निरंकुशताको सुरुवात भन्दै सरकारमाथी शेखरको धावाः कांग्रेस नेताहरुले पिटे ताली, देउवालाई कडा चेतावनी
ฝัง
- เผยแพร่เมื่อ 10 ก.พ. 2025
- निरंकुशताको सुरुवात भन्दै सरकारमाथी शेखरको धावाः कांग्रेस नेताहरुले पिटे ताली, देउवालाई कडा चेतावनी
#shekharkoirala #kpoli #sherbahadurdeuba #sutratv
For Advertisement ( Video / Banner )
Contact Us PH : 01-468271 / 01-4485113
Email : info.sutranews@gmail.com
info.sutratv@gmail.com
Visit Us at : .sutranews.com/
Like Us at : / sutranewsofficial
Tweet Us at : / sutra_news
Pin Us at : / sutranews
Capture Us at : / sutratv
/ sutranews
शेखर दाइको नेतृत्वको पर्खाइमा हुने को को हुनुहुन्छ ? बाख्रे गगने बाइ बाइ शेखर दाइ हाइ हाइ
बाखे छोड अब शेखर ज्यु लाई प्रधानमन्त्री दिनुस अब।
यस्तो उत्तम विचार भएको राजनेताको खांचो छ आज राष्ट्रलाई ।
सहि हाे डा,, साब
सहि कुरा मा समर्थन छ
जय नेपाल तपाई को बिचार सहि छ ।
सेखर सर लाई सलाम सहि कुरा गनुभयकाे मा थिक बिचार हाे देस र जनता लाई सहि बाताे हिदाय पाे हुने थियाे कि सर
१००% सहमत ।
ठिक भन्नु भो ।
खुशी लाग्यो सफल रहोस्
शेखर कोइराला गुड लिडर। सेखरजी सामाजिक सञ्जालमा अङ्कुश लगाउने ओली देउपाको नीति ठीक छैन ।जय नेपाल शेखर सर ।❤❤❤
काङ्ग्रेसको सबैभन्दा राम्रो नेता
जय नेपाल हजुर को सोच बिचार र भनाई 100/100 सहि हो
काङ्ग्रेसमा भ्रष्टाचारी र कलंक भरिएको छ माननीय शेखर कोईराला ज्यु।हजुर जस्तो देश भक्ती नेताको ठाउँ रहेनछ।
100% सहि हो डा•शेखर कोइराला
देउवाजी कि बीपीले कल्पना गरेको नेपाली कांग्रेस यस्तै हो। दुई तिहाइको सरकारले अध्यादेशबाट देश चलाउने अहिलेका सचेत नागरिकले के सोचलान।
Sai ho
सहि लाग्यो हजुर को कुरा राम्रो काम गर्ने लाई त वा वाई ती गरेकै छन नि राम्रो काम गरेर वा वाईती कमाउनु होस हजुर
😅😅😅सेखर
काङ्ग्रेसमा सेखर कोईराला राम्रो लाग्यो जनतन्त्रिक नेता अरु भन्दा
काङ्ग्रेसको देउवा गुट र बिश्वप्रकास र गगन गुट भत्काएर शेखर को गुट काङ्ग्रेस को नेतृत्व आउनु पर्छ ।
शेखर दादा जनताको पक्षमा बोल्नुभयो। जनताले चोरलाई चोर तस्कर भ्रष्टाचारी लुटेरा भन्न पाउनुपर्छ। जनताको मुख थुन्न पाइदैन। जनताले सज्जन लाइ कहिल्यै चोर फटाहा तस्कर भन्दैनन्।
Sahi bichar
