जब सम्म बेदहरूको ब्यबश्थित ब्याख्या ब्यपक गरिदैनतब सम्म यो अन्योल रहन्छ र धारेहात लगाउनेहरूले चल खेल गर्ने अबसर पाईरहन्छन।बेद पूर्णरूपमा प्रकृति र त्यसको रहस्यहो यो बुझाउननै बेदको ब्याख्या आबस्यकता छ।
पृनाशाहको समयमा दख्खिनमा मराठा महासंघको हिन्दूसाम्राज्यको प्रभाव थियो भने उत्तरापथमा आफ्नो नेतृत्वमा गोर्खा साम्राज्य स्थापना गर्ने थियो, पछिआएर मरठालाई समेत अंग्रेजले कमजोर पारेपछि पछि एंग्लोनेपाल युद्धले गोर्खा राज्य वर्तमान नेपालमा सीमित रहनु परेको!
Highly commendable presentation of Abhishek J that can be truly described as an intelligent n insightful interview revealing a true-life story of PN Shah. Hats off.....................
Atyantai utkrista yo hamro deshko pathyapustakma ullekh garna paye kati ramro hunthyo...Jai Pashupatinath Jai Matrivumi Nepal Jai Abishek Joshi Gurudev ra Dhanyabad Swadhrma Telivision ra sabai team lai...
🇳🇵🙏 धर्म हिन्दु , बुद्धिष्ठ भन्ने नै हुँदैन । किनकी , महादेव लाई किरातेश्वर महादेव भनिन्छ र भगवान बुद्ध बुद्धिष्ट होईन । पृथ्वीनारायण शाहको कदम एक शाहसिक कार्य हो र उनको कदममा हरेक सच्चा नेपालीले कदम अगाडि बढाउनु आजको समयको माग हो । ईतिहास हेर्ने हो भने शैव मार्गी , बुद्ध मार्गी लेखेको पाईन्छ । भारतलाई हिंदुस्तान भन्यो भन्दैमा नेपाल हिन्दुस्तान होईन । तर नेपाली झोलेहरुको उन्मुलन गर्नु आजको अति आवश्यक कार्य हो । ❤️🙏🕊️🔔🇳🇵🌍️🙏🙇
Ho sir jAni jAni k bekarma bad bibad gari rahanxa. Sabai pagal vaisakyoo. N raja lai kunai tention xa n yo kuro nikalera faida xa. Aafno popularity ko lagi j ni gari hidxan. Hami sabai Human ho Humanity lagi sochum na Ho boru jasle aabo dekhi galti garxan tes lai sabai Mili n xodau punishment garum yo po aajako needs ho. . Past iz past . Sabai pagal Vai sako aabo jungle pasna matrai bakixa . World Kaha pugi sako sano tino Kura ma jhagda garexa basexa. Iiniharu sabai Development ko lagi Viruses hoo hai sir.
एक त कृर्तिपुर राज्य तन्त्रले जोग्गीएको राज्य थियो , यी कुरा पृथ्वीनारायण महाराजले थाहा पाएर कृर्तिपुर विजयी भए पछि त्यस्तो तन्त्र बिध्या जान्ने तान्त्रीकको खोजी गर्दा को हो भनी नचिन्दा भए भर्को सबैको नाक कानमा खोट लगैदेको हो किन भने तन्त्रमा जहिले पनी ३२ लक्षण युक्त ब्यक्ती चाहिन्छ..विजयी पछि पनी तन्त्रले केही बाधा नपरोस भनेर खोट लगाई देको भन्ने पनि छ। यो एउटा गहिरो अध्यनको बिषय हुन सक्छ।
Abhisekh Joshiji, Tapain ko vichar uttam chha. Hindu Bouddha beech fato lyaune prayas ek Rinpoche le gareko kura malai pani chitta bujhyo. Hamro Hindu Bouddha sambat ra parva haru ek mahina bigreko avastha chha. Yo ahile thik thaun ma lyauna avashyak dekhinchha. Jayasthiti ra Ram shah le gareka sthiti sudhar bare Prithvi narayan ko antim ichchha pani yo ek mahina hindu bouddha parvaharu ko sudhar huna sakchha.
