अचम्म... बाख्रा पाल्ने IT इन्जिनियर ।। पहिले त बौलायो भन्थे तर आज ... Goat Farming In Nepal
ฝัง
- เผยแพร่เมื่อ 9 ต.ค. 2020
- इन्जिनियरिङ्ग सकेर बाख्रा पाल्ने युवा ।। पहिले त बौलायो भन्थे तर आज सबैले वा वा गर्छन् , आट भए नसकिने केही रहेनछ भन्ने उदाहरण ( फोन न ९८६७३६१२०२ संजय खनाल )
Host : Bhuwan Bhusal
Facebook Link : / bhuwan.bhusal
TH-cam : / @deshdarshantv
Copyright © Online Media
NOTE: Don't Re-upload this Video. Using this Video on Other Channels without Prior Permission is Strictly Prohibited. (Embedding to the websites is allowed)
पढेर जागिर खानेले मात्रै अाफनो जिन्दगी मात्रै चलाऊछन पढेर बिजनेस गर्ने हरुले नमुना नेपाल वनाऊन सकछन भन्ने यथार्थ रहेछ सलाम छ ऊहाको काम प्रती साथै महान बिचार प्रति
आमा सधैं महान नै हुनु पर्छ ।
बधाइ छ सन्दिप सर
अरु को देश मा बसेर बिदेश को तारिफ गर्ने युवा हरु को लागी राम्रो झापड धन्यवाद सर❤️💐👍
Waoooo
सारै राम्रो कुरा सबै युबाहरूले यसरी नै जोसजागर गरे हाम्रो नेपालमा सुन फल्छ
यो पनि जागिर भन्दा कम छैन नी ।जागिर भनेको ठागेर खाने बाटो हो ।पढेर यसरी काम गरेर देखाउनु पो पर्छ ।
Good
Good job
धेरै राम्रो लाग्यो। IT अनि management पढेका भाईहरुको देश प्रतिको यो प्रेम देखेर भाव बिभोर भएँ। स्याबास !
अब यो कामलाई franchise गर्नु भएमा छिटो तपाइहरुले बिकाश गरेको सीपलाई नेपाल भरि छरिने थियो।
महान आमाको महान छोरा हरु लाई बधाइ छ
(टी, बी, गुरुङ लमजुङ) संजय खनाल लै मेरो सलूट छ बुबा आमाको रीसगर्ने सोभबिक हो मेरो छोरा पनि भारतको नैनीतालम IT Engineering गर्दैछ तर तपाईको बाख्रा फाम हेर्दा छोरा पनि दंगपरयो तपाईको दुई भाइलै हाम्रो पनि आर्शीवाद छ
धेरै धेरै धन्यवाद छ सन्जय र सन्दीप लाई धेरै धन्यवाद छ ! उदाहरनिय काम बाट अन्य युवाहरूले पनि सिकुन !
कोरोना सकिए पछि छिटै घर फर्किएर कृषि काम गरेर आफू पनि अनि गाउँ लाई रोजगारी बनाउने सोचमा छु ❤️🙏
Good bro ...
अहिले गर्नु भयो त?
Good
राम्रो
Vary good 👍👍 aama 🙏🙏 hajur haru li 🙏🙏
कृषि पेशालाई सम्मान छ 🙏🙏
धेरै राम्रो काम गर्नु भयको म सर हरुलाई सलाम छ
यसरी नै सम्पूर्ण युवाहरु नेपालमा बसेर केही ब्यवसाय गरेर बस्दा राम्रो आम्दानी हुन्दो रहिछ भन्ने सन्देश मिलेको छओ
घाँटीसम्बन्धी र पाठा पाठि सम्पूर्ण ब्यावस्थापन कसरी गरिन्छ सबै जानकारी दिनुहोस् सर लाखौंलाख नमन छ बाख्रा पालनपोषण बारेको शिक्षा ज्ञान दिनुहोस् सर बिशेष अनुरोध छ।अाम्दानि र खर्चको हिसाबकिताब बेनीफिट कति गर्नुसकिन्छ।साहिलेन कसरी बनाईराख्नु पर्दछ मुख्यतः जानकारी राम्रोसँग भिडियोमा देखाउनु अनुरोध छ
अरु भन्दा नि आमाको कुराले निक्कै मन छोयो।
सार्है खुशी लाग्यो, बाबु हरुको साहसिक कार्यका लागि स्यालुट ।
अामा भनेको अामा नै हो माहान अामा हुनुहुन्छ हजुर
ई हुन महान आमा सलाम छ आमा लाई ....
निकै राम्रो लाग्यो बधाई दुबै दाजु भाई लाई 🌹🙏🏻🌹
मलाई पनि बेसरी जगर चलेर आयो !
मेहेनत गर्नु बेसरी मन छ !
आहा यति राम्रो भिडियो ढिलै भए पनि हेर्ने मौका पाए !!धेरै कुरा सिक्न पाइयो धन्यवाद भुवन दाइ ,,,,
उद्ममशिलताको भारी सम्मान गरे।
भान्जाहरुलाइ बधाइ छ अझै धेरै सफलताको शुभकामना
Hajurko interview gajab laageo...mero Pani chahana agriculture nai raheko chha...aba Nepal aayera.. thanks 😊
Engineers padhera yasto bebasaya garnu vaxa hami aavari xau proud of you
नमन आमालाई 🙏🙏🙏
Salute hard working hands.The geatest lesson for all Nepalese
Great work....!! tq so much Sir 🙏🙏 Best of Luck 👌👍 bro..!!
