भागवतबाचिका राधिका दासीको प्रेम, विवाह र सम्बन्धबिच्छेदको सनसनीपूर्ण खुलासा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ต.ค. 2024
  • Program: Janata Janna Chahanchhan
    Presenter: Rishi Dhamala
    Guest: Radhika Dasi
    Video By: Prime Times Television (HD)
    Janata Janna Chahanchhan Playlist - • रेखा थापाको सामुने ऋषि...
    More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestvnepal
    #primetimestelevision #PrimeTimesHD #JJC
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2020
    All Rights Reserved.

ความคิดเห็น • 1K

  • @pratikshadhungana4616
    @pratikshadhungana4616 ปีที่แล้ว +11

    कस्तो गरि बोल्नु भाको राधिका जि कति नम्र स्वभाव ले बोल्दै हुनुहुन्छ,अनि हेर्नू धमला को चर्को आवाज चित्त बुझेन,उहाँ ले सोध्ने शैली चर्को आवाज

    • @mandirakhatiwoda5751
      @mandirakhatiwoda5751 9 หลายเดือนก่อน

      m vae dhamala lai kuter niskinthe hola😂😂

  • @mithilapradhan4866
    @mithilapradhan4866 ปีที่แล้ว +23

    अति सुन्दर बिचार भएको सहासि नारि राधिका ज्यु

  • @mandirakhatiwoda5751
    @mandirakhatiwoda5751 9 หลายเดือนก่อน +25

    कति सहन्शिल भएर उतर दिनु भाको❣️❣️🙏

  • @TILALKPARIYAR100
    @TILALKPARIYAR100 4 หลายเดือนก่อน +10

    मलाइ राधिका जि को बोली र बोल्ने शैली अतेन्तै मन पर्छ

  • @riyapaudel8467
    @riyapaudel8467 3 ปีที่แล้ว +419

    ऋषि धमला बहुला हो भन्ने जति हाजिर हुम न

    • @sumanpradhan418
      @sumanpradhan418 3 ปีที่แล้ว

      ट्यो छिक्ने पतुर पत्रकार हो।

    • @somkattel3760
      @somkattel3760 3 ปีที่แล้ว +8

      धमलाले अध्ययन गर्ने गर्नु पर्छ।

    • @radhadeviniroula2315
      @radhadeviniroula2315 3 ปีที่แล้ว +1

      @@sumanpradhan418 J

    • @janaknepal3394
      @janaknepal3394 2 ปีที่แล้ว +8

      बहुला को कुरा सुनेर रिस उठछ मेरो त पेसरै बढो 😡😡

    • @shantaadhikari9085
      @shantaadhikari9085 ปีที่แล้ว

      wow ramro xa wow nice , 🌺🌹🎈🌹🌺💐🌺🌹🌄🌄🌄🌄🇳🇵🇳🇵🇳🇵🎈🌳🎈🌹🌺💐🌄🇳🇵🌳🎈🌹🌺🙏🙏🙏🙏🙏🙏

  • @tamuyam9526
    @tamuyam9526 2 ปีที่แล้ว +18

    यसरी दीन दुकी हरुको सेवा गर्नु भन्दा ठुलो धर्म अरु के नै होला सम्मान छ राधिका जि हहुर लाई।

  • @sudhabk7462
    @sudhabk7462 2 ปีที่แล้ว +79

    राधे राधे 💖💖🙏🙏 हजुर्को उच्च बिचारर्लाइ सम्मान छ।उत्तरोत्तर प्रगती होउन् ।🍇🍓🍒

  • @kisandarlami4774
    @kisandarlami4774 3 ปีที่แล้ว +87

    माता जी राधाकृष्ण मानवमा हुनुपर्ने मानवता गुण हजुरबाटै सिक्ने सौभाग्य मिलेको छ। यो सबै भगवान परमात्माको कै देन हो।

