एहि दिन देख्ने ठूलो रहर थियो आज पूरा भएको छ सम्पूर्ण भगवान रुपि सहयोगी मन हरुलाई धेरै धेरै धन्यवाद र मेचिकाली खबर र भोज सरको टिमलाई विशेष धन्यवाद अनि आभर ब्याक्त गर्दा छु
कुनै ले छोरा छोरी पायो छोडेर गयो ! भोजराज भाइले एत्ति छिटो घर बनाइदिन लाग्नुभो सबैलाइ कपडा खाना सबै मिलाइ दिनुभो एस्तो मन हुनुपर्छ अझ पत्रकारिताले धेरै माथी पुर्याओस भाइलाइ !❤
आहा नेताले हेर्दैनन गर्दैनन तर भोजराज थापा सर र उहाको टिम लगाएत सम्पुर्ण सहयोगी मनका धनी भग्वानरुपि दाजु भाइ दिदी बहिनीलाई धन्यवाद अरु त खै के भन्नू कुनै सब्द छैन नानीहरुको खुसी देख्दा❤❤❤❤❤❤❤
भोजराज थापा बाबु तपाईंको भिडियो धेरै हेर्छु यो नानी बाबु हरु को लागी भग्वान भनी आउनु भयो तपाईंको जतिसुकै प्रसङ्ग गरे पनि कमै हुन्छ तपाईं लाई हृदय देखी सलाम छ भोजराज बाबु तपाईं लाई तेत्तीस कोट देबि देउता ले रक्षा गरून् मेरो भग्वान संग यही कामना छ
महान कार्यको लागि भोजराज भाइलाई हृदयदेखि धन्यवाद अझै आउँदा दिनमा यस्तै गरिब दुःखीहरूको जिन्दगीमा खुसी ल्याइदिनको लागि परमेश्वरले सदैव आशिष दिनुभएको होस्।❤❤
एकदम राम्रो कार्य खुसी लाग्यो तर त्यो सानो डाडा लडेर पछि घर पो पुर्ने हो कि ! पुरानो घर भत्काएर त्यहि ठाउमा बनाएको भए झन राम्रो हुने थियो सलाम छ भोजराज भाई लगायत संपुर्ण टीम अनि सहयोगीहरु लाई 🙏
भोजराज भाईको महान कामलाई दुईहातजोडी नमस्कार भगवानको दोस्रो रुप हुनुहुन्छ स साना नानी बाबुहरु कती धेरै खुशी बिचरा सहयोगी मन र सहयोगी हातहरुलाई सदै भगवानले रक्षा गरुन
यहि खुसिको को दिन देख्न ठूलो रहर थियो आज पूरा भएको छ सम्पुर्ण भगवान रुपि सहयोगि मन हरुलाई धेरै धेरै धन्यवाद साथै मेचिकाली को सम्पुर्ण टिमहरूलाई धेरै धेरै धन्यवाद भोजराज सर ❤️🙏
यो महान कार्यको लागि भोजराज सर र उहाको सम्पुर्ण टिम अनि सम्पुर्ण सहयोगीदाता ज्युहरुलाइ धेरै धेरै धन्यवाद । अब यो अबोध बाबू नानीहरुको भविष्य सुन्दर हुने भयो। धेरै खुशी लाग्यो। 19:04
बिचरा ती बहिनी र नानी बाबुहरु सारै भाग्यमानी हुनुहुदोरहेछ ! जबकी जहाँ भोजराज सर त्यहाँ भाग्य उदय अबस्य छ । भोजराज सर लगायत सम्पुर्ण सहयोगी मनहरुलाई यी बहिनी र नानिबाबुहरुको आशीर्वाद लागोस् । ❤🙏🙏
धेरै धेरै धन्यवाद भाेज भाईकाे टिमलाई ❤पछाडि पट्टि पहिराे जस्तो देखिएको छ । साथै सहयोगी दाता हरुलाई पनि धेरै धेरै धन्यवाद, सबैलाई पशुपतिनाथले सधैं कल्याण गरुन् 🙏🙏
Kathai bari.... Dherai dherai dhanyabaad bhojraaj Dai ...tapai ko yo kaam Lai salaam xa .....yastai gardai ajhai ramro vayera jaanu Dai .. .. kati ramro kati ramro
एहि दिन देख्ने ठूलो रहर थियो आज पूरा भएको छ सम्पूर्ण भगवान रुपि सहयोगी मन हरुलाई धेरै धेरै धन्यवाद र मेचिकाली खबर र भोज सरको टिमलाई विशेष धन्यवाद अनि आभर ब्याक्त गर्दा छु
