नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाइमा नेपाली समाजमा घटेका घटनाहरुलाइ हास्यव्यंग्य मार्फत प्रस्तुत गर्ने चर्चित टिकटकर मनोज गिरि चिथार्नी, चर्चित गायक श्याम राना, नबराज काप्री भाले र गायिका द्वय आदरणीय माया गुरुङ र अस्मिता डल्लाकोटी बिचको रमाइलो दोहोरी अन्तिम सम्म हेरेर जस्ताको तस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी ||
सवै भाइ बहिनि हरुलाइ विशेष धन्य वाद ।बिदेसको बसाइ अनि काम बाट भर्खर फर्कियर एस्सो टिक टक हेरेको मनोज गिरिको भिडियो देखे अनि युटयुब मा आयर हेर्दै भाले मनोज लगाएत अरु थुप्रै कलाकार हरुको मीठो स्वर अनि रमाइलो पारामा सल्ला धुपैले भन्ने गित सुन्दा धेरै आनन्द भयो ।धेरै धेरै शुभकामना सम्पुर्न टिम्लाइ।
हैन यो चिथोर्नी को एस्तो राम्रो कला रैछ बरु दोहोरी तिरै जमेको भए पनि हुनि हो चिथोर्नी क्यार्न लाहुर हानिएको होला चिथोर्नी।हुनत सबैको आ आफ्नो बाध्यता हुन सक्छ ।जे होस कला चै रैच है चिथोर्नी को।
Waw waw Manoj bro ko dohori pani Aaye ko rahixa wa wa gauna pani khapis hoixa hamro Syangjali Manoj bro asai Gari agadi bardaii janu hola suvhakamana x👌👍👍👍❤️❤️❤️🌺
दर्सन नमस्कार साथै नयाँ बर्ष २०८० को सुभ कामना पनि बेक्त गर्दछु, सम्पुर्ण इ नेपाल रोधिघर टीम लगायत सम्पुर्ण नेपालि जन हरु मा, धेरै दिन पछि म इ नेपाल रोधि घर को ढोका खोल्दै छु, र खोल्ना साथ असाध्य रमाइलो दोहोरि हेर्न पाइयो, धन्यबाद सम्पुर्ण गायक गायिका बाध्य बाधक टीम हरु लाइ,
❤अादरणिय दिदि माया गुरुङ अनि अस्मिता उहाहरुकाे याे सुमधुर स्वरमा सजियकाे गित सुन्द अान्नद अाउछ अनि अहिले सर्वाधिक चर्चित स्याङजालि ठिटाे चिथार्नि अनि भाले र श्याम दाजुलाई हृदयदेखि अाभार टक्राउन चाहान्छु ।❤❤❤❤
मनेज गिरी नबराज काब्री र श्याम राणालाई पहिलो पटक इ नेपाल राेधि घरमा देख्दै छु सारै राम्रो छ तिनै जनाको प्रस्तुति मलाई मनपराे म हाल बहराइनबाट हेर्दै छु🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️👍️👍️👍️👌👌
गायक गायिका सबै उत्कृष्ट छन येसमा कुनै दुई मत छैन तर आज मलाई बाद्य वादक को ताल मेल असाद्यै मिलाएर बाजायेको छ धन्यवाद वहाँ हरु सैबै लाई। इन्स्ट्रुमेन्ट को ताल येदि राम्रो भये गाउने लाई जोस जागर आउँछ र सुन्ने लाई पनि मजा आउँछ।
Kati mitho kati ramailo lok dohory geet gaunu vo sabai jana haru le ja sampurn lai badhai suvkamana x hjr ma 🙏 🙏 🙏 🙏 🙏 👌 👌 👌 👌 👌 👌 ❤ ❤ ❤ ❤ ❤ ❤ 🌷 🌷 🌷 🌷 🌷 😆😆😆😆😆😅😅
सम्पुर्ण गायक गायिका हरुमा मेरो नमस्कार अनि मिठो सम्झ्ना छ चिथार्ने भाइले पनि ठिकै गाउने रहेछन स्वर राम्रो छ कला छ यस्लाइ सिक्दै अघि बधे राम्रो दोहोरी गायक बन्नेछन चिथार्ने गायिका चाहिँ मलाइ अस्मिता को चाहिँ big fan हो म समग्र ठिक छ सुनेर मजा आयो धन्यवाद म सिन्धुली बाट

Syangjali Vai Lai dheri dheri badahai xa dheri tagada rahanxan ,
राम्रो लाग्यो सफलताको शुभकामना 🎉🎉🎉
❤❤❤
W
कृपया
मनोज गिरि चिन्ने जत्ती यता हाजिर है😊❤/ स्याम राना फ्यान पनि😊
BBB
नमस्कार म नवराज काप्री ( भाले ) आजको रिले दोहोरी कस्तो लाग्छ like share साथसाथै सल्लाह सुझाव दिन नभुल्नु होला 🙏🙏😍
😂😂😂😂vatij
Khatra xa dajai
Excellent xxx.
