बाख्राको खाना ( भुसा ) बनाउने सजिलो तरिका - महिनामा ७ हजार मात्र खर्च - How to make feed for goat
ฝัง
- เผยแพร่เมื่อ 3 ส.ค. 2021
- ► Follow us on Facebook : / recordkhabartv
► Follow us on TikTok : / recordkhabar
► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com
जस्ले जे भनोस्।
प्राविधिकले भनेको कुरो मात्रै सधै सत्य र फाइदाजनक हुन्न। आफ्नो अनुभव ले सिस्टम दिएर चल्नु र फाइदा लिनु राम्रो हो भन्ने लाग्छ।
सल्युट विजय जी।
युवा कृषि क्रान्ती असल कार्य शुभ रहोस ।मेहनत पछिको फल सुन्दर प्राप्त होस।
धेरै महत्वपूर्ण भिडियो बनाउनु भयो तपाईं लाई धन्यवाद🙏🙏
बिजयजी बधाई छ स्वदेसमै पौरख गरिरहनु भएकोमा अन्य युवाहरु लाईपनी पाठ सिकाउनु होला
धेरै लगानीले होइन, थोरै लगानी र पौरखि हातको मेहनतले आत्मनिरभर हुन्छ ।
धेरै महत्त्वपूर्ण भिडियो बनाउनु भयो म पनि बाख्रा पालन गर्दै छु।
धन्यवाद !!
बिचराको सरको मेहनत लाई चाहि म सम्मान गर्छु तर पशुपालनमा मुख्य गरी तिन कुरा मिलाउन सक्नुपर्दछ बृड,फिड र मेनेजमेन्ट जुन चाहिँ उहाँको मा मिलेको देखिएन यि तिन कुरा मिलायेर गर्नुहोला थप प्रगतिको शुभकामना सर !हामीले बाख्रा पाल्ने होईन बाख्राले हामि लाई पाल्ने हो |
H buy MOm bi see seez
kharcha ta dherai po laagxa ta hau k gari kharcha uthaunu
Kasri milaune ho sir hjurle bataedinu pryo
P
Samaya aaya 01lbuxau😊
राम्राे मेहनती भाइकाे फर्मकाे उन्नति हाेस् ।
दाना भुसा बनाउने तरिका राम्रो लाग्यो
बिजय राइजी लाई धन्न्यबाद तपाइले जस्तै सबै युबाहरुले सोचेर मेहनतगरे राम्रोहुने थियो होला।
तपाई बाट अरुले पनि धेरै कुरा सिक्ने अबसर मलाई जस्तै अरुलाई पनि मिलेस video हेरेर । धन्यबाद
राम्रो लाग्यो !
Nombar pay hune thiyo ki
@@rujinaghising5736 ,,
Bijay ji namaste,Tapaiko yo farm Lamatar k ha nir parxa kripaya location details exactly r mobile number pni dinus na.
Bijay ji ma pni purba morang ko hu,Lalitpur dhungin ma ghar chadai banai rahexu,ma hajurko farm ma visit garne r vetne monsaye xa,mahaLaxmi-9.Tar k ha ner ho please.........!
Horw
बाख्रा पालन कसरी गर्ने भन्ने बारेमा जान्कारी गराउनु भयो ह्जुर लाई धेरै धेरै धन्य वाद!
भाई धन्यवाद , यो प्रेरणादायी vidio.
राम्राे लाग्यो ।अर्ग्यानिक घाँस दाना खाना दिने तरिका।नेपाल भरि माग पूरा गर्न सकाेस तपाईंको बाख्रा पालन ब्यवसाय ले शुभकामना छ।
मेहेन्ती हातहरुले सलाम छ
भाइ तपाईं हरुले किसानकाे नमरहालनु भयेदेखि रामराे हुनथिया्े
Thanks Record Khabar and Bijaya Rai for sharing this beautiful video .
अत्यन्तै राम्रो लाग्याे
म पनि बाख्रा पालन गर्न इक्षा छ तर घाँस लगाउनी जमिन छैन राम्रो छ तरीका म कतार बाट
परिश्रमी हातहरुलाई सम्मान गर्दछु
खै यो भाइ ले त कुहिएको बिग्रेको अन्न बोक्रा दाना मा मिसाउने गरेको थाहा पाइयो ।तर यो त पशु र जनावर को स्वास्थ्य मा नकारात्मक असर पर्छ । जसले गर्दा यिनीहरू रोगी हुन सक्छ ।
Testo saro bigryko chayeena ba
Idea t सहिनै हो but बाख्रा चै धेरै नै धुप्लय को छनत... अलि अरु दिनु परेयो हजुर
Good job brother pragatiko shubhakamana
🙏🙏🙏🙏💞💞👍️धेरै राम्रो हजुर भाई
मेरो तिर पुरै जङ्गल छ दिन भरी चराउन मिल्छ म पनि बाख्रा पाल्छु अब गाउँ आएर
धेरै राम्रो काम सर
Good job bhai haru 👍️👍️
Dhery ramro job bhaiko jankariko lagi dhery dhery Dhaniyabat
Excellent work 👏hjr ko blog ma jodiyeako, Xu hjr
Salute from India.
Krishna you have given good information
.Thanks.