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कुनै ले छोरा छोरी पायो छोडेर गयो ! भोजराज भाइले एत्ति छिटो घर बनाइदिन लाग्नुभो सबैलाइ कपडा खाना सबै मिलाइ दिनुभो एस्तो मन हुनुपर्छ अझ पत्रकारिताले धेरै माथी पुर्याओस भाइलाइ !❤
धेरै धेरै धन्यवाद छ भोजराज भाई र सहयोगी मन हरु लाई
गरिब दुखिको भगवान भोजर बाबू लाई सलाम छ सम्पुर्ण सहयोगी हरु लाई धेरै धेरै धन्यवाद छ
धेरै धेरै धन्यबाद सर हजुरलाई यि साना बाबु लाई यति सम्म सहयोग छुटाई दिनु भएको मा
जिऊड़ो भगवान कोही छ भने भोजराज थापा छन🎉❤
बधाई छ भोज राज भाइ 🎉❤❤❤❤
आहा नेताले हेर्दैनन गर्दैनन तर भोजराज थापा सर र उहाको टिम लगाएत सम्पुर्ण सहयोगी मनका धनी भग्वानरुपि दाजु भाइ दिदी बहिनीलाई धन्यवाद अरु त खै के भन्नू कुनै सब्द छैन नानीहरुको खुसी देख्दा❤❤❤❤❤❤❤
भोजराज थापा बाबु तपाईंको भिडियो धेरै हेर्छु यो नानी बाबु हरु को लागी भग्वान भनी आउनु भयो तपाईंको जतिसुकै प्रसङ्ग गरे पनि कमै हुन्छ तपाईं लाई हृदय देखी सलाम छ भोजराज बाबु तपाईं लाई तेत्तीस कोट देबि देउता ले रक्षा गरून् मेरो भग्वान संग यही कामना छ
मेरो त खुशीले आँसु नै आयो😢😢, यो अभियान चलाउने भोज राज भाइ र यति ठुलो मन भएका सहयोगी मनहरुलाइ नमन्🙏🙏
महान कार्यको लागि भोजराज भाइलाई हृदयदेखि धन्यवाद अझै आउँदा दिनमा यस्तै गरिब दुःखीहरूको जिन्दगीमा खुसी ल्याइदिनको लागि परमेश्वरले सदैव आशिष दिनुभएको होस्।❤❤
यति ठूलो कामको कसरी बर्णन गरुम सो धन्याबाद भोज सर लगायत भोज सरको टिमलाइ ❤
महान् सोचाइ काे धनी भोजराज दाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
बहुत खुशी लाग्यो।जो जोशले सहयोग गर्नु भएको छ लाखौं लाख सलाम।
एकदमै खुसी लाग्याे हजुर लाई हिर्दय देखि धन्यवाद भगवान् बनेर जानु भो यो साना साना नानी बाबु को लागि 🙏🙏🙏🙏🙏🙏
धेरै धेरै धन्यवाद छ भोजराज सर तपाईं जस्तो सहयोगी पत्रकार हुनु पर्छ
मत यस्ता छाेरा पाउने भाेजराज ज्युकाे ममिलाई धेरै धेरै धन्यवाद ❤❤
मानकारि मनहरु कहिलै नरितिउन सधै हराभरा रहिरहुन है यो बाबुहरु को अबस्था हेर्दा म पनि दुखि थिए आज मन आन्नद भयो भोजराज भाइ लाइ सधै आशिस लागुन
धेरै धेरै सम्मान छ अत्ति ठुलो पुन्या को काम गर्दिनु भएको मा सबै सबै दैब तुल्या जति पनि सयोगी मन हजुर हरु लाई अत्ति धेरै सम्मान र सलाम छ
गरिब दुःखीहरूलाई त्यसरी खुसी पार्नुभएको छ भोजराज भाइ तपाईँलाई धेरै धेरै धन्यवाद🙏🙏🙏🎊❤❤
मन र मायाँ ले भरिएका भोज राज थापा हजुरलाइ धन्यवाद को शब्द नै छैन् दुःखी को भगवान सम्मान छ 🙏🙏🙏🙏🙏🙏🙏
भोजराज भाइलाई धेरै धन्यवाद भगवान् भनेका नै यिनि गरिब दूखि हून सहयोगी मनहरुलाई पनि धेरै धेरै धन्यवाद🙏💕
एकदम राम्रो कार्य खुसी लाग्यो तर त्यो सानो डाडा लडेर पछि घर पो पुर्ने हो कि ! पुरानो घर भत्काएर त्यहि ठाउमा बनाएको भए झन राम्रो हुने थियो सलाम छ भोजराज भाई लगायत संपुर्ण टीम अनि सहयोगीहरु लाई 🙏
