गर्जन र गुनासोले हैन कर्मले मात्र सार्थक परिणाम दिन्छ ! | Sumana Shrestha | Adhyarobata Ujyaalotira

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ก.พ. 2025

ความคิดเห็น • 596

  • @tikaramyatri
    @tikaramyatri  ปีที่แล้ว +87

    #कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्ता सामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/TH-cam channel subscribe गर्नुहोला !

    • @gyanichaurel9666
      @gyanichaurel9666 ปีที่แล้ว +2

      podcast ma pani programme rakhnuvayo vane hami abroad basneharulai sunna sajilo hunxa, so please

    • @manojkumarshrestha1072
      @manojkumarshrestha1072 ปีที่แล้ว +2

      सर नमस्कार ।। यातायात कर हामी नागरिकले अनलाइन सिस्टमबाट तिर्न के कारणले नसकिएको हो यसको बारेमा हजुरले कुरा उठाइ दिनु पर्यो ।।।

    • @ranjitlama1418
      @ranjitlama1418 ปีที่แล้ว +2

      Sahi manxe lyaunu bhayo

    • @DurgadeviUprety
      @DurgadeviUprety ปีที่แล้ว +1

      ​The zoom 😊a

    • @BishnuPokhrel2005
      @BishnuPokhrel2005 ปีที่แล้ว

      Mr. Yatri
      तपाइसंग थाेरैमात्र भएपनि बिवेक छ भने आजवाट देशमा आशा मर्याे भन्न छाड्नु हाेला । धेरै पटक तपाई याे घाेकाएर कार्यक्रम बनाईरहनु भएकाे छ । माननीय सुमनाले तपाई‌लाई यसकाे गतिलाे झापड हानीसक्नु भएकाे छ । सायद अव तपाईकाे चेत खुलेकाे हुनु पर्छ । अन्यथा तपाई‌ कसकाे स्पाेनसरमा याे निराशा फैलाउँदै हुनुहुन्छ ? तपाईका लागि यहिदेशमा माेज मस्तीहुने र अरुकाे आशा मर्ने हुन्छ ?

  • @prakashghhetri739
    @prakashghhetri739 ปีที่แล้ว +195

    कसैले नचिनिएको पात्र सुमना श्रेष्ठ जस्तो गुमनाम पात्र आज रास्वपा ले यसरी अगाडि ल्याइदिएको पात्र हामी गौराबान्दित छौ धन्यवाद tikaraam yatrai sir

    • @neeshamkhadka
      @neeshamkhadka ปีที่แล้ว +12

      जान्न्ने लाइ छान्न्न्ने भनेको यै हो नि मित्र ❤ रबि एस्ता पात्र बन्न्ने छ नेपाल को इतिहास मा त्यो अहिले हाम्रो पुस्ता ले कल्पना गर्न सकिदैन ❤तर नयाँ आउने पुस्ता ले अबस्य महान नेता मान्न्ने छ । जय रास्वपा

    • @chandradevawasthi7833
      @chandradevawasthi7833 ปีที่แล้ว +6

      सामाजिक सञ्जालमा वाहि वाहि मात्र फैलाउने पार्टी सभापति भन्दा एक कदम अगाडि छन् श्रेष्ठ ❤

    • @rishikhanal9298
      @rishikhanal9298 ปีที่แล้ว +4

      लैन हजुले 5 जना मैले 5 जाना येबम रीत ले सबै लाई कन्मीस गने हो भने देस पकै बन्छ के

    • @shankardhamel7974
      @shankardhamel7974 ปีที่แล้ว

      ​@@neeshamkhadka😂😂 khulkayo Jethro mama ko to gati kanxa mamako vangrako dhoti na hasau solti

    • @mathuragouli2806
      @mathuragouli2806 ปีที่แล้ว +1

      ❤❤❤❤❤

  • @rajkumarshrestha1965
    @rajkumarshrestha1965 ปีที่แล้ว +80

    हार्दिक नमन माननीय सुमना श्रेष्ठ बर्तमानको आश लाग्दो नेतृत्व हजुरलाई शुभकामना!