हिन्दु सभ्यता हो , हिन्दु सभ्यता भित्र धेरै धर्म छन जस्तै हिन्दु , बुद्ध , शिख , जैन , किरात , मश्ट , धामी झांक्री , यस्तै यस्तै यसैले सवै धर्म हिन्दु सभ्यता मा उठेका हुन । बर्तमान ॐ शान्ती , इशकोन , राधे राधे , शाहिराम , आत्म ज्ञान यस्तै यस्तै यिनिपनी हिन्दु सभ्यता कै हुन ।
तपाईको पहिलो प्र्स्तुत सब्द नै प्रस्नाआत्मक रहयो ।भारतमा मोगोल्हरुको हसतक्षेप ले सनातन सिद्धियो सनातनिहरुको राज्य बिस्तार नहुने हो भने हाम्रो सनातनिको अस्तित्व रहदैन अब यंहा वा यो गोर्खा राज्य बाट शुरु गर्नु भन्ने मह्त्व कान्छा थियो गर्नु नै यो देशको दुर्दशाको बिस्तार रहयो ।आफ्नो जन्म थलो सनातनिको उर्बर भुमि भारत मोगोलको हस्तक्षेपमा परि भारत छोडेर वा भागेर आयका हुन र यहां आयर सान्त प्रकृति पुजक र बौद्ध मार्गि हरुले बिना जात पात बिना बिभेद रहेको समाज भाडेकै हुन सनातनिको नाममा यकता त गरे तर बिबाद निम्तायो भनेर पनि भन्न सक्नु परेयो बिस्लेशक जिउ ।र पृथ्वीनारायण शाहा १८ बर्ष उमेर को जे देखे त्यहि गरे उमेर अनुसार आजका ले गर्छ्न भननु भयो त्यो भनाई प्रति पनि जन्ता असहमति रह्ययो त्यति बेला शाहा बंश राजा भैरह्दा सल्लाकारहरु के सबै १८ बर्ष का थिए ? राजाको नाम बेचेर हामिहरुको पुर्खाहरुको चोरि फोरिरिले यो देशको यो हाल्त भयो आखिरमा बंशै समाप्त भयो भनुस न त्यसै वास गरिरह्नु भयको छ अब धेरै पढे लेखेका भै सकेका छ्न हो सत्य बोल्नु होस सबैको लागि राम्रो हो सुधार गरेर जान सकियो नि खालि आफनै ताप्के ताटो मात्र ।
राष्ट्रपिता बडा माहराज धिराज पृथ्वीनारायण शाह अम्मर रहुन❤
जय गोरख, हाम्लाई एस्ता कृष्टियान अफबा हटाएर सबल सनातनी बलियो राज्य बनाउने शक्ति दिनुस।
हजुर ....पृथ्वीनारायण शाहको पालाको चस्मा लागायर ...जय गोरख नाथ्🇳🇵 🙏अति राम्रो लाग्यो इतिहासको बारेमा बुझ्न पाउँदा....धेरै धेरै धन्यवाद हजुरहरूलाई🇳🇵🙏🙏
पृथ्वीनारायण शाह अमर रहुन्🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
जय गोरखकाली जय पृथिवी नारायन साह देस लाई आज यस्तै ब्यक्ती को खाचो छ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अत्यन्तै उत्कृष्ट सत्सङ्ग, अभिषेक जोशी सरको सुन्दर र सटिक विश्लेषण 🙏🙏धन्यवाद सुवास सरलाइ यति राम्रो सत्सङ्ग हामीले सुन्न पायौ जय होस🙏🙏
🙏🙏🙏 साह्रै राम्रो र समय सापेक्षित प्रसंग लाग्यो धेरै धेरै धन्यबाद। पृथ्वीनारायण शाहको मुलुक को र संन्देस को मान्यता सदैव रहोस्
अभिषेक जोशीज्यू धेरै महत्वपूर्ण बिषयको जानकारि दिनुभयो हार्दिक आभार ।
जय गोर्खाली ❤
थाइल्यान्डको राजालाइ अझै पनि रामा १ बाट चलिरहेको छ
जय काली जय काली काली
जय जय गोरखकाली !
