Gyanendra shahi ले प्रचण्डलाई विश्वास मत नदिने,संसद बाहिर सांसदहरूको भनाभन,चर्कियो विवाद अब के होला

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ส.ค. 2024
  • Gyanendra shahi ले प्रचण्डलाई विश्वास मत दिन्न भने,संसद बाहिर सांसदहरूको भनाभन,चर्कियो विवाद अब के होला
    #gyanendrashahi #onlinekhojtv #nepalipolitics

ความคิดเห็น • 24

  • @bikashsharma2887
    @bikashsharma2887 หลายเดือนก่อน +1

    ज्ञानेन्द्र शाही जिन्दावाद ।
    जय राप्रपा ।।
    जय देश ।।

  • @shashikumarbhatta1478
    @shashikumarbhatta1478 หลายเดือนก่อน +2

    अब मौका यहि हो बालेन बहादुर कि ज्ञानेन्द्र शाही नेपालको प्रधानमन्त्री हुने ।

  • @lokeshbhandari2306
    @lokeshbhandari2306 หลายเดือนก่อน +1

    सरकार मा गएर प्रधान मन्त्री भै देश र जनता काे हित मा काम गर्नू हुन्छ भनें प्रधान मन्त्री बलेन शाही र गे निन्द्र शाही दुइ म एक टाइम यही हो

  • @user-fs5f
    @user-fs5f หลายเดือนก่อน +1

    Ramro nirnay shahi jyu

  • @ramkumarrai6598
    @ramkumarrai6598 หลายเดือนก่อน

    संघीय सरकार चाहिँ खारेज नै हुनुपर्छ, देशमा बिकाश हुने पैसा सांसद र झोले हरूले खाएरै सक्काई दिन्छ।

  • @user-lh2wi3vy3w
    @user-lh2wi3vy3w หลายเดือนก่อน +3

    माओवादी को पापी नजर ले देश तहस नहस भयो !
    माओवादी उत्पती र युद्ध लाई हेर्दा , आज को देश को हालत खराब हेर्दा माओवादी भनेपछि , एलर्जी हुन्छ , माओवादी को बीउ नमासी देश बन्दैन

  • @shambhushah2112
    @shambhushah2112 หลายเดือนก่อน +1

    Aab aaune chunab ma Mero family ko vote gayendra shahi ko party Lai ❤❤jay gayendra shahi

  • @seanthakuri7944
    @seanthakuri7944 หลายเดือนก่อน

    Ok youtub आवाजलाई ध्यान दिन सुझाव

  • @PeshalBista-bx8rs
    @PeshalBista-bx8rs หลายเดือนก่อน

    😊😊😊😊

  • @lokeshbhandari2306
    @lokeshbhandari2306 หลายเดือนก่อน

    माओबादी एमाले कंग्रेस काे पछाडि देश बर्बाद पार्नु भन्दा अरु हित मा छैन

  • @ganeshkhadka2481
    @ganeshkhadka2481 หลายเดือนก่อน

    राउटेपनि।भरटहको।पछिहिणदैछ

  • @axlrose4644
    @axlrose4644 หลายเดือนก่อน

    Support mayor Balen

  • @user-sz4kt9xk7y
    @user-sz4kt9xk7y หลายเดือนก่อน

    कांग्रेस को पूछर राउटे

  • @axlrose4644
    @axlrose4644 หลายเดือนก่อน

    Parliament ma bhayeko jo koi , aabo jhantha le ye sabai face haru lai kick out, boycott garnai parxa, natra always kali kali kai c o c k huni ho

  • @sureshtiruwa5984
    @sureshtiruwa5984 หลายเดือนก่อน

    Raute gendar shai herula

  • @kajigajmer4154
    @kajigajmer4154 หลายเดือนก่อน

    सरासर था छ तिमिहरु किन मिलेको कालो कङ्रेस र एमाले को कति ढाट्छोउ

  • @yurajmahat3521
    @yurajmahat3521 หลายเดือนก่อน

    ए प्रचन्डेको छाउरो रास्ट्र पति त सुरु दिन मानै नागृता बिदेक मा सम्बिधान बिपरित ल्याप्चे लगाएर बिबादित भैसकेको छ यो बेबस्ता फेल भैसक्यो के आतङ्गककारी को छाउरो लेख नाथ दाहाल लाई भन्न चाहान्छु यो भन्दैमा काङ्गरेस र एमाले अन्य पाटी ले ठिक गरेको छ भन्नी होइन आज सम्सदमा जत्तिपनी नया पुरना सबै अब्सरबादी रास्ट्र घाँटी जनघाती चोरै चोर हुन 😡😡