बेपत्ता भएका ओली खोज्दै Rajendra Lingden।विश्वासको मत मागेर हराउनुभयो Kp Oli | Samsad News In Nepal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ต.ค. 2024
  • This is a fully news and entertainment channel. It will publish News, Nepali Movie, Music Videos, Live Dohori, Nepali Serial, Comedy Shows, Tv Shows, Social Short Movies, Reality Shows & Drama.
    Entertainment House pvt.ltd. will entertain people.
    All the videos on this channel are uploaded with full digital copyrights either owned by Entertainment House or officially provided by different content owners. If there are any copyright issues with the uploaded videos, please feel free to contact us to resolve the matter and avoid conflicts.
    Camera: Nabin Ghimire
    Editing: Nabin Ghimire
    Entertainment House pvt.ltd.
    Contact us:-
    ► Website: newsinnepal.com/
    ► Phone No : 9851086561
    ► E-Mail : entertainmenthouse05@gmail.com/newsm776@gmail.com
    ► Facebook : / entertainmenthouseooff...
    ► Facebook : / officialnewsinnepal
    #NewsInNepal #kpoli #rajendralingden

ความคิดเห็น • 403

  • @rajanmalla1523
    @rajanmalla1523 2 หลายเดือนก่อน +94

    जनता र देशको हितमा सधैं यसरी नै बोलिरहन आग्रह गर्दछु , राजेन्द्र सरलाई ...🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

    • @shashwatlama4865
      @shashwatlama4865 2 หลายเดือนก่อน +9

    • @satishgurung7832
      @satishgurung7832 2 หลายเดือนก่อน +4

      Kura ta ramro ho tara ra.pra.pa ta kura garne kam nagarne party siddha bhai sakyo.

    • @InnocentBonsaiTree-iw7ct
      @InnocentBonsaiTree-iw7ct 2 หลายเดือนก่อน +2

      ​@@satishgurung7832 Kam garna lai ta thau Pani paunu paro ni ta

    • @gopalkhadka7394
      @gopalkhadka7394 2 หลายเดือนก่อน

      जति आग्रह गरेपनी केपि लाई जिताउने इनै हुन अहिले पछ्तायर केगर्नु

    • @Niraj_088Nj
      @Niraj_088Nj 2 หลายเดือนก่อน

      ​@@shashwatlama4865Q1😊😊11

  • @shyamrajrai5624
    @shyamrajrai5624 2 หลายเดือนก่อน +51

    अत्यन्तै राम्रो लिङ्देन जि।

  • @KrishnaSharma-dp7io
    @KrishnaSharma-dp7io 2 หลายเดือนก่อน +37

    सहि लाग्यो राजेन्द्र लिङ्ग्देन को भनाई

  • @ansu__7541
    @ansu__7541 2 หลายเดือนก่อน +44

    राजेन्द्र काे भनाइ 100%सहि

  • @taraneupane3646
    @taraneupane3646 2 หลายเดือนก่อน +29

    ❤🎉❤🎉❤ राम्ररी ठोक्यो लिङ्देनले भ्रष्ट दलालहरूलाई ।

  • @MimbahadurHamal
    @MimbahadurHamal 2 หลายเดือนก่อน +22

    तपाईँको विचारप्रति सलाम

  • @chandrathakuri2871
    @chandrathakuri2871 2 หลายเดือนก่อน +7

    जनताको पछेमा सधै वकालत गनु हुने मानिनयलाई सलाम छ

  • @ShivaRajMalla-j3i
    @ShivaRajMalla-j3i 2 หลายเดือนก่อน +64

    राजेन्द्रको भनाई सहि छ ।

    • @babypun
      @babypun 2 หลายเดือนก่อน +2

      Birdbttadiekoemalehoarulekediekosdekausrkar

  • @kajigajmer4154
    @kajigajmer4154 2 หลายเดือนก่อน +20

    आहा एस्तो हुनुपर्छ नेत दीहको लिन्देन जिउ ले दरो झपड दिनु भो सबैको ध्यानकर्सन्भयो उप सभामुखलाई ताकेर आफ्नो मान्छे घुसाउन लाग्दैछ

  • @dambarmallathakurimalla9083
    @dambarmallathakurimalla9083 2 หลายเดือนก่อน +15