बाख्रा निकै दुब्लो अनि ख्याउटे देखिएको छ पाठापाठी पनि फूर्तिलो देखिएन नश्ल नै सुधारको आवश्यकता देखियो यहि माउहरुबाट फाईदा हुने सम्भावना निकै कम हुन्छ
Yo bagrma Ali garo chha dai k garne maw Haru derai chayeena Ani pati Haru derai chha ABA gardai janchu kunai din hola ni safalta Milla ni mitra
Hajurlai bakha chaiyako xa aru pani
मिसिन किनेर चलाउनु सकिएन भने खुकिरिले अचानोमा राखेर तेस्तै मसिनो टुक्रा पारी दिदा पनि हुन्छ ।
धेरै राम्रो लाग्यो हो सर ह्जुर्को बाख्रा पाल्न अब म पनि नेपाल् आयार यस्तै बाख्रा पाल्न गर्नो पर्ला सर को भिडियो हे रेर सारै राम्रो लाग्यो सर
Good. Work.
Good job vhai.
गर्नु होस एकदम राम्रो लाग्यो
Wow so nice dada
Management ma alii badi jod dim kii dajuu, but salute for hard work keep going broo ,all the best in future 😍🤩😍🤩😍😍😍😍🥰🥰🥰
Good job daju
धेरै रामरो
hjr ko kamma safalta miloss brother🙏
Good work bijay ji
Good job 👌
Good job👍👍
Nice job 👌
yo farm ko eaut pane gatilo bakhra dekhena tara bro ko mehanat ko kadar garxu
good job sir
Good न्यूज थैंक्स Yuou
😍😍😍😍keep it up daju😊
Good job sir🙏🙏🙏🙏
गर्दा हुन्छ ।मिसन अनिवार्य चाहिने रैछ बाकि जे जति मिसाएर दिदा पनि भयो ,सधैं एक नासले खुवाउनु पर्याे।
Good job
तरिका चैं टिक लाग्यो ।
Ramro lagyo
Waaaaa dherai ramro km sajelo lagyo
राम्रो ल।गो
दाजु लाई धेरै धन्यवाद छ राम्रो लागियो म दजु सङ्ग एउटा कुरा भन चाहन्छु के मेक को घाँस हाम्रो तराई मा गर्देन के नखुवादा हुदेन बरु अरु के के भनेको थियोे यो सबे खुवादा हुन्छ नि हाम्रो अता ईन्डिया को बाडर साइड हो घाँस खेती मेइ लगाउदा त्यस् पछि काटेर लाउदा तपाईं ले भनेको इ सबे चुकुर मिसाउदा हुन्छ राम्रो किन भने उता पहाड मा धेरै खेती मके को हुन्छ यता तराई मा कम हुन्छ यो सबे को मलाई जबाफ चाहियो पिलिज दाजु
No
Good video sir namaskar
Good work!🔥👍️
साह्रै दामी
धन्यवाद सही जानकारी दिनू भोयो
Good 👍 job 👏
सम्मान छ।
Good information
Good bhai goahead
good job vai
Verry informative video❤❤
good job👏👏👏
Good thinking good job 🇳🇵🇳🇵🇳🇵🙋👍
राम्रो पेशा ।
Dherai ramro
Very good job
मकै नहुँदा के को बनाउनु पर्छ?
Dami yar wow nice
Ramro ...!
यो बाख्रा ले खासै उभो लगाउछ जस्तो लाग्दैना एस्तो मरिहुइ बाख्रा
Timi suru garanata
Sarai ramro lagyo fery pani awta
Very nice warking dai
May best program Nepal pride ♥️
Eak dame ramro video
Good job ❤️🙏🙏👍👍
wow vaai laai namaskar 👍👍👍👍🙏🙏🙏🙏🙏🙏
👍👍Ramro chhaa daie
पराल भन्दा मकै को स्लास खुवाउदा राम्रो हुन्छ
चोकर मिसाएर मकै को स्लास खुवाउने हो भने बाख्रा मोटाउछ पनि
Siless Ali mahango chha ni mitra ABA hihodoma khuwachu grass navako belama
बाख्रा लाई घर भित्र राख्दा पनि जाडो मौसममा नाकबाट सिँगान छोड्छ
खुल्ला ठाउँ छ चिसो मौसममा त बाख्रा लाई समस्या हून्छ होला नि सर
BagrA lai derai gahaam ma ragnu parchha
my favorite business
राम्रो लाग्यो
Wow nice 👌👍
यो घाँस पराल काट्ने मिसन काहा पाउछ र यसकाे मूल्य कति जानकारी पाउन हजुर
Yo chai mitra KTM lalitpur ma kineyko
Good idea
good job
Ramro x sir
Sarai ramro
राम्रो तरिकाले सबै जनाले येसरिनै स्वोदेस्मै सोरोज्गार हुने हो भने किन खाडिमा भेडा चराउन जानु पर्यो परिवार सबै जनाले रोजगार पनि पाउने थिय ।सरकारले पनि येस्तो कार्यगर्न लाइ रिन तालिम सबै दिनु पर्यो ।
पालेर के गर्नु सर भारत बाट दवाई खिलायर पालेको सस्तो खसी आयत हुनछ गांऊ घरमा पालेको सस्तो मा मागछन आफुलाई पसाउदैन हाम्रो तिरका बार्खा पालने हरु नबिकेर हैरान छन जबसम्म सरखारले भारत बाट आयत बन्द गर्दिन्न तब सम्म नेपाल का किसान ने राम्रो बजार भाऊ पाउदैनन
राम्रो
म पनि बिदेश बाट फर्केर नेपाल मा नै केही गर्न चाहाना छ।यसरि कति सम्म महिना को आर्जन गर्न सकिएला?
Salute to u
good idea
Dhaerey ramro