भाेज राज काे जय जय हाेस नबर पाउन सकिछ भाेज राज सरकाे
महान भोजराज जी को काम दानी दर्सक हरु मा मुरी मुरी धन्यबाद ❤❤।
वाउ, साच्चिकै भगवान बनी अाउनु भयो यी साना नानी बाबू लागि भाेजराज सर यस्तै यस्तै दिन दुखि लाई जानु भित्रै देखि सलाम, सेलुट🙏🙏🙏🙏🙏
जस्को लोगनिले छोडे तेसैको कोइछैना भनेर केगर्नुहो तिनैहरुको भगवानबनेरा भोजराज भाइ तोठाउमा पुगनु भयो रत बच्चाहरु कतिखुसि भाका छन हेर्नुस्त भोजराज भाइको माहान् काम्लाइ मनैदेखि सलाम्छहजुर भोजराज भाइको परिवारलाइ पसुपति नाथले कल्याण गरून् भाइ
लेक्नु केइ भन्नु को कुनै सप्द छैन सहयोगि मन लगायत भोज राज सर लाइ सलुत छ ❤❤❤❤
जय होस 🌺त्यो 🌺सयोगी 🌺हातहरु लाई 🌺🙏🌺भगवान ले रछ्या गरुन 🌺🙏🍁
धेरै धेरै धन्यवाद भोजराज दाई अनि सहयोगी सबैमा
2 Million soon 🎉🎉❤❤❤❤
:कति खुशीको कुरा सुन्न पैयो भोजराज भोजराज दाजु को साथि हरुलाई धेरै धेरै धन्यवाद 🙏अनि भगवान् रुपि सयोगी दाताहरुलाई सधै भगवान् ले rakchhya गरुन् 🙏🙏🙏🙏🙏
Bhojraj thapa dai Lai dherii dherii dhnayad ❤
thanks you भोजराज दाजु हजुर लाई धेरै धेरै धन्यवाद 🎉🎉🎉🎉🎉❤❤❤❤
भगवान खोज्न मंदिर जानूँ पर्दिन जो। दुःख पर्दा सहयोग गरछ ऊहि हो भगवान सलाम छ भोजराज सर लाई ❤❤
भोजराज भाईको महान कामलाई दुईहातजोडी नमस्कार भगवानको दोस्रो रुप हुनुहुन्छ स साना नानी बाबुहरु कती धेरै खुशी बिचरा सहयोगी मन र सहयोगी हातहरुलाई सदै भगवानले रक्षा गरुन
भोजराज भाई good job सलुट छ भाई तिमिलाई अति राम्रो काम,
यहि खुसिको को दिन देख्न ठूलो रहर थियो आज पूरा भएको छ सम्पुर्ण भगवान रुपि सहयोगि मन हरुलाई धेरै धेरै धन्यवाद साथै मेचिकाली को सम्पुर्ण टिमहरूलाई धेरै धेरै धन्यवाद भोजराज सर ❤️🙏
खुशी लाग्यो दाजु 🙏❤️
धेरै धेरै धन्यवाद भोजराज सर हजुरलाई र संगै सयोगी मन हरुलाई नी ❤❤❤❤❤
Good 👍 luck bhoj raj dai 🎉
भोजराज सर प्रती हार्दिक नमन।गरिबको उद्दार गर्नु भएकोमा।
धेरै धेरै धन्यवाद भोजराज सर, बाबु नानिहरुको भबिस्य उज्जवल रहोस ❤
भाेजराज जि धेरै धन्यवाद ❤❤मनकनरि मनहरुमा नमन
भोज राज बाबु सार्है खुशी लाग्यो साथै जति मनकारी महानुभाव हरु हुनुहुन्छ हजुर हरुलाई भगवान ले तिन गुना दिनुहोस भगवान संग यही प्रार्थना गर्दछु 🙏
यो महान कार्यको लागि भोजराज सर र उहाको सम्पुर्ण टिम अनि सम्पुर्ण सहयोगीदाता ज्युहरुलाइ धेरै धेरै धन्यवाद । अब यो अबोध बाबू नानीहरुको भविष्य सुन्दर हुने भयो। धेरै खुशी लाग्यो। 19:04
Congratulations Sir Hjrko jay jay hos Dukhi garibko Vagwan hun Bhojraj Sir❤❤❤❤
Big salute भोज राज सर लाई २१ तोप को सलामी र मनकारी सहयोगी दाता हरु लाई आत्मा देखी नै धेरै धेरै धन्यवाद भगवान ले कल्याण गरुन सबै जनाहरु को❤❤❤
हृदय देखि नमन गरे भोजराज सर तपाईंलाई दिन्दुखी बेसहारा को सहारा बनु भयको छ सल्लाम छ्🙏🙏🙏🙏🙏
बिचरा ती बहिनी र नानी बाबुहरु सारै भाग्यमानी हुनुहुदोरहेछ !