    • @pmshrestha8407
      @pmshrestha8407 ปีที่แล้ว

      हार्दिक नमन।माननीय सुमना श्रेष्ठ ज्यु,आशा लाग्दो नेतृत्व ।।

  • @globalsite09
    @globalsite09 11 หลายเดือนก่อน +24

    एक फरक बिचार भएकी दिक्षित शिक्षामन्त्री माननीय सुमना श्रेष्ठ !

  • @khilkhadka5744
    @khilkhadka5744 ปีที่แล้ว +43

    सुमना सबैभन्दा मनपर्ने नेतृ हो। २७५ जना नै उहाँ जस्तै एक्टिभ हुनु हो भने देश बन्न धेरै समय लाग्दैन ।

  • @mitraaryal9719
    @mitraaryal9719 ปีที่แล้ว +41

    उत्कृष्ट पात्र ल्याउनु भएकोमा टीकाराम जी लाई धन्यवाद, संवाद सान्दर्भिक लाग्यो।

  • @anantalamichhane9689
    @anantalamichhane9689 ปีที่แล้ว +51

    अब को नेताहरु हरु भनेको सुमना जि जस्तो हुनु पर्छ।

  • @cbthapa2087
    @cbthapa2087 ปีที่แล้ว +28

    कति नरम सरल बोली साच्चै अविष्मरणिय अन्त्रबार्ता नाननिय ज्यूको बौधिकतालाई नमन ।।।।

  • @chitraMagar-th8zt
    @chitraMagar-th8zt ปีที่แล้ว +15

    अहिलेको अबस्थामा एकदमनै मन पर्ने महिला नेत्री सुमना श्रेष्ठ

  • @aasikchand
    @aasikchand ปีที่แล้ว +39

    वास्तविक नेता कस्तो हुनुपर्छ भन्ने नेपाली जनता ले बुझ्ने बेला आयो।। गर्व छ सुमना जि❤

  • @neilkanthauprety5912
    @neilkanthauprety5912 ปีที่แล้ว +16

    सुमना नाम अनुरूप व्यक्ति र नेपालको ज्यूदो आशा रहिछन् ।वितिष्णा र निराशा बढेकोवेला तपाईंले आशा र उत्प्रेरणा जगाउने एक प्रवल युवा व्यक्तित्वको विचार सार्वजनिक गरी योगदान दिनुएकोमा नमन ।

  • @narayankarki5769
    @narayankarki5769 9 หลายเดือนก่อน +2

    अजभुत र प्रष्ट बिचारको खानी तपाईं शिक्षा मन्त्री ज्यु सलाम ❤❤❤❤❤

  • @reshambastakoti993
    @reshambastakoti993 ปีที่แล้ว +16

    सबै नेता संसदमा यस्तै हुने भए देश छिटै प्रगतीकाे गतिमा लाग्ने निस्चित छ।

  • @binodgnawali1553
    @binodgnawali1553 ปีที่แล้ว +11

    कति राम्रो बिचार कति बौद्धिक रहिछन बैनि बडा राम्रो लाग्यो ।

  • @ymm1386
    @ymm1386 ปีที่แล้ว +14

    धन्यवाद RSP अनि रबि दाइ यति धेरै राम्रा इमानदार मान्छे राजनीति मा ल्याउन सफल भयकोमा🙏

  • @resammagar4481
    @resammagar4481 ปีที่แล้ว +28

    नेपाली जनता को आसा भरोसा लाग्ने पापटी भनेको नै रास्वापा जये 🔔🔔🔔🔔 हो

  • @hounjalihounjali7713
    @hounjalihounjali7713 ปีที่แล้ว +21

    साह्रै राम्रो अन्तरवार्ता सबै यस्तो सांसद हुन जरूरी छ

  • @K_Creations
    @K_Creations ปีที่แล้ว +8

    नेताको परिचय हो माननीय सुमना श्रेष्ठ। गर्व छ तपाईं प्रती अनि त्यो भन्दा बढी आशा छ यो देश बन्छ अब।

