ह्याङ्ग दाइ नेपालको यस्तो अभिनेता हो जस्ले नेपालको चलचित्र ईतिहास नै परिवर्तन गरिदिनु भएको छ।कुनै समय हिरो त्यस्तोलाई भन्न सकिन्थ्यो जस्को आँखा ठूलो,नाक लामो,शरीर मिलेको,अग्लो उचाई,अनि राम्रो अनुहार तर,जब ह्याङ्ग दाइ नेपाली चलचित्रमा प्रवेश गर्नु भो अनि सबैले यो भुझेकी हिरो बन्न अनुहार रुप रङ्ग भन्दा अभिनय राम्रो हुनु आवश्यक छ।
दयाहाङ्को दिया पुनसङ्ग जति अरु अभिनेत्री सङ्ग chemistry मिल्दैन।यी दुई जनाको film हेर्दा यस्तो लाग्छकी म film होइन कसैको वास्तविक जीवन कथा हेर्दैछु।दयाहाङ राई र दिया पुन मलाई संसारमा सबैभन्दा मन पर्ने अभिनेता र अभिनेत्री हुन् ।
फिल्म भनेको त यस्तो पो हुनु पर्छ त👍👍👍धेरै समय पछि नेपाली फिल्म हेरेर आँखानै रसाएर आयो 😭😭 Hats off to all the movie unit,specially our veteran actor Dayahang Rai for his great acting.🙌🙌🙌
जीवन मा मैले अहिले सम्म हेरेका नेपाली फिल्महरु मध्ये बाट मलाई सबै भन्दा मन परेको नेपाली चलचित्र "बिर बिक्रम" जुन मैले युटुब बाट लगातार दुई पटक हेरिसके तर पनि अझै हेर्ने धोको मरेको छैन! फिल्म को दृष्य, कथा र सम्पूर्ण कलाकार को भूमिकाले सुरु देखि नै अन्तिम सम्म मेरो ध्यान पूर्ण रुपमा फिल्म केन्दित भो र मलाई अचम्म लागेको कुरा "छक्का पन्जा" आफै मा नेपाली सुपरहिट चलचित्र हो अनि त्यस फिल्म ले सोह्र करोड को व्यापार गर्यो तर "बिर बिक्रम" नि सुपरहिट हुदा हुदै नि "छक्का पन्जा" ले जति कमाउन नसक्नु साएद हाम्रा पत्रकार जी हरु लाई राम्रो संग गोजी मा दुखेसो पुगेन होला यदि पुगेको भए फिल्म चल्ने बेला धेरै राम्रा समाचार बन्थे र मेरो विचार मा बिर विक्रमले पनि सत्र करोड को व्यापार गर्न सक्थ्यो! त्यसैले यो कुरा को ध्यानआकर्षण गराउदै भविष्यमा मा अझै यस्तै राम्रा चलचित्रको आशा राख्दै फिल्म निर्देशक "मिलन चाम्स" जी लाई धेरै-धेरै शुभकामना तथा बधाई दिन चाहन्छु!
आहा यो फिल्म असाध्यै राम्रो लाग्यो धेरै ठाउहरुमा त अती भावुक पनि भैइयो आज धेरै पछि फेरि मन्मै छुने कथा बस्तु बोकेको फिल्म हेर्न पायकोमा अत्यन्तै खुसी पनि छु ❤️❤️❤️👌👍️😃
यो movie मैले आजसम्म १५ चोटी हेरी सके तर अझै पनि हेरौ झैं लागिरहन्छ ।हाम्रो दयाहाङ दाईको अभिनय साथ साथै प्रेम कथाले भरिएको यो movie ले मेरो बालपनको देखिको मायाको असाध्यै सम्झना गरायो।अलि अलि धेरै समय पछि रुन नी पाइयो। खुशी लाग्यो प्रगति हुँदै नै छ दाजुको। ५ वर्षपछि हेर्दा नी असाध्यै मज्जा आयो अब आउने( कबड्डी४)नी यो भन्दा राम्रोे होस् शुभकामना र दयाहाङ दाजुलाई धेरै धेरै माया❤️
Oh my God, what a beautiful and entertaining movie. It is my 20 times watching. If Dayahang is there in any nepali movie it's 100% successful movie. My best hero. May God bless you.
