गोरखाली ठाडो भाका | भयो उधुमै रमाईलो | Chij Gurung vs Manju BK | Sarangi Sansar Live Dohori Ep. 567

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ธ.ค. 2024

ความคิดเห็น • 426

  • @kumar_skb
    @kumar_skb ปีที่แล้ว +3

    अचेल गोर्खाली र लम्जुङ्गे ठाडो भाका ले अति मन जितेको छ❤जति सुन्यो उति सुन्न मन लाग्छ।गित सुन्दै गर्दा गाउमा रोधी बसेको नाचेको पुराना याद बल्झाएको छ,मन्जु बहिनिले राम्रो गाउनु भयो अलिकति लयमा कम भएको होकि जस्तो महसुस भयो तर राम्रो छ।चीज को कुरै नगरौ उहाँ शब्दको खानी पनि हुन❤ भाग 2 पनि आओस भन्ने चाहन्छु।चिजा🆚चिज को गोर्खाली भाका राजु परियार दाइ 🆚शिला आलेको लमजुङ को ठाडो भाका सुन्न मन लाग्यो, मन्जु बहिनिलाई धेरै शुभकामना किनकी बहिनिले जस्तोसुकै गित पनि गाउन सक्ने अबल गायिका रहेछन

  • @chijgurung
    @chijgurung ปีที่แล้ว +14

    सम्पुर्ण दर्शक श्रोतामा नमस्कार अनि सम्मान।
    गोरखालि ठाडोभाका के कस्तो लायो प्रतिक्रिया दिनुहोला।धन्यबाद🙏🙏😊😊

    • @rajendrathapa3638
      @rajendrathapa3638 ปีที่แล้ว

      Welldone bro.

    • @kamalapokhrel5213
      @kamalapokhrel5213 ปีที่แล้ว +3

      अति उत्कृष्ट भाइ ❤❤

    • @LAMJUNG89
      @LAMJUNG89 9 หลายเดือนก่อน

      Super chija ngolo raja baball

  • @rounnythapa194
    @rounnythapa194 ปีที่แล้ว +19

    हाम्रो गोरखा जिल्ला को ढाडो भाका चिज सोल्टी र मन्जु बहिनी अति राम्रो गाउनु भको मा यो सबै टिम लाई बेस्ट लक अब छिटो भाग 2 छिटो हेर्न पाउ कमल सर ।

  • @kesharrana4273
    @kesharrana4273 ปีที่แล้ว +22

    पश्चिमी नेपाल मगर को नारी पहिरान कति सुहाएको मन्जु बहिनी लाई ।पुर्खेउली संस्कार जगेर्ना नमन अभिबादन 🙏दुबै गाएक गाईका तथा सम्पूर्ण टीम लाई ❤️💕💕

  • @santakumarkumar4571
    @santakumarkumar4571 ปีที่แล้ว +7

    अाहा कति मीठो ठाडो भाका चिज जी र मन्जुजीलाई धरै भन्दा धेरै धन्नेबाद🙏🙏🙏♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ChanrdaBayalkoti-jr3ui
    @ChanrdaBayalkoti-jr3ui ปีที่แล้ว +20

    आहा कति मिठो गोर्खाली ठाडो भाका सफल्ताको सुभ कामना छ सम्पुर्ण टिम्लाई❤❤कमल सर एउटा् रिकोस्ट चिजा तामाङ्ग र राजु परियार सर लाई एक चोटि भिडाउन पर्यो लुत❤❤

  • @prithvigurung2314
    @prithvigurung2314 ปีที่แล้ว +16

    आहा अलराउनडर कलाको चिजभाई अनि ठाडो भाकाकी रानी मन्जु बहिनीको गोर्खाली ठाडो भाका अति रमाइलो भयो ♥️♥️💐💐👌👌 भाग 2अलि लामो ल्याउनु होला कमल सर plz🙏🙏💐💐👌👌