  • @deepakthapa6074
    @deepakthapa6074 ปีที่แล้ว +11

    असल नेता मा हुनु पर्ने सम्पूर्ण गुण, अन्तरवार्ता को लागि यत्री सर प्रति आभार।

  • @adhikarinabraj2034
    @adhikarinabraj2034 ปีที่แล้ว +29

    देश बन्छ बन्छ तेसमा कुनै अपबाद नै छैन राम्रो बिचार जनतामा छर्न जरुरि छ।यस्ता आशा लाग्दा नेताहरु ठाउमा पुग्न थाले पछि।बन्छ म त आशावादी छु।

  • @ashokadhikari4147
    @ashokadhikari4147 ปีที่แล้ว +30

    बहुत राम्रो दृस्ठिकोण आनन्द आयो सुनेर।यो सस्कार सबैमा हुन आबश्यकछ।बोली जस्तै ब्यबहारमा कार्वन्यन होस शुभकामना सुमना जिलाइ।धन्यवाद यात्रीजीलाइ पनि।देबत्वकरण गर्दै बुरुक्क हुने हनुमानहरुले पनि मनन गरून्।

  • @haribhattarai8063
    @haribhattarai8063 ปีที่แล้ว +17

    बहुत सन्तुलित , उपयोगी र
    मौलिक दृष्टिका साथ
    राजनीतिक एकाइको
    मूल्याङ्कन !
    समर्थ
    व्यक्तिलाई सांसद बनाउने
    जनता र दल दुवै कृतार्थ
    छन् !
    यात्रीजीको यात्रा नौलो
    पथको खोजमा सक्रिय
    बनिरहोस् ।
    शतशः शुभकामना !

  • @GopalJBista
    @GopalJBista ปีที่แล้ว +9

    जे होस सुमना जीको भनाई बहुत राम्रो छ्। केहि गर्नुहोस कृपया ।।।

  • @bindudhungana7461
    @bindudhungana7461 ปีที่แล้ว +13

    धन्यबाद बाबू सांसद सुमनाको अन्तर्वार्ता हेर्न सुन्न पाईयो। अब भिमार्जुन आचार्य सगको सुन्न पाईयोस है।

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 11 หลายเดือนก่อน +10

    सोचेको जस्तै शिक्षामन्त्री अहिले पाइएको छ , यस्तै बुद्धिजीवी मन्त्री हुनुपर्छ

    • @harinepal520
      @harinepal520 9 หลายเดือนก่อน

      Chori sumana manti tagada Nepal 🇳🇵bikash ko lagi 😂❤🙏🙏

  • @sabinashrestha7413
    @sabinashrestha7413 6 หลายเดือนก่อน

    मलाई मनपर्ने सुमनाजीकाे कार्यशैली र बाेलाईमा निडरसीप हाम्रो देशलाई यस्तै व्यक्तिहरुकाे खाचाे छ❤🙏🙏🙏