Beautifully scripted movie. Just done watching it. Dayahang rai is taking the Nepali movie to whole another level. Every casts is impressive. Love story at its finest best.
literally this movie deserve oscar...neplease culture everything was visualized clearly...loved it...my tears were rolling down...salute to the every actors of movie...
यो फिल्म हजारौं पल्ट हेरे पनि हेरीरहन मन लाग्छ र फिल्म हेर्दाहेर्दै साच्चै रुन मन लागेको थियो तर म आफैले आफुलाई सम्हालिदै हेरे , अत्ति राम्रो छ । दया ह्याङ् दाइ नेपालको यस्तो अभिनेता हो जस्ले नेपालको चलचित्र ईतिहास नै परिवर्तन गरिदिनु भएको छ। कुनै समय हिरो त्यस्तोलाई भन्न सकिन्थ्यो जस्को आँखा ठूलो,नाक लामो,शरीर मिलेको,अग्लो उचाई,अनि राम्रो अनुहार तर,जब दया ह्याङ् दाइ नेपाली चलचित्रमा प्रवेश गर्नु भो अनि सबैले यो भुझेकी हिरो बन्न अनुहार रुप रङ्ग भन्दा अभिनय राम्रो हुनु आवश्यक छ।
रुप राम्रो हुनि नाक लामो हुनि जिउ ज्यान सबै खोज्न त अमेरिकन देस जानू पर्छ। म त बाहुन को छोरो।ज्यान रुप नाक केही पनि हेर्दिन ।अभिनय हेर्छु दयाह्याङ राई नेपाली फिल्म दुनियामा हिरो हो femas hero dayhanga rai...छिटो भन्दा छिटो कबड्डि 3 को पर्खाइमा छु आसा छ छिटै आउने छ।
दयाहाङ सरको अभिनयले सारै मन रुवाउछ यति दामी अभिनय मन मुटुमा बस्न सफल । त्यसैले होला दयाहाङ राई को फिल्म भने पछि बरु २दिन भात खन्ना त्यो पैसाले फिल्म हेर्छु
Beautyful movie ""Bir bikram --- love story : action & comidian सबै मिलाएर बनिएको सारै राम्रो मुबी र सबैको फाट सारै नै राम्रो छ र त्यसमा दया र दियाको झोड़ी त झन झनै भ्बाल छ ////
This movies is my best movie all over the word, i watch this movies when i am alone because this movies feel like i am one of this character and the background music i love much more.. 💔

एकदम सहि भन्नु भयो
आनि के दयाहाङ नराम्रो छ र हेन्सोम छ त .....
daya dada best
Saugat dadakoni act damsxalo
You are 100% right bro
छक्का पन्जा भन्दा हजारौं गुणा राम्रो लाग्ने जति एता हाजिर है !
me also
They are different genre movie, so i guess, may not be compared! both are good based on their own significance!!
✋✋✋
movie chahi yo ho 😊😊😊😊😊
ma pani xu
अनूप बिक्ररम शाही -- दयाहाङ राई फ्यान जति यता हाजिर गरौं है 💕❤️🌹👍️
My favourite Anoop Bikram Sahi daii
"ए बिरे राम्रो सित गइस है " best dailogue by Diya ❤️❣️
🤣 km.
हो नि है ।
Aaaaaaaaaa
Ho rycha sathi
Lala 🤣🤣🤣🤣🤣
यो फिल्म हेरेर आशु झारने हरु यता हाजिर हुम त कति जना रयछुम !
साथी भनेको त यस्तो पो हुनु परछ!
✋✋✋✋
Sangi RAJ
Sangi RAJ ✋✋✋
🖑🖑🖑🖑🖑🖑🖑
ho really
"म पनि जुन बिना त एक्लै कसरी बाच्न सकुला र वचन ले बाधिएर आफै सङग लडाइँ म हरेको मान्छे" 💘🌹 क्या मार्मिक शब्द मन नै छोयो
❤🎉❤
“जून मेरो साथीको नासों हो, ऊसलाई मैले बचाएर राख्छु भन्ने देवता संग क़सम खाएको छु। “
मुटु नै छोयो।
सहि हाे
❤😍th-cam.com/video/HUbU9wv5k08/w-d-xo.html
Right
heart touch❣️❣️
दयाहाङ दाई को अभिनए सारै मन पर्छ मलाई👌👌🙏
वीर विक्रम २ युट्युबमा आए पछि १ मनपराउने को को हुनुहुन्छ ??
