बिचौलियाबिना बजार विस्तार हुँदैन तर हाम्रोमा सिस्टम नबसेका कारण बिचौलिया मोटाएका हुन् । कानूनले २० प्रतिशतभन्दा बढी नाफा खाए कारबाही हुने व्यवस्था गरेको छ । हेर्ने कल्ले ? सरकारमा गएकाहरु कुर्सीको तानातान, कर्मचारी घुस र कमिसनमा लिप्त ।
अति नै उपयोगी ज्ञान सीप लिएर पनि जन सहयोगी बिचार बिश्लेषण ... अब ठूलो भ्यान लिएर Home Delivery वा चौक पसलेलाई तरकारी पुर्याउनुस् .. Meat Egg Milk Everything गर्नु भो भने Long lasting हुनेछ ... सफलताको शुभकामना....
मिडियाले अत्यन्तै राम्रो कृषिको उत्पादनमूलक क्षेत्रमा काम गर्ने तरिका र खरिदबिक्री सम्पूर्ण जानकारी उहाँको सल्लाह सुझावलाई लाखौंलाख नमन छ यस्तै अरू कुरालाई पनि राम्रोसँग जानकारी दिदै जानुपर्ने अनुरोध छ धेरै राम्रो कार्यक्रम छ धेरै राम्रो बधाई छ।सागर सर हजुरको सल्लाह सुझावमा लाखौंलाख साथ सहयोगी छाैँ
उदेश्य के लिनु . उडि छुनु चन्द्र भनेझै ठूलो उदेश्य लिनु भाको रहेछ भाईले खुसी लाग्यो धेरै सफल हुनुस् । धेरै धेरै शुभकामना र उत्तर उत्तर प्रगतिको कामना💐💐💐💐💐💐🙏🙏🙏🙏🙏🙏🙏
Great inspiration to young generations who wants to go overseas in the dreams of earning money. Hats off sagar bro for your determination and being an example to many people. Well done bro 👏🏻 👏🏻👏🏻👍🏻
तपाईंको मिहेनत, काम गर्ने तरिका, लगनशील, देख्दा धेरै खुसि लाग्यो, हिम्मत नहार्नु, यहि काम जारि राख्नु अझ बजार अध्ययन गर्नु भबिष्य उज्वल छ तपाईंको र नेपालि युवालाई प्रेणादायि बन्नेछ।
Middle person Lai Dinu vanda halka sasto ma bechne and kam garne Lai pani good salary dinu bro, very inspiring story, Farm matra naveyera manche haru study garna aune thau banos. hope 6months pachi arko video pheri herna payeos.
Lovely video. Nice presentation with every detail. It's very inspiring. Hope many more youth will come up with this beautiful idea and revolutionise our agriculture.
शुभकामना । नेवार हुनुहुदो रहेछ त्यसैले पो यस्तो बिग्नेस आट्न र गर्न सक्नु भो अरु जस्तो पाई कहाँ टिक्न सक्छ ? नेवार विग्नेस गर्न सिपालु हुन्छन कसैले सक्दैनन् टक्कर गर्न भनेर हो रहेछ जस्तो लाग्यो । यस्तो सानो उमेरमा नै यति ठुलो काम । बधाई छ भाइ अझै धेरै सफलता पाउनु अगाडी बढनु ।
Congratulations for the great work and success dada....... Really happy to see you satisfied for what you do in your life. Not everyone has that courage 💓💓
नेपालमा टनेल खेतीमा उब्जाएको तरकारी र ईन्डिया बाट अएको तरकारीमा 90% बिषाधि हुन्छ। त्यसैले थोरै भएनी आफैले उब्जाएर खाने बानी बसाल्नुपर्छ। नेपाइली बजारमा तरकारीमा भएको बिषाधीको कुनै मापन छैन।
नेपाल त काेरिया जस्तो पाे देखियाे त bro सलाम छ मेराे जस्तो विचार रहेछ ठुलाे विचार र साेच काे लागि Thank you bro💋💋💝👑👑👑⛑️⛑️💄शुभकामना ल
यति मेहेनती ब्याक्तिलाइ सधै सफलता मिलोस।। मेरो शुभकामना ❤️🙏
सागर जी इन्जिनिर गरिर गरिर किसन अप्नौणू हजुर लाई सलाम छ
