भाग देखी नछूटाई हेर्छु अब त दीक्क लाग्न थाल्यो यो सिरीयल हेर्न पनी जो मनको असल छ सधै उसैलाई दूख्ख मात्र पाएको छ अनी जो पापी छ उसैले सूख पाऊनी जे गरेनी हूनी सत्यको जित भएको बनाऊनून अबको भागमा हामीहरूलाई हेर्दा नी केही उर्जा मिलोस्।
स्वानिका बास्टोला श्रुति मेडमजिको बिग फ्यान मजस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त र अब स्वानिका बास्टोला श्रुति मेडमजिको बच्चा पाउनु पर्छ भन्ने जती मजस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त र भाग 1देखी हरेक हप्ता रेगुलर 166 सम्म नछुटाईकन हेर्ने जती मजस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त ❤😮😅😊
दुई Episode भयो कथा वस्तु अलि दर्शकले नरुचाएको होकी🤔यति धेरै माया,साथ पाउदै आउनु भएको छ त्याग टिमले त्यसैले अलि कथा वस्तुलाई ध्यान दिदा राम्रो हुन्छ कि
श्रुति को जीवन म धेरै दुःख देखा को छ। श्रुति ले सबै परिवार को लागी राम्रो गरे को छन।तर श्रुति लाई कसैले बुझे को छईनो।ऐस्तो परिवार को लागी श्रुति ले त्याग कीनो गरे को।❤❤😢
अब त शिरल पनि हेर्न मन लागेन। छोड तिमी हामीले मात्र दुःख पाएको छ उसले दुःख पाउनुपर्ने हो उसले दुःख पाएको छैन। समीर सरले सुर्किने हामीलाई लिएर अलग बसेको हेर्न मन छ खुसी भएर बसेको हेर्न मन छ❤❤❤
मेरा दुबै बहिनिकाे सिरियल म नियमित हेर्छु ।र उनिहरु र ममिले मज्जाले चिन्नु हुन्छ नानिहरुले चाहिँ बिर्से हाेलान इटहरि जुन मामाकाे र हाम्राे घरमा सङ्गै बस्ताकाे याद छ भने म उहीँ मामा हाे।
हेरो हो हेरो सुरुति कति दुःख पाको हेरनु हो हजुर आब त नहेरनु जसतो पो लागन थालयो भनेको कति हेरनु सुरुतिलेे दुख पाको मतै वका लागिसकयो भनेको कहि राम्रो हुदैन आउदैन तपाइहरु सिरेल आफै हेरनु होश
श्रुति एकपटक गाउँ माइती गएकि बेला बच्चाको साथी हो भन्दै पछि लाग्ने केटा हुनु पर्छ यो हनुमान जस्तो मानव।लास्टमा श्रुतीले त्यो नकावधारी चिन्नु भएको हुनु पर्छ।
यो सिरेल वास्तविक त सिरेल हो यो दुनियाँमा राम्रो मान्छे कहाँ दुख पाउदिन भन्याने छ र तर सुर्ती ले कोलाई देखियो होला भनी मा टोलाउदैछु अर्को भाग मा सुर्ती लाई भेट्नु पर्छ है अल्ल त्योग सिरेल को सम्पुर्ण टिम लाई हर्दिक बादाईक साथ् शुभकामना छ my favourite sirel❤❤❤
🙏तपाई छिटै घर आउनु हाेला र आएको धेरै राम्रो हुनेछ स्वानिका बहिनी हजुर घरमा अबिषेक जि ले पर्खि राख्नु भएको छ र त्यो मुकुन्डे लाई तपाई लाई दुखाे दिने लाई त्यहीँ तपाई लाई बाधेकाे सिकृिले बाधेर राख्नु हाेला ढाेका थुनेर राखेर हजुर घर जानू हाेला स्वानिका बहिनी हजुर र हाेलटिमलाई सफल्ताकाे शुभकामना छ👌🙏
त्यो मास्क लाएको व्यक्ति श्रुतिको पहिलेको प्रेमि पवन...या उस्को गाँउको बच्चा बेला देखिको त्यो साथि मध्य एक भएको देखाउनु कथावस्तु राम्रो हुन्छ 🙏🙏त्यो क्यारेक्टरमा पवननै व्यसट हुन्छ
कस्तो नरमाइलो हुन थाल्यो यो सिरियल हिजोआज
❤❤❤❤❤❤❤❤❤
Back plase❤
malai pani testai lahnu thaleu ho
भाग देखी नछूटाई हेर्छु अब त दीक्क लाग्न थाल्यो यो सिरीयल हेर्न पनी जो मनको असल छ सधै उसैलाई दूख्ख मात्र पाएको छ अनी जो पापी छ उसैले सूख पाऊनी जे गरेनी हूनी सत्यको जित भएको बनाऊनून अबको भागमा हामीहरूलाई हेर्दा नी केही उर्जा मिलोस्।
स्वानिका बास्टोला श्रुति मेडमजिको बिग फ्यान मजस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त र अब स्वानिका बास्टोला श्रुति मेडमजिको बच्चा पाउनु पर्छ भन्ने जती मजस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त र भाग 1देखी हरेक हप्ता रेगुलर 166 सम्म नछुटाईकन हेर्ने जती मजस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त ❤😮😅😊
Back plase❤
अब त दिक्क लाग्न थालो यो सीरियल हेर्न पनी
जो असल छ तेसले ची खाली दुख मात्र पायेको छ
अनि जो बेक्कार को छ तेसलाई ची सुख जे गरेनि तेसेइ को जीत
Ho vaneko malai ni dikka lagxa
Thik vnnu vo
Uum k
अ।जकाे भाग खासै राम्रो लागेन अ।ब अ।उने भागमा श्रिया र अ।मालाई घर बाट निकालि समीर श्रुति यक साथ भई अगाडि बडनु परयाे।
त्यो मक्स भित्र को मान्छे स्रुती को बच्चा को साथी हुनु पर्छ्!
