सत्ता समीकरणमा फेरि हलचल, वर्षमानको वाणीले कांग्रेस झस्कियो ! कम्युनिस्ट समीकरण कति सहज ?
ฝัง
- เผยแพร่เมื่อ 9 ก.พ. 2025
- योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , TH-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .
विष्लेषक महोदय लाई मैले पहिलोपटक सुनेको हो,
यस अघि कहिल्यै उहाँलाई देखे-सुनेको थिइन , पहिलो पल्ट मै मलाई उहाँ नेपाली काङ्ग्रेस निकट हो झैँ मलाई लाग्यो।
Kp oliko पाँच कदम अगाडि राजनीतिक बाटो चाल्छन हाे। कसैले सक्दैन नि kp oli lai😊🎉😮
नेपालका कम्युनिष्ट कमाउनिष्ट हुन् आफ्नो स्वार्थ को लागि जतिखेर पनि जस्तो पनि निर्णय लिनुस्क्छन्।
हाम्रा नेताहरु एक अर्कालाई दोष लगाए पनि कहिले कुन दल ,कहिले कुन दलसंग सरकार बनाएकै छन् lपालो बाँडेर सत्ता ओगटेकै छन lसाना दलहरु त उनीहरुलाई सहयोगीको गोटी बनेको मात्रै हो lजनता पनि तिनीहरुकै छायाँ छहारीमा हिंडेकै हो lसरकार त चलाउने नै हो तर जनताको भावनालाई कदर गर्न पछि हट्नु हुदैन l
किन नेकता भनेको नेकपा चाहिँ होइनर?
यो, सबै दलको काले काले मिलेर खाऔं भाले को निति हो।
एमाले कंग्रेस लखेट्ने अभियान मा एकजुट हौँ।❤❤❤❤❤❤
लाग्छ यता गर्यो उता गर्यो अन्तिममा नेपाली काङ्ग्रेस हेर्या हेर्या नहोला भन्न सकिन्न