खोलै खाने यी भीआइपी भूमाफियाको घरमा चल्यो डोजर, बालेन पुग्दा माफियाको भागाभाग, असुल्थे दशौं लाख भाडा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024
  • #balen #dhobikhola #dozar #primetimeshd #khabaranbesan
    कार्यक्रम- खबर अन्वेषण
    Presenter : Dhiraj Basnet
    Reporter : Dhiraj Basnet / Niraj Tamang
    More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestv. .
    #DhirajBasnet #NirajTamang #PrimeTimesHD #Khabaranbesan
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

ความคิดเห็น • 362

  • @chandbahadurrana9629
    @chandbahadurrana9629 6 หลายเดือนก่อน +12

    जति पनि खर्च भएको छ त्यो पैसा असुल उपर गर्नु पर्छ नगरपालिका ले करोडौं कमाएको छ चामलिङ ले कस्तो नियत आफु मातर खाने जनता लाई पेल्ने गरिब दुखि लाई माया दया न गरने तर सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय भनेको एहि समय हो बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन 🔥🔥🔥🔥🔥 जय नेपाल

  • @suzansamsong2295
    @suzansamsong2295 ปีที่แล้ว +4

    एमालेले सुकुम्बासीलाई किन ढाडस दिन्छ भनेकाे त यिनको नेताहरु सबै यस्तै सुकुम्बासी रहे छ रपाे। बल्ल कुरा बुझियाे....
    सुकुम्बासीहरुकाे पार्टी पाे रहेछ त एमाले....

  • @balkrishnadhungel6635
    @balkrishnadhungel6635 ปีที่แล้ว +16

    धेरै धेरै धन्यवाद बालेन जी । सबै ठाउँमा यस्तै गर्नु होस ।

  • @purbelikancha4863
    @purbelikancha4863 ปีที่แล้ว +6

    यसरी नै अब भ्रष्टाचार गरेर बनाइएका नेताहरूका घर पनि भत्काइयोस तुरुन्तै नडराइकन!!

  • @shamiprai4340
    @shamiprai4340 ปีที่แล้ว +41

    बालेन शाह जिन्दावाद यो धेरै राम्रो कामको लागि ।।

  • @akashlimbu6649
    @akashlimbu6649 ปีที่แล้ว +7

    चितवनमा डोजर चल्दा यति राम्रो सूरक्षा दियों प्रहरीले ।त्यहि काम काठमाण्डौमा हूदा प्रहरी सूरक्षा कहिल्यै आएन ज्यादै दु:ख लाग्यो।नगर प्रहरीहरूको योगदान बिर्षन सकिदैन❤

  • @simonakhanal5121
    @simonakhanal5121 ปีที่แล้ว +8

    Balen sir le सरकारी जग्गा फिर्ता लिनू भयाे
    प्रधान मन्त्री ले पुराना सबै नोट बन्द गराए कालो धन पनि बाहिर निस्कने थियो

  • @neerajbhattarai6117
    @neerajbhattarai6117 ปีที่แล้ว +23

    गूड् बालेन दाइ ❤️❤️🙏

  • @HANA95826
    @HANA95826 ปีที่แล้ว +7

    ठिक गनु भयो बालेन ज्यु यो काम कसैको दबाबमा नरोकियोस् तपाईं देश बनाउन भगवान ले पृथ्वीनारायण शाह र जंगबहादुर पछि तपाईं लाई पढाएको जस्तो छ हामी सबै को साथ छ सहिकामको लागि पछि नहटनु होला।

  • @Ors_06_vlogs
    @Ors_06_vlogs ปีที่แล้ว +11

    आहा।। असली पत्रकारीता र पत्रकार यस्ता हुन्छन्❣️🙏 प्रस्तुति राम्रो लाग्यो🤟❣️

  • @sunitapaudel8866
    @sunitapaudel8866 ปีที่แล้ว +5

    साची जस्तो पनि लागिरा छोइना साचोइ अब Ktm राम्रो हुदैइ छ तर हाम्रो नेपाल पनि राम्रो हुनु परेयो नी है बालेन दाजु ❤️💞💕

  • @ramsharanpudasaini6974
    @ramsharanpudasaini6974 ปีที่แล้ว +13

    ती भुमाफिया संग सांठगांठ गर्ने कर्मचारी हरुलाई पनि कारवाही हुनुपर्यो नि महोदय

  • @manigurung4430
    @manigurung4430 ปีที่แล้ว +3

    भ्रष्टाचार गरेर बनाएको घरमा चाहिँ किन बालेनले नदेखेको होला? की भूपू मन्त्रीहरूको भयेर डराएको पो होकी !!