Here i am...
2 tw khasai man parena aajhai yoi film herxu mat
Malaita man parena part 1 nai ramroxa
one is forever best
2 ramro xain
दयाहाड़ दाईको कूनचाही छ र नराम्रो फिल्म?
15 चोटी हेर्दा नी रहर नपूग्ने❤❤❤❤
100%
Ho vanya
✋✋✋ more than Better
त्यै त है ब्रो जय मंगोल 🙏
Sarai ramro lagxa
बिर बिक्रम फिल्म अहिले सम्म पनी हेर्ने एता हाजिर हुम त
ma
ma
Kada😍
Mo ni xu ho
म हेरदइ छ।ल😉
दयाहाङ्को दिया पुनसङ्ग जति अरु अभिनेत्री सङ्ग chemistry मिल्दैन।यी दुई जनाको film हेर्दा यस्तो लाग्छकी म film होइन कसैको वास्तविक जीवन कथा हेर्दैछु।दयाहाङ राई र दिया पुन मलाई संसारमा सबैभन्दा मन पर्ने अभिनेता र अभिनेत्री हुन् ।
नढाटि भनम त आँसु पुछ्दै यो मुभी हेर्नेहरु को को छ्म✋
म मात्र त होइन होला नि ?
Ma pani xu hai
Simile thick bhaneu
Thick
Hoena
Me
चर्चा त धेरै सुनेथिऐ यो चलचित्रको आज पहिलो चोटि हेर्दा त धेरै रुवायो😢😢
"छक्का पन्जा" भन्दा राम्रो
लाग्नेले मात्र हाजीर जरौत ❗
😆😆😆😆😆😆😆
✋✋✋
Yes
Mailay chakka panja nai herya xaina😂😂😂😂
Good movie. Always better thn chakka Panza.
haus
4 YEARS IS GONE THE MOVIE IS GOLD ❤️🤞I CRIED VERY MUCH IN THIS MOVIE LOVE DAYANG RAI❤️
Wow 😊😘😘 beautiful movie ❤️😭😭❤️❤️ love you all 😘😘
You cried bro then what the fuck we can do ........
Runche🤣
@@Chettr who tf even asked you to do anything
@@Chettr p0m0
वीर बिक्रम 2019 बाट हेर्ने हरू यता हजिर गरम त ल,
hist fighting 😍😍😍
Me
ma xu hjr ✋
🙏🙏🙏👍👍👍👏👏👏 me
ma pani hajer
वीर बिक्रम मन परेर 2/3 पटक पनि हेर्ने जति यता मलाई साथ दिनुस त
म छु है 4 पटक भयो
MailetA bir bikam film 20 choti heri sake hou.
Feri aajani hernu suru gare hoi😳😍
Mo xu hoii 5 palto vyo hereko
Feri herna man lagyo herdai xu nepali film yasto p0 ho ta
अहिले सम्मकै मेरो मन पर्ने फ्लिम भनेको वीर-बिक्रम हो
Right me to
R N SONY
same yrr
Dami how dami
जति सुकै हेर्दा नि अल्छि नलाग्ने हेरौ हेरौ लाग्ने वीर बिक्रम...😍😍😍
दयाहाङ्ग राई का फ्यान हरु हाजिर गरम त ✋
Aja samet 6 patak vaye yo film hereko awesome...
