धन्यवाद मेरो अनलाइन टिभि लाई पुनह हेर्न सुन्न पायो दया दाई र भाउजुलाई। एक दम सालिन भलादमी गम्भीर सोचको मान्छे हुनुहुन्छ दया दाई सारै मन पर्छ मलाई वहां को बानी हरु।
महानायक राजेश हमाल पछिको बौद्धिक अभिनेता भनेको दयाहाङ राई नै हो । बोल्ने शैली , जवाफ दिने तरिका , जस्तोसुकै प्रश्न लाई नि सरल तरिका ले सामाना गर्ने क्षमता यी दुई जना बाहेक नेपाल मा अरु कलाकार छदै छैन 😍❤️❤️ मै हु भन्ने पिउसा पिउसी हरुले यी दुई कलाकार बाट धेरै कुरा हरु सिक्नु जरुर छ
@बगाले जेठा sugur nakhai Chita bujdaina hola tapaiharukoi anuharle ho mahanayek hune bichara saman bolne saili sab hunu paryo vanu payo vanera sugur haru chai navanum hoi bro yeha kina jatiyalai Gali garnu
सेवारो विश्व लिम्बू ज्यूू मेरो एकदमै मन पर्ने जर्नलिस्ट हुनुहुन्छ तपाई । प्राय तपाईंले लिनु भएको अन्तरबार्ताहरु हेर्ने गर्छु । त्यस माथि पनि दया हाङ दाइ र भाउजूको अन्तरबार्ता लिएर आउनुु भएको मा धन्यवाद ।
लौ आयो गज्जबको ईन्टरभिउ रिएल हिरो । दयाहाङ राई आदरनिय दाजु मेरो सबैभन्दा मन पर्ने एक्टर । मेरो बिग फ्यान दयाहाङ दा लाई मन पराउनु हुने जति यता हाजिर हुम् त साथी हरु । 😍😍
एउटा राम्रो कलाकार मात्र नभएर वाहा हरेक कुराको ज्ञान भएको नेपाली नायक हुनुहुन्छ सायदै नेपालि फ्लिम क्षेत्रमा यति अनुभबी यति बौद्धिक यति इमान्दारी नायक कम हुनुहुन्छ । सधै माया साथ र सपोर्ट रहनेछ 🙏❤️❤️
कुनै पनि TH-cam channel बाट दम्पती जोडी सँग गरिएको कुराकानीको भिडियो यति लामो 1 घन्टा भन्दा बढीको सायदै हुन्छ। भए पनि मैले चही यो कुराकानी जस्तो पुरै भिडियो हेरेको छुईन।
सेवा सेवारो दया दाजु बेनुका भाउजु विश्व भाई सबै जना लाई 4-5मिनेटको भिडियो फेसबुकमा हेरे सुनेर खुप रमाईलो लाग्यो अनि सेयर गरेको थिएँ तर आज दिलै भयपनि मन पर्ने कलाकार हाम्रो राईको सान दाजु र भाउजु को भिडियो एकदमै रमाईलो लायो अति सुन्दर जोडी 😍😍😍💝💝💝💕💕💕💖💖💖💞💞💞
सबै सँग चिरपरिचित नेपाली चलचित्र अभिनयको तार दायह्याङ राइ र राम्रो स्वरको धनी गायिका बेनुका राइ प्रती नमन 🙏🏻🙏🏻 ब्युटिफुल कपल Bishow Limbu is best journalism 👏🏻
दिपा , दिपक जस्तो मान्छेलाई महानायक र नायिकोको दर्जा दिने यो बकमपुछ्रे कलिउठ क्षेत्र लाई राम्ररि सबक सिकाउनु पर्ने छ महानायक कस्तो कलाकारलाई भनिन्छ भनेर जुन बर्तमानको समयमा दयाहाङ राई हो
ल है आज हाम्रा दया हाङ दाइ अनि भाउजू लाई सङै हेर्न पाइयो सेवा सेमुन्ना है दाइ भाउजू दुबै जना लाई 🇳🇵भाउजू त झन मल्टिट्यालेन्ट हुनुहुदो रहेछ गाइका हुने गुण पनि पर्याप्त रहेछ कहि कतै गाइका को रुप मा पाउन सकिएलाकी भाबी दिन हरुम 🇳🇵🇳🇵म तपाईं हरुको सानो भाइ सुरेन्र्द राई हाल साउदी बाट ## नेला घर इलाम
Mero favourite hero hunnxa dada nice n sweet couple dada n vojhu Aajaii ramro ramro moves banaudii januss dada keep it up god bless you both of 💗💗💗💗🙏🙏🙏🙏🙏
🙏Biswa ji namaskar hjurko mero online tv derai ramro xa ra lagxa unnati pragati ko Suva naman xa Esari nai naya naya athiti ani Naya naya driisya heri ranu pau ..