    • @mankumarthalang1024
      @mankumarthalang1024 ปีที่แล้ว +1

      मन्जु बि क मिठाे श्वारकाे धनि सलेाटछ झापा बाट

  • @bharatbahadur8855
    @bharatbahadur8855 ปีที่แล้ว +9

    म भने तनहुँ को परे तर🙏🙏 ठाडाे भाका भनेसी असाध्धै मन पार्ने❤तेहिमाथी चिजदाजुको ठट्टाउलि सब्दहरु😃😃
    धेरै आनंद लिए यो गित मार्फत ❤
    बधाइ छ सम्पुर्ण टिमलाइ🙏🙏❤️❤️

  • @devhimal8804
    @devhimal8804 ปีที่แล้ว +4

    मौलिक पुरानो ठाडो भाका लाई यसरी सबै ले माया गर्नु पर्छ र कलाकार लाई पनि उतिकै सम्मान माया गर्नु पर्छ .मन्जु ज्यु लाई अगुवाइ को रुप मा सबै ले पछ्याउँदै सबै कलाकार ले सिक्ने कोसिस गर्नु होला सफलता को शुभकामना 🙏🙏🙏

  • @rupkhatri3361
    @rupkhatri3361 ปีที่แล้ว +15

    आहा लो आज पनि निकै रमाइलो होला जस्तो छ है साथि हो सारै राम्रो कलाकारहरुको जमघाट भएको छ ।🍒🎋🌹🍅🍈🇳🇵🍇🍇

  • @belkumarisunar690
    @belkumarisunar690 ปีที่แล้ว +24

    आहा आज भोलि ठाडो भाका ले यति मोहनी लागेको छ भन्ने सिमाना छैन धन्यवाद सम्पूर्ण लाई 🎉🎉🎉🎉🎉❤❤❤❤❤

    • @parugurung2598
      @parugurung2598 ปีที่แล้ว +1

      ञ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂🎉🎉😢😢😮😮😅😅😊😊😅😅😊😊

  • @GaneshPrasad-rn5tt
    @GaneshPrasad-rn5tt ปีที่แล้ว +6

    नाम अनुसार गाएन तेसै चिज भएको होइन होकि होइन सबैले भन्नुहोस ❤❤❤❤धेरै धेरै माया अनि उन्नती प्रगतिको कामना चिज दाइ❤❤❤

  • @dhurba3499
    @dhurba3499 ปีที่แล้ว +6

    आज गोखाॅली ठाडो भाखामा प्यारा कलाकार ले गाएको सुन्न र हेनॅ पाउदा खुशीको सिमा नै छैन।

  • @dipakthapa3065
    @dipakthapa3065 ปีที่แล้ว +27

    चिज को स्वार मा दमादार सक्ति छ जस्तै दोहरि गीत हरु सजिलो गाउनु सक्छ मन्जु परि पक्का गीत गाउने दोहरि को सुन्दरि लाग्छ मलाई अन्त मा कमल भाई को सबै कलाकार मा UK बाट शुभकामना छ ।

  • @kalakharka4358
    @kalakharka4358 ปีที่แล้ว +7

    चिज र मंजु भए तेसै दमदार भैहाल्छ मलाई नाचौ,नाचौ लाग्यो दुबैलाई शुभकामना |धन्यावाद सारंगी संसारलाई |

  • @अम्बिकाभट्टराई
    @अम्बिकाभट्टराई ปีที่แล้ว +8

    आहा आफ्नो जिल्ला बासी भाइ चिज गुरुङ्ग र लम्जुङ्गे बैनी मन्जु बिक लाई कोटि कोटि नमन गोर्खाली मौलिक ठाडो भाका अत्यन्तै मीठो बालापन को याद हरुमा ❤❤❤❤❤❤जय गित सङ्गीत ❤❤❤❤❤❤

  • @lalkumarmagar5635
    @lalkumarmagar5635 ปีที่แล้ว +46

    असाध्दै मन पर्ने दुबै गायक र गायिका आज साह्रै रमाईलो दोहोरी सुन्न पाईयो 🌹🌹👌👌

    • @Grg1077
      @Grg1077 ปีที่แล้ว

      J ll

    • @Grg1077
      @Grg1077 ปีที่แล้ว +2

      A

    • @ParnikRai
      @ParnikRai ปีที่แล้ว

      ​@@Grg107711😂😂 to no no 5th see ft see TFT bi no TV in no see no see Oct see
      See

