ओलिलाई काङ्ग्रेसबाटै ख तरा; बिपक्षी रोलमा बिश्व प्रकाश,गगन; MCC vs BRI ले रणभुमी बन्दै नेपाल ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ต.ค. 2024
  • #बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview#ram upreti#manojsapkota#rabilamechhne#kpoli#prachanda #deuba #balenshah#kpoli #rabilamichhane #ganendrashahi #ieshworikarki
    यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
    बिर गोर्खाली
    Contact HOST:9851196476
    EDITOR : ISHWARI KARKI
    पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
    म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
    फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
    यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
    म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
    लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
    सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
    birgorkhali #onlinetv #latestnews#kailashsirohiya #the dark file #sidhakura #yubarajkandel #gyanendra shahi #manojsapkota#kinggyanendra #madankrishnashrestha #balenshah #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news

ความคิดเห็น • 28

  • @KrishnaPrasadPuri
    @KrishnaPrasadPuri 2 หลายเดือนก่อน +9

    दुर्भाग्य यो देश र जनताको आजीवन जेल सजाय हुनुपर्नेहरु आज मन्त्री हुन्छन

  • @GyanSingh-xl3eo
    @GyanSingh-xl3eo 2 หลายเดือนก่อน +2

    वाह सहि कुरा गर्नु भयो डाक्टर उप्रेती ज्यु
    देस र जन्ता लाई सचेत गराउनु भएको मा धेरै धेरै धन्ने वाद छ 🌹🙏🌹

  • @Birgorkhalitv-xf6vi
    @Birgorkhalitv-xf6vi 2 หลายเดือนก่อน +2

    🇳🇵🙏🙏

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 2 หลายเดือนก่อน +1

    Right

  • @gorkhalinewstv
    @gorkhalinewstv 2 หลายเดือนก่อน +2

    great analysis

  • @MinTamang-z7y
    @MinTamang-z7y 2 หลายเดือนก่อน +2

    कुरा सहि हो नेपाली जनताले बुझेको छ जसरी पनि जेल जानुपर्ने छ ढिलो चाडो मात्रइ हो

  • @shivabaral1549
    @shivabaral1549 2 หลายเดือนก่อน

    सहि कुरा हो हजुर

  • @purnnathulung3584
    @purnnathulung3584 2 หลายเดือนก่อน +2

    KP namare Deshma Shanti hudaina

  • @Birgorkhalitv-xf6vi
    @Birgorkhalitv-xf6vi 2 หลายเดือนก่อน +3

    महत्त्वपूर्ण बहस

  • @RaiRai-gl6er
    @RaiRai-gl6er 2 หลายเดือนก่อน +1

    True said

  • @DhananjayGyawali
    @DhananjayGyawali 2 หลายเดือนก่อน +2

    1no KP vharasta ho ho ho vhannele like garam

  • @AmitSunar-g7v
    @AmitSunar-g7v 2 หลายเดือนก่อน

    Jay birgorkhali❤

  • @iambee6062
    @iambee6062 2 หลายเดือนก่อน +2

    के पि अाेलि माहा अहङकारि,सङकिण,भषट भिमरावल,घनशेम भुसाल,माधबहरुला बाहिर राखेर काङगेस सङग टासिने,अाफनाे सरका ढालेर पदलाेलुपता देखाउने र गनायका भषटहरुला मन्त्री मा राखेर पाटि पनिखतम पारछन यिनले।

  • @devendrabc9068
    @devendrabc9068 2 หลายเดือนก่อน +2

    एमाले पार्टीले दिमाख खुस्किएको केपि ओलीलाइ किनपार्टी अधेक्ष बनाएर राखेको छ ? एस्लाइ पद्बाट हटाएपछी सबै कमुनिस्ट एक्जुट हुन्छन।

  • @khabarfatafat4169
    @khabarfatafat4169 2 หลายเดือนก่อน +5

    वास्तवमै इन्डियाको समाचारमा ४ बर्ष अघिदेखी केपि ओलिको भ्रष्टाचार छ्यापछ्यापती चापिएको छ कत्ती लाजोमर्दो हाम्रो देशको प्रधानमन्त्री बिश्वकै भ्रष्टाचारि हैट 😭😭

  • @jawansinghtamang
    @jawansinghtamang 2 หลายเดือนก่อน +1

    ओली काँगेसको घोडा हो अनि लगाम जता घोडा त्यता, दाँया बाँया गरे कोर्रा भेटिहाल्छ।

  • @luffytmg6575
    @luffytmg6575 2 หลายเดือนก่อน

    देउबा को बिहन मुख हेरेउ भने दिन भरि अलक्षिनि लगछ यर

  • @dorjelama2878
    @dorjelama2878 2 หลายเดือนก่อน +1

    यम सि सि भन्दा बि आर आइ राम्रो हुन्छ

  • @ghisinglamalama307
    @ghisinglamalama307 2 หลายเดือนก่อน +1

    एमालेको आदछेबडु भिमराहु लाइबनाकोभय देसैभरिएमाले बननेथियो 🎉🎉🎉🎉🎉

  • @vaidiksatyasanatanikattarh5531
    @vaidiksatyasanatanikattarh5531 2 หลายเดือนก่อน

    Nepalma multi-party system poornatah asafal bhaisakekole aba Nepalma 2017 ko Raja Mahendra Modelko sakkalee sashan byabastha laagoo garnu parchha Hajur!

  • @birkhaswar3472
    @birkhaswar3472 2 หลายเดือนก่อน

    डाकटर साब केपि वलि ले लाेकसेबा पास गरे तपाईं के ठाउमा पुग अनि म राजिनामा दिनछु भन्नू हाेला कुल मान घिसिङ सग न सेरे नत पफचनड नत केपि कसेले कुलमान घिसिङ सगकाे वरपद मा अाउन सकनुपरयाे पेसा बाडे र चुनाब जिते र पाच बष पनि काम गने अबसथा पुगदेन तीन दल दुइदलमिलेपछि तेसमा पनि ती मिलि भगतले केपिजि प,धान मनत्रि हुनु हाेस भनी सहमति भयपछि मात्र पदपाउछन कुल मान घिसिङ जि त 58 बष उममेर पुगुनजेल समम जागिर खान पाउनु हुनछ अझे बढुवा पनि भे रहनछन कुलमानकाे दाजाेमा यी दलालले काम गने क्षमता छ

  • @luffytmg6575
    @luffytmg6575 2 หลายเดือนก่อน

    किनकि देस बेजुवा भनेर नि तेसइ त कह हो र

  • @vaidiksatyasanatanikattarh5531
    @vaidiksatyasanatanikattarh5531 2 หลายเดือนก่อน

    Olee+Deubako abaidh ra araashtriya gathbandhanko Indo-Westernko jholeko gothaalaako samoohlai Nepalma Sarkar bhandachhan.

  • @rukmangatsubedi9726
    @rukmangatsubedi9726 2 หลายเดือนก่อน +1

    Daktaraji yiniharule kehi lachharapato laudIna a

  • @bhupendraacharya2784
    @bhupendraacharya2784 2 หลายเดือนก่อน +1

    एउटा नाटक गरेको हो रबि दलाले