धेरै राम्रो program सुरु garnu vayex biswa dai हार्दिक शुभकामना xa hi aajha रमाइलो interview haru hern पाउ धेरै धेरै शुभकामना Ani auta कुरा Gest बोलेको sound 🔊 ramro aauxa hajur तपाईँले boldako sound 🔊 alik cliyear aaudaina आगामी दिनमा सुधार्नुपर्ने aawasta आयो hi Biswa dai sound 🔊 ramro dinu hi 💟 💟 💟 💟 💟 💟 आगामी दिनको लागि अग्रिम शुभकामना मेरो online TV 📺 unite💗💗💗 miss you
बेनुका राईको च्यानल पनि Subscribe गरिदिनुहोला : th-cam.com/channels/N_vaiSzrdgNH2gYrSpu-RA.html
Maile pane garesakyo hai
Parfact couple
Maile dherai pahile garisakekoxu biswa daju
Maile pani gareko chhu Hai
I just subbed to BenukanRai Channel.
दयाहाङ राइ को फेन यता हाजिर हुम त
Khoi kata 👋👋👋
बिश्व लुङ्गा हजुरलाइ धेरै धेरै धन्यवाद किनकी मेरो मन पर्ने गायिका र नायक यसरी दर्शकमाझ ल्याइदिनु भएकोमा.. र दया दाजु र भाउजुलाइ नि नमस्कार ..
धेरै राम्रो जोडि म त दयाहाङ्ग दाजुको सबै भन्दा ठूलो र धेरै माया गर्ने फ्यान अनि हजुर हरु???
Ma ni ho bro
Ma pani ho hai
Mo ni ho ni
Maya garne manxe Le soddaina ho dai
धन्यवाद मेरो अनलाइन टिभि लाई पुनह हेर्न सुन्न पायो दया दाई र भाउजुलाई।
एक दम सालिन भलादमी गम्भीर सोचको मान्छे हुनुहुन्छ दया दाई सारै मन पर्छ मलाई वहां को बानी हरु।
महानायक राजेश हमाल पछिको बौद्धिक अभिनेता भनेको दयाहाङ राई नै हो । बोल्ने शैली , जवाफ दिने तरिका , जस्तोसुकै प्रश्न लाई नि सरल तरिका ले सामाना गर्ने क्षमता यी दुई जना बाहेक नेपाल मा अरु कलाकार छदै छैन 😍❤️❤️
मै हु भन्ने पिउसा पिउसी हरुले यी दुई कलाकार बाट धेरै कुरा हरु सिक्नु जरुर छ
Yes bro tapai Ra mero bichar milyo pass..