Yo chi right hola
Dai chai hola
तेस्तै लाग्यो मलाइ नि
Dai justo xata
माक्स भित्र काे मान्छे कि दाइ नाइ भने बच्चा बेलाकाे साथि😢
त्याग भाग 1 देखि भाग 1.66 सम्म नछुटाइ हेर्न र डाक्टर र सुरतिको बच्चा हुनुपरछ भन्ने जति हाजिर हुनुस त एता
back
🙏🙏🙏🙏🙏म नि हो
💖💖💖💖
Nice sirel ❤❤❤❤❤❤
ma pani xu hauu 😊euta ni naxutae herniii🙃🌺
झेउ लाग्न थाल्यो दिक्क अब यो सिरियल हेरिन्न
Same
Xya
shurti ra samir mileko ani baby भएर राम्रो भको हुनुपर्छ
छि छि यो मान्छे कस्तो हो अनि सुर्ती लाई यति धेरै पिडा किन दिएको छ यो मान्छे चिनिनु पर्यो नभए अब म हेर्दैन 😢😢😢😢
Yo manxe सुर्ती को daju ki bau hunu parxa
यो त्याग सिरियल आउँदा खुशी हुने जति सबै यता हाजिरी हौत❤❤❤❤🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
अविसेक जोसि र सवानिका बास्तोला को बिवाह यहि मङ्सिर मा होस सुभ बिबाह को अग्रिम शुभ कामना
😂😂😂😂😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤
Avishek joshi already married boy ho ani kasari swanika ji sanga bihe hunchata 😂😂😂
त्याग सिरेल मन पराउने को को हुनु हुन्छ ❤❤❤❤
TYAAG Nepali 167 24 Swanika ❤ Avishek
दुई Episode भयो कथा वस्तु अलि दर्शकले नरुचाएको होकी🤔यति धेरै माया,साथ पाउदै आउनु भएको छ त्याग टिमले त्यसैले अलि कथा वस्तुलाई ध्यान दिदा राम्रो हुन्छ कि
याे पक्कै पहिले श्रुर्तिलाई मन पराउने केटा हाेला।
मलाई पनि अनुभव तेस्तै लाग्यो 😊
श्रुति को जीवन म धेरै दुःख देखा को छ। श्रुति ले सबै परिवार को लागी राम्रो गरे को छन।तर श्रुति लाई कसैले बुझे को छईनो।ऐस्तो परिवार को लागी श्रुति ले त्याग कीनो गरे को।❤❤😢
माक्स भित्र को मान्छे को होला त जान्ने इछ्छुक यता हाजिर हुम ल🙏
ma xu but maks vitra ko mnxa chinaune kahile hola khai?? kulduli vako xa ko hola vnera?