    • @manjuneupane117
      @manjuneupane117 2 ปีที่แล้ว +1

      Radhe Radhe 🙏🌹 mata ji hajur ko mana mahana x jaye hosh hajurko 🙏🌹

  • @dhurbagurung8022
    @dhurbagurung8022 2 ปีที่แล้ว +40

    राधिका जि को अध्यात्मिक बिचार र परोपकार का प्रसङ्सनिय आन्तरबार्त देखि मैले आनन्द लिए।आज दिनै भरि बिस्तारमा हेरि सुनि समय बिताए।धेरै धेरै प्रणाम राधिका आमालाइ।साथै जनता जान्न चाहान्छ स्टुडियो सम्म ल्याइ पुर्याउनु हुने सबैको लोकप्रिय ऋषि धमला ज्युलाइ पनि हिर्दाय देखि नै आभार ब्याक्त गर्दाछु।🙏🙏🙏🙏

  • @tejendraniure4288
    @tejendraniure4288 3 ปีที่แล้ว +14

    निकै राम्रो अन्तर्बार्ता |

  • @sharadarayamajhi9139
    @sharadarayamajhi9139 9 หลายเดือนก่อน +3

    राधिका बैनि हजुर धेरै राम्रो काम गर्नु भयको छ धन्यवाद बैनि भगवान ले संधै कल्याण गरुन 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @rajgiri6734
    @rajgiri6734 2 ปีที่แล้ว +5

    राधीका जी नमस्कार । हजुरको ठुलो Fan हु🙏👏👏👏👏

  • @binitadawadi1064
    @binitadawadi1064 ปีที่แล้ว +15

    धाेकाधडि , जालझेल ,माया प्रेम ,हन्डर ठक्कर सबै जीवनमा अनुभब गरि भुक्त भाेगि भइ राधिका दासीजिले जुन बाटाे राेज्नु भयाे त्याे राम्राे छ,उहाँ आफुलाइ आन्नद मिलेकाले र जन भलाइमा कार्य शुरु भएकोमा उहाँलाई मुरि मुरि बधाई छ।

  • @Factking77.
    @Factking77. 2 ปีที่แล้ว +8

    हजुर ले धेरै धेरै नै राम्मो काम गर्नु भयो सबै नेपाली ले यसरी नै सहि काम गने हो भने हाम्मो देश धेरै राम्मो हुन्थियो होला

  • @जयनेपाल-ख8ब
    @जयनेपाल-ख8ब 3 ปีที่แล้ว +50

    माहान अामा लाई धन्यबाद। यो रिषि सोझो सिधा लाई पेलेर अाफु मात्र बोलिरहन्छ । ईश्वर पोख्रेल जस्तो भ्रस्ट चाहिन्छ रिषि लाई।

    • @munakarki1925
      @munakarki1925 3 ปีที่แล้ว

      माहा नअामाहजुर रादिकादासि धन्य छ हजुरकाे साेच रकदम अतिनइ राम्राे 🙏राधेराधे माता माताजि 🙏🙏

    • @ramasitaula54
      @ramasitaula54 3 ปีที่แล้ว +1

      Jay shree radha Jay shree radha Jay Mata 🙏🙏🙏

    • @bibasgauli1779
      @bibasgauli1779 3 ปีที่แล้ว

      @@ramasitaula54 quality

    • @ginichhetri2286
      @ginichhetri2286 3 ปีที่แล้ว

      Yo Rishi jasto ghatiya ra waiyat manche lai kasari patrkarita tira yetro value diyeko hola malai chai yo manche suru dekhi man naparne jhan tesko budi sanga tiktok ma nautanki dekhauna thale dekhi ta jhan ghinai lagcha yo manche le ramro kam garnemanchelai kahile ramro question gardaina ra respect le boldaina yo sala neta ko taluwa chatna matra janne, yo Mata sanga ma vet gareko chu waha jasto mata lai kasto ghatiya tarika le question sodheko hola yesto jabo ghamandi jhutre lai kin interview dina januvayeko hola Mata ji

    • @arjuntaygi4630
      @arjuntaygi4630 3 ปีที่แล้ว

      हैन हजुर रिसिलाई हजुरले बुझ्नु भएन रिसिले त राम्राे काम गर्न हुन्न लुट्न पर्छ लुटेर खाएकाे राम्राे हाे भन्न खाेज्नुभाछ

