धोबीखोलाको ७ रोपनी जग्गामा VIP को घर, प्रदेश प्रमुखदेखि एमाले नेतासम्मको घरमा चलाउलान बालेनले डोजर ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2024
  • #primetv #khabaranbasan #balen
    कार्यक्रम- खबर अन्वेषण
    Presenter: Dhiraj Basnet
    Reporter : Dhiraj Basnet / Niraj Tamang
    More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestv. .
    #PrimeTimesHD #Khabaranbesan
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

ความคิดเห็น • 1.2K

  • @tulsitamu
    @tulsitamu 2 ปีที่แล้ว +183

    वा पत्रकार ज्यु तपाइ को यो हिम्मत साहस लाइ म सलोट नै गर्छु।तपाइ जस्तो सबै पत्रकार बनुन। यसरि नै ठुला नेता हरुको पनि पर्दाफास गर्नु होला

  • @baburambk4703
    @baburambk4703 2 ปีที่แล้ว +30

    अहिराज जि निकै मन पर्थ्यो उहाँको विश्लेषण पनि देश प्रेमले ओतप्रोत लाग्थ्यो तर यिनी पनि देश चुसेरै रमाएका रहेछन्

  • @aryankarki7900
    @aryankarki7900 2 ปีที่แล้ว +39

    बालेनजी अगाडि बढनुस हामी छौ यंहाहरुको साथमा।

  • @sadrakthapa108
    @sadrakthapa108 2 ปีที่แล้ว +3

    धन्यवाद पत्रकार को हिम्मत धन्यवाद।

  • @jeetmangurung4823
    @jeetmangurung4823 2 ปีที่แล้ว +158

    कागजात हेरेर सत्यतथ्य सहित स प्रमाण छ भने तुरुन्तै डाेजर चलाऐर सरकारकाे नाउँमा जमिन ल्याउनुपर्छ

    • @govindamotey6545
      @govindamotey6545 ปีที่แล้ว +1

      छाेडनु हुुन एसता भुमाफिआ बालेन सर
      एसता लाई ठाेकनु परछ बाेरामा हालेर

  • @punyaghimire7960
    @punyaghimire7960 2 ปีที่แล้ว +27

    नक्सा पास गर्नेलाई कारबाही हुनुपर्छ ।नक्सा पास नभएकोलाई पनि लडाउनु पर्छ । सच्चा कम्युनिस्ट बालेन सर ।

  • @rvvishwakarma1693
    @rvvishwakarma1693 2 ปีที่แล้ว +36

    कडा कार्बाही होस

  • @wilson.acharya
    @wilson.acharya ปีที่แล้ว +46

    कसैलाई नछोडनु होला बालेन सर 🙏 सम्पूर्ण युवाहरु तपाइको साथमा छन 🙏
    एकपटक पुन: राजा महेन्द्र बिर बिक्रम शाह को झल्को देखिदैछ 🙏❤️

  • @devdevpari
    @devdevpari 2 ปีที่แล้ว +81

    बालेन न आको भए यो समाचार बन्थेन 😆😆😆😆जय होस बालेन 😍😍

  • @simonthapa3201
    @simonthapa3201 2 ปีที่แล้ว +18

    इ सबै भ्रष्टाचारी हरुलाई एक एक गरि फासी दिनुपर्छ प्रस्तोता बस्नेत भाइ 🙏👍️✌️👌🇳🇵

  • @saamjhanraai8108
    @saamjhanraai8108 2 ปีที่แล้ว +28

    सबैको बराबर हुनु पछं यो कानुन सबैमा नेता वा मन्त्री हो

  • @bishnubohara7576
    @bishnubohara7576 2 ปีที่แล้ว +8

    अब पत्रकारिता जगतमा पनि केहि पत्रकारहरु चाहिँ सत्य तथ्यका आधारमा पत्रकारिता गर्ने भएकाछन् खुशीकोकुरा हो। यी भूमाफियाहरुलाई ठीक पार्नु पर्छ।बालेनलाई सबैले साथ दिनु पर्छ।

  • @nugenthangden9773
    @nugenthangden9773 2 ปีที่แล้ว +34

    डोजरमात्र होइन यिनिहरुलाइ जेल मा कोच्नुपर्छ

  • @amritak477
    @amritak477 2 ปีที่แล้ว +44

    महान बुद्धिजिवि राजेश अहिर को कालो कर्तुत देखाएको मा धन्यवाद।

  • @narsinghkhati2619
    @narsinghkhati2619 2 ปีที่แล้ว +18

    पत्रकार ज्युलाई धन्यवाद ।बालेन जि को ध्यान छिटो भन्दा छिटो जावस

  • @manbir5675
    @manbir5675 2 ปีที่แล้ว +2

    धन्यबाद। तपाईंको प्रस्तुतिकालागि ।भु माफियाको पर्दाफास गर्नुभएकोमा।

  • @bpdhakal822
    @bpdhakal822 2 ปีที่แล้ว +35

    सत्य तथ्य जानकारी दिनु भएको मा धन्यवाद हजुर लाइ ?🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏👍️👍️👍️

  • @purnabista3118
    @purnabista3118 2 ปีที่แล้ว +13

    धेरै राम्रो काम गर्नु भयो मिदिया खबर अन्वेषण टिमलाई हार्दिक धन्यबाद साथै यि चोरहरुलाई पाता कस्नु पर्छ ।
    हाल:- यु य ई बाट ।

  • @binbahadurbasnet3306
    @binbahadurbasnet3306 2 ปีที่แล้ว +14

    धन्नेबाद जानकारीको लागि

  • @imagepoudel4047
    @imagepoudel4047 2 ปีที่แล้ว +1

    बालेन जि पछि नहट्नुहाेस अाम नेपाली जनता हजुरकाे साथमा छ।

  • @nilbikramrayamajhi8452
    @nilbikramrayamajhi8452 2 ปีที่แล้ว +68

    खोला को पुरानो नक्सा हेरेर सबै एक एक फाड्नु पर्छ है देश कानुन ले चलाउनु पर्छ
    भ्रस्ट दलाल लाई त्यास्मै जलाउनु पर्छ
    स्वतन्त्र मेयर बालेन साह को जय होस् 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @aadeshdangal7378
    @aadeshdangal7378 ปีที่แล้ว +1

    अहिले संम्म खायको भाडा पनि असुल गर्नु परो बालेन साह ज़िन्दाबाद

  • @amarkunwar844
    @amarkunwar844 2 ปีที่แล้ว +2

    इ सबै नष्ट गर्न पर्छ बलेन ❤️❤️👍🙏

  • @binodnayak9022
    @binodnayak9022 2 ปีที่แล้ว +173

    राम्रो कार्यक्रम राम्रो संचालक मन परो उन्नति प्रगतिको कामना सर ।।

    • @samjhanarai5915
      @samjhanarai5915 2 ปีที่แล้ว

      Hahaha dojar janiy vayo good job balen g good job

    • @roshanmoktan9577
      @roshanmoktan9577 2 ปีที่แล้ว

      Pp

    • @puspalama5156
      @puspalama5156 2 ปีที่แล้ว

      I'll 9 look okk9 look 9 ok ok

    • @travisbarker8495
      @travisbarker8495 2 ปีที่แล้ว

      vd

    • @dawalama9303
      @dawalama9303 ปีที่แล้ว

      बालेन् सर छिटो जानुस please 🙏🙏

  • @radhalimbu8656
    @radhalimbu8656 2 ปีที่แล้ว +10

    यो प्रोग्राम सारै राम्रो लाग्यो ।

  • @bedparajuli4550
    @bedparajuli4550 ปีที่แล้ว +1

    छाेड्नु हुदैन यश विषयमा नेपाली जनता साथमा छन ।।।

  • @yamkunwar7455
    @yamkunwar7455 2 ปีที่แล้ว +38

    आउदै छ बालेन को डोजर हटी हौन डटीलडने नेपाली हो बालेन र हामी नेपाली हौ अनन्य गरने लाई छोड्दैन हामी नेपाली जय नेपाल

    • @durgaprasadlimbu5705
      @durgaprasadlimbu5705 2 ปีที่แล้ว

      Ho ra, la la heru hai ta. Tukucha khola ra dhobi khola le parkhi raheko xa hai hajur. Katai garib ko tahara maa matra BALEN ko dozar chalne ho ki???

  • @thakurthapa693
    @thakurthapa693 ปีที่แล้ว +1

    prime times HD media ले राम्रो प्रसारण गरेको छ, अन्तिम सम्म follow-up गरेर जनताको माँझमा ल्याउनु पर्छ, कानुन सबै लाई बराबर हुनु पर्छ,

  • @saritaghimire4527
    @saritaghimire4527 2 ปีที่แล้ว +36

    अति नै सराहनिय कार्यक्रम यस्तै उदाहरणिय कार्य गर्नेुहोस उन्नति र प्रगतिको कामना सलुट छ हजुरलाई 👍👍🙏

  • @sabankumark.c.8090
    @sabankumark.c.8090 2 ปีที่แล้ว +1

    पत्रकार ज्यु बालेनलाई यसरी नै सहयोग गर्दै जानुहोस!

  • @naghamnag4437
    @naghamnag4437 2 ปีที่แล้ว +31

    काथमन्दुमा सधैं एमालेले जित्ने भनेको भ्रस्टाचार को रक्षक बनेर रैछ।

  • @armanisajha6944
    @armanisajha6944 2 ปีที่แล้ว +28

    Very bold and strong Journalist 👍 never seen befor in Nepal 🇳🇵 Except Rabi lamichane !

  • @manbahadur2201
    @manbahadur2201 2 ปีที่แล้ว +12

    छोडनु हुदैन बालेन सर

  • @bandbchitwan9005
    @bandbchitwan9005 ปีที่แล้ว +1

    जस जस ले यो भिडियो हेर्दै हुनुहुन्छ सबैको आमा बुबाको लामो आयु को कामना गर्दछु🙏🙏❤️

  • @karkihitesh7071
    @karkihitesh7071 2 ปีที่แล้ว +23

    लौ हजुर छाड्न हुदै हुन्न इनिहरु लाइ बालेन को डोजर यहाँ चल्नै पर्छ

  • @anilsecret1461
    @anilsecret1461 2 ปีที่แล้ว +10

    पुर्व प्रदेश प्रमुख डा • राजेश अहिराज पनि यस्ता पो छन ! निकै आदर्शवाद का कुरा छाट्दै हिन्छ्न त ईनी !😒

  • @dipakmalla6091
    @dipakmalla6091 2 ปีที่แล้ว +45

    यी भुमाफियाको घरमा डोजर चलायको हेर्न मन छ।

  • @BudiBhai-je5cd
    @BudiBhai-je5cd 2 หลายเดือนก่อน

    जय बालेन शह हिरो ❤❤❤

  • @tirthasharma1834
    @tirthasharma1834 2 ปีที่แล้ว +26

    Thanku पर्दाफास गर्नुभएकाेमा

  • @babluthakur607
    @babluthakur607 2 ปีที่แล้ว +1

    धन्यवाद छ।देशमा रहेको खोक्रो रास्ट्वादी हरुको पर्दाफास गर्नुभएको मा

  • @hombhattrai356
    @hombhattrai356 2 ปีที่แล้ว +237

    अब कुनै पनि भिअाइपि र नेता भनेर छाडन मिल्दैन पुरै भत्काउनु पर्छ

    • @ramamaskey7831
      @ramamaskey7831 2 ปีที่แล้ว +2

      Sahi ho purai bhatkaunu parx ra firta linu parx

    • @geetapoudel7030
      @geetapoudel7030 2 ปีที่แล้ว +1

      अब कुनै पनि भिआपि होस कि नेता होस छोडन हुदैन बालेन सर

    • @gunrana471
      @gunrana471 ปีที่แล้ว +1

      Q9z@@ramamaskey7831 llllll /qj away aa221 10 p

    • @lalbahadurbk4783
      @lalbahadurbk4783 ปีที่แล้ว

      @@geetapoudel7030 h9hb

  • @dineshsinghthakur7296
    @dineshsinghthakur7296 ปีที่แล้ว +1

    एक सच्चा शासकले कति परिवर्तन गर्नसक्छ । बालेन , उपमेयर र वडा लगाएत टिमलाई सलाम

  • @GSMENTERTAINMENT4evry1
    @GSMENTERTAINMENT4evry1 2 ปีที่แล้ว +19

    एमालेको कालो कर्तुत अब बालेनको डोजरले मात्र समाप्त पार्छ!
    छिट्टै आओस यहाँ!

  • @dipikamangrati5519
    @dipikamangrati5519 ปีที่แล้ว +1

    vip होस, जनता होस या, नेता हरु होस सब लाई बराबर गर्नु पर्छ हिसाब नत्र जनता हरु ओरलिलान है

  • @sajannepali199
    @sajannepali199 2 ปีที่แล้ว +164

    कुनै पनी हालत मा छोड्नु हुन्न

    • @sabitarai8958
      @sabitarai8958 2 ปีที่แล้ว +1

      Um xodnu hunna nikai thulo palteko thiye ab chakhne vo ghising ko budini nikai thulo thulo kura garthi ab chai rune din aaudaixa jastoxa😀😀😀

    • @kumaroli400
      @kumaroli400 2 ปีที่แล้ว +1

      भु माफिया लाई कुनै हालतमा छोड्नु हुदैन ।

    • @ritikaghising4865
      @ritikaghising4865 ปีที่แล้ว

      @@sabitarai8958
      N

    • @bhimban5597
      @bhimban5597 ปีที่แล้ว

      @@sabitarai8958 , cbzp

  • @beliadhikari9820
    @beliadhikari9820 2 ปีที่แล้ว +2

    पत्रकार भनेको यस्तो हुनुपर्छ भ्रष्टाचारि पत्ता लगाउनी सलाम छ सर अझै यस्ता भ्रष्टाचारिहरु छानी छानी सडकमा ल्याएर धोबी चुट्नु पर्छ सर्बजनिक जग्गा हड्पेर डकार्दै बस्नेहरुलाइ धन्यवाद पत्रकार सर

  • @mybookismylife.2798
    @mybookismylife.2798 2 ปีที่แล้ว +44

    Great job by our honest intelligent, energetic hardworking, deshbhakta real, hero Balen ji 👍🙏🏿 We public love you Balen sir 👍🙏🏿🙏🏿🙏🏿🙏🏿

    • @kirantamrkar9792
      @kirantamrkar9792 2 ปีที่แล้ว +1

      यो भु माफियालाई कुनैपनी हालतमा छाडनु हुन्न ,दोजर चलाउनु पर्छ पर्छ ,नत्र अरुलाई अन्याय हुन्छ। पदको धाक धक्कु लगाउनेलाई तह लगाउने बेला यहि हो।जय बालेन साह

    • @durgaprasadlimbu5705
      @durgaprasadlimbu5705 2 ปีที่แล้ว

      Now it's time to see is really BALEN hero or not??? Lets see what will be BALEN action for this dhobi khola and tukucha khola.

    • @mybookismylife.2798
      @mybookismylife.2798 2 ปีที่แล้ว

      @@durgaprasadlimbu5705 whatever he has done till date..no one has ever done..It has already proved that he is a real hero,he is a gem n he is a Nepal aamako saccha saput..

    • @zexieofficial
      @zexieofficial 2 ปีที่แล้ว

      @@durgaprasadlimbu5705 tukucha ma dozer lagiskayo aja aba kagxa bistarai

    • @durgaprasadlimbu5705
      @durgaprasadlimbu5705 2 ปีที่แล้ว

      @@zexieofficial yadi yo kura Satya ho bhane dami 👍👍 👍

  • @digodigo5110
    @digodigo5110 2 ปีที่แล้ว +12

    भत्काउन पर्छ र पैसा पनि माग्नुपर्छ कति बर्ष सम्म भाडा उठायो यी मुलाहरुले।मेयर बालेन कता गयो

  • @bishnubhusal5999
    @bishnubhusal5999 2 ปีที่แล้ว +38

    Great journalism

  • @flytech2024
    @flytech2024 ปีที่แล้ว

    Nepali community in Germany are with you Balen Dai.Your Work is a sign of hope for Nepal .Thank you.

  • @WE_TALK_ABOUT_SOCIETY
    @WE_TALK_ABOUT_SOCIETY 2 ปีที่แล้ว +3

    प्रेम बानियाको झल्को दिने कार्यक्रम, सारै मन पर्यो, पलाएन भएको देख्नु नपरोस । सधै निरंतरता पाहोस ।

  • @kaliyakhan2770
    @kaliyakhan2770 ปีที่แล้ว

    Ra yesto himmatko sath, baat garne yesta nidar sahashi, ra sachcha patrakarharulai mero hirdayadekhi, salam, salute, xa

  • @laxmilimbu6933
    @laxmilimbu6933 ปีที่แล้ว +3

    नापि नक्शामा हस्ताक्षर गर्ने अधिकारीको नाम पनि ल्याउनुपर्यो। नेता भन्दा मालपोत कार्यालय बाट गल्ती भएको हो। सरकारी कर्मचारी भएर व्यक्तिको नाममा जग्गा पास गरिदिने गलत मान्छे हो।

  • @krishnap.shrestha270
    @krishnap.shrestha270 ปีที่แล้ว +2

    जग्गा सरकारीकरण गर्ने मात्र होइन हिसाब गरेर अहिले सम्मको हिसाब गरेर खाएको भाडा समेत असुल गर्नु पर्छ ।

  • @sher_singh7273
    @sher_singh7273 2 ปีที่แล้ว +16

    पत्रकार ज्यु,
    बाग्मती र अरु नदिहरुको जग्गा कब्जा गरेर घर बनाउने पनि धेरै छन है । पार्त दुइ पनि ल्याउनु होला ।

  • @akshovyagurung3447
    @akshovyagurung3447 2 ปีที่แล้ว +15

    Balen is our pride and strength. Bold step ever taken in history. Keep up the good work!!! 🙏🙏🙏

  • @aryankarki7900
    @aryankarki7900 2 ปีที่แล้ว +5

    निष्पक्ष अनुसंधान होस।

  • @manjukhanal2720
    @manjukhanal2720 ปีที่แล้ว

    अति नै सराहनिय कार्यक्रम यस्तै उदाहरणिय कार्य गर्नेुहोस उन्नति र प्रगतिको कामना सलुट छ हजुरलाई 👍

  • @bishnusharma4068
    @bishnusharma4068 2 ปีที่แล้ว +7

    कुनै पनि हालतमा छोडनु हुदैन

  • @padamrai7198
    @padamrai7198 ปีที่แล้ว +1

    साहसी पत्रकार लाई सलाम।।यस्तै मेडिकल माफियाहरुको पनि पर्दाफास गर्नुहोस।

  • @sirjanathakuri3580
    @sirjanathakuri3580 2 ปีที่แล้ว +4

    कडा पत्रकार जिउ

  • @CkRai-or5si
    @CkRai-or5si 2 ปีที่แล้ว +23

    भत्काउनेमात्र होइन, आजसम्म हसूरेको पनि असुल्नु पर्छ ।

  • @sureshkhadkachhetri5896
    @sureshkhadkachhetri5896 2 ปีที่แล้ว +29

    Thank you balen ❤️

  • @Santosh.Bajagain
    @Santosh.Bajagain 2 ปีที่แล้ว +1

    Tapai Jasto Patrakar lai Dherai dherai dhannyebad sabai milera aghi badhau.

