राजु परियार धुरुधुरु रोए अन्तरबार्तामा दुरुस्तै स्वर भएका रामलाइ भेटेपछि,मिलाईदिने भए राजुले जागिर

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 เม.ย. 2022
  • राजु परियार धुरुधुरु रोए अन्तरबार्तामा दुरुस्तै स्वर भएका रामलाइ भेटेपछि,मिलाईदिने भए राजुले जागिर
    सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
    हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
    मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    ----------------------------------------------
    Laligurash.com WIth Kamal Sargam
    ----------------------------------------------
    Host
    Kamal Sargam(Chaulagain)
    Guest
    Raju Pariyar
    Ram Aman Pariyar
    Camera
    Siraj Gautam
    Edit
    Netra Chaulagain
    Promo Music/Vocal:
    B.B Anuragee
    Sarangi
    Hemanta Kanchha Rasaily
    Graphic Design
    Bikash Gyawali Chhetry
    Technical Adviser
    Rajendra Aryal
    Presented By:
    Netra chaulagain
    #Raju_Pariyar
    #Kamal_sargam
    #Laligurash_daily
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
    तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
    Global Ime bank ltd sankhamul branch
    Account Holder Name: isha foundation
    Account number R501010007191
    Contact:98510131209
    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
    Contact: 9851013209
    !!!...Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

ความคิดเห็น • 1K

  • @laligurashdaily
    @laligurashdaily  2 ปีที่แล้ว +281

    नमस्कार म कमल सरगम,भगवान स्वरूप दर्शकको अनुरोध अनुसार मैले लोक स्वर सम्राट राजु परियार दाईलाई राम परियार संग भेट गराएको छु , गायक बन्ने सपना बोकेका राम परियारलाई सहयोग गरेर उनको सपना पुरा गरिदिन चाहनुहुन्छ भने सिधा सहयोग गर्न सक्नुहुनेछ जसको लागि सम्पर्क
    कमल सरगम -वाटसप,भाइबर,इमो नम्बर :9851224970
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamal2sargam

    • @sonupariyar7585
      @sonupariyar7585 2 ปีที่แล้ว +5

      हार्दिक बधाई धेरै धेरै शुभकमना

    • @devpokharel8480
      @devpokharel8480 2 ปีที่แล้ว +7

      कमल सरगम दाजु एक पटक राजु परियार र कुलेन्द्र बिश्वकर्मा सङ्गै अन्तरबार्ता हेर्नी ठुलो रहर बषौ देखि धोको छ ।

    • @kalawatirimal1782
      @kalawatirimal1782 2 ปีที่แล้ว +2

      Âadk

    • @rambudhathoki1063
      @rambudhathoki1063 2 ปีที่แล้ว +1

      आहा कति राम्रो काम खुशी लायो

    • @Krishna-yl1bh
      @Krishna-yl1bh 2 ปีที่แล้ว

      th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share

  • @bhegbahadurgm8913
    @bhegbahadurgm8913 2 ปีที่แล้ว +280

    महानायक राजेश हमाल भने जस्तै लोक तथा दोहोरी गित क्षेत्रका महानायक आदरणिय राजु परियार हुनुहुन्छ 🌹🌹🌹🙏🙏🙏🙏🙏🌹🌹🌷🌹🇳🇵

    • @rambudhathoki1063
      @rambudhathoki1063 2 ปีที่แล้ว +3

      सही कुरा

    • @ushantpariyar88
      @ushantpariyar88 2 ปีที่แล้ว +3

      Maha nayak hoena hajur maha gayak...vanda kaso holaa

    • @albertdevaka1588
      @albertdevaka1588 2 ปีที่แล้ว +2

      आदरणीय लोक गितका स्वर सम्राट राजु दाइप्रती हृदय देखि नै उच्च सम्मान नमन ! राम अमनको स्वर गलाप्रती पनि माया ।

    • @nexusg757
      @nexusg757 2 ปีที่แล้ว

      दाजु भाइ जस्तै र सोर पनि एउटै

    • @narayansen1151
      @narayansen1151 2 ปีที่แล้ว

      good

  • @kopilaranabhat3564
    @kopilaranabhat3564 2 ปีที่แล้ว +133

    कत्ती सालिन अनुसासित कोसैको रिस डाहा नगर्ने सबैलाइ सम्मान गर्ने कलाकार राजु परियार को ठूलो फ्यान म पनि🙏🙏

