राजु परियार र राम परियार एकसाथ हुँदा भयो धमाका | Raju Pariyar vs Ram Pariyar | Tika Sanu Live Dohori

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024
  • Special Thanks
    Prime TV HD
    ____________________________________________________________________
    =======================================
    =======================================
    Orginal Song
    Song
    Banma Kada Chha
    Artist
    Bhagwan Bhandari
    Singer
    Raju Pariyar, Bhagawan Bhandari and Laxmi Neupane
    _____________________________________________________________________
    #Sangeetmala
    #Raju_Pariyar
    #Ram_Pariyar
    _____________________________________________________________________
    Live Dohori Singer
    ★ Raju Pariyar
    ★ Ram Pariyar
    _____________________________________________________________________
    Camera
    ♬ Padam Lwagun
    ♬ Laxman Lwagun
    _______________________________________________________________
    Edit
    Tarakanta BK
    Samip Poudel
    Khum oli Birahi
    Padam Lwagoon
    _____________________________________________________________________
    Studio
    Mayur Live Studio,
    Thamel, Galko Pakha 9841889961
    _____________________________________________________________________
    © Tika Sanu-2022,
    TH-cam: / tikasanu
    Facebook: / tika.sanu.1
    Tika Sanu is authorized to upload this video. Using uf this video on other TH-cam channels without prior permission will be strictly prohibited
    यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

ความคิดเห็น • 468

  • @rambudhathoki1063
    @rambudhathoki1063 2 ปีที่แล้ว +47

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला ल

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 2 ปีที่แล้ว +34

    आहा राम्री गायिका हाम्री गायिका ब्युटीफुल गायिका अनुसासित गायिका टीका सानु को युटुब च्यानल लाई सफलता मिलेको देख्दा सारै खुशी लाग्छ मेरो बिशेष नै टीका सानु हुनुहुन्छ जहिले पनि जहाँ पनि र त्यस मा सुन मा सुगन्ध भनेझैं भएको छ राजु परियार दाई र सेम कपी पेस्ट भन्न रुचाउछु राम परियार को प्रस्तुति लाई औपचारिक धङ्गले ब्याख्या बिजलेसन गर्न जरुरी छ सम्पुर्ण दर्सक ले सोचेको भन्दापनि धेरै सफलता प्राप्त हवस राम परियार लाई राजु परियार दाई को त हामी ब्याख्या बिजलेसन गर्न सक्दैनौ कसरी गर्नु पर्छ भन्ने कुरा मा पुक्त नभएको महसुस हुन्छ राजु परियार दाई को आगमन ले कुनै पनि लाइभ दोहोरी हरुको ढोका उज्यालो चमकदार देखिन्छ गायक मध्य उत्कृष्ट राजु परियार दाई र गायिका मध्य उत्कृष्ट टीका सानु मेरो नजरमा यि गायक गायिका लाई जमघट गराउनुहुने सङ्गीत माला का सन्चालक सन्चालिका टीका सानु कमल सरगम लाई धेरै धेरै धन्यवाद छ मानसिंह खड्का दाई लाई उच्च सम्मान त छदैछ सम्पुर्ण कलाकार टिम लाई सफलता को कामना छ धन्यवाद मलेसिया बाट हेर्दै छु है मज्जाले 🙏💘🙏💘🙏💘🙏💘🙏💘🙏💘🙏💘🙏💘🙏💘🙏💘🙏💘🙏💘🙏💘

  • @Sahity10
    @Sahity10 2 ปีที่แล้ว +15

    आवाज़ छुट्याऊँन गार्हो भो। कस्को जवफ कसले दिनु भाक़ो बुझनै गार्हो बसेर हेरनै पर्यो। अति मिठो आवाज उस्तै शब्द आहा 😘