खुसि लाग्याे सागर जि, युवाहरूकाे प्रेरणाको साेराेत बन्नु ता कि युवाले नेपालमै केही गर्न सकुन् ।
सहि विश्लेषण । बिचौलियाले नै हो महङ्गी बढाउने र उपभोक्ता डुबाउने ।
बिचौलियाबिना बजार विस्तार हुँदैन तर हाम्रोमा सिस्टम नबसेका कारण बिचौलिया मोटाएका हुन् । कानूनले २० प्रतिशतभन्दा बढी नाफा खाए कारबाही हुने व्यवस्था गरेको छ । हेर्ने कल्ले ? सरकारमा गएकाहरु कुर्सीको तानातान, कर्मचारी घुस र कमिसनमा लिप्त ।
bichauli vaneko k ho mahodaya
@@ImmaGyouwatchme उत्पादन तथा व्यापार दुवै कार्यमा लगानी नगरी बीचमा बसेर उत्पादक र व्यापारीबीच पुलको काम गरेर नाफा कमाउनेलाई बीचौलिया भनिन्छ ।
@@Agribiz746 yeh dhanyabad hajur...ho yar daju mero buba ni kisan hunu hunxa bode kilo ko 50 ma bechxa but bajar ma kinna jada 120
you are talented man , कति खुसी लाग्यो हजुरको कुरा सिन्दा मलाइ पनि यस्तै गर्ने सोच आइ रा छ ।
जोसिलो युवा लाई अरु जोश जागर आओस शुभकामना ।
दाईले कृषिमा गर्नु भएको संघर्ष, लगन एकदमै प्रेरणादायी छ।सबैका लागि।
Haha 20 ko maal 150 ma bechne plan ma cha. Thagna sikaune prerana chahi pakkai milyo malai. 😁😁
युवाहरूको लागि राम्रो सन्देश छाद्नु भएको छ
दाजु सागर
म हजुर को यो कामलाई सलाम गर्न चाहन्छु, दाजु। अरु नेपाली युवाहरुले पनि तपाईं सग केही सिक्नु पर्छ।
VERY NICEE
अति नै उपयोगी ज्ञान सीप लिएर पनि जन सहयोगी बिचार बिश्लेषण ... अब ठूलो भ्यान लिएर Home Delivery वा चौक पसलेलाई तरकारी पुर्याउनुस् .. Meat Egg Milk Everything गर्नु भो भने Long lasting हुनेछ ... सफलताको शुभकामना....
नमक्स्कार दाइ अति नै हिम्म्तिलो तपाईं बिदेसी तरिका ले गर्नु भा रैछ सफल्ता को सुभ कामना ब्रो
सारै खुशी लाग्यो। सफलताको कामना।
हिम्मत लाई सलाम !
आत्म बिस्वस रहेछ भाईसित अबस्या सफल हुनुहुनेछ
Pp
सागरको हिम्मतलाइ सलाम छ ।
मिडियाले अत्यन्तै राम्रो कृषिको उत्पादनमूलक क्षेत्रमा काम गर्ने तरिका र खरिदबिक्री सम्पूर्ण जानकारी उहाँको सल्लाह सुझावलाई लाखौंलाख नमन छ यस्तै अरू कुरालाई पनि राम्रोसँग जानकारी दिदै जानुपर्ने अनुरोध छ धेरै राम्रो कार्यक्रम छ धेरै राम्रो बधाई छ।सागर सर हजुरको सल्लाह सुझावमा लाखौंलाख साथ सहयोगी छाैँ
धेरै खुशी लाग्यो अति नै साहासिलो हुनुहुदो तहेछ सफल्ता को शुभ कामना !!!
साह्रा बिचौलियाले बिगार्छ्न अनि किसानले कहिल्यै उनिहरुको मेहनतको फल पाउदैनन् ।।।
Y yat samachar hamile nagareko hoina, jati paisa baule ra aafule kamayeko poiso aba chai sakkaunu parena ta
Yo mula Pani 20 ko maal 150 ma bechne plan gardai ta cha. Sasto deko bhaye po Kura. Janata lootne master plan bhako interview ho yo.
एकदम राम्रो छ हजुरको लगनशीलता मलाई पनि यस्तै काम गर्न मन लागेको छ कृषि पेशालाई सम्मान गरौ 🙏🙏🙏
BEST OF LUCK brother
हामी सबै नेपालमै केही गर्नु पर्छ।
एकदमै राम्रो काम खुसी लाग्यो सफल्ताको धेरै धेरै सुभकामना मलाइनी एस्तै कृषि मन पर्छ
Nepal will become an economic powerhouse if the youth will think like you and work harder & smarter. Appreciable work dai.
