबै माथी हर दुख सहेर गरेर त्याग नदेख्ने आमा र श्रीयालाइ घर बाट ननिकाले सम्म श्रुति र डक्टरको खुसी फर्किदैन
अरु सब सहन सक्छिन नारीहरुले तर आफ्नो सिरीमान् अर्काकाको भाको देख्न सक्दैनन् सुर्ति काे खोजी गर्नु पर्छ है😢❤❤आमा र सिरियाको कारण ले गर्दा हो यो सब सुर्ती जस्त्तो सहनशील र महान अरु कोही छैनन्
Honi😢😢
TYAAG Nepali My favourite Serial number Swanika Avishek
TYAAG Nepali My favourite Serial TYAAG Nepali 168 17 Swanika Avishek
TYAAG Nepali 168 17 Swanika Avishek
स्वानिका सिस्टरकाे पाेडकास्ट हेरेपछि त झन् मैले याे सिरियल कहिले छुटाउदिन ।हजुरकाे संघर्ष देखेर अाँखाबाट अाँसु नै राेकिएन ।छाेरी मान्छेमा यति धेरै सहनशीलता हुन्छ भनेर।विगतका दिनलाई शक्तिमा बदल्नुस् उज्जल भविष्यकाे कामना ।याे सिरियललाई अझै धेरै राम्रा बनाउनुस् ।कुनै दिन हजुरलाई भेट्न मन छ ।
TYAAG 168 17 Swanika My favourte TYAAG 168 17 Swanika Avshek
तेहि छोरिको घरमा बसिकी छे अजै छोरिलाइ पापिनी रे पापिनी त त बुढी होस
😂
सुर्ति दीदी ले धेरै सहेर हो के समीर दादा ले घात गरेको ❤आमा र बहिनी त कती पापी छिन😡😡 अनि सुर्ति दिदि जैलै दुःख दिन्छ 😠😠मलाई त आमा र बहिनी मन पर्दिना 😠😠रिस उठ्छ देख्यो भनि 😊my best serial ❤सुर्ति दीदी ले सुख पौन लाग्यो की आमा छोरि मिलेर दुःख दिन्छ दुबई छोरि आफ्नै हो भनेर नसोध्नी पापी आमा र छोरि 😡😡😡
TYAAG 168 17 स्वनिक Avishek ❤
❤❤❤❤❤🙏🙏🙏🙏🙏
यो सेरियल पहिले त मन पर्थो आज भोलि त हेर्दा नि रिस उथ्छ कस्तो खाल्को बनाको होला श्रुति ले दुख मात्र पाको छ श्रेया को बिहे अर्कै सग होस अब
Um k ris uthne
यो कसैले देखेको सपना हुनुपर्छ ।भन्ने जति यता हाजिर हुम है
छि पापिने अर्काको छोरीलाई यस्तो गर्न तिम्रो लास लाग्दैन तिमीलाई त ठूलै पाप लाग्छ है अर्काको बहिनी हस्पिटलमा हुदा हुदा छिटोभन्दा छिटो पुलिस क चौकीमा उचिरे गर्नुहोला। र यो आउने अब अर्को हब्द सोमबारको दिनमा चौकीमा भेट्नुपर्छ। विचारलाई छोड्दे पनि हुन्छ नि यस्तो पापी मन कस्तो होला मान्छेको उसको कोही सुन्ने कोही पनि छैन तेरतिर ढोका खोल्थ्यो पनि हुन्छ नि
हेरन त हेरेकै हो तर खै किन हो किन झन झन नराम्रो नराम्रो हुदैन आको छ आमा भन्छिन छोरिहरु नराम्रो म भन्छु छोरि जुइ को घरमा बसेर हुकुम चलाउदै छ र मामा रमाइजु पनि आएर बसे को छ आम र बहिनीले पनि देखन सुर्तिलाइ चै कति हेला गरेको होला सबै मिलेर कस को रिन खाको छ सुर्तिले भनु होस त आब मखुनडेले लगेको छ के हुने हो थाहा छैन्
रामो छ 🎉🎉
❤shuriti la poila ko jastai aafnai bijnas garnu parxa
TYAAG 168 17 Swanik ❤
Tyagg part 1dekhi part 167 sama herni ma mattra hoki aruni hunuhuxa 😊maile aru keii herdina tyagg bahek❤❤ khusii lagxa ❤️
मपनी सधैं हेर्ने नयाँ सदस्य थपिए।। सोनिका जि ko interview herepaxi.