Online media lai tq...ma pani bahir xu 6/7 baras vayo nepal aayar..maile pani kehi garne socha x..dherai sayog vayo yo video herer...
अहिलै कसरी फर्कनु अलिकति पैसा हुनु परेन लगानि गर्ने ।तर ज्ञान बाड्नु भएकोमा धन्याबाद।
he is my school friend and i am here in germany from 6 years aja sanma ramro kamai xaena 12 hrs kam garda ani sanjay lea 2 core kamauxo bhanxa it great keep it up bro
"""""""""""L""qqqqq tree
अति राम्रो काम ❣️❣️
Good work
सार्है राम्रो भिडियो,,सबैले सेयर गर्दिनु होला।
बधाई दुबै लाई सबै ले केही गर्ने कि देशमा अब ....!
धेरै मिल्ने दाजुभाई
kati ramro kam thanks both brothers
Great news.nepal ma aba balla vaneay din aayo Nepal is agriculture country ho. hatts up for both brothers keep going success may comes on your feet.god bless
अति राम्रो काम
ल धेरै धेरै बधाई छ है हजुर एक असल काम गरेर देखाऊनु भयो र अरुलाई पनि सकाऊनु भयो सिक्कनको लागि हौसला पनि दिनु भयौ यो काम र यश कुराको लागि म याहा हरुलाई मेरो मनै धेरै धन्यवाद खुसी र सुखि रहनु भयो रहन पनि सिकाऊनु भयौ
काम ठिक छ भाइ,अब बोयर को मुल्य घटायर किसान लाई राहत दिनुपर्यो।नत्र ठगेर लुटेर कमाको जस्तो हुदैन???
0pp0
pollo l0l
00
llo
ando
मलाई पनि यस्तो आफ्नै काम गर्न औधी मन पर्छ , अर्घाखाँचीमा मेरो प्रसस्त घासपात छ , यदि लगानीगर्न कोही इच्छुक हुनुहुन्छ भने आउनुस शुरुआत गरौँ आफ्नै काम ।
हार्दिक नमन छ आमा हजुरलाई
जाडो महिनामा कसरी बेबस्थापन गर्न सकिन्छ जानकारि पाउन हजुर
Nc vision.....New gen....back bone of country.....gd job....
सम्मान छ भाइहरुलाइ
IT INGINEERING padera kehi kaam xaina 50lakh swahaa garnu matra ho baru 9 10 athawa SLC garera bakhra palan gareko bhayo tyatro paisa saving hunthyo
Sai ho som sir...
Wow wow wow yasto soch bichar ko sath sabai yuwa agadi badne vay deah le kayapalat farkinx.
Great work
Good work good example🙏🙏
Ekdam man parxa nih Bhai aba ma pani desh farkera Kehi garnu parxa vanne lagna Thalya xa😄
Great work brother. 😇👌👌
The most I enjoyed in this video is mummy’s clip. Well done young gentlemen, I think you have hit the bull for mummy.
Really good job
बधाई छ उहाँलाई अझै उन्नति प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु उहाँहरुलाई
धेरै राम्रो धन्यवाद
Mother is god bless your family sweet idea India assam
Nice dammi idea
जय हो भाई को
Sacchikei aba afno deshma nai absar xa garne haruko lagi good job 2daju vai ko goat farm le yuba harlai inspire garaux👍👍🙏
Great work salut chha yesari nai sabaiko soch badlini ho bhane k nahudo rahichha ra hamro dessma yesari nai hami aatma nirvar bannu parchha kati bides ra bidesiko bhatma parne india ra china ko bharma naparau hami aafai kehi garau jay nepal
Great job
Salute xa
Good management dami x👌👌💓❤️
Waoo grt...
धेरै राम्रो काम 🇳🇵
JAYA HOS NEPALKO....
good job sir
Good job broth
Good job.
Good job sir
Ma chaiii salam garxu dubai daju bhaii haru laii ma dubai bata herdai xu khusi lagyo hajur ko kaam dekher
Good job
Good work
Good job😊
धेरै राम्राे काम
Great
Good work sir
Good👍 work🇳🇵
good ❤
Ramro job lagyo
great work bro best wishes 🌹🌹
धेरै धेरै धेरै खुशी लाग्यो
Salam 6 2 vai lai ysty soch garer saby lay kam gary nepal garev hudayan hami khali neta lai gali garni ani vasni
Very good sir
Derai ramro video
यो फोर्म को पूरा ठेगाना र उहाँ हरु को मोबाईल नम्बर दिनु पर्यो मलाई पनि बाख्रा पाल्ने शोख छ।
Yo farm haha xa hajurharuko pura thegana pauna hajur mobail no pauna hajur mapani yo bisayema khi jane chahana vayo
Hajurko no ma paunasakxu
9867361202
एकदम राम्राे ।
Great job sir
Great job sir
Garet Job🙏❤️❤️
Dhipinrakhadka
Very job
Good job brother
very good jobe
अति राम्रो
Nice भुवन sir.
धेरै राम्रो!!!
कुखुरा बाख्रा जे पालेपनि आम्दानी मात्रै देखाएर यि युटुबेहरुले युवा हरुलाई झुक्याइरहेकाछन । सफल भएका एकजनाको त्यो पनि आम्दानी मात्रै देखाएर यति र उति कमाएको भन्ने डङ्का पिट्ने युटुबे हो खाडिमा आओ। हजारौं युवा कुखुरा बाख्रा पाल्दा लागेको ऋण तिर्न कसरी संघर्ष गर्दै छौं 😳
Sandeep ka 2 bhae ko mihnet lae salute x
badai ch sir hajur haruko mehanet
Very good
Salute
Good job ,