राजु परियारकै जस्ताे स्वर भएका राम परियारले सबैलाई पारे दङ्ग Ram Pariyar Vs Pratima Bk | Live Ep 384

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ก.ย. 2024
  • लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    • New Nepali lok dohori ...
    =======================================
    =======================================
    ♪ Orginal Song:- Mirmireko Gham
    Vocal : Raju Pariyar & Laxmi nyaupane
    Lyrics :Raj Kumar Bagar
    Music : Bin Khati
    • Old Is Gold MIRMIRE K...
    =======================================
    Patron / Advisor
    Arun Bista
    Owner of
    BISTA BROTHERS ASIAN GROCERY
    & FASHION RECON LLC, USA
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 384
    =======================================
    =======================================
    #Ram_Pariyar
    #Pratima Bishwokarma
    #Sarangi_Sansar
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    Lead Singer:
    ♬ Ram Pariyar
    ♬ Pratima Bishwokarma
    =======================================
    TechnicalTeam :
    🎥 Tarakanta BK
    🎥 Samip Paudel
    🎥 Padam Lwagun
    🎥 Laxman Lwagun
    ♬ Recordist/ Mixing/Editing
    ♬ Tarakanta BK - 9847629512
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.saranginews.com
    - KP Kumar Jalan
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.sunrisepostnews.com
    - Kabiraj Dhakal
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ☞ www.naulodhun.com
    - Subin Adhikari
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    All rights of this video is with Sarangi Sansar.
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
    Facebook:
    Sarangi Sansar - / sarangi-sansar
    Kamal Kumar BK - / kamalkumar.bk
    Tarakanta BK - / tarakantabk
    Pratima Bishwakarma - / pratima.bish. .

ความคิดเห็น • 1.9K

  • @संन्यासीअत्रीबालगोपाल

    धैरै धैरै शुभकामना छ राम परियार भाई लाई आदरणीय स्वर सम्राट राजु परियार दाजुको सोर जस्तै भयका राम परियारको उन्नति प्रगति गर्दै लोक संगीत र संस्कृति लाई जोगाई अगाडि बढ्ने छन ।सबै दर्शक स्रोताको दिलभित्र अबस्य बस्ने छन।

  • @hiraprasad3604
    @hiraprasad3604 2 ปีที่แล้ว +2

    ठ्याक्कै कपि गरे झै रहेछ त ,,राजुदाई को स्वर संग ,,,फरकै नपर्ने ,।।।धेरै धेरै राम्रो बधाई छ,🙏🙏🙏🙏👈️👈️🌷👉️👉️

  • @rabinlamichhane3478
    @rabinlamichhane3478 2 ปีที่แล้ว +212

    गीत सङ्गीत को खुल्ला आकास मा स्वागत छ राम जि लाई। साथै उज्जवल भबिस्य को कामना। सारङ्गी सन्सार लाई धन्यबाद यो अबसर प्रदान गर्नु भयको मा।

    • @dilipvlog2808
      @dilipvlog2808 2 ปีที่แล้ว

      GANESH BC

    • @parbatibk494
      @parbatibk494 2 ปีที่แล้ว +2

      रबिन सर सक्सि वालि संग आउस न एउटा यपिसोड पिलिज

    • @Max-ze2dv
      @Max-ze2dv 2 ปีที่แล้ว +1

      Sem voice

    • @rolpalibhai276
      @rolpalibhai276 2 ปีที่แล้ว +1

      सफल्ताको सुभकामना ब्रो सेम राजु दादाको शोर सेम

    • @prembc2675
      @prembc2675 2 ปีที่แล้ว +1

      Wonderful voice god bless 🙌

  • @bikarambk107
    @bikarambk107 2 ปีที่แล้ว +10

    अनि राम परिवार जि लाई नि सफलता को शुभकामना बेक्त गर्द्छु

  • @janukagurung2817
    @janukagurung2817 2 ปีที่แล้ว +25

    राजु भाईको भाई त दोहोरीमा पनि खप्पिसअगाडि बड्नु होला राजु भाईले फूल सपोर्ट गर्नेछन् राजु भनेको कमलो मनको दोहोरिको किङ हुन्

  • @kulbahadurthapamagar4720
    @kulbahadurthapamagar4720 2 ปีที่แล้ว +5

    राम परियार भाईको आवाज कति मिठो मनै
    लठ्ठ पार्ने भगवानकै बरदान हुन पर्छ धेरै राम्रो
    छ भाई अघि बढ्नुहोस अल्द वेस

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 2 ปีที่แล้ว +122

    अत्यन्तै उत्कृष्ट अनि सुमधुर आवाज भाइ रामको यो साङितिक जिबन उज्ज्वल होस शुभकामना,,