जबकी जहाँ भोजराज सर त्यहाँ भाग्य उदय अबस्य छ ।
भोजराज सर लगायत सम्पुर्ण सहयोगी मनहरुलाई यी बहिनी र नानिबाबुहरुको आशीर्वाद लागोस् । ❤🙏🙏
dherai dherai badhai xa hjur laii❤❤❤❤❤❤❤❤❤
हजुर भोजराज थापा ज्युलाइ भगवान्को आशिर्वाद रहिरहोस सधैं साहाराबिहिनहरुको साहारा बनिरहने उर्जा भगवानले प्रदान गरुन 👏👏👏
भोजराज सर लाई पशुपतिनाथले रक्षा गरुन् ❤
पत्रकार भाेजराज थापा ज्यु लाई लाखाैलाख धन्यबाद छ
अब जसरी नी सौचालय त बनाउनु होला भोजराज जी❤❤
भदै छ भोज राज सर,,,,❤🎉🎉 गरिब को मुहर खुसी छ्हेको म सहयोगी सम्पुर्ण लाई धेरै धेरै धन्यवाद 🎉🎉🎉🎉
धेरै धेरै धन्नेबाद भाेजराज सर🙏🙏🙏🙏
भोजराज सरलाई एकदमै मनैदेखि धन्यवाद छ।❤
एकदमै खुसी लाग्यो हजुर लाइ हिदेय देखि धन्यवाद टक्र्याउन चाहन्छु तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ ❤❤❤❤❤
बाकी देख्न एही थीयो तर आज आयेर पूरा भयो सहयोगी मन हरू लाई अनी जीउँदो भगवान भोजराज सर लाई सलाम छ ♥️🙏
जे गर्नुभयो धेरै राम्रो काम गर्नुभएको छ भोजराज सर यति एउटा बास भइदियो भने ढुक्क हुन्छ उहाहरु लाई ❤❤
धैरै धैरै धन्य वाद छ भोज राज भाइ र सहयोगि मन हरु लाई भगवान ले आसिस दिउन 🙏🙏🙏🙏
Dherai khusi lagyo dazu🙏🙏♥️♥️♥️
धेरै धेरै धन्यवाद भोजराज सर हजरले एउटा गरिब मान्छेलाई यति धेरै खुसी दिनु भएको छ
भाेजराज भाई र सम्पुर्ण सहयाेगि मनहरु लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🙏
धेरै धेरै शुभकामना ❤🎉 तथा भोजराज sir ❤🎉🎉🎉
जिउदो भगवान हजुर मनको धनी दयाको खानी भोजराज थापा ज्यू🙏🙏🙏
धेरै धेरै धन्यबाद भाेजराज सर दुखि गरिब लाई सहयाेग गर्नु भएकाे मा❤❤❤❤❤❤
पत्रकार भएर हजुरले पत्रकारिताको भूमिका राम्रोसँग निभाउनुभएको छ, र हजुरले गरेका सम्पूर्ण कार्यहरू जनताको लागि उत्कृष्ट छन्।
Wow great news kati dherai khusi lagyo 🎉🎉🎉🎉🎉❤❤
धेरै धेरै धन्यवाद भाेज भाईकाे टिमलाई ❤पछाडि पट्टि पहिराे जस्तो देखिएको छ । साथै सहयोगी दाता हरुलाई पनि धेरै धेरै धन्यवाद, सबैलाई पशुपतिनाथले सधैं कल्याण गरुन् 🙏🙏
धेरै राम्रो काम गर्नुभयो भोजराज सर।
हजुरलाई धेरै धेरै धन्यवाद ❤
दाई तपाई भगवान हो ❤❤❤❤❤❤जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै धेरै धन्यवाद गरिब दुखिको भगवान भोजराज सर लगायत सहयोग गर्नु हुने सबै प्रती उच्च सम्मान छ❤
धेरै धेरै धन्यवाद भोजराज सर लगायत सबै सहयोगि मनहरुलाई