  • @krishnarajsedhain2490
    @krishnarajsedhain2490 ปีที่แล้ว +37

    मौलिक गीतहरु जोगाइराख्न चिज र मञ्जुहरु लागि परिरहून् । माया गर्नेहरु बढीरहून् ।

  • @tankmangurung2804
    @tankmangurung2804 ปีที่แล้ว +3

    अहा जति सुन्यो उति नै आनन्द कति रमाइलो हो मेरो लम्जुङ्गे चेली मन्जु बहिनी र गोर्खली भइ चिज को ठाडो भाका अर्को भाग पनि छिटो हेर्न पम है कमल सर 🙏🙏🙏🙏

  • @Mohangurung-r5d
    @Mohangurung-r5d ปีที่แล้ว +2

    राजु परियार र चिचा तमाङ लाई भिडाउन पर्छ ठाडाे भाका ल छिटाे हेर्न अतुर छु हामि

  • @reshambabustha4946
    @reshambabustha4946 ปีที่แล้ว +12

    दामी गोर्खाली ठाडो भाका सलुट कमल दाई फेरि अर्को भाग चाहिन्छ

  • @somgurung3186
    @somgurung3186 ปีที่แล้ว +35

    सारै मजा आयो ठाडो भाका सुनेर फेरि भाग 2 को आशामा 👌🙏🌹

  • @ishworkoirala8655
    @ishworkoirala8655 ปีที่แล้ว +1

    म धेरै जसो मन्जु बिक को गित लाइभ दोहोरी हेर्ने गर्छु तर आज राजु परियार संग गाएको लम्जुङे ठाडो भाका पछिको उत्कृष्ट गोरखाली ठाडो भाका एकदमै मन पर्यो ४१ मिनेट गएको थाहा नै भएन बधाई छ चीज गुरुङ & मन्जु बिक😍

  • @birktamatta811
    @birktamatta811 ปีที่แล้ว +7

    अती रमाइलो ठाडो भाका अझै अगाडी राम्रो गर्ने अग्रिम शुभकामना.

  • @rajkumarsoni-kq1mk
    @rajkumarsoni-kq1mk ปีที่แล้ว +2

    म पश्चिम तिरको भएनी ठाडो भाका सारै मन पर्नी मा परे गित लाई न्याय दिएर गाएको अनुभव पाए यस्तै यस्तै भाका को अपेक्षा मा रहने छु धेरै धेरै धन्यवाद सम्पूर्ण तिमीहरूलाई र गायक गायिका ज्यु लाइ सफलता को अग्रिम शुभकामना 🤝👏👏🤝🤝🙏🙏

  • @samirkanchha448
    @samirkanchha448 ปีที่แล้ว +2

    ,,,सबैमा,हृदय देखिनै सम्मान,,याे हाे दाेहाेरी,,चिज,भाइ,,,नमन,,दिदी,,मञ्जु,,ढाेग,,,पुर्खाैलि,,झल्काे❤❤❤

  • @hiralalgurung2530
    @hiralalgurung2530 ปีที่แล้ว +6

    ठाडो भाका भनेसी हुरुक्कै हुन्छु। एक दम राम्रो लाग्यो दुबै लाई धन्यवाद छ। Next time mixed ठाडो भाका सुन्ने मन्छ, मञ्जु बहिनी काे स्वार मा त लमजुंगे भाका मिठो लागियो, thank you to hole team its brilliant, awesome, love it, see you soon guys on next episode है त।