  • @harigurung9066
    @harigurung9066 2 ปีที่แล้ว +5

    आहा क्या मिठो स्वर नेपाली लोक सङ्गितको चम्किलो तारा भन्दा गलत नहोला शुभकामना भाई

  • @Ramsantoshchannel
    @Ramsantoshchannel 2 ปีที่แล้ว +79

    राजु परिवारकाे भनदा पनि अलि फरक गाउनि काेशिस गरनु सफलताकाे शुभकामना छ

  • @mahendrashrestha2945
    @mahendrashrestha2945 2 ปีที่แล้ว +2

    दर्सन नमस्कार कमल ज्यु लगायत सम्पुर्ण सारङ्गी संसार परिबार मा, अहा सारै राम्रो स्वर रहेछ राम परियार भाइ को, ठ्याक्कै राजु परियार को स्वर संग मेल खाने उत्तरोत्तर प्रगती को सुभ कामना राम भाइ लाई साथै प्रतिमा बुनु को त कुरै नगरौं साथै मीठो स्वर कि धनी हुनुहुन्छ सम्पुर्ण टीम लाई सफलता को सुभ कामना बेक्त गर्दछु।

  • @DBthapa-po1fk
    @DBthapa-po1fk 2 ปีที่แล้ว +36

    स्वार चाहिँ राजुको सित मील्ने रैछ धन्यबाद भाई लाई

  • @lakshmanlakshman8755
    @lakshmanlakshman8755 2 ปีที่แล้ว +2

    आहा कति मीठो असाध्यै राम्रो स्वर राम ज्यु लाई सुभ कामना सम्पुर्ण टीमलगायत बाध्यबाधक हरुलाइपनी धन्याबाद

  • @santoshkc8513
    @santoshkc8513 2 ปีที่แล้ว +140

    आहा राजु परियार दाजु को जस्तो स्वर नेपाली गित सङीत मा राम परियार लाइ स्वागत छ

  • @rasaileeentertainment7535
    @rasaileeentertainment7535 2 ปีที่แล้ว +6

    सारै रमालो लाग्यो राम भाइ र प्रतिमा नानीको भिडन्त र राम भाईको प्रगतिका पाईलाहरु अघि बढिरहोस ।जय सारङ्गी सँसार।

  • @sudeepmahara6966
    @sudeepmahara6966 2 ปีที่แล้ว +73

    रासी पनि एउटै शारीरिक बनावट पनि एउटै र स्वर पनि एउटै धन्य हो भगवान मीठो छ गाउने शैली पनि

  • @krishnasawad4533
    @krishnasawad4533 2 ปีที่แล้ว +2

    नया प्रतिभा राम परियारको आवाज एक्दमै राम्रो छ आगामी दिनहरुमा दर्सको अति नै मन पराइ दिनु भाको छ र आवाज राजु परियार दाइ सङ्ग मिल्ने भएपनी त्यसमा आफ्नो पन ल्याएर अगडी बड्दा अति नै राम्रो हुने छ आगामी दिनको शुभकामना छ ।

  • @ramchhetri2890
    @ramchhetri2890 2 ปีที่แล้ว +123

    रामको स्वार र प्रतिमा सानुको कलात्मक शब्द चयनलाई कार्यक्रम रोचक भयो ।सारिङगे सपरिवारमा नयाँ बर्षको हार्दिक मंगलमय शुभकामना छ।

    • @भोजेन्द्रकेसी
      @भोजेन्द्रकेसी 2 ปีที่แล้ว +1

      सेम राजुदादा को जस्तो सोर अनि फेस नि हल्का मिल्छ नि????

    • @bageshworikc387
      @bageshworikc387 2 ปีที่แล้ว

      @@भोजेन्द्रकेसी 1

    • @parbatirokka3583
      @parbatirokka3583 2 ปีที่แล้ว

      @@भोजेन्द्रकेसी p

    • @hanshabohara361
      @hanshabohara361 2 ปีที่แล้ว

      @@भोजेन्द्रकेसी t

  • @mangjabungcollection1444
    @mangjabungcollection1444 2 ปีที่แล้ว +1

    राम अमन परियारको स्वर बबाल अनि मिठासता उतिकै छ बधाई अनि शुभकामना ।

  • @manojghatrimagar2572
    @manojghatrimagar2572 2 ปีที่แล้ว +39

    राजु दाईको जस्तै अावाज अाहा कति राम्रो तेसमा पनि पुरानो भाका मा मिर्मिरे को घाम दोहोरी धेरै धेरै सुभकाम्ना छ आग्मी दिन मा पनि दोहोरी सुन पायोस🙏🙏❤️❤️👌👍️🕺🕺🇳🇵