  • @rupeshthapa1657
    @rupeshthapa1657 2 ปีที่แล้ว +12

    राजेसको घरमा पनि डोजर चल्नु पर्यो बालेन सर।

  • @dharmagiri5979
    @dharmagiri5979 2 ปีที่แล้ว +2

    कानुन सबैलाई बराबर लागि हुनु पर्छ

  • @Avijeet_01
    @Avijeet_01 2 ปีที่แล้ว +8

    Salute ur journalism
    यसरी नै माफियाहरुको पर्दाफास गर्नुहोस
    Goahead

  • @rainayandra2085
    @rainayandra2085 2 ปีที่แล้ว +18

    अब बाट भुमाफिया डन हरुको अनत्य गर्नै पर्छ, र मात्र नेपालमा कानुनको सुसासन को प्रबिद्धी सुरु हुनेछ साथै देशले उग्र रुपमा बिकास हुनेछ,

  • @jeevankatwal3149
    @jeevankatwal3149 2 ปีที่แล้ว +11

    चोरहरुलाई कामकारबाही गर्नु पर्छ । सार्बजनिक जग्गा सार्बजनिक प्रयोगमा ल्याउनुपर्छ

  • @recallboy3683
    @recallboy3683 ปีที่แล้ว

    Solut chha balen sir lai good work

  • @minbahaudrranabhat.9829
    @minbahaudrranabhat.9829 2 ปีที่แล้ว +3

    निस्पकछे पत्रकारिता।👏👏👏👏👏👏👏👏

  • @nepalwatch7644
    @nepalwatch7644 2 ปีที่แล้ว

    बालेब दाजु नमस्कार एक दम ठिक भएको छ

  • @supportmeGD
    @supportmeGD 2 ปีที่แล้ว +12

    journalism shuld be like this.....salute all team🌹

    • @govindamotey6545
      @govindamotey6545 ปีที่แล้ว

      लाउनु हाेस डाेजर हामी सबै नेपाली हामी तपाईकाे साथमा छै बाेरामा हालेर

    • @govindamotey6545
      @govindamotey6545 ปีที่แล้ว

      कसै काे एक धर
      जमिछैन काेहिचै सरकारकाे जमिनमा हडपेर घरबना एर लखाै भाडा असुलेर खाने एसता लाई नठाेके कसलाई ठाेकने काेरामा हालेर

  • @ushayadukauprety9765
    @ushayadukauprety9765 ปีที่แล้ว

    राम्राे काम, राम्रो सञ्चालक, बधाइ छ

  • @chakgurung3175
    @chakgurung3175 2 ปีที่แล้ว +9

    Thank you for informed

  • @tejjungthapa7718
    @tejjungthapa7718 ปีที่แล้ว

    Sahi kura Jai Nepal

  • @anjalihitang7478
    @anjalihitang7478 2 ปีที่แล้ว +36

    डोजर लाउन नि गार्हो छ । पहिले नै नगरपालिका को सिफारिसमा बनाएको हुनसक्छ धेरैले । सबैतिर setting मिलाएर खाको ठाउँमा अदालत नि setting मै बिकेको हुन्छ ।

    • @bhimthapamagar1532
      @bhimthapamagar1532 2 ปีที่แล้ว +1

      Janata le ghokrethyak lagaunuparxa.

    • @digodigo5110
      @digodigo5110 2 ปีที่แล้ว +2

      पहिलाको सेटिङ काम छैन यो नया भर्सन हो के ।गैरकानुन रुपमा बनाएको संरचना हो भत्काउनै पर्छ। go ahead balen

    • @kaladevisubba5236
      @kaladevisubba5236 ปีที่แล้ว

      ABA ta adalat Pani khai ke janu ,sabai setting ma chalwne desh ho Nepal

  • @manishbhandari918
    @manishbhandari918 ปีที่แล้ว

    पत्रकार ज्यु लाई सलाम छ

  • @bluewhale629
    @bluewhale629 2 ปีที่แล้ว +11

    बालेन जी यस्ता सरकारी जमिन हडपेर महल ठडाउने हरू कहां डाेजर कहिले चल्छ ?