  • @tulshrestha3059
    @tulshrestha3059 ปีที่แล้ว +12

    भाग 2छिट्टै आउनुपर्छ ❤❤❤

  • @अम्बिकाभट्टराई
    @अम्बिकाभट्टराई ปีที่แล้ว +2

    मन्जु बैनिको त मैले धेरै पैले भेरिखर्के बुबा सङ्ग गायको सुनेको हो स्वार्घिय बुबालाइ सम्झिदै सम्पुर्ण टिम्ला मन मुटु बाट धन्यवाद ❤❤❤❤❤म गिर्खाली चेली बसाइ लगनखेल ललितपुर बाट ❤❤❤❤

  • @harikrishna9590
    @harikrishna9590 ปีที่แล้ว +3

    गायिका तर्फ मन्जु बि.क. एकलौटी जम्नु सम्म जमेको छन् ठाडो भाकामा। बिस्तारै लोकप्रियताको रस आउँछ होला,खासगरी शहरी जनता तिर यो अनौठो भाकाले निकै ध्यानाकर्षण गरेको होला !!!

  • @lokrai7606
    @lokrai7606 ปีที่แล้ว +4

    Mero lokdohori icon Chij GRG sir babalxa 💗💗💗… lok dohori ko king👌

  • @dhanbahadurgurung9278
    @dhanbahadurgurung9278 ปีที่แล้ว +4

    Ati nai Ramro prestuti dinu bhayo Bhai chij & Manju baini le yo gorkhali thado bhaka lai jagerna gardai janu duniyan ma chinaunu hjr haru lai muri2 dhyanbad safalta ko subhakamana ❤️❤️🙏🙏

  • @baburamkafle3762
    @baburamkafle3762 ปีที่แล้ว +1

    टिकटकमा देखेर युट्युबमा खोज्दै आएको म ठाडो भाका भनेसी अत्यन्तै
    मन पर्ने र असाध्यै राम्रो प्रस्तुति धन्यवाद सम्पुर्ण टीम लाई

  • @pitamtamang3032
    @pitamtamang3032 ปีที่แล้ว +1

    चिज सरको ठाडो भाका अती राम्रो लागछ मलाई अरु कोहि हुनुछ यता तिरा आउनुहोस❤सुनना🎉 चिज सरको सबै गितहरु राम्रो लागछ उहाँको गित नछुटयाइ हेर्ने गरदछ।चिज सरको ठुलो फयान हो म❤❤❤❤❤

  • @Durga803
    @Durga803 ปีที่แล้ว +19

    अाहा धेरै उत्कृष्ट स्वर र शब्श सबै जनालाई सफलताको सुभुकामना छ।

  • @indragurung16
    @indragurung16 ปีที่แล้ว +9

    wow salute xa manju baini gorkhlali thado vaka pani mazale gaunu bhayo hjr ko kala prati naman xa

  • @Jamansing-b9y
    @Jamansing-b9y ปีที่แล้ว +1

    साराङ्गी सनसार लाई धन्यवाद चिज र मन्जु जस्तो कलाकार बाटा पुराना ठाडो भाका गित सुन्न पांउद डिउटी जानालाइ पनि ढिलो भएछ,🙏🙏🙏🙏🙏🙏

  • @ambikakhanal1865
    @ambikakhanal1865 ปีที่แล้ว +2

    लम्जुङको भाका राम्रो लाग्छ ! तै पनि यो पनि राम्रो छ मन्जु र चिज दुबै पिर्य कलाकार !

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 ปีที่แล้ว +18

    ❤️आहा गोर्खाली ठाडो भाका आज भाइ चिज र बैनी मन्जु ले सारै न्याय दिएरा गाउनु ।भो सुन्दा आनन्द आयो ।शुभकामना ❤️❤️

  • @abhash465
    @abhash465 ปีที่แล้ว +4

    यो पियोर गोर्खाली ठाडो भाका होइन,चिज गुरुङले पियोर गोर्खाली ठाडो भाका सिक्ने भए थालाजुंगको बीर बहादुर गुरुङ,धन बहादुर गुरुङहरु संग सिक्नु