  • @Krj672
    @Krj672 ปีที่แล้ว +11

    धेरै राम्रो सुमना ज्यू । झोले कार्यकर्ता ले राम्रो संग सुनुन

  • @BirbahadurGhimire-eh9ch
    @BirbahadurGhimire-eh9ch 9 หลายเดือนก่อน +1

    सलाम छ शिक्षा मन्त्रि सुमना श्रेष्ठ ज्यु ।

  • @ganeshbaniya6066
    @ganeshbaniya6066 ปีที่แล้ว +26

    यिनी असल छोरी हुन यिनिले बिश्व सामु नेपाल चिनाउने छिन समयको सदुपयोग गरून् 🎉

  • @dhanrajgurung2425
    @dhanrajgurung2425 9 หลายเดือนก่อน +2

    माननिया सुमना G तपाईको हरेक योजना सोचबिचार देसकोभबिस्या कोलागी बधाईछ

  • @babupandey6827
    @babupandey6827 ปีที่แล้ว +7

    यति राम्रो बिचार भएको गुमनाम मान्छेलाई सांसद बनाउने रा स्व पा लाई धन्यवाद 🙏🙏🙏

  • @aarushikc6734
    @aarushikc6734 ปีที่แล้ว +4

    राम्रो र अब्बल धेरै कुरा बुझेर र अध्ययन गरेर मात्रै बोल्ने साहसी नारी ❤

  • @SbreedharBk
    @SbreedharBk ปีที่แล้ว +11

    साम्सद भनेक यस्तो हुनुपर्छ भन्नी एक उदाहरण बन्दै देस लाई भाबी नेतृत्व दिने गरि काम गर्नु सुमना जि

  • @madhurana421
    @madhurana421 9 หลายเดือนก่อน +2

    हाे यस्ता युवाहरूको नै आवस्यकता छ राजनितीमा 😊

  • @govindaaryal6820
    @govindaaryal6820 ปีที่แล้ว +27

    हेर लम्पट झोलेहरु हो ,
    एमालेबाट समानुपातिकमा एकनाथ ढकालहरु सम्सद बन्छ्न काङ्ग्रेस बाट मन्जु खाँड र आरजु देउबाहरु सम्सद बन्छन ।
    रास्वपा बाट सुमना श्रेष्ठ जस्ता मान्छे सम्सद बन्छन ।
    अझै नि तिमिहरुकै ओलिबा देउबा नानिका बा जिन्दावाद भन्दै बस ।
    देश डुबाएको नेताले हैन तिमिहरु जस्ता लम्पट दासहरुले हो ।🙏🙏✊✊

    • @Racittspark.
      @Racittspark. 11 หลายเดือนก่อน +1

      आबा ना चाबाको कमेन्टर थुइया ! सुमना श्रेष्ठको vision, क्षमता र योग्यता ख्याल गरेका छौ ?

  • @kabinmaleku
    @kabinmaleku ปีที่แล้ว +6

    संसद भनेको यस्तो हुनु पर्छ भन्ने कुरा ऊहॅाले हामीलाई सिकाऊनु भयो ।
    अहिले सम्म त संसदहरूले तलब खाने र भाषण मात्र गरेको देख्यॅौ ।
    घन्यबाद ।
    नेपाल प्रगति हुन समय लाग्दैन यस्तै १०० जना संसद भए ।

  • @mulbatoTV
    @mulbatoTV ปีที่แล้ว +12

    यति राम्रो अन्तर्वार्ता हेर्दासुन्दा खुसी लाग्यो। अत्यन्तै सम्भावना भयकि साम्सद सुमना।

  • @shivakalakhanal8340
    @shivakalakhanal8340 ปีที่แล้ว +13

    धन्यवाद यात्री जी Sumana जी लाई सुन्ने अवसर दिनु भएको मा 🎉🎉🎉🎉🎉

  • @balramkarki7296
    @balramkarki7296 11 หลายเดือนก่อน +3

    जय गुरु देब क 12:25 ति राम्रो बिचार रबिकाे टिम्मा सहि टिम जाेडिदै छ यसलाई खेर जानदिन हुन्न हाई

  • @neeshamkhadka
    @neeshamkhadka ปีที่แล้ว +12

    मज्जा आयो अन्तरबार्ता सुनेर अलि कता भने पनि आस जाग्यो 😢। अब माननिय सोभिता गौतम जि ❤ ल्याउन पर्यो उहाँ को बिचार नि सुन्न्न पर्ने छ । 😊

  • @ShankytheG
    @ShankytheG ปีที่แล้ว +45

    यदि संसद यस्तै सक्षम बेक्तीहरुले भरिने हो भने देश को विकास तीव्र गतिमा हुन्थ्यो होला,😑😑
    What a great thoughts 🙏👏👏👏👏

  • @dhandhami884
    @dhandhami884 ปีที่แล้ว +3

    धन्यवाद टिकाराम दाइ अनि हार्दिक नमन नेपाली हरुका लागि आशाका किरण माननीय सुमिना ज्यु लाई शुभकामना