  • @junparkashrukmeli352
    @junparkashrukmeli352 2 ปีที่แล้ว +10

    राजु सरलाइ सलाम छ राजु भनेको राजु हो जो आय पनि,

  • @prkashluhar8263
    @prkashluhar8263 2 ปีที่แล้ว +47

    लोक स्वर सम्राट राजू दाई लाई उच्च सम्मान छ । र भर्खरै सांगितिक क्षेत्र मा प्रवेश गर्नुभएका राम अमन दाई लाई उत्तरोत्तर प्रगती को कामना ।

  • @manojghatrimagar2572
    @manojghatrimagar2572 2 ปีที่แล้ว +7

    अाहा अाज अक्रज गायक लोक सोर सम्राट राजु दाई र लोक गित ले खोजे को आवाज राजु दाई को आवाज सङ मिल दो गायक राम दाई को दोहोरी सुन पायो धेरै खुसी लायो र धेरै धेरै सुभकाम्ना छ र विशेष त यो समय र मिलाउने टिका दिदि र कमल दाई मान सिङ दाई सङ गित माल टिम लाई धेरै उच्च समान छ 🙏🙏❤️❤️👍️👌🕺🕺🇳🇵

  • @dipendradhami4571
    @dipendradhami4571 2 ปีที่แล้ว +6

    इन्द्रेणी बाट छोडेर इन्द्रेणी को जस्तै काम गर्न थाल्दा पक्कै पनि इन्द्रेणी को एक हात बढेको मानिनेछ। टीका जि निरन्तर रहोस यात्रा मेरो शुभकामना छ है

  • @jhankarusha
    @jhankarusha 2 ปีที่แล้ว +39

    स्वर का सम्राट राजु सर जी लाई उच्च सम्मान र राम भाई लाई आउने दीन हरुको अग्रीम शुभकामना अझै सफलताले सीखर चुमोस

  • @gangadharkhadka3872
    @gangadharkhadka3872 2 ปีที่แล้ว +12

    Raja bhaneko Raja nai hunxa Raju dai King 👑

  • @akashkarki5526
    @akashkarki5526 2 ปีที่แล้ว +4

    स्वर त हरकोही संग मिल्दोजुल्दो हुन्छ दुरुस्तै पनि हुन्छ तैपनि कतिपयले स्थान पनि पाएका हुदैनन् तर राम जि यस्तो भाग्यमानी रहेछन् कि जुन नेपाली लोक क्षेत्रमा झन्डै 15 हजार बढी गीत गाउने स्वर सम्राट राजु परियार को भाइ भनेर चिनिएका छन् हामी धेरै खुशी छौ राम भाइ को कला गला अझै निखारिदै जाओस् धेरै धेरै शुभकामना छ राम भाइ राजु परियार लाई कहिले न बिर्सनु

  • @krishnabahadur1278
    @krishnabahadur1278 2 ปีที่แล้ว +6

    King Raju sir Ra Bhai ram pariyar ma aawaj ma dherai farak xa Raju sir vaneko Raju nai ho Tara ram pariyar ko thorai mildho juldho xa Tara same soor vanna ta mildaina

    • @ramkrishnasunwar3247
      @ramkrishnasunwar3247 2 ปีที่แล้ว +2

      raju dai ko jasto sor same ka hunxa tara ram ko sor pani mitho xa bhabisya ujjal xa

    • @princepariyar3621
      @princepariyar3621 2 ปีที่แล้ว

      Sahi ho bro

  • @milangurung4770
    @milangurung4770 2 ปีที่แล้ว +16

    धेरै राम्राे लाग्याे आजको दोहोरी
    सम्पुर्ण टिमलाई धन्यवाद दिदै आगामी दिनहरुमा फेरि पनि राम जि र महिलाको आवाजमा कुनै एक दोहरी गीत हेर्न छिट्टै पाइयोस्।

  • @akashkarki5526
    @akashkarki5526 2 ปีที่แล้ว +3

    हे बरै राजु परियार ले 15 हजार भन्दा धेरै लोक गीत न गाइदेको भए सायद लोक संगीत आज यो स्थान सम्म आउने पनि थिएन होला

