बालेन-हर्कले तहल्का पिट्दा धमाधम जेल जादै दलका मेयर, अख्तियारले डाम्यो यी ५ सय मेयर र वडाध्यक्षलाई

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ก.ย. 2024
  • कार्यक्रम- खबर अन्वेषण
    Presenter: Dhiraj Basnet
    Producer : Niraj Tamang
    Reporter : Dhiraj Basnet, Niraj Tamang
    More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestv. .
    #balenshah #harkasampang #mayor #dhirajbasnet #khabaranwesan #nirajtamang #primetimestelevision
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

ความคิดเห็น • 398

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 หลายเดือนก่อน +173

    काठमाडौंको मेयर => बालेन शाह
    धरानको मेयर => हर्क साम्पाङ
    धनगढीको मेयर => गोपी हमाल
    नेपालको उत्कृष्ट जनप्रतिनिधिहरु 🇳🇵👌

    • @sangitathapa7495
      @sangitathapa7495 3 หลายเดือนก่อน +3

      Wow go on please save Nepal and Nepali

    • @QualityPublicationpvtltd
      @QualityPublicationpvtltd 3 หลายเดือนก่อน +2

      @@sangitathapa7495 अब काठमाडौँ र धरानका पूर्व जनप्रतिनिधिहरुको पनि पालो आउँदैछ। भाग्न सक्छौ भाग, कहाँ भाग्छौ हेरौँ चोर नेता हो।

    • @QualityPublicationpvtltd
      @QualityPublicationpvtltd 3 หลายเดือนก่อน +2

      अब काठमाडौँ र धरानका पूर्व जनप्रतिनिधिहरुको पनि पालो आउँदैछ। भाग्न सक्छौ भाग, कहाँ भाग्छौ हेरौँ चोर नेता हो।

    • @aasishbhusal6204
      @aasishbhusal6204 3 หลายเดือนก่อน

      Jati sakdo sthaniye tahama swotantra umedwar aako nai ramro.Kaam garna sakney uhahaurai nai ho.

  • @BalKrishnaKhanal-d8t
    @BalKrishnaKhanal-d8t 2 หลายเดือนก่อน +5

    जय बालेन जय गाेपि हमाल जय हर्क साङ्पान हजुर हरुलेकाम गरदै जानू तीन करोड जनता हजुर हरुकाे सथमा छन जय नेपाल 🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👌👌👌

  • @kushangsherpa4217
    @kushangsherpa4217 3 หลายเดือนก่อน +83

    ब।लेन शाह जिन्दब।द🎉🎉❤
    हर्क सम्पङ्ग जिन्दब।द🎉🎉❤
    गोपि हम।ल जिन्दब।द🎉🎉❤

    • @TaraThebe-s7q
      @TaraThebe-s7q 3 หลายเดือนก่อน +1

      Yee 3 deshko hasti mahanike hiro desh peremi jeu haru lai man mutu dekhi nai Salam xa🙏🙏🙏❤️❤️❤️

    • @prabinrai6598
      @prabinrai6598 3 หลายเดือนก่อน

      अरु सबै मुर्दाबाद😂😂

  • @duganaa7315
    @duganaa7315 3 หลายเดือนก่อน +25

    बालेन,हर्क र गोपि हमाल एक हुनुपर्छ।।।

  • @LalSingh-vj5cy
    @LalSingh-vj5cy 3 หลายเดือนก่อน +7

    बालेन,हर्क र गोपी हमाल सहित उत्कृस्ट मेयरज्यूहरुको संयुक्त प्रयास एकदम प्रशंसनिय स्वागतयोग्य रहेको मेरो ठम्याई छ ।

  • @ishworsunam4335
    @ishworsunam4335 3 หลายเดือนก่อน +23

    यो देश को धमिरा हरु पार्टी को नेता र कार्यकर्ता हरु हो

  • @rajendramaharjan8971
    @rajendramaharjan8971 3 หลายเดือนก่อน +3

    वडा सदस्यहरु पनि कम छैन.. यसमा पनि होस पुर्याउनु होला

  • @madanshrestha3063
    @madanshrestha3063 3 หลายเดือนก่อน +5

    मेयर वडा अध्यक्ष सदस्यले यतिसम्म भ्रष्टाचार गरेछ भने केन्द्र नेता र प्रदेशकाे नेताहरू मिलेर ब्रह्मलुट मचाएकाे हाेला त्यही भएर हाेला अर्थतन्त्र धाेस्त अबस्थामा गएको ।