  • @JiyanThapa
    @JiyanThapa ปีที่แล้ว +21

    Tikaram Yatri sir हजुरको प्रत्येक video हरु हेर्दै आएको छु । एकदमै उत्कृष्ट र ज्ञान् मुलुक कार्यक्रम ल्याउनु भएकोमा हृदय देखि नमन छ सर 🙏🙏🙏 आउने दिनहरुमा यस्तै उत्कृष्ट कार्यक्रम ल्याउनु होला सुभकामना छ सर 🎉🎉🎉🎉

  • @TheGamerBoys111
    @TheGamerBoys111 ปีที่แล้ว +18

    माननीय सम्सद सुमना श्रेष्ठ ज्यु 🇳🇵🇳🇵🙏💐

  • @starpun2766
    @starpun2766 ปีที่แล้ว +5

    धेरै धन्यवाद माननीय ज्यु र कार्यक्रम प्रस्तोतालाई

  • @SantaRai-w3o
    @SantaRai-w3o 10 หลายเดือนก่อน

    ❤❤❤❤❤ sumsna🎉🎉🎉

  • @narbahadurgharti609
    @narbahadurgharti609 ปีที่แล้ว +7

    सुमनाजीको सोच र बिचार धेरै राम्रो र सकारात्मक लाग्छ

  • @prakash.rasailiprakash7327
    @prakash.rasailiprakash7327 ปีที่แล้ว +2

    एक निडर असल राजनितीज्ञ नेतृ रास्वपा ले यसरि नै उचित स्थान दिदै अगाडि लैजा होस!

  • @gomakumaripuri9618
    @gomakumaripuri9618 ปีที่แล้ว +4

    सुमनालाई अाजै देखे नाम त धेरै पटक सुनेको हाे सारै राम्रो बिचार हाे अाफ्नाे घर अनफैसफा गर्नु पर्दछ ठुलो माला लगाउने र बिदेसियर धेरै पैसाकाे चाहना रहेसम्म घरकाे फाेहर कहिल्यै सफा हुनेछैन । सबै नेपाली सङ्गै सुमना जिलाई राम्रो बिचार साथै कार्यकाे लागि धेरै धेरै बधाई र शुभकामना 🎉🙏

  • @poudeldillu3775
    @poudeldillu3775 ปีที่แล้ว +5

    नेता हुन त एस्तो सलाम माननीय सुमना

  • @KaluramChaudhary-dx7ok
    @KaluramChaudhary-dx7ok 3 หลายเดือนก่อน +1

    Right 👍👍👍

  • @neeshamkhadka
    @neeshamkhadka ปีที่แล้ว +5

    रबि लामिछाने लाइ जस्ले धोका दिन्छ नेपाल को इतिहास मा त्यो ब्यक्ति कु पात्र भनेर चिनिने छ । फुटाउन खोज्ने धेरै छ सचेत रहनुहोला निरन्तर जनता को पछ मा राजनेता रबि लामिछाने जस्तै खडा उभिनु होला ।❤

  • @nepalee.podcast
    @nepalee.podcast ปีที่แล้ว +38

    She is an idol of Nepalese politician n also a hope of the nation . Best wishes Sumana 🙏❣️

  • @binaymoktan8302
    @binaymoktan8302 ปีที่แล้ว +35

    रास्वपा बिरुद्द १२ भाई, ७ दल, राजाबदी, भ्रष्टाचारी, तस्कार माफिया, झोले सबै लागेका छन , खवरदार!‼️

  • @kumarskarki6259
    @kumarskarki6259 10 หลายเดือนก่อน

    माननीय शिक्षा मन्त्री सुमना जी हार्दिक वधाई यहाँको कार्यकाल सफल रहोस सर्वप्रथम रणनीतिक योजना निर्माण सहित कार्यविधि निर्माणमा जोड दिनुहोस। त्यसकै आधारमा कार्यक्रम कार्यान्वयन मात्र होइन अनुगमन प्रणालीलाइ चुस्त दुरुस्त राख्नुहोस । सफलता सम्भव छ ।