  • @indrakumarrai8586
    @indrakumarrai8586 2 ปีที่แล้ว +29

    दामी दोहोरी 👌👌👌👌 सिघ्र स्वास्थ लाभको कामना बाबू लाई 🙏🙏🙏टीका जी कमल सर यो बाबू लाई इन्द्रेणी मा लानु पर्यो ।

  • @prabinkumarb.c3918
    @prabinkumarb.c3918 2 ปีที่แล้ว +38

    स्वरको राजा राजुदाई लाई मेरो उच्च सम्मान छ साथै भाई राम परियार भाई लाई प्रगतिको शुभकामना छ

  • @pundhan710
    @pundhan710 2 ปีที่แล้ว +74

    राजुको जस्तो स्वर सायद अव सुन्न पाईदैन होला जस्तो लाग्दथ्यो तर हामी भाग्यमानी रहेछौ अर्को भाईको आगमन हुदा खुशी लागेको छ👏👏👏❤️❤️❤️

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 ปีที่แล้ว +5

    अति सुन्दर र मीठो प्रस्तुति ! एक अर्काप्रति सम्मानित भाव प्रकट भएको सारै राम्रो दोहोरी । यस दोहोरीका हरेक शब्द र टुक्का अति सुन्दर, सटिक तथा मौलिक छन् । भाका पनि त्यस्तै मीठो । असाध्यै श्रद्धा लागेको यो सुन्दर, सटिक एवं मौलिक परिवेश उजागर भएको प्रस्तुतिको लागि लोकदोहोरीका मुर्धन्य हस्ती (लोक स्वरसम्राट) राजु परियार र उहाँको जस्तै अति मीठो स्वर भएका कर्मशील लोकगायक राम परियारलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!

  • @TinaTina18557
    @TinaTina18557 2 ปีที่แล้ว +7

    पहिले त एउटै लाग्थ्यो तर सङ्गै गाउदा फरक छ सोर राजु दाईको तीखो छ रामको अलि ध‍ोद्रो छ जेहोस रामको पनि राम्रो छ सफलताको शुभकामना छ

  • @khadkagiri6056
    @khadkagiri6056 2 ปีที่แล้ว +20

    लोक दोहोरिका बसा आद्निय दाई राजु परियार साथै राम परियार लाई सफलता को कामना 🙏🙏💙💙

  • @rameshpariyar781
    @rameshpariyar781 2 ปีที่แล้ว +4

    Aaha Rojeko Ani Khojeko live dohori salam ani samman xa Aadarniye Daju Raju Pariyar jiu ra Ram Pariyar ji lai.aagami dinma pani yestai live dohori ko aasa gardaxu.Raju dai ko vocal ta K kura garnu ra original Sun ☀️ hununxa Ram ji ko ni nikai mitho vocal.

  • @sonuimbahadur2365
    @sonuimbahadur2365 2 ปีที่แล้ว +9

    I love lok dohori king raju pariyar ❤️❤️❤️🙏

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 2 ปีที่แล้ว +13

    नेपालि लोक तथा दोहोरि गितसङितक जगतका बादशाह स्वर सम्राट आदरणीय राजु परियार दाजुप्रति शिर निहुराएर ढोग गरे🙏🙏❤️❤️आफ्नो सुमधुर आवाजले छोटो समयमा नै करोडौं दर्शक श्रोताको मन मस्तिष्कमा अटाउन सफल प्यारो भाइ राम प्रति मिठो मायाअनि सम्मान छ,आहा अत्यन्तै मार्मिक अनि मन छुने गित आदरणीय दाजु भगवान भण्डारीको सृजना आज पुन दाजुभाइको सुमधुर आवाजमा सुन्न पाइयो।।धन्यवाद सम्पुर्ण टिमप्रति हार्दिक बधाइ तथा शुभकामना।