राम्राे छ
राम्रो xa dada keep it uu❤
स्याङ्जालिहरु हाजिर हुम न त ❤❤❤
proud to be syngjali❤❤❤
पाल्पाली गयल हाे त?🤣🤣🤣
🤗🤗
❤❤❤हस् हजुर
@@shivabhujel8172ppp
Chthorne kasko lalpurja lepche launu parni vo ha ha
हैट मनोज गिरि singer नै हैच ल है दाइलाइ वैदेशिक बसाइको सुखद कामना गर्दछु।
मनोज भाई काे दोहोरी राम्रो लाग्यो
चिथर्नी टुक्का पनि कति राम्रो अनी झन् राम्रो स्वर
Sam dai mero favourite hoisinxa sarai ramailo hoisinxa sam dada❤ ani dherai khusi lago manoj dai lai dekhera woh ko tiktok herda herxu mazak aauxa
wowo ..चिथोर्नेको शब्द प्रहारमा पनि उतिनै दम छ सफलताको अग्रिम सुभकामना !!!
धेरै राम्रो धोहोरि भाको मज्जा लाग्यो सुन्न।सबैजनालाई धन्यवाद व्यक्त गर्दछु।
हैट कडा गाउँदो रैछ चिथार्ने 😂😂😂😂 कला गला को उच्च सम्मान छ भाई दुबई गाको छौं रमाइलो भिडियो राख्दै गर्नु प्रगतिको कामना मनोज भाई 🙏❤️❤️❤️❤️
अादरनिय माया दिदि सदावहार लाेक गायिका धेरै राम्रो छ हजुर यहिले सम्मनि उस्तै हुनुहुन्छ
चीथारनेभन्नेभाईलेत सारैराम्रो
गीतगाऊनूभयो
भाईलाईमेरो तर्फबाट धेरैधेरै
धन्नेबादछ
बहीनिहरूलाई पनीधेरैधेरै धन्नेबादछ
सवै भाइ बहिनि हरुलाइ विशेष धन्य वाद ।बिदेसको बसाइ अनि काम बाट भर्खर फर्कियर एस्सो टिक टक हेरेको मनोज गिरिको भिडियो देखे अनि युटयुब मा आयर हेर्दै भाले मनोज लगाएत अरु थुप्रै कलाकार हरुको मीठो स्वर अनि रमाइलो पारामा सल्ला धुपैले भन्ने गित सुन्दा धेरै आनन्द भयो ।धेरै धेरै शुभकामना सम्पुर्न टिम्लाइ।
मनोज भाइ को गीत कतिबेला आउँछ भन्दै कुर्दै गरेको 12 घन्टा भयो बल्ल भेटाय दामी दामी म हाल रोमनिया बाट हेर्दैछु भाइ आगामी बड्नु सुभकामना
नमस्कार म मनोज गिरी आजको रीले दोहोरी कस्तो लाग्छ सुनेर सल्लाहा सुझाप दिन नभुल्नु होला साथै मन परे लाइक सेर कमेन्ट गर्दिनु होला❤🎉😊
aaba hami dubai ma ramailo garnu parxa
Wow bro....