Sugara dady hola 😮😮😮
doctor samir hunuhunxa😂
Dai hola saed
@@AnjanaBasnet-q1m 🙈😁😁😁
अर्को भाग मा सुर्ती र समीर यक भयर बसेको हेर्नू पाउ उस्को आमा र बैनी लाई चाइ घर बाट निकाल्नु पर्छ है
जेभय सुर्तिकाे जित हाेस❤❤
धेरै राम्रो अभिनय छ सधैँ राम्रो गर्दै जानु बहिनी आशिर्वाद छ।
TYAAG Nepali 168 24 Swanika Avishek
धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई यस्तै नयाँ नया एपिसोड लियर आउनु होला सधैँ हेरेर साथ दिने छौँ उन्नति प्रगति को धेरै धेरै शुभकामना ❤❤❤❤❤❤❤❤❤❤
सुरुती र समीर दादा काे मिलन हाेस
TYAAG Nepali 168 24 Swanika ❤ Avishek
आज बाट म यो सिरियल हेर्ने छैन😢😢सुर्ती को यस्तो अबस्था देखेर😢😢😢
मलाई पनि हेनै मन लाग्यन खालि श्रुतिले मात्र दुख पाउँदा त छ्या 😢😢
यो भाग सारै नराम्रो लाग्यो😊❤❤
अब ता सिरीयल पनी नरमाईलो बनाउन लागे😢😢😢😢😮
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏
अब त हेर्नै मन लाग्न छोड्यो हो ।
कल्पना भित्र सामाजिक उत्तरदायित्व पनि हुनुपर्यो स्वानिकाजी अझ सुनमा सुगन्ध हुनेछ।शुभकामना
अब त हेर्न मन लाग्न छाड्यो अब आउनी भाग राम्रो हुनु पर्यो
अब त झ्याउ लाग्न थालिसक्यो मलाई जहिले श्रुतुले दुख पाको हुन्छ
आजको भाग त राम्रो लागेन ।
यो सिरियलमा यकदमै रामरो छ
अब त शिरल पनि हेर्न मन लागेन। छोड तिमी हामीले मात्र दुःख पाएको छ उसले दुःख पाउनुपर्ने हो उसले दुःख पाएको छैन। समीर सरले सुर्किने हामीलाई लिएर अलग बसेको हेर्न मन छ खुसी भएर बसेको हेर्न मन छ❤❤❤
❤❤, राम्रो मान्छेले धेरै दुःख पाउनु पर्ने कस्तो,..
मेरा दुबै बहिनिकाे सिरियल म नियमित हेर्छु ।र उनिहरु र ममिले मज्जाले चिन्नु हुन्छ नानिहरुले चाहिँ बिर्से हाेलान इटहरि जुन मामाकाे र हाम्राे घरमा सङ्गै बस्ताकाे याद छ भने म उहीँ मामा हाे।
हेरो हो हेरो सुरुति कति दुःख पाको हेरनु हो हजुर आब त नहेरनु जसतो पो लागन थालयो भनेको कति हेरनु सुरुतिलेे दुख पाको मतै वका लागिसकयो भनेको कहि राम्रो हुदैन आउदैन तपाइहरु सिरेल आफै हेरनु होश
खासै राम्रो लागेन आजको भाग 🤔
आजको भाग खासै राम्रो लागेन तर पनि सुर्ति को जित हुनुपर्छ ❤❤❤❤❤❤❤❤❤
श्रुति एकपटक गाउँ माइती गएकि बेला बच्चाको साथी हो भन्दै पछि लाग्ने केटा हुनु पर्छ यो हनुमान जस्तो मानव।लास्टमा श्रुतीले त्यो नकावधारी चिन्नु भएको हुनु पर्छ।
Purai hernai parne bela cai sakkiyo abo arko sombar kaile aaulat❤
सारै राम्रो छ
यो सिरेल वास्तविक त सिरेल हो यो दुनियाँमा राम्रो मान्छे कहाँ दुख पाउदिन भन्याने छ र तर सुर्ती ले कोलाई देखियो होला भनी मा टोलाउदैछु अर्को भाग मा सुर्ती लाई भेट्नु पर्छ है अल्ल त्योग सिरेल को सम्पुर्ण टिम लाई हर्दिक बादाईक साथ् शुभकामना छ my favourite sirel❤❤❤
aama xori lai ghar bata nikalera samir nab surti येकह हुनु परो❤❤❤❤❤❤❤
राम्रो छ ❤❤
अाहा धेरै राम्राे छ❤❤❤😊
सायद दाजु हुनुपर्छ मेरो बिचारमा
आमा र श्रीया लाई समीर ले र श्रुतीले घर बाट चाडै लिकालेर श्रुति र समीर मिलेर बसेको हेर्न पाउ