  • @nirarajgurung7434
    @nirarajgurung7434 3 หลายเดือนก่อน +18

    कान्तिपुर र प्राईम टाईम्स नेपाल देखि लखेट्नु पर्छ।

    • @dineshlamichhane145
      @dineshlamichhane145 3 หลายเดือนก่อน +1

      Prime times batai bhaneko xau ta😂

    • @DevrajWaibaTamang
      @DevrajWaibaTamang 3 หลายเดือนก่อน

      पार्टी को कार्यकर्ता को लवज हो है यो

  • @GopalRokka-s2s
    @GopalRokka-s2s 3 หลายเดือนก่อน +4

    झपाका मेहर हरुलाइपनी पुराइ अनुसन्दान मा तानिनु पर्दछ

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 3 หลายเดือนก่อน +6

    त्यहिभएर सिर्स भनाउदाहरुले स्वतन्त्रलाइ देखिसहदैनन,जस्ता गुरु उस्तै चेला।बिकासको गतीले हिमाल चढ्दैछ।तलदेखी माथिसम्म,माथिदेखी तलसम्म।

  • @chandrarai6781
    @chandrarai6781 3 หลายเดือนก่อน +3

    पार्टी को नेता मेयरलाई छुट गराउन फेरी सांसदमा मच्चाउने हो की।

  • @krishnarai491
    @krishnarai491 3 หลายเดือนก่อน +1

    देखिएका त्यति भनेसी नदेखिएका कति? खोज खबरले अझ सुस्म खोज गरी नङगाई दिनु पर्यो।

  • @padamrana3245
    @padamrana3245 หลายเดือนก่อน

    राजनीति कुनै पार्टिले अब देशलाइ बिकास तर्फ लैजादो रहेनछ भन्ने प्रष्ट उदाहरण छ।पार्टिलाइ बहिस्कार गरौ।

  • @DhaneshworJha
    @DhaneshworJha หลายเดือนก่อน

    मेअर मात्रै होइन प्रशासक देखि साँस्द सम्म छ।

  • @gangaprasadkandel8155
    @gangaprasadkandel8155 3 หลายเดือนก่อน +1

    यो समाचार face book मा पनी आउनु पर्यो

  • @chandralalpariyar
    @chandralalpariyar 3 หลายเดือนก่อน +1

    अमुल्य भोट आफैंलाई बर्बाद पार्ने हामी दुःखी आत्महरु जय होस् भ्रष्टाचार 😭😭💔💔😁😁🙏🙏🇳🇵🇳🇵

  • @DbRai-gi6zg
    @DbRai-gi6zg หลายเดือนก่อน

    Very good thanks god.

  • @sher5556
    @sher5556 3 หลายเดือนก่อน +3

    अब नयाँ जेल बनाउनु नै पर्ने भएछ

  • @KarmaNamdol
    @KarmaNamdol 3 หลายเดือนก่อน +1

    Harka dharan balen

  • @keshartamang560
    @keshartamang560 3 หลายเดือนก่อน

    अख्तियार लाई कार्वाही गर्ने कुन निकाय हो सरकार ल? जन्ता जान्न चाहान्छ...

  • @GajurmanSampangrai
    @GajurmanSampangrai 2 หลายเดือนก่อน

    Very good 👍👍👍👍👌👌👌🙏🙏🙏

  • @supriyasangpang8810
    @supriyasangpang8810 3 หลายเดือนก่อน

    पार्टीको घुसपैठ garne lai khedaunu parx

  • @RabinGautam-o4b
    @RabinGautam-o4b 2 หลายเดือนก่อน

    भ्रस्ट्लाई जनकारबाहि गर्ने आदेश दिउँ न त माओबादी नेताले।गाउँघरमा पेटभरि खान पाउनेलाई स्सामन्ती भनेर कारबाहि गर्ने माओबादी यस्ता भ्रस्टहरुलाई कारबाहि नगरेर के हेरेर बसेको छ , कि आफै भ्रस्ट भएको कारण हो?

  • @SAROFINTAMANG-uh8yw
    @SAROFINTAMANG-uh8yw 3 หลายเดือนก่อน

    Jay greater Nepal 🇳🇵🌱🌍🎉

  • @nurbusherpa2325
    @nurbusherpa2325 3 หลายเดือนก่อน

    Balen saha Harka sampang Gopi Hamal is best ledar in Nepal 🇳🇵

  • @vishnukumarkumar8249
    @vishnukumarkumar8249 3 หลายเดือนก่อน

    Good news sar

  • @reefhousesecurity2611
    @reefhousesecurity2611 3 หลายเดือนก่อน

    Good news.