    • @naturalnpl7746
      @naturalnpl7746 2 ปีที่แล้ว +1

      raju daku ma kosai ko res daha vani uhako sabdanai xena ma li sarai man parxa 👍

    • @suryamanipanday4703
      @suryamanipanday4703 2 ปีที่แล้ว +1

      Nice bro

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 2 ปีที่แล้ว +143

    आज सारै खुसी लाग्यो स्वरसम्रात राजु दाइ सङग भेत गराउने कमल सर लाई धेरै धन्याबाद र आवाज त दुरुस्तै रहेछ ओहो❤️❤️❤️🇳🇵

    • @indrabudhamagar1602
      @indrabudhamagar1602 2 ปีที่แล้ว

      सेम राजु सर जस्तै सोर पनि

  • @tikabishwokarma2754
    @tikabishwokarma2754 2 ปีที่แล้ว +275

    राजु दाईको आखामा पहिलो पटक आँसु देखे मेरो पनि आँसु थामियन्🙏🙏🙏🙏😭😭😭😭

  • @Kajimagar6529
    @Kajimagar6529 2 ปีที่แล้ว +81

    राजु परियार यसरी धरधरी रुयको पहिलो पल्त देखे मन थाम्न सकियन 😘

  • @mikramoli473
    @mikramoli473 2 ปีที่แล้ว +100

    नेपाली लोक संङ्गितमा २ राजु परियार को मिलनले अझै सिखर चुम्ने छ सफलता को कामना🙏🙏

  • @taraaryal8313
    @taraaryal8313 2 ปีที่แล้ว +83

    जन्मियेर बुझ्ने भयदेखी राजुदाइको गित रिल क्यासेट किन्ने देखि लियेर आज सम्म सुन्दै गर्दा बल्ल आज रोएको देखे नरमाइलो लाग्यो!

    • @raj-be8iw
      @raj-be8iw 2 ปีที่แล้ว +3

      एकदम सहि कुरा गर्नु भयाे मेडम

    • @bashantbigyan5784
      @bashantbigyan5784 2 ปีที่แล้ว +2

      म पनि

    • @amitbral7511
      @amitbral7511 2 ปีที่แล้ว +2

      मैले नि 32 बर्षा को उमेर मा बल्ल देखे आचम लायो

    • @shibabhattarai740
      @shibabhattarai740 2 ปีที่แล้ว

      सहि कुरा

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 2 ปีที่แล้ว +115

    साच्चिकै राम्रो कला भएको ब्याक्ती हुन भाइ राजु दाजुले सबैलाई सम्मान गर्नु हुन्छ

    • @kanchhighimire5638
      @kanchhighimire5638 2 ปีที่แล้ว +1

      राजु दाजु नरुनुना 🙏🙏💖💖

  • @bimalaiwaram5389
    @bimalaiwaram5389 2 ปีที่แล้ว +64

    राजु परियार एकदम राम्रो मिठो र सालिन लोक गायक ठान्दै आएको छु म पुर्बेली भए पनि धेरै पसिमेली गीत सुन्ने गर्छु ❤️👌🙏🙏🙏

    • @jayarai6542
      @jayarai6542 2 ปีที่แล้ว

      Ma pani purbako hung tara pasichim kai git dherai sunne ra gaune gatdaxu

    • @ramnepali6585
      @ramnepali6585 2 ปีที่แล้ว +1

      Ma pani paximko hu purbeli git sunny garxu dherai man parxa purbeli git haru

    • @jayarai6542
      @jayarai6542 2 ปีที่แล้ว

      @@ramnepali6585 tapaile jok garnu vayo hola

  • @chandrabc1984
    @chandrabc1984 2 ปีที่แล้ว +103

    राजु परियार दाजु को आज अचानक आशु😭😭😭 राजु दाइ सग भेट गराइदिनु भएको मा कमल सरगम लाई धन्यवाद,

  • @saraswatimanadhar8051
    @saraswatimanadhar8051 2 ปีที่แล้ว +36

    लोकदोहोरीको बादशाह र राजा साथै बानि व्यवहार पनि धेरै सहनशिल र नम्र, कहिल्यै ठुलो नबन्ने सबैभन्दा सानो नै हुँ भनेर नै अगाडि बढ्नु हुने महान् ब्यक्तित्व राजु परियारको स्वभाव धेरै मन पर्ने महान् व्यक्ति हुन् । 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @tulbirm1818
    @tulbirm1818 2 ปีที่แล้ว +29

    दुःख सुखका संगालो जिन्दगीलाई सबै तवरले बुझेको लोक स्वर सम्राट गाएक राजु दाइ हुनुहुन्छ। हजुरको हरेक गीतहरू उत्तिकै मिठास पन छ। हजुरलाई धन्यवाद भन्न चाहन्छु।