  • @pardeepac3336
    @pardeepac3336 ปีที่แล้ว +4

    धेरै धेरै सहि कुरा र मिठास् बाेली छ हजुरकाे राधिका दासी ज्यु 🙏💐💐💐♥️♥️♥️♥️♥️♥️👍️

  • @homnathrimal3729
    @homnathrimal3729 2 ปีที่แล้ว +7

    जनता जान्न चाहन्छ कार्यक्रम सन्चालक ऋषि धमलाजी आजको कार्यक्रम धेरै राम्रो लाग्यो । भागबत बाचिकाको काम सुन्न पायर म मा पनि धेरै खुशी पलायो । उहाको देनको बयान गरेर साध्य नै छैन उहाले गर्दै आउनु भयको काम देख्दा भगवान श्रीकृस्णले नै हामी मानबहरुको कल्याणका लागि यो कलियुगमा कल्याणका लागि पठाउनु भयको दुत नै हो कि जस्तो लाग्छ । यो हाम्रो देश आज सम्म धर्मका नियम पालन गरेर आयको हो ।के गर्न हुन्छ के गर्दा पाप लाग्छ भनेर हामिलाइ हाम्रा धर्म ग्रन्थले सिकाए बमोजि चल्दै आयको हो ।गाउँ घर कुना कन्जरामा समाज कसरी मिलेर बसेका थिय छन ? उनिहरु पढेलेखा छैनन नियम कानुन जान्दैनन तर पनि आफ्नु परम्परा रितिरिवाज धर्म सस्कृती बारे पुर्ण ज्ञान् राखेर नै सान्ती भुमी नेपाल थियो र छ । अब धर्म सस्कृती परम्परा ईतिहास ब्याबहारी शिक्षालाई क्रमस हटाइदै जानाले दिन प्रतिदिन विभिन्न हत्या हिम्सा घटना अहमता आदिको बिग्बिगी मिडिया मा सुन्दा दिक्क लाग्छ जस्का कारणले मानिस हरुमा नकारात्मक सन्देस बढ्दै छ ।

  • @khuviramacharya7189
    @khuviramacharya7189 6 หลายเดือนก่อน

    धेरै धेरै धन्यवाद छ राधिका दासी ज्यू, तपाईंको विचार महान रहेछ। किनकि तपाईंको र मेरो जीवन मा करिब उस्तै घटना भएको रहे छ तर कारण फरक-फरक भएको देखिन्छ।😢😢😢😢😢😢😢😢😮😮😢😢😢😢😢

  • @jindagibibasta6361
    @jindagibibasta6361 2 ปีที่แล้ว +35

    यो धमलाको बोल्ने शैली हेरुम्न को सँग कसरी बोल्ने भन्ने थाहा छैन पत्रकार रे😂😂😂😂😂 राशे राधे 🙏🙏🙏🙏

  • @rimalramesh6602
    @rimalramesh6602 2 ปีที่แล้ว +20

    निस्वार्थ भावले यति राम्रो कार्य गर्नु भाको छ हजुरलाइ हार्दिक नमन राधिका जि🙏🙏🙏🙏

    • @lunasofia3424
      @lunasofia3424 ปีที่แล้ว

      नमस्ते 🙏🙏🙏🙏

  • @sitadangal9531
    @sitadangal9531 9 หลายเดือนก่อน +14

    धरै धरै माया र सम्मान छ हजुरलाई माता जी🙏❤️🙏❤️🙏

  • @abhishekdahal8302
    @abhishekdahal8302 2 ปีที่แล้ว +7

    🧡🧡🧡🙏radhe radhe 🧡🧡🧡🙏jai gurumata koti 🙏🙏koti naman🙏🧡🧡🧡good work mata🙏🙏

  • @prbhuharikosarnagati2496
    @prbhuharikosarnagati2496 3 ปีที่แล้ว +22

    🙏🌼🌺हरि शरणम्🙏🌼🌺धमला जि ले पहिला अाध्यात्मिक ज्ञान सिक अनि मात्र प्रश्न सोध्नु ल🙏🌼🌺