  • @prabinrai6598
    @prabinrai6598 3 หลายเดือนก่อน

    सबै धनि हुदै निस्किदै गरेछ जाठ्ठाहरु अब अरुपनि कतिछस सबैले टन्न घुस खाएर निस्किदा हुन्छ रबिले केहि गर्दैन।

  • @AnupThapa7
    @AnupThapa7 3 หลายเดือนก่อน

    Sabai chor neta haru Lai jail halnu parxa Balen dai PM Banu parxa Ani desh banxa ❤

  • @prakashgurung7214
    @prakashgurung7214 3 หลายเดือนก่อน

    यस्ता मेयर तथा उपमेयर लाई सिधै गाेली ठाेकेर मार्नु पर्ने हो ।

  • @vkchannal1358
    @vkchannal1358 3 หลายเดือนก่อน

    Jai balen❤❤

  • @mlbbking4573
    @mlbbking4573 3 หลายเดือนก่อน

    karmachari ,kangres ,kantipur ,kailas yo des ko dhamira lai janata miler karbahi garau hai

  • @sujitdhakal5571
    @sujitdhakal5571 3 หลายเดือนก่อน

    जय बालेन❤

  • @khimbk7351
    @khimbk7351 3 หลายเดือนก่อน

    तनउ तिर पनि खाेजन परयाे

  • @Mogarjerry
    @Mogarjerry 3 หลายเดือนก่อน +203

    बालेन दाइ, हर्क साम्पाङ, गोपिकृष्ण हमाल एक भएर देश हाकेको हेर्ने ठुलो धोको छ कोको सहमत हुनुहुनुहुन्छ??
    👇🏾🇳🇵❤️🙏🏾

    • @overseas2849
      @overseas2849 3 หลายเดือนก่อน +7

      Yo kulli HARkey ko level mildinna

    • @chhatrarai483
      @chhatrarai483 3 หลายเดือนก่อน

      Kasari kulli vaye k janapratinidhi le kaam garnu hudaina kun bidhan r sammidhan ma dekhautaw sir plz ​@@overseas2849

    • @kishorkumarshrestha5087
      @kishorkumarshrestha5087 3 หลายเดือนก่อน +2

      👍👍👍

    • @BikaahShrestha
      @BikaahShrestha 3 หลายเดือนก่อน

      ​@@overseas2849kin mildain gai khane vner m hrkhlai imandar neta mqnxu

    • @pradhanrairai9275
      @pradhanrairai9275 3 หลายเดือนก่อน

      ​@@overseas2849यदि तिम्रो हैसियत त्यति धेरै छ भने हर्कले जस्तै स्रमदान बाट केही गरेर देखाउनु अनि हो भनुला।नत्र तिम्रो आफ्नो हैसियत केहो?अतिबादी हौकी?जातिबादी?देशको ढुकुटीबाट काम गर्नु र जनस्रमदान बाट काम गर्नु आकाश पाताल फरक छ है अतिबादी सोचाइ भएको झोले।

  • @asmentertainment5816
    @asmentertainment5816 3 หลายเดือนก่อน +114

    Balen समर्थक जति लाइक गरुम है हजुर
    जय balen

    • @duganaa7315
      @duganaa7315 3 หลายเดือนก่อน +2

      देश बनाउने हो र नेपाली एक भएर देशको बिकास गर्ने हो भने बालेन,हर्क र गोपि यी तीन जनालाई सपोर्ट गर्नु,,बालेन मात्रै होइन ,हर्क मात्रै होइन र गोपि लाई मात्रै होइन ,,तिनै जनालाई सपोर्ट गर्नु है।।।

    • @QualityPublicationpvtltd
      @QualityPublicationpvtltd 3 หลายเดือนก่อน +1

      अब काठमाडौँ र धरानका पूर्व जनप्रतिनिधिहरुको पनि पालो आउँदैछ। भाग्न सक्छौ भाग, कहाँ भाग्छौ हेरौँ चोर नेता हो।