❤❤❤❤❤ को थियो होला स्पेन मा सकियो सारै राम्रो लाग्छ मलाई पनि सुरु देखि नै हार्दै आए को छू त्याग सिरियल सम्पूर्ण टिम्स हरू लाई धरै धरै सुभकामना छ ❤❤❤
🙏तपाई छिटै घर आउनु हाेला र आएको धेरै राम्रो हुनेछ स्वानिका बहिनी हजुर घरमा अबिषेक जि ले पर्खि राख्नु भएको छ र त्यो मुकुन्डे लाई तपाई लाई दुखाे दिने लाई त्यहीँ तपाई लाई बाधेकाे सिकृिले बाधेर राख्नु हाेला ढाेका थुनेर राखेर हजुर घर जानू हाेला स्वानिका बहिनी हजुर र हाेलटिमलाई सफल्ताकाे शुभकामना छ👌🙏
त्यो मास्क लाएको व्यक्ति श्रुतिको पहिलेको प्रेमि पवन...या उस्को गाँउको बच्चा बेला देखिको त्यो साथि मध्य एक भएको देखाउनु कथावस्तु राम्रो हुन्छ 🙏🙏त्यो क्यारेक्टरमा पवननै व्यसट हुन्छ
❤nice serial🥰🥰🥰🥰🥰👌👌👌👌👍👍👍👍stay blessed all💐🙏
❤❤❤❤❤
Sabai Jana le video lai like garidinuna sathy haru
यो सुर्ती लाई चैं किन होला बानेर गल्ती गरेन कतै❤❤❤❤
My best series All temlai safaltako duvakama xa ajai ramro hudai jawasa 🎉🎉❤🎉❤🎉🎉❤🎉❤🎉❤🎉❤🎉🎉🎉❤🎉❤🎉🎉❤❤❤🙏🙏🙏🙏🙏🙏
सायद आफन्ती हुनुपर्छ वा भुपु bf pahilako
आज को ठिक ठिकै थियो अब आउने अलि राम्रो भये हुनेथियो
राम्रो भयन
राम्रो छ
खासै राम्रो लागेन आज भाेलि
❤❤❤❤धेरै धेरै राम्रो छ
श्रुति लाइ कोठामा थुन्ने मान्छे को होला र किन थुनेको होला जान्नमन लागेको छ
आहा मनको सिरियल सफलता सुभकामना❤
❤❤❤❤❤❤❤❤❤❤❤❤ aaj ko man paran yo episode 🤦♀️🤦♀️🤦♀️
धेरै त्यग सिरियल राम्रो छ 💖💖
Serial ramro xa tara time chai napugya jasto vayo herda herdai kate cheto sakenxa melxa vani 40 minute ko vaye hunthyo
Sabai lai safalta ko subhakamna
Dherai ramro xa serial 🎉🎉🎉🎉❤❤❤❤❤❤
अरु भाग भन्दा खासै राम्रो लागेन आज को भाग
Man parne serial tyaag 🙏👍🏻❤️❤️❤️
त्याग सिरियल आउँदा कोको खुसि हुनुहुन्छ । त्याग सिरियल मन पराउने सबैलाई भगवान् ले सधै रक्षा गरुन ❤❤❤
सबै जना मिलेर बस्नु
आजको भाग राम्रो लागेन
My febrete siriyal
Dherai ramro lagyo ❤️❤️🥀
दाई हुनुपर्छ मुकुट लगाउने मुन्छे
surti le sukhkha paunu parxa udar hunu parxa ❤❤❤❤ ra yotw xora janmaunu parxa
Malai ta yo surely dekhera dika lagyo
धेरै राम्रो छ सिरीयल ❤❤❤❤❤❤❤❤❤❤
Dai hoki jasto lagyo srutile pariwarko lagi dherai tyag garyo ab aafno ramro kasari hunx tyo sochana jaruri x vanxu plz 🙏🙏🙏😢❤❤❤Shruti sis Khali hjurle matraee dukha pako pitkee herna man lagen 😭😭😭
TYAAG Nepali 168 23 Swanika Avishek ❤
समीर ले सुरति लाई जसरि पनि खोजनु परछ अनि सिरिया लाई हैन सुरतिलाई माया ररसुख दियर राखनु परछ सुरति तेहा बाट निसकिनु परछ
राम्रो ❤❤❤छ
Ati dherai man parxa tyag
❤🎉
यो सिरियाले दुख पाको हेर्ने यता
My favorite series ❤
Nice ❤️ ❤️ ❤️ ❤️
भाग 1 देखि नछुटाई हेर्न कोको छम हात उठाउ त🙏🙏😁
Ramroi xa tyo dai hunu parxa
समीर काे छाेरि सुवाएन
ठिक छ ❤❤❤🎉🎉
आजभोलि त नराम्रो हुनथाल्यो यो सिरियल मुकुन्ड लगाउने मान्छे बाेल्दा पनि बाेल्दैन झ्याउलाग्न थाल्यो आजभोलि त
Verry nice👌
Nice
Amazing 😱 everything seems great👏 goodwishes🎉
Malai sarai man parxa yo siriyal❤❤❤
❤❤