    • @amarthapa7972
      @amarthapa7972 ปีที่แล้ว

      AILE KO NAYA GORKHALI THADO BHAKA DAMI XA 😜🤪

  • @KhadakRokamgr
    @KhadakRokamgr ปีที่แล้ว +4

    धेरै मिठो सुमधुर स्वरमा सझिएको सधैं सुनौ सुनौ नाचौ नाचौ लाग्ने ठाडाे भाका अझै पनि नयाँ नयाँ यस्तै यस्तै गित सुन्न पाउ💕💕💕💕💕

  • @omrajtamang9519
    @omrajtamang9519 ปีที่แล้ว +4

    Aaha yo honi gorkhali thado vaka safala ta ko suvakamona hjr haru lai i like song❤❤❤❤💐💐💐👍️👍️

  • @yomassgegaltixabiplabkogur6302
    @yomassgegaltixabiplabkogur6302 ปีที่แล้ว +6

    माउलिक गित जागरण गरेको मा भाइ बैनी लाई धान्ने बात अति उताम

  • @reshambabustha4946
    @reshambabustha4946 ปีที่แล้ว +9

    Dami salut चिज र मञ्जु जी

  • @gurungrajkumaro1
    @gurungrajkumaro1 ปีที่แล้ว +23

    वाह , क्या आनन्दित आयो यो गित सुनेर चिज भाइ र मन्जु बैनी सफलताको शुभकामना सबैलाई नमन 🙏

  • @santoshgurung2338
    @santoshgurung2338 ปีที่แล้ว +10

    पुराना सस्कार र भाकालाई अहिलेको सन्तातिलाई स्मरण जगेर्ना सँरक्षण र हस्तान्तरण गर्नु भएको छन यही हो एउटा सक्षम र दोहोरीको नायक गायक राजाले गाउनु पर्ने सलाम छन दुवैजना दोहोरीको जादूमय गायक चिज सर र अन्जु मिसलाई

  • @grgd1522
    @grgd1522 ปีที่แล้ว +2

    चीज भाईको लाइब ठाडो बाँकी थियो सुन्न पाइयो दोहोरिमा जस्तै हसाउने खालको टुक्का पनि रहेछ अरु भाग पनि सुन्न पाम उज्वल भबिस्यको कामना 🎉🎉❤❤

  • @ramkumarroka8783
    @ramkumarroka8783 ปีที่แล้ว +5

    Aatee Ramro x Sarangi sansar teemlae yestae thadoo vaka haru Launu hola...❤🎉

  • @caflay
    @caflay ปีที่แล้ว +9

    लोक कला सस्कृती को जगेर्ना गरौ । कलाकार लाई सम्मान गरौ 🙏

  • @amarkhadka4739
    @amarkhadka4739 ปีที่แล้ว +1

    आहा गित भनेको यस्तो हुनुपर्छ तर मन्जुको चाई गितठान मा अलि लमजुङ को ठाडो भाकाको जस्तो उठान भयो कता कता बाकि बधाई छ सबै जनालाई चिजको त के कुरा

  • @laxmanpandey4873
    @laxmanpandey4873 ปีที่แล้ว +5

    यो जोडिको लमजुङको ठाडो भाका नि सुन्न मन छ है

  • @ShovaKc-o9q
    @ShovaKc-o9q 4 หลายเดือนก่อน +1

    साह्रै राम्रो छ याे ठाडाे भाकाले पनि देश तथा बिदेशमा धेरै प्रसंसा बटुलाेस अग्रिम शुभकामना मौलिक भाका सबैले जानुन

  • @dbgurung9475
    @dbgurung9475 ปีที่แล้ว +7

    supar nice song hammro gorkha ko gorkhali thadoo bhaka

  • @surayalaltamangj2337
    @surayalaltamangj2337 ปีที่แล้ว +30

    कति धेरै राम्राे दोहोरी गीत दुवै जना लाई धेरै धेरै बधाई तथा शुभकामना छ अनि सम्पूर्ण टिम लाई धेरै धेरै धन्यबाद दिन चाहन्छु जय गीत जय सङ्गीत ❤

  • @noorbahadur2372
    @noorbahadur2372 ปีที่แล้ว +9

    धन्यबाद सारङ्गि सन्सार लाई यो पटक ठाडो भाका लियर आउनु भयको गित हेरेर धेरै रमैलो गरियो