  • @bikarambk107
    @bikarambk107 2 ปีที่แล้ว +3

    धेरै राम्रो लागेयो कमल जि धेरै धेरै धन्यवाद छ all सारङगि सन्सर तिम लाई

  • @kopilamarasini4434
    @kopilamarasini4434 2 ปีที่แล้ว +10

    राजु दाइ र राम भाइ ले सङ्गै गित गाएकाे हेर्ने मन छ याे अवसर मिलाेस

  • @shyamchhetri4586
    @shyamchhetri4586 2 ปีที่แล้ว +7

    सबैजनाले साथदिनुस है एस्ता प्रतिभाहरुलाइ सबैले आफ्नो कर्मगरेरखानेहो रिस डाहा नगर्नुस नयाँ कलाकार लाई ल्याउनुपर्छ यो इन्डस्टिमा

  • @puskalsharma293
    @puskalsharma293 2 ปีที่แล้ว +13

    अाहा सारै रमाईलाे दाेहाेरी तर सबै अावाज मिल्ना गाराे हुन्छ तर यहाकाे उस्तै छ राजु दादा काे जस्तै बधाई तथा उज्यल भबिसेकाे कामना छ

  • @sapanasunar123
    @sapanasunar123 2 ปีที่แล้ว +7

    आहा फेरि पनि लोक सङगित ले आर्को राजु परियर जन्मयको छ सेम आदर्निया दाजु लोक स्म्राट लोक सङगित बाध्साहा राजु परियर सग मिल्दोजुल्दो र रुप पनि अलिअली मिल्ने भयको ले राजु परियर सग त दाज्न मिल्दैन र यसरी नै लोक सङगित मा लाग्नु उज्जल भबिस्य कामाना गर्दछु निरतर रुमा लाग्नु होला

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 2 ปีที่แล้ว +22

    अहा दुरुस्त राजु परियार को जस्तै स्वर भएको राम परियार लाई सफलताको शुभकामना , सरस्वती माताले राजु परियार को उतारधिकारी पठाएको जस्तो छ !

  • @eshoridevipari718
    @eshoridevipari718 2 ปีที่แล้ว +3

    जति सुन्यो तेतिनै सुनिरहुजस्तो लाग्ने राजु परियार दाइको जस्तो स्वर बधाई छ राम परियार दाइलाइ 🙏🙏🙏🙏

  • @durgamagar1856
    @durgamagar1856 2 ปีที่แล้ว +59

    राजु दादा को कपी आवाज धेरै राम्रो छ हजुरको स्वर❤️❤️❤️

  • @rambahaduroli6468
    @rambahaduroli6468 2 ปีที่แล้ว +1

    राम भाइको स्वर धेरै राम्रो गित यकदमै मिठो स्वरमा दोहोरी सुनियो फेरि पनि गाउने मौका दिनुहोला।राम भाइलाइ सबैले साथ सपोर्ट गरिदिनु होला बधाई तथा धेरै धेरै शुभकामना छ ।

  • @sunilbardewosunil3626
    @sunilbardewosunil3626 2 ปีที่แล้ว +4

    लु राम्रो छ स्वार राम जिको सफलताको शुभकामना 👌👌✍️✍️✍️👌👌👌राजुसङ्ग नदाज्नु होला कता कति मिल्न जान्छ

  • @CHITUS
    @CHITUS 2 ปีที่แล้ว +1

    यति राम्रो स्वरको धनी लुकेको प्रतिभालाई सबैको सामु ल्याउनुहुने कमल सरलाई धेरै धेरै धन्यवाद

  • @bhanughimira4533
    @bhanughimira4533 2 ปีที่แล้ว +10

    Congratulations ram sir ujal vabisyako kamana gardaxu🙏🙏❣️❣️❣️

  • @kamalkhadka5841
    @kamalkhadka5841 2 ปีที่แล้ว +2

    दामी छ आवाज अझै निखार आउँछ । यसरी नै साङ्गेगित क्षेत्रमा अगाडी बड्दै जानुहोस । शुभकामना छ राम भाइलाई

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 ปีที่แล้ว +16

    अाहा राम परियार जि र प्रतिमा बि•क•जि काे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो ,कडा छ,दुवै जनालाई बधाई तथा सफलताको शुभकामना छ।अाहा राजु परियार जि काे जस्तै स्वर भएका राम परियार जि काे भबिस्य ,उज्ज्वल छ,सफलताको शुभकामना ।।कमल जि लगायत सारङगी संसार टिम सम्पूर्ण लाई हार्दिक बधाई छ।।

