१० जातका ६ सय बाख्रा एउटै फार्म भित्र - The biggest goat farm of Nepal
ฝัง
- เผยแพร่เมื่อ 8 ม.ค. 2024
- ► Follow us on Facebook : / recordkhabartv
► Follow us on TikTok : / recordkhabar
► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com
दाई ❤तपाईँ नेपालको no.1 पत्रकार हुनुहुन्छ किनभने ठूलो मिडियाहरू ब्यबसाय गर्नेहरूलाई खेदने र देश बेचिखानेको गुणगान गाउने गर्छन । तपाईँ ले भने बिकट देखि निकट सम्म घुम्दै निःशुल्क रुपमा देशका गहना किसानलाई प्रोत्साहन दिने ग्यारेन्टी लिनु भएको छ।
यो च्यानलबाट बरु आशावादि, पोजिटिभ, विकासशील तथा प्रेरणादायी समाचारहरूलाई प्राथमिकता दिनुहुन्छ हौ। Thank you so much hai, पत्रकार ज्यू।
उच्च सम्मान छ सच्चा पौरखी किसानलाई❤
उच्च सम्मान छ सञ्चालक ज्युलाई।
मलाइ सबै भन्दा धेरै मन पर्ने बाख्रा सिरोही हो यो बोयेर भन्दा पनि राम्रो र सस्तो लगेव
सिरोही कति पर्छ
धेरै राम्रो!धेरै उधाहरणत्मक कृषि फर्म र धेरै आटिलो बिचार।तर नपालमा livestock फर्म धेरै ध्यान दिन जरुरी छ।सरकार सुतेको देश भाको ले आफ्नो लगानी सुरक्षीत आफैले राख्ने चुनौती भाको ले धेरै ध्यान दिनु जरुरी छ।बाकी शुभकामनम आगमी दिनको लागी
Dhanebad Krishna Sir Good Naet 🙏
Great!!! Well Done!!!
India bata import garne Nepal ma bikri garne thau jasto dekhinchha ta.
अति राम्रो ❤❤❤
God job 👍👍
Good job.
धेरै राम्रो काम ❤❤❤❤
धेरै राम्रो
Good job Brother ko
Wow good job
good job
respect!!!
Good job
Goodjob
Good job 👍 👍
good news
Ramro x
Sirohi dudh xuteko boko lai kati parx?
Good👍 work 🇳🇵
Ramro kam
bidesh bata nepalma kunkun samanharu ayet hunchha so bibaransamet jankari bhayema ajha uttam hunechha.
Yo honi npli ko mehenet.
🙏🙏🙏🙏🙏❤️🇳🇵
yokun thauma xa jankari pamn
live xain ra
म पनि बुक गर्न चाहान्छु😊
Yo record khabar le call uthauna😢