  • @premkc60
    @premkc60 ปีที่แล้ว +2

    Sarai Ramro Gorkhali Thito Chij Gurung & Lamjunge Thiti Manju B K Ko Thado Bhaka Malaita Khub Ramro Lagyo Hunata Bhedi Kharke Buba Sanga Gaune Manju Le Chij Sanga Pani Yekdam Ramailo Dhangale Gaunu Bhayo Ramailo Lagyo Ma New Mumbai Dekhi Thanks Sarangi Sansar Laie Pani

  • @krishnaprasadokhrabu607
    @krishnaprasadokhrabu607 ปีที่แล้ว +4

    अत्यन्त मीठो ठाडो भाका प्रस्तुत गर्नू भाकोमा दुवै कलाकार मा हार्दिक बधाई ❤❤लभ यु❤

  • @PremPrem-be2qm
    @PremPrem-be2qm ปีที่แล้ว +1

    सारै मजा आयो गोर्खाली ठाडो भाका सुनेर🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gurungpritamsing4885
    @gurungpritamsing4885 ปีที่แล้ว +6

    ❤❤❤ वा अति रमाइलो बधाई छ दुबै भाइ बहिइनी र सम्पूर्ण टिम प्रती

  • @singgurung7206
    @singgurung7206 ปีที่แล้ว +3

    I am biggest fan of manju bk❤❤❤❤bhedi kharke saaila sanga gauda dekhi nai ma uha ko fan bhako ho❤so best of luck manju & chij yo geetko lagi ❤❤❤

  • @rajugiri2214
    @rajugiri2214 ปีที่แล้ว +3

    Damdar thado vaka chiz vai ra manju bahini lai suvkamna ❤❤

  • @basantathapa8265
    @basantathapa8265 ปีที่แล้ว +4

    कला संस्कृति को जगेर्ना गर्नु कलाकार हरुको दायित्व हुन्छ

  • @yougbahadurmgr3362
    @yougbahadurmgr3362 ปีที่แล้ว +3

    Malai ta ananda ra ramailo lagyo gorkhali thado vaka feri pani sunna paiyos safaltako suvakamana xa

  • @rukmangrg1240
    @rukmangrg1240 ปีที่แล้ว +9

    ❤Wow excellent thado bhaka all the best whole team from uk 🇬🇧

  • @padambdrpun3710
    @padambdrpun3710 ปีที่แล้ว +4

    ल बधाई छ सदा गरेको र मिहिनेत गरेको फल मिलोस यहि सुभकामणा

  • @arjunbk6438
    @arjunbk6438 ปีที่แล้ว +8

    सारै आनन्द आयो सुन्दा सारै मिठो ❤❤❤ good luck

  • @sagargc5108
    @sagargc5108 ปีที่แล้ว +6

    Manju bahini ko aawaj dherai ramro cha verry beast❤

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 ปีที่แล้ว +1

    चिज गुरुङ्ग र मन्जु बि क को स्वर शब्द अति नै उत्कृष्ट लाग्यो गोरखाली ठाडो भाका गीत सुन्न पाइयो सारै रमाइलो लाग्यो उपस्थित सम्पूर्ण कलाकार हरु लाई सफलताको शुभकामना।

  • @puskalsharma293
    @puskalsharma293 ปีที่แล้ว

    अाहा सारै राम्राे छ तर यस्ताे भाका अाफुलाई गाउना नअायनि सुना मजा लाग्याे बधाई छ 👌👌👌👌🌹💯

  • @SumitFF817
    @SumitFF817 3 หลายเดือนก่อน +1

    Thado bhaka jati sune Pani utai sunna man lagxa ❤❤❤❤

  • @Gopalbudhachettri
    @Gopalbudhachettri ปีที่แล้ว +2

    नमस्ते म गायिका सुर्खेति झुमा म सङ पनि जोडियर साथ दिनु होला धन्यवाद ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @tikaramthapa9160
    @tikaramthapa9160 11 หลายเดือนก่อน