    धेरै राम्रो कुरा हो माननीय राजेन्द्र लिङ्देन ज्यु को ❤❤❤🎉🎉🎉

  • @shammyshamipvlog5718
    @shammyshamipvlog5718 2 หลายเดือนก่อน +9

    टपरे नेता हरु सुन देश लाई माया गर्ने नेता को मनै देखि भलो चाहने राष्ट्रिय नेता

  • @ananathsapkota2032
    @ananathsapkota2032 2 หลายเดือนก่อน +12

    मेरो बिचारमा राप्रपाले सम्सदपद छोड्नु पर्दैन् सरकारमा जानुहुदैन् आफ्नो मुध्दा ऊठाई रहन् पर्दछ् तर सडकमा पनि रास्ट्र बादि राजा बादि भ्रष्टाचार बिरोधी न्यायाप्रेमि, बैदिक सनातन हिन्दू बौद्ध किरात ॐकार् का बुद्धिजीवी भनौदा सबै एकजुट हुनुहोस् सडक बाटै यो बेबस्था फाल्नुपर्छ ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं चेतना भया ?

  • @jharana9
    @jharana9 2 หลายเดือนก่อน +7

    कस्तो राम्रो विचार ❤️❤️🤗

  • @thecreation272
    @thecreation272 2 หลายเดือนก่อน +11

    धेरै राम्राे कुरा लिङ्देनजीकाे। 👌👏

  • @kamalpokhrel5198
    @kamalpokhrel5198 2 หลายเดือนก่อน +6

    Wow यो हो सत्य बचन देसको र जन्ताको अनि नियाम कानुन्नको कुरा यस्तै हुनु पर्छ लिडर ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @USAjaynepal
    @USAjaynepal 2 หลายเดือนก่อน +6

    कुलमानघिसिङ ज्यु जिन्दावाद। You are 100% correct. God bless you. ❤
    कानुन मिचेकोमा वलीले राजिनामा दिनुपर्छ।

  • @NilBikramRayamajhi
    @NilBikramRayamajhi 2 หลายเดือนก่อน +5

    सत्य बचन सत्कर्म सबै नेतामा आवस ।
    पाण्डब लाई सानो देख्ने कौरबबनेर अहम नगरौं ।
    राजेन्द्र लिंदेन को जय होस् !!!
    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shivshankarmahato1620
    @shivshankarmahato1620 2 หลายเดือนก่อน

    राजेन्द्र लिङ्देनजीले बोल्नुभएको सही सत्य उहाँ चाहिँ बोल्नुभएछ। जय देश जय नरेश जय राष्ट्रवाद

  • @bikashtamang5996
    @bikashtamang5996 2 หลายเดือนก่อน +5

    अत्यन्तै सान्दर्भिक भनाइ ❤

  • @arjunlimbu8538
    @arjunlimbu8538 2 หลายเดือนก่อน

    राष्ट्रिय प्रजात्तन्त्र पार्टि अध्यक्ष ज्यु ले सहि शब्द बाेल्नु भए काे छ, धन्याबात छ,

  • @laxmiNepal-fo6xl
    @laxmiNepal-fo6xl 2 หลายเดือนก่อน

    धन्यवाद छ साँसद ज्यु सहकर्मी मित्र

  • @khembudathoki6182
    @khembudathoki6182 2 หลายเดือนก่อน +2

    100%सहिछ

  • @Shirishffcomedy
    @Shirishffcomedy 2 หลายเดือนก่อน

    राजेन्द्र लिङ्देन ज्युको भनाई १००% सही छ।।🙏🇳🇵🙏

  • @Bibek-fq3qw
    @Bibek-fq3qw 2 หลายเดือนก่อน +3

    धेरै राम्राे कुरो माननीय राजेन्द्र लिङ्देन ज्युको

  • @bimalabohra3317
    @bimalabohra3317 2 หลายเดือนก่อน +1

    RIGHT

  • @KrishnaRawal-xm8el
    @KrishnaRawal-xm8el 2 หลายเดือนก่อน +2

    रास्ट्र सिध्याउन को लागि भएको गठबन्धन को अन्य बालेन साहा देशको प्रधानमन्त्री बन्नु पर्छ अनी मात्र देश परिबर्तन हुन्छ यिनि रास्ट्र घातक भष्ट्रचारीहरुलाइ फासि दिनु पर्छ अनी मात्र देश परिबर्तन हुन्छ। जय बालेन जय नेपाल।❤❤❤

