देश सक्न धर्म मास्छन् अनि जनता लडाउँछन्, शास्त्र पढेर मात्रै राजनीति गरौं || SATYA SAMBAD ||
ฝัง
- เผยแพร่เมื่อ 9 ก.พ. 2025
- #RADHIKA_DASI #JIBRAM_BHANDARI #SATYASAMBAD
GUEST: RADHIKA DASI
HOST: JIBRAM BHANDARI
EDIT: SHISHIR GURUNG, MAHESH PANDY, TARKA RAJ JAISHI, SUJAN POUDEL, RAJENDRA KC
PRODUCER: LAXMI RAJ BHANDARI
GRAPHICS : RANJAN NEUPANE
MCR : AMIT SHRESTHA, SUMAN CHAUDHARY, BASANT SAUD
STUDIO CAMERA PERSON: RAJESH DHAKAL, PUNYA PRASAD WAGLE
CAMERA PERSON : SHIRASH SHRESTHA, D.B MAGAR, BISHAL PYAKUREL, BIMAL CHAUHAN, RABINDRA TIMALSINA
योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , TH-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2021 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .
राधीका दासी नेपालको अमुल्य सम्पती हुन राज्यले यस्ता बिद्वानहरुको संरक्षण गर्नु पर्छ।
Radhe Radhe mataji 👏👏👏
सम्पुर्ण मानव तथा प्राणीहरुको कल्याणका लागि अध्यात्मिक माध्यमबाट अमृत ज्ञानरुपी प्रकाश सिन्चित् गराउँदै अाउनुभएकी परम वन्दनीय भागवतवाचिका विदुषि माताजीमा नमन प्रणाम हजुर । ज्यादै मन छुने हजुरका अमृतमय वाणीहरु ।
कति मिठो कति नरम बोली राधिका दसी माताको मनै आनन्दित भयो
राधे राधे माता जी!हजुर्को जय जय होश्!!
मा रधिका दशी ज्यू काे वचन सम्पूर्ण सत्य वचन , राधे राधे मा।❤️❤️🙏❤️❤️
राधिका जि राधे राधे हजुर जस्तै ज्ञानी हाम्रो नेपालमा हुनु जरुरी छ र यसै गरी अरु नारि पनि आउँन जरुरी छ । हजुरले हामिलाई आशीर्वाद दिनु। हामी नेपालीको कल्याण होस्।
🙏🕉️🙏आध्यात्मिक ज्ञान महा ज्ञान हो🙏🕉️🙏
अति उत्तम विचार राधे राधे राधे माता
ह
कति राम्रो भनाइ गराइ र प्रेरणाको श्रोत हुनुहुन्छ ।
Khub khub dhanyawad, aapko sadar pranam, aur baar baar namaskar.radhe Krishna radhe Krishna.
ॐनम शिवाय! ॐ शान्तिः शान्तिः
सत्मार्ग नै धर्म हो।राधे राधे।
राधिका माता जी काे सम्बाद सुनेर धेरै खुसी लाग्यो
ॐ जय श्री राधे राधे हजुर काे जय जय हवस् ।
देवीत्वं भक्त सुलभे सर्वकार्य विधायिनी
कलौहि कार्य सिध्दयार्थ मुपायं ब्रुहि यत्नतः
सर्व मांगलमांगल्यै शिवे सर्वाथ साधिके
शरण्ड्यै त्रयंम्वके गौरी नारयणि नमोस्तुते ।।
🚩🇳🇵🔔🐚🕯️🕯️🕯️🕯️🕯️🕯️🕯️🕯️🕯️🐚🔔🇳🇵🚩🌹🌷🥀🌺🌼🌺🌼🌺🌼🌺🌼🥀🌷🌹🚩
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
धेरै धेरै धन्यवाद ,, जिबराज ज्यु र राधिका दासी ज्यु प्रति ,, हजुरहरुका मुखार बिन्द द्वारा प्रश्न र उत्तरका शब्दहरु श्रबण गर्न पाईएकाेमा ।
राधिका दाशि ले भोगेका दुख ,र समाज्लाइ दिएका अनमोल बचन रुपि सौजन्य ले बिदुशि राधा बुनु लाइ साक्छ्यात श्री कृष्ण कै राधा राधा संझि चरण मा नमन गर्दछु!!