  • @tulbahadurk.c446
    @tulbahadurk.c446 2 ปีที่แล้ว +20

    सम्पुर्ण टिमलाइ सफलताको शुभकामना

  • @gopalrasaili5998
    @gopalrasaili5998 2 ปีที่แล้ว +13

    नमस्कार 🙏 प्राराईम टिम लाई नमन
    राजु र राम लाई हार्दिक बधाई 🙌
    राजु भाई को कोत के कुरा राजु भाई को
    बॉनी सॉलिन अनुशासन सरै मन परछ !
    सहयोगी भवा मन परछ राम भाई लाई
    शुभकामना 😉

  • @akashkarki5526
    @akashkarki5526 2 ปีที่แล้ว +4

    स्वर झट्ट सुन्दा उस्तै दुरुस्तै लाग्छ लोकलयले गर्व गर्न लायक को स्वर भएको राम परियार को स्वर छ राजु तर भनेको राजु नै हुन राजु परियार को स्थान मा कुनै पनि कलाकार पुग्न सक्दैन

  • @dipendradhami4571
    @dipendradhami4571 2 ปีที่แล้ว +3

    राजु परियार र वसन्त थापा को जति अबल साङ्गितिक यात्रा छ उति नै मीठो बोली पनि बोली मै सृजना छ गित छ जस्तो लाग्छ तर दुइटै लाई सङ्गै कहिले देख्न पाइएन कुनै मिडियाले पनि ल्याएन।

  • @छायाछाया-ह2च
    @छायाछाया-ह2च 2 ปีที่แล้ว +10

    आहा राजु सर सम्मान छ अनि राम सर लाई पनि सफलताको शुभकामना नमस्ते सबै टिम लाई टीका सानू नमस्ते

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 ปีที่แล้ว +22

    आहा कति ज्ञानि अग्रज राजु दाजु स्वर सम्राट ❣️🙏

    • @rambudhathoki1063
      @rambudhathoki1063 2 ปีที่แล้ว +1

      राजु परियार दाई

  • @HarishSingh-fg8qf
    @HarishSingh-fg8qf 2 ปีที่แล้ว +4

    I’m from India uttarakhand I love Nepal songs I love Raju dai

  • @unluckymanbrokenheart4779
    @unluckymanbrokenheart4779 2 ปีที่แล้ว +7

    Wow O. S. M.. 👑 Dohari king Raju pariyar Original..Ra..same to same Duplicate Ram ko khataar naak Bhidant Bhayexa 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👍👍👍👍👍👍👍👍👍👍💞💕💞💕💞💕💞💕💞

  • @vaimohan7655
    @vaimohan7655 2 ปีที่แล้ว +8

    अब आउने बेलामा चै फूलमा मौरी डुल्ने बेलामा कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फुल्ने बेलामा भन्ने गीत गाउन लगाउनु ल टीका जी राजु दाई र राम दाई लाई

  • @belkumarisunar690
    @belkumarisunar690 2 ปีที่แล้ว +6

    Aaja balla notification aaune bittikai herna milo thanks Tika sis Mansing bro lagayet sampurna team lai. Aba aanandale herinxa hamro Lok Sor Samrat Raju dada n Ram vaiko dohori

  • @aayushmatmg7750
    @aayushmatmg7750 2 ปีที่แล้ว +11

    Wau big fan of Raju sir🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @surajkhatri7300
    @surajkhatri7300 2 ปีที่แล้ว +13

    सारै राम्रो छ मिठो स्वर को धनी राजुदाई रामभाईलाई शुभकामनाएं🙏 छ

  • @dilbahadur316
    @dilbahadur316 2 ปีที่แล้ว +11

    लोक स्वर सम्राट राजू दाई लाई उच्च सम्मान छ । र भर्खरै सांगितिक क्षेत्र मा प्रवेश गर्नुभएका राम अमन दाई लाई उत्तरोत्तर प्रगती को हार्दिक बधाइ छ तथा धेरै धेरै शुभकामना ब्याक्त गर्दछु 🙏🙏🙏🙏।

  • @puskalsharma293
    @puskalsharma293 2 ปีที่แล้ว +10

    अाहा सारै रमाईलाे दाजु भाइ काे रमाईलाे दाेहाेरी अग्रज राजु दादा लाई समान राम लाई नि बधाई छ👌👌👌👌