उदेश्य के लिनु . उडि छुनु चन्द्र भनेझै ठूलो उदेश्य लिनु भाको रहेछ भाईले खुसी लाग्यो धेरै सफल हुनुस् । धेरै धेरै शुभकामना र उत्तर उत्तर प्रगतिको कामना💐💐💐💐💐💐🙏🙏🙏🙏🙏🙏🙏
युवाहरूलाई यो एउटा उदाहरण हो।हार नमान्नू होस एकदिन सफल अबस्य हुनुहुन्छ।
धेरै साह्सी भाइ प्रेरणा दाइ विदियो बिदेश को सपना देख्ने लाई राम्रो र सिक्ष्या प्रद विदिओ राज्य ले यस्ता ब्यक्ती को कदर गर्नु पर्छ
Nice 👍🏽 good job yesto khalko experience sabai majh puranu parxa
सागर ज्यू लाई सफल उद्यमी बन्नु होस शुभकामना छ
You are the inspiration of new youth generation sagar bro..keep it up
सोर्हैआना सहि कुरा , inspiring 🤗🤗🤗🤗🤗
सागरजीको सोच साच्चिकै सागरजस्तै फराकिलो लाग्यो । व्वसायिक सफलताको शुभकामना ।
खुसी लाग्यो धेरै सफल हुनुस् । धेरै धेरै शुभकामना र उत्तर उत्तर प्रगतिको कामना....संघर्ष, लगन एकदमै प्रेरणादायी छ!
तपाईंको सोच । अब्बल छ दाजु 🙏
म हजुरको याे कामलाई सलाम गर्छु दाजु
राम्रो कामको लागि सलुट छ सागर भाइ 👍️👍️साथ साथमा बाख्रा अनि गाई फारम हाल्नु भयो भने मलको लागि अरुकाहा धाउनु पर्दैन,, कार्य ,सफल रहोस शुभकामना छ,,,
पत्रकार महाेदय धेरै धेरै धन्यवाद छ,,यस्तै भिडियो बनाउनु हाेला,,जीवन जिउन मा सहयाेग पुराउने भिडियो बनाउनु याे राम्रो हाे,,,
sarai khushi lagyo all the best sagar🇳🇵🇳🇵🙏🙏❤️❤️
Dherai ramro lagyo idea gyan sahi cha
I have leant from him is consistancy. You are such a great inspiration for those who wants to involve in agriculture. Hats off bro.
अति राम्रो कल्चर अति सुन्दर ठाउँ
सलुट छ सागर भाइ तपाईं को यो साहसी पौरखी हात लाई
I am so proud of you as you are true Nepali Citizen.
सबै आफै भ्याउने सोच राम्रो र ठुलो छ
Great inspiration to young generations who wants to go overseas in the dreams of earning money. Hats off sagar bro for your determination and being an example to many people. Well done bro 👏🏻 👏🏻👏🏻👍🏻
अवश्य संघर्ष गर्यो भने फल राम्रै मिल्ने रहेछ
एक दम सहि कुरो
No. 1 businessman of Nepal in Future....
Yo daile last ma ekdam dammy kura garnu vayo☺️☺️😍
धेरै राम्रो काम ,विचार पनि उत्तम
तपाईं अवश्य सफलता पाउनु हुनेछ . inspiration for youth🙏
मेहनेती हातहरूलाई सलाम
तपाईंको मिहेनत, काम गर्ने तरिका, लगनशील, देख्दा धेरै खुसि लाग्यो, हिम्मत नहार्नु, यहि काम जारि राख्नु अझ बजार अध्ययन गर्नु भबिष्य उज्वल छ तपाईंको र नेपालि युवालाई प्रेणादायि बन्नेछ।
धेरै राम्रो सागर मेरो नि रहर छ
सागर दादा सङगर्स नै सफल्ता हो हिम्मत नहार्नु
तपाईंको बुझाउने शैली ज्यादै मन पर्यो तपाईं सफल व्यवसायी हो ,सफलताको हार्दिक शुभकामना ।
अति राम्रो काम अनि राम्रो सोचाइ ।मलाई मन पार्यो ।।
20 ko maal 120 ma bechne. Waah kya ramro soichai. 😁😁 Dalal haru..
बधाई छ।
भाईको जस्तो सोच अरु।युबाहरुले पनि अगाडि बढाउनुस स्वरोजगार बनौ नोकर होईन मालीक बन्न सिकौ
सागर जी।मेहनतको फल मिठो हुन्छ।सफलताको कामना।
Talent and confident young brother. Wish you a successful future.