❤❤❤❤❤❤❤radhe,radhe guruma❤❤❤❤❤❤❤
रश स्वादन राधे राधे जय गुरु माता
आहा कति राम्रो बिचार सबैको प्रेरणाको श्रोत धन्यवादको पात्र हुनुहुन्छ जिबराम सर र योहो टिभी
🎉
Mata ji hjur ko amritrupi bachan sadhai sunne garxu 🙏🙏🙏🙏
नेपाली महिलाको गौरवको धरोहर भागवत मन्जरी राधिका दासी माहाराज मा नमन नमन नमन
Maata Radhika dashi ji ra jibaram ji 🙏🙏
❤❤jai shree radhe krishna❤❤
माता राधिका दासी ज्यु राधे राधे, प्रश्न अब्बल पोइन्ट।
प्रणाम माताजी 🙏🙏🙏 हजुरहरूको अन्तर्वार्ता अति रोचक
कति धेरै राम्रो मिठो कुरा ❤🎉 प्रसन सोध्ने पनि बुद्धिजीवी र उत्तर दिने पनि उस्तै बुद्धिजिवी ❤
⅕ PR
धन्नेबाद जिबराम सर र राधिका दासी जि यो ग्यान फैकाउनु भएको मा
महाभारत बाचिका राधिका दासिज्युको बचन बाट थोरैमात्र भयता पनि प्रेरणा प्राप्त गर्न सक्ने सौभाग्य प्राप्त हुन सकेकोमा बाचिका ज्यु प्रति आभार ब्यक्त गर्दछु ।
मानव सभ्यताको जननी राधिका जी नमन
ॐ श्री कृष्णाय नमः 🙏🙏
मनमा छोयो ,तितो सत्य यहीँ त हो।
साह्रै राम्रो प्रस्न कर्ता राधिका माताले हल्का उत्तर जय जय राधे राधे❤❤❤🎉🎉🎉हरि ॐ तत्शत् ः
मलाई मन पर्छ यो समाचार दातालाई
जय श्रि राधे राधे
राधिका माता ले आफ्नो वाचनमा भगवान वा अध्यात्मिकता को महत्वका बारेमा जसरीअवगत गराउनु भयो हामीहरू सबैले आत्मा साथ गरी कर्म पथमा लाग्न सकियमा अबस्य नै जीवन सफल र सार्थक हुने छ। माताको पवित्र विचारलाई आत्मा साथ गर्न सकु।राधिका माताको जय होस। जय होस।जय होस।
राधे राधे माता जि
राधे राधे राधिका दास्सी जी
हामी तपाईंको प्रवचन बाट प्रभावित छौँ
प्रणाम माता जि सबैको जय कल्याण होस।हार्दिक बधाई तथा धन्यवाद ।
राधिका दासी सत्मार्ग सिकाउने एउटा पुस्तक हुनुहुदो रहेछ
excellent interview
मानव प्रेरणा कि स्रोत मायाघरकि मायालु राधिका कृष्ण दासीलाई हार्दिक नमन: ।।
हजुरमा भएकाे विद्वाता हिन्दु धर्ममा सकियाे।
हजुरहरु बाट राम्रो उपदेश लिन पाइयो सारै खुशी लाग्यो। 🌺🌺🌺🙏🙏🙏
Radhe Radhe Guru.Maata❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Good luck Radika dasi ji janakarikolagi danyabat chha hajur .