  • @kedardhakal6444
    @kedardhakal6444 2 ปีที่แล้ว +25

    धेरै धेरै राम्रो काम यसरी नै अगाडि बढदै जानु भबिस्य उज्वल काममा छ धन्यवाद 🙏🙏

  • @ajitbasnet5101
    @ajitbasnet5101 2 หลายเดือนก่อน +4

    यो अन्तर्वार्ता हेर्दा ऋषि धमला बौलाहा मात्र होइन महाबौलाहा रहेछ ,जे पनि बोल्ने यसको अन्तर्वार्ता मा कोहि पनि नगए हुन्छ ,राधिका दासी जि प्रती मनदेखी नै सम्मान व्यक्त छ

  • @bimohishrestha9278
    @bimohishrestha9278 ปีที่แล้ว +2

    राधे राधे माता 🌸🌸🙏🙏

  • @gitasharma6801
    @gitasharma6801 3 ปีที่แล้ว +3

    राम्रो लाग्यो ।

  • @motilaltharu7442
    @motilaltharu7442 4 หลายเดือนก่อน

    Radhe Radhe mataji

  • @sudabora9567
    @sudabora9567 2 ปีที่แล้ว +4

    सदैभ यसतै राम्रो काम गदैजनुहोस हजुर पककै जनमा सोरग बाश होस जय राधे राधे🙏🙏🙏🙏

  • @chandanibogati1075
    @chandanibogati1075 2 ปีที่แล้ว +3

    हजुरकाे चरणमा मेराे सिर सधैब छ।

  • @Sukadevsharma20
    @Sukadevsharma20 2 ปีที่แล้ว +48

    भगवानले बाटो देखाएर मायाघरमा आउने अवसर मिलोस् ।जय माता जी प्रणाम छ हजुरलाई🙏🙏🙏🙏

  • @punamchand3480
    @punamchand3480 ปีที่แล้ว +2

    राधे राधे 🙏🙏माता जि

  • @kalpanakhanal6787
    @kalpanakhanal6787 ปีที่แล้ว +8

    मलाई पनि मायाघरमा आउने र हजुरको प्रबचन सुन्ने ठूलो ईच्छा छ।

  • @muskanluitel1264
    @muskanluitel1264 7 หลายเดือนก่อน

    जय श्री राधे राधे माँ 🙏🙏🌹🌹👍👍🙏🙏

  • @keshabraut9706
    @keshabraut9706 2 ปีที่แล้ว +9

    सारै राम्रो बिचार अनि बोली पनि माता को जय होस

  • @ramukaka8912
    @ramukaka8912 2 ปีที่แล้ว +1

    कति राम्रो बिचार भएको नारी जय नारी

  • @rabibhadrakhanal9277
    @rabibhadrakhanal9277 3 ปีที่แล้ว +55

    माय घरकी अध्यक्ष्य एवम् भागबत बाचिका रादीका दाशि माताको उत्तर,उत्तर प्रगति उन्नतिमा भगवान श्री कृश्ण भगवाले सदा रक्षागरुन् !

  • @anudahalanudahal2584
    @anudahalanudahal2584 7 หลายเดือนก่อน

    Radhe Radhe 🙏

  • @tekbudha3425
    @tekbudha3425 2 ปีที่แล้ว +7

    एउटा महिला भएर माहान्ता देखाउनु भएकोमा मरो मनै देखी धेरै धेरै धन्यवाद उत्तर उत्तरप्रदेशप्रगति को शुभकामना

  • @AshokGurung-z5q
    @AshokGurung-z5q 22 วันที่ผ่านมา

    Brave human salute mam🙏🙏🙏🙏🙏koti koti prnam hjur lai

  • @omshantishyambhai1135
    @omshantishyambhai1135 3 ปีที่แล้ว +5

    केही धार्मीक संस्थाहरु सुरुमा राम्रा काम गर्छन, धेरैकाे मन जित्छन, जब संस्था धनी हुन्छ, सम्पन्न बन्छ अनि बिगत बिर्सिएर अाफ्नै अनुयायीहरुलाई अन्याय गर्न थाल्छन् , संस्थाबाटै निकाल्छन् । याे धार्मिक संस्था त्यस्ताे नहाेस् । राधिका दासीकाे बिचार सुन्दा बिश्वास पलायाे , एक पटक यस धार्मिक संस्थामा पुग्न मन लाग्याे ।