  • @saraswatigajmer3832
    @saraswatigajmer3832 2 ปีที่แล้ว +12

    यति मिठाे गित गायकाेमा शुभकामना राजु दाइलाइ र उदाउदाे घाम जस्तै रामलाइ

  • @gangadharkhadka3872
    @gangadharkhadka3872 2 ปีที่แล้ว +4

    Mero Bhai lai bhete chhu maile ni , shatru bairi na lagun kahile ni , kati ramro ashirwad Raju dai ko ram Bhai lai

  • @rupachhetri9245
    @rupachhetri9245 2 ปีที่แล้ว +4

    भिडियो हेन्दा मात्रा थाहाँ भयो
    नत्र थाहाँ नहुने नहेरि सुन्ययो भने
    राजु सरको जस्तो स्वर ईहा हुने सबै
    लाई भधाई छ म अहिले ओमन देखि
    हेन्दै छ ❤️❤️❤️❤️❤️❤️

  • @kiransingh7595
    @kiransingh7595 2 ปีที่แล้ว +4

    Wow wow wow wow wow wow wow wow wow nice Raju dada and Ram Dada God bless you dada ❤️❤️❤️❣️❣️❣️🙏🙏🙏🥰😍😍😍😍😍😍🤩🤩👍🙏🙏🙏🙏🙏🥰🥰😍😍😍😍😍😍😍😍😍😍❤️❤️

  • @Khimraj.pariyar
    @Khimraj.pariyar 2 ปีที่แล้ว +2

    Very nice 👌

  • @khimkuwar5177
    @khimkuwar5177 2 ปีที่แล้ว +2

    Nice👍 🎵song

  • @binodbk8873
    @binodbk8873 2 ปีที่แล้ว +4

    Woowooooo nice song Mera lamjung ko King Raju pariyar dada ho ni Kati ramor vs xa Thnky you 🥰💕❤️❣️🌹😍♥️🌹❤️❤️🥰💕❤️❣️❣️🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @santoshpartel8791
    @santoshpartel8791 2 ปีที่แล้ว +1

    नमस्कार 🙏🙏सपूर्ण तिम लाई साचिकै राजु दाई हजुर माहान हुनुहुन्छ 🙏🙏🙏🙏💯💯💯💯💯💯

  • @saraswatibhandari8223
    @saraswatibhandari8223 2 ปีที่แล้ว +4

    Wow,kati ramailo😅 Raju dai Ra ram dai🥰
    Ko kati💔 mitho dohori 💗Dubai dai harulai namaste🙏xa hai ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👩‍❤️‍💋‍👩💗💗💘💘💘🙏

  • @gobindathapa8972
    @gobindathapa8972 2 ปีที่แล้ว +2

    lok sor samrat raju sar nai hunx raju sar ko choch bichhar sarai ramro chx bathai chx raju sar

  • @manitagaire2312
    @manitagaire2312 2 ปีที่แล้ว +3

    राजु परियार करौडौं मा एक

  • @nagarik58
    @nagarik58 2 ปีที่แล้ว +11

    बधाई छ सम्पुर्ण टिमलाइ

    • @OmPrakash-br7sg
      @OmPrakash-br7sg 2 ปีที่แล้ว

      बधाई छ सम्पुर्ण टिमलाइ

  • @dazzletwo4647
    @dazzletwo4647 2 ปีที่แล้ว +13

    wow wowwwww
    हार्दिक हार्दिक बधाई छ राजु दाइ रा राम परियार भाईलाई

  • @malbsunar1239
    @malbsunar1239 2 ปีที่แล้ว +7

    कार्यक्रम सनचलाक टिका लाई सांगीतिक सामान छ कलाकार राजु दाई र राम लाई पनि धेरै धन्यवाद मिठो गित सुनेर खुसी लागयो