  • @naindrabk7837
    @naindrabk7837 2 ปีที่แล้ว +182

    जुम्ल्याहा राजु जस्तो लाग्यो दुबैजना नमन कमल जि लाई पनि यो सहयोग को लागि धेरै धेरै धन्यवाद । राजु दाइ धेरै अन्तरबार्ता हेरेको थिए आज हजुरको आखामा आँसु म पनि नरोइक बस्न सकिन दाइ ।

  • @halkaramailotv3613
    @halkaramailotv3613 2 ปีที่แล้ว +66

    आज पहिलो चोटी मेरो दाजु को आँखा मा
    आँसु ❤❤❤😭😭

  • @tejendrasoni7161
    @tejendrasoni7161 2 ปีที่แล้ว +39

    राजु दाइको सोभाब धेरै मनपर्छ मलाइ
    साइद यहि सोभाब ले र सोरले त होला सम्राट को उपादी पाउनु भयो होला

    • @manjitshrestha2552
      @manjitshrestha2552 2 ปีที่แล้ว +2

      स्वर धेरै राम्रो छ भाइ राजु दाइ को त सवार झनै राम्रो छ

  • @Kalidasentertainment
    @Kalidasentertainment 2 ปีที่แล้ว +75

    जिवनिको कथा,ब्याथा, मिल्ने स्वर पनि हल्का फेस पनि आहा❤️❤️❤️ राजु दा, आखामा आँसु देख्दा कसम मन थामन सकेन !आगामी दिनको सफलताको सुभ कामना🙏🙏❤️❤️

  • @yohopandeyofficial
    @yohopandeyofficial 2 ปีที่แล้ว +51

    रामचन्द्र अनि म सङ्गै पढेको साथी हौ रामचन्द्र ले सानै उमेर बाट राजु सर को फ्यान हो र गित पनि अतिनै मीठो गाउथे कृपया रामलाई याहा सम्म पुर्याउनु भयो कमल सर हजुरलाई धेरैनै धन्यवाद

  • @AryanAryan-xj9fv
    @AryanAryan-xj9fv 2 ปีที่แล้ว +28

    यति राम्रो स्वर भएको मान्छे अघाडी ल्याउनु भयो सारै खुशी लाग्यो । अर्गानिक आवाज रहेछ ।लोक स्वरसम्राट राजु दाइको जस्तै आवाज रहेछ । राजु दाइको आँखामा आसु देख्दा आशु थाम्नै सकिनँ ।

  • @rameshkarmayogi3109
    @rameshkarmayogi3109 2 ปีที่แล้ว +17

    राजु दाइ त महान हुनु हुन्छ भगवान संग यहि कामना गरेको छुकी महान राजु दाइ सगं यक पटक भेट्न पाउ ।

  • @karanchand4921
    @karanchand4921 2 ปีที่แล้ว +43

    सधैं अरूलाई हँसाउने हाम्रो लोक सम्राट राजु दाई आज पहिलो चोटी रोएको देखे मेरो पनि आँखामा आँसु आयो. सदै हाँस्ने मान्छे आज अति भावुक हुनुभो .

  • @oumghyel5879
    @oumghyel5879 2 ปีที่แล้ว +34

    कति राम्रो आवाज है दामि लायो तर सर्गम जि तपाईं लाई धन्यवाद

  • @s.p.9600
    @s.p.9600 2 ปีที่แล้ว +5

    राजु दाइको आखामा पहिलोपटक आँसु देख्दा आँखा नै रसायो मेरो पनि 😔🙏🙏

  • @surajdutrajofficial1412
    @surajdutrajofficial1412 2 ปีที่แล้ว +18

    मेरो राजु दाइको मनै सफा तनै सफा उहाको पनि राम्रो छ आवाज तर राजु दाइ त दाइ होनी हैन gyezzz 😘😘😘

  • @dbthapa2007
    @dbthapa2007 2 ปีที่แล้ว +5

    राजु भाइ तपाईं को आखामा पहिलो पटक आँसु देख्दा मेरो आखामा पनि आँसु टलबलायो मिठो स्वर का धनी दुबै जना भाइ हरु लाई बधाई अनि सुभकामना 👌🌷❤️