    अति मिठो गित गायर सुन्ने मौका दिनुभयो आगमी दिन हरुमा पनि एस्तै मिठो लयमा गायर सम्पुर्ण लाई सुन्ने मौका दिनुहुन्छ होला भन्दै दुबै जना लगायत सारङि सन्सार लाई पनि उत्तर उत्तर प्रगतिको कामना गर्दछु ।

  • @ombahadurmalla9573
    @ombahadurmalla9573 ปีที่แล้ว

    मलाई पनि यो भाका सारै रमाइलो लाग्छ पैला अलि अलि गाउमा बुधा हरुले गायको सुन्थे आज सुन्न पाइयो रमाइलो लागियो

  • @rudrabgurung2508
    @rudrabgurung2508 ปีที่แล้ว +7

    Good listen and see Gotkhali Thadobhako Chij bhai Bainee Manju outstanding singer in Nepal they don’t have any attitude at all so god bless all sarangi Sansar team thank you Kamal Kumar bhai

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 ปีที่แล้ว +4

    Wow super Dohori chij bro and manju sis hahaahhhahaha hahahahhaha👌👌♥️♥️♥️🙏

  • @NarimayaRana-b7l
    @NarimayaRana-b7l 4 หลายเดือนก่อน

    साह्रै रमाईलो मिठो भाका बधाई छ है साथिहरु धेरै धेरै धन्यवाद सारङ्गी सँसारका कमल जि निरु थापा राना मगर

  • @pratikshaghimire9704
    @pratikshaghimire9704 ปีที่แล้ว +3

    Manju ta thado vaka Ko rani ho chij le ramro gaunuvayo… thado vaka manju bahek arule gako ta ramro hunna ani kapima herera gako jastyo lagcha manju chij le chai ramro gayo

  • @mohanthapa7092
    @mohanthapa7092 ปีที่แล้ว +4

    gorkhe thado vaka ramailo lagyo purkheuli gorkhali ho ni

  • @kumarguru5386
    @kumarguru5386 ปีที่แล้ว +11

    Chij &manju also best❤❤❤❤❤❤🎉🎉🎉

  • @dilsingmagar3268
    @dilsingmagar3268 ปีที่แล้ว +1

    सरासरी तीन पटक हेरे तर अझै अघाएन मलाइ । बधाइ छ साराङी सन्सारलाइ यस्तै यस्तै मौलिक थाडो भाका अरु भाग पनि ल्याउनु हुनेछ भन्ने आशा राखेको छु ।

  • @shivashrestha-zo8qp
    @shivashrestha-zo8qp ปีที่แล้ว +1

    टिकटक हेर्दै गको राती को यक बजे देखेर युटुब मा आयर हेरेको सारै मजा आयो हो के सारो रमाइलो गाउनु भएको दुबै जना को टुक्का।।आहा।।❤❤❤ सधै यस्तै प्रस्तुति दिदै जानू हामिलाइ यसरी नै मनोरञ्जन दिनु हामी खाडी मा बस्ने को गाउँ बेसि रोदि भयर।। सफलता को शुभकामना ।।

  • @bgg5017
    @bgg5017 ปีที่แล้ว +3

    Beautiful thado bhaga, dubai jana lai badai chha.

  • @suryasurya915
    @suryasurya915 ปีที่แล้ว

    चिज गाउँला र मन्जु ज्यु काे सारै राम्रो लाग्छ र अाज हाम्रो गाेरखा तिरा काे ठाडाे भाका मा सुन्ना पाउदा र कमल सर अबा का दिन मा चिजा तामाङ ज्यु र चिज ज्यु काे ठाडाे भाका मा लैउनु पराे सर 🙏🙏🙏🙏🙏💗💗