  • @sujansunar8923
    @sujansunar8923 2 ปีที่แล้ว +3

    Raju raju ho

  • @bikashpariyar7757
    @bikashpariyar7757 2 ปีที่แล้ว +5

    Nice song

  • @rameshjijikota7156
    @rameshjijikota7156 2 ปีที่แล้ว +3

    साँच्चै लोकगीत को भगवान नै हुन राजु परियार भाईलाई पनि उच्च समान

  • @pungovinda5186
    @pungovinda5186 2 ปีที่แล้ว +6

    अाहा मलाई असाध्यै मन पर्ने गीत त्यसमा त झनै टीका सानु अनि लोक सम्राट गायक राजु काे ठूलो फेन निकै मिठो स्वर मेरो मिज्जु पनि हुनुहुदो रैछ गोबिन्द जी समझेको छु है त अनि संपूर्ण टिमलाई बधाई छ

  • @sukbahadur6017
    @sukbahadur6017 2 ปีที่แล้ว +8

    Raju Ra ram Lai welcome chha🌹🌹🌹 Best of luck both of you ❤️🙏

  • @maheshluhar38
    @maheshluhar38 2 ปีที่แล้ว +2

    Very very nice song hjrko

  • @nanu7790
    @nanu7790 2 ปีที่แล้ว +23

    वाउ दामी गित राजु सर्🙏❤️❤️

  • @purnakc7822
    @purnakc7822 2 ปีที่แล้ว +4

    आहा लोक दोहोरी को बास्सा को समधुर स्वर सम्राट राजु दाजु अनि आर्को पछिल्लो राजु भाइ राम को दोहोरी सुनेर म अति आनन्दित भए। सो संगित माला परिवार लाई हार्दिक बधाई।

  • @lungelimagar8705
    @lungelimagar8705 2 ปีที่แล้ว +6

    स्वर को राजा राजु ज्यु लाई सालान छ धेरै मिथो स्वर को लागि र राम ज्यु लाई धेरै बधाइ छ सबै तिम लाई धन्यब छ ।

  • @aayushmatmg7750
    @aayushmatmg7750 2 ปีที่แล้ว +3

    Get well Soon babu😭😭😭😭😭

  • @gobindathapa8972
    @gobindathapa8972 2 ปีที่แล้ว +2

    nice veri nice sang raju sar ra ram vai lai bathai chx

  • @puskalsharma293
    @puskalsharma293 2 ปีที่แล้ว +33

    राजु दादा काे कति राम्राे साेच सलम छ दादा हजुर लाई

  • @basantasangam2132
    @basantasangam2132 2 ปีที่แล้ว +2

    Wow wow Raju raju

  • @indrakhati3465
    @indrakhati3465 2 ปีที่แล้ว +6

    very nice song ❤️❤️ whole entire team lai congratulations 👌👌🇳🇵🇳🇵🌹🌹🙏🙏🇶🇦🇶🇦

  • @sandeshbasnet4501
    @sandeshbasnet4501 2 ปีที่แล้ว +2

    raju pariyar dai lai yakchoti vetna paya ghamter runi the khusi le

  • @shaghimire7268
    @shaghimire7268 2 ปีที่แล้ว +12

    Congratulations for newly singer Ram Pariyar with Raju Pariyar togetherness entry of lok mala best wishes

    • @krishannepali3308
      @krishannepali3308 2 ปีที่แล้ว

      Wow wow wow wow Wow mero daju ❤️❤️❤️

  • @krishnakarki2389
    @krishnakarki2389 2 ปีที่แล้ว +3

    मैलेत भिडियो हेरिन मात्रै सुने मज्जा आयो,राजु र रामु आहा!रामु भाइलाई अब हाम्रो साङ्गितिक दुनियाबाट हराएको देख्न नपरोस् ।

  • @kunwarhum9843
    @kunwarhum9843 2 ปีที่แล้ว +2

    Raju dada ko sohoch bichar mahan xa ram bhai parti super 👌 Thank you so much dada

