TYAAG || त्याग || Episode 172 || Nepali Social Serial || Swanika, Avishek || 04 November 2024

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 พ.ย. 2024

ความคิดเห็น • 338

  • @NabinThapa-v5y
    @NabinThapa-v5y 12 ชั่วโมงที่ผ่านมา +52

    मुस्ताङ मुक्तिनाथ १०८ धाराले रक्षा गरुन् साथै यो कमेन्टलाई लाइक गर्ने लाई खोजेको सबै सपना पुरा होस् जय मुस्ताङ मुक्तिनाथ १०८ धारा।

  • @Kanchhi-y4i
    @Kanchhi-y4i 13 ชั่วโมงที่ผ่านมา +98

    त्याग ,भन्टी ,कान्छी सिरियलको को कोले रुचाउनुहुन्छ❤ love you all ❤🙏 Thanks for supporting ❤

    • @nirmalarawat95
      @nirmalarawat95 12 ชั่วโมงที่ผ่านมา

      मत फेरि बरु खाना खान बिशिन्छु यिनी सिरियल हेर्न बिर्सिन्न

    • @laxmimajhi6381
      @laxmimajhi6381 6 ชั่วโมงที่ผ่านมา

      Me❤❤❤❤❤❤❤

    • @RekhaBc-ce1mg
      @RekhaBc-ce1mg 2 นาทีที่ผ่านมา

      Me

  • @Ramprasad-x3b
    @Ramprasad-x3b 13 ชั่วโมงที่ผ่านมา +49

    यो त्याग भुनटि बुहारी कान्छी सिरियल म जस्तै नछुटाई हेर्न जति सबै यता हाजिरी हौत🎉🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉🎉

  • @benju.kc85
    @benju.kc85 13 ชั่วโมงที่ผ่านมา +210

    श्रुति आमा बन्न लाग्दा को को लाई खुसी लाग्यो।❤❤❤🎉

    • @raijaan4195
      @raijaan4195 13 ชั่วโมงที่ผ่านมา +6

      Mani xu👍️

    • @Channel-tn3ff
      @Channel-tn3ff 12 ชั่วโมงที่ผ่านมา +1

    • @PushpaKc-dk7ei
      @PushpaKc-dk7ei 12 ชั่วโมงที่ผ่านมา

      Malai

    • @SitaTamang-vv1qc
      @SitaTamang-vv1qc 12 ชั่วโมงที่ผ่านมา +1

      🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

    • @nilmataBista
      @nilmataBista 12 ชั่วโมงที่ผ่านมา +2

      🎉❤

  • @munagautam1730
    @munagautam1730 12 ชั่วโมงที่ผ่านมา +22

    कसम आँसु रोक्न सकिन 😢😢😢😢 समीर सुर्ती लाई यस्तै बिश्वास गरेर साथ दिएको हेर्न मन छ 😢😢😢 नत्र त मैले हेर्ने छैन सुख पाउनु पर्छ अनि बेबि नि हुनु पर्छ धेरै त्याग गरेकी छन् सुर्ती ले ❤ plzzz

    • @SharadaKapri
      @SharadaKapri 5 ชั่วโมงที่ผ่านมา

      Good ❤

  • @saritadhakal2367
    @saritadhakal2367 12 ชั่วโมงที่ผ่านมา +92

    सुर्ति आमा बन्न लाग्दा म जस्तै को को खुशि हुनुहुन्छ ❤❤❤❤

    • @MunaMagar-hw7pr
      @MunaMagar-hw7pr ชั่วโมงที่ผ่านมา

      म पनि छु

  • @SusmaLimbu-t1o
    @SusmaLimbu-t1o 12 ชั่วโมงที่ผ่านมา +20

    माईजुले ठिक्क भन्नू भो,,आफै दिदी माथी आउने ,अनि सौताको कुरा गर्छे राडि

  • @KalaRai-k2r
    @KalaRai-k2r 12 ชั่วโมงที่ผ่านมา +28

    सृया र सासू लाई निकाल्नु पर्यो

  • @Hamiaamachhori
    @Hamiaamachhori 12 ชั่วโมงที่ผ่านมา +37

    कसम आसुनै रोक्न सकिन मैलेत सारै मन पर्छ त्याग श्रुति दि अनि समीर दादा आगामी दिन हरु अझै राम्रो हुँदै जावस सफल्ताको शुभकामन ❤❤❤❤❤🎉🎉🎉