Ummmm k
फिल्म भनेको त यस्तो पो हुनु पर्छ त👍👍👍धेरै समय पछि नेपाली फिल्म हेरेर आँखानै रसाएर आयो 😭😭 Hats off to all the movie unit,specially our veteran actor Dayahang Rai for his great acting.🙌🙌🙌
वचनले बाधियर आफैसंँग हारेको मान्छे म..,so sweet movie..,i like bir~ bikram
hora
Kina
Legends are watching in 2079😎
2080
2080😂
जीवन मा मैले अहिले सम्म हेरेका नेपाली फिल्महरु मध्ये बाट मलाई सबै भन्दा मन परेको नेपाली चलचित्र "बिर बिक्रम" जुन मैले युटुब बाट लगातार दुई पटक हेरिसके तर पनि अझै हेर्ने धोको मरेको छैन! फिल्म को दृष्य, कथा र सम्पूर्ण कलाकार को भूमिकाले सुरु देखि नै अन्तिम सम्म मेरो ध्यान पूर्ण रुपमा फिल्म केन्दित भो र मलाई अचम्म लागेको कुरा "छक्का पन्जा" आफै मा नेपाली सुपरहिट चलचित्र हो अनि त्यस फिल्म ले सोह्र करोड को व्यापार गर्यो तर "बिर बिक्रम" नि सुपरहिट हुदा हुदै नि "छक्का पन्जा" ले जति कमाउन नसक्नु साएद हाम्रा पत्रकार जी हरु लाई राम्रो संग गोजी मा दुखेसो पुगेन होला यदि पुगेको भए फिल्म चल्ने बेला धेरै राम्रा समाचार बन्थे र मेरो विचार मा बिर विक्रमले पनि सत्र करोड को व्यापार गर्न सक्थ्यो! त्यसैले यो कुरा को ध्यानआकर्षण गराउदै भविष्यमा मा अझै यस्तै राम्रा चलचित्रको आशा राख्दै फिल्म निर्देशक "मिलन चाम्स" जी लाई धेरै-धेरै शुभकामना तथा बधाई दिन चाहन्छु!
Pardeshi Ko Awaj birbikram man parauney jati sabai bidesh palayan vayera hit navako ni 😂😂
hahaha 100% agree with you Sh cg :)
यो movie ले त हुँदै नभाको मायालु सम्झाएर रुवाउनु सम्म रुवायो
I like filim
super sachi ruyao
😊☺️😂🤣
🤣🤣😂🤣😂
"अ हो! कति राम्रो फिल्म,नेपाली फिल्म हेरेर सबै भन्द बढी रोएको अवस्था "
आहा यो फिल्म असाध्यै राम्रो लाग्यो धेरै ठाउहरुमा त अती भावुक पनि भैइयो आज धेरै पछि फेरि मन्मै छुने कथा बस्तु बोकेको फिल्म हेर्न पायकोमा अत्यन्तै खुसी पनि छु ❤️❤️❤️👌👍️😃
छुटेर गएपनी मायाको सबैभन्दा
बलियो उपहार भनेको याद नै रहेछ,
न धुदा जान्छ न रुदा जान्छ 😔😔😔😔
😍😍
😭😭
Hamro Darjeeling ma pni dayahaang dai ko pura fan xa...we always love u daju..and yo movie malai saroi maan porxa...
Super
दहयाङ राइको फिलिम भनेकै मलाई सबै भन्दा मन पर्ने फिलिम हो के real हिरो
ho ra dost
जुन मेरो साथि को नासो हो This line is vert heart touching💔 after again 5 year watching this move ❣️❣️❤️❤️
😥
नेपाली फिल्म भनेको यस्तो होनित
देबराज राई RAI thame
Ho saroi ramro lagiyo
अंग्रेजीमा पनि देखाए यो फिल्म टाइटानिक भन्दा कम छैन।
मलाई मन पर्ने जोड़ी दिया र दया वहाहरूको आगामी दिनहरूमा पनि यस्तै राम्रो फ़िल्महरूको हेर्न पाईरहोस् 😍😍😍
Aaudaixa daya Rani
❤❤❤❤❤❤ feri aruni herna man layo dehang rai n diyako jodi supooob
वीर बिक्रम १६ पल्ट हेर्ने यता हाजिर हुम त
never gets old ❣❣
He never disappoint us with his acting
Watching Again After 5 years
Dayahang Rai❣❣
Me feeling the same as you😁💗
Dayahang Rai is the best actors in Nepali history...😍😍😍
natural actor
आज सम्म नेपाली फिल्म छेत्रमा एकतिङ्को पर्तिभा भयको कलाकार नै दहेङ हो अभिनयको प्रतीक💕💕💕💕
Wow very nice movie
my beast movie 💕💕💕💕💔जती पटक हेरे पनि मन नै मान्दैन ✌✌✌😍
*best ho k
Arpan Thapa deserves to be a hero .. He Just nailed it in every way😊
Film होउस त यस्तो
जति चोती हेरे नी हेरम, हेरम लाग्ने
Thank you so much.