धेरै सम्मान गर्छु यो भिडियो हेरेर धेरै कुराहरु सुन्न पाइयो ❤❤
जब सम्म बेदहरूको ब्यबश्थित ब्याख्या ब्यपक गरिदैनतब सम्म यो अन्योल रहन्छ र धारेहात लगाउनेहरूले चल खेल गर्ने अबसर पाईरहन्छन।बेद पूर्णरूपमा प्रकृति र त्यसको रहस्यहो यो बुझाउननै बेदको ब्याख्या आबस्यकता छ।
ज्यदै उत्कृष्ट ऐतिहासिक प्रबचन सुनियाे हजुरहरूमा नमन छ
Extremely important, useful, and timely conversation on Prithvi Narayan Shah. Thank you Suvas ji, grateful to Abhishek Joshi ji. 🙏🙏
जय जय गोरख जयजय काली 🙏🇳🇵🕉️
हजुरले सत्य र सहि तरिकाले बुझ्न चाहने मानवको लागि पृथ्वीनारायण शाहका बारेमा राम्रो विश्लेषण गरिदिनु भयो। धेरै खुशी लाग्यो।
जय होस
❤युवा नेता अभिषेक जोशी मौलिक छन् ।
एकदमै समय सान्दर्भिक 👏
अहिले एकदमै राम्रो इतिहास सम्बन्धी कुरा सुन्न पाइयो।❤❤❤
सत्य वचन ।
Sahi boli dinubhayo yo kura raja birodiharule ramro sanga bujhnu jaruri xa
जय जय गाेरख जय जय काली
जय पुर्थिबी नारायण शाह
राम राम राम राम राम ❤❤❤❤❤
Dherai dherai dhanyabad xa Abhisek Josi sir. You are one of the most intellectual person of Nepal.
पृनाशाहको समयमा दख्खिनमा मराठा महासंघको हिन्दूसाम्राज्यको प्रभाव थियो भने उत्तरापथमा आफ्नो नेतृत्वमा गोर्खा साम्राज्य स्थापना गर्ने थियो, पछिआएर मरठालाई समेत अंग्रेजले कमजोर पारेपछि पछि एंग्लोनेपाल युद्धले गोर्खा राज्य वर्तमान नेपालमा सीमित रहनु परेको!
Nice video
Om 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️
Highly commendable presentation of Abhishek J that can be truly described as an intelligent n insightful interview revealing a true-life story of PN Shah.
Hats off.....................
Very nice educational and historical episode. So good to know about the truth. Enjoyed watching it. Thank you so much 🙏🙏.
Very true Mr Joshi, well done and thank you.
अति सुन्दर रोचक धर्म सस्कृत को बिस्लेसणात्म्क बहस जोसि जि लाई धेरै धन्नेबाद छ
Atyantai utkrista yo hamro deshko pathyapustakma ullekh garna paye kati ramro hunthyo...Jai Pashupatinath Jai Matrivumi Nepal Jai Abishek Joshi Gurudev ra Dhanyabad Swadhrma Telivision ra sabai team lai...
जय होस् राजा जस्तो दलीय राजनीति हुदोरैच भन्ने पनि राम्रो ज्ञान भो यो 30 बर्ष यता अब यी दल यस्कानेताहरु को अन्ते गर्न राजानै ल्याउने हो
धेरै राम्रो बिचार
Jaya shambhu
सत्य एर्थाथ हुन्छ भुट हुदैन धन्यवाद सर
Jay gorkha❤❤
सारै मन पर्यो❤❤❤❤❤
Abhisek Joshi ji Lai dherai dherai dhyanyabad🙏 hjr jastai desh premi ko kacho xa Nepal amalai 🙏🙏
जाेशि सर धेरै कुरा हरु थाहा भयाे धनयबाद❤❤❤❤❤❤
27:24
🕉️🕉️🕉️🙏🙏🙏
❤❤❤❤❤❤❤❤❤❤❤
अत्यन्त उत्कृष्ट अन्तर्वार्ता !!!❤❤❤
Yes all most good
Excellent
Keep it up! Abhishek Joshi ji 🙏🙏🙏
🇳🇵🙏
धर्म हिन्दु , बुद्धिष्ठ भन्ने नै हुँदैन । किनकी , महादेव लाई किरातेश्वर महादेव भनिन्छ र भगवान बुद्ध बुद्धिष्ट होईन । पृथ्वीनारायण शाहको कदम एक शाहसिक कार्य हो र उनको कदममा हरेक सच्चा नेपालीले कदम अगाडि बढाउनु आजको समयको माग हो । ईतिहास हेर्ने हो भने शैव मार्गी , बुद्ध मार्गी लेखेको पाईन्छ । भारतलाई हिंदुस्तान भन्यो भन्दैमा नेपाल हिन्दुस्तान होईन । तर नेपाली झोलेहरुको उन्मुलन गर्नु आजको अति आवश्यक कार्य हो ।
❤️🙏🕊️🔔🇳🇵🌍️🙏🙇
Sir yesto bani banau Story Sabaile Vanna sakxan. Yesto Bibadit Kura ma kohi kehi n bolum . Sadyantra ko iitihas kasaile xutyauna sakidaina hai.