Ì
Sagar G ko himmat chahi darho ho salute xa hajur lai
धेरै धेरै बधाई छ, सागर भाइलाई कृषि कर्म पट्टि लागेको मा |
Very good bro उतर उतर प्रगतिको शुभकामना
Safaltako agrim subhakamana daju ✊✊👍
He is the inspiration of lots of people
राम्रो काम हो यहि हो हामीले गर्न सक्ने जय कृषि
Wah 👏👏
What a visionary person 👊
He is doing great work👏👏
धन्नेबाद सागर जि आफ्नो अनुभव सबैलाई जानकारी दिनुभयको मा ।
निरंतरता दिदा यकदिन अबस्य सफलता मिल्ने रैछ भन्ने कुरा सागर सर को कुराकानी बाट स्पष्ट भयौं
बधाई तथा सफलता को सुभकामना
Sagar sounds like a wise person. We need these kind of people to change the current trend of agriculture.
U r right 👍
Great inspiration to all the youngsters!
Best wishes Sagar dai!!!
this man is real genius all the best brotherr
You are surely an exaple of the society who tells agricutre is not that much sucessful plus you have such a great idea of agro buisness😍
Wow 👏 ramro lagyo idea 💡 pani dammi ani hardworker pani shuvakamana dai lai
management एकदमै राम्रो लाग्यो best of luck dost
Middle person Lai Dinu vanda halka sasto ma bechne and kam garne Lai pani good salary dinu bro, very inspiring story,
Farm matra naveyera manche haru study garna aune thau banos.
hope 6months pachi arko video pheri herna payeos.
सफलताको शुभकामना सागर बाबु ❤❤❤
Good job bhai yo chai nepali jantako lagi thulo udaran ho
माने तपाइको हिम्मत लाई सागर जि
बधाई अनि सफलताको कामना सागर भाईसाई 👍🙏
Wow very happy very nice thanks bhaii
You seems energetic and doing research before doing work. It is most significant that take you into a most successful entrepreneur in future.
मजा आयो । जय कृषी । जय सागर ।।
सारै राम्रो काम गरनु भएको छ। अरू युवा हरूले पनि सिक्नु पछ।
Dherai ramro kam bhai god blessed you.😍👍🙏
Lovely video. Nice presentation with every detail. It's very inspiring. Hope many more youth will come up with this beautiful idea and revolutionise our agriculture.
dherai ramro hjr ko bijar
बधाइ छ सर प्रगती को लाखौ लाख शुभ कामना
Appreciate your works motivational for each and every individual salute ur thoughts 👍👌
शुभकामना ।
नेवार हुनुहुदो रहेछ त्यसैले पो यस्तो बिग्नेस आट्न र गर्न सक्नु भो अरु जस्तो पाई कहाँ टिक्न सक्छ ? नेवार विग्नेस गर्न सिपालु हुन्छन कसैले सक्दैनन् टक्कर गर्न भनेर हो रहेछ जस्तो लाग्यो । यस्तो सानो उमेरमा नै यति ठुलो काम । बधाई छ भाइ अझै धेरै सफलता पाउनु अगाडी बढनु ।
Dai best of luck hai...never give up......god bless u
Very good job sir
Sagar ji lai mero Tarf bat pani dherai dherai Pragatiko Shuvkamana 6 hai,
Malai ekdam ramro lagyo sagar shrestha bhai
सलुट छ म नि यस्तै स्वरूप काे तर सानाे कृषि फर्म गर्ने बिचार मा छु
Congratulations for the great work and success dada.......
Really happy to see you satisfied for what you do in your life.
Not everyone has that courage 💓💓
hats up sagar bhai.u really did great work.
educated jawan kisanko jai hos ,safalatako subhakamana
Vision,analysis and confident sabai strong 💪 dekhiyo...best of luck brother.
Safalatako suvakamana chha thankyou
नेपालमा टनेल खेतीमा उब्जाएको तरकारी र ईन्डिया बाट अएको तरकारीमा 90% बिषाधि हुन्छ। त्यसैले थोरै भएनी आफैले उब्जाएर खाने बानी बसाल्नुपर्छ। नेपाइली बजारमा तरकारीमा भएको बिषाधीको कुनै मापन छैन।
First of all like to thank u for the video n u r the great inspiration to all the peoples special to the youths