  • @nanu7790
    @nanu7790 2 ปีที่แล้ว +4

    आफ्नो मुटु भन्दा प्यारो हुन्छ आफ्नो बच्चा अलिक ज्यरो आउदा त ठिक नभय सम्म रात भरी सुत्न सकिन्न रुन मात्रै आउँछ झन यति ठुलो रोग हे प्रभु छिटो निको होस् बाबू लाइ😥😥😥😥😥

  • @केपीचौलागाइ
    @केपीचौलागाइ 2 ปีที่แล้ว +30

    नेपाली लोक गित सङित का नक्षेत्र दाजु राजु प्रती हार्दिक नमन !राम भाइ को आवाज त दम्दार छदैछ मुस्कान झन करोड को

  • @Krishna-yl1bh
    @Krishna-yl1bh 2 ปีที่แล้ว +1

    आहा आज निकै रमाइलो छ !है!!th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share

  • @zyy9978
    @zyy9978 2 ปีที่แล้ว +3

    राम जि को पनि निकै मीठो छ भ्वाइस ,,सफल्ताको कामना🙏,,राजु जि भनेको राजुनै हुन्😍भोक लागेको बेलामा एकान्त मा बसेर सुन्न पर्छ भोकै हराउने ,स्वोर सम्राट ✍️😍

  • @dhantiwari1678
    @dhantiwari1678 2 ปีที่แล้ว +3

    Very nice song ✌️✌️

  • @manbahadur6563
    @manbahadur6563 2 ปีที่แล้ว +9

    Very good song👍

  • @tulnarayan9459
    @tulnarayan9459 2 ปีที่แล้ว +1

    धेरै राम्रो मेरो त धितै मरेको थिएन बास्तबमा भन्ने हो भने दोहोरी सकेको पत्तै भएन । लोक स्वर साम्राट लोक दोहोरीको बादशाह राजु दाईको त के कुरा गरौ र म सँग शब्द नै छैन उहाको प्रशंसा लागी । र राम जी को मिठो स्वर छ धेरै नै मलाई मन पर्छ । जे होस दुध र भात खाएको झै लाग्यो । धेरै खुशी मनमा धेरै आनन्द आयो ।
    💐💐💐💐💐💯💐💐💐💐💐
    💝💝💝💝💝💟🌺🌺🌺🌺🌺
    💘💘💘💘💘✅💗💗💗💗💗

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 2 ปีที่แล้ว +1

    भगवान को चमत्कार पनि अचम्म छ ,
    दुई जनाको स्वर दुरुस्त कुन टुक्क कसले गाएको थाहै नहुने ,
    राम परियार भाइ राजु परियार को छहारी कहिल्यै नछाड्नु होला , एकदिन लोक प्रिय गायक बन्नुहोला सफलताको शुभकामना !!!

  • @balaramsuncheuri8564
    @balaramsuncheuri8564 2 ปีที่แล้ว +3

    धेरै धेरै धन्यबाद यति मीठो प्रस्तुतिको लागि🙏🙏🙏🙏

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 ปีที่แล้ว +8

    Long Live Tika Sanu Ji and Sangitmala TEAM:
    SINGING FOLK DUET- PRESERVING CULTURE:
    WOW - WOW- WOW
    SO WONDERFUL SONG, SO BEAUTIFUL SINGING BY LIVE FOLK DUET KING - LOK SHOR SAMRAT RAJU JI AND RAM JI WHOSE VOCAL RESEMBLES LIKE RAJU JI.
    Lovely hosting Tika Sanu Ji and Kamal Ji.
    Stay safe and healthy. Health is A real WEALTH.

  • @DDDD-cj1qz
    @DDDD-cj1qz 2 ปีที่แล้ว +3

    राजु सर हामो देश को लोक गित को किङ हुनुहुन्छ तर राम सर पनि कमि हुनुदैन रामो छ सोर अनि सब्दा पनि