  • @Kamal-bista
    @Kamal-bista 9 หลายเดือนก่อน +1

    Radhe Radhe ❤🥀👏👏

  • @arpitsedai5746
    @arpitsedai5746 3 ปีที่แล้ว +28

    धेरै धेरै राम्रो कुरा यसरी नै अगाडी बढ्नुहोस्। राम्रो अभियान छ हजुर को,राधे राधे।

  • @selfishff4560
    @selfishff4560 หลายเดือนก่อน

    धेरै धेरै धन्यवाद राधिका जि गरिब असाहाय हरुकाे उधार गर्नु भएको मा जय राधिका जि

  • @sureshdhani2359
    @sureshdhani2359 3 ปีที่แล้ว +3

    राधे राधे दिदि

  • @prbhuharikosarnagati2496
    @prbhuharikosarnagati2496 3 ปีที่แล้ว +4

    🙏🌼🌺हरि शरणम्🙏🌼🌺

  • @JanakRajJoshi-u5o
    @JanakRajJoshi-u5o 7 หลายเดือนก่อน

    Radhe Radhe

  • @krishnaprasadghimire3541
    @krishnaprasadghimire3541 2 ปีที่แล้ว +9

    ऋषि धमलाको प्रश्न सोध्ने शैली ठीक लागेन

    • @AshokGurung-z5q
      @AshokGurung-z5q 22 วันที่ผ่านมา

      Dil saaf bhako manxey hun dhamala aar ya paar

  • @kiranthapa4488
    @kiranthapa4488 5 หลายเดือนก่อน

    राधे राधे माता

  • @laxmilal7250
    @laxmilal7250 2 ปีที่แล้ว +3

    dherai, dherai ramro prabachan ..jay radhe

  • @KrishnaLama-qz8cz
    @KrishnaLama-qz8cz 4 หลายเดือนก่อน

    ❤❤❤ Radhe Radhe

  • @ongmubhutia3132
    @ongmubhutia3132 3 ปีที่แล้ว +6

    Hello mam when I saw u in frst time I cannot stop my tears ..

  • @krishnathapa8034
    @krishnathapa8034 8 หลายเดือนก่อน +1

    Nice thoughts.God bless.

  • @hamronetflix354
    @hamronetflix354 ปีที่แล้ว +4

    सहि कुरा राधिका दासि जुउ को जयहोस राधे राधे 🙏🙏❤️❤️❤️ मायालु

  • @LaxmanBhandari-b4m
    @LaxmanBhandari-b4m ปีที่แล้ว +1

    जय राधे राधे जय राधिका दासजि

  • @narayanipokharel3842
    @narayanipokharel3842 3 ปีที่แล้ว +13

    कतीरमरी माहान नारी कतीमीठो बोलीबचन वाहालाइ जन्मादीनो माता बीता लाइ धनेबादभनचाहाछु

  • @sujataparajuli1894
    @sujataparajuli1894 3 ปีที่แล้ว +9

    🙏🙏🙏🙏म पनि हजुरहरुको सस्थामा आबद्ध हुन चाहन्छु । यो काठमाडौंमा पनि बनाउन माता जीॐॐॐ🙏🙏