    • @MaheshPandit-br9mt
      @MaheshPandit-br9mt 3 หลายเดือนก่อน

      JAY balen ❤️❣️❤️

  • @thaparamesh4478
    @thaparamesh4478 3 หลายเดือนก่อน +17

    भ्रष्टचारीहरुलाई जेल हाल्नै पर्छ धन्यवाद छ सर

  • @bharatgurung2495
    @bharatgurung2495 3 หลายเดือนก่อน +29

    अब अख्तियार प्रमुख बालेन लाई बनाउनु पर्छ अनि मात्र देशले काचुली फेर्छ 🙏🙏🙏

  • @preamgrg8636
    @preamgrg8636 3 หลายเดือนก่อน +6

    येस्तो भ्रष्टाचार हरुलाई त कार्वाही अवश्य हुनुपर्छ।नत्र गोलिले उडाईदिन पर्छ।

  • @karnathamiofficial
    @karnathamiofficial 3 หลายเดือนก่อน +47

    भ्रस्ट नेता हरुलाइ टुडेखेलमा फासी दिनु पर्छ।
    देश अब युवाले चलाउनु पर्छ।

  • @QualityPublicationpvtltd
    @QualityPublicationpvtltd 3 หลายเดือนก่อน +7

    अब काठमाडौँ र धरानका पूर्व जनप्रतिनिधिहरुको पनि पालो आउँदैछ। भाग्न सक्छौ भाग, कहाँ भाग्छौ हेरौँ चोर नेता हो।

  • @shyamdas8506
    @shyamdas8506 3 หลายเดือนก่อน +14

    5 साल मा मेयर वाडा अध्यक्ष कसरी करोड पती हुन्छ सरकार लाई थाहा छैन सबै भन्दा चोर सरकार नैछ

  • @netrabasnet9640
    @netrabasnet9640 2 หลายเดือนก่อน +6

    तिन जनालाई बधाई सुभोकामनाछ राष्ट्र घातीलाई सचेत जनताले बुजनुजरूरीछ

  • @sherbahadurrai8567
    @sherbahadurrai8567 3 หลายเดือนก่อน +9

    लट्न सके लुट मेयर , लुट्न सके लुट वडा अध्यक्ष लुट , अन्त लुट्न पाईदैन , स्थानिय तहमा छ छुट ।

  • @binodtamang507
    @binodtamang507 3 หลายเดือนก่อน +97

    बालेन हर्क नेपालको हिरो भन्नेहरु हाजिर

    • @DevrajWaibaTamang
      @DevrajWaibaTamang 3 หลายเดือนก่อน

      ​@@overseas2849you don't know the meaning of development

    • @chhatrarai483
      @chhatrarai483 3 หลายเดือนก่อน

      ​@@overseas2849kasari vaye kulli varashtachar garnu Nadiya ka le ho

    • @rishinarayanshrestha9025
      @rishinarayanshrestha9025 3 หลายเดือนก่อน +1

      हर्के को गल्ती हिन्दू मन्दिर को अगाडि किन क्रिश्चियन को चर्च बनाउन किन दियो ? गाई काट्न कसरी दियो ? अब का दिन क्रिश्चियन लाई कसैले पनि भोट दिने काम नगरौ 🇳🇵

    • @estherghapestherghap2506
      @estherghapestherghap2506 3 หลายเดือนก่อน

      Mahaan dubae ho

  • @krishnaprasadrijal3609
    @krishnaprasadrijal3609 3 หลายเดือนก่อน +3

    अब फाँसी को कानुन ल्याएर सर्वस्व तानेर झुन्ड्याउनु पर्यो।

  • @krishnashrestha3670
    @krishnashrestha3670 3 หลายเดือนก่อน +4

    खबर अन्वेषण प्रतिनिधि प्रति धन्यवाद! केन्द्र, प्रदेश,न पा र गाउँपालिका र वडा सम्मको कार्यालयका कार्यकारी प्रमुख देखि लेखा समिति कार्य तालिकाबाट संचालन हुने सबै आथिर्क संग सम्बन्धित खाेज गरि सम्पुर्ण लाइ छानबिन गर्नु पर्छ। राम्रो काम लाई मुल्यांकन! नराम्रो कामलाई जेल!

  • @BalKrishnaKhanal-d8t
    @BalKrishnaKhanal-d8t 3 หลายเดือนก่อน +4

    बालेन साह जिन्दबद 🎉🎉❤ हर्क साङपान जिन्दबाद 🎉🎉🎉❤ गाेपी हमाल जिन्दबाद 🎉🎉🎉❤

  • @nischaldiltamang7451
    @nischaldiltamang7451 3 หลายเดือนก่อน +26

    दलको नेता हुनु भनेको देश र जन्ता लुट्नु हो!