  • @bhimbudathoki7285
    @bhimbudathoki7285 2 หลายเดือนก่อน +7

    एक चाेटि यो लिम्बु दाईलाई प्रधान मन्त्र दिए नेपाल मा केही हुने थियो कि😂

  • @rupeshshrestha2655
    @rupeshshrestha2655 2 หลายเดือนก่อน +3

    देश बनाउछु, जनताको सेवा गर्छु समाज बनाउछु भनेर राजनिती गर्ने ,राजनैतिक पदमा रहेका सम्पुर्ण सासंद, मेयर,वडा अध्यक्ष सबैलाई तलब खुवाउने प्रवृतिको अन्त्य गर। प्रत्यक्ष निर्वाचन बाट प्रधानमन्त्री चुन्ने ब्यवस्था थालनी गरौ।

  • @dillilimbu580
    @dillilimbu580 2 หลายเดือนก่อน

    सलाम छ

  • @PremBastola-g6n
    @PremBastola-g6n 2 หลายเดือนก่อน +2

    बिचार 100% सहि छ

  • @budhajyotiprakash3255
    @budhajyotiprakash3255 2 หลายเดือนก่อน +3

    राजेन्र्द सरले सहि कुरा गरे है आज ।

  • @LokbahadurAdhikari-j6r
    @LokbahadurAdhikari-j6r 2 หลายเดือนก่อน +3

    एकदम सही भन्नु भयो राजेन्द्र लिङ्देन ज्यू सलाम हजुरलाई

  • @harisilwal-pn6pg
    @harisilwal-pn6pg 2 หลายเดือนก่อน

    धेरै राम्रो लाग्यो राजेन्द्र लेङ्देन को भनाइ

  • @kajiramkhatri6597
    @kajiramkhatri6597 2 หลายเดือนก่อน +31

    सबै भन्दा लप्सार बादी मदेश बादी दल हुन यिन्को कुनै उदेश्य छैन ।

    • @DambatBista
      @DambatBista 2 หลายเดือนก่อน +3

      Sunda naramro hola Tara Shahi kuro madheska netale
      Shamaj bikash gardaina dhanka lovi chhan aafai khanchhan

    • @amansah7630
      @amansah7630 2 หลายเดือนก่อน

      100 barsh dekhi timra amale r kangreh le kegre x .(1 )didi bahini lai bideshi ko hat ma diyekai x(.2)bharatachari gare ko x .

    • @Fire10101
      @Fire10101 2 หลายเดือนก่อน

      Madheshbaadi party hru awasarbaadi party ho jun gathabandhan aaye pni mantri khaana jaaney yatro patak mantri banisakyo kamti ma terai ko sab jilla hru lai bikaash matrai gardiye ko bhaye pni huntheyo teo pni garya xaina

  • @BalaramPokharel-oe5kl
    @BalaramPokharel-oe5kl 2 หลายเดือนก่อน

    सबैको भन्दा उत्कृष्ट बिचार र राम्रो बोल्ने शैली लागो सलामछ सभापति राजेन्द्र लिङ्देल ज्यु लाई

  • @sabinlimbu4395
    @sabinlimbu4395 2 หลายเดือนก่อน +4

    स्याबस छ राजेन्द्र लिङदेन ज्यु

  • @risklife9354
    @risklife9354 2 หลายเดือนก่อน

    यो भको एउटा मन कति पटक जितछौ हो राजेन्द्र लिङ्देन ज्यू ❤

  • @sureshnagarkoti5717
    @sureshnagarkoti5717 2 หลายเดือนก่อน +1

    Very 🎉🎉 good ❤❤❤

  • @RamSharanThapaliya-w1h
    @RamSharanThapaliya-w1h 2 หลายเดือนก่อน +12

    एमाले कांग्रेस ले पहिले भागबन्डा लोभ दिएको थियो तर हाल लोप्पा खुवाईदोयो बल्ल चाल पाए एमाले कांग्रेस लाई सथ दिने हरु, ठिक भयो

    • @Fire10101
      @Fire10101 2 หลายเดือนก่อน

      Jaabo 4 seat 6 seat wala party hru lai t sarkaar ma lagya xa Oli ley 14 seat wala raprapa lai kina lagdaina theyo. Raprapa janta ko ikxya anushar mantri khaana nagayeko ho. Congress Yemale r Raprapa tin wata party milda matrai pni dui tihaai bahut pugney theyo aru 6 seat 4 seat wala party hru lai lagnai pardaina theyo brain huney maanxey ley yati samaanya kura bujhi haalxa.

