म बालेन सर को १बर्ष मेयर को कार्यकाल हुँदै गर्दा यो भिडियो पुर्न रिपिट हेर्दै छु उहाले जे बोल्नु भएको छ आज त्यो कार्य सबै क्रमबद्ध रूपमा सुदार गर्दै जानु भएको छ सलाम छ हजुर लाई जय बालेन ।😊🇳🇵🌳🌳
Dhila vaxaina sabai subhachintak harulai video share garnu. Interview ma vaneko jastai nahola Tara aile ko mayor vanda 10 guna badi bikash chai hunxa ma lekhera dinxu
If Balen doesn’t win this election, no one should raise question about pollution, traffic jam, air pollution, unmanaged system of Kathmandu valley. Kathmandu got the best and qualified option this time. Please utilize this opportunity. Wish i were citizen of Kathmandu. Good wishes Balen. We are with you ❤️
Yo Tarai ko Madhesi Teli shah ho Veda Nepaliharu ho.....Kathmandu kabja garne Bharat ko Plan ho Goru Nepali ho......Thakuri Shah hoina.....kalo chasma lagayera Raati pani interview dincha.....fake ho yo....Janata Sanga ankha judhayera bolna pani nasakne.....Jhuth ko kheti gardai cha...Nepali Media pani bikau cha...chetana vaya Vedaharu ho....
@@Gonj0 I've MBA & LLB as my academic qualification....This Guy is Fake....This is all Publicity Stunts only...This is a Grand Design of India....Lots of Nepalese Young Generations are Misguided by Media nowadays...!!!
Mr. Sha is the right candidate for the Mayor of Kathmandu. He is a young and energetic, healthy, well educated and professional and most importantly he has a clear crystal vision for the development. ..Hurry up don’t miss this opportunity to support and vote him in order to change Kathmandu as a real capital of our country..
@@prajwolacharya2866 what are the things lacking on him on being mayor?why you think so? If he isn't able to become mayor then taii amale,kangresh,maubadi ka chor neta haru laii derw feri 5 barsha bigarey? As to compare with other countries,we are fucking backward rw ajhaii 5 barsha kherw janey ho vane hami ka hunxum thaxa?
पार्टीले जिते झोले उत्पादनमा रोक लगाउन सकिन्न स्वतन्त्रले जिते झोले बिस्तारै हराउने छन झोलेको संख्या घट्नु भनेको देशमा परिबर्तनको सुरुवात हुनु हो 🙏🙏🙏 VOTE FOR BALEN BALEN FOR MAYOR VOTE FOR CHANGE
हाम्राेलाई होईन राम्रोलाई रोजौं यसपालिको भोट balenशाह लाई 👏हजुरको हरेक भिजन राम्रो छ बोलीमा होईन भोलि व्यवहारमा देख्न पाउँ जितको भारी शुभकामना तपाईं माथि जनताले गरेको आशा कहिले नमरोश good luck🙏🙏🙏
मेरो सर्बप्रथम बालेन शाह लाई शुभकामना ।जितनुहोस र एउटा सुझाव हजुरलाई नजितेपनि तपाई को घोषणा पत्र हार्नु भयना मतलब अरुले जितेपनि तपाईंले पछी बसेर भय पनि तपाईंको योजना पुरा गर्न सघाउनुहोस हरेक पल्ट झक्झक्याउनुहोस सल्लाहकार बन्नुहोस यत्ति गर्दानि बेवास्ता गर्छ भने सबै जनता लाई वडा देखि महानगर सम्म जनता उठाउ आन्दोलन गरौं हिम्मत नहारौ देश बनाउ ।।
म काङ्ग्रेसमा आस्था राख्ने ब्याक्ती हो साथै म २१अै शताब्दीको युवा पनि हो म काठमाडौंको मतदाताहरुले बालेन लाई भोट गरि परिवर्तनको सुरुवात गर्न अनुरोध छ।🙏🙏🙏🙏
भिजन राम्रो भएको एस्तो ब्याक्ति जोस जाँगर भएको देशको लागि केहि गर्छु भन्ने सोच बिचार भएर अगाडि बढीरहेका वालेल शाहालाइ भोट गरेर काठमाडौको मेयमा बिजय गरौँ।जय वालेन शाह।।।
धेरै धेरै धन्यबाद काठमाण्डू महानगर बासी यो पटक असल एक मेयर मा बालेन शाह लाई vote दिनुभएकोमा हार्दिक आभार प्रकट गर्दछु। मेयर को कुर्ची ले पनी बालेन शाह लाई परख़िरहेको छ जून छिट्टै पूरा हुदै छ देस अब परिबर्तन को परखाइमा छ जून काठमाण्डू बाट नै सुरू हुदै छ।।😊😊
I've heard no other candidate with such a clear vision as Balen has. Though Being popular in social media and acquiring votes on the election day is completely different aspects, but still I hope Balen will get the maximum votes in order to be elected as the mayor of Kathmandu metropolitan City.