  • @BalaramPokharel-oe5kl
    @BalaramPokharel-oe5kl 3 หลายเดือนก่อน +3

    सक्तिका आडमा देसको धन लुटेर खाने
    जनताको आँखा छलेर खाने कानुन
    हातमा लियर सेटिङ्गमा कानुन नभको देस
    बनाउने लाई योदेसको ब्यबस्थाले केकार्बाहि गर्ला

  • @dipak.thapa2736
    @dipak.thapa2736 3 หลายเดือนก่อน +12

    अब जनताले यी झोले दलका भ्रष्टहरुलाई पाखा नलगाए सम्म देश दुबी रहनेछ।

  • @ashokmahato6745
    @ashokmahato6745 3 หลายเดือนก่อน +6

    prime times media महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका को रातुखोला उत्खनन् को पनि छानबिन हुनुपर्छ ।

  • @churgurung856
    @churgurung856 3 หลายเดือนก่อน +23

    84 म बलेन शाहा गोपि हमाल हर्क सम्पांग मिलेर एक पार्टी खोल्नु पर्छ

    • @wonderful238
      @wonderful238 3 หลายเดือนก่อน

      Harkey out only Balen and Gopi ❤

  • @trekguidechetan8184
    @trekguidechetan8184 3 หลายเดือนก่อน +3

    के हो ? नेपालको राजनीतिक दलहरु त सबै भ्रष्टचारी हरुको दल पो हो की के हो??? मन्त्री देखि वडा अध्यक्ष सम्म सबैले भ्रष्टाचार गर्दोरहेछ त के हो???

  • @netrabasnet9640
    @netrabasnet9640 2 หลายเดือนก่อน +4

    जनताको कमजोरीहो। ई लुटेरालाई लखेटनुपरछ सचेत नागारीकले छाडनुहुदैन राष्ट्र घातीलाई लखेटनुपरछ

  • @SubbaLama-zp1mg
    @SubbaLama-zp1mg 3 หลายเดือนก่อน +9

    बालेन हर्क नेपालीको हिराे

  • @AaA-xh4ky
    @AaA-xh4ky 3 หลายเดือนก่อน +4

    सत्ते भनेको हो बालेन सर ले

  • @chakrachakra7509
    @chakrachakra7509 3 หลายเดือนก่อน +6

    good news धिराज सर सबै भन्दा अख्तियारले काम नगरेर हो अख्तियार नै पार्टीको झोले छ यो अख्तियार खारेज गर्नुपर्छ धरानको मेयर हर्क साम्पाङ्गले अख्तियारले काम नगरेको पनि भनिरहेको छ

  • @prakashk.c7504
    @prakashk.c7504 3 หลายเดือนก่อน +3

    चाँडै जेल कोच्नु प्रयो इ सबै लाई।

  • @KanxaPradeshi
    @KanxaPradeshi 3 หลายเดือนก่อน +2

    नेपालका प्रमुख शहरका मेयरहरु स्वतन्त्र उम्मेदवार हुन ।सबभन्दा पहिले त धरान , धनगदी , काठ्मान्डौ का जन्तालाइ सलुट र सम्मान छ हाम्रोलाइ होइन राम्रो लाई भोट दियर जिताउनु भयो।

  • @Mewahang-li8qw9gq7l
    @Mewahang-li8qw9gq7l 3 หลายเดือนก่อน +6

    धरानको पुर्ब मेयर उपमेर को नाम आएनत

  • @shivaaryal482
    @shivaaryal482 3 หลายเดือนก่อน +29

    श्री ५ काे सरकार भन्दा अहिलेका छाेटे राजाहरूले नाम लेखाउन सफल भएछन धन्यवाद ।

  • @TirtharajUpaddhay
    @TirtharajUpaddhay 2 หลายเดือนก่อน +3

    बालेन जतिकाे त हर्क पनि हाेईन बालेन शीत कसैलाई दाज्न मिल्दैन।

  • @kundansthapit-m8p
    @kundansthapit-m8p 3 หลายเดือนก่อน +2

    नेपालमा वडादेखी जहांपनि बिना पैसा केही काम हुन्दैन। घुष विना वडामा समेत हुने भएकोले अब उपरान्त नयां र बालेन सरको गठबन्दका ब्यक्यक्तिलाइ जिताउन बाहेक केही देखिन्दैन अबको बिकप यही हो र हालमा मतदात हरु लाइ यउटै मात्र भोत दिउं जय नेपाल जय बालेन सर र टिमहरु