  • @KalyanBikram-w5u
    @KalyanBikram-w5u 2 หลายเดือนก่อน

    धेरै राम्रो भनाइ आयो ।

  • @dilkumarrai4454
    @dilkumarrai4454 2 หลายเดือนก่อน

    Absolutely amazing speech mp Rajendra jiu

  • @NaryanNaryanmagar
    @NaryanNaryanmagar 2 หลายเดือนก่อน +6

    तालमेल मिल्ने भनेको पार्टीको सिद्धांत मा हो तर नेपाल को राजनीति नेतृत्व भ्रष्टाचारको रक्षा गर्न बनेको।

  • @rajendrakhanal5410
    @rajendrakhanal5410 2 หลายเดือนก่อน

    सलाम छ राजेन्द्र लिङदेल ज्यू

  • @TRIBENIVIEW
    @TRIBENIVIEW 2 หลายเดือนก่อน

    अब पुरानो योजना र दृष्टिले जनता घुम्न छोडे अब नयाँ तरिकाले जनता घुमाउने प्रस्ताव आयो है,

  • @laxmigurung2663
    @laxmigurung2663 2 หลายเดือนก่อน +1

    great sir

  • @rameshbhetwal3851
    @rameshbhetwal3851 2 หลายเดือนก่อน +1

    धेरै राम्रो बोल्नु भो बधाई छ ❤❤❤

  • @sureshsureshtumbapo1293
    @sureshsureshtumbapo1293 2 หลายเดือนก่อน +1

    Aaja ramro Bolyo haau

  • @BidhyaSubba-b4v
    @BidhyaSubba-b4v 2 หลายเดือนก่อน

    सतप्रतिसत् सहि हो🫡

  • @LalbahadurKunwar
    @LalbahadurKunwar 2 หลายเดือนก่อน

    रजेन्द्र लिग्देल्को भनाइ सोरैआना ठिक छ

  • @harishrestha5285
    @harishrestha5285 2 หลายเดือนก่อน

    100%sahi kura garnu vayo.

  • @tumbahadurkuma2749
    @tumbahadurkuma2749 2 หลายเดือนก่อน

    राजेन्द्र लिङ्देल को भनाइ एकदमै चिट्ट बुझ्दो छ।र सत्य यथार्थ हो।

  • @gcchandra4448
    @gcchandra4448 2 หลายเดือนก่อน +1

    Good 👍 राजा लेऊ देश बचाऔ

  • @nagenlimbu6137
    @nagenlimbu6137 2 หลายเดือนก่อน

    100%सहमत।

  • @OmGc-y2q
    @OmGc-y2q 2 หลายเดือนก่อน +3

    हासो लाग्यो माननिय लिंङदेल ज्यु

  • @harishthapa1012
    @harishthapa1012 2 หลายเดือนก่อน +4

    बुझ्ने लाई हो भने यति बेला कोमामा पुगि सक्थियो चोर लाई चोर भन्दा के को लाज

  • @tmpproduction6074
    @tmpproduction6074 2 หลายเดือนก่อน

    अब एउटा काम गरौँ प्रतेक सार्वजनिक शौचालयहरुमा यिनीहरूको प्रतिमा राखेर सबैजनाले नेपाल देश रहिन्जलसम्म मुत्ने, हग्ने अभियान चलाउन

  • @jaskandangwa6920
    @jaskandangwa6920 2 หลายเดือนก่อน

    राजेन्द्र लुंवा ले ठिक भन्नु भयो केपी बा बाट सतर्क रहनु होला। प्रचन्डलाइ भिर बाट झारी दियो दया माया छैन।

  • @rameshdc8238
    @rameshdc8238 2 หลายเดือนก่อน

    कस्तो सहि तथ्य बोल्नु भयो

  • @ChakraRajSapkota-w6j
    @ChakraRajSapkota-w6j 2 หลายเดือนก่อน

    सहिकुरा गर्नु भो राजेन्द्र जि ले

  • @krishnagurung5004
    @krishnagurung5004 2 หลายเดือนก่อน +1

    100% thik ho

  • @menukakhand5248
    @menukakhand5248 2 หลายเดือนก่อน

    राष्ट्रबादी नेताको बिचार प्रति उच्च सम्मान ! देशलाइ बिकास र निकास दिने अबको विकल्प मा.राजेन्द्र लिङ्देन!