राधे राधे माता जि मा नमन जय हाेश सत्य सम्बातले सधै सत्यको खोज अनुसन्धान गराे🙏♥️🙏🌹🙏🌹👏
राधे राधे🙏🙏🙏 दासी भैसकेपछी मन्जरी हुन सक्दिनन। 🙏🌹
राधे राधे राधेश्याम 🙏🌹🙏
जय श्री राधे राधे राधे
धेरै राम्रो संवाद ।राधिका दासी जी लाई हार्दिक नमन ।आगामी दिनमा पनि यस्तै संवाद हेर्न सुन्न पाउ र हजुरको बाचन त युटुब बाट सुन्ने गरेको छु ।एक पटक हजुर लाई भेट्ने इच्छा लागेको छ ।
राधे राधे माँ 🎉🎉
Radhe Radhe Mata Ji 🎉 🎉 🎉 ❤ ❤ ❤
सत्य विश्लेषण!
राधे राधे माता राधिका दासी ज्यु हजुर आद्याशक्तिनै हुनुहुन्छ नमन ❤❤❤❤❤❤❤
राधे राधे माताजी❤️ 🙏🚩🤲❤️
ॐ ॐॐॐॐ न धर्म न अधर्म न पाप न पुण्यप्रसाद र राधिका दाहिणि, गुरु काे दाहिणि ईश्वर काे दाहिणि दास हैन छ बर्ष पछि भेट हुन्छ तेति खेर बहस गरुलाा केही स्वार्थि त्रान्तृकहरु ले दिगभृमितगराछन् शत् गुरु ले हैन❤❤❤❤❤
राधिका माताजी राधे राधे जय हाेस्🙏🙏🙏🙏
सारै मन छोयो माता जि को कुरा सुनेर । जय माता🙏🙏🙏🙏
Jai hos
🙏🕉️🙏जय जय श्री राधे श्याम्🙏🕉️🙏
ॐ नम शिबाय
Congratulations To You Nepal's Unique Patriotic Obedient Daughter Shree Radhika Dasi Jiu For Your Strong Heart For Social Serviced Thoughts .🎉🎉🎉🎉🎉🎉🎉❤
Jaya hos ❤❤shacty. Bhadhy . Really I have chang thanks
I. See to Oman .
Radhy. Radhy .🙏🙏👍👍🌹🌹🌹
Ati Sundar Bichar Radhe Radhe 🙏🙏
होइन हौ धर्मले गर्दा जनतालाई लडाउछन ,अनि देश मासिन्छ।
Om.shanti dide radha. Radha dide😊😊😊😊
राधिका दासिजि जय सच्चिदानन्दनमन पर्नाम। केगरनु र ठुलानेताले डलरका लोभले किर्सन धर्म भित्राय अब नेपालमा दानबको र मानबको लडाइ सुरु हुनेभो
माता राधे राधे जये जये हाेश
राधे राधे🙏🙏 राधिका जि हजुर को वचन बाट मेरो जीवन मा नया उमंग प्राप्त भयो धन्यवाद हजुर लाई 🙏🙏🇳🇵🇳🇵
😂
😂
😂❤
माता जि हजुर्लाई धेरै धेरै धन्ने वाद छ 🙏🙏🙏🌹🌹
राधे राधे येा कार्यक्रम अहिलेसम्म कै उत्कृष्ट तब लागेा राधिका दासि जि उपस्थिति हुनुभकेा छ वाहाकेा ऐउटा सानेा सब्द ले मन सान्ति अानन्द लाग्यो ,अन्जानमा गरेको गलती पाप भगवान् ले पनि क्षमा गरिदिनु हुन्छ भन्नु भाकेा छ,,
नारी घरवाली नभएर बाहरवाली हुदाको पीडा बोध समाजको नकारात्मक पक्षहो।तेसैले कर्म नगरेर सेतो कपडामा सजियर बिकृतरुपको कालोधब्बाको सेतोरातले सकारात्मकमा नकारात्मकतावादले फेरि सकारात्मकतामा ल्याउदछभन्ने पुष्टि दिदिको आशक्त अभिब्यक्तिलाइ शान्ती मिलोस।
राधे राधे गुरु माता❤🙏🙏❤️
0000000000000000000
राधिकादासकोजयहोस
😅
❤radhay radhay. Nice.