    • @Prabal347
      @Prabal347 2 ปีที่แล้ว

      म पनि छु ,

  • @BhimaAdhikari-wk7ku
    @BhimaAdhikari-wk7ku 3 หลายเดือนก่อน

    राम्रोसँग बाेलनु सर

  • @sapanatamarak9436
    @sapanatamarak9436 3 ปีที่แล้ว +8

    Hare kirshana mata gi dandawat param 🙏🙏

  • @shrijanakhadka3011
    @shrijanakhadka3011 3 ปีที่แล้ว +14

    jay mata di 🙏🙏🌻🌺🌻❤❤

  • @rajusubedi1429
    @rajusubedi1429 8 หลายเดือนก่อน +1

    ॐ नमो शिबाय राधे राधे गुरु माताजी सहि उत्तर दिनुभयो खुशी लाग्यो

  • @kdshekha7067
    @kdshekha7067 3 ปีที่แล้ว +7

    Jay Shree Krishna Radhe krishna ji 🙏🙏

  • @AasmaMarasini
    @AasmaMarasini 8 หลายเดือนก่อน +1

    राधे राधे माता हजुरको जय होस 🙏🙏🙏🙏

  • @arjunkc1339
    @arjunkc1339 3 ปีที่แล้ว +23

    असल नारि धन्य बाद राधिका सिस्टर

  • @SRIMAN2021
    @SRIMAN2021 3 ปีที่แล้ว +1

    एकदम राम्रो

  • @radhaadhikari6434
    @radhaadhikari6434 9 หลายเดือนก่อน +3

    राधे राधे माता जि 🙏🏻 🙏🏻

  • @gangaraskoti3232
    @gangaraskoti3232 7 หลายเดือนก่อน

    Radhe radhe ❤❤❤❤

  • @DalBahadurbarali-wh3lp
    @DalBahadurbarali-wh3lp ปีที่แล้ว +8

    ॐ राधिका दासी मातालाई उच्च आवाज, पाप् हो। राधे राधे।

  • @sonulasiwa7492
    @sonulasiwa7492 2 ปีที่แล้ว +1

    धेरै नै मन छोयो

  • @sharadamainali4452
    @sharadamainali4452 ปีที่แล้ว +13

    राधे राधे गुरुमाता 🙏🙏
    सेवानै ठूलो धर्म हो ।
    हजुरको आटलाइ ह्रदय देखिनै नमन गर्दछु ❤️❤️❤️❤️❤️

  • @KabirajSubba-zd6pl
    @KabirajSubba-zd6pl 2 ชั่วโมงที่ผ่านมา

    Radhay Radhay Mata ji 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @krishnaprasadbhandari8025
    @krishnaprasadbhandari8025 3 ปีที่แล้ว +9

    YOU ARE REALLY GREAT RADHIKA MATAA

  • @RismaMaharjan
    @RismaMaharjan 7 หลายเดือนก่อน

    Radhe.radhe

  • @shantaghimire5246
    @shantaghimire5246 3 ปีที่แล้ว +20

    सन्त सङ्ग शान्त तरिकाले सोध्नु नि प्रश्न पनि। आवेश मा आएर एग्रेसिब भएर प्रस्तुत हुनुपर्छ र जहिले पनि ? शालिन पत्रकार लाई मात्र इन्टर्भिउ दिनु राधिका जि

