डाक्टर साहेब सर्वप्रथम हजुरलाई नमन् छ। मैले हजुरको भिडियो हेरे एकदमै राम्रो लाग्यो। अव म यहा बाट ठिक भएर गएपछि हजुरले भने जस्तै हजुरले भन्नुभएको कुरालाई अनुसरण गर्ने छु।अहिले पनि हजुरकोमा गए भने ठिक हुन्छु भनेर विश्वासका साथ आएको हु मलाई कसैले ल्याएको होइन म नै हजुरलाइ खोज्दै आएको हु। भगवानले सधै हजुरलाई साथ दिईरहुन्। जय श्री राधे राधे राधे।।।
Yesto kura vanda afno babu bajele gareko kura paxyao vane aau pani lamo energetic sukhadai hunxa...jati padyo uti sadyo.doctor le hospital banayera manxe marne bidhya vanda k janeka xan ra.jadibuti chahi sanchai aausadi rahexa aru bikha.manxe ko doctor ki vote ho ki badya.
डाक्टर साहेब हजुरले भनु भएको कुरा निकैनै राम्रो र सहि हो | तौल घटाउन कस्तो खाना कति खाने?? भने कुरामा सबै मानिसहरु दोधारमा रहन्छन् शोही कुराको बारेमा जानकारी दिन हामीले तलको विदेओमा बर्णन गरेका छौ | किर्पया विएदो हेर्दिनु होला | th-cam.com/video/8hOER3nII4k/w-d-xo.html
अब म पनि तेस्सी गरि खान्छु ! धनेबात डाक्टर साब ! 🙏
तपाईं काे कुरा मा सहमत छु सर 🙏
राम्राे लाग्याे भनाइ हजुरकाे
गज्जब! सबैले मनन गर्नुपर्ने कुरा ।
एति राम्रो कुरा जानाकारिको लागि Dr..sab लाई धन्यवाद !❤
Dherai ramro sujab sala dinu vo sir hajur lai dherai dherai dhanybad 🙏♥️♥️
Thank you for healthy informition
Ramro Sallah Ko lagi dhannebad
डाक्टर साहेब सर्वप्रथम हजुरलाई नमन् छ। मैले हजुरको भिडियो हेरे एकदमै राम्रो लाग्यो। अव म यहा बाट ठिक भएर गएपछि हजुरले भने जस्तै हजुरले भन्नुभएको कुरालाई अनुसरण गर्ने छु।अहिले पनि हजुरकोमा गए भने ठिक हुन्छु भनेर विश्वासका साथ आएको हु मलाई कसैले ल्याएको होइन म नै हजुरलाइ खोज्दै आएको हु। भगवानले सधै हजुरलाई साथ दिईरहुन्। जय श्री राधे राधे राधे।।।
Sarai manasib Lago Dr sunilko Kura le
कुरा त जानेकै हो तर क्यालोरी र कार्बोहाईट कम भयको खाना गरिबले खरिद गरेर खान सक्दैनन ।
गरिब काे शरीर लाग्दैन काम बडि खाना छैन ञनि के काे ञाेयट घटाउनु पराेत यति कुरा पनि न बुझी के कम्मेट गरेकाे यार
Garib le ki ta khetbari ko kam garxan ki saririk kam hunxa so calorie ghataunai pardaina
Rog lagne vaneko dhani lai ho garib lai adaina
@@bhupendrakarki733sahi kura hjr
मेरो बन्दुलाइ कोटि कोटि नमन कुरा सुने अतिनै मजा आयो म पनि भाइले भनेको कुरा धेरै फलो गर्छु।धन्यवाद 👍️👍️👍️👍️👍️🇳🇵🇳🇵
thank you doctor
Thanks Dr. Sunil.
Thank you dr... sahab🙏🙏🙏
❤ thank you Dr sab ❤
Great information Dr thank you 🙏 ❤
डा साब हजुर भन्नु हुन्छ बासि भात राम्रो अरु डा साब हरु भासि भात खादा ग्यासटिक हुन्छ भनु हुन्छ अब कसको कुरा पताउनु
Thank you dctr sir
Thankyou Dr very good suggestions 🙏🙏🙏
Thank you for sujestion dr shab.
🙏🙏🙏🙏❤️❤️❤️
Wow
Good job Dr.
Right brother
Right sir
Good
Good dr
Ramro xa yo sujhab babu
Ab basi vaat khanu thalxu Dr saap.
Good information 🙏🙏
❤❤
Anda ko yellow nakhane chai old concept bho dr saab. Eggs ko most nutrients yolks mai hunchha, tyo falera kaam nai bhayena ni.
❤❤❤❤❤❤❤❤❤❤
Doc sab. chyang ko barema Pura jankari pauna
Kasto mero mann ko kuro garnu bhayo Dr ji 👍👍
Yesto kura vanda afno babu bajele gareko kura paxyao vane aau pani lamo energetic sukhadai hunxa...jati padyo uti sadyo.doctor le hospital banayera manxe marne bidhya vanda k janeka xan ra.jadibuti chahi sanchai aausadi rahexa aru bikha.manxe ko doctor ki vote ho ki badya.
मनन योग्य !
Ramro Salla dinu vo sir
अन्डा मासु नखानेले केखाने नि सर
म त डा. सायबले भने जस्तै गरी प्रयोग गर्छु खानेकुरा पनि र कसरत पनि।🙏
Dr. Sap namaskar, khana aaghi kati matrma k k salad khane?
खाना सँग शुरुसा दल पिउन ठिक होकि होईन सर
Hi
4
t
कस्तो अ्म अ्म भनेको हो त्यो लेडि😂
डाक्टर साहेब हजुरले भनु भएको कुरा निकैनै राम्रो र सहि हो | तौल घटाउन कस्तो खाना कति खाने?? भने कुरामा सबै मानिसहरु दोधारमा रहन्छन् शोही कुराको बारेमा जानकारी दिन हामीले तलको विदेओमा बर्णन गरेका छौ | किर्पया विएदो हेर्दिनु होला |
th-cam.com/video/8hOER3nII4k/w-d-xo.html
biskut kinne paisaale Anda ra falful aaudaina dr saaba
भेजिटे रियान ले चै के खानू?
उच्च सम्मान प्रकट गर्दछु 😊❤
धेरै रामो कुरा हजुर
डाक्टरसापले भनेझै अबमपनि साग सलाद खायपछि मात्र भात खानुपर्ला
Pachauna naskne le chai k khanu
❤️❤️🙏🙏🙏🙏🙏👍👍👍👍❤️
Ani tato ko basi vat lhanu hunnavan ta?
Ka aaunu parne ho ma aauchhu weait ghatauna lai
Maila nabujako Kura oil lai heat banaudanai poijan hunavaya meat Kam pakauni kachhai khani ho ra.
Sunnai pugen yar
होर
हामी 12 घन्टा बेल्चा र गैती चलाउने हरुले कति खानु पर्छ होला , doctor साब??
Tanna 😁
साकाहारी ब्यक्तिलाइ भिटामिन बि 12 पुरै कमि भयो, उस्लाइ उठेरै हिड्न गारो भैसक्यो, अब भन्दिनुहोस हजुर, के खाने ? त्यो बिरामी चाइ मै हु
Eggs
I agree, local eggs le b12 badhauchha
Dr sab triglyceride 742 luge xa Ani kun kun khana barna Parxa ?
Low carbohydrates wala. Eggs, meat without rice.
डा साब नेपालीले पहाडि जिल्लामा ३ महिना भन्दा खाना पुगदैन कुसलोरि
भेज ले कसरि के खाने