  • @shovabista5663
    @shovabista5663 ปีที่แล้ว

    यो देश बल्ला वीर छोरा को जन्मा भा छा सदै भरी भगवान् को कूपा बनी रहोस् बालेन सर माथी 🙏❤️

  • @nishashrestha7509
    @nishashrestha7509 2 ปีที่แล้ว +25

    🇳🇵Great post💞🙏💞Tq so much entire team👏👏👏👏

  • @goodnews2565
    @goodnews2565 ปีที่แล้ว +1

    कसैलाई छोड्नु होदैन बालेन सर नेपाली जनता तिम्रो साथ छ

  • @nikeshkarki4889
    @nikeshkarki4889 2 ปีที่แล้ว +6

    Very good news

  • @uadaydhakal617
    @uadaydhakal617 2 หลายเดือนก่อน

    Good patrakar ji

  • @roshankandel2578
    @roshankandel2578 2 ปีที่แล้ว +21

    सरकारि जग्गा कब्जा गर्नेलाई जाेकाेहि भएपनि छाडनु हुदैन

  • @parkashpoudle4675
    @parkashpoudle4675 2 ปีที่แล้ว

    अब चल्छ बालेन सर को डोजर धेरै भन्दिन बालेन सर को डोजर अब नेपाल भरी चल्छ 10000%

  • @nandaprasadlamichhane1104
    @nandaprasadlamichhane1104 2 ปีที่แล้ว +3

    अत्यन्तै सराहनिए प्रस्तुति ।

  • @superman-jx7rs
    @superman-jx7rs 2 ปีที่แล้ว

    तुरुन्तै कारवाही होस

  • @extramindedskm5052
    @extramindedskm5052 2 ปีที่แล้ว +10

    के यी चोर हरु लाई यसरी सरकारी जमिन हढपेर खान जन्ताले भोट दिएर पठाको हो?? यी चोर लाई 15 बर्षे जेल सजाय दिएर त्यो ती भवन हरु मा सरकारी कार्यलय या बाल गृय राख्नु पर्छ , भवन भत्काएर फेरि आफ्नै देश को सम्पत्ति मास्नु मात्र हुने छ।।। यदि संभ्ब भए ।।।

  • @binodjee5389
    @binodjee5389 ปีที่แล้ว

    salut sir

  • @NepaliSportsClick
    @NepaliSportsClick 2 ปีที่แล้ว +22

    yo channel ko pahilo ramro karyakram yehi lagyo. Hope this show will be a massive hit.

  • @salinachaudhary8546
    @salinachaudhary8546 2 ปีที่แล้ว +1

    Good jb

  • @mychannel-yy8kl
    @mychannel-yy8kl 2 ปีที่แล้ว +3

    Gajjab!! Thank you for your Report Basnet ji!!

  • @janukakhadka4220
    @janukakhadka4220 2 ปีที่แล้ว

    कानुन सबै लाई बराबर हुनुपर्छ कसै लाई काखा पाखा गरनुहुन्न मेर सायब

  • @sisnudhedo6187
    @sisnudhedo6187 2 ปีที่แล้ว +31

    Very impressive. There are very few impartial journalists who is not afraid speaking their minds without fear and favour. Well done Dhiraj Basnet, you may be a budding reporter but your presentation and the style of delivery is amongst the top. Keep it going !!

  • @govindaarnavthapa8875
    @govindaarnavthapa8875 ปีที่แล้ว +1

    यिनिहरुलाई पनि अब सरकारले दोसल्ला ओढाएर सम्मान गर्दछ । के गर्नु गुण्डा र हत्याराहरुले चलाएको देश हो यो । यि समाचार बनाउने भाईहरुलाई धन्येवाद

  • @pratikshyakafle4392
    @pratikshyakafle4392 2 ปีที่แล้ว +7

    मिडिया अन्वेषण ले अब फलोअप गरिराख्नु पर्यो । मेयर लाई सहयोग गर्नु पर्यो ।

  • @binisharma5823
    @binisharma5823 ปีที่แล้ว

    Good job patrakar ji

  • @nimson7466
    @nimson7466 2 ปีที่แล้ว +23

    Salute to Balen work👏👏👍💪🏿💪🏿💪🏿💪🏿

  • @dilaghimire9471
    @dilaghimire9471 2 ปีที่แล้ว

    बालेन केा शक्तिशाली रुप भगवान केा शक्ति हाे