Teso bha aba mahanayak dayahanga Rai bhannuparo
हो हो अहिले को जलदोबल्दो नायक दया हाँङ नै हुन ✊😍😍😍🌹
@बगाले जेठा sugur nakhai Chita bujdaina hola tapaiharukoi anuharle ho mahanayek hune bichara saman bolne saili sab hunu paryo vanu payo vanera sugur haru chai navanum hoi bro yeha kina jatiyalai Gali garnu
@बगाले जेठा jatiye chai nagarum hoi jatlai Gali nagarum sugurko masu nakhanae kamai hola manxe yo jamanama bolne saili ramro hunu paryo mogoliyen face nai perfect hunxni
दयाहाङ राईको फ्यान हाजिर गरौ
असाध्यै सरल ब्याक्तित्व को धनी दयाहाङ राई..
जोडी झन नै राम्रो👩❤️👩👩❤️👩💑
दया जी को सोच र बिश्लेषण उत्कृष्ट छ .. जोडी त माथिबाटै मिलाए जस्तो ...!! लौ शुभकामना ।
सेवारो विश्व लिम्बू ज्यूू मेरो एकदमै मन पर्ने जर्नलिस्ट हुनुहुन्छ तपाई । प्राय तपाईंले लिनु भएको अन्तरबार्ताहरु हेर्ने गर्छु । त्यस माथि पनि दया हाङ दाइ र भाउजूको अन्तरबार्ता लिएर आउनुु भएको मा धन्यवाद ।
daya दाजुको ब्यक्तिगत जिबनको पनि fan हो म चाई ।
Dayahang ko fyan praya rai matrai xan🤣🤣🤣
Madan Rai hoena hai ma pani xu
@@sanjusubba5044 😍💋💋
Great actor of Nepali cinema I like him much.....
@@sanjusubba5044 th-cam.com/video/9MAOsTstKMI/w-d-xo.html
मेरो मनको हिरो दयाहाङ्ग राई उहाँ हरुको जोडी धेरै राम्रो छ। म चही ट्प फ्यान मा पर्छु दया हाङ्ग राई ज्युको सबै फिल्म हेर्न मा पनि पर्छु।।।
Ma pani
लौ आयो गज्जबको ईन्टरभिउ रिएल हिरो । दयाहाङ राई आदरनिय दाजु मेरो सबैभन्दा मन पर्ने एक्टर । मेरो बिग फ्यान दयाहाङ दा लाई मन पराउनु हुने जति यता हाजिर हुम् त साथी हरु । 😍😍
सुन्दर जोडी दाजु भाउजू सधैं खुसि रहनुहोस शुभकामना 🌹
माङ्पाहाङ को रिस चै उठदो रैछ ससानो कुरा मा पनि, तर मन सारै सफा हुन्छ मलाइ नि रिस त छिटै उठाछ , सेवा दाइ भाउजू 🙏🙏
लबधाईछ बिस्वजी लाईअझ पर्गती गर्दैजानुहोला । खुसी अनि मज्जा लागियो दयाहाङ्ग र बेनुकाको सङ्गै इन्टरभिउ हेर्नपाउदा । दया ईश दया ।
दया हाङ राई ज्युको सबै फिल्म अन्तर्वार्ता पुरै हेर्ने गरेको छु।
एउटा राम्रो कलाकार मात्र नभएर वाहा हरेक कुराको ज्ञान भएको नेपाली नायक हुनुहुन्छ सायदै नेपालि फ्लिम क्षेत्रमा यति अनुभबी यति बौद्धिक यति इमान्दारी नायक कम हुनुहुन्छ । सधै माया साथ र सपोर्ट रहनेछ 🙏❤️❤️
absolutely correct.rai is always king
कुनै पनि TH-cam channel बाट दम्पती जोडी सँग गरिएको कुराकानीको भिडियो यति लामो 1 घन्टा भन्दा बढीको सायदै हुन्छ। भए पनि मैले चही यो कुराकानी जस्तो पुरै भिडियो हेरेको छुईन।
1 ghanta ta ma mero budi ko guff ni sundina tara ya daya dai ko guff interesting lagera herey 😂😂😂
I have watched the full and delighted and gained beautiful knowledgeable tips from this adorable pair 🤩
Best couple brother
Miss you
Always keeping be happy
सेवा सेवारो दया दाजु बेनुका भाउजु विश्व भाई सबै जना लाई 4-5मिनेटको भिडियो फेसबुकमा हेरे सुनेर खुप रमाईलो लाग्यो अनि सेयर गरेको थिएँ तर आज दिलै भयपनि मन पर्ने कलाकार हाम्रो राईको सान दाजु र भाउजु को भिडियो एकदमै रमाईलो लायो अति सुन्दर जोडी 😍😍😍💝💝💝💕💕💕💖💖💖💞💞💞
एकदम मन पर्ने कलाकार दया दाई बेनुका भाउजू नमस्ते छ अनि मिटो माया मिस यु
मेरो अनि सबै नेपाली हरु को मन पर्ने जोडी ।
अति सुन्दर जोडी
supper couple dayahang & benuka🇳🇵👍️👌💖❤️
नया अपिसको नया कन्टेन त दामी पाउनु भएछ दाजु विश्व लिम्बू!!! र साएद दया दाइको र भाउजुसङ्को पहिलो अन्तर बार्ता हुनु पर्छ!! खुसी लाग्यो!!!