    • @Reactzone-s1d
      @Reactzone-s1d ปีที่แล้ว

      Tapai sanga vastacharr greko proof x vne Janus n case grdinous
      K khal ko manxe haru hunxan yr🤣
      Sabai ko afno adhiar chettra hunx ni
      Balen le chaher matra hudain ni

  • @krishnagiri7475
    @krishnagiri7475 7 หลายเดือนก่อน +2

    प्रतेक नगरपालिका र गाउँ पालिकाहरूका हरूका अद्दछहरूको यस्तो आट हुनुपर्छ अब

  • @Delje960
    @Delje960 ปีที่แล้ว +10

    पत्रकारको समाचार संप्रेशण गर्ने शैली सारै राम्रो लाग्यो

  • @narayankarki5769
    @narayankarki5769 5 หลายเดือนก่อน +3

    ❤❤मेयर बालेन आम नेपालीको नमन छ।

  • @anjalihitang7478
    @anjalihitang7478 ปีที่แล้ว +2

    बिकसित देशमा भएको भए यस्ता माफिया सङ्ग साठगाठ गर्ने नेता जेलमा हुन्थे । नेपालमा त चुनाव जितेर मन्त्री हुन्छन् ।

  • @bhawanashrestha2387
    @bhawanashrestha2387 ปีที่แล้ว +10

    जय होस महानगर बालेन टिम 👏👏👏 😊😊

  • @jhamakthing10
    @jhamakthing10 ปีที่แล้ว +4

    ठिकछ धेरै राम्रो काम भएछ। ३० ४० बर्स अगाडिको प्रधान पन्च हरुले पनि पर्ति जग्गाको लालपुर्जा बनाएर आफ्नो बनाएका हरुको पनि फिर्ता गराउनु पर्छ।

  • @sanukancha4585
    @sanukancha4585 ปีที่แล้ว +2

    ठिकै भयो महा नगर पालिका ले सूचना दिए पछि ढुक्क भएर बस्नू भाएको नेपाली दाजू भाई सबै लाई ऐले पसिना बगाएर हिडेको छ

  • @ganeshbhattarai4325
    @ganeshbhattarai4325 ปีที่แล้ว +3

    सावधान भू माफियाहरु अब होसियार होउ ।

  • @user-virus108
    @user-virus108 ปีที่แล้ว +3

    अतिक्रमण गरेर बनाको घरहरु भतकाउनु पर्छ जय बालेन सर

  • @sheshashah3728
    @sheshashah3728 ปีที่แล้ว +25

    These people who have occupied these public lands they are hall of shame !! Good job Mayor Balen Shah’s Team keep it up !

  • @himaparajuli3492
    @himaparajuli3492 6 หลายเดือนก่อน +2

    ५,७ जना बालेन जस्तै ब्याक्ति भए यस्ता चोरि दाउ गर्ने हरु र यो हर्कत थाहा भैहाल्थ्यो ।

  • @kumarbogati6937
    @kumarbogati6937 ปีที่แล้ว +2

    बालेन मेयरज्यू , तपाईं नेपाल आमाको सच्चा सुपुत्र हुनुहुन्छ।तपाईको कार्यदेखी म धेरै खुसी छु।आत्मैदेखि धन्यवाद दिन चाहन्छु!साथै म हजुरसँग एउटा निवेदन गर्न चाहन्छु कि अहिले दिनानुदिन चिसो बढ्दो छ।तसर्थ छाप्राछुप्रीमा काखेबच्चा च्यापेर बसेको परिवारलाई भने सम्झाएर बुझाएर काठमाडाैंको रानीबनमा बनाईएको भनिएको सुकुमवासी भवनमा सक्दो छिटो सारेपश्चातमात्र भत्काइ दिए ती वास्तविक सुकुमवासीको कल्याणको साथै महानगरको लक्ष्य पनि पूरा हुन्थ्यो कि!