  • @ManjuH-m
    @ManjuH-m 11 ชั่วโมงที่ผ่านมา +34

    डाक्टरले सुर्ती लाई सधै यसरी नै माया गरेको देख्न चाहान छ🙏❤️❤️❤️

    • @laxmimajhi6381
      @laxmimajhi6381 6 ชั่วโมงที่ผ่านมา

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Sharda-q9h
    @Sharda-q9h 13 ชั่วโมงที่ผ่านมา +39

    श्रुति लाई उसको आमा र ब‌ईनी ले कति पीड़ा दे को छन। त्यो श्रिया र आमा लाई सिरियल देखी निकाल नु परछ।❤❤❤😢

  • @madhavisapkota583
    @madhavisapkota583 11 ชั่วโมงที่ผ่านมา +7

    ❤यो कसतो तयाग हो बहिनी दिदि माधि सौता हुन आउनि आमा भनेकि पनि छोरि जोवाकोमा बसेर आफनै छोरि नरामो सोचनि

  • @radhikagiri4801
    @radhikagiri4801 13 ชั่วโมงที่ผ่านมา +13

    hurt toching 😢😢😢😢 कति मन पर्यो आज को भाग कति आसु आयो 😢😢

  • @KopilaPartel-ul8cp
    @KopilaPartel-ul8cp 12 ชั่วโมงที่ผ่านมา +11

    सुर्तिमाथि आयेको आफु अनि थोलो थोलो कुरा गरछ येस्तो पागलनिलाई लतारेर बाहिर फालदिनु सुर्ति धेरै कमजोर हुनहुदैन है 😮😮❤❤❤❤🎉🎉🎉 14:27

  • @MunaPanta
    @MunaPanta 12 ชั่วโมงที่ผ่านมา +29

    मत असाद्यइ खुसिछु त्याेबैनि दिदिकाे दुसिखाेस्ने अनि आफै ठुलाकुरागर्ने तेस्लाइचै निकाल्नुपर्छ

    • @Laxmibaraili-c3t
      @Laxmibaraili-c3t 11 ชั่วโมงที่ผ่านมา +1

      अ।जाकाे भाग यकदमै राम्रो छ समिरले श्रुतिलाई राम्रो गरनु परछ श्रियालाई र अामा लाई घर बाट निकालनु परछ नभय श्रुतिलाई जेपनि हुनसक्छ

  • @DhanRai-z5h
    @DhanRai-z5h 3 ชั่วโมงที่ผ่านมา +1

    सुर्ती र अबिसेकको बच्चा आउन लागेको मा को को खुशी हुनुहुन्छ

  • @ChandraNepal-b1v
    @ChandraNepal-b1v 12 ชั่วโมงที่ผ่านมา +6

    सफलताकाे शुभकामना स्वामिका बैनिको टिमलाई ,कथा बस्तु बच्चा भएको देख्न पाउ

  • @mangaltamang6928
    @mangaltamang6928 13 ชั่วโมงที่ผ่านมา +14

    बिचर अनुप ले कति माया गर्दो सुर्ती लाई❤️

  • @himalsarovar
    @himalsarovar 13 ชั่วโมงที่ผ่านมา +14

    साना साना युटुवरहरुले एक अर्कालाई सपोर्ट गरौ है❤❤

  • @ShantiDarji-f9j
    @ShantiDarji-f9j 12 ชั่วโมงที่ผ่านมา +10

    माया भन्ने यस्तो पो हो सुति समिर को जस्तो

  • @SusmaLimbu-t1o
    @SusmaLimbu-t1o 12 ชั่วโมงที่ผ่านมา +7

    जोइको घरमा भतुवा बस्ने त्यो स्रुतिको आमा भनौदी र दिदी लाई नदेख्ने जाठिलाई घर बाट खेदाउनु नि