Sahii hoo
अहिलेसम्म को सबैभन्दा राम्रो फिल्म हो यो मेरो लागि दिन को दुई पटक हेर्ने गर्छु तर पनि पनि यो मन मान्दैन 😍😍😘
नेपाली मुभी यति राम्रो OMG
2019april 25
2019 July 18😍😍
Ma pane xu hai frn haru
यो movie मैले आजसम्म १५ चोटी हेरी सके तर अझै पनि हेरौ झैं लागिरहन्छ ।हाम्रो दयाहाङ दाईको अभिनय साथ साथै प्रेम कथाले भरिएको यो movie ले मेरो बालपनको देखिको मायाको असाध्यै सम्झना गरायो।अलि अलि धेरै समय पछि रुन नी पाइयो। खुशी लाग्यो प्रगति हुँदै नै छ दाजुको। ५ वर्षपछि हेर्दा नी असाध्यै मज्जा आयो अब आउने( कबड्डी४)नी यो भन्दा राम्रोे होस् शुभकामना र दयाहाङ दाजुलाई धेरै धेरै माया❤️
आमाले पिट्दा नरुने मान्छे म
यो फिलिम हेरे आज फेरि रुन परियो..😏😏😏
2019 मा हेर्दै म पनि अति चित्तबुझ्दो फिल्म 😍😍😍
DAYAHANG RAI ko fan jati yeta hajir garam tw.....✋✋✋
yess
Beepin Gurung 💪
yess😃😃
diehard fan✋✋
✋✋✋✋
रिलिज भएको दिन हल देखि अहिलेसम्म पनि हेर्दा कहिले नबिच्याउने नेपाली फिल्म😍😓
Oh my God, what a beautiful and entertaining movie. It is my 20 times watching. If Dayahang is there in any nepali movie it's 100% successful movie. My best hero. May God bless you.
Beautifully scripted movie. Just done watching it. Dayahang rai is taking the Nepali movie to whole another level. Every casts is impressive. Love story at its finest best.
Cricbuzz yes is true....
हलमा नै हेरेको एकदम राम्रो फिल्म छ👌👌👌👌यस्तो राम्रो फिल्मलाई डिसलाइक गर्ने मान्छेहरुको हात किरा परी जाओस् 😡
Indra Khamdak opened
Best actor of the Nepal
नेपाली फिल्म उत्कृष्ट छन सबैले हेर्ने बानी बसालाउ माया गरौ❤
2077मा हेर्ने साथीहरु हाजीर गरम त !
🤚🤚🤚🙏🙏
Me
Ma ho😂😂
2080 ma herako mail
🎉😅🎉@@debbitbro2833
Wow!
It make me cry at the movement dayahang rai accept the june
In front of temple really
Heart touching....💯
dyahng rai ko Sboi film HErN man lagx 😊😊😂😂Aaj Yo Film HeryRw man rOyo
Best collaboration
Dayahang Rai
Najir Hussain
Anup Bikram shahi
2020 मा हेर्ने जति यता लाइक गर्नुस त
2021 Ma pani herdai xu 😁😁
@@सुनैनाRai AFFNO nepali date cha tha kinww english
@@crimsonxd186 jiu ani sodne le 2020 ma vani ra ko xa ta,🙄🙄jsto sodeko testai vannu parena??😎😎😎baat karta he 😁😁🤣🤣🤣🤣🤣
यो चलचित्र हेरेर रुने 😂😂जति हाजिर ✋
✊🖐️
🖖🖖
😭😭
✋😂
Jati choti heryo teti nai ruwauxa
हो यस्तो फ्लिम बनाउन अनि नेपालमा नेपाली फिल्म पैलो रोजाइमा पक्कै पर्छ।१७ बर्स पछि फेरि नेपाली चलचित्रको दर्सक म पनि थपिएको छु ल।
सानो छँदा यो movie हेरेको थएँ।
अहिले बल्ल यसको महत्व बुझ्दै छु🍀
Bir bikram 2020 ma herne jati hajir garum hai❤❤❤
maile ni hereko ho
Moile ni bharkhar herdai chhu
Poiuhh of education HL en you hard copy hlphdz
Hlo
@@shobhanagurung7318 hlo
Dherai ramro movie
Dhayahang rai
2020
It's Corona time😭🙏
In this movie arpan thapa character is best part.he make my day..😂😂😂🤣🤣🤣
Aaite 😂😂😂
@@dipapandey5470 uyuu
@@anjugurung9393 th-cam.com/video/RE1Se1M2SI4/w-d-xo.html
Favorite movie 🎥 of all time.