Nepali superstar Actor Mr Dayahang Rai And Popular Singer’s Benuka Rai Namaste
Dayahang dai ko jodi lie aaja dherai din paxi akkai saath herna paye khusi lagyo😍💕💕
मलाई एक मात्रै मन पर हिरो मेरो दयाहाङ दाजु मेरो बेस्ट बेस्ट बेस्ट दयाहाङ दाजु🙏🙏🙏 अनि भाउजू लाई पनि सेवा ढोक 🙏
दयाहाङ दाजु को कति राम्रो सोच।
Mero ta worldwide best actor daya Dai. Love from dubai 💞
धेरै राम्रो लागो आजको भलाकुसारी नाना दाइको धन्यवाद लिम्बू सर।
यो गित चै मलाई पनि सारै मन परेको म बेनुका बैनि को big frnd हो always keep it up sis 🌹♥🙋🎈
राम्रो छ दाइ र भाउजुको जोडि खुसि लाग्छ दाईको फिलिम त नछुताई हेरछु।
Wow Sarai ramailo interview 😘 skip Nagari purai heriyo🙏
बिश्व सर तपाईंको बोल्ने तरिका कति सरल कति मिठास छ दयाहाङ्ग सर जोडी को अन्तरबार्ता सारै राम्रो लाग्यो ।
Rai+ limbu
दाजु +भाइ
Limbu +rai
Daju+vai
Khusi laagyo😍😍😍
Kati caste ko barema kura gareko bro don't herasment on cast yar
@@mrpoppygaming1901 🤣🤣🤣Hahaha mailey aaru जात लाई khi bhaneko छु र, rai limbu दाजु भाइ bhanxa ni ta
Nepali sabai daju vai
Nepali sabai daju vai
Sai ho all are brothers
malai man parne actor dayahang rai sir best of luck nice couple
दया दाइ को अभिनय मात्रै हैन कुरा गर्ने तरिका पनि भारी छ।।।😁
My best actor dayahang rai❤️❤️🔥🌸🌸🌸🙏🙏🙏🙏🙏🙏🙏
अभिनयमा सबैभन्दा राम्रो अभिनय गर्ने नायक हो दया दाजु
मेरो मनपर्ने हिरो दया हाङ राई, राजेस हमाल, रमेस उप्रेती, प्रदीप खड्का ❤️❤️🇳🇵🇳🇵🇳🇵
मलाई मन पर्ने हिरो 👍️👍️
जोडी राम्रो छ दाजु भाउजूको 😍😍
♥️♥️♥️♥️सुपार स्टार दया दादा भाउजू को जोडि धेरै राम्रो छ भाउजू को धेरै मीठो छ ♥️♥️♥️♥️
नेपाली फिल्म को रियल हिरो दयाहाङ्ग दाइ र रियल हिरोको wife बेनुका भाउजु सधैं यो जोडी मुना र मदनको जस्तो छ !