Ho sir jAni jAni k bekarma bad bibad gari rahanxa. Sabai pagal vaisakyoo. N raja lai kunai tention xa n yo kuro nikalera faida xa. Aafno popularity ko lagi j ni gari hidxan. Hami sabai Human ho Humanity lagi sochum na Ho boru jasle aabo dekhi galti garxan tes lai sabai Mili n xodau punishment garum yo po aajako needs ho. . Past iz past . Sabai pagal Vai sako aabo jungle pasna matrai bakixa . World Kaha pugi sako sano tino Kura ma jhagda garexa basexa. Iiniharu sabai Development ko lagi Viruses hoo hai sir.
Heartly-Respect and Naman to Rashtra-Nirmata PN.Shah. He is Karls Marx and Bismark of modern Nepal. He is far-sighted great 👍 king of Nepal.
Sarai majja ayo....dherai kura clear.
Naman both of you🙏🙏🌺🇳🇵🌺
very nice
Jay 🇳🇵
Mr Joshi, I would like to buy your book, could you post it to the Scotland?
Please contact him in his what’s app number given in the last part of the show
Jai Gorkhakaali.
❤️❤️
. Sir hajurle bhanejhai yekdin tyo pani aunxa jay gorakh Nath jaygorakh Kali jay bhairab Nath jay pasupati Nath jay muktinath jay Buddha bhag ban
Nice sir
उत्कृष्ट विश्लेषण।
महान स्पष्ट विश्लेषक आदरणीय धर्मराज अभिषेक जोशी ज्यू हार्दिक नमन
||हरि||🕉️तत् सत्
🕉️नमो भगवते सदाशिव शम्भु महांकाल उमामहेश्वर पशुपतिनाथ विश्वेश्वर विश्वम्भर त्रिपुरेश्वर त्रिकाल त्रिदेव त्रिलोकी त्रिनेत्रधारी त्रिशुलधारी महा मृत्युञ्जय सत्यम् शिवम् सोमनाथ सर्वेश्वर महारुद्र सर्वशक्तिमान सर्वश्रेष्ठ देव आदि देव महादेव 🔱🔱🔱
💕🙏💕
Om
Thanks team
अभिषेक जोशी ब्रो. मानव धर्म नै संनातनी धर्म हो । र मानव धर्म भनेको नै बुद्ध हो धर्म हो । हिन्दु धर्म हैन वाद मात्र त्यो पनि बाहुन वाद
Great😊
जय जय गाेरख जय जय काली
खुडा खुकुरिले नराखौ हात खाली।।
जय नेपाल
एक त कृर्तिपुर राज्य तन्त्रले जोग्गीएको राज्य थियो , यी कुरा पृथ्वीनारायण महाराजले थाहा पाएर कृर्तिपुर विजयी भए पछि त्यस्तो तन्त्र बिध्या जान्ने तान्त्रीकको खोजी गर्दा को हो भनी नचिन्दा भए भर्को सबैको नाक कानमा खोट लगैदेको हो किन भने तन्त्रमा जहिले पनी ३२ लक्षण युक्त ब्यक्ती चाहिन्छ..विजयी पछि पनी तन्त्रले केही बाधा नपरोस भनेर खोट लगाई देको भन्ने पनि छ। यो एउटा गहिरो अध्यनको बिषय हुन सक्छ।
Ramro janakari ka lagi aavari chhu
DAMDAR AAWAJ AAYO ❤❤
Abhisekh Joshiji,
Tapain ko vichar uttam chha. Hindu Bouddha beech fato lyaune prayas ek Rinpoche le gareko kura malai pani chitta bujhyo.
Hamro Hindu Bouddha sambat ra parva haru ek mahina bigreko avastha chha. Yo ahile thik thaun ma lyauna avashyak dekhinchha. Jayasthiti ra Ram shah le gareka sthiti sudhar bare Prithvi narayan ko antim ichchha pani yo ek mahina hindu bouddha parvaharu ko sudhar huna sakchha.
