बालुवाटार घेराउ गर्न उर्लियो जनसागर प्रहरी सँग मुठभेडको स्थिति ! पर्यो लफडा चर्कियो आन्दोलन Hemraj

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ต.ค. 2024

ความคิดเห็น • 46

  • @AoneMediaTv
    @AoneMediaTv  2 หลายเดือนก่อน +10

    बालुवाटार घेराउ गर्न उर्लियो जनसागर प्रहरी सँग मुठभेडको स्थिति ! पर्यो लफडा चर्कियो आन्दोलन Hemraj
    th-cam.com/video/ORFl1mWaxBU/w-d-xo.htmlsi=RNIx-yTE33SrdDeQ

  • @harisaranadhikari9035
    @harisaranadhikari9035 2 หลายเดือนก่อน +3

    जनशक्ति कम भयो राजधानी बाहिर बाट पनि जनासागर थप्नु पर्यो हुनत म एउटा सुरक्षा निकाय को कर्मचारी हो मैले आन्दोलन गर्न मिल्दैन तर मेरो एकदमै फुल सपोर्ट छ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @RshCf
    @RshCf 2 หลายเดือนก่อน +4

    प्रहरी भाइ ले अब एकमुष्ठ रुपमा राजिनामा दिएर जनतालाई साथदिइ भ्रष्ट नेता कार्यकर्ता लाई एकमुष्ट राजिनामा दिएर सडकमा उत्रिए र जनतालाई साथदिइ पछि नलाग्न आग्रह गरिएको छ

  • @rudraneupane814
    @rudraneupane814 2 หลายเดือนก่อน +9

    यि गिद्ध नेता ले भित्र भित्रै हाम्रो देशलाई बेचि सकेका छन् आरजु राणा ले देश सुम्पिन दिल्लीमा गएकी हो चोर हरु सबै भारतबादि हुन मारवाडी को सेवा किन भैरहेको छ गम्भीरता सँग सोच्नु त।

  • @nareshskt316
    @nareshskt316 2 หลายเดือนก่อน +4

    नेपालमा पुलिस दादा धेरै भको छ

    • @DurgaPrasadRijal-e8h
      @DurgaPrasadRijal-e8h 2 หลายเดือนก่อน

      नेपाल देश र जनताहरुकाे सेना र सुरक्षाका लागि लडेकाे र देश एकीकृत गरेर सेना प्रहरी हाई हाई भएका थिय तर अहिलेका त राष्ट्रघाति र जनघातिहरुकाे सुरक्षा दिनुहूदैनथ्याे।

  • @hembahadur1233
    @hembahadur1233 2 หลายเดือนก่อน +6

    बङ्लादेशमा देखेर जोस आको छ तर अति भयो नछोड

  • @atmaramram9921
    @atmaramram9921 2 หลายเดือนก่อน +2

    देशका प्रहरीले देशको हितमा काम गर्न राम्रो होला । भरष्ट्र नेताको हितमा होइन ।

  • @LauwaLimbu-i8i
    @LauwaLimbu-i8i 2 หลายเดือนก่อน +3

    सामन्ती एकात्मक स्वार्थवादी समाज हाेईन नेपालीहरुकाे सहअस्तित्व सहितकाे शासन व्यवस्था नेपालमा चाहिएकाे हाे यस्ताे एकात्मक सामन्तवादी स्वार्थ स्थापना गर्ने हाेहल्ला भित्र नेपाल कब्जा गर्ने भारतिय बिस्तारवादकाे नाटकिय घुसपैठ भएकाे नाैटंकीले नेपाल नेपालीकाे रक्षा गर्दैन

  • @RudharaBadhur
    @RudharaBadhur 2 หลายเดือนก่อน +4

    सहि कुरा

  • @Nirojtiwari-d4v
    @Nirojtiwari-d4v 2 หลายเดือนก่อน

    ❤❤❤❤❤ सहि हो

  • @LokBahadur-q8g
    @LokBahadur-q8g 2 หลายเดือนก่อน

    Absolutely correct 💯 sir 👍👍👍❤❤❤❤

  • @kuntitiwari890
    @kuntitiwari890 2 หลายเดือนก่อน

    Go head we support you ppl

  • @PersonalHome-t3z
    @PersonalHome-t3z 2 หลายเดือนก่อน

    सबै❤यकहुनुपरछ❤भृसटजति सबै लाइ लखेटनुपरछ अघिबडौ❤दाजुभाइ❤दिदिबैनि❤अबछाडनु हुदैन

  • @ekabahaduradhikari4675
    @ekabahaduradhikari4675 2 หลายเดือนก่อน

    Good.

  • @ShivalalBhurtel
    @ShivalalBhurtel 2 หลายเดือนก่อน +2

    Jay.uba.hamipaniaghcham

  • @gcl_myyoutubechannel7037
    @gcl_myyoutubechannel7037 2 หลายเดือนก่อน

    नेपाल-नेपाल नै होस क्या✊

  • @premshrestha3507
    @premshrestha3507 2 หลายเดือนก่อน +1

    #भ्रष्टाचारिको सर्वस्व हरण सहित जेल कोच्ने कार्यवाही!
    #जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री !
    #समानुपातिक खारेजी
    #प्रदेश खारेजी
    नगरे सम्म देशको बिकास २००% हुनै सक्दैन!