श्रुतिलाइ लैजाने चाहिँ दाजु हो🙏बहिनीलाई सुरक्षा गर्न लाग्नुभएको हो🙏🙏
धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई ❤❤❤❤❤❤❤
सारै राम्रो लाग्यो।
सबै घर परिवार बिगाने यो श्रियाले गरदा हो अनि आमा भनेको त भगवान हुनछन यो सुरति र श्रिया को आमा त के भाकि होलानि पापि नि सुरति ले गरदा तेहि घरमा बसन पाकि छिन फेरि तेहि छोरिलाई नरुचाउने समीर सरले श्रिया लाई माया गरन हुदैन तेसले त अजै दुख पाउनु परछ र सुरति ले सुख पाउनु परछ
Dherai ramro katha best of luck diju❤❤
My best series All temlai safaltako duvakama xa ajai ramro hudai jawasa ❤🎉❤🎉🎉❤🎉🎉❤🎉❤🎉❤🎉
याे सिरियल धेरै राम्रो छ। अ।माकाे चुरि फुरि अलिक बडि भय जस्तो छ श्रुति लाई केही पनि नहाेस समिरले श्रुति लाई मायार साथ दिनुपरयाे श्रियालाई हैन
आमालाई त्यो घर बाट नीकाल्नुपर्छ।आफ्नो छोरीको भलो नचाहने आमा अपराधी हो।
Sadehi ramro garnu hai bunu good luck always 🎉
❤❤❤❤❤❤राम्रो ❤❤❤छ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉😂❤❤❤❤❤
दामीछ हाल कुबेत बाट ❤❤
Love this serial ❤❤❤❤
यो आमाको बिओरा भएन श्रुतिले नै लेराएर आफ्नो घरमा राखिन् श्रुतिमाथि नै यस्तो व्यवहार । यहीँबाट प्रष्ट हुन्छ सर्पलाई दूध पियाएर राख्यो भने आफैँलाई डस्छ भनेर । अव श्रुतिले सुख पाउनुपर्छ
त्याग सिरियल सारै राम्रो लाग्छ नछुटाइ हेर्ने गर्छु
मलाई त सबै भन्दा राम्रो लाग्छ ❤❤❤❤❤❤❤❤❤❤❤
Ramro xa
यो समिरे लाइ पनि कान्छि बुढी को माया त लाग्दो रहेछ नि खुब 2 तिर अनि यो आमा भनाउदि त झन आमाको नाम मा कुलङार
My favorite serial tayag ❤❤❤❤❤❤❤❤❤❤❤❤
My favourite Serial TYAAG Nepali TYAAG Nepali 168 Swanika Avishek
Teyo papini aama tw dukha paune parne bichara surti dd le paleko dekhexaina khali dos mattarai launa janexa papini budi tara samirle shath denu parxa kahile ni xutnu hudaina xuteyo vane herdena ma tw ❤❤❤❤
😍😍😍
आमा न बाउ न!! मामा& माईजु ???हन्तकालेहरुले सके!!!
यल्लाई पनि मरीजानु नि बरु??
श्रुति अब अजै कठोर बन्नु पर्छ ❤s
Dherai ramro lajxa All the best ❤❤
सुर्तिले अब सहेर नबस्नु❤❤❤❤❤❤
Nice❤❤❤❤❤❤
damexa hoi sis
Very nice❤❤❤❤❤❤❤❤
dherai ramro xa ❤
श्रति लाई अपरहन गरे को छ समिर भाई
Very nice 🎉🎉.
All the best.
dhery ramro aaja ko bhag 🙏🙏👍👍👌👌👌👌👌🌷💝💝❤❤
Dhare ramro xa ❤❤❤❤❤
Ramro lagacha ❤🎉🙏🙏👌🇳🇵💐🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
अति राम्रो
great
Ramro xhha
Waiting is over ❤❤❤
1 भागदेखि न छुटाई हेरछु मनि
Ramro dherai ❤❤❤❤❤❤
favourite sorel❤❤❤
❤nice serial🥰🥰🥰🥰🥰🥰👌👌👌👌👍👍👍stay blessed all🙏💐
कुन जताधारी आयो फेरि स्वानिका लाई दुख दिन जे भएपनी अबिशेक र स्वानिका छुट्नु भएन नत्र हेरिन्न है
I like this serial ❤👍
Very nice ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Favorite serial ☺️❤🥰
Sundar katha aajako vag ma dhikhako sabae sapana hos❤❤🎉🙏🙏
❤❤wow😂🎉😢😮😅😊
❤❤️🙏सम्पुर्ण कलकारमा नमस्कार नेपाल घर ईलाम हाल कुबेत बस्दै हेर्ने गर्छु त्याग सिरियल्को पर्खैमा को को हुन्हुन्छ आनुश है ❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
O my favourite serial number 1 tyaag very nice 👍👍🎉🎉
यो बहिनी चाहिँ मोर्नु पर्नी
nice episode
🎉🎉❤❤❤❤❤
श्रुति र समिर एक भएको हेर्न मन छ ।
आमा चाई पापिनि रहेछ
My favourite seral tyaag ❤❤❤❤
समीर सिरियालाई किन माया गर्छ ❤❤
My best series
🙏धेरै राम्रो छ।❤
❤❤
म पनि छु
Nice
Thank you my 114 subscriber keep supporting ❤
❣️❣️❣️❣️❣️
Supap
❤❤❤❤❤❤ surti ❤❤❤❤❤❤