Mah tw tmelai hernu aako bro😂😂
दामी छ भाइ ।
❤❤❤
Manoj giri को गित को Waiting मा थिए कस्तो राम्रो लाग्यो 😂❤ल बधाइ छ सफलताको शुभकामना😊❤
ओहो मनोज भाई त दोहोरी मा पनि खप्पिस् पो रहेछ त बधाई छ
Congratulations Sabai Lai bises gari Maro piyari manxe Lai
हैन यो चिथोर्नी को एस्तो राम्रो कला रैछ बरु दोहोरी तिरै जमेको भए पनि हुनि हो चिथोर्नी क्यार्न लाहुर हानिएको होला चिथोर्नी।हुनत सबैको आ आफ्नो बाध्यता हुन सक्छ ।जे होस कला चै रैच है चिथोर्नी को।
म पनि टिकटक मा एस्सो टुक्का सुनेर आको अति रमाइलो लाग्यो चिथर्नी को स्वोर अनि टुक्का औधी मन पर्यो।
हामी देश भुगोल भन्दा नि नेपाली गित संगीत लाइ माया गर्ने हाजिर हौत यता ❤❤❤
स्याङ्गजालि is हामि 😍😍😍
हामि is always दामी 😅😅
Proud to be Manoj dai🥰🥰🙏🙏
😂😂
हो नि स्याङ्जाली is हामी😂
हामी is always दामी
जय स्याङ्जा जय चिथार्नी मनोज
Dami
@@gobindaadhikariyt3081 😊्
❤❤❤❤❤❤
येति ट्यालेन्ट रैछ मनोज ब्रो बिदेस तिर लागेउ ❤
Waw waw Manoj bro ko dohori pani Aaye ko rahixa wa wa gauna pani khapis hoixa hamro Syangjali Manoj bro asai Gari agadi bardaii janu hola suvhakamana x👌👍👍👍❤️❤️❤️🌺
tiktak ले गर्दा मनोज चिथर्ने ले गर्दा यो भिदियो हेरेको हो nice
चिथोर्निले देश खायो........बधाई सबैलाई......
छितरनी भाइको सब्द + आफ्नो कन्फ़िडेनन्स लाई सलाम छ आगामि दिन अजै राम्रो गाउनु
स्वर पनि मिठो रहिछ स्याङ्जाली भाइ को
ल मनोज गिरी (चिथर्नी) भाइ बधाई प्रगतिको शुभकामना ❤
आहा! सुमधुर स्वर का धनी गायक अनि गायिका हरु संग स्याङ्जाली भाई को शब्दको झटारो सुन्दर दोहोरी👍👍👍👍👍👍👍
नमस्कार आज भयन्कर रमाइलो छ न छुटाउनुहोला है।
चिठाेरने काे voice दामी छ अगाडि बड्दै जानू शुभकामना
माया गुरुङ जि लाई काठमाडौमै राखेर धेरै भन्दा धेरै दाेहाेरी गित गाउन लगाउनु पर्याे।अत्यन्तै माैलिक दाेहाेरी गायिका लाग्छ।
धाडिङे भाले भाई कडा छ प्रगतिको शुभकामना
दर्सन नमस्कार साथै नयाँ बर्ष २०८० को सुभ कामना पनि बेक्त गर्दछु, सम्पुर्ण इ नेपाल रोधिघर टीम लगायत सम्पुर्ण नेपालि जन हरु मा, धेरै दिन पछि म इ नेपाल रोधि घर को ढोका खोल्दै छु, र खोल्ना साथ असाध्य रमाइलो दोहोरि हेर्न पाइयो, धन्यबाद सम्पुर्ण गायक गायिका बाध्य बाधक टीम हरु लाइ,
अफ्गानिस्तान बाटा हेर्दै छु!!
चिथार्ने मनोज गिरि भाइ टिक टकमा मात्रा भनेको त दोहरिमा पनि त्यत्तिकै माहिर रहेछौ।
बधाइ छ चिथार्ने भाइ👍️👍️👍️👍️👍️
मनोज भाइको स्वर राम्रो रैछ सफलताको शुभकामना भाई 🎉🎉🎉🎉
स्वोर त राम्रो छ तर UAE पुगि सके यो चिथोर्नी भाइ ❤❤
चिथार्ने लाई गाउन दिनु पर्छ नि।अरुको त सुनी राको थियम नि।
Manoj bhai KO dohori Dani xa
❤अादरणिय दिदि माया गुरुङ अनि अस्मिता उहाहरुकाे याे सुमधुर स्वरमा सजियकाे गित सुन्द अान्नद अाउछ अनि अहिले सर्वाधिक चर्चित स्याङजालि ठिटाे चिथार्नि अनि भाले र श्याम दाजुलाई हृदयदेखि अाभार टक्राउन चाहान्छु ।❤❤❤❤
मनोज भाइ र नवराज भाइलाई बधाई अनि शुभकामना