  • @ChitraGurung-o8h
    @ChitraGurung-o8h 2 หลายเดือนก่อน

    एक्दम राम्रो कुरा राख्नु भयो ल

  • @AnilPariyar-lc3my
    @AnilPariyar-lc3my 2 หลายเดือนก่อน

    सल छ माननीय ज्यु जय राप्रपा❤️🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🍅❤️

  • @kalpanamonger2649
    @kalpanamonger2649 2 หลายเดือนก่อน +3

    ढिलै भएपनि राजेन्द्र लिंदेन को धन्याबाद

  • @SanjayKumar-mo9cb
    @SanjayKumar-mo9cb 2 หลายเดือนก่อน +1

    You are right sir

  • @sunsunil2171
    @sunsunil2171 2 หลายเดือนก่อน +3

    Rajendra lingden 👍

  • @rampoudel1172
    @rampoudel1172 2 หลายเดือนก่อน +1

    Kati ramro vannu vo hjr

  • @lokrajpariyar4209
    @lokrajpariyar4209 2 หลายเดือนก่อน +1

    sahi bolnu bha x rajendra sir

  • @shivachapagain1538
    @shivachapagain1538 2 หลายเดือนก่อน

    सहि बोल्नु भो सहि लाई सहि भान्ने आट गरौ।म स्वतन्त्र ब्याक्ती हु कुनै पार्टी मा पनि आबद्द छैन।पार्टी भन्ने बित्तिकै घृणा उत्प्न्न हुन्छ ।

  • @NirmalaSingh-jm4sn
    @NirmalaSingh-jm4sn 2 หลายเดือนก่อน +7

    Good

  • @HSharma-k7l
    @HSharma-k7l 2 หลายเดือนก่อน

    ❤❤❤सहि

  • @premkumarlama6632
    @premkumarlama6632 2 หลายเดือนก่อน

    बधाई छ।

  • @KalpanaThakur-n9m
    @KalpanaThakur-n9m 2 หลายเดือนก่อน

    सलाम छ राजेन्द्र लिङ्गल सरलाई

  • @ZeevinaFeb14
    @ZeevinaFeb14 2 หลายเดือนก่อน

    Wow what speech 😊 significant

  • @RanabahadurOjha
    @RanabahadurOjha 2 หลายเดือนก่อน

    Right

  • @RamprasadBK-o2r
    @RamprasadBK-o2r 2 หลายเดือนก่อน

    100%thik.kura.ho

  • @rajShahi-u1l
    @rajShahi-u1l 2 หลายเดือนก่อน

    good job

  • @tilakkhadka3980
    @tilakkhadka3980 2 หลายเดือนก่อน +2

    ए झन्डु हो फटाहाले 😢फटाहालाइ कार्बाहि गर्छ ?

  • @DharmaraBigyan
    @DharmaraBigyan 2 หลายเดือนก่อน

    ल ल ठीक छ वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीमा आबद्ध भई दलाल पूँजीवादी संसदीय सम्वैधानिक व्यवस्था अन्त्य गरौँ

  • @rajuyadav-tg4tn
    @rajuyadav-tg4tn 2 หลายเดือนก่อน +1

    Wow,gajab speech maniyajee ,1oopercentage saty

  • @phunghanglimbu7380
    @phunghanglimbu7380 2 หลายเดือนก่อน +4

    Proud of Rajendra lingden sir......

  • @KalpitSapkota
    @KalpitSapkota 2 หลายเดือนก่อน

    राजेन्द्र जि पनि प्रदेस र समानुपातिक को पक्ष मा रहेछ ।थुल्क।

    • @TarulWarlord
      @TarulWarlord 2 หลายเดือนก่อน

      Rajendra lai dai-maruwa Gyanendra lai raja banauna paye, Aru Kei Kura chahiyeko chaina.