  • @mybookismylife.2798
    @mybookismylife.2798 ปีที่แล้ว +4

    Dherai ramro Kaam Mahanagarpalika team ko 🙏🏿 rule is rule..sabaile mannai parcha,desh banauna..We public r with Mahanagarpalika team

  • @kamaltaramanandhar6728
    @kamaltaramanandhar6728 7 หลายเดือนก่อน +3

    बालेन बाबुको जय होस। बधाइ छ बालेन बाबु र उहाँको टीम लाई। यस्तै सबै भूमाफियाको तहस नहस गर्नु नै पर्छ।

  • @sushil7567
    @sushil7567 ปีที่แล้ว +2

    जय होस् युवा देस राजा को जय नेपाली जनताको पुस्ताले मागेको राजा रबि तारा लगायत ग्रेटर नेपाल राष्ट्रवादी नेपाली को जय ॐ शान्ति

  • @USAjaynepal
    @USAjaynepal ปีที่แล้ว +1

    घोबिखोला जग्गा प्रकरण: आफ्नै जन्म जिल्ला थलो गई बस्ने र कर्म गर्ने।चप्पलछाप दलाल भ्रष्ट नेता पार्टीको आडमा काठमाडौमा आई भूमाफियातन्त्र लुटतन्त्र गर्ने हैन, सरकारी जमीन लुट्ने हैन। गणतन्त्र, बिकेन्द्रीकरण, सनातन पुर्खौली धर्म यही हो।

  • @emadahal8157
    @emadahal8157 7 หลายเดือนก่อน +3

    सलाम छ , बालेनजीलाई जस्ले भूमाफियालाई तह लगाएकाछन ।
    अब यस्तै गरि अधर्मि, पापी, अत्यचारी , बलात्कारी , अन्यायी नेता भनाउँदा मन्त्रीहरूलाई पनि यसै गरि भत्काउँने मान्छेको खाँचो छ है !!!

  • @ashash8883
    @ashash8883 ปีที่แล้ว +1

    काठमाडौ भित्र भीआईपी भुमाफिया हरु सबै एमालेका झोलेहरु देखिन्छ। एमालेलाई भोट दिने जनताहर सबै काठमाडौ मा घर भ्रि मा पाउने रहेछन्।

  • @Jhagupokhrel
    @Jhagupokhrel 7 หลายเดือนก่อน +1

    स्याबासबालेन।स्याबास येहिहोगर्नुपर्नेजोगर्नुभाछजयेबालेन्साहा सुनिताढुङ्गेल धन्ने बाद

  • @agnirai8984
    @agnirai8984 ปีที่แล้ว +1

    चाम्लिङ खतरा पावर फुल हुनुहुदोरहेछ। चामलिङ ज्युले त घर टहरा मात्र बनाउनु भएको होईन रहेछ त! टावर दरबार नै बनाउनु भएको रहेछ।

  • @gitaadhikari8844
    @gitaadhikari8844 ปีที่แล้ว +9

    Desh ko sachha saput balen lai salut xa 🙏🙏

  • @gorkhalee6199
    @gorkhalee6199 ปีที่แล้ว +1

    मलाई नेपाली समाचार प्रस्तोता मध्यमा यो सर अर्को अर्थत्न्त्र भन्नेमात्र ठिक लाग्छ।किनकी निस्पक्ष बोकेको पाउछु।नत्रत ऋषि धमला लगायत अन्य च्यानल सबै झोले पाराले सम्प्रेसण गर्छन।

  • @harikrishnashrestha1301
    @harikrishnashrestha1301 4 หลายเดือนก่อน +2

    स्वतन्त्र मेयर बालेन जिन्दावाद !

  • @deepaklamichhane5753
    @deepaklamichhane5753 ปีที่แล้ว +4

    स्याबास बालेन जिन्दाबाद 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @ramtamang.vlogs2050
    @ramtamang.vlogs2050 ปีที่แล้ว +3

    बालेन सर जिन्दबात

  • @deepakjoshi1297
    @deepakjoshi1297 ปีที่แล้ว +1

    नेपाल अामाकाे कसम यदि बालेन साह देशकाे प्रमुख भयाे भने हाम्रो देशले यक बर्ष महि काचुलि फेर्छ
    बालेन सर प्रधान मन्त्री र ज्ञानेन्द्र शाहि रक्षा मन्त्री हुनु पर्छ

  • @kajigajmer4154
    @kajigajmer4154 ปีที่แล้ว +1

    जता पनि जग्गा अतिक्रमण गर्ने कुनै पाटी कै आडमा लुकेका हुन्छ्न किन हो हेर कति पैसा खर्छ गरेर बनायो अहिले भत्काउदा समयमै बुजेर गर्नु पर्थ्यो

  • @lakpachhiringbhote886
    @lakpachhiringbhote886 ปีที่แล้ว +2

    सलाम बालेन र नगर टोलिलाई

  • @Dk-limbu299
    @Dk-limbu299 ปีที่แล้ว +1

    सोतन्त्र निर्वाचित बालेन होस वा हर्क साम्पाङ मा काम गर्ने भिन्नता येहि मात्र हो जो अरु पार्टी का नेता ले गर्न सक्दैन आखिर जनता भन्दा माथी कोहि छैन र हुन्न जय बालेन जय नेपाल

  • @ganeshshrestha9687
    @ganeshshrestha9687 ปีที่แล้ว +1

    अन्तत काठमाडौं महा नगर पालिका ले भुमाफीया ले हडपेर बनायको महल हरु भत्काउन थाल्यो र यस्को सम्पुर्ण श्रेय बालेन शाह लाइ मात्र नभइ २५% त मीडीया कर्मी हरु लाई पनि दिनु पर्छ है किनभने सही समाचार

  • @rajeshgurung4238
    @rajeshgurung4238 ปีที่แล้ว +7

    This is a great job, the Mayor’s team has to request the publics to give them more information about the encroached government properties. Please note it down, THOSE. INVOLVED. IN. THIS. FRAUD. GOT. TO. FACE. TRAIL. AND. PUNISHMENT.
    Well done Mr Mayor and the whole team. APPRECIATED

  • @RajeshworiKafle
    @RajeshworiKafle 8 หลายเดือนก่อน +1

    घरमात्रै हैन घर बनाउने लाई कोर्रा पनि लाउनु पर्छ भु माफिया लाई पनि

  • @sushil7567
    @sushil7567 7 หลายเดือนก่อน +2

    जय बालेन ❤❤जय युबालाइ राजालाइ साथछ ❤❤जय नेपाल

  • @ansotimagar7172
    @ansotimagar7172 6 หลายเดือนก่อน +1

    Very Good balen ज्यूलाई।

  • @kajikarki9262
    @kajikarki9262 ปีที่แล้ว +1

    KTM भित्रको TAXi stand ऋ-सर्च गरेर Kathmandu भित्र हटाएको TAXi stand को बारेमा केहि रिपोर्टिङ गरिदिनुहोस न ल , कारण, अब काठमाडौमा ट्राफिकले गर्दा ट्याक्सी चलाउन गाह्रो भयो । आदरणीय, पत्रकार दाजु तपाईं निश्पक्ष बोल्नुहुन्छ सो यस्कै आधारमा comment गरेको!! आशा छ कुनै दिन taxi stand's को बरेमा news बन्नेछ र समस्याको समाधान हुनेछ ।

    • @dhirajbasnet1165
      @dhirajbasnet1165 ปีที่แล้ว

      अवश्य, हामीले यो विषय पनि नोट गर्यौ ।🙏

  • @rpbhatt5585
    @rpbhatt5585 ปีที่แล้ว +1

    यी माफिया बाट भाडामा बस्ने को रेन्ट फिर्ता गराउनु पर्छ कार्यबाही को दायार मा ल्याउनु पर्छ मेयर बालेन लाई सलुट छ

  • @mohonkunwar9880
    @mohonkunwar9880 7 หลายเดือนก่อน +1

    धेरै राम्राे भयो बालेन सर यस्तै गरि राष्ट्र काेधन जाेगाउनु हाेस्

  • @jackthapa5052
    @jackthapa5052 ปีที่แล้ว +1

    Yo muji Dr. vanne Raneta ko certificate pani herna jaruri chha katai Nursing garera India bata Certificates kineko ta hoina? Jasto bau chorera, lutera khana palkeko ustai Chori pani aateri. Certificate chanbin hunuparchha.

  • @jhapalirameshuprety7119
    @jhapalirameshuprety7119 ปีที่แล้ว +2

    बदाइ छ मेहर सायब सफलता को,,,,,,,,

  • @shibabhattarai740
    @shibabhattarai740 ปีที่แล้ว +3

    धेरै राम्रो काम मेयर बालेन को योजना सफल होस।

  • @rajupathak2298
    @rajupathak2298 ปีที่แล้ว +1

    सामाकोसी मा नि भत्काउन पर्यो

  • @dipeshbasnet9409
    @dipeshbasnet9409 ปีที่แล้ว +4

    Very Good Work. ❤❤❤❤❤❤❤😍😍😍😍😍👏👏👏👏👏👏👏👏🙏🙏🙏🙏🙏🙏🙏

  • @sabitridevisubedi8927
    @sabitridevisubedi8927 7 หลายเดือนก่อน +1

    Congratulation बालेनसाब Verygood

  • @sushilthakuri9790
    @sushilthakuri9790 ปีที่แล้ว +1

    सार्वजनिक जग्गा अतिक्रमण गरी कमाएको पैसामा चै कसरी डोजर लाग्छ ? अब चाही समय मै सर्छन होला ।

  • @somranasomraj2559
    @somranasomraj2559 ปีที่แล้ว

    आफ्नोकार्यकालभित्र बालेनले काठमाण्डौ क्लियरगरिसक्नुपर्छ

  • @ramthapamagar8600
    @ramthapamagar8600 6 หลายเดือนก่อน +2

    Well done Balen sir

  • @tashideleg1
    @tashideleg1 ปีที่แล้ว +6

    Great journalism and investigations by your channel. This kind of service is essential to put everyone in line to obey the laws.

  • @sagarthakuri3003
    @sagarthakuri3003 ปีที่แล้ว +1

    Balen is king. Balen ko surachya Kada hunuparxa

  • @basnetkajisingh
    @basnetkajisingh ปีที่แล้ว

    त्यो घरपेटिलाइ पनि समातेर कार्यवाही गर्न सकिंदैन?? त्यो घरपेटीलाइ पनि कार्यवाही गर्नु पर्यो बालेन!हैन भने तिमि र तोत्लेको सरकारका नालायकमा गनिन्छन ।

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 3 หลายเดือนก่อน

    जति यो सार्वजनिक जग्गामा घर टहरा भत्काइरहेको खर्च गाडीको डोजरको तेल हाल्नको लागि। सब भूमाफियाहरूबाट असुल गर्नुपर्छ बालेनजी

  • @anamolbanjade2152
    @anamolbanjade2152 ปีที่แล้ว +24

    Well done Balen and his team.

    • @prembahadurthapa8679
      @prembahadurthapa8679 ปีที่แล้ว

      Mahanager ko kamma saylutx

    • @dilpun2266
      @dilpun2266 8 หลายเดือนก่อน

      🎉❤❤❤❤❤❤❤❤

    • @krishnapanta1927
      @krishnapanta1927 7 หลายเดือนก่อน

      ​@@dilpun2266😊😂IIaq

  • @yamgurung4800
    @yamgurung4800 ปีที่แล้ว +1

    Let's all patriotic Nepali living in home and across the globe must unit to end the Dhan/Don and (nepotism) of dirty politics from Nepal.
    And save our only beautiful "Sovereign Himalayan Kingdom of Nepal".
    From the evil 👹, puppet, incompetent and corrupt regime's of Nepal.
    Enough is Enough!
    Jai Balen/Jaya Kathmandu!👍🤞✌️✊🙏🇳🇵

  • @thakuriprajwal22
    @thakuriprajwal22 4 หลายเดือนก่อน

    काठमाण्डौको सुकुम्बासी १/२ % मात्र हो ? ५/७% निम्न आए भएका र अन्य एमाले, र। नेपाली कांग्रेसबाट पारित पोषित अथवा राजनिति आडका भू-माफिया हरू छन् ? तिनीहरू उनिहरूको आफ्नै जिल्लामा जमिन उपलब्ध गराई दिए भने मान्दैनन् ? यही चांहि न्छ ? यसरी आफ्ना धन्दा चलाउनलाई चुनाव जिताएर पठाउछन् ? तिनले कसरी देश र जनताको हित गर्छ ?