First person who is speaking up for the development of nepal who is humble , intelligent, youth and a positive person who can really develop a country like nepal 🇳🇵
काठमाडौॅ महानगरपालिकाको मेयर हुनका लागि स्पष्ट र सरल भाषामा राख्नुभएको आफ्नो दूरदर्शी योजनाहरू सुन्दा मन एकदमै हर्षित भएको छ स्वतन्त्र उम्मेदार अभिलाषि बालेन शाहमा जितको लागि अगावै शुभकामना साथै हार्दिक नमन🙏
म त भोट हाल्न पाउदिन तर यो पटक चाहिँ बालेन शाह लाई जिताउनु पर्छ है।भोलीको दिनमा राम्रो काम गरेर देखायो भने देशको प्रधानमन्त्री बनाउन सकिन्छ।आशा बोकेको मान्छे बालेन शाह।
परिवर्तन आफै बाट हुनु जरुरी छ , काठमाडौं बासिले ले बैशाख 30 गते मन परिवर्तन गरेर बालेन दाइ लाई मत दिनुस्, अबको 5 बर्षमा नयाँ काठमाडौंको परिकल्पना गर्नुहोस् । तपाईं एक परिवर्तनले काठमाडौं परिवर्तन पक्कै हुनेछ । vote for Balen
देश र जन्ता को हित मा काम गर्नु पर्छ :पहिला मेयर हुनुहोस अनि काम गरेर हामि जन्ता को मन जित्नु होस तपाईं मेयर मात्र हैन देश को प्रधानमन्त्री बनाउन हामि तपाइ लाइ सहयोग गर्छौ भन्ने मात्र हैन गरेर देखाउनु होस शुभकामना !vote auxa
सेतो टावर (epic) 😂👍 चित्त बुझ्यो balen sir अनि लास्ट मा 10 करोड खर्चेर चुनाव न लड्नु हाेला 😁 क्या दमदार अन्तरवार्ता .. दिल खुस कर्दिया रे बाबा 🇳🇵🇳🇵🇳🇵🙏 balen sir ले जित्नु पर्छ
म बालेन सर को १बर्ष मेयर को कार्यकाल हुँदै गर्दा यो भिडियो पुर्न रिपिट हेर्दै छु उहाले जे बोल्नु भएको छ आज त्यो कार्य सबै क्रमबद्ध रूपमा सुदार गर्दै जानु भएको छ सलाम छ हजुर लाई जय बालेन ।😊🇳🇵🌳🌳
Good wall and i धन्नेबाद
Exactly 👍🏻
म पनि
Me too
Ma pani herdai xu
देश बिकास गर्न नत युबा आएर हुन्छ नत राजा आएर हुन्छ । बिकास हुन्छत केबल बालेन साह जस्तो भिजन भएको मान्छे आउनु पर्छ
9o09 look 0
राजा head of state हुदा चोर नेता धेरै जेलमा जागिर भ्रस्टाचार गरेर।अब अहिले देश मियो बिना को दाही हुँदै छ।
I was thinking the same
@Raghav Rana मेयर ले देश बनाउने होइन ब्रो।
@@surajsubedi4425 \\*\\*\\\\\\\\\\\\mmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmm.
.
बालेन शाह को सपोर्ट मा को को हुनुहुन्छ
जिताउन को लागि काठमाडौं बादिले बुझ्नुपर्छ हामी त बाहिर बाट हौसला दिने
10000% बालेन साह आउने प्राधान मन्त्री हो👍❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🌺❤️❤️❤️
Without political affiliation impossible. The constitution is clear about that.
I support you
म पनि एक कलाकार हु आज सम्म कुनै पनि नेताका interview देखेन तर बालेन शाहको interview एक घण्टा तीन मिनेट 55 सेकेन्ड सम्म हेरे 😍😍
Same ma pani aajai ho
Molai ni music lastai man parx but music ma kei garna sakeko xaina music sikna pako xain
Sammm ma panee vote for blalen🙏🙏🙏🙏🙏💪
Same to u maam
यो interview पछि balen shah सचिक्कै मेयर को लागि परिपक्व candidate हुन जस्तो लाग्यो।।
vote for balen🙏
Dhila vaxaina sabai subhachintak harulai video share garnu. Interview ma vaneko jastai nahola Tara aile ko mayor vanda 10 guna badi bikash chai hunxa ma lekhera dinxu
right 100%%
EU EU
बालेन् शाह लाई जिताउनु पर्छ अनि मात्रै महानगर को मुहार परिवर्तित हुन्छ vote for balen
" बालेनले मेयर नजिते भने काठमाडौंका जनता शुद्ध भेडा हुन् "
J
Risi dhamala pagal ho
Risi dhamalai vetyo vani mukha ma mutdinxu
फेरी दोहोराएर हेरे काठमाँडौ बासिले सही मांछे छाने बालेन शाह प्रति गर्ब छ 🥰
बलल नेपाल ले राम्रो नेता पायकाे अाभाष भयाे, धेरै धेरै धनयबाद बालेन सर राजनीति मा अाउनुभएकाेमा।
एक घन्टा कतिखेर बितो पत्तै भएन ।
जितको अग्रिम सुभकामना बालेन दाइ 😍😍
The level of clear vision and confidence of this guy is suitable for Mayor.
जतिनै खोकेपनो जित काङ्गेस को हो
@@koshionlinetv791 masu bhaat Khais ?
@@koshionlinetv791 yesta gedey kati lis ye
@@koshionlinetv791 jhola Congress kp
@@koshionlinetv791 मासुभात खाइस त झोले यस्तै सोचिस भने 5 बर्ष अझै दुख पाउछ । अहिले सम्म काङ्ग्रेसले के गरे सोच त पढेको हौ भने..
' बालेन ' प्रधानमन्त्री भएको को को ले हेर्न चाहनुहुन्छ हाजिर गराउनु त ?? 😊
जितेपनी नजिते पनि यसरी धाराबाहिक रुपमा योजना को ब्याख्या गर्न सक्ने क्षमता लाई सलुट छ बालेन जि good luck
बलेन् दाई को interview हेर्न थालेपछि फिल्म नै हेर्न मन लाग्दैन । सफलताको शुभकामना दाई
flim herna manlagdaina re film jasto hawa hunxa ra bahnhya
True..what a inspiring person.
Same feel
❤️❤️
Exactly 👏👏
काठमाडौ बासी हो एक्चोटी बालेन शाह लाई एक चोटि मौका दिनु कतै केही भै हाल्छकी कती नेता को झोले हुनु एक चोटि बन्द आँखा खोलै बालेन शाह लाई जिताउ
Katai hoin pakai hunxa balen dai pakai garxan 100%
धन्यवाद सर बालेन सर🙏 अब चाहिँ भारत सित झुक्ने नेता र भारतको पैसामा डुब्ने नेता चाहिएन । जय ग्रेटर नेपाल चाहियो । हामी जनता साथमा छौ ।🙏💓🌹🙏
जित को लागी बालेन शाह लगायत सम्पुर्ण स्वतन्त्र उमेद्वारहरु लाई आग्रिम सुभकामना 🙏
बालेन जिनदा बाद
Beleyj jitau 🙏🙏
balen lai sath
काङ्ग्रेस र एमाले लाई भोट नहाल्यौ बालेन शाह लाई हाल्यौ
100% right
भोट कार्ड न हुने ले हो बालेन लाई भोट हाल्ने
म काग्रेस हो तर बेलेन दाइ लाइ जिताउ
@@avashrai5205 vote card ta jsto dimag navako badar ko haat ma xa ta ani
@@beluga124 चुप खाते बड़ी हुन्छस् गजडिया
नेताको झोले हुन बन्द गरौं
यो एक पटक मात्र वालेन शाह लाई अत्याधिक भोट ले विजयी गराउ 🙏🙏🙏🙏👍
right
yes
curret ans..
Right
T a r
भोलि देखि नै लौरो बोकेर हिड्दै छु । हजुर मेरो प्रेरणा हजुर 🙏
पहिलो पटक होला , ऋषि धमलाले आफ्नो अगाडिको opponent लागि यति धेरै बोल्न दिएको र सुनेको। Balen ❤️
" बालेनले मेयर नजिते भने काठमाडौंका जनता शुद्ध भेडा हुन् "
Ha ha sahi kura
Balen lai bolna dinu vanda NIH
K chai prashna sodhau vanera sochira xa dhamala😁😂😂
बालेन शाहाको भनाई १००% सहि छ। लहै Ktm को जनताहरू बालेन शाहालाई जीताऔ।कॉंग्रेस,एमाले,मावोबादि लाई जीताऊनु आमाको रगतपिय जस्तो हो।
Balen saha ko kuro 100% Right
If Balen doesn’t win this election, no one should raise question about pollution, traffic jam, air pollution, unmanaged system of Kathmandu valley. Kathmandu got the best and qualified option this time. Please utilize this opportunity. Wish i were citizen of Kathmandu. Good wishes Balen. We are with you ❤️
Agreee bro
Ptl I
Watch interview of Balen
Yes ekdam sahi kura
If citizens of kathmandu doesn't get this topic.. then we can say them bheda 🐑 🐏 🐑
movie हेरेकाे भन्दा पनि मज्जा balen जि काे भिजन र जवाफ सुन्दा अवकाे पालाे balen जि काे शुभकामना balen दाजु 🇳🇵🙏
@@supriyasingh7746 🤔
Sahi bhannu bhi sir
Agree yrr bro he have a great vision yrr🔥💥
honi sir
yo Nabin ji ko comment kai english ma translate garera padnus ta 🤣🤣
काठमान्डौ मात्रै होइन नेपाल कै प्रधानमन्त्री भएको देख्न चाहान्छु 🙏
♥️💯💯
He is nepal future prime minister
@@ganeshbhujel19 good
Paka hunx yakdin Tara dar lagx.khuta Tani vatuwa haru dherai xn Nepal MA
कलाकार इन्जिनियर मेयर बालेन शाह । युवा अघि सर्छ देश अघि बढ्छ। अब पालो युवाको ।🇳🇵🇳🇵🇳🇵
देशमा अति भन्दा अति भएर बालेन शाह आउनुभएकाे हाे । तेसैले बालेन शाहलाई धेरै भन्दा धेरै धन्यवाद 🙏🙏🙏❤️❤️❤️👌👌👌
This time one and only balen shah should and must win. No other option please.
If you organize an election at Facebook or any other social media then only he will win otherwise in reality he won't win 💯
Yes I want same.
balen lai najitya communist ra congress le feri ktm lai khattam parxan balen shah lai jitaunu yo country future ramro hunxa
@@muktineupane4048 " बालेनले मेयर नजिते भने काठमाडौंका जनता शुद्ध भेडा हुन् "
Yes I want to same.
बालेन शाह ज्युलाई मियरको लागि भारी मतले बिजय भएको देख्न पाउ अग्रिम बधाई तथा सफलताको शुभकामना दिन चाहान्छु🙏🙏
यसपालि यदि बालेन शाहले काठमाडौको मेयरमा जितेनन् भने यो बुझ्नुपर्छ कि नेपाली जनताको खप्परमा बिकास र समृद्धि लेखिएकै छैन।
Vote for Balen💪💪💪💪
Appreciate
Sai ho
lol
" बालेनले मेयर नजिते भने काठमाडौंका जनता शुद्ध भेडा हुन् "
Sahi ho
बलेन ले जसरी नि जित्नु पर्छ❤❤❤
शायद यो पहिलो अन्तरबार्ता होला जहाँ ऋषि धमला प्रतेक प्रश्नको उत्तर पुरा,ध्यान दिएर सुनिरहेका छन् 😅😅😅
Yo Tarai ko Madhesi Teli shah ho Veda Nepaliharu ho.....Kathmandu kabja garne Bharat ko Plan ho Goru Nepali ho......Thakuri Shah hoina.....kalo chasma lagayera Raati pani interview dincha.....fake ho yo....Janata Sanga ankha judhayera bolna pani nasakne.....Jhuth ko kheti gardai cha...Nepali Media pani bikau cha...chetana vaya Vedaharu ho....
@@theravadamahayana6329 tero bau yahi ho dhog gar
@@Gonj0 I've MBA & LLB as my academic qualification....This Guy is Fake....This is all Publicity Stunts only...This is a Grand Design of India....Lots of Nepalese Young Generations are Misguided by Media nowadays...!!!
🤣🤣🤣 right
@@theravadamahayana6329 Thakuri ho uhaa ...mero mama ho...mero mami shahi ho ..
Mr. Sha is the right candidate for the Mayor of Kathmandu. He is a young and energetic, healthy, well educated and professional and most importantly he has a clear crystal vision for the development. ..Hurry up don’t miss this opportunity to support and vote him in order to change Kathmandu as a real capital of our country..
Indeed He's young educated energetic but I don't think he's still capable of being mayor
@@prajwolacharya2866 what are the things lacking on him on being mayor?why you think so?
If he isn't able to become mayor then taii amale,kangresh,maubadi ka chor neta haru laii derw feri 5 barsha bigarey? As to compare with other countries,we are fucking backward rw ajhaii 5 barsha kherw janey ho vane hami ka hunxum thaxa?
@@prajwolacharya2866 kina mayor banna budo nai huna parxa ra?
@@prajwolacharya2866 Name one person capable 😂😂. Saying someone is not capable without knowing a more capable one is stupid.
tyo k ho sakya bhanda ta ramrae garlan ni haena ra
sakya le bhanda ta badi nae garchan jasto lagcha ta
पार्टीले जिते झोले उत्पादनमा रोक लगाउन सकिन्न
स्वतन्त्रले जिते झोले बिस्तारै हराउने छन
झोलेको संख्या घट्नु भनेको देशमा परिबर्तनको सुरुवात हुनु हो 🙏🙏🙏
VOTE FOR BALEN
BALEN FOR MAYOR
VOTE FOR CHANGE
Yes exactly
Balen balen
" बालेनले मेयर नजिते भने काठमाडौंका जनता शुद्ध भेडा हुन् "
sai kura suruwat yauta bata hunai parxa
Absolutely right 100%
Dhamla boln t de ramro sang sunn❤
उत्तम विचार अनि प्रभावकारी योजना❤️ Best Wishes ❤️🙏
सम्पुर्ण काठमाडौं बासीलाई "बालेन शाह"लाई अत्यधिक भारि मतका साथ बिजयि गराउन म विनम्र अनुरोध गर्दछु। बालेन शाह 💎👑
काठमाण्डौका सम्पुर्ण भोटरहरुलाई अनुरोध गर्दछु कि एक पटक बालेन शाहलाई साथ दियौ ।🙏
Vote for BALEN
Sahi ho
चिन्ता केही छैन सर जित्ने बालेन दाजुलेनै हो किनभने उहा भन्दा best candidate कोही उम्रीएन काठमाडौं मा
Ktm ko na vayarr dukhaa lagxaa😭😭😭
Balen sha
जित को सुभ कामना छ बालन शाह जि
हाम्राेलाई होईन राम्रोलाई रोजौं यसपालिको भोट balenशाह लाई 👏हजुरको हरेक भिजन राम्रो छ बोलीमा होईन भोलि व्यवहारमा देख्न पाउँ जितको भारी शुभकामना तपाईं माथि जनताले गरेको आशा कहिले नमरोश good luck🙏🙏🙏
thanks for good comments
बालेन जि को बिचार सारै राम्रो,काम पनि यस्तै राम्रो भए सुनमा सुगन्ध हुन्थ्यो Best of luck.