    • @AaratiMagar567
      @AaratiMagar567 10 ชั่วโมงที่ผ่านมา

      Tei ta😌

  • @BipanaSunam-e6p
    @BipanaSunam-e6p 12 ชั่วโมงที่ผ่านมา +14

    त्याग सिरियल एक हप्ता सम्म कुर्न गारो हुने जति एता हाजिर हुम त

  • @Hamiaamachhori
    @Hamiaamachhori 13 ชั่วโมงที่ผ่านมา +9

    यक ले अर्कोलाइ सपोर्त गरम्है❤❤❤

  • @LaxmanPun-c6v
    @LaxmanPun-c6v 10 ชั่วโมงที่ผ่านมา +1

    सुर्तिको पेटको बच्चा समिरकै हुनु पर्छ भन्ने कोको हुनुहुन्छ

  • @DipeshDahal-jl5fz
    @DipeshDahal-jl5fz 13 ชั่วโมงที่ผ่านมา +9

    My favorite serial ❤❤❤❤

  • @YunaMagar81
    @YunaMagar81 2 ชั่วโมงที่ผ่านมา

    कस्काश lai man मर्छ यो सिरियल ❤❤❤मन पर्ने जति यता हाजिर हुनु hoi 🙏🙏🙏🙄🙄🙄🫶🫂

  • @SaritaMaya-c2e
    @SaritaMaya-c2e 13 ชั่วโมงที่ผ่านมา +7

    My favorite serial tayag ❤❤❤❤❤❤❤❤❤

  • @khadkabishnu4169
    @khadkabishnu4169 13 ชั่วโมงที่ผ่านมา +6

    राम्रो लागछ

  • @mayamoh735
    @mayamoh735 9 ชั่วโมงที่ผ่านมา +1

    अब डाक्टर समिरले सुर्ति लाई लियर अलगै टाधै खुसिसङग बसेकाे हेर्न चाहानुछु हैन भने कहिले हेर्दिन याे सिरियल

  • @pojapoja3824
    @pojapoja3824 11 ชั่วโมงที่ผ่านมา +2

    म पनि खुसि छु है हाल कुबेत देखि❤❤❤मिले को देख्न पाउ

  • @kcanu5335
    @kcanu5335 10 ชั่วโมงที่ผ่านมา

    पिल्ज भगवान श्रुति र समीर को यो साथ सधै यस्तै देख्न पाउ !🙏🙏❤️❤️❤️

  • @pemaGurung-hp8iz
    @pemaGurung-hp8iz 11 ชั่วโมงที่ผ่านมา +2

    यो श्रेया र आमा लाई निकाल्नु नि घर बाट

  • @KopilaPartel-ul8cp
    @KopilaPartel-ul8cp 12 ชั่วโมงที่ผ่านมา +2

    सुर्तिमाथि आयेको आफु अनि थोलो थोलो कुरा गरछ येस्तो पागलनिलाई लतारेर बाहिर फालदिनु सुर्ति धेरै कमजोर हुनहुदैन है 😮😮❤❤❤❤🎉🎉🎉

  • @SaruAdhikari-u7t
    @SaruAdhikari-u7t 12 ชั่วโมงที่ผ่านมา +3

    म पनि खुसी छु

  • @NisublonTamangwawo-rt6ik
    @NisublonTamangwawo-rt6ik 13 ชั่วโมงที่ผ่านมา +5

    Yo sate hosh hai ❤❤❤❤❤

  • @PreetiSunar-t9v
    @PreetiSunar-t9v 13 ชั่วโมงที่ผ่านมา +13

    त्यो सुरिती को आमा को कपाल सपल बुतलाई दिन पर्ने हो के एउटै खोक बाट जन्मे को छोरी लाई नी कस्तो छुटा काे होला के 😡🤧

    • @AaratiMagar567
      @AaratiMagar567 10 ชั่วโมงที่ผ่านมา +1

      Sahi ho😣

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u 9 ชั่วโมงที่ผ่านมา

    समीर र श्रृति मिल्नु पर्छ❤❤❤❤❤❤

  • @anamikamohara3411
    @anamikamohara3411 13 ชั่วโมงที่ผ่านมา +3

    ❤❤ राम्रो लाग्छ 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤

  • @BhimaTamang-g5u
    @BhimaTamang-g5u 12 ชั่วโมงที่ผ่านมา +1

    जे गर्नु हुँदै छ ठिक गर्नु भयो समीर भाइ स्रुतितपाइको पहिलो माया हो यो आमालाइ लाज लाग्दैन ज्वाइको घरमा बसेर ठुला कुरा छिया त्यो बहिनिलाइ पनो लत्यायेर बाहिर निकाल्दिनु सुर्तिलाइ घर भित्र लानु भाई एति धेरै माया गरेको मान्छेलाई त्यगमा नबदल्नु सुर्ति आमा बन्नुहुदैछ तपाईंको जिम्मेवार हो❤❤❤😂😂😂😂

