चट्टान फोर्न बरु सजिलो छ - सुमना श्रेष्ठ । FIRESIDE CLIP । SUMANA SHRESTHA

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ก.พ. 2025

ความคิดเห็น • 7

  • @bhimsenkhadka5478
    @bhimsenkhadka5478 7 หลายเดือนก่อน

    सुमना जि शिक्षा मन्त्री भएको समयमा एउटा लोकप्रिय र महत्त्वपूर्ण एन बनाउनुपर्यो जसले तपाईको लोकप्रियता बढ्नुका साथै समाज पनि लाभान्वित हुनेछ!
    अन्य देशमा देशको रक्षा गर्ने सेना, प्रहरीको महत्त्वपूर्ण योगदान हुने गर्छ र सेवाका क्रममा तिनिहरुको ज्यान गए तिनका सन्तानलाई शिक्षाका हरेक क्षत्रमा सित्तैमा पढ्ने कोटा नै छुट्टाइएको हुन्छ!
    त्यस्तै हाम्रो देशको लागि महत्त्वपूर्ण योगदान दिने भनेको पहिलो नम्बरमा वैदेशिक रोजगारीमा खटेर देशको अर्थतन्त्र बढाउने ब्याक्तीहरु हो! वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका ब्यक्तिका छोराछोरीले पढ्न नपाउने समस्या देखिएको छ समाजमा! त्यसैले प्रत्यक बिधालय, कलेजहरुलाइ प्रतिसत नै तोकेर अनिवार्य त्यस्ता बच्चाबच्चालाई सित्तैमा पढ्ने एन बनाइदिए देशको लागि पसिना बगाएका ठुलो समुदायलाई सम्मान, सम्बोधन गरेको देखिने थियो! यो कार्यक्रम लागू गरेमा लोकप्रिय हुनेछ!

  • @bishnuprasadjoshi4389
    @bishnuprasadjoshi4389 11 หลายเดือนก่อน +1

    Eagerly waiting

  • @sheronrai3484
    @sheronrai3484 10 หลายเดือนก่อน

    सुमना जी असाध्य Telented person यसमा दुई मत छैन तर ऐन पालन गर्ने बिषयमा कुरा उठदा बिदेशी सगं बिबाह गरेको स्त्रीको अधिकार कानुन,निती र संविधान ले कति सम्म सुनीश्चित गरेको छ प्रष्ट पार्नुपर्छ। नत्र उही..
    नया पालक भनेको त खरानी धसेर नचिनेको पो रैैछ भने जस्तै हुन्छ

  • @abhishekgaming99705
    @abhishekgaming99705 11 หลายเดือนก่อน

    yo rupesh ani kantipur ,ani yo aaimai ...yesai lai news reader rakh ho tv ma.kati yesai lai matra guest lexau ho rupesh je

    • @itsbonkerjojo9028
      @itsbonkerjojo9028 11 หลายเดือนก่อน

      Wtf is your problem huh . Sadai aako jasto ta laxaina tya mathi . Yo ta interview certain bit haru upload gariyeko dekhinxa. Ta muG lai vayo chai k. . Kina yesari boldaixas jhokey jasari. Jo active naya jos jasle thik boliraxa uslai yo aaimai vandai k vanira . Don't be a dfck

  • @roshangamingyt7095
    @roshangamingyt7095 11 หลายเดือนก่อน

    Jot ko

    • @Ocean9797
      @Ocean9797 10 หลายเดือนก่อน

      Jot ko ho vane khadimai basirakha Vai Swadesh ma rojgar ani ujjwal vawisya ani vabi pidiko lagi hamile Purana Soch ani Purana party change garnai parxa raksi khayera comment nagarana yar vai