Jay ghanti
सेखर कोइराला जिन्दाबाद
Great thinking
Well said Dr Shekhar, keep it up 👍
सहि कुरा हो तपाईंको सर, देशमा विद्यमान यावत् निरंकुश ,विकृति,विसंगति ,भ्रष्टाचार ,हत्या ,हिंसा, चोरि पैठारी, लुटतत्र अादि जस्ता कुरा सत्ता र स्वार्थ का लागि मिलिजुली भाग वण्डा गरि खाने प्रवृत्ति को उपज हो।
देश विदेश का उदाहरण धेरै दिने तर अाफ्नो देशमा केही गर्न नसक्ने यीनका विद्धत्व नेपाल र नेपाली का हित मा भएनन् भने यीन बाट नेपाली जनताले अरु के को अासा राख्ने।
उमेरमा सानो ठूलो जो होस्,जुनसुकै दलको होस् जान्ने , क्षमतावान ,राष्ट्र तथा जन प्रेमी नेता छान्ने जबसम्म प्रणाली हुन्न तबसम्म यस्तै असमानजस्य भईरहन्छ। देशमा असल अविभावकत्व को भूमिका वहन त्यसरि गर्नुपर्थ्यो। या भने अब धरै ढिला भईसक्यो देशमा तपाईंको पार्टिका या बि पि का मूलभूत सिद्धान्त ,मुल्य र मान्यताको अाधारमा , नेपाल र नेपालि को चाहना अनुसार देशमा राजा ल्याउनु पर्यो।
काँग्रेस पाटीलाई तपाई जस्तो नेता चाहिएको छ
नत्र भ्रष्ट नेताले पार्टीलाई सक्छन ।😢
Right 👍
विरोध त गर्न पर्छ शेखर ज्यू तर विरोध बिरोधले सही सत्यको जन्म हुन्छ भन्ने पनि होइन 😮! गाली श्राप गर्ने सामाजिक सञ्जाललाई चोखो पार्नै पर्छ 😮
नेता हुन लाएक सेखर जि जय नेपाल
Good speech
Salute.
Sahi bat garnu bhayo
100 % right
good leader go ahead sir
Really
Sshi kura ho hajur
Right for u r thought
Right
जयरबि❤❤जयघनटि
Sahi Kura sir.
यिनले पनि जन्ता सामु लोकप्रिया हुन खोजेको नत्र अध्यादेशको बिपक्षामा मत लाउन कस्ले छेक्छ????
right
सहि कुराअब देशमा भषटाचारि बलतकारि घुस लिने दिने र गुनडा गरदि गरने लाई कडा कानुन बनाइ फाँसी काे नियम लागू हुनुपर्छ र मात्रै तेसै समाज र देश परिवर्तन हुनुछ
Shahi ho
Nice 👍👍
गुड सही
Good sahe kuraho hajurko
Jaya balena and Jaya rabi lamichhane ji
Jay ghanti Jay Mr Rabi 🔔🔔🔔
Sahi kura
ग्रेट,,र नृेपालकाे भुमी लागु थर
सहि कुरा
Sahe vannu vayo sir 🙏🙏🙏
देश जनताको लागि अहिले काङ्ग्रेसी सभापति डाक्टर शेखर काेइराला हुनु पर्छ ।
right stand ❤❤
Salute it
काग्रेसमा यति राम्रो बिचार भको नेता सेखर एक जना मात्र रहिछ बाकि सबै चोर हरु हुन
Nice Jay Shekhar ji❤❤❤❤❤
सहि गुड
wa wa Sekhar Koirala.