  • @parbatibohora-u7v
    @parbatibohora-u7v 10 ชั่วโมงที่ผ่านมา

    डाक्टर समीर सुरति सधैभरि माया गरनु पछ अनि सिरेल अलिलामो हुनुपछ सोनिका जि

  • @DalbdrPariyar-j1p
    @DalbdrPariyar-j1p 8 นาทีที่ผ่านมา

    यस्तो अवस्थामा तपाईंले यो होइन कमललाइ माया गर्ने सबैलाई परेको हुन्छ दाइ हजुर किन ❤🎉

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071 12 ชั่วโมงที่ผ่านมา +1

    आज चै समीर नि ठिक लाग्यो👍️👍️👍️

  • @phulcumarishrestha5110
    @phulcumarishrestha5110 6 ชั่วโมงที่ผ่านมา

    Super.
    Heart touching story 🎉🎉.
    All the best 🎉🎉

  • @Manipalrai100k
    @Manipalrai100k 11 ชั่วโมงที่ผ่านมา

    आहा! सारै मिठो कथावस्तु त्याग।

  • @ParbatiBc-v2r
    @ParbatiBc-v2r 11 ชั่วโมงที่ผ่านมา +1

    ama chori ko naputangi b❤😢😢adi bho la

  • @AbitaAle-p2q
    @AbitaAle-p2q 8 ชั่วโมงที่ผ่านมา

    श्रुति र डाक्टर सदै अब मिल्नु पार्छ नत्र अर्को भाग देखि हेर्दिन

  • @SapanaBhujel-q4m
    @SapanaBhujel-q4m 9 ชั่วโมงที่ผ่านมา

    Aaja tw herda herdai aasu nai aayo 😢🥺🥺 very hearttoching 😭 Croatia dekhiko maya ❤🤘

  • @RanjuRaii
    @RanjuRaii 13 ชั่วโมงที่ผ่านมา +5

    Balla hernu paiyo kaile Monday aaux jasto hunx

  • @tulasigautam1981
    @tulasigautam1981 11 ชั่วโมงที่ผ่านมา +1

    Samir ani surti aba katai gayara aklai basnu parxa

  • @sharmilakhadka1564
    @sharmilakhadka1564 12 ชั่วโมงที่ผ่านมา +1

    Shai kura ho❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @ambikaali412
    @ambikaali412 11 ชั่วโมงที่ผ่านมา +1

    Kanxi ra aama lai chahi ghar bata nikaleko hernupau🎉❤❤

    • @AaratiMagar567
      @AaratiMagar567 10 ชั่วโมงที่ผ่านมา

      Sahi ho,aafu sauta psna aax dangkini😣😣

  • @arjunbashel55
    @arjunbashel55 10 ชั่วโมงที่ผ่านมา

    Babal. Xa

  • @mayamoh735
    @mayamoh735 9 ชั่วโมงที่ผ่านมา

    सुर्तिर समिरकाे रियलमानि यस्तै यस्तै राम्रो जाेदि हाेस

  • @indraressmi8318
    @indraressmi8318 10 ชั่วโมงที่ผ่านมา

    dheri dheri ramro xa ❤❤❤❤❤❤❤

  • @KusumThapa-p7e
    @KusumThapa-p7e 10 ชั่วโมงที่ผ่านมา

    अब देखि यो सिरियल हेर्दिन।😢😢😢

  • @dineshshahi6416
    @dineshshahi6416 9 ชั่วโมงที่ผ่านมา

    सुरति लाई दु ख दियकाे देखदा सारै नराम्रो लागछ हुन त सिरियल हाे तर पनि साच्चिकै हाे जस्तो हुने😢❤

  • @sarmilachhetri5413
    @sarmilachhetri5413 12 ชั่วโมงที่ผ่านมา +1

    अलि लामो हुनु पर्यो यो सिरेल अनि बीच बीचमा add धेरै आयो

  • @rabinasubedi913
    @rabinasubedi913 12 ชั่วโมงที่ผ่านมา +1

    Sahar ko Vanda Gau Kai seriyal herna ramailo hunxa yo Naya seriyal chy xitai aaunu paryo🙏🙏🙏

  • @NabinThapa-v5y
    @NabinThapa-v5y 12 ชั่วโมงที่ผ่านมา

    त्याग सिरियल हरेक हप्ता नझुटाई हेर्ने कोको हुनुहुन्छ।

  • @AnitaNp-v9o
    @AnitaNp-v9o 10 ชั่วโมงที่ผ่านมา

    आँसु रोकिएन स्रोती लाई पीडा दिएको देखेर बहिनी र आमाले कति धेरै पीडा दिएको हो। यस्तो पनि हुन्छ आमा बहिनी।😢😢😢