मन पर्ने कलाकार एकदम सुहादो जोडी
Supper Star Dayahang Rai jiu sanga ekai din Janmiyechha Baisaskh 1.
सबै सँग चिरपरिचित नेपाली चलचित्र अभिनयको तार दायह्याङ राइ र राम्रो स्वरको धनी गायिका बेनुका राइ प्रती नमन 🙏🏻🙏🏻 ब्युटिफुल कपल
Bishow Limbu is best journalism 👏🏻
Gentlemen Daya Dai....big fan
Love from India
दिपा , दिपक जस्तो मान्छेलाई महानायक र नायिकोको दर्जा दिने यो बकमपुछ्रे कलिउठ क्षेत्र लाई राम्ररि सबक सिकाउनु पर्ने छ महानायक कस्तो कलाकारलाई भनिन्छ भनेर जुन बर्तमानको समयमा दयाहाङ राई हो
ल है आज हाम्रा दया हाङ दाइ अनि भाउजू लाई सङै हेर्न पाइयो सेवा सेमुन्ना है दाइ भाउजू दुबै जना लाई 🇳🇵भाउजू त झन मल्टिट्यालेन्ट हुनुहुदो रहेछ गाइका हुने गुण पनि पर्याप्त रहेछ कहि कतै गाइका को रुप मा पाउन सकिएलाकी भाबी दिन हरुम 🇳🇵🇳🇵म तपाईं हरुको सानो भाइ सुरेन्र्द राई हाल साउदी बाट ## नेला घर इलाम
मेरो मनको❤️❤️❤️❤️नायक दया हाङ्ग ब्रो🙏🙏🙏👈️👈️👈️सुन्दर जोडी !!
क्या दामी जोडी वा वा रमाइलो छ कुराकानी
wow aaja dherai time poxe day dai loi dekna paiyo khuse lagyo prefet couple💕💕👌👌👌👌🙏🙏🙏🙏
कला ,गला र माया भएको जोडी😍😍
विश्व कुङ्वा ल अब यसरी स्टुडियो बाट कार्यक्रम चलाए राम्रो होला
My best couple n my best actor dayahang rai daju ❤️❤️
मेरो एकदम मनपर्ने जोडी हो तपाईं हरु
सारै राम्रो जोडी सधै हसेको हेर्नू पाउ 💕💕💕💕
supper nice jodi actor dayahang rai jyuko 🙏🙏
यो जोडिको कुराकानी हेर्ने मन थियो पूरा भयो धन्यवाद छ मेरो अन्लाइन टिभी लाई
Sundar jodi daya bhai benuka baine best off luck ✌️✌️🇳🇵🇳🇵
Mero best hero...thank you biswa jee
Daye hang ji ko boli bachan sarai mitho lagx bebahar ati ramro lagx nice couple best of luck 🙏🙏🙏👍👍👍
बधाइ छ बीस्व सर हज़ूरलाई
Mero favourite hero hunnxa dada nice n sweet couple dada n vojhu
Aajaii ramro ramro moves banaudii januss dada keep it up god bless you both of 💗💗💗💗🙏🙏🙏🙏🙏
नयाँ स्टुडियोको लागी बधाई अनि आगामी दिनको लागी शुभकामना मेरो अन लाइन टि. भीलाई..सुन्दर जोडीको अन्तर्वार्ता सुन्न पाइयो धन्यवाद ।
धेरै मायालु दादा भाउजू को रमाईलो कुरा कानी
🙏Biswa ji namaskar hjurko mero online tv derai ramro xa ra lagxa unnati pragati ko Suva naman xa
Esari nai naya naya athiti ani
Naya naya driisya heri ranu pau ..