  • @sunarjivan7516
    @sunarjivan7516 2 ปีที่แล้ว +7

    लोक गीत हाम्रो जननीहो ❤️राम भाईको आवाजमा मुटुछूने दम छ अग्रिम शुभकामना ।

  • @dipendrathapa2228
    @dipendrathapa2228 2 ปีที่แล้ว +9

    नयाँ राजु दाइ जन्मेको मा हामी सबै उहालाई उच्च सम्मानका साथ गर्व ठान्दछौ । बधाई छ राम जि । एकै राशि ( तुला राशि ) भएका एकै अावाज भएका राजु अनि राम ।

  • @gangagurung6234
    @gangagurung6234 2 ปีที่แล้ว +2

    राजु पछि अब राम आयो लोकदोहोरी छेत्र को राजा बधाई तथा शुभकामना भाइ राम

  • @homrajpariyar3821
    @homrajpariyar3821 2 ปีที่แล้ว +80

    राजु परियार दाईको जस्तै आवाज छ है
    राम परियार भाइको सफलताको सुभकामना

  • @rajbiswa5909
    @rajbiswa5909 2 ปีที่แล้ว +5

    राजु दाइ को जस्तै स्वर छ।उज्ज्वल उज्ज्वल भबिस्यको शुभकामना छ।धेरै अगाडि बढ्नु।

  • @nirparai3126
    @nirparai3126 2 ปีที่แล้ว +46

    मिठोसोरको धनी रामभाईलाई उत्रर उत्ररप्रगतिको शुभकामनाछ।

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 ปีที่แล้ว +2

    आहा कति मीठो दोहोरी ! निकै प्रतिभाशाली लोकगायक राम परियारको स्वर त ठपक्कै लोक स्वर सम्राट राजु परियारको जस्तै रहेछ, कति राम्रो संयोग ! सारै खुशी लाग्यो । चर्चित लोकगायिका प्रतिमा बि.क. र राम परियार दुबैको प्रस्तुति असाध्यै राम्रो छ । यहाँहरुलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना ! यस्ता राम्रा राम्रा प्रतिभाहरुलाई सांगितिक कार्यक्रममा समेटेकोमा सारंगी संसार तथा यसका प्रस्तोता एवं व्यवस्थापक कमल कुमार बि.क.प्रति हार्दिक आभार तथा असीम शुभकामना !!

  • @sbsunar5558
    @sbsunar5558 2 ปีที่แล้ว +19

    वावा धन्यवाद सारान्ङी सन्सार टि म लाई विशेष गरेर प्रतिमा बिस्वाकर्मा पनि आउनु भाको रैछ धेरै खुसी लाग्यो सपोत हुन्छ

  • @deeplovegtmbbu1927
    @deeplovegtmbbu1927 2 ปีที่แล้ว +2

    आहा कति मिथो सोवर सफलता को शुभकामना दाजु हजुर लाइ .. मिल्छ भने एक चोति राजु दाजु सङ्ग सङ्गै रोदिमा लेउन पर्यो सर

  • @kamalsargam
    @kamalsargam 2 ปีที่แล้ว +462

    नम्स्कार म कमल सरगम , बल्ल आज सपना पुरा भएको छ ,मैले पहिलो अन्तरबार्ता लिदा जे बाचा गरेको थिए पुरा हुदै गएको छ आज रामको सपना , उहालाई सारङ्गी सन्सार सम्म लाने मौका पाए, मेरो एक बचनमै हुन्छ भनेर यो अबसर दिने मेरो मित ज्यु कमल बिक लाइ हार्दिक धन्यवाद छ

    • @mohankhadka9087
      @mohankhadka9087 2 ปีที่แล้ว +9

      Ramro kaam garnu vayeko xa kamal sir
      parda paxadi lukeka yesta kalakaar harulaai thau dinu vayeko ma thank you so much

    • @mahendrabishowkarma2471
      @mahendrabishowkarma2471 2 ปีที่แล้ว +4

      हृदय देखिनै धन्यवाद कमल सर हजुरलाइ।🙏🙏🙏

    • @surajbahadur6478
      @surajbahadur6478 2 ปีที่แล้ว

      @TB THAPAj
      .