  • @baburamrai7193
    @baburamrai7193 ปีที่แล้ว +3

    माननीय सुमना साँच्ची नै नेतृ हो । तर हामी धेरैको दिल दिमागले उहाँलाई नेता स्वीकार गर्न सकिरहेको हुँदैन । यसको मूल कारण हावादारी गफ दिने मान्छेलाई नेता मान्ने हाम्रो बनिबनाउ मानसिकता छ ।

  • @lilanathpagenilila
    @lilanathpagenilila ปีที่แล้ว +7

    भविस्य को उदयमान युवा नेत्री सुमना ज्यु🔔🔔🔔जनताको भरोसाको दियो।

  • @sabitakoirala1418
    @sabitakoirala1418 ปีที่แล้ว +4

    वास्तविक साम्सद! हार्दिक बधाई एवं शुभकामना !!

  • @तोयनाथलामिछाने
    @तोयनाथलामिछाने 11 หลายเดือนก่อน +1

    सुमनाजीका विचार मननयोग्य लाग्यो।

  • @nrnpandey1991
    @nrnpandey1991 ปีที่แล้ว +1

    सुमना बाट अरु सम्स्सद हरु ले पनि आफुलाई पनि जिम्मेवार बनाउनु sumana you are great... hats ofbto you....

  • @SantoshGajmer-g3x
    @SantoshGajmer-g3x ปีที่แล้ว +8

    यस्ता युवा हरु लाइ ल्याउनु पऱ्यो यात्री sr ( आज मज्जा आयो )

  • @santoshacharya2056
    @santoshacharya2056 ปีที่แล้ว +20

    कती राम्रो बिचार ❤️🙏

  • @Sumanbhattaraipalpali
    @Sumanbhattaraipalpali ปีที่แล้ว +4

    नेपाल मा जन्मिएकी , पर्देश मा कर्म थलो बनाएर फेरी आफ्नो ससुराली छोडेर नेपालभित्र केही गर्छु भन्ने देश भक्त नेतृ लाई नमन गर्दछु र मौका दिनु पर्छ , अब अक्सफोर्ड देखी हर्वाड बाट धेरै आय पनि कसैले पुरानो नेतृत्व लाई कसैले चुनौती दिन सकेनन् तर सुमना जी लाई देश बिकास गर्ने मौका दिनु पर्छ | राम्रो अन्तर्बार्ता

  • @gagansingrana9623
    @gagansingrana9623 ปีที่แล้ว

    right man right place हुनैपर्छ ,❤ जय रास्वपा,,
    टिकाराम सर रास्वपा कै सन्ताेस परियार ताेसिमा कार्कि उहाँ हरुलाई नि ल्याएर अन्तवार्ता लिनुपर्याे,,😊🙏

  • @alexnewar3445
    @alexnewar3445 ปีที่แล้ว +2

    सकारात्मक विचाराधिन अोैपचारिक संवाद का लागि धन्यवाद

  • @rameshsimkhada8498
    @rameshsimkhada8498 ปีที่แล้ว +4

    सारै राम्रो सासद, सहि कुरा उथाउने ,

  • @rameshkhanal5056
    @rameshkhanal5056 ปีที่แล้ว +1

    नेपाली राजनीति को सुनौलो तारा।।नेपाल किन बनेन??नेपाली ले मिहेनत नगरेर।।कति मीठो उत्तर।।