Kti mahan bichar bhai bhojraj lai k vaner sabodhan garau ❤❤❤ sabda xaen mahan kam ko lagi god bless bhojraj bro❤❤❤❤
धेरै धेरै धन्यवाद भाेजराज शर❤❤🎉🎉🎉🎉
अत्यन्तै धेरै खुशिको खबर 👍️👌👌❤️❤️❤️
महान कामको सुरुवाती गर्नुहुने भोजराज जी लाई हार्दिक नम: साथै सहयोगी हात प्रती पनि हार्दिक आभार❤️❤️🙏
आहा मेरो मनै खुसी भयो भोजराज दाइ मेरो मन को पूरा भयो भगवान ले साथ दिउन
Babu harulai kunai ramro thauma study garne batabarn poni milai dinu paryo sir❤🙏🙏🙏🙏
बाबु नानू हरु को घर बनेको मा को को खुशी हुनुहुन्छ ❤❤❤❤❤❤❤
धेरै धेरै धन्यवाद भोजराज भाइ दुखिको लागि भगवान भएर जानू भाको छ सफलताको शुभकामना
यो सास आट भरोसा भोजराज सरको सबैले गरम है सहयोग गरि पुन्य कमाऔ
धेरै धेरै धन्यवाद छ ।भोजराज भाइ लाई र सहयोग गर्ने दाता हरुलाइ पनि ।
धेरै धेरै धन्यवाद नमन छ भाेजराज साथै सम्पूर्ण सहयोगी मनहरू काे जय हाेस् 🇳🇵💕🙏
Kathai bari.... Dherai dherai dhanyabaad bhojraaj Dai ...tapai ko yo kaam Lai salaam xa .....yastai gardai ajhai ramro vayera jaanu Dai .. .. kati ramro kati ramro
साच्चै नै भगवान् हुनुहुन्छ भोजराज सर🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
यो भरस्टै भरस्टले भरीय को देश मा भोज राज थापा ज्यु ले गर्नु भा छ धेरै धेरै नमन छ ऊहा लाई
Thank very mucha Bhojraj brother.May God Bless you ❤❤🎉
हजुरलाई धेरै धेरै धन्यवाद भोजराज दाई❤❤
धेरै धेरै धन्यवाद भोजराज भाइ ति नानि बाबु मुहारमा हाँसो लेउनु भयो
kati khushi lagyo malai tw aakha bata ashu nai aayo yo nani babu ko jiban dekher mero balyakal ko jhalko aayo😭😭🙏🏻🙏🏻🙏🏻🙏🏻
धेरै खुसि लाग्यो आज 👍️👍️👍️👍️ यो बाबू नानीहरु धेरै खुसी देख्न पाइयो ।।।। धेरै धन्यबात सहयोगी मन्कारी मनका धनिहरु 🙏🙏🙏🙏🙏🙏🙏
यस्तो भगवान् जस्तो छोरो जन्माउने आमा लाई धेरै धेरै धन्यवाद 🙏👏
धेरै धेरै धन्यवाद भोजराज सर लाइ ❤
Ekdam khusii lago sir aagmi din haru ma yastehi kam gardehi janusa sir . Hjr ko satha mo xam nepali janta ❤👌👋👌
धेरै धेरै धने बाद भाेजराज दाइ तपाकाे भलाे हाेस 🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤
Dherai dherai ashirwad cha bhoj raj thapa vai lai god bless you 🙏
Sachikai mahan hunuhununxa bhojraj jyu❤
अती उत्कृष्ट कार्य को लागि भोजराज जी लगायत सहयोगी सबैलाई धन्यवाद🙏🙏