  • @NarayanKhatiwoda-cr6sl
    @NarayanKhatiwoda-cr6sl 3 หลายเดือนก่อน +2

    देस्काे हिराे हरु बालेन हरक गाेपाल्हमाल हाे बुज्नपर्छ ३ कराेड जनताले

  • @sushil7567
    @sushil7567 3 หลายเดือนก่อน +8

    जय नेपाल जय धीरजसर गणतन्त्र सङ्घीय सम्बीधान को फलहो यो

  • @rajuthakali7564
    @rajuthakali7564 3 หลายเดือนก่อน +2

    कास्की अन्नपुर्ना गाउँ पालिका ३ को पनि पुरानो नयाँ अदक्षेहरु को पनि छानबिन हुनु पर्छ

  • @KrishnaRawal-xm8el
    @KrishnaRawal-xm8el หลายเดือนก่อน +1

    तिन तहको सरकार होइन तिन तहका डन बडे सङ डन मिडियम डन परदेश डन छोटा नगरपालिका वडा डन यिनि चोर फटाहा भ्रष्टाचारि भन्दा चरि घैंटे ठिक।

  • @prasanttamang705
    @prasanttamang705 2 หลายเดือนก่อน +1

    झुठो समाचार मात्र दिने हरु लाई जेलमा कोच्नु पर्छन् ।येति सत्य हो भने ती भ्रष्टाचार हरु लाई जेलमा कोच्नु पर्छ धन्यवाद

  • @somraj7012
    @somraj7012 3 หลายเดือนก่อน +1

    मेर उपमेर र वडाअदक्छेलाइ जोगाउना अदालतले कमिसनखायर जेलजानाबाटबचाउने कालाकोटेपनि भ्रष्टनैहुन यिनिकोछानबिन कस्लेकहिलेगर्ने?

  • @suryaprasad7516
    @suryaprasad7516 3 หลายเดือนก่อน +1

    खोइ ? भरतपुर महानगरपालिका मेयर र उपमेयर तथा २९ ओटै वडाका वडाध्यक्ष हरु र गाउँपालिकाका अध्यक्षहरुको भ्रष्टचार को कर्तुत के हालत छ ? तेसको जानकारी नै पाईएन । किन हो मिडियाले पक्षपात गरेजस्तो ।

  • @kasitrairai2969
    @kasitrairai2969 3 หลายเดือนก่อน +1

    धरान उपमहानगर पालिकामा अख्तियारनै संका जनक र घुस्खोरिको पक्ष्यमा देखिन्छ किन भने छान्बिन हुदैन किनहो किन।

  • @padammagar1513
    @padammagar1513 2 หลายเดือนก่อน +1

    जनताले बुझनु परछ नत्र नेताले देश बेचन बाकी छ जाग जनता संतेको साथ गरम नत्र तिमरा अाउदा छोरा नातिको फिउचर खतरा दखिन छ है

  • @RajKumarthapa-y8o
    @RajKumarthapa-y8o 3 หลายเดือนก่อน +1

    Jay Desh Jay NEPAL Jay Balen saha sir 👍🏼👍🏼🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏Jay Harka sampang hajur 🇳🇵👍🏼👍🏼👍🏼👍🏼🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @jhamakthing10
    @jhamakthing10 3 หลายเดือนก่อน +2

    मेयेर र वडा अध्यक्ष मात्र हैन प्रधानपन्च सम्मलाई अनुसन्धान हुनु पर्छ। अब जनताले ईनीहरुको बाट कुनै जग्गाको कारबार गर्नु हुदैन नत्र पछी हामिलाई थाहाथियन भन्नु पाईदैन।