Sarai Sahi bisleshan
ज्ञानेन्द्रले आफ्नोहातमा सत्तालिदा र अहिले अत्यादेश ल्याउदा केहीफरक भएननी अनिग गणतन्त्रमा जनताको राजहुनुपर्नेमा निरङ्कुस राज भन्दा केफरक भयोत? अब ब्यवस्थामा नै नेताले होईन जनताले सोच्ने बेला फेरीपनी जनता सडकमा आनुपर्ने बाध्यता हुनगयो ।
Jaya ghanti jaya youbaa jaya Rabi sir 🙏🏻❤️🙏🏻 jaya youba jaya ghanti jaya youbaa God bless you Rabi sir 🙏🏻❤️
Jay ghanti Jay Mr Rabi 🔔🔔🔔
100%❤
सहि भन्नु भो
सिखर कोईराला धेरै राम्रो नेता हो उहाँलाई तेसैले त जनताले साथ सपोट गरेका छौ हामिले
शेरेको परेवा जोडी त लुट्ने थुपार्नेलुटाउने कामभन्दा अरू केई जानेकै छैन। बोल्नलाग्यो भने एउटै जनतालाई चित्त बुज्दो
र जनताको हित्तमा हुने एउटै काम गरेको
हुदैन।
Yes 💯% Right 👍
❤❤❤❤
गगन भन्दा लाखौं गुणा ठिक लाग्छ र अबको पार्टी सभापति ❤❤❤
Good suggestion.
❤❤
Good
अब लडाई सुरु हुन्छ कांग्रेस कांग्रेसमा अनि सरकार टुट्छ
व्हीप नमानिकन फेल गराउनुपर्योनित!शेरबाहादुरत प्रधानमन्त्री खानेदिन गनेर बसेकाछन।
सहिभन्नु भाे
राम्राे कुरा🙏🙏
Great
Good sie
हुनत गिरिजा ले नै देस लाई खादल मा राखेर गयो तेसको सिको सबै ले सिके
शेखर कोइराला काङ्रेस बचाउनु पर्यो बि पि को सोध्दान्त अनुसार चल्नु पर्यो हिन्दु रास्त्र र राजतन्त्र को लागि एक पल्त जाग्नु पर्यो
शेखर ज्यु अब अध्यादेश पारित गर्ने कि टुलुटुलु हेरर पास गराउने भन्नुपर्याे ।
अब शेखर प्रम हुनु पर्छ,
काङ्ग्रेसिहरु अफ्नो नेताहरुको एउटा नि गल्ती देख्दैन सब भन्दा भ्रष्टाचार काङ्ग्रेसमा छन
पहिले काङ्ग्रेस को क्यान्सर आर्जु लाई जेल हाल अनि मात्र सेरेलाइ साइट लाउन सझिलो होला हरेक क्षेत्र मा भ्रष्टाचार गर्ने र काङ्ग्रेस लाई सक्ने आर्जु राले को काम छैन्न ।
सुजाता कोइरालाको कुरा बिस्वास छैन 14 औ महाधिवेशनमा शेखरलाइ सहयोग गरेको भए यो स्थिती आउदन्थ्यो ।
good point
सेरबहादुर ले नेपाली काङ्ग्रेस सक्ने पक्का छ
Right sir 👍
नेपालि कोङ्ग्रेस मा सेखर कोइराला मात्र सहि नेता हुनुहुन्छ येस दुई मत छैना !!
दुई ठूला दल मा संसद को संख्या हो बोलेर जनता लाई भेडा न बनाउनु सरकार लाई दिएको समर्थन फिर्ता लिनु न अनि ठूलो दल सानो अनि राष्टपति कांग्रेस कै छन् त्यो पनि कोइराला प्यानल काे अध्यादेश रोक्न सकिँदैन र हावा कुरा न गरौं
Very Good
right..❤❤❤
Rabi Dai KO Netrito Ra vision Balen jee KO Barabar cha.Tasile Rabi Dai nai chain cha.
Desh Ra jantako ko Lagie Mr Rabi 🔔🔔🔔 party rasopa 🙏🙏🙏👍👍👍
सुजाता दिज्यु ले भन्नू भएको कुरो 100%प्रतिसत सहि हो very good दिज्यु जय नेपाल
हजुर काेजय हाेस🎉🎉🎉🎉
Good cha
सही हो शेखर दाइ को कुरा
Very good d.r sekar jhiu
शेखर काे।समर्थनमा हिड्नेहाे काङ्ग्रेस फुटाउ फुटाउ बरु