अनि श्रीमान कहाँ छनि एक शाहसिक महिलाको पनि यति धेरै जोस जाँगर अनि अाँट समाजको एक उदाहरणीय काम अजा उन्नति प्रगतिको शुभकामना हजुरलाई म मलेसिय बाट हेर्दै छु
यो कुन ठाउँ हो sis मम्मी लाई सिरोही बाख्रा पाल्नी चाहना होइछ लुम्बिनी को नजिक खान साब को सिरोही बाख्रा पालन form छ all नेपाल delivery को पनि सुबिधा छ contak गर्नु होला
मेहनती मेरी बुढी❤❤ धेरैधेरै साथ सपोर्ट मेरो तर्फबाट 💐💐💐
❤ ramro lagyo 😮 video
bada ramailo lagyo aama xori ko video
Dherai dherai dhannebad hajur lai
मम्मी त ठुलो नेता उद्योग पति को family जस्तो देखिनु हुन्छ फेरी बाख्रा पालन कस्तो मिहिनेती सलाम 🙏🙏🙏🙏
धन्यवाद हजुरलाई 🤗🤗
अनि श्रीमान कहाँ छनि एक शाहसिक महिलाको पनि यति धेरै जोस जाँगर अनि अाँट समाजको एक उदाहरणीय काम अजा उन्नति प्रगतिको शुभकामना हजुरलाई म मलेसिय बाट हेर्दै छु
❤Good job Nanu dherai khushi lagyo video herer ❤
धेरै धेरै धन्यवाद 🤗
Namste
Namaste 🙏🙏
❤Khash khani dod ma khuta halnu namilni hunu parxani❤
सफलताको शुभकामना👍😊
❤❤❤🙏🙏😂very good information
हजूरकाे आमा राम्री हुनुहुदाे रहेछिन् , साेचबिचार झनै राम्रो ।
धेरै धेरै धन्यवाद हजुरलाई 🥰🙏🙏
Ma li Pani 4 ota baccha paune mauuu ko pathi chaiyo 2 ota jasari Vaya pani
हाम्रो फर्ममा हेर्न आउन सक्नुहुन्छ बाख्राहरू चाहिएमा🙏🙏
चार वटा तिन वटा बियाउने सान्ताको बाख्रा चाहियको छ बहिनी कुठाउमा हो
Hetauda 11 simaltar ho 🤗
good job❤❤
मेरो पनि सानू फाम सुरु गरेकी छु कुन ठाउमा हो हजुरहरुको फाम
Hetauda 11 simaltar ma ho Ani hajur ko ??
Good job
Bakhra ramro sita palnu vayko rahexa ramro rahexa kun thauma ho?
हेटौडा ११ हो दाजु
👍👍👍👍👍❤❤❤❤
Great video sister 😊😊
Thank you so much sister 🥰🥰
❤❤❤❤❤
Good
Thanks
सफलताको शुभकामना छ💐💐💐💐🙏
मलाई नि ४ वटा पाउनिको पाठी चाहियो कति पर्छ हजुर
Pani jharry ma pani charran lanu milcha ki mildaina bhandinnu husna...??
मिल्दैन नि हजुर पानीले भिज्यो भने बिरामी हुन्छ 🙏🙏
@@samrikashrestha6021 anta 50 60 wota cha bhany k garnu Barkha yaam ma...???
Fist like gare lo
Huss धन्यवाद 🤗🤗
कुन ठाउँ बाट होनि हजुर
सफलताको शुभ कामना कुन जिल्लामा पर्छ मलेसिया बाट आएपछि अबस्य घुम्न आउछु
मकवानपुर जिल्लामा पर्छ 🥰🤗🤗
Malai pani palna Manxa tara paisa xaina ma k garnihola hjr Nani...
सम्रिका sis कहाँ हो यो ठाउँ बाख्रा कुकुरा पालन बिल्कुल गाउले life style जस्तो छ त
Hetauda 11 simaltar ho 🤗ramailo thau xa 👍👍
Wow dharai Ramro lagyo ma pani aauxu yo kaha honi location pls vandinu la
Hetauda 11 simaltar ho location chai 🥰🥰
आमा छोरी रानी राजकुमारी जस्तो देखिन्छन किन यो गोबर मा हाथ डुबाउनु परेको होला पैसा नै हो ठुलो
यो कुन ठाउँ हो sis मम्मी लाई सिरोही बाख्रा पाल्नी चाहना होइछ लुम्बिनी को नजिक खान साब को सिरोही बाख्रा पालन form छ all नेपाल delivery को पनि सुबिधा छ contak गर्नु होला
हस् हुन्छ🤗🤗 कमेन्ट गर्नुभएकोमा धेरै धेरै धन्यवाद🙏🙏
Good job
Thank you 😊