    • @govindathapa4836
      @govindathapa4836 2 ปีที่แล้ว +5

      कमल सरगम ले प्रतिभा हुदाहुदै पनि ओजेलमा परेका आवाजलाई बाहिर ल्याउनु भएको छ अलिफ खान लाई पनि पहिलो चोटि उहाले नै ल्याउनु भएको थियो हजुरको कार्यक्रम सबै हेर्ने गर्छु सधैं राम्रो गर्दै जानू सर 😍😘❣️🙏

    • @kamalkc3754
      @kamalkc3754 2 ปีที่แล้ว +2

      Kamal dae kasto raju dae ko yad aayo wow

  • @NuriSherpa-kj9vi
    @NuriSherpa-kj9vi 2 ปีที่แล้ว +4

    सुन्दा पनि लामो समय सङ्गितमा साधाना गरेको जस्तो राम भाइको आवाज भबिस्य उज्वल छ बधाइ शुभकामाना राम भाइ लाई 🌹🌹

  • @yubrajtimilsaina4474
    @yubrajtimilsaina4474 2 ปีที่แล้ว +6

    Congralaction ram dai ra sarangi sansar lai ra sabi kalakar haru maya garidinuhola sabailea

  • @ramshrestha4074
    @ramshrestha4074 2 ปีที่แล้ว +3

    अब छिटै पाठ 2 पनि हेर्न पाईयाेस सबै कलाकार लगाएत सम्पूर्ण दाेहाेरि परिवारलाई धेरै धेरै शुभकामना

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 2 ปีที่แล้ว +12

    आहा सारै रमाइलो लाग्यो साच्चै राजु परियार दाई लाई बिर्साउने स्वर रहेछ दुबै जना गायक गायिका लाई सफलता को लाखौं लाख शुभकामना आदानप्रदान गर्दछु र यि जोडीलाई जमघट गराउनुहुने सारङ्गी सङसार का सन्चालक कमल दाई लाई उच्च सम्मान छ धन्यवाद मलेसिया बाट हेर्दै छु है मज्जाले

  • @riturt7020
    @riturt7020 2 ปีที่แล้ว +1

    गाउने तरिका हात्को हाउ भाउ सबै राजु दाइ संगै मिल्छ बधाई छ्

  • @gobindathapa8972
    @gobindathapa8972 2 ปีที่แล้ว +5

    nice veri nice vai ko sor sarai ramro chx sem raju sar ko jastai aja sarangi sansar ma pani sunna paiyo bathai chx kamal sar hajur lai

  • @neemkantadangi.
    @neemkantadangi. 2 ปีที่แล้ว +7

    उस्तै स्वर गजब भगवानले दिएको बरदान, कति राम्रो बिचार सफलताको लागि शुभकामना !!

  • @padambudhathaoki5339
    @padambudhathaoki5339 2 ปีที่แล้ว +26

    अाहा भाइ लाई शुभअाशिबाद राजु दाइ भनेकाे राजु दाईनै हाे राजु दाइ त अाकाकाे जुन हाे हामित धरतिकाे धुलाे हाे

  • @suresgyawali8253
    @suresgyawali8253 2 ปีที่แล้ว

    अत्यन्तै उत्कृष्ट अनि सुमधुर आवाज भाइ रामलाई
    शुभकामना !!

  • @STV4UCHANNEL
    @STV4UCHANNEL 2 ปีที่แล้ว +1

    आहा कति सारै मिठो आवाज हो राजु परियार दाजु को जस्तै मिठो सोर सबै तिम्लाई धेरै धेरै बधाई छ 🙏🙏

  • @amitsunar1497
    @amitsunar1497 2 ปีที่แล้ว +12

    सारङ्गी संसारको टीम वाद्यवादक समुह लाई मेरो सलाम छ कति मिठो बजाउनु हुन्छ साथै राम जी सारै मिठो गाउनु भयो yr राजु दाई र तपाईंमा केही फरक लागेन 🙏🙏

  • @परदेशीकान्छा-ह1ष
    @परदेशीकान्छा-ह1ष 2 ปีที่แล้ว +3

    ए आम्मा हन बिल्कुल बिल्कुल स्वर त राजु दाई कै छन्त अनि 👌👌

  • @milangurung2258
    @milangurung2258 2 ปีที่แล้ว +12

    धन्यवाद कमल सर हजुर ले राम भाई एस्तो ठुलो ठाउँ दिनु भएको मा i'm so much happy

  • @Bisshnu
    @Bisshnu 2 ปีที่แล้ว

    सारङ्गी संसार लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई छ सारै मिठो स्वर को धनि राम परियार ज्यू को गीत सुनेर काम गर्दै नाचे म पनि अहिले कुवेत बाट हेर्दै छु है। 🙏🙏🙏🇳🇵🇳🇵