  • @800pmnepal4
    @800pmnepal4 ปีที่แล้ว +17

    जय घन्टि आगामि ५\७ बर्ष आँखा बन्द गरेरै म भन्छु जय घन्टि

  • @prajapatipandey2599
    @prajapatipandey2599 ปีที่แล้ว +12

    The most awaited interview, Thank you Tikaram Yatri G. Well done Sumona myam

  • @parkashTamang-h9p
    @parkashTamang-h9p 4 หลายเดือนก่อน +1

    कति रामराे बिचार सुमना जि

  • @bause_kabita
    @bause_kabita ปีที่แล้ว +3

    आशा र भरोसा गर्न सकिने एक सक्षम युवानेतृ हुन् सुमन श्रेष्ठ।

  • @SandeshWanem94
    @SandeshWanem94 11 หลายเดือนก่อน +1

    रा स पा को साम्शद माननिय एक से एक ए वान्हरु छ्न सबै माननिय ज्यु हरुमा हार्दिक नमन

  • @KripaKr-i7e
    @KripaKr-i7e 10 หลายเดือนก่อน

    Welcome Sumana ji .. All the best ! Hardik Shubhakamana chha !! Jai Nepal 🇳🇵👍🙏🌞😊

  • @gitapokhrel9348
    @gitapokhrel9348 ปีที่แล้ว +12

    व्यग्र प्रतीक्षा मा छु यो अन्तर्वार्ता सुन्न

  • @nareshrawal12
    @nareshrawal12 ปีที่แล้ว +15

    परदेश बाट श्रम गर्दै अन्तर्वार्ता सुनिरहदै गर्दा मन मा अलिकति चिसो पस्यो कि ल हामी पनि आफ्नो देश कहिले फर्किने होला अनि स्वदेश मै श्रम कहिले गरिने होला भनेर 😔

  • @dev411
    @dev411 11 หลายเดือนก่อน +1

    अहिलेकाे नेपालकाे राजनैतिक परीबेशमा एक्क आशालाग्दाे ब्याक्ती । सुमना जी परिणाममुखी काम गर्नुहाेला, कुरामात्र गर्नेधेरै भए यहाँ । हार्दीक सुभकामना ।

  • @sharadaacharya9569
    @sharadaacharya9569 ปีที่แล้ว +2

    धेरै राम्राे अन्तरवार्ता। उत्प्रेरणा प्रदान गर्नुभएको छ। यस्तै सोच र सोच अनुसारको काम गर्न सके देश छाड्नु पर्ने थिएन। आशा जागेको छ।
    धेरै धेरै शुभकामना सुमना म्याम ।।। हामिले आफ्नो कर्तव्य गर्दै जानुपर्छ 😊

  • @anujadhikari9772
    @anujadhikari9772 ปีที่แล้ว +16

    If I could vote for direct elect executive, that would be Sumana Shrestha. We need 1000s more like her.

  • @GaneshLama-l5l
    @GaneshLama-l5l ปีที่แล้ว +1

    कुरा राम्रो लाग्यो देश बनाउन नेताको जति जनताको उतिकै भुमिका हुन्छ ।

  • @bikashshrestha1472
    @bikashshrestha1472 ปีที่แล้ว +21

    Really good example of entrepreneur & politician

  • @subhapradhan3381
    @subhapradhan3381 10 หลายเดือนก่อน

    ❤❤राम्रो बिचार रहेछ मन्त्री ज्यू को धन्यवाद

  • @TravelWithMe-NP
    @TravelWithMe-NP ปีที่แล้ว +3

    रास्वपको सबै भन्दा मनपर्ने सांसद ❤️ , दुःख काे कुरा यस्तो राम्रो कुरा बिक्दैन , publicity stunt मात्रै सुन्न रुचाउँछन् जनता नै के भन्नु...!

  • @amritsunuwar21
    @amritsunuwar21 ปีที่แล้ว +1

    Hjr ko bicharprati mero purna samarthan x aba harek sachet nepali janataharule bichar bibek pariwartan garnuko bikalpaxaina paxi gayra paxitaunuvanda belai bichar puryaun nepal r nepaliko asthitwo bachaun Tq

  • @chandrathapa543
    @chandrathapa543 ปีที่แล้ว +16

    Great leader we are blessed to have Sumana as our leader, Definately she is gonna be a great leader

  • @bimalbhusal4591
    @bimalbhusal4591 10 หลายเดือนก่อน

    उत्कृष्ट विचार !