  • @pabitraangdembe9297
    @pabitraangdembe9297 ปีที่แล้ว

    प्रदेश प्रमुख भएका राजेश अहिराज पनि भुमाफिया धन्दामा 🤔🤔 यिनी त राम्रो ब्याक्ति भनेको त ओलिका खतरा खेलाडी पो रछन हैट 😂

  • @harisharanlamichhane5900
    @harisharanlamichhane5900 ปีที่แล้ว +2

    Uml ta sangathit lutera ho

  • @krishnabahaduradhikari1575
    @krishnabahaduradhikari1575 7 หลายเดือนก่อน +3

    जय होस बालेन सर को आउदा चुनाब्मा p m हुन लाई जान्त्ताको साहयोग र आसिर्बात

  • @thakuriprajwal22
    @thakuriprajwal22 4 หลายเดือนก่อน

    बौद्ध चुच्चेपाटी बिचका जमिन भू-माफियाहरू्ले तारा गाउँ बिकास समितिको नाम हुदै होटल ह्यात,🎉 न्यायधिस देखि नेता र कर्मचारीहरूको मिलोमत्वमा यो जमिन होटलले कब्जा गरी रहेका छन् ? महानगरको कारबाही गर्ने हैसियत पुग्छ कि पुग्दैन र देख्छ कि देख्दैन हेर्न बाँकी छ ? धोबिखोलाको काम स्वागत योग्य छ ।

  • @madanbdrchhetri4112
    @madanbdrchhetri4112 ปีที่แล้ว

    यहाँ पनि पुरा तत्तो बिभागले किन रोक नलागेको होला यहाँ पनि १०० बर्ष पुरानो घरहरु रहिछन भने टुकुचाका झै सक्तिसालि रहिछन् टुकुचापनि खोल्नै पर्छ

  • @Jhagupokhrel
    @Jhagupokhrel 7 หลายเดือนก่อน

    तेसइबस्नपायेत मपनिबस्थिये काठमान्डौँमाहजुर

  • @matalaxmilama3087
    @matalaxmilama3087 ปีที่แล้ว

    कुनै बेला को खद र पथ भनेको यहि हो सफाई कार्यक्रम जारी राख्न जरूरि छ अब शहर मा बुढा निलकण्ठ भगवान को आगमन र राज्यभिषेक शुरू हुँदैछ गाई गोरू मारेर भोजन मनाउने र भूक्षय राजनीतिक गर्ने हरू को दोहोलो हुँदै जानेछ को बन्ने राजा अब अनुहार चुन्ने बेला आयो ।

  • @danbahadurrawat1883
    @danbahadurrawat1883 ปีที่แล้ว +2

    Ktm bat suruwat hudai cha ?hosiyar.aagami cunav jay ghanti.

  • @santoshshrestha6993
    @santoshshrestha6993 ปีที่แล้ว +1

    Kasto khale office notice chaiyo mafiya hru lai, ? Koi vni ghr priwor xoder 6 maina maa ek lakh kamauni koi vni sarkari jagga hadapera maina maa 10 lakh kamauni ….😢😢

  • @badridangol6022
    @badridangol6022 ปีที่แล้ว +1

    Chamati ayojana ka bhumafia le hamro niji jagga kabja gareka chan

  • @manigurung4430
    @manigurung4430 ปีที่แล้ว

    यसरी नै भ्रष्टाचार गरेर बनाइएको घरहरू पनि भत्काइयोस वा सरकारीकरण गरियोस।

  • @harirana305
    @harirana305 ปีที่แล้ว +1

    Sayad itihas history ma balen ko pahilo nam hune xa yo kam ko selut xa balen

  • @Sureshs-li
    @Sureshs-li ปีที่แล้ว

    लाज पचेकोहरु लाज छैन सार्वजनिक जग्गा मिचेर घर बनाउने

  • @balrajpradhan9881
    @balrajpradhan9881 ปีที่แล้ว +1

    BALEN SHAH BAHEK ARU LE YO KAAM GARNA SAKDAI SAKDAINA. LEKHERA RAKHNU.