  • @Dlip597
    @Dlip597 ปีที่แล้ว +3

    Dherai ramro Sapda chij Dai Ani manju sis badhai cha

  • @lokrai7606
    @lokrai7606 ปีที่แล้ว +2

    Yo lokdohori here ra malai chahi yati Dherai has uthyo hait babal… Ramailo…

  • @shaktighimire3214
    @shaktighimire3214 ปีที่แล้ว +2

    कलाकार हरु लाई धेरै धेरै धन्यवाद। धेरै राम्रो गाउनु भएको छ। फेरि पनि सन्न पाइयोस। लमजुंगे र गोर्खे ठाडो भाका बेला बेला मा सुन्न पाइयोस।

  • @kamaldevkota72175
    @kamaldevkota72175 ปีที่แล้ว +3

    Kati ramaelo ho jati sunani dhit namorni , ❤

  • @ganeshgurung8000
    @ganeshgurung8000 ปีที่แล้ว +1

    चीज भाई र बहिनी मन्जुको संगीतिक जोडी असधैं मिल्छ पनि र जुनसुकै भाकामा गाउँदा पनि धेरै नै मर्मिक शब्दहरूले सजाएको हुन्छ धन्यवाद छ भाई बहिनीलाई अनि sarangi all team लाई ❤❤

  • @menumagar2234
    @menumagar2234 ปีที่แล้ว +3

    sakkeko hora yeti ramailo vairaheko thiyo aba part 2 kahile aaune hola parkhaima basne ta hola hami darsak haru 🙏🙏

  • @SantoshGurung-ej7vr
    @SantoshGurung-ej7vr ปีที่แล้ว +2

    Chij gurung and manju Bk always my favorite ❤❤

  • @durgathakuri8058
    @durgathakuri8058 ปีที่แล้ว +2

    Aja.gorkha.ra.lamjugko.thado.vakako.purano.geet.malaita.ati.ramro.lagyo.tapai.haru.laini.kasto.lagya.daju.vai

  • @hulakimama
    @hulakimama ปีที่แล้ว

    आह!!! यो जेनरेसनको भाइ बहिनी हरुले त्यो युगको गित लाई कति मेचोत अनि त्यो थेतसब्द हरुलाइ नियालेर गाउन सक्नुभएको बधाई छ चिज भाइ अनि मन्जु बहिनीलाई अर्को भागपनी सुन्न आतुर छौ 🎉

  • @santagurung4071
    @santagurung4071 ปีที่แล้ว +1

    chij soltee &manju sis ko yo thhado bhaka le man dherai anandit banayo .....episode 2 ko apekxya ma xu chadai sunna pam next episode sampurna team member lai dhanyavaad 🙏🙏🙏🙏🙏🙏🙏

  • @jeewanpoudel9542
    @jeewanpoudel9542 ปีที่แล้ว +3

    Wow kati ramro xa gorkhali thado vaka.

  • @pratikshaghimire9704
    @pratikshaghimire9704 ปีที่แล้ว +3

    Manju bahini bela bela Mike ma sound aaune gari hasnuna Kati ramailohuncha. Hajurko haso jhan ramro cha halo liyera bbasnuvako soltile hasaunu vayo

  • @Krishna-yl1bh
    @Krishna-yl1bh ปีที่แล้ว +4

    केटिको मेलोडि गोर्खा तिर गयन!!उतै लमजुङ!तिरै गयो!!

  • @mohanpakhrin9263
    @mohanpakhrin9263 ปีที่แล้ว +3

    एकदम राम्रो लाग्यो बधाई तथा शुभकामना Chij and Manju

  • @bahadurdurga3374
    @bahadurdurga3374 ปีที่แล้ว +4

    Wow nice thadobhaka ❤❤❤🎉

  • @sbgurung3672
    @sbgurung3672 ปีที่แล้ว +3

    Woo solti chij ra boini Manju aja ko gorkhali thado bhaka chij nai xa

  • @jitmanbm
    @jitmanbm ปีที่แล้ว

    कमल भाइ जुरे सम्म गोर्खाली ठाडो भाका गाउन शन्तोस तामाङ चिजा तामाङ लाई पनि ल्याउन कोशिश गर्नु पर्यो ((मेरो मन पर्ने गायक गायिका चिज र मन्जु आहा 😍😍😍))