  • @miss-zq9yp
    @miss-zq9yp 2 หลายเดือนก่อน

    आन्दोलन गर्ने मानछेहरू नै छैनन् त यो पर ले आन्दोलन आसफल हुने भो ।

  • @KamalChhetri-fd9zi
    @KamalChhetri-fd9zi 2 หลายเดือนก่อน +1

    good ❤❤

  • @Op-kaal124
    @Op-kaal124 2 หลายเดือนก่อน +1

    ❤❤ Good Right ❤❤

  • @dhurbapuri8412
    @dhurbapuri8412 2 หลายเดือนก่อน

    यकतनत्रिय बेबस्था चाहिदैन जनता झुक्याउन पाईददैन

  • @rudraneupane814
    @rudraneupane814 2 หลายเดือนก่อน +2

    Good 👍

  • @ramkaransah254
    @ramkaransah254 2 หลายเดือนก่อน +1

    Bhrast Sarkar KPOli

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt 2 หลายเดือนก่อน +1

    Greater Nepal ko jay 🌹🇳🇵❤️💔🌍😭😭😅😅🎇🌈👹👹👹

  • @shankaradhikari2676
    @shankaradhikari2676 2 หลายเดือนก่อน

    यथार्थ

  • @gcl_myyoutubechannel7037
    @gcl_myyoutubechannel7037 2 หลายเดือนก่อน

    यो वाैला नेताहरू को सोचपनी गुहू जस्तो छ...
    विकास गर्न त सोच परिवर्तन हुनु पर्छ क्या!❤

  • @krishnabahadurgthapa4910
    @krishnabahadurgthapa4910 2 หลายเดือนก่อน

    यी परिचालित हुन ।जन्तक राजा सडक मा आउँदैनन् यो देश मा ठूलो आन्दोलन हुँदैन ।

  • @ganeshacharya-zv3gg
    @ganeshacharya-zv3gg 2 หลายเดือนก่อน

    Youbaa sakti jindabad jindabad

  • @dhurbapuri8412
    @dhurbapuri8412 2 หลายเดือนก่อน

    यकतत्रिय बेवस्था धाेका हाे

  • @SonamMoktan-q1j
    @SonamMoktan-q1j 2 หลายเดือนก่อน +3

    Very good khedni vanera matra na vana
    kam gari dekhau 😅😅😅

  • @nirmalashiwakoti3675
    @nirmalashiwakoti3675 2 หลายเดือนก่อน

    Good good chorharulai lakhetnai parxa ati gareka xan netale

  • @sakuntalashrestha6057
    @sakuntalashrestha6057 2 หลายเดือนก่อน

    प्रहरी जवानले जनताकाे शान्ति सुरक्षा गर्दै हुनुहुन्छ कि? देशमा ब्रम्हलुट गर्ने देशद्राेही भ्रष्टाचारीकाे सुरक्षा गर्दै हुनुहुन्छ जनता जान्न चाहान्छन् ? यदि जनताकाे सुरक्षाा हाे भने के जनता स्वार्थ स्वरुप उभिएका छैनन । प्रहरीले पनि मनन् गर्नु पर्छ याे समुहमा हाम्रा बालबच्चा आमाबुबा उभिनु पर्छ। युवा सम्पूर्णका लागि अगाडि बडेका हुन। जय युवा 🇳🇵🇳🇵🇳🇵

  • @dhurbapuri8412
    @dhurbapuri8412 2 หลายเดือนก่อน

    तिमिहरुकाे नेता लनई चुनाब जितेर 2:13

  • @RameshwarChaulagain
    @RameshwarChaulagain 2 หลายเดือนก่อน

    अब ठग दले फटा नेतालाई ढुङ्गा हान्नेलाई समानुपातिक सभासद दिने कानुन ल्याउने हाे कि।

  • @haridhakal7947
    @haridhakal7947 2 หลายเดือนก่อน

    go

  • @suryachaudhary-of6hh
    @suryachaudhary-of6hh 2 หลายเดือนก่อน

    jasari pani varast neta lai lakhatnuparx

  • @purushottamupadhayaya3655
    @purushottamupadhayaya3655 2 หลายเดือนก่อน

    गणतन्त्र मुर्दाबाद

  • @arjunghimire-fi8je
    @arjunghimire-fi8je 2 หลายเดือนก่อน

    2-4 jana police n mari baluhatar pugidain sathi haru

  • @sommayashrestha9762
    @sommayashrestha9762 2 หลายเดือนก่อน

    Xxoddinus police sathi haru

  • @mabihanglimbu
    @mabihanglimbu 2 หลายเดือนก่อน

    Xirne chai Hoina guff matrai tiyo nii neta jastai Toit hawa haru

  • @ramkaransah254
    @ramkaransah254 2 หลายเดือนก่อน

    Tis is Loot Tantra of Kangress, Amale, Maobadi

  • @r.kchannel1034
    @r.kchannel1034 2 หลายเดือนก่อน

    😅😅😅😅😅😅hawa