प्रेरणा को श्रोत रदिका दास।
गुरूमालाई स्मरणरहोस सनातन संस्कृतिको ज्ञानको अभावमा नारीहरू कसरी संस्कारित बन्न सक्छन
राधेश्याम राधेश्याम माताजि नमन हजुर 🌹🙏🌹🙏🌹🙏❤❤🌺
हजुरकाे वाकयाा धेरै राम्रो लागिएको छ नमस्कार 🙏🙏♥️♥️♥️♥️♥️
नमस्कार हजुर को यो वाचन ले धेरै कुरा सिकायो हजुर लाइ धेरै धेरै धन्यवाद माता जि 🙏🙏
राधे राधे राधिका दासजि सारैराम्रो बिचार छ
कति राम्रो शब्द हजुरको सारै राम्रो लाग्यो मलाई
साॅच्चिकै उहा बाचनले मन छोयो राधे राधे🙏
राधिका दासिजि देशकाे हुनहार गहना वहालाई सरकार मा रहनेहरु ले सम्रक्षन गर्नु पर्छ मिठाे शाेवर कि धनी सबैको हिर्दयमा बसेकि माता जि राधे राधे🕉️🕉️🕉️💐💐💐🙏🙏🙏❤️❤️
उत्तम विचार।
Radhe Radhe Sri Krishna Basudev!
नारी शिक्षित भए परीवार समाज र राष्टको उन्नती प्रगती हुन्छ।
Verynice interview
माता जी र हामा् संवाद संचालक ज्यु बाट धेरै ज्ञानका बिषयमा जानकारी पाइयाे धन्यबाद दुबैलाइं ।
घरलाई मन्दिर र परिवारका सदस्यहरु भगवान मान्ने राधिका दासीका अरुसबै अभिब्यक्तिहरु उत्कृ्ष्टछन तर धर्मनिरपेक्षताको शन्दर्भमा नबुझेरैहो त नभनिहालुँ बुझेरैपनि बिषयान्तरगर्नखोजेकोजस्तो हाउ भाउ र कटाक्षदेखियो!
"सरकार सबैधर्ममान्ने जनताहरुको अभिभावकभएको मूलकारणलेगर्दा यसले राजनीतिभन्दा माथिउठेर सबैलाई सम्मान र संरक्षण दिनुपर्नेहुन्छ।त्यसैले सरकारको तर्फदेखि
धर्मनिरपेक्षकोअर्थ राज्यले एक धर्महोइन सबैधर्मलाई समान देख्नुपर्छ" भन्नुभएकोभए सत्यकुरा उजागरगरेको मानिन्थ्यो!
त्यसो नभन्नु वा भन्ननसक्नुलाई कम्जोरीको रुपमालिनेकि एकपक्षधरताको रुपमालिने?
यसको सटिक र उचित जवाफको प्रतिक्षामाछौं!
Radhe. Radhe. Guru. Ma.🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Parnam mata ji🙏
I want to hear such right prabachan.
Very nice
JAI SHRIMAN NARAYANA... RADHE RADHE... DIVAYAAAA... HARI SHARANAM...
राधा रानी माता हजुर को ठुलो काम छ नेपाल भगवान ले संधै कल्याण गरुन 🙏🙏🕉️🕉️🌸🌸🌺🌺❤️❤️
राधे राधे माँ
Very nice and inspiring interview with Radhika Daasi
Radhe Radhe 🙏🙏❤️❤️
राधे राधे सुन्दर प्रस्तुति
जय जयश्रि राधे स्याम