dayahang rai को fan हरु यता हाजिर गर्नु त
tamangkto same here
ma ni xu hai mero nam sabai vanda agadi rakha
tamangkto mah dayahang fan ko nahola
DIPAK RAI ho hai #xolti
Lajesa Limbu #ok xolti
आज मैले पनि वीर बिक्रम फिल्म हेर्ने मौका मिल्यो राम्रो लाग्यो
yarrr gagab chhhh ysr dai juiiiìii kumst bbbb
Hvggf uh fyf
यो मुभी कसम लास्ट दामी छ यार पुरा हेर्नै सक्दिन म आखाबाट आसु झर्छ यार
Legends are Watching 2081 😎
India dekhi herdai xu 😊 Diya pun is my favourite
Yeah 😂
Yes
बिर बिक्रम 💕💕💕
बिर बिक्रम 2 भन्दा कति राम्रो राम्रो
A
Bira bikram 2 ta hawa ko xa 1 ta sabai filim vanda man pareko
रियल्ली नेपाली फिल्म को इस्तर धेरै माथी लग्यो यो फिल्म ले अनि साथी को दायित्व खै बयान नै गर्न नसिकिने गरि प्रस्तुति ✌✌✌
literally this movie deserve oscar...neplease culture everything was visualized clearly...loved it...my tears were rolling down...salute to the every actors of movie...
Yo flim herda mero aakho bata asu jo yo movie mero life ko sab bhanda best movie ❤️❤️Dayahng rai love you you are the best ❤️❤️❤️❤️❤️
बल्ल यो फिल्ममा दयाहाङ ले जोडी पायो।झन्डै फुत्केको हैट!!!
Fan of dayahyang rai
अहिले सम्म चार चोटी हेरी सके यो मुभि अत्ति नै राम्रो छ। वीरबिक्रम 2 पनि एस्तै छ होला त?
डह्याङ्गराई😮👏👏👏👏👏👏👌
HASTA B.M 😂😂😂
यो जतिको राम्रो छैन बिर बिक्रम 2
यो फिल्म हजारौं पल्ट हेरे पनि हेरीरहन मन लाग्छ र फिल्म हेर्दाहेर्दै साच्चै रुन मन लागेको थियो तर म आफैले आफुलाई सम्हालिदै हेरे , अत्ति राम्रो छ । दया ह्याङ् दाइ नेपालको यस्तो अभिनेता हो जस्ले नेपालको चलचित्र ईतिहास नै परिवर्तन गरिदिनु भएको छ। कुनै समय हिरो त्यस्तोलाई भन्न सकिन्थ्यो जस्को आँखा ठूलो,नाक लामो,शरीर मिलेको,अग्लो उचाई,अनि राम्रो अनुहार तर,जब दया ह्याङ् दाइ नेपाली चलचित्रमा प्रवेश गर्नु भो अनि सबैले यो भुझेकी हिरो बन्न अनुहार रुप रङ्ग भन्दा अभिनय राम्रो हुनु आवश्यक छ।
Iswar Gurung
रुप राम्रो हुनि नाक लामो हुनि जिउ ज्यान सबै खोज्न त अमेरिकन देस जानू पर्छ। म त बाहुन को छोरो।ज्यान रुप नाक केही पनि हेर्दिन ।अभिनय हेर्छु दयाह्याङ राई नेपाली फिल्म दुनियामा हिरो हो femas hero dayhanga rai...छिटो भन्दा छिटो कबड्डि 3 को पर्खाइमा छु आसा छ छिटै आउने छ।
नाजिर दाइ र दया दाइ को acting कति निखारियको छ् भन्ने कुरो कसरी बयान गरुम 😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
फिल्म भनेको येस्तो हुनु पर्छ सारै चित्त बुझ्यो मेरो त दिया पुन दयाहाङ राई को चै म फ्यान भये है
Best Movie💗💗
Herione Diya 👌Beautiful ;;
Dayahang alwayz the best Ever💗💕❤
वीर बिक्रम हेर्छु भन्दा-भन्दै बल्ल आज हेर्ने मौका पाएँ।।
daya hang iz tha best ..