  • @mayashrestha7153
    @mayashrestha7153 2 ปีที่แล้ว +13

    हाम्रो लम्जुङ राजु भाइ लोक दोहरी को राजा को आँखा मा आज आँसु देख्दा सारै मन रोयो

  • @sahityasanchar
    @sahityasanchar 2 ปีที่แล้ว +14

    राम राजु परियार दुबैजना अनि जीवन कथा सबै एउटै हो

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 2 ปีที่แล้ว +31

    जहाँ दु:ख र अभाव छ त्यहाँ भगवानको गला र कलाले बास गरेको हुन्छ,,,सर्बप्रथम रास्ट्रको गौरव रास्ट्रको अमुल्य हिरा लोक स्वर सम्राट आदरणीय राजु परियार दाजुप्रति शिर निहुराएर ढोग गरे🙏🙏❤️❤️यो सथा र सपोर्ट भाइ राम लाइ हमेसा हुनेछ,,,भाइ रामको यो साङितिक जिबन उज्ज्वल होस शुभकामना राम भाइ अत्यन्तै खुसी लाग्यो दुइ दाजुभाइ लाइ आजको यो कार्यक्रमा सङै हेर्न पाउदा हेर्दा हेर्दै अन्ययसै अाँखाबाट अाँसु पनि झर्यो।धन्यवाद।

  • @krishnakafle6388
    @krishnakafle6388 2 ปีที่แล้ว +11

    राजु दाइको सोच नै महान❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏उच्च सम्मान आदरणीय राजु दाइ पर्ती❤️🙏❤️

  • @BimalBC80
    @BimalBC80 2 ปีที่แล้ว +35

    लोक दोहोरीको राजा हुनुहुन्छ हाम्रो राजु दाई । उहाँको मन् पनि धेरै ठूलो छ। खुसी लाग्यो दाईले काम लगाई दिनु हुन्छ भन्ने विश्वास छ 🙏💖

  • @himaljhendi8297
    @himaljhendi8297 2 ปีที่แล้ว +4

    मेरो प्यारो राजु भाई कमलो मन को मान्छे हो कसैको दुःख सुन्न देख्न नसक्ने व्याक्ती हो भावुक भएर रुनु भो लाखौं श्रोता हरु लाई रुनी बनाउनु भो आफ्नो जस्तै आवाज राम परियार भाई लाई भगवान ले पठाउनु भो भरपूर साहायता गर्नु है राजु भाई

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 ปีที่แล้ว +27

    आजभने फाइनल्ली भेट गराइदिनुभएछ खुशी लाग्यो।।भाइको आवाज सारै राम्रो छ

  • @tulasikarki558
    @tulasikarki558 2 ปีที่แล้ว +6

    कती राम्रो सोच राजु परियार 👍👍 अरु कोइ सँग कुनैपनी कुरामा दाज्न सकिन्न तपाइ लाई , तपाईंको आखाको आसु ले धेरै का आखा रसाय 😭 ❤❤❤🙏🏾

  • @sandippariyar4733
    @sandippariyar4733 2 ปีที่แล้ว +7

    नाम पनि राजु राम अनि स्वोर पनि एउटै टिसट पनि एउटै कलर, राम्रो लाग्यो खुसी लाग्यो ।

  • @gumbahadur4332
    @gumbahadur4332 2 ปีที่แล้ว +3

    राजु दाइको आखामा आँसु आको देखेर मेरो पनि आँखा रसाएर आशु आयो बास्तबमा राजु दाइको मन एकदम सफा छ ! 🙏🌹🌹😍🙏🙏

  • @Dharam_Babu_Pyuthani
    @Dharam_Babu_Pyuthani 2 ปีที่แล้ว +8

    धेरै खुसी लाग्यो उहाँको भेट राजुदाई संग भयो दाईको साथसपोट र रामको प्रतिभाले अवस्य सफलता हासिल गरोस् हार्दिक शुभकामना छ

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 ปีที่แล้ว +51

    राजु दाजुकाे आखामा आशु देख्दा म पनि कता कता भाबुक भए दुख कहिलै नदेखाउने राजु दाई आज भाबुक हुनु भएछ

  • @khimarana8287
    @khimarana8287 2 ปีที่แล้ว +12

    राजु दाइको आखामा पहिलो चोटि आसु देखे मेरो पनि आखामा आँसु नै थामीएना 😭😭😭😭😭🙏🙏🙏🙏

    • @user-bi3rw5ff5z
      @user-bi3rw5ff5z 11 หลายเดือนก่อน

      Sem ma raju dai ko big frn honi ❤❤❤ mis u dada😊

  • @hamrotv1133
    @hamrotv1133 2 ปีที่แล้ว +3

    राजु सर को आंखामा आँसु देख्दा म पनि धेरै भावुक भए।राजु सर राम सर को जीवन संग कतै मेरो पनि जीवनको कथा सायद मिल्दो जुल्दो हुन हुन गयो।तर म खुशी छु उहाँ हरु जस्तो महान कलाकार हरु को दर्शक रुपि भएर हेर्न पाई रहेको छु।मलाइ आशा छ राजु सर ले राम सर लाई पनि उहाको लेवल मा लग्नु हुने छ।