  • @developmentthapa
    @developmentthapa ปีที่แล้ว

    बालेन शाह जिन्दावाद यो धेरै राम्रो कामको लागि ।।

  • @pabanbudha8952
    @pabanbudha8952 ปีที่แล้ว

    बालेन् सर जुम्लामा पनि जग्गा मिचिएको छ हेर्नु पर्यो

  • @mamtachand6622
    @mamtachand6622 ปีที่แล้ว +1

    CHHI CHHI,YO HEMRAJ GHISING KO CHHORI RA SHREEMATI LAI NOTICE RA SAMAY CHAHIYO RE,LAAZ PANI LAGDAINA RAHECHHA.

  • @Limbu-hn5zq
    @Limbu-hn5zq ปีที่แล้ว +2

    good news good job balen sir & team 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ashishmagranti6485
    @ashishmagranti6485 7 หลายเดือนก่อน

    ईनि राष्ट्र घातिलाई गोलि ठोक्दा पनि अपुग हुन्छ

  • @rajendrabhandari2179
    @rajendrabhandari2179 ปีที่แล้ว +2

    Desh Ko dabanga Hiro balendra Saha....jindabad....good job..balendra...keep it up....and god bless you...👍🏻👍🏻👍🏻🇳🇵🇳🇵🇳🇵🇳🇵💓💓💓💓🙏🙏🙏🙏🙏

  • @Binda-n8t
    @Binda-n8t 4 หลายเดือนก่อน

    जयमात्री भुमी बल्ल भुमीरक्षा गर्ने सन्तान पायाै नेपाल आमा

  • @dreamscolourhouse3252
    @dreamscolourhouse3252 ปีที่แล้ว +1

    Balen is hero . Well done aba balla huncha nepal europe jastai.

  • @depikarana5517
    @depikarana5517 ปีที่แล้ว +5

    Excellent work

  • @hemamagar1712
    @hemamagar1712 ปีที่แล้ว +4

    Great journalism.. Keep it up...

  • @sharada5383
    @sharada5383 4 หลายเดือนก่อน

    भुमाफिया होइन ,
    छोटे राजा हो ।
    😂 लोभले लाभ 😂
    😂 लाभले बिलाप 😢😢😢😮😮😢😢😢😢😢😢
    😢: : : : :
    : : : : : :

  • @dipenthapa5064
    @dipenthapa5064 ปีที่แล้ว

    एउटा घिसिङ वाह वाह अर्को घिसिङ छ्या,,,,

  • @kishanrai6864
    @kishanrai6864 ปีที่แล้ว

    हैन हैन , यी भाडा मा बसने हरु लाई महिनौ अघि देखि को महानगर को कार्वाही थाहा हुदा हुँदै पनि अटेर गरेर बसेका । पछि का समय मा झै पावर वाला को आडमा बसे का बानि ,बालेन ले नकाम बनाई दिए। साचो देश भक्त र नागरिक। यसता सनतान का आमा बाबू लाई सलाम र जय नेपाल

    • @SumanJha-bi3tb
      @SumanJha-bi3tb ปีที่แล้ว

      Sachhi prerit ho bhana gharpati sanga chatipurti mag na .
      Kohi jana. Thula thula kura matra

  • @devsherchan5613
    @devsherchan5613 ปีที่แล้ว +4

    Well done balen and his teams

  • @rameshtuladhar8463
    @rameshtuladhar8463 ปีที่แล้ว

    ठलो टावर सिसा घर कहिले भत्किन्छ

  • @narenpande2194
    @narenpande2194 ปีที่แล้ว +3

    O ho good patrakar jiu hunuhudo rahecxa dhannebad cxa hajurlai
    M Dubaibat

  • @jyotimanshakya1898
    @jyotimanshakya1898 6 หลายเดือนก่อน

    टेकु पचली भैरब को पनि छानबिन हुनु पर्छ

  • @saranrai7752
    @saranrai7752 ปีที่แล้ว

    धेरै राम्रो good 👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌👌

  • @rajanarai4748
    @rajanarai4748 ปีที่แล้ว

    बाहुन माफियाहरुले कुमाई राई लाई फसाएछ।

  • @ThapaeakrajThapa-tj9pw
    @ThapaeakrajThapa-tj9pw 7 หลายเดือนก่อน

    बालेन हाे बालेन नकसा पास नभयकाे धर टहरा हरु सबै भतकाउनु परयाे अनि मात्त् सहर जसताे देखिने भयाे सफा गर बालेन सफा सफा गर बालेन जय नेपाल😜😜😜😜😜😜😜😜😜