बेनु को निधार सचैं राम्रो छ। perfec n positive couple , i like you ❤❤❤ लकडाउनमा दया ले तौल घटाउनु भएछ ।👍👍👍
Wawawao beautiful best couple so nice Bissho sir verry thank you jast now from Afg n Npl in living Syangja .
मलाई मन पर्ने गायिका र नायक दया हाङ दाइ सेवा सेवारो ।
फिल्म/मनोरञ्जनको वर्तमान अवस्थाबारे हेर्न मनलागेको ईन्टरभ्यू । सही बिश्लेषण दयाहाङ्ग राई ज्यु ।
कति लामो बोरिङ होला भने को सकिएको थाहा नै भएन अझै हेर्ने मन हुदाहुदै सकियो। अब पार्ट 2 अन्तरबार्ता हुनु पर्यो
I love dayang dai with the great respect.
Dayahang rai is the diamond of Nepali cinema industry
Wow my superstar hero Dayahang da's beautiful couple .
aatty sundhara bauju daju God Bless you❤️
kx Sangeeta soltne
Sundar jodi vai ra buhariko...
दया जी नेपालको अर्गानिक कलाकार राम्रो जोडी।
My favourite dai n vauju...luv u alots both...🙏🙏👨👩👧👨👩👧❤❤❤❤
So nice conversation with my favorite actor daya da n vauju 👩❤️💋👨🙏🥰🥰❤️❤️.thank u biswa brother 🤗🤗.
Great family Dayahang benuka and son
धेरै राम्रो program सुरु garnu vayex biswa dai हार्दिक शुभकामना xa hi aajha रमाइलो interview haru hern पाउ
धेरै धेरै शुभकामना
Ani auta कुरा
Gest बोलेको sound 🔊 ramro aauxa hajur तपाईँले boldako sound 🔊 alik cliyear aaudaina आगामी दिनमा सुधार्नुपर्ने aawasta आयो hi Biswa dai sound 🔊 ramro dinu hi 💟 💟 💟 💟 💟 💟
आगामी दिनको लागि अग्रिम शुभकामना
मेरो online TV 📺 unite💗💗💗 miss you
kasto ramro bichar ani gentel interview dami chha
महान नायक दया दाइ र महान यायक बेनुका दिज्युलाई हार्दिक नमन।
Singing and voice wow Benuka didi ko 😊😍, sweet couple
दया दाई र भाउज्युको जोडी 👌👌👌👌
लब यु बोथ्😘😘😘😘😘😘
This couple deserves all our love and support 💐💐💐💐💐
wow best couple daju and vauju....daju ko movie gutungtung aaunu paryo suvakamana !!...🙏🙏❤️❤️🎉
Daya dai ra vauju ko jodi aati ramro god bless you both of you ♥️♥️♥️♥️♥️♥️♥️♥️🌹🌹🌹🌹🌹🌹🥰🥰🥰🥰😍😍😍
Explanation of Daya Dai 👏👏 Best couple beautiful Vauju ❣️
दया दाजैकाे चाहिँ म मुटु मित्र बाटै बिग फ्यान✊✊
Sarei ramro interview curent famous actor DAYA HANG RAI n Beautiful singer BENUKA RAI n perfect couple
Nepal ko khatarnak hero daya sir sochera bujera bollne bani sarai ramro
यो गीत मेरा बाबुहरूले पनि धेरै मन पराएको गीत हो । हजुरहरूलाई देख्दा साह्रै खुसी लाग्यो । हजुरहरूलाई हार्दिक बधाई तथा शुभकामना !
दया दाजुको फ्यान यता आऊनुहोस
Malai ekdam man parne jodi madhe yaha haru pani parnu hunxa sewa sewaro daya hang daju n benuka bhauju n biswa dajulai❤❤❤🇳🇵🇳🇵🇳🇵
Lots of love daya dai and vauju ❤️❤️❤️❤️
राम्रो जोडी देखियो एस्तै हुनुपर्छ
Best couple👫👫👫👫💖💖❤❤