@@padamshrestha2563 sir uzabekