प्रचण्ड र रविका बोली मिठो ! तर जातजाति भड्काएर रोटी नसेकौँ || Gyanendra Bahadur Shahi ||
ฝัง
- เผยแพร่เมื่อ 11 ก.ค. 2024
- प्रचण्ड र रविका बोली मिठो ! तर जातजाति भड्काएर रोटी नसेकौँ || Gyanendra Bahadur Shahi ||
#parlament #politics #nepal #shilapatra
Website: shilapatra.com/
Facebook: / shilapatranews
Twitter: home
---------------------------------------------------------------------------------------------------------------------------
शिलापत्र मिडिया नेटवर्क प्रा. लि.
वुद्धनगर, काठमाडौं, नेपाल
पोष्ट बक्स नंः १३६८६
---------------------------------------------------------------------------------------------------------------------------
टेलिफोन
कार्यालय - ९७७ १ ४७ ९६ ७०१
विज्ञापन - ९७७ १ ४७ ९६ ७००
---------------------------------------------------------------------------------------------------------------------------
ई-मेल
shilapatramedia@gmail.com
marketing.shilapatra@gmail.com
शब्द हरु कति पर्ष्ट अनि सत्य प्रतिक्रिया सलाम छ देश को लागि बोल्नु भाको मा अब गरेर देखाउ नु पर्छ❤
ठाउँमा पुग्दा जनताको हितको काम गर्नु होला नहोला तर बोलिमा दम छ माननीय ग्यानेन्द्र साही ज्युको
Ganendra ji gari raheka Chan afu sakdo julma ma pahila bhanda ramro cha ,derai Thau ma bijili pugeko cha ,marsi chamal Ra apple 🍎 KO market KO व्यवस्था राम्रो छ । गदै छन । मुख्यमन्त्री हुनुपर्छ उनी कर्नाली को ।
सहि कुरा 👏👍
@@thankforeverything4752 kaile sarkar ma thyo ra kaam gareko dekhnu vayo?? Sarkar ma navai kasaile kei kaam garnu sakdaina
Tyo thauma puge paxi sabai ko tehi ho paraa.bhukxa bhukxa tyaha page paxi lusukka lukxa .dherai nabuknus mananiya jyu baru kaam garera dekhaunus ani matrai jantako mn bujhxa haina vane ta dobato ma lukhur lukhur hideko kukurko ejat rahanxa neta haru ko ejat rahadaina.
Ever heard of Balen Shah ??@@supriyalama7969
सहि कुरा गर्नु भयो ज्ञानेन्द्र जि जिन्दावाद
प्रहरिको जागिर खाने कुराले छोयो मलाई ..
उत्तम ग्यानेन्द्र जि ।।
सम्मानिय सभामुख/ उपसभामुख कृपया राप्रपा सचेतक ज्ञानेन्द्र बहादुर शाहीलाई अन्य साँसदहरुलाई भन्दा तीस मिनेट बढि समय सँसदमा सम्बोधन गर्ने समय मिलाइ दिनुहुन हार्दिक अाग्रह गर्दछु ।
Sahikura ho mitra🇳🇵🇳🇵❤️❤️🇳🇵🇳🇵
Good
आफ्नो पार्टी को मात्र मित्र नहुनू होस माननीय ज्यु।
हामी जनता हौं कुनै पार्टी को पक्षमा नहुदा तपाई हरु को बिरोध हुने।
तेरो बाउलाई दिँदा होला कि?
बोलीमा दम भएको मान्छे😊 आज सबैभन्दा धेरै मलाइ मन परेको भाषण
मलाई नि👍😋😋
Yo jati fatah koi xaina boli ma lagnu thalyo vaney yidaru le desh bechepaxi matra thaha hunxa
@@sarojraut7634हाे हाे प्रचण्डे,रवि,केपि,देउवा दुधले नुहाएका हुन एकदम चाेखा र शुद्ध छन एकदम देशभक्त छन र एकछाक खान र एकसरो लगाउन नसक्ने अवस्थाका गरिब भनेका छन। जाे आजसम्म जस्तो सड्कमा जस्ताे बाेलि थियाे संसदमा पनिमा उस्तै छ। जाे स्थानपिच्छे बाेलि फेरदै हिँडेकाे छैन आजसम्म कुनै काण्ड र आराेपमा मुछिएकाे छैन उ फटाहा हाे हाेईन त? कुनपार्टिकाे झाेला भिर्नुभएकाे छ? कि भाैमानकाे फ्यान हाे र भाैमानकाे कुरा गरेकाे हुनाले मन दुखेकाे त हाेईन। अचम्म लाग्छ र दयापनि कस्ता कस्ता जनताछन यार अनि कसरी बन्छ देश।
@@Musiclovers-gt prachanda kp ra serey lai pani janata le dherai nai buswash gareka hunn tara mukh ma mutidiye tara yesle chai haginai dinxa 🤪🤪
@@sarojraut7634 तिमीहरू जस्ता अन्धाका मुखमा बरु हग्दैछ कँहि बुद्धि फिर्छ कि भनेर। तैपनि फिर्नबाला छैन किनकि अरु कसै अरुले तिमीहरूकाे आँखा मुतेकाे छ र मुखमा हगेकाे छ त्यसैले त्याे बाहेक अरु देख्दैनाैँ र बिराेध गरे गु खाएकाे नुन काे साेझाे मुखबाट गर्छौ । बिहानीले दिउँसोको संकेत गर्देछ भनेझैं अहिलेसम्म ज्ञानेन्द्र आचरण र नैतिक रुपमा सहिछन जुन दिन त्याे बिर्सेर गलत गर्नै छन तेहि दिन देखि जसरि सपाेर्ट गरियाे तेसरि नै बिराेध पनि गरिनेछ। तिमीहरू जस्ताे कसैकाे लठैत अन्धा गु ले आँखा टालेका झाेले भक्त त भएका छैनौं हामी,स्वतन्त्र रुपमा विचार गरिन्छ, सपाेर्ट पनि गरिन्छ र विराेध पनि।
एकदम सहि कुरा राष्ट बादि र जननेता शाहि ज्यु सलाम छ
लु आजको सबै भन्दा उत्कृष्ण कुरा ज्ञानेन्द्र बाटै आयो चित्त बुझ्यो
Wow !! Damdar Vasan Mananiye Gyanendra Shahi jiu 👍👍🙏🙏
Gyanendra Shahi's speeches are appreciated for their boldness and sincerity in addressing critical issues. It's important to encourage. his efforts while reminding him to maintain integrity and avoid the pitfalls he criticizes to be an effective leader.
जनताको आवाज संसदमा उठाउने एक मात्र व्यक्ति ज्ञानेन्द्र शाही ।❤🙏
जातीय नारा दिएर जातकाे राजनीति नगराैँ भन्ने अभिव्यक्ति सही लाग्याे।
सहि कुरा हो 🎉🎉❤❤
सहि हाे सहि ❤️🤟
धेरै रामरो कुरा गनु भयो शाहीजी
कर्णाली प्रदेशले पायोको राम्रो नेता Gyanedra हो ❤🙏
हार्दिक गोर्खाली सलाम माननीयज्यूमा💐
दम छ केटाेकाे बाेलिमा
Sab ko boli ma dum xa.tara kera garnu tyo boli ko juun tym tym ma change Bhai rakhxa...
सहि ! एक सचा निडर, जुझारु, इमानदार अत्मबिस्वाश भएको रास्ट्रबदी माननिय ग्यानेन्द्र शाही!
Gyanendra shahi ko speech man पर्यो आज
सत्य भनाई
कुरा त सहि हो
जय ज्ञानेद् जि
हिरालाल विश्वकर्मा जति राम्रो काेहि थियन्न आज आएर कुकुकाे सासन चल्याे धिकार छ नेपाल जय राष्ट्रबाद
राम्रो अभिव्यक्ति
सहि हो सही ❤❤❤
अति राम्रो बिस्लेसणात्मक जवाफ दाहाल सरलाई।
Hami Nepali , Hamro Nepal 🇳🇵 🙏
Good sahi kura
Thank you gyanendra for hetauda
Hora
Sahi kura salam 6 gyanendra sir heart touching kura sunna payiyo hajurko mukh bata thanks sir
100% Rigt कुरा सत्य
याे कुरा सही हाे
नेपालको इतिहासमा यतिको बोलिमा दम भयको साम्सद मैले देखेको थियन जय नेपाल गानेन्द्र शाहि
नेपालको एक मात्र साम्सद जस्ले देश र जनताको पक्षमा कुरा हुदा पार्टी प्यानल नहेरी सहि र गलत छुट्याउनु हुन्छ, जस्ले जे भनोस ज्ञानेद्र शाही बोल्दा धेरैको मुटुमा भुकम्प जान्छ ❣️🙏
hahaha bolcha matra kehi kam gardaina
Great
ज्ञानेन्द्रका कुरा ठीक लाग्यो ❤
गारो छ हो ग्यानेसाहि जि नेता भएर काम गर्न
सहि कुरा यसै गरि बोल्नु पर्छ धन्यवाद
Kada🙏🙏
अति ठिक
सलुट शाही ज्यु,एकदाम सहि कुरा
अझ शाही ज्यु यो मगराँत,तामसलिङ
लिम्बुवान,थारु,मधेश,तमु यी सबै
खरेज हुनु पर्ने,अर्को प्रदेश पनि
खरेज हुनु पर्छ
सलाम छ ज्ञान बहादुर शाही ज्यु।
सहि छ
Yesssss
धेरैचुरि फुरि नगरेहुन्छ
Excellent presentation and very relevant, I love this gentleman.
Good job Ganendar sir jay nepal❤
दम छ ❤
100% sahi bhannu bhayo, gyanendra sir keep it up hami 3crore Nepali janta hjr ko sath ma xau jai Nepal 🇳🇵
दम छ हेर्नुहोस यत्तिको हुनु पर्छ
सहि कुरा हो
Sahi kura
वर्ष ेनि पहिरोले १ ठाउँमा पटकपटक गाडि तिसुलि मा झरे र ज्यान गुमाये 😢😢😢😢😢बिचारा हरु..... कसैको परिवार लठ्ठी पत्र भयो।
हार्दिक श्रद्धाञ्जली तथा सोकाकुल परिवार समवेदना प्रकट गर्दछु।
सरकार भने सरकार ढाल्न र मन्त्री बन्न मा होडबाजि छ।।।
कठैबरा हाम्रो जिन्दगी😢😢😢😢😢
Right
Great 👍👍👍
अति मार्मिक र यथार्थ ।
एकचोटी नेतृत्व मिलोस अनि हेरम!
launa power lagaidinus mitra??😂😢
सहि कुरा गर्नु भयाे ज्ञानेन्द्र जि जिन्दावाद 🇳🇵
शुभकामना छ
Sir Jai nepal hjr lai
दुइ जिब्रो भएको ज्ञानेन्द्र,आफै भन्दै छ रबि जि समय थोरै भो भन्नुस् भन्छ अनि यो समातेको खै त्यो समातेको खै, बाहिर बसेर बोल्नु र कानुनमा बाधिएर काम गर्न सजिलो छैन, केही लाई समातेको हो जेल जाने बित्तिकै बिरामी हुन्छन्, कति अपराधी दश वर्ष बार्ह बर्ष मा पनि समातेको हुन्छ,शाहि ज्यु नया सरकार बन्दै छ मन्त्रि भएर गरेर देखाईदिनुस हेरौं भुके जस्तो काम कति हुन्छ,
सलाम छ ज्ञानेन्द्र शाही 💪💪👍
अति भयो जात र धर्मको राजनीति
सहि सलाम छ ज्ञानेन्द्र शाहि लाई
Salam x gyanendra ji
He's the best man of Nepal..
Desh ko lai bolne aagadi baudauni he's the one ❤😢🇳🇵🇳🇵
१००% सहि कुरा गर्नु भयो । ज्ञानेन्द्र जि ।
नेता यस्तो हुनुपर्छ
रामरोछ ठिकभनुभो
Yo khate ghus khana dinu parcha bhanera bhandai cha. Oli lai pm banauda khusi cha. Yo manchey le kura ghumaudai cha. Bholi mantri khaney batoo banaudai cha. Choor ho.
केही गर्ने हाेइन विराेध गर्याछ।खुट्टा तानेकाे छ दहीचिउरे।
यो बाहुने मिडियाहरू यस्तो छन कि बाहुनको पक्षमा बोल्यो भन् यति हाईलाईट गर्छन कि
Ramro kura gareko xaina ra? K vo? Talai muji?? Ramro lai ramro vanne hoina ra?? Veda jasto buddhi xa ani muji ta jasto lay garda desh bigreko ho
सही हो ।
🇳🇵🥀
गाँड मा दम छभने ज्ञानेन्द्र शाही ले गृह मन्त्रि बनेर रबि र प्रचण्ड ले खोल्न नसकेको फायल खोलेर देखाय भैगोनि
Boli matraie ho sahiko pani
Jatiko kura gare Psxi yaha dharamko kura aaunu huna yo ganye vhane manxe jata malkhu utaye dalku mahako gafadi chor
कसरी बन्छ य मन्त्री त्यति पनि थाहा छैन
ठाउमा उभिएर यतिको बोल्ने दम भएको र समय संघ यथार्थ बिचार राख्ने एक मात्र ग्यानेद्र शाही ज्य लाई हिर्दय देखि सेलुट्।🇳🇵
यो मान्छे पनि सारै बोलेको हुन्छ, यक पटक यस्लाइ मन्त्री पद देउ त सरकार, अगिपछी यसरी भुक्ने ले कत्तिको सरकार चलाउदो रैछ
sakcha majale balen le sakcha vane yesle ni sakcha majale
Heraula yasko pani raja raja vandai geet gaune bahek k hi xaina kaha balen sanga tulana hau k kam gareko xa yasle??
प्रतेक शब्द सब्दमा रास्ट्र बोल्छन ज्ञान बा शाही
आफू चाेखाे छ आए आँप गए झटाराे कसैसँग न लिनु न दिनु त्यसैले गर्ने सक्छ नसके पद छाेडिदिन्छ गफ दिँदै भ्रम त छर्दैन ।
हामी युवा नेताहरु लाई राजनीतिमा प्रवेश गर्न दिनुपर्छ।
सत्य कुरा यहि हो
बोलेर देश बन्ने भए देश आफैँ बन्थ्यो होला ज्ञानेन्द्र जी। रवीलाई हेर्नुस् काम गर्न कति गार्हो छ। कसरी लडाउछन् काम गर्न खोज्नेलाई ??
कुरा मात्र जानेका नियत खराव भएकाहरूका नाकका जुका झारिदिए ज्ञानेन्द्रले
न बोलेर गुङ्गा भयेर बस्नुत दम हुनुपर्छ मन्चमा उभिएर खुट्टा कमायेर हुन्छ
नमन्छछ ज्ञानेन्द्र शाहिज्यु लाई । अती सान्दर्भिक आवाज उठाउनु भयो 1900% सहीकुरा गर्नु भयो । सबै नेताले अनी जन्ता हरुले कान खोलेर सुनुन र बुझुन पनि धन्यवाद
vasan damdar tara vrastachari lai jogaune kam, vasan le des bandaina kam garnelai saatha dina nasakne bikau neta
सलाम छ , बोलीमा दम छ ❤❤❤❤❤❤❤❤❤
Thank you Gayannendra sir salam chha all of your Raparpa party jindabad you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
१००% सही भन्नू भो ज्ञानेन्द्र शाही ज्यू हजुरलाई सलाम छ
एकमात्र जिम्दो नेपालीको छोरो माननीय ज्ञानेन्द्र सर ज्यू सलाम छ तपाईँलाई।
salut xa Mananiye Gyanendra shahi jiu
भाषण त निकै नै उत्कृस्ट गरेउ।
ज्ञानेन्द्र ज्यु ,, कति यथार्थ र बास्तबिकता बोल्नु भयो हजुरले ,, 2048 देखि त्यो सदनमा बोल्ने कयौं साम्सदहरु भन्दा हजुरको बोलिमा धेरै दम छ ,, यस्तो हुनुपर्छ नेता र देसभक्त भनेको,, कुनै लोभ, लालच बिनै यति राम्रो कुरा गर्नुभएको छ ,, म जन्मजात नेपाली कङ्रेस भएर पनि तपाईं संग पुर्ण सहमत छु,, किनकि तपाईं साचो र जनताको बोली बोलिरहनु भएको छ ,, एकपटक यहि सरकारमा सामेल भएर राम्रो मन्त्रालय सम्हालेर एक उदाहरण राख्नुस जस्ले भोलि भन्नेछन कि मन्त्री होस् त यस्तो,,, धेरै परिवर्तन गर्न सक्नुहुन्छ यदि तपाईं मन्त्री बन्नुभो भने,,, जनताको प्रत्येक्ष सरोकार राख्ने एक मन्त्रालय रोजेर जानुहोला ताकी भोलि तपाई नेपालकै एक उदाहरण बन्नुहुनेछ ल
सबै भन्दा पहिला जुम्लाका जनतालाई धेरै धेरै धन्यवाद ❤xa. किनकि, यौटा जुम्लाको जनताको मतले गर्दा आज सिंगो देशलाई फाइदा भयको छ ❤
धन्नेबाद
Salute your speech mananiya jiu
काङ्ग्रेसले एउटो मन्त्री दिएछ भने राजा ल्याउछन यिनले
यत्तिको बोल्न त पाएका छौ नि ज्ञानेन्द्र जि ,यिनै प्रचण्डले गर्दा। तिमी पनि गफ गर्ने गफाडी मात्रै हौ। मौका मिले शेरे र अोलिको तलुवा चाट्न पुग्दै छौ। सत्ता मा अर्जुन दिष्टि लगाईरहेछौ। राम्रो काम लाई बधाई दिन सिक।
किन भुन्भुनिएका /आतिएको झिंगाहरु हो??!!
ग्यानेन्द्र शाहिको डाह गर्नुको पनि हद हुन्छ नी भन्या!
समाजिक सन्जाल भरि तारिफ र तस्बिर देखेर कोहि पागल, कोहि बेहोसी भै बरबराउदै छन, भुन्भुनाउदैछन झिंगाहरु!! अब झन ग्यानेन्द्रले शाशन सत्तामा नै पुगेर चलाउन पाए के गर्लान??!!
१०/ १० बर्स जङलमा बसेर पनि यी आतंककारीले "राउटे" के र को हो? बुझेका रहेनछन!! उपमा दिनु, हुर्मत लिनुको पनि हद हुन्छ् नी!
हुनत मार्न र लूटन नै समय गयो बिचराहरुको ! कता बाट आउनु बुद्दी बिबेक?! त्यसैले कसैले गरिखाको राम्रो बोलेको के देख्न सक्थे??!
लुटिखान पल्केकाहरु आफ्नो राज्य ब्यबस्था धरासायी होला भन्ने डर छ!
धन्दा नमान तिमीहरूलाई फेरि बन जङल मै घेरा बार वाधि फेरि पनि सिनो नै खान मिल्ने गरि राम्रै ब्यबस्थापन गरी रखिदिने छन रास्ट्रप्रेमी नेपाली जनताले !!
तिमिहरुको गतिविधि देखाउन; आउदा पुस्ताले यस्तो चिडियाखाना निर्माण गर्नेछौ ताकि नेपालमा यस्ता मानव हुदारहेछन भनेर बिस्वोभरिको मनिस टिकट काटि हेर्न आउने छन ! जंगलीहरु बुझ्यौ? होस गर!!
कि! कसो रास्ट्रत्बादी जनता!!??
बोल्न पायर के गर्नु बौलाउनु पर्छ भने
Lado
पूरा सुन्नुस न कि बुझ्नु हुन्न र नेपाली मा
अति उत्तम कुरा कडा झापड
Kada aayo.❤
नेपाल- आमाको सच्चा सपूत ज्ञानेन्द्र शाही !
नेपाललीको जात एउटा मात्र त्यो पनि नेपाली ल तिम्रो समाजमा,घरमा दलित समुदायलाई घर भित्र, बिहेभोजमा भान्छे राखेर देखाउनुहोस् त, आफ्नै दिदिबहिनीहरु महिनावारी हुदा गोठमा राख्ने राउटेले पनि गफ दिन्छ ।
Khata mugi
किन भुन्भुनिएका /आतिएको झिंगाहरु हो??!!
ग्यानेन्द्र शाहिको डाह गर्नुको पनि हद हुन्छ नी भन्या!
समाजिक सन्जाल भरि तारिफ र तस्बिर देखेर कोहि पागल, कोहि बेहोसी भै बरबराउदै छन, भुन्भुनाउदैछन झिंगाहरु!! अब झन ग्यानेन्द्रले शाशन सत्तामा नै पुगेर चलाउन पाए के गर्लान??!!
१०/ १० बर्स जङलमा बसेर पनि यी आतंककारीले "राउटे" के र को हो? बुझेका रहेनछन!! उपमा दिनु, हुर्मत लिनुको पनि हद हुन्छ् नी!
हुनत मार्न र लूटन नै समय गयो बिचराहरुको ! कता बाट आउनु बुद्दी बिबेक?! त्यसैले कसैले गरिखाको राम्रो बोलेको के देख्न सक्थे??!
लुटिखान पल्केकाहरु आफ्नो राज्य ब्यबस्था धरासायी होला भन्ने डर छ!
धन्दा नमान तिमीहरूलाई फेरि बन जङल मै घेरा बार वाधि फेरि पनि सिनो नै खान मिल्ने गरि राम्रै ब्यबस्थापन गरी रखिदिने छन रास्ट्रप्रेमी नेपाली जनताले !!
तिमिहरुको गतिविधि देखाउन; आउदा पुस्ताले यस्तो चिडियाखाना निर्माण गर्नेछौ ताकि नेपालमा यस्ता मानव हुदारहेछन भनेर बिस्वोभरिको मनिस टिकट काटि हेर्न आउने छन ! जंगलीहरु बुझ्यौ? होस गर!!
कि! कसो रास्ट्रत्बादी जनता!!??
त गोथे मगर लाटो ले जुम्ला को बारेमा बोल्ने केहि आधिकार छै बुझिस बरू देश को बारेमा बोल गोथे
ग्यानेन्द्र शाहिको यो कुरालाइ हृदय देखि सलुट गर्द छु
हिन्दु रास्ट आउँछ भनेर पछि लागेको छौ।यदि भयो भने नेपालमा भयानक आधिबेरी आउनेछ।गोरुको झर्छ र खाउला ।
यस्ले रबि बाहेक अरु मान्छे देखेकै छैन ।
तेइ त है
Lamo van muji Paila kura bujh machikney ani bol
उम के। अरूका कमवोरी त कहाँअौ्ल्याउछन र सायद सरकारमा जाने होला ढाक्न परि गो नि
सहि हो
ए रविको झट्केलो के को विषयमा कुरा भइरहेछ सुन बुझ
जिउँदो सांसद एउटै मात्र छन् जो हुन माननीय ज्ञानेन्द्र शाही हुन् ❤
आज बाट देशमा कमेडि च्याम्पियन सुरु
भाग लिनलाइ कम्सेकम एउटा कान्डमा नाम मुछिएको र उखान टुक्का जानेको हुनुपर्ने
funny, vrastachari lai saatha dine nalayak yuba neta gyanendra shahi,talab pakaucha kehi kam gardaina
Sahi ho gyanendra dai🙏🙏🙏🙏jay nepal
🙏🏻🙏🏻 gyanendra dai nepalko andha kanun ho
राजेन्द्र लिङ्देनले ज्ञानेन्द्र शाहलाई जुन पद र हैसियत दिएर पार्टीमा राखेका छन् त्यो सराहनीय छ। रवीन्द्र मिश्र संसद्मा भएको भए अझ यी ठगी खाने हरुको होस गुम हुने थियो