  • @ekadevthapa8033
    @ekadevthapa8033 2 หลายเดือนก่อน +5

    Good leader right speak

  • @amanthapa7431
    @amanthapa7431 2 หลายเดือนก่อน +1

    💯 right

  • @deependrakhatiwada7428
    @deependrakhatiwada7428 2 หลายเดือนก่อน

    मानिनिय ज्यु जनमत संघ्र मा जाम भनेर किन भन्नू सक्नु हुन्न बाकि कुरा काे कुनै तुक छैन

  • @LokBahadur-q8g
    @LokBahadur-q8g 2 หลายเดือนก่อน +1

    Correct 💯

  • @sureshnagarkoti5717
    @sureshnagarkoti5717 2 หลายเดือนก่อน

    Good 🎉🎉🎉

  • @tankarajsunuwar975
    @tankarajsunuwar975 2 หลายเดือนก่อน

    हेरा ..,राजेन्द्रे यो टुकके को भरोसा छैना।
    १नं टूके ओली अब धेराईं बाँच्दैना।

  • @KamalaleMagar-dk5wk
    @KamalaleMagar-dk5wk 2 หลายเดือนก่อน

    राजा चहियो रे फेरि केपि प्रधानमन्त्रिहुदा खुसि छ भन्छ😅😅

  • @dilrana7894
    @dilrana7894 2 หลายเดือนก่อน +1

    सहि हो

  • @ranajhaman8805
    @ranajhaman8805 2 หลายเดือนก่อน

    Salute very good speech ❤Lingdel sir 🎉🎉🎉🎉🎉

  • @SitaramKarki-j8e
    @SitaramKarki-j8e 2 หลายเดือนก่อน +1

    कांग्रेस एमाले माओवादी भनेका पिंध नभएको लोटा भए प्रधानमन्त्री बस्ने कुर्सी चारवटा थप गर्नु पर्ने भयो ताकि सरकार परिवर्तन गरिरहनु बाट जोगिनेछ

  • @hombahadurthapa5552
    @hombahadurthapa5552 2 หลายเดือนก่อน +1

    आवाज ढक ढक किन?धन्यबाद अध्यक्ष ज्यु।

  • @surendrabirkarmacharya3713
    @surendrabirkarmacharya3713 2 หลายเดือนก่อน +3

    बिना कारण कुनै हालतमा पनि सरकारमा जा 2:20 न्नै हुन्न,हुन्न हुन्न,,,,।मोलाईजामा बसे, रबि जस्तै प्रयोग सके पछी सडक छाप हुन बाट बच्नै पर्छ।अबको रणनीति ससक्तप्रतिपछेमा बसेर जनताको पछेमा बस्ने बस्ने बस्ने ,,,, बा को मुलाईजामा फस्यो भने सिधै कमल हुने छ
    होस् गरोस्!! संबिधानको सार्थक संशोधनकै पछे संसद,र सदक संघर्षको बिकल्प छैन छैन!!स्थिती भयबह,,,धेरै कुरा लाई बगाउने संम्भावना निकट छ ।

  • @TilakRoka-e3u
    @TilakRoka-e3u 2 หลายเดือนก่อน +1

    यो लेक्ङेदेन जता जता घोदाले मुत्छ
    तेही कुसी थाप्छ

  • @DiktelKhotang-el2cg
    @DiktelKhotang-el2cg 2 หลายเดือนก่อน

    सिदान्त नमिल्ने पार्टी सग किन खुसि।यो तिमिहरुको नौटङकि हो। पार्टी एकता गरे भैहाल्यो नि।

  • @lalbahadurlalbahadurgurung7265
    @lalbahadurlalbahadurgurung7265 2 หลายเดือนก่อน

    Lingdhen. Ji. Ko. Best. Bhanai. Desh. Ra janta ko lagi 2000%

  • @seselimbu1151
    @seselimbu1151 2 หลายเดือนก่อน

    ❤❤❤

  • @bishnurana3252
    @bishnurana3252 2 หลายเดือนก่อน

    Nice

  • @kajigajmer4154
    @kajigajmer4154 2 หลายเดือนก่อน +1

    Sahi bichar xa rajendra jiu ko 100% right