Jhuma Nemwang *is not izzzz *the
sai ho yo KT haru ko chatak
Jhuma Nemwang mero ta jhana 1 year pachhi herdai chuu😊😊
मलाई कसैले मन पर्ने हिरो को भनेर सोध्छ भने म कुनै हिचकिचावट दयाहाङ राई भन्न सक्छु । किन कि दयाहाङ राईमा सबै कुरामा फिट छ ।
Dayahang rai fan✌️
0 0
0
00
00
000
फिल्ममा दयाहाङको आमाको भुमिका गर्ने आमा त दिया पुन को riyal आमा पो हुनुहुदो रैछ ,आजै थाह भयो उहाँको interview हेरेर!!
hajur ho
Ishaan Shrestha m
K
Sachhi po ho moh ta ksto ramri vnerw vnirako ajha
Hora.
Ma jastai 5choti bir bikram herne ko ko hunu hunxa ?👍️👍️👍️👍️👍️
100 time❤✋
10 choti vayo bro
20 Choti hare saka ajhai pny asu jharcha vnya
MO xu
12 choti😁😊
दयाहाङ सरको अभिनयले सारै मन रुवाउछ यति दामी अभिनय मन मुटुमा बस्न सफल । त्यसैले होला दयाहाङ राई को फिल्म भने पछि बरु २दिन भात खन्ना त्यो पैसाले फिल्म हेर्छु
41:00-41-27. ....most adorable part of the movie...i love this moment❤❤
Beautyful movie ""Bir bikram --- love story : action & comidian सबै मिलाएर बनिएको सारै राम्रो मुबी र सबैको फाट सारै नै राम्रो छ र त्यसमा दया र दियाको झोड़ी त झन झनै भ्बाल छ ////
one of the best love story movie in the history of nepalese cinema.
👏👏👏👏❤️❤️❤️❤️❤️
अहिले सम्मकै उत्कृष्ट चलचित्र ❤❤❤❤
आइतेको acting राम्रो मान्ने हरु एता हाजिर हुम....
iii
mastani ko love ma parera yo ahetey boulako timile napatako :-D timi le malai maele timi lai .... sai xa acting .
Sudip Sharma मलाई नि आईते को भूमिका अति मन पर्यो 😊😊😊
Sudip Sharma
Sudip Sharma babal act aaite ko
The dialouge used by Bir when he sells his "Khachad" is the best part of the movie❤️
"DAZZAI" this word used by najir touched the heart💙
😢😮😢😮🎉😮🎉😮🎉😮
Esto film lai dislike garni kun chai mutu navako manxey parexa😠😠
This film is worth watching and likes👍
Aaiyeka santan holan
What a Movie. Thank you entire team of this movie. Daya Dai lots of Love for your outstanding acting.
Dayahang dai taplai le kina sadai ruwaunu hunxa yr love you dai 😍😍
This movies is my best movie all over the word, i watch this movies when i am alone because this movies feel like i am one of this character and the background music i love much more.. 💔
nazir ko voicema pure nepali pan xa i like nazir
By the way he is nepali..
तैत मुला अब नेपालीको बोलिमा पनि नेपाली पन हुन्न त ग्वाज!!😃😄😅
I love uh nazir dazu🤘🤘🤘👈️👈️❤️❤️❤️
शब्द शब्दमा रुवाउछ यो चलचित्र ले साच्चिकै मन रुवायो
Daya dai kheyley ko jun film ni hit, Lots of respect for his fabulous acting and performance...
Jun pani hit xaina flop pani chan
यो भन्दा राम्रो काहानी लब कमेदी एकतिङ नेपाली फिलिम मैइले हेरेकै छैन बनेको नि छैन
my best movie
Dammy xa film
Dayahang rai ko movie bhanera herne haru eta haajir🙋🏻♂️🙋🏻♂️
✋
Ramaro x
✋✋💪💪💪
dipak karki maxu
me
यो मलाई सबैभन्दा मन परेको फिल्म हो। मन परेको फिल्म त धेरै छन्। तर मेेरो जिन्दगीमा मनैले मन परेको फिल्म चै विर विक्रम हो।यहि नै हुनेछ। ❤❤❤❤❤❤❤❤❤❤❤
UAE बाट हेर्ने जतिहरु येता हाजिर गरुम है।✋✋
Korea hune eta
Khim sunchauri me too
From korea
la ma ne Dubai bata
Rohit Thapa ma aile herdaichu yr
फिल्म हेर्दै छु, बाकी comment हेरे पछि,,