  • @RamMaharjan-dj5gg
    @RamMaharjan-dj5gg 3 หลายเดือนก่อน +1

    गाउँ गाउँमा दरबार आएन सिंह मात्रै आयो सबैलाई जेलमा कोच्ने हेर्न रहर छ।

  • @junukumarimakhim6871
    @junukumarimakhim6871 3 หลายเดือนก่อน +1

    😢 पाटि बाट जाने नेता कार्यकर्ता सबै भ्रटचारीहून 😥😪

  • @suryahamal1351
    @suryahamal1351 3 หลายเดือนก่อน +1

    खै त अरकाे नाम अाएन।अख्तियारमा उजुरी परेकाे नाम पनि अाएन।

  • @ShantoshSherpa
    @ShantoshSherpa 2 หลายเดือนก่อน +1

    बलेनशा ❤💪💪💪💪
    गोपीहमाल❤💪💪💪💪
    हर्क साम्पाङ❤💪💪💪💪

  • @koylimkoylim2140
    @koylimkoylim2140 3 หลายเดือนก่อน +2

    काँगरेज पार्टी मा काहिले गतिलों आयेना बोट रामरो भये पो फल राम्रो फलछ 😡😡

  • @Vivo-kb1du
    @Vivo-kb1du 3 หลายเดือนก่อน +1

    Nepal varika vasta chari meyar ra oda adhexya lai kada karbasi garnu parxa

  • @samuelkajimaharjam1462
    @samuelkajimaharjam1462 3 หลายเดือนก่อน +1

    पार्टी पनि उल्लेख गर्नु भएको भए बेस्ट हुने सर ....।

  • @tejprasadkhanal3565
    @tejprasadkhanal3565 3 หลายเดือนก่อน

    सबभन्दाहराम खोर्सरकार्नैहो यो कान्तिपुर्लाइनलेखेती यो देस्माबिकाहुदैन इ कालोकाङ्ग्रेस देस्लुत्नेभ्रस्तचार्कोनाइके एमाले इ ज्यान मारा खाओबाबादिहरुले काम्गर्नेहरुलाइ

  • @shivshankarmahato1620
    @shivshankarmahato1620 หลายเดือนก่อน

    यो सरकार गणतन्त्रवादीहरू लुट्नलाई समानुपातिक जुन लागेको छ संघीयता लागेको छ यो देशलाई लुटेर समाप्त पार्न लागेको छ। प्रदेशको केही कामै छैन। सब लुटतन्त्र को अखारा बनाउन बनाएको छ।

  • @birendrasingh2078
    @birendrasingh2078 2 หลายเดือนก่อน

    हाम्रो देस नेपाल को महोत्तरी जिल्लाको भंगहा न पा सितापुर वाड नं चार रामनगर बिरताको श्री रामेशवरनाथ सामुदायिकबन को चारै तिर पनि बालुवा गिट्टी को चोरी र सा ब मा क्रोसर बसाई बालुवा गिट्टी को तस्करी भैराखेका छन् हामी पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख ज्यु लाई निवेदन दिनेछु। हामी नेपाली दाजुभाइहरु निसाफ पाउँछु कि पाउदैन हेरौँ त!।

  • @motilalrai7332
    @motilalrai7332 หลายเดือนก่อน

    अख्तियर बिउँझेको जस्तो महसुस भयो यो पत्रकार को भनाइ अनुसार । यदि सरकार छ भने बिउझनु जरुरी छ। जय होस् सत्यतथ्य को।

  • @KeshChhetri-u9c
    @KeshChhetri-u9c 3 หลายเดือนก่อน

    छानबिन गरि भ्रष्टाचार गरेकाे प्र माणपुगेमा त्यस्ता भ्रष्ट हरुकाे सारासम्पति राष्ट्रियकरण गरि त्स्ता भ्रष्ट हरुलाइ जियुदै खाडलखनि पुरिनु प्रर्छ जन्ताकाे पसिना पियुने हरुलाइ

  • @BikalChamling-sd9eo
    @BikalChamling-sd9eo 3 หลายเดือนก่อน +1

    Inihàr7 sàbà8lai purñà470le karbà8 ñàbhaze k3 sa4ba sadharanla8 màtra kàrbàh8 huñe?

  • @rupbahadurgurung9539
    @rupbahadurgurung9539 3 หลายเดือนก่อน

    गुनडाराजको अनतेगरनुपरछ नेपालो कानुनले तेसको उपायहो गुनडार भषटचारीलाइ भटा भट गोलीहाननु बायक अरुउपायछैन

  • @MinkumarAdhikari-u6l
    @MinkumarAdhikari-u6l 3 หลายเดือนก่อน

    भनिन्छ जनप्रतिनीधिले बाेलेकाे आवाज जनताकाे आवाज हाे ! हाम्राे संसदमा सांसदहरु यसै भन्ने गर्दछन्।जनप्रतिनीधिले गरेकाे भ्रष्टाचार पनि जनताले गरेकाे हाेइन र ?