  • @tarakhadka2273
    @tarakhadka2273 6 หลายเดือนก่อน

    जय श्री राधे ❤❤हार्दिक नमन गर्दछु माता जि

  • @Mohan-oh7bg
    @Mohan-oh7bg 2 ปีที่แล้ว +3

    राधिका जिलाई हार्दिक बधाई तथा धन्यवाद ।

  • @saraswatishrestha5590
    @saraswatishrestha5590 2 ปีที่แล้ว +1

    धमलाको अनतरबारता रामो लागेन

  • @gitabhandari7401
    @gitabhandari7401 2 ปีที่แล้ว +4

    🙏️🙏 माताजी खुसीलाग्गो हजुर को कुरामा

  • @bhupendraacharya3209
    @bhupendraacharya3209 ปีที่แล้ว +2

    Jay Shree Radhe Radhe 🕉️❤️🙏🚩

  • @sitajoshi4856
    @sitajoshi4856 3 ปีที่แล้ว +7

    जय होस माताको 🙏🙏

  • @narmadakafle7344
    @narmadakafle7344 9 หลายเดือนก่อน

    Jaya shree radhe radhe mata gi

  • @rameshbhattarai1321
    @rameshbhattarai1321 2 ปีที่แล้ว +3

    सकारात्मक मानवीय भावनालाई सलोट गर्दछु ।

  • @tarapatiaryal4622
    @tarapatiaryal4622 9 หลายเดือนก่อน +1

    जय श्री राधे राधे गुरु माता जि 💐💐💐💐💐🙏🙏🙏🙏🙏

  • @kausilaacharya7253
    @kausilaacharya7253 3 ปีที่แล้ว +4

    Jai hos🙏🏽🌹🌹💐💐🙏🏽Radhe Krishna🙏🏽Hari Om🙏🏽

  • @junashrestha3166
    @junashrestha3166 ปีที่แล้ว +2

    राधे राधे राधिका आमा❤❤❤

  • @sitapoudel2763
    @sitapoudel2763 2 ปีที่แล้ว +6

    ॐ नमो भगवते बासुदेव नम 🙏

    • @ekprasadsharma7566
      @ekprasadsharma7566 11 หลายเดือนก่อน

      ओम नमो भगवते बासुदेव नम

  • @mainalichannel8857
    @mainalichannel8857 ปีที่แล้ว +1

    राधे राधे माता ज्यु को लागि धन्यबाद छ हजुर नमस्कार🙏🙏🌺🌺🌺🌹🌹❤️❤️🙏🙏🌺🌺

  • @durgachaulagain5923
    @durgachaulagain5923 3 ปีที่แล้ว +18

    शहिकुरा रादिका गुरुमा 🙏🙏🙏🙏🙏❤️❤️♥️♥️♥️🎀🎀🎀

  • @AmbikaChhetri-vk4tr
    @AmbikaChhetri-vk4tr 5 หลายเดือนก่อน

    Radha Radha 🙏🙏

  • @BinduThapa-g3s
    @BinduThapa-g3s 9 หลายเดือนก่อน

    Mata g hajur lai koti koti naman

  • @youbrajpahadi8490
    @youbrajpahadi8490 2 ปีที่แล้ว +8

    राम्रो सन्देश यसरी नै छर्दै जानुस
    हामी सबैको यहि कामना
    राधे राधे
    जय श्री कृष्ण ।

  • @KamalaAdhikari-j3p
    @KamalaAdhikari-j3p 9 หลายเดือนก่อน +1

    धेरै धेरै माया छ माता

  • @aakanchayapokhrel6978
    @aakanchayapokhrel6978 2 ปีที่แล้ว +4

    Jai shree radhe radhe mata jiu🙏🙏🙏🙏💐💐🥀🥀🥀

  • @dinugurung9164
    @dinugurung9164 4 หลายเดือนก่อน

    ❤❤❤Radhe Radhe ma

  • @sabitrilamichhane8783
    @sabitrilamichhane8783 3 ปีที่แล้ว +9

    जय माता जि

  • @rijushrestha9664
    @rijushrestha9664 8 หลายเดือนก่อน

    ❤❤ Mata ji asirbadhdinu mhali socheko kame pogash jai mata ji ❤❤

  • @sapanatamarak9436
    @sapanatamarak9436 3 ปีที่แล้ว +4

    Hare kirshana mata g love you mata g

  • @everesthill4178
    @everesthill4178 3 ปีที่แล้ว +23

    हरि ॐ 🇳🇵 नमो नम: 🇳🇵

    • @ramkumal1435
      @ramkumal1435 3 ปีที่แล้ว

      Malyi.testailagchha.hamile.karma.pahilayai.layara.aaya.ka.chha

    • @aarjukarki1621
      @aarjukarki1621 ปีที่แล้ว

      Radhe radhe ma

  • @pramilakhatiwada2664
    @pramilakhatiwada2664 8 หลายเดือนก่อน

    Dherai thulo Kaam garirahanu bhayeko chh dhannya ho hajurko raksha kallyan hos

  • @laxmibarakoti9337
    @laxmibarakoti9337 3 ปีที่แล้ว +8

    Saarai man chhoyo maahan mahila radhika daashi👍️😍