  • @narsinghkhati2619
    @narsinghkhati2619 2 ปีที่แล้ว +6

    लोक धोहोरी को हिरो आदरणीय दाजु राजु परिवार कै जस्तै स्वोर भको भाइ लाई सुभ कामना।

  • @lahurelahure5599
    @lahurelahure5599 2 ปีที่แล้ว +11

    आहा कति मिठो स्वर आदरणीय दाजु राजु परियारको जस्तै येति मिठो स्वर सुन्ने अवसर दिनु भयो धन्यवाद कमल सरलाई अनि राम परियार लाई सफलताको शुभ कामना

  • @AairaDigital
    @AairaDigital 2 ปีที่แล้ว +46

    राजु दाईको जस्तै अावाज अाहा कति राम्रो त्यसमा पनि पुरानो भाकामा मिर्मिरे को घाम दोहोरी धेरै धेरै सुभकाम्ना छ आग्मी दिन मा पनि दोहोरी सुन्न पायोस 😍😍😍🥰🥰🥰

  • @babulalbk2993
    @babulalbk2993 2 ปีที่แล้ว +2

    ठ्याक्कै राजु परियारको अाबाज भाईको भबिस्या उज्ज्वल छ धेरै धेरै शुभकामना छ

  • @subashthapa8441
    @subashthapa8441 2 ปีที่แล้ว +5

    नेपाली लोक दोहोरी क्षेत्रमा यक नया आयाम थपियको आभास भयो लोक दोहोरिका बादसाहा आदरणीय राजु दाइ पछिको नया पुस्ता लाई थाम्नको लागि राम भाइको आगमन भयछ लोक दोहोरिमा जम्नको लागि पर्गतिको लाख लाख सुभकामना भाइलाइ अनि नया नया प्रतिभाहरुको कला गला लाई सम्मान गर्दै इस्थान दिनुहुने सारङ्गिसन्सार सम्पुर्ण टिम प्रती हार्दिक सम्मान 🙏🙏🙏🎤🎤🎤🎤🎤🎤💖💖💖💖💖💖💖💖💖💖

  • @padamgurung7119
    @padamgurung7119 2 ปีที่แล้ว +3

    Sampurna sarangi sansar team lai badhai xa. Ram bhaiko voice same Raju ko jasatai xa. Dubaiko janako dohari best. Ramlai pragati gardai janu. All the best.

  • @kumar_skb
    @kumar_skb 2 ปีที่แล้ว +28

    राजु दाइ को कपि हुन राम परियार दुरुस्तै छ।आहा सफलता को कामना छ राम लाई

  • @krishanakhadka4304
    @krishanakhadka4304 2 ปีที่แล้ว +1

    क्या दामि स्वर दाइकाे अगाडि बडदै जानू रामाे् हुनेछ साङगितिक यात्रा

  • @narayanacharya4814
    @narayanacharya4814 2 ปีที่แล้ว +15

    राम भाइको जयहोस🙏🙏

  • @rajubardewa6642
    @rajubardewa6642 2 ปีที่แล้ว +1

    धेरै राम्रो कपि अफ राजु परियार जि धेरै अगाडि जानू हुने छ खुसी लाग्यो है

  • @premkumarkumar934
    @premkumarkumar934 2 ปีที่แล้ว +22

    बधाई तथा शुभकामना राम जि लाई म प्रेम परियार सुर्खेति को तर्फबाट 🙏🙏🌹🌹

  • @santoshdawadi6901
    @santoshdawadi6901 2 ปีที่แล้ว +1

    मिठो स्वर राम परियार स्वागत छ नेपाली गीत संगीतमा 🎼🎹🙏

  • @chandrabahadursalyani4625
    @chandrabahadursalyani4625 2 ปีที่แล้ว +5

    राजु सङ्ग सोर मिल्छ सफल्ताको सुभ कामना

  • @krishnabk2739
    @krishnabk2739 2 ปีที่แล้ว +2

    ABA top gayek hone jay ramji ko Palo🇳🇵🇳🇵🇳🇵👍👍👍🙏🙏🙏🙏🙏

  • @halkaramailotv3613
    @halkaramailotv3613 2 ปีที่แล้ว +9

    कति मिठो गाउनु भाको राम दाजुले नाम पनि मिल्ने स्वर पनि मिल्ने अनुहार पनि मिल्ने ❤❤🙏 राजु दादा लाई मिठो सम्झना छ ❤🙏

    • @anupkaleybcanup6076
      @anupkaleybcanup6076 2 ปีที่แล้ว

      तिम्रो अनुहार संग मिलेको छ है 🤣🤣🤣

  • @sampdhathapamagar3563
    @sampdhathapamagar3563 2 ปีที่แล้ว +1

    राजु दाइको आवज मा जन्म लिनु भएको राम परियार दाइ लाइ पनि सम्मान छ राजु दाइ को आवज सधै सधै अजम्बरी रहने भयो हजुर मार्फत खुशी लाग्यो दुरुस्त।। कसैको रुप रंग मिल्थ्यो भने हजुर को भने आवज ररुप दुवै मिल्छ नचिन्ने ले त राजु दाइको भाईनै हो भन्ने पनि लाग्दो होला बधाई छ अग्रिम दिनहरु को पनि धेरै धेरै शुभकामना।। 🙏🙏👍👍👍