  • @manishalama11
    @manishalama11 2 ปีที่แล้ว +12

    बोल्ने शैली स्वभाव कति राम्रो लाग्छ राजु दाइको❤️🙏

  • @rameshbhattarai1435
    @rameshbhattarai1435 2 ปีที่แล้ว +11

    मन थाम्न सकिन दाइ

  • @sahityasanchar
    @sahityasanchar 2 ปีที่แล้ว +40

    दोस्रो राजुदाइलाइ अगाडी बढ्न शुभकामना

  • @gangakc5953
    @gangakc5953 2 ปีที่แล้ว +11

    दुवै जनालाई सफलता को शुभकामना

  • @krishanakhadka4304
    @krishanakhadka4304 2 ปีที่แล้ว +4

    सारै खुसि लाग्याे राजु दाइ जस्तै अनुहार नि स्वर नि उस्तै

  • @bishnughale9706
    @bishnughale9706 2 ปีที่แล้ว +3

    राजु भाई को आखा माआँसु देख्दा मलाई ले मन थाम्न सकिनँ मलाइ सारै मनपर्ने गाएक हो वहा

  • @punaramthapa9058
    @punaramthapa9058 2 ปีที่แล้ว +3

    वाहा राजु भाइ पोईलो पटक भाभुक देखे रामु भाइ लाई शुभकामना छ हाम्रो जिल्ला को भाइ र सफलताको कामना छ जय सुपादेउराली 👌👏💘🎵💖🇳🇵🌻

  • @indrakarki6078
    @indrakarki6078 2 ปีที่แล้ว +13

    Raju dai lai dhari dhari miss u big fan

  • @ajimali856
    @ajimali856 2 ปีที่แล้ว +2

    सोर सम्राट आदरणीय दाजु राजु परियार सधै भरी मन मुटुमा बस्ने एकमात्र गाएक्❤️❤️❤️❤️

  • @sitasunar2249
    @sitasunar2249 ปีที่แล้ว +2

    कस्ताे अचम्म हाे याे ब्यक्ति दुई स्वर यक धेरै सम्मानछ राजु दाइ र रामभाईलाई

  • @balkeshnepali8297
    @balkeshnepali8297 2 ปีที่แล้ว +6

    कमल हजुर लाई धेरै धेरै धन्यवाद

  • @binduchudara1364
    @binduchudara1364 2 ปีที่แล้ว +13

    अघि बढनुहोला राम भाई हजुरले राजु परिवार दाइ को साथ पाउनु भयो

  • @puskarbhujel5662
    @puskarbhujel5662 2 ปีที่แล้ว +5

    दोहोरी को राजा स्वर सम्राट राजु परियार दाइ को सोचबिचार कति सफा छ लोकदोहोरी क्षेत्र मेरो होईन हाम्रो हो वाह सलाम मेरो दाई

  • @eebrothers5097
    @eebrothers5097 2 ปีที่แล้ว +24

    राजु दाइको गित गाउन अाज सम्म देरैले परेयास् गरे हेरे पनि कति सोमा तर भाइले सजिलइ गाउनु हुन्छ राजु दाइ सित दाज्न मिल्दैन राजु दादा लोक दोहोरी को माहा नायक हो

  • @ramathapa4795
    @ramathapa4795 2 ปีที่แล้ว +3

    सारै मन रोयो राजु दादा रोको देखेर

  • @deepaknabagofficial7485
    @deepaknabagofficial7485 2 ปีที่แล้ว +3

    Aaja lok samrat raju pariyar Sir sanga hamaro aafnai ram aman uncle . ek satha dekhan pauda dherai ramro lageo congratulations ram aman uncle

  • @birendrabista138
    @birendrabista138 2 ปีที่แล้ว +2

    आज राजु दाइले आँसु देख्दा आँसु खएको पतै पायन जतिसिलो हुन्हुन्छ दादी तेति कुमल मन छ दाइको