Can i f u?
बालेनले मात्र होइन सबै मिलेर र गराउनु पर्छ ऋषि जी
मेरो सर्बप्रथम बालेन शाह लाई शुभकामना ।जितनुहोस र एउटा सुझाव हजुरलाई नजितेपनि तपाई को घोषणा पत्र हार्नु भयना मतलब अरुले जितेपनि तपाईंले पछी बसेर भय पनि तपाईंको योजना पुरा गर्न सघाउनुहोस हरेक पल्ट झक्झक्याउनुहोस सल्लाहकार बन्नुहोस यत्ति गर्दानि बेवास्ता गर्छ भने सबै जनता लाई वडा देखि महानगर सम्म जनता उठाउ आन्दोलन गरौं हिम्मत नहारौ देश बनाउ ।।
Sure balenle jitxa kinke 70 % KTM ko vote youngester ko hatma xa ra youngester haruko mind fast hunxa they choose only balen
म काङ्ग्रेसमा आस्था राख्ने ब्याक्ती हो साथै
म २१अै शताब्दीको युवा पनि हो म काठमाडौंको मतदाताहरुले बालेन लाई भोट गरि परिवर्तनको सुरुवात गर्न अनुरोध छ।🙏🙏🙏🙏
I am not from Kathmandu but i support balen shah
my heartly request to all people those who live in kathmandu let's support balen shah
vote बालेन ब्रो लाई ok
" बालेनले मेयर नजिते भने काठमाडौंका जनता शुद्ध भेडा हुन् "
यो भिडियो हेर्ने बेला मा बलेन् शाह को ५२३०० भोट आइसके को छ 🥰🥰🥰🥰🥰
काठमान्डू का जनतालाई ऐले अवसर आयको छ यो अवसर को सदुपयोग गर्नु होला बालेन शाह बिजय भयको हेर्ने ठुलो धोको छ
बिना भिजनको महङ्गो नेता भन्दा बालेन शाह कयौं गुणा असल।
Sahi ho
कति राम्रो भिजन । साच्चै यस्तै युवा काे खाँचो छ महानगर लाई ।
बालेन सर लाई धेरै धेरै धन्यवाद छ
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
काठमाडौं को शिक्षित जनताले बलेन शाह लाई जिताएको हेर्न मन छ
Vot for balen shah. He is great person.
Best of luck 🙏🙏🙏
बालेन शाह लाई हर हालतमा हामी काठमाडाै बासिहरुले जिताउनै पर्छ। वहाँ structural engineer भयकाेले मेयर पदकाे लागि perfect candidate हुनुहुन्छ।
बालेन शाह जिन्दावाद जय बालेन
साच्चै संमयम्ता छ, जस्ले धमलालाई झेल्न सक्छ, पक्कै पनि दम छ बालेनमा । Vote him he is right candidate.
नेपाली को धेरै बर्ष को सपना बलेन शाह
vote for balen shaa
Youth makes nepal💚🧡💛💛🧡
पहिलो चोटि गतिलो भिजन भको मान्छेको इन्टरभ्यु हेर्न पाइयो । You have to support Balen Shah all publics who live in ktm . I am from Dadeldhura .