❤❤❤❤
म जस्तै tiktok हेरेर आएकाहरु हाजिर गरौं त😅
😂😂
Chithorne ko dohori dekhera aako ma pani
❤❤
🤣🤣
@@baonsudip8522😅😊
🙋♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्🙏म्यानमार बर्मा देखि प्रेम ❤🤗💕
Best show ever ❤️ 💙
I like barma
Nice
मनेज गिरी नबराज काब्री र श्याम राणालाई पहिलो पटक इ नेपाल राेधि घरमा देख्दै छु सारै राम्रो छ तिनै जनाको प्रस्तुति मलाई मनपराे म हाल बहराइनबाट हेर्दै छु🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️👍️👍️👍️👌👌
❤
आहा कति रमाईलो हो 🙏🙏👏🏾👏🏾😍👍👌 चिथार्ने मनोज त दुवै पुगिसक्यो
धेरै राम्रो।।।आगामी दिनहरुमा पनि यस्तै रमाईलो दोहोरी हेर्न पाईयोस हस धन्यबाद!!! ENepal का सबै कार्य कर्ताहरुलाई
सधै tiktok मा देख्ने चिथर्ने लाई आज live देख्न पाउँदा खुशी लाग्यो🙏💘🌺🥀💐🌼🏵️🌹🌷
मलाइ मन पर्ने धादिङे भाले नवराज काफ्रे मात्र हो i love nawaraj
खत्रानै हो गाउने पनि चिथार्ने भाइ अग्रिम सुभकानमा 🇳🇵🇳🇵😍😍
श्याम राना भाइ लगायत सम्पुर्न उत्कृष्ट कलाकार भाइ बैनी हरुलाइ मिठो दोहोरी को लागि big सम्मान 🙋🙋र सुभकामना🎉🌺🎉🌺🎉🎉
मनोज गिरिको fan कोको हुनुहुन्छ😂
सारै राम्रो लाग्यो लोक दोहोरी गीत तर आज सुमन सर लाइ देखदिन त । अझै रमाइलो हुनथिय
Sarai kada dohori lastai man paryo hajur thank you so much e nepal rodhi ghar teem lai •
निकै भएको थियो रमाइलो दोहोरी न हेरेको आज भने धौ पुग्ने गरि हेरियो चिथोर्ने पनि कडा रैछ यार दोहोरी गाउन सबै कलाकार हरुलाइ हार्दिक शुभकामना
सारै राम्रो छ मनोज ब्रो म पनि मलेशिया देखि हेर्दै छु सबै लोक गायक पर्ती मेरो समान छ 🙏🙏🙏🙏🙏
आहा कति राम्रो दोहोरी गीत मलाई त सारै मन पर्यो सायद बिदेसी मुलक मा भएको भयेर होला please हाम्रो गुल्मीको बहिनि लाइ नि लियर आउनु न कुनै दिन 🙏🙏🙏
भाइरल भयो ।मनोज भाइ एति राम्रो गाउनु हुन्छ नेपाल मै बस्नु यतै केही गर्न सक्नु हुन्छ।
सबै को कडा कडा प्रहार अस्मिता bast and sweet गाईका😍❤🎉
Manoj giri vaiko Kala gala ani confident ramro chha..ma Japan bata herdai xu..sabai janalai suvakamana
नमस्ते सम्पुर्ण ई नेपाल राेधिघर चलाउनु भएको समिति परिवार लगायत सम्पुर्ण चर्चित कलाकार मन मुटुहरुमा हार्दिक नमन व्यक गर्दछौं म पनि कुनै दिन गाउन आउछु
Hajur chitharni ma Dubai Dekhi herdain. Xu ma hajur ko TikTok frend Pani ho daami xa jay sangit
ल मनोज ठिक छ अझै प्रगति गर्दै जानू
manoj giri bro lai congratulation hai. Keep it up ramro xa aagadi badna anurodh xa mero ma qatar bara herdai xu hai yo program
ल बधाई मनाेज गिरि🎉🎉
दुबइ जान्छु भनेको क्यार्ने दोहरि गाउन गएछ चिथर्ने🤣🤣सल्ला धुपैले ......रमाइलो मात्र।
मनोज सब्द ढिलो भये पनि सब्द कडा नै आको छ ।आझै सब्द को खानी छ तिमी सग सुभकमन मनोज जि।
Top Top kalakar judhaunu bhayexa bal kumar sir ramailo lagyo yestai yestai dohori continue herna pam
मनोज भाइ ले पनि राम्रो गाउनु भयो❤❤❤❤❤