  • @beenumbtl
    @beenumbtl 2 ปีที่แล้ว +9

    😥😥 क्या मिठो स्वोर राजु परियार लाई सम्झेर आँसु आयो खुसी को मेरो त राजु परिया को आवाज न मरोस भनेर भगवान ले अर्को जन्म दिनु भयेको रैछ सेम , धेरै भाग्गेमानि हुनु हुदो रैछ आद्र्निये वरिष्ठ कलाकार राजु सर love you हजुर लाई 🌹🌹🌹

  • @krishnarolpali6195
    @krishnarolpali6195 2 ปีที่แล้ว +3

    राम परियार भाइ को निकै मिठो आवाज लौ है सबै ले साथ दिनु होला एउटा सरस्वती को बास भएको मान्छे हरु हर कइ पाउदैन

  • @pwrpopo8508
    @pwrpopo8508 2 ปีที่แล้ว +19

    आहा अति मिठो गीत धन्यवाद साराङगि सन्सार लाई अति मिठो गीत अनि दुबै जान को मिठास शब्द आवाज को धनी

  • @kalithapa4851
    @kalithapa4851 2 ปีที่แล้ว +8

    धन्यवाद कमल जि । नया प्रतिभा राम परियार लाई प्रोत्साहन दिनु भएको मा । शुभकामना !

  • @khimsejwalnirdoshi4671
    @khimsejwalnirdoshi4671 2 ปีที่แล้ว +16

    सफलताको शुभकामना राम परियार भाई लाई ! अतेन्तै मिठो स्वोर का धनी ।second Raju pariyar

  • @shitaldhamiofficial
    @shitaldhamiofficial 2 ปีที่แล้ว +1

    आहा यति मिठो स्वर अब तहल्का मच्चायो राम दाईको आवाजले ♥️👏👏👏👏👏👏👏👏

  • @sherpa1gyalzen
    @sherpa1gyalzen 2 ปีที่แล้ว +5

    Wawa, Raju Ji Sanga milne swor Badaicha Bai , sathai.. Kamal ji Lai pani yo naulo Bai ko sath support garnu bayekoma lakhau lakh dannyabad dina chahanchu, God bless you all

  • @netrab.k.6355
    @netrab.k.6355 2 ปีที่แล้ว +6

    ♥️♥️♥️सारै मिठो आवाज हामी सबैको आदरणीय दाजु लोक सम्राट राजु परियार को आवाज संगै मिल्नु हाम्रो लागि झन खुशी को कुरा हो कि अर्को राजु जन्मदियकोमा भगवान प्रती आभारीछु🎶🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @RajeshShrestha196
    @RajeshShrestha196 2 ปีที่แล้ว +4

    कमल सरलाई एउटा अनुरोध , राजु दाई र राम भाई बिच एक दिन प्रतेक्ष दोहोरी गाउन लगाउनु होला ।
    राजेश श्रेष्ठ , अबु धाबी ।

  • @जयमातामेलौली
    @जयमातामेलौली 2 ปีที่แล้ว +2

    आवाज मात्र हैन राजु परियार दाइ को जसो गाउने शैली पनि उस्तै छ दाजु बधाई छ अग्रिम सफलताको शुभकामना

  • @kamalregmi2112
    @kamalregmi2112 2 ปีที่แล้ว +6

    वाउ भाइ राजु को अबतार बधाई छ

  • @prempujari4545
    @prempujari4545 2 ปีที่แล้ว +1

    नया राजुपरियार काे जन्म भयछ सुभकामना छ सबैले साथ सपाेट गर्नु हाेला जय गित जय सँङगित

  • @Premsongstar
    @Premsongstar 2 ปีที่แล้ว +15

    राजू गूरू हजूर, वास्तम्मै भाग्यवान हूनूहून्छ किनकी उस्तै स्वर र इमानदार व्यक्ति भगवानले हजूर अनि हामी सवै नेपालीको माझ ल्याईदिएको हुनुहुन्छ। जस् कारण राजू गूरूको स्वर र नाम, जिवन्त रहने ढोका खूलेको छ। thanks God 😍🇳🇵🙏