  • @PuspaTamang-y7z
    @PuspaTamang-y7z 11 ชั่วโมงที่ผ่านมา

    Bicharw Shruti aja KO episode thrai ramro layo😢😢😢😢aba shriti rw samir melarw bashnu parxa❤❤❤❤

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u 10 ชั่วโมงที่ผ่านมา

    स्रिया र सासू आमा लाई घर बाट निकाल्नु पर्छ❤❤❤❤

  • @samijoshi8750
    @samijoshi8750 12 ชั่วโมงที่ผ่านมา

    M so excited n happy aba sabai ramro hos sruti ra sameer sadhai khusi hunu

  • @nikashsharma9462
    @nikashsharma9462 12 ชั่วโมงที่ผ่านมา

    dharai ramro cha sriyal ❤❤❤❤❤❤❤

  • @ChandrsCHANDRA-gi1ju
    @ChandrsCHANDRA-gi1ju 11 ชั่วโมงที่ผ่านมา

    सुरति आमा बन लागेको मा धेरै खुसि छु तर यो सिरिया ले हदै गरेकि छ पापिनी आमा पनि कसति पापिनी बनेकि तोहि छोरिले आज सममा मालेर राखिन आज तेहि छोरी लाई मुखमा आय जति बोलेकि छे चोथाले सिरेल धेरै रामरो हुँदै गयको छ तर टाईम यक दम थोरै भयो अब अरको भाग देखि टाईम 5 55 सममा हुन परछ है अनि सुरति लाई समिर ले माषादिनु परछ अनि सिरिया लाई र तो आमा भनाउदि लाई घर बाट निकालनु परछ

  • @Samjhanadon100
    @Samjhanadon100 3 ชั่วโมงที่ผ่านมา

    Salyan dheke keep supporting guys 😢😢

  • @sarmilashresta
    @sarmilashresta ชั่วโมงที่ผ่านมา

    धेरै राेए याे भागमा 😢😢😢😢😢😢

  • @menukaBan-z1s
    @menukaBan-z1s 10 ชั่วโมงที่ผ่านมา

    मत धेरै खुसी छु बधाइछ सुरती लाइ🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @SangitaRasaili-oy5zl
    @SangitaRasaili-oy5zl 11 ชั่วโมงที่ผ่านมา

    Mh pani khusi xu yakdam man xoyo 😢😢😢😢😢😢😢😢😢

  • @SanuTamang-ww7zs
    @SanuTamang-ww7zs 11 ชั่วโมงที่ผ่านมา

    म पनि एक दमै खुसी छु❤❤❤❤❤

  • @ismitatiwari-gp2ph
    @ismitatiwari-gp2ph 10 ชั่วโมงที่ผ่านมา

    My favorite series ❤❤

  • @raijaan4195
    @raijaan4195 13 ชั่วโมงที่ผ่านมา +3

    Hait kasto aama ho.

  • @Sunitanepali-nn6rz
    @Sunitanepali-nn6rz 12 ชั่วโมงที่ผ่านมา

    म त समिर सरले सुर्ती म्यामलाई स्वीकारेकोमा धेरै खुसी छु त्यस्तो अन्धविश्वास पनि गर्ने हो

  • @SamaMagar-y2x
    @SamaMagar-y2x 6 ชั่วโมงที่ผ่านมา

    Abha sadai bari surtilai maya gareko herne man xa🙏❤️

  • @nirathapa7933
    @nirathapa7933 10 ชั่วโมงที่ผ่านมา

    Dherai ramro xa hai

  • @bhawanibaniya7734
    @bhawanibaniya7734 6 ชั่วโมงที่ผ่านมา

    derai ramro lagcha

  • @gethageetha7186
    @gethageetha7186 11 ชั่วโมงที่ผ่านมา

    ❤❤❤अरुत केहि होईन ❤❤तर समिर सरुति चाहि मिलेको देखन पाउ❤❤

  • @TakMayapunmagar
    @TakMayapunmagar 10 ชั่วโมงที่ผ่านมา

    Surti samir ko jodi kahilai naxutos ra dr.sami le ali maya dina parxa surti lai happy tihar al🎉🎉🎉🎉