  • @rishinarayanshrestha9025
    @rishinarayanshrestha9025 3 หลายเดือนก่อน

    यो त भयो मेयर उपमेयर र वार्ड अध्यक्ष को विषयक अख्तियार ले भेटेको देखेको ? तर के यो प्रत्येक दिन संसद्को हरूको सभाहलमा कूर्ची तोड्फोड हूल् दङ्गा आपसी लडाई साथै Mcc पास गर्न नेपालको भूमी भारतले शिमाना मिची रहदा मिच्न दिनलाई हाम्रो राम्रो प्र म को साथ सभासद को मूखमा बुजो लाग्यो या बोल्ने हिम्मत राख्दैन यी नेताले किन ? यदि देश ब्यापी रूपले अख्तियार ले आँखामा पट्टि र दिमागमा भूस भरेको छ त्येततिर किन ध्यान जाँदैन ? देशै रहे पो अख्तियार रहला ? जब मूलूक बिदेशीको कब्जामा रहने छ ? तब अख्तियारले कून कसलाई समात्ने हो ? ठूलो माछा ले समून्द्र धमिल्याय पनि कानून नलाग्ने ? सानो माछोले खोला धमिल्याउदा महाभारत ? के कानून गरिबलाई मात्रै लाग्छन् ? पावर र पहुँच भयकाहरूलाई कानून छैन ?

  • @rajbasnet9562
    @rajbasnet9562 3 หลายเดือนก่อน

    हाम्रो देसमा स्थानीय सरकारका नगर,पालिका प्रमुख 3जना मात्रै हुन अरु बाकी 750 देस लुटिखाने तस्कर दलाल हुनकी स्थानीय सरकारका प्रमुख हुन यिनिहरुलाइ कठोर भएर हिरासतमा राखेर कोर्‍आ हान्दै मुद्दा चलाएर कारागार कोचेर सम्पत्ति जफत गर्नुको बिकल्प छैन यदि देस बचाउने हो भने नत्र देसको अर्थतन्त्र तहस नहस हुन्छ

  • @Indraadhikari-xy6hk
    @Indraadhikari-xy6hk 3 หลายเดือนก่อน

    वडा का प्रतिनिधि हरुले टोल टोलमा रहेका टोलका अध्यछ्य भनाउदाहरुको मिलेमतोमा टोलका सिधा साधा जनतालाइ यो र उ गनेँ भन्दै अनाधिकृत रुपमा रकम असुल्ने र टाठा बाठा टोलका मै हु सरकार भन्द‌ै धम्काइ धम्काइ,पैशा उठायर खाने गरेको धेरै नै छन,यसमा मिलेमतो वडाको पनि छ।

  • @KumarshinghRai
    @KumarshinghRai 2 หลายเดือนก่อน

    प्रधानमन्त्री ले बिकास गर्दैन स्थानीय मेयर र वडा अध्यक्ष ले गरेको बिकास हेर्न नसके पछी जनता लाई उल्लु बनाउने तरिका नलायक नेता हरु को चाल

  • @laxmiadhikari-e3n
    @laxmiadhikari-e3n หลายเดือนก่อน

    द्रब्यपिचासलाइ भनेरलाग्दैन ,आफ्नै आमालाइ वलत्कार गराउने गरने यहाँ भन्दा अधम मानव हुदैन !

  • @dalbahadurgahamagar1912
    @dalbahadurgahamagar1912 3 หลายเดือนก่อน +2

    इलामका भेडा जनताको बुद्धि कहिले पलाउछ खै ?? 😊😊

  • @santoshoffcial3919
    @santoshoffcial3919 หลายเดือนก่อน

    मुद्दा मात्र हैन सिदै जेल हाल्ने नियम कहिले हाेला किनभने पाटिका ठुला भनाउदाले एस्ता घुसखाेरिलाइ बचाउने चलन छ हजुर

  • @PremChamlingrai-o3w
    @PremChamlingrai-o3w หลายเดือนก่อน

    अख्तियारले पनि सही छानबिन गर्न सग्दैन।अहिले त अख्तियार न्यालय त झोले नै बन्दै जादैछ।

  • @BanjyaAkash
    @BanjyaAkash 3 หลายเดือนก่อน

    अनुसन्धान मा तानिने अनि अन्तिम मा setting मा छादिने है कस्तो राम्रो अनि लोकतान्त्रिक राजनीति छि