  • @bhubanishwarpandey8837
    @bhubanishwarpandey8837 2 ปีที่แล้ว +8

    राजु भाइ एक दमै महान हुनुहुन्छ 🙏🙏🌷🌷🌺

  • @rameshadhikari2729
    @rameshadhikari2729 2 ปีที่แล้ว +3

    प्रिय् दाजु राजु परिवार सोर सम्राट को धनि सात समुन्द्र पारि डेन्मार्क देखि हेर्दै छु तपाईं को आसु ले मलाइ रुवायो काेटि काेटि नमन अनि नमस्कार 🙏🙏🙏

  • @babukausal2078
    @babukausal2078 2 ปีที่แล้ว +4

    मेराे राजु दाईकाे मन कति ठुलो छ,अाज हजुरको अाखामा अासु देख्दा मनै कस्तो भयाे😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @dilmayakaucha3389
    @dilmayakaucha3389 2 ปีที่แล้ว +4

    राजु दाइको कुराले सारै मन छोयो मन बुझाउनु कि रुनु भयो फेरि अर्को भाइ पनि उस्तै यो दुनिया येस्तै छ कहि दुख कहि सुख कहि आँसु कहि हासो राजु दाईले भने जस्तै जीवन भोगाइ सबैको आ आफ्नै हैछ जे लेखेको छ त्यो भोग्नै पर्नि😍😍😘

  • @mohantv3933
    @mohantv3933 2 ปีที่แล้ว +3

    असाधै मार्मिक भयो यो भिडियो हेरेर अँखा नै रसायो कमल भाइ राजु रा राम भाइ दुइटा नै राम लछुमण जस्तै देखियो आहा यो लोक सङ्गीत अझै गहकिलो बन्नी भो धन्यवाद कमल भाइ हजुर लाइ

  • @shivrajsinghsaud6396
    @shivrajsinghsaud6396 2 ปีที่แล้ว +6

    कमल सरगम जी धेरै रामरो मिडिया कर्मी

  • @rekhakhadka6786
    @rekhakhadka6786 2 ปีที่แล้ว +3

    Raju daiko aashu kaile dekhdinathy aaja dekha malai ni aashu aayo😭♥️♥️♥️🙏🙏

  • @sumitra.shrestha7199
    @sumitra.shrestha7199 2 ปีที่แล้ว +14

    हुबहु गायक भाइको उज्ज्वल भविस्यको कामना।

    • @ghimire346
      @ghimire346 2 ปีที่แล้ว +1

      आशिबाद चाहीयो भाई लाई

    • @manbahadursingh6304
      @manbahadursingh6304 2 ปีที่แล้ว

      🥰😍😍😍😜

  • @chandrabahadursalyani4625
    @chandrabahadursalyani4625 2 ปีที่แล้ว +10

    कमल जिले राजु सोरसम्राट सङ्ग भेट गराइ दिनु भयेछ रार्मो भो दुबै जनाको सोर मिल्छ

  • @omthapamagat3293
    @omthapamagat3293 2 ปีที่แล้ว +6

    अोहो राम भाईको भेट राजु ज्यु सँग भएछ खुसी लाग्यो,,,हैट अावाज नै छुट्टाउन सकेन,राम भाईको उज्वल भबिस्यको कामना गर्दछु म,

  • @AjayKumar-wf8br
    @AjayKumar-wf8br 2 ปีที่แล้ว +3

    आजा पहिलो पटक स्वोरसम्राट राजु सर रोएको देख्दा मेरा पनि अँखा बाटा आँसु नै झर्‍यो बिशेष धन्यवाद कमल सरलाई यो मौका जुराई दिनुभएको मा ❤️❤️❤️😍😍😍

  • @rabighimeri1093
    @rabighimeri1093 2 ปีที่แล้ว +3

    Dherai badhai xa raju brother sanga vet vayxa khushi lagyo 🙏🙏🙏❤️❤️❤️

  • @sitasunar2249
    @sitasunar2249 ปีที่แล้ว +5

    रामभाई अब गितसङ्गितमा निरन्तर अगि बढ्ने अबसर मिलाेस र राजुदाई जस्तै लाेकप्रिय बन्नु भगवानस्वरुप राजुदाई हुनुहुन्छ सम्मानछ राजुदाई लाई र रामभाई कमल भाइ सबैजनालाई

  • @dineshsingh6924
    @dineshsingh6924 2 ปีที่แล้ว +9

    Heart touching interview. Raju Dai Down to earth, zero arrogance Solute you Dai ❤️❤️❤️❤️