  • @urmiladhungel507
    @urmiladhungel507 12 ชั่วโมงที่ผ่านมา +1

    Yaslai xoder sruti lai liyer katai gayer basnu❤

    • @AaratiMagar567
      @AaratiMagar567 10 ชั่วโมงที่ผ่านมา

      Sahi ho😢

  • @TaraTheeng-f1e
    @TaraTheeng-f1e 12 ชั่วโมงที่ผ่านมา +1

    ekdai nice siriel ❤❤❤❤ ma kuwait bata

  • @Menuka-q3d
    @Menuka-q3d 10 ชั่วโมงที่ผ่านมา

    ❤❤❤❤❤ my best seriel my favorite ❤❤❤❤❤

  • @sangitaparajuli5848
    @sangitaparajuli5848 12 ชั่วโมงที่ผ่านมา +1

    कस्तो नामर्द रहिछ आफ्नो बुढि लियर अन्तै गयर बसे हुदैन

  • @sunitalama3012
    @sunitalama3012 13 ชั่วโมงที่ผ่านมา +3

    Yo budilai gharbata nikaldinuni kina rakheko

  • @rannukagurung9178
    @rannukagurung9178 11 ชั่วโมงที่ผ่านมา

    Nice searil

  • @TuphanRaskoti
    @TuphanRaskoti 8 ชั่วโมงที่ผ่านมา

    जो चोर उसैको ठूलो सोर। जो दिदी माथी सोउता बन्न आएको छ उहीँ ठूलो हुन्छ उहीँ रानी बन्न खोज्छ बा। गजबको काहानी छ बा?

  • @SitaRai-lp7um
    @SitaRai-lp7um 8 ชั่วโมงที่ผ่านมา

    सोउता लै घर्बाट तुरुन्तै निकालीहाल्नु परो नत्र दुइजानालै मिलेरबस्नदिदैना अनी सासू लैनिनीकाल्नु घरबाट

  • @fhjhgghhfgh8394
    @fhjhgghhfgh8394 13 ชั่วโมงที่ผ่านมา +2

    बिचर 😭😭😢😢🤦‍♀️🤦‍♀️

  • @jesicamgi7626
    @jesicamgi7626 7 ชั่วโมงที่ผ่านมา

    ❤nice serial 🥰🥰🥰🥰🥰👍👍👍👍👌👌👌👌💐🙏stay blessed all

  • @Januka1991
    @Januka1991 12 ชั่วโมงที่ผ่านมา

    त्याग , कान्छी ,भुन्टि, बुहारी ,गाेठालाे❤❤❤😘😘😘मलाई मन पर्ने सिरियल

  • @TaraNepali-zc2cy
    @TaraNepali-zc2cy 11 ชั่วโมงที่ผ่านมา

    आसुनै राेकिएन श्रुति लाइ पिडा दिएकाे देखेर बैनि र आमा ले कति धेरै पिडा दिएको 😢😢😢

  • @thapaaayusha1152
    @thapaaayusha1152 9 ชั่วโมงที่ผ่านมา

    Always ❤️🙏

  • @deepakc7266
    @deepakc7266 8 ชั่วโมงที่ผ่านมา

    nice episode

  • @PrakashBavana
    @PrakashBavana 10 ชั่วโมงที่ผ่านมา

    Nice sirel ❤❤❤❤❤❤❤❤❤❤

  • @d.uonlinetv4386
    @d.uonlinetv4386 10 ชั่วโมงที่ผ่านมา

    यो सिर्यल बाट सिर्या र उस्कि आमालाइ हटाएको राम्रो यो सिर्यलबाट केहिपनी सकारात्मक कुराहरु सोच्न सकिँदैन र के सन्देशदिन खोजेको हो भन्नेकुरा बुज्न सकिदैन

  • @SarojSunar-tt9hq
    @SarojSunar-tt9hq 11 ชั่วโมงที่ผ่านมา

    Wowowowowo🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔

  • @tomilarai3169
    @tomilarai3169 11 ชั่วโมงที่ผ่านมา

    lovely ❤❤❤

  • @SabinaBudhathoki-vb5wj
    @SabinaBudhathoki-vb5wj 6 ชั่วโมงที่ผ่านมา

    yak dam ramro xa aaja last ko ta ma dharai roya sagai😢😢

  • @sandipchaudhary2716
    @sandipchaudhary2716 13 ชั่วโมงที่ผ่านมา +1

    ❤❤❤❤❤❤❤❤❤

  • @B2bro4
    @B2bro4 12 ชั่วโมงที่ผ่านมา +1

    याे बैहिनिकाे पनि हात पाेलन लगाहुनु त यसकाे पनि पाेलछ हाे

  • @DibyaMagar-o8j
    @DibyaMagar-o8j 12 ชั่วโมงที่ผ่านมา

    My formel sirel ❤❤❤