  • @meghrajthapa1984
    @meghrajthapa1984 ปีที่แล้ว +1

    Hamro deshma sabai yastai samshad chahinxa... samman le sir jhuko mananiya sumana lai sunda❤❤

  • @mohanrai448
    @mohanrai448 ปีที่แล้ว

    सुमना जि को भनाइ र सोच उत्तम छ।

  • @shahisharoj
    @shahisharoj 9 หลายเดือนก่อน +1

    नयाँ शिक्षा मन्त्री ज्यु शिक्षकहरुलाई मासिक तलब खुवाउन सके धेरै राम्रो हुनेथियो ।

  • @krishnaadhikari2352
    @krishnaadhikari2352 ปีที่แล้ว +2

    उहाँ अब काठमाडौ क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा को उम्मेदवार हुनु भो भने जित्नुहुन्छ होला । उहाँ बुढानिलकण्ठ एरियामा हालसालै आउनु पनि भो । उहाँको भबिस्य राम्रो छ । अब काम हेर्नुपर्ने छ गफ होईन ।
    All the best Sumana ji

  • @samirthapa2159
    @samirthapa2159 ปีที่แล้ว +7

    Very nice analysis and realistic views of Sumana, Keep it up. Our country needs leaders like her.

  • @RameshRokaya-l9h
    @RameshRokaya-l9h ปีที่แล้ว +3

    धन्य भए राम्रो ब्याक्तित्व लाई आतिथ्य गराउनु भयो🙏

  • @pasangkipalama5774
    @pasangkipalama5774 11 หลายเดือนก่อน

    Nepal ra Nepalilai khulla hridyale maya garne ashako diyo bokeki ek agragami mahila Sumana jyuko athotlai sabai imaandari Nepaliharule sahayog garnu parchha.
    Namaskar🙏🏻❤

  • @tulsibasnet7301
    @tulsibasnet7301 7 หลายเดือนก่อน

    अबको नेतृत्व यत्तिकै क्षमता हुनुपर्छ !!

  • @krishnapanthi808
    @krishnapanthi808 10 หลายเดือนก่อน +1

    शुभकामना छ, सुमना जि, हजुर बाट जन्ता धेरै आसा गरेका छन 🙏

  • @roshnathapa8622
    @roshnathapa8622 ปีที่แล้ว

    कस्तो मिठो पश्न के अनि कति सरल प्रस्तुति जवाफ मा वाह्🙏🙏🙏

  • @Ramshrestha2708
    @Ramshrestha2708 10 หลายเดือนก่อน +1

    ❤❤❤❤Sumana good luck sis

  • @ShivNeupane-cn7hq
    @ShivNeupane-cn7hq 10 หลายเดือนก่อน

    सुमना सिस्टर शिक्षा मन्त्री हुनुभएको मा धेरै धेरै धन्यवाद छ कोटा प्रणाली खारेज गर्नु पर्ने भो अर्को फ्रेस र स्थाइको लागि एउटै प्रणाली छ यो कसरी हुनसक्छ जो सुकै होस exam free competition ma हुनुपर्छ यि काम गर्नु हुनेछ आशा छ फेरि पनि तपाई जस्तो धेरै sector मा भएकाे अनुभव र तपाई मा भएकाे वुददि विवेक देशले मागेअनुसार लगाउनुहुने छ भन्ने आशा लिएको छौ धन्यवाद ❤❤ mam Jaya Npl

  • @yatri778
    @yatri778 ปีที่แล้ว +3

    सुमना दिदी शुभकामना
    keep doing
    Keep going

  • @rajnepali1660
    @rajnepali1660 9 หลายเดือนก่อน

    Dhila bhaye pani yo interview heriyo. Majja aayo. Best wishes #SumanaShrestha

  • @KumarLuitel-h1g
    @KumarLuitel-h1g ปีที่แล้ว

    मलाइ पनि माननीय सुमना श्रेष्ठको विचार अनि व्यक्तित्व बहुतै मनपर्छ ।