  • @khagendragatraj5295
    @khagendragatraj5295 2 ปีที่แล้ว +1

    Wow raju sir ko katimitho sabda🙏🙏🙏👌

  • @thamansunar8370
    @thamansunar8370 ปีที่แล้ว +2

    Big fan of raju pariyar dai ko ❤❤❤

  • @laxmankoirala1694
    @laxmankoirala1694 2 ปีที่แล้ว +2

    सलाम छ स्वर सम्राट राजु परियार र राम भाई लाई

  • @parashbc1010
    @parashbc1010 2 ปีที่แล้ว +2

    Wow nice xa songs

  • @krishnaportel9957
    @krishnaportel9957 2 ปีที่แล้ว +6

    आहा आज त झन खत्रा रमाइलो राम्रो हुने भो

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 ปีที่แล้ว +2

    अाहा राजु परियार जि र राम परियार ,दाजुभाइकाे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो ,दमदार ,शानदार छ,दुवै जनालाई सफलताको शुभकामना छ।।संगित माला टिम सम्पूर्ण लाई हार्दिक बधाई तथा धन्यवाद छ।।

  • @surendrakarki4564
    @surendrakarki4564 2 ปีที่แล้ว +6

    Very nice program.miss u all

  • @dipakkc6464
    @dipakkc6464 2 ปีที่แล้ว +3

    Wow congratulations all teem lai

  • @arjunsedai8887
    @arjunsedai8887 2 ปีที่แล้ว +4

    Samman xa Raju dai lai 🙏🙏🙏🙏🙏

  • @OmbistaO
    @OmbistaO 5 หลายเดือนก่อน +1

    अहिले सम्मकै उत्किर्स्थ दिहोरि लगेयो मलाई ❤❤❤❤❤🙏🙏🙏🙏🇱🇷🇱🇷🇱🇷👍️

  • @basantasangam2132
    @basantasangam2132 2 ปีที่แล้ว +2

    Congratulations tika

  • @punamduwadi5576
    @punamduwadi5576 2 ปีที่แล้ว +2

    Wow khojeko dohori aayex king 👑👑 is king 👑🇳🇵 Lok sor Samrat lok dohori king Raju Pariyar dai 🥰🥰🥰 vs charchit gayek Ram dai ko dami 🥰🥰🥰 congratulations to all team members 🥰🥰🥰🥰 ajhai pragati hudai jawos yehi kamana x 🥰🥰🥰

  • @krishnapokhrel819
    @krishnapokhrel819 ปีที่แล้ว +1

    अर्घाखाची जिल्लाको लोक दोहोरी गायाक भाइ राम परियार लाई धेरै धेरौ धन्यबाद साथौ अझै पनि उतारोत्तर प्रगरिको कामना छ।स्वर सम्राट लोक गायक राजु परियारको स्वरको झल्को मेटाउन सक्ने क्षेमता सहित उदयमान भाइ राम परियार हाम्रो जिल्लाको नाम रोसन गर्दै जानू।

  • @anjanasankhar3997
    @anjanasankhar3997 2 ปีที่แล้ว +2

    Nice video dada 🇳🇵🇳🇵🙏🙏 dada

  • @milanthapa6161
    @milanthapa6161 2 ปีที่แล้ว +5

    very nice song

  • @uttamparki4274
    @uttamparki4274 2 ปีที่แล้ว +3

    Awesome awesome

  • @anishkarki7368
    @anishkarki7368 2 ปีที่แล้ว +3

    Raju dai and ram ko pastuti ati ramro lagyo 👍️👌

  • @chetragurung1149
    @chetragurung1149 2 ปีที่แล้ว +4

    धेरै राम्रो छ दोहोरी राजु भाइ र राम भाइ को बधाई छ होल्ड टिम लाई

    • @haripyr5891
      @haripyr5891 2 ปีที่แล้ว

      Jaya git jaya sangit

  • @rambahadur3057
    @rambahadur3057 2 ปีที่แล้ว +2

    🇳🇵🇳🇵nice sog

  • @fuchakarmaafinovakya1441
    @fuchakarmaafinovakya1441 2 ปีที่แล้ว +2

    Wow nic song

  • @abhishekrana446
    @abhishekrana446 2 ปีที่แล้ว +2

    Wow same voice nice voice samman xa sampurna team lai 🙏🙏