  • @chandrasen1189
    @chandrasen1189 2 ปีที่แล้ว +2

    राम परियार भाई को स्वर लाई सम्मान गर्द छू है हाम्रो रोल्पा को करण परियार को बांसुरी वादक लाई मन पर है

  • @krishnashrestha7727
    @krishnashrestha7727 2 ปีที่แล้ว +4

    हाम्रो अर्घाखाँचीको राम दाजु लाई धेरै धेरै धन्यवाद दिन चाहान्छु🤗🤗🤗हजुरले गर्दा हाम्रो अर्घाखाँची को फेरि सान 😘😘🤗भयो

  • @arjunsubedi7618
    @arjunsubedi7618 2 ปีที่แล้ว +18

    अब यहि स्टेजमा
    राजु परिवार संगै राम परिवार को आवाज संगै सुन्ने हेर्ने हामी दर्शकको धोको पनि सारंगी संसार टिम ले छिट्टै पुरा गर्ने आशा लियका छौं❤️❤️

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 ปีที่แล้ว +19

    अाबाज त राजुपरियार संग मिल्दाे जुल्दाेछ गायकिपानि राम्राेछ एकमहिना संगित पाठसालामा गयर सिके पछि लाेकसंगितमा प्रगतिहुनेछ

  • @suryashrestha6007
    @suryashrestha6007 2 ปีที่แล้ว +1

    लोक सम्राट राजु परियारको अभाव हुन नदिने रहेछन् राम भाईले ।💖💖💖 प्रतिमा बैनीको गायकी झन निखारिएछ, खुशी लाग्यो ।

  • @Aavash_Magar2023
    @Aavash_Magar2023 2 ปีที่แล้ว +20

    अब आउने दिनहरुमा भाईको पनि राजु दाईको झै नेपाली लोकसङ्गित छेत्रमा सफलताले पाइलाहरु चुम्दै जाउन भाईलाई अग्रिम शुभकामना 👍️👍️👍️

  • @padamdiyali8227
    @padamdiyali8227 2 ปีที่แล้ว +1

    स।रै मिठो गित द।ई बहिनी बनेर मन ने गित जसतै द।जु बहिनी नै रहनु होल। बद।ई छ सबै टिम हरु ल।ई धनयब।त

  • @pradipmahat9863
    @pradipmahat9863 2 ปีที่แล้ว +8

    सारङ्गी संसार का सबै नमन आज राम भाइ जस्तो जो मिडिया बाट ओझेलमा परेका नव कलाकार लाई स्थान दिएर ठुलो गुन लगाउने कमल भाइ प्रति आभारी छु।हाम्री बहिनीले गाउनु भयो राम संग बहिनी शब्द र स्वरको त म पहिला देखि नै फ्यान हु हाल म पोल्यान्ड बाट हेर्दै छु।

  • @diliprana4579
    @diliprana4579 2 ปีที่แล้ว +2

    स्वर त नेपाली लोक दोहोरीका बादशाहा तथा स्वर सम्राट आदरणीय दाजु राजु परियार ज्यु को copy pest जस्तै रहेछ।
    भाई राम परियारको उत्तरोत्तर प्रगति अनि सफलताको धेरै धेरै शुभकामना ।🌹

  • @yogeshkumarroka3889
    @yogeshkumarroka3889 2 ปีที่แล้ว +4

    धन्य छन भगवान ,राजु दाइ को सोर ले नेपाली संगीत न छोद्ने भयो .खुसी लाग्यो

  • @khushikhatiwada5264
    @khushikhatiwada5264 2 ปีที่แล้ว +43

    दाँज्न चै मिल्दैन तर वास्तवमा ठ्याक्कै राजु परियार दाइको जस्तै स्वर तथा मुहारमा पनि म्याच खाएको छ है हार्दिक बधाई तथा सफलताको कामना!🙏🙏👏👏

  • @gurungpurnima3765
    @gurungpurnima3765 2 ปีที่แล้ว +4

    Ahaaa sachchai nai akha chimlera sunda raju pariyar bhai le nai gaunu bhako jastai lagyo awaj matrai haina laye haru pani durustai xa ram bhai lai pragati ko shubhakamana xa

  • @khunraj5901
    @khunraj5901 2 ปีที่แล้ว +3

    प्रतिमा जि को कला र सुन्दरतालाई तरिफ गर्ने शब्द नै पाइन । अनि रामको स्वर मिठो कला चही जिरो रैछ सिक्नु पर्ने अनगिन्ती देखियो ।बाकि दिन हरुमा आफुलाइ सुधार्दै अघि बढ्नु ।best of luck

  • @gurungsandip7039
    @gurungsandip7039 2 ปีที่แล้ว +4

    राम हजुर को स्वर धेरै राम्रो छ