  • @puskalsharma293
    @puskalsharma293 2 ปีที่แล้ว +11

    अाहा सारै राम्राे कुराकानि तर राजु दादा काे अाखा बाट अाशु अाउदा खेरि मेराे नि अासु अायाे😭😭😭😭 बधाई छ राम काे नि स्वर राम्राे काम गर्दै जानु

  • @santossantosh8030
    @santossantosh8030 2 ปีที่แล้ว +2

    मेरो पनि मन छोयो आउदो दिन को सफलता को कामना छ राजु दाइ को जस्तै दुरुस्तै रैछ

  • @vishnukafle7418
    @vishnukafle7418 2 ปีที่แล้ว +2

    बच्पनदेखि राजुदाइ को धेरै गितहरु सुन्दै आएको छु तर आज पहिलो पटक राजु परियार दाजु रोएको देखेर भावुक भए

  • @jayalaltamata5070
    @jayalaltamata5070 2 ปีที่แล้ว +3

    कमल सरगम भाइ तपाईले धेरै धेरै धन्यवाद छ तपाईले भेट गराई दिनुभयाे सलमछ भाइ

  • @shivasunar7969
    @shivasunar7969 2 ปีที่แล้ว +6

    My favourite singer Raju dai

  • @kailashkhatri934
    @kailashkhatri934 2 ปีที่แล้ว +2

    उच्च सोच राजु दाई
    नेपाली लोकगीत को महा-गायक ❤❤

  • @shadowgamers6540
    @shadowgamers6540 2 ปีที่แล้ว +2

    राजु 🙏🙏दाई❣️❣️ किङ लोक गित को धेरै मन पर्ने गायक अनि राम भाई पनि धेरै अगाडि बढनु होला💐💐

  • @purnab.c5248
    @purnab.c5248 2 ปีที่แล้ว +18

    आमा बुवा भन्दा ठूलो त के नै रहेछ र जिबनमा बुवा आमाको अभाबमा बाँच्नुको पीडा मैले भोगेको छु । समयको नियति संगै जिउनै पर्छ

  • @getshugatenshoda4401
    @getshugatenshoda4401 2 ปีที่แล้ว +3

    कमल सरगम भाइ हजुर को काम लाइ मनैदेखि धन्यवाद दिन्छु सधैं भरि खुसी अरु को खुसी चाहानुहुन्छ राजु परियार को गाना धेरै हेर्न गर्छु खुसी लाग्छ मलाई ♥️🙏🙏 नमस्कार गर्छु

  • @chakrasen5459
    @chakrasen5459 2 ปีที่แล้ว +2

    अहा कति राम्रो सोच अनि सोर का धनी रजु दाइ नमन छ है 🙏

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 ปีที่แล้ว +3

    धेरै राम्रो काम कमल सर को शोर सम्राट राजु दादा संघ भेताइ दिनु भयो yuva singer lai धेरै मिठो छ भाइ को श्वोर

  • @begbahadur4526
    @begbahadur4526 2 ปีที่แล้ว +11

    हो कमल भाईले ठिक भन्नू भयो राजु भाइ रोएको कहिले पनि देखेको थिएन एकान्तमा त रुनु भयो होला जो सुकै पनि रुन्छ तर राजु भयो हैत रुनु हुदैन मेरो पीda झन तिम्रो भन्दा ठुलो थियो तर बितेको कुरा लाई भुल्ने कोसिस गर्नु पर्दो रहेछ

  • @gsfh2152
    @gsfh2152 2 ปีที่แล้ว +9

    कति मिठो सोर राजु भाई को जस्तै बधाई छ भाइ धेरै धेरै शुभ आशिर्वाद मेरो

  • @RameshKumar-yi6ty
    @RameshKumar-yi6ty 2 ปีที่แล้ว

    सुन्दै आँखा रसायो खपनै सकिन आशीर्वाद छ यो अन्तरबार्ता जस्तै सधै यी अबसर साकार होस आसा छ।

  • @akashkarki4838
    @akashkarki4838 2 ปีที่แล้ว +3

    राजु परियार यस्तो गायक हो खै कसरी कुन शब्द ले बयान गरु म जत्तिसुकै दुख हुँदा पनि न बाहिरीरुपमा आसु न देखाउने ब्याक्तित्व हुनुहुन्छ लोक स्तार कार्यक्रम र आज देखे असाध्यै मन रोयो 😭😭

  • @yamthapa477
    @yamthapa477 2 ปีที่แล้ว +6

    यो भिडियो ले मन पगालेर आखा आँसु नबगाउने सायद कमै दर्शक होलान्।बधाई छ भाइ राजु सर को काखमा पुगेको छौ।सफलताको कामना गर्दछु।हाल दुबई देखि हेर्दै छु।