Ramro hoina ati baball gaunu vo ni remkalaa
देस छोडे पछि बल्ल आयछ चिथर्नि भाई 😂
Dammi xa ajako dohori team,sabda ra vaka pani man paryo sabai team lai subhakamna, shyam bhai ra asmita baini lai chuttai maya.❤❤❤
गायक गायिका सबै उत्कृष्ट छन येसमा कुनै दुई मत छैन तर आज मलाई बाद्य वादक को ताल मेल असाद्यै मिलाएर बाजायेको छ धन्यवाद वहाँ हरु सैबै लाई। इन्स्ट्रुमेन्ट को ताल येदि राम्रो भये गाउने लाई जोस जागर आउँछ र सुन्ने लाई पनि मजा आउँछ।
चिथाेर्नेकाे बाेलिकाे शैली मन पर्छ अर्गानिक छ ।
चिथार ने भाईले पनि गाउनु हुदाे रहेछ फेरि पनि सुन्ना पाउ हजुर काे गित सबै कलाकार लाई नम्सकार कडा कडा छन सबै खपिस छन
दाम्मी छ गित चिथार्नी कान्छो दुबई गैसक्यो ।
म पनि बाग्लुङ्गको हुम हाम्रो ज्वाइँ पर्छन् चिथर्नी ज्वाइँ
गजब भाको छ मनोज भाइ ♥️♥️♥️♥️
जे भए पनि चिथोर्ने स्याङजाली ठिटो कडा रहेछन्
श्याम भाई काे त के कुरा गर्नु र सबै जना प्रति उच्च सम्मान व्यक्त गर्दछू
Dohori queen maya gurungko tukka jodai ta babbalai ho
Ma aatur xu hoi hernalai first comment mero
ओ हो चिथोर्ने पनि दोहोरी गाउन त माहिर पो हुनुहुदो रहेछ नि ! उज्जल भबिस्यको शुभकामना भाइ
आहा हुर्र्र्र्र चैत चैत 💃💃💃💃💃💃दामी दामी चिथोर्नी रे हा😂😂😂पवल को बासुरि धुन एकदम राम्रो अर्को भाग कहिले आउला पर्खाईमा 🙏🙏🙏🙏
चिथार्नेको स्वर राम्रो रैछ❤❤❤
मेरो माइजू गहतेको सान माया गुरुङ लाई सम्मान छ❤❤
वा वा।माया दिदि को कडा आयो होइ
चिथार्नेको स्वर त दामो पो रैच
अहिले के गर्दै छौं भटराई किस्ने संग रम्बल घारीमा
Samman xa sampurna team lai chitharne bro best of luck git pani dammi jado raixa ❤❤❤
चिथोर्ने भाइको पहिलो प्रयास एकदम दमदार छ अरु पनि नयाँ कलाकारको प्रस्तुति हेर्न सुन्न पाइयोस्।
म त मनाेज भाइ देखेर आकाे
चिथार्ने को दोहोरी तिक्तोक मा सुनेर इ नेपाल दोहोरी सर्छ गरि आयको म त बबाल छ है चिथार्ने ब्रो ❤❤❤
चीथ्रनी को गीत सारै मन् परो है
कुरा बुझ्न चिथोर्ने तैलेनी केटी जुठो हुँदैन कहिलेनी
👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
धादिङे होनी
Kati mitho kati ramailo lok dohory geet gaunu vo sabai jana haru le ja sampurn lai badhai suvkamana x hjr ma 🙏 🙏 🙏 🙏 🙏 👌 👌 👌 👌 👌 👌 ❤ ❤ ❤ ❤ ❤ ❤ 🌷 🌷 🌷 🌷 🌷 😆😆😆😆😆😅😅
क कस्ले कहाँ कहाँ बाट हेर्दै हुनुहुन्छ अब छिट्टै नेपालीको मुहारमा खुशी सुखी छाउने दिन आउदै छ सबै नेपाली लाई पशुपतिनाथले कल्याण गरुन् ।🔔🔔🔔
Yo chitharni bhai ko kala ni khatra raixa badhai xa chithar nibhai
Specially हाम्रो यो स्याङ्गजाली bro मनोज को कुरै आर्को हो अरु dd हरु अनि सबै teamआइ हार्दिक बधाई chha
समग्रमा भन्नुपर्दा रमाइलो भयो !!भाइलाइ सफलताको शुभकामना ❤❤🎉
मनोज भाइ अगरज गाईका माया दिदी लाई सन्मान गरेर जबाफ र्गनो होस तपाईं को स्वरअति दामि छल।
भाले र चिथार्नी दुवै राम्रा
Congratulations all of you
लौ स्याङ्जालिले गरेछ बधाइ छ मित्र लाइ

आहा अति रमाइलो