Jaygorakkali jay pirthibi narayan shah
❤❤🙏🏻🙏🏻🙏🏻
Right kura garnu vayo sir
Jay haos
🙏🙏🙏🥰🥰🥰
हिन्दु सभ्यता हो , हिन्दु सभ्यता भित्र धेरै धर्म छन जस्तै हिन्दु , बुद्ध , शिख , जैन , किरात , मश्ट , धामी झांक्री , यस्तै यस्तै यसैले सवै धर्म हिन्दु सभ्यता मा उठेका हुन । बर्तमान ॐ शान्ती , इशकोन , राधे राधे , शाहिराम , आत्म ज्ञान
यस्तै यस्तै यिनिपनी हिन्दु सभ्यता कै हुन ।
🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🌷💕💕
Bisleshan ramro
🙏
Half, half hour ko banaunu parne,
Some things are right voice right pahal
Dharmic abhiyanta
Abhishek joshiju
Om😂❤
Naakh kaate ko haina mahasaya..
Nakh dame ko ho …
Nakh katera koi bachcha??
बासौं , छलफल गरौं। पृथ्वी नारायण शाह को हुन्?
The map left by the British in 1947 shall be accepted by both India and Nepal .
सहि कुरोलाई बङ्गाई टिङ्गाई दिए पछि सन्सार अर्कै हुन्छ्। यसमा सहि कुरोको स्पस्ट बह्स हुन जरुरि छ्।
तपाईको पहिलो प्र्स्तुत सब्द नै प्रस्नाआत्मक रहयो ।भारतमा मोगोल्हरुको हसतक्षेप ले सनातन सिद्धियो सनातनिहरुको राज्य बिस्तार नहुने हो भने हाम्रो सनातनिको अस्तित्व रहदैन अब यंहा वा यो गोर्खा राज्य बाट शुरु गर्नु भन्ने मह्त्व कान्छा थियो गर्नु नै यो देशको दुर्दशाको बिस्तार रहयो ।आफ्नो जन्म थलो सनातनिको उर्बर भुमि भारत मोगोलको हस्तक्षेपमा परि भारत छोडेर वा भागेर आयका हुन र यहां आयर सान्त प्रकृति पुजक र बौद्ध मार्गि हरुले बिना जात पात बिना बिभेद रहेको समाज भाडेकै हुन सनातनिको नाममा यकता त गरे तर बिबाद निम्तायो भनेर पनि भन्न सक्नु परेयो बिस्लेशक जिउ ।र पृथ्वीनारायण शाहा १८ बर्ष उमेर को जे देखे त्यहि गरे उमेर अनुसार आजका ले गर्छ्न भननु भयो त्यो भनाई प्रति पनि जन्ता असहमति रह्ययो त्यति बेला शाहा बंश राजा भैरह्दा सल्लाकारहरु के सबै १८ बर्ष का थिए ? राजाको नाम बेचेर हामिहरुको पुर्खाहरुको चोरि फोरिरिले यो देशको यो हाल्त भयो आखिरमा बंशै समाप्त भयो भनुस न त्यसै वास गरिरह्नु भयको छ अब धेरै पढे लेखेका भै सकेका छ्न हो सत्य बोल्नु होस सबैको लागि राम्रो हो सुधार गरेर जान सकियो नि खालि आफनै ताप्के ताटो मात्र ।
👍😁🤗🕉🙏🙏🙏
Hi ndu sabdako badla omkar wa sanatan prayog garna upaukta hola ki ?
🇳🇵🙏
धर्म हिन्दु हुँदैन । यो गलत व्याख्या हो ।
❤️🙏🕊️🔔🇳🇵🌍️🙏🙇
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻👍👍👍👍❤️❤️❤️❤️
Prithvi narayan shah ko bare matrai ramro adhyan raichha tara uha ko anusar agadi pachhadi ko history chai herdai hernu vachhaina jasto lagyo.
Bhasako samman gareko thiyo?
JunDin Nepalle aafno manpower bideshma NIRYAT garera artha-uparjan garne NITI liyo tyo dinDekhi Nepal pangu/garib bandai gayo!
Tamuji atihindu wadi
Tasali lamor ko barema ?
Oyat iitihas
Tetibela yuddhagarnu Agadi tanrapuja nagari jadainathyo