    • @milanroka3124
      @milanroka3124 2 ปีที่แล้ว

      सहि भन्नुभयो।😍😍😍😍

    • @yamthapa477
      @yamthapa477 2 ปีที่แล้ว

      धन्यवाद हजुर

  • @ravikhadka3926
    @ravikhadka3926 2 ปีที่แล้ว +1

    राजु दाइ भावुक हुँदा मन साह्रै भारी भो हो।अनि राम भाइ पनि दुरुस्त गाउनु हुदो रहेछ सफलता को शुभकामना अनि विशेष धन्यवाद कमल सरगम सर्🙏🙏🙏

  • @bishanbbc6500
    @bishanbbc6500 2 ปีที่แล้ว +3

    raju king hun .. आँखा मा आँसु देख्दा नरमाइलो लाग्यो

  • @rajpariyar2494
    @rajpariyar2494 2 ปีที่แล้ว +3

    सलोट छ कमलसर लाई आज राजुदाईको आखामा आसु देखेपैलो चोटी राम भाईलाईर राजुदाईलाई एकैठाउमा साथीगीतपनी सुनपाईयो 🙏🙏

  • @gaganxettry9156
    @gaganxettry9156 2 ปีที่แล้ว +4

    राजु दादा के सोच्नु भयो र रुनु भयो हजुर रोएको पहिलो चोती देखे मईले पनि आंसु थाम्न सकिन दादा म हजुरको थुलो फ्यान राजु दादा मिसिउ

  • @mumathapa3487
    @mumathapa3487 2 ปีที่แล้ว +1

    अग्रिम शुभकामना हजुर लाई यो इन्टरभिउ सुन्दै गर्दा कति रोएँ थाहै पाइन 🥲🥲 एउटै आमा को सन्तान जस्तै साच्चिकै भगवान नाई हुनुन्छ राजु दाई 🤗🤗🤗

  • @gonga1118
    @gonga1118 2 ปีที่แล้ว +2

    दुई दाजु ले गाएको गित त छुट्टाउनै सकिएन स्वार एउकै छ हजुर बिस्या उजल हाेस कमल सरगम सर लाई धन्यवाद

  • @khambubohara
    @khambubohara 2 ปีที่แล้ว +3

    राजु दाइको ठूलो फ्यान म पनि हु । मैले नि आँसु थाम्न सकिन ।

  • @dipaknepali2213
    @dipaknepali2213 2 ปีที่แล้ว +1

    आहा कति मिठाे लाेकगित संगितका वादशाहा आदरणीय अग्रज कलाकार राजु परियारलाई मिठाे सम्झना,,अनि राम परियार जि लाई पनि सहयाेग गर्नु हुनेछ आशावादी छु है🌺🌺💐💐♥️♥️💐💐💐🙏🙏

  • @arneupane
    @arneupane 2 ปีที่แล้ว +1

    धेरै धेरै धन्यबाद कमल जि राजु परियार किङ्ग बास्सा दामि

  • @balramchand7665
    @balramchand7665 2 ปีที่แล้ว +4

    नेपालमा जति पनि य्युटुबर छन तिनि मध्य मलाइ मन पर्ने भनेको कमल सरगम इमान्दार र मिठो बोल्ने
    लोकदोहोरी खम्बा राजु परियार दाजु लगात सबैलाइ नमस्कार छ

  • @rupachhetri9245
    @rupachhetri9245 2 ปีที่แล้ว +20

    राजु जि रुन्दा मेरो पनि कति
    खेर आँसु झरियो थाहाँ भयन यार
    जुम्ला दाजु भाइ जस्तो देखिनु हुन्छ

  • @radhanepali1902
    @radhanepali1902 2 ปีที่แล้ว +3

    दोहोरी को महानायक आदरणीय दाइ राजु परियार सबैलाई एक नासले हेर्नु हुन्छ कति महान्ता छ दाइ मा

  • @rgc2202
    @rgc2202 2 ปีที่แล้ว +1

    मर्मस्पर्शी अन्तरबार्ता सारै मन परो एउटाको खुसिमा अरुलाई रमाउने र अर्कोको पिडामा अरुलाई रुवाने भएकै कारण होला संगीत हरेक शुखी र दुखीको एउटा साझा चौतारी हो 🙏🙏❤️🌹

  • @sonuimbahadur2365
    @sonuimbahadur2365 2 ปีที่แล้ว +7

    I love you raju pariyar❤️🙏🙏