BALEN KO JASTO DIMAG, DURDARSHI, SAHASHI, ANI ATMAVISWASH LAI RESPECT MAN.🫡🔥🔥🔥🔥🔥
भिजन राम्रो भएको एस्तो ब्याक्ति जोस जाँगर भएको देशको लागि केहि गर्छु भन्ने सोच बिचार भएर अगाडि बढीरहेका वालेल शाहालाइ भोट गरेर काठमाडौको मेयमा बिजय गरौँ।जय वालेन शाह।।।
1 घन्टा को interview पनि कति छोटो लाग्यो कति छिटो सकियो पत्तै पाइन ❤️😘 कति उत्तम बिचार दाजु 🤗 जितको अग्रिम शुभकामना ❤️❤️
Prachade पनि यस्तै बोल्थ्यो 15 वर्ष बहिला
@@Saneepkhanal be positive.prachande ra balen ma aakash jamin ko farak xa
Yes
Plz vote for Balen Dai 💙💙
Vote for Mr.Balendra Shah
Vote for Balen shah
धेरै धेरै धन्यबाद
काठमाण्डू महानगर बासी यो पटक असल एक मेयर मा बालेन शाह लाई vote दिनुभएकोमा हार्दिक आभार प्रकट गर्दछु।
मेयर को कुर्ची ले पनी बालेन शाह लाई परख़िरहेको छ
जून छिट्टै पूरा हुदै छ
देस अब परिबर्तन को परखाइमा छ
जून काठमाण्डू बाट नै सुरू हुदै छ।।😊😊
I've heard no other candidate with such a clear vision as Balen has. Though Being popular in social media and acquiring votes on the election day is completely different aspects, but still I hope Balen will get the maximum votes in order to be elected as the mayor of Kathmandu metropolitan City.
silQp This}®4$2¥`)3%®
Ya it's true he is so focused.. Multi talented.. Good luck balen shah waiting for result..
बलेन जि काठमान्डौको मेयर मात्र हैन देशको प्रधान बन्नु जरुरी छ ! Best of luck balen g hajurko jit hos
Balen shah is gonna be the prime minister of Nepal one day.
Lets hope for the good days for our country NEPAL 🇳🇵
🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵balen sar Lai sat dioo Janta👍👍👍♥️♥️♥️
Vote for BALEN 🇳🇵🇳🇵 sakisakyo varstha ko Palo aba 🙏🙏🙏
Can someone please tell me how to mute Dhamala's every question... Or conversation please ...
this is the first time I am seeing dhamala got matched and he was really impressed by balen's composure and clarity.
haha same bro
😆😆😆
Aja dhamala maun hunuhuncha
बोलेर बाठो दौडेर छिटो हुदैन भन्ने थाह पायो होला धमला गु ले😂😂
Balen को कुरा सुन्दानै कत्ती आनन्द आउँछ साच्चिकै भने जस्तो पूरा हुदो हो त कति मज्जा हुने थियो होला😊
प्राइम एच डि काे अहिले सम्मकै शाैम्य वार्ता ! SUPER VISION! JAY HOS.
एक घन्टा को कार्यक्रम कसरी सकियो पत्तै पायन मैले त,,यो होनि तरिका बालेन जि साच्चिकै ग्रेट हुनुहुन्छ,,best of luck,,vote for balen shah.
Same yaha pani
First person who is speaking up for the development of nepal who is humble , intelligent, youth and a positive person who can really develop a country like nepal 🇳🇵
काठमाडौॅ महानगरपालिकाको मेयर हुनका लागि स्पष्ट र सरल भाषामा राख्नुभएको आफ्नो दूरदर्शी योजनाहरू सुन्दा मन एकदमै हर्षित भएको छ स्वतन्त्र उम्मेदार अभिलाषि
बालेन शाहमा जितको लागि अगावै शुभकामना साथै हार्दिक नमन🙏
बालेन सर् ले भालूलाई पुराण सुनाए जस्तो लाग्यो मलाई त।
Kada sir 😂
म त भोट हाल्न पाउदिन तर यो पटक चाहिँ बालेन शाह लाई जिताउनु पर्छ है।भोलीको दिनमा राम्रो काम गरेर देखायो भने देशको प्रधानमन्त्री बनाउन सकिन्छ।आशा बोकेको मान्छे बालेन शाह।
This man has a good vision he should get a chance
नेपालले राम्रो भिजन भएको बालेन पायो खुसि लाग्यो अग्रीम बधाई 🙏
❤धमलाको,हमला प्रस्ण,त गर्नठिकै,हो।उत्तर चाहिँ नसुन्ने बानिचै ब्यठिक हो हमला,्ज्यु।❤
यसपटक सबैले सभ्य नागरिकको परिचय दिउ👍️
आफ्नो देश आफै बनाउ 💐💐💐
आनुहोस् धेरै भन्दा धेरै भोट दिएर विजय गरौ अव देश युवा ले चलाउनु पर्छ
Good
He deserves to be Mayor, wish him all the best
बालेन जी को सोच अनुसार होस् भगवान् म प्रार्थना गर्छु । सबै युवाको सोच बालेन को जस्तो होस् र हुनुपर्छ । धेरै आशिर्वाद छ बालेन बाबू ।
He is a real gem for KTM. He has clear vision. So vote for him.
एकदम सहि हो काठमाण्डुमा नामावली भए मैले भोट बालेन शाहलाई दिन्थ्ये। अग्रिम शुभकामना !
Great man Balen sir ..Go ahead.What a clear vision
सम्पूर्ण काठमाडौं बासीलाई असल मेर पाकोमा बधाई छ ।
जित्नु पर्ने हामी युवाको प्रतिनिधि बालेन शाह नै हो।जितको शुभकामना
Yes he is legend we like his vision let's grab this opportunity we support balan shah vote for him
परिवर्तन आफै बाट हुनु जरुरी छ , काठमाडौं बासिले ले बैशाख 30 गते मन परिवर्तन गरेर बालेन दाइ लाई मत दिनुस्, अबको 5 बर्षमा नयाँ काठमाडौंको परिकल्पना गर्नुहोस् । तपाईं एक परिवर्तनले काठमाडौं परिवर्तन पक्कै हुनेछ । vote for Balen
Yespali valen ko lagi aayana vani hamro desh kahile wuthna sakdaina
good
धमला लाई बालेकाे ठूलो हमला भेरि गुड बालेन भाइ याे धमला लाई हमला गरेकाे मलाइ धेरै खुसी लाग्यो 😮😮😮👌👌👌🇳🇵🇳🇵🇳🇵
🇳🇵यदि कोहि मानिसलाई देशको चिन्ता छ र देश विकसित भएको हेर्न चाहान्छ भने त्यस व्यक्तिले बालेनलाई भोट दिन्छ।।🙏❤️🇳🇵
he has the vision, we must vote him for KTM mayor, all the best Balen ji
Yes we shud vote for ballen
Vote for ballen ✌️🙏🏻
He is really qualified person he deserves that post let's vote him and refresh the Ktm love you ballen sir 🇳🇵🇳🇵🇳🇵 hope you will do best
देशको हिराे।।।।म साथ दिन तयार छु।।
देश र जन्ता को हित मा काम गर्नु पर्छ :पहिला मेयर हुनुहोस अनि काम गरेर हामि जन्ता को मन जित्नु होस तपाईं मेयर मात्र हैन देश को प्रधानमन्त्री बनाउन हामि तपाइ लाइ सहयोग गर्छौ भन्ने मात्र हैन गरेर देखाउनु होस शुभकामना !vote auxa
सेतो टावर (epic) 😂👍 चित्त बुझ्यो balen sir अनि लास्ट मा 10 करोड खर्चेर चुनाव न लड्नु हाेला 😁 क्या दमदार अन्तरवार्ता .. दिल खुस कर्दिया रे बाबा 🇳🇵🇳🇵🇳🇵🙏 balen sir ले जित्नु पर्छ
😂😂😂
J hos history ko low budget chunab kharcha garne manxe
😂😂😂
@@sangitamasrangeemagar463 😂😂😂😂
@@sobitkarki6321 हो नी हुने विरूवा को चिल्लो पात
Vote for balen Shah ❤❤
यक दम right sir 🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹
1st time I have seen rishi damala Speechless!🔥
Balen Shah... Kejriwal of KTM......
He is the future of KTM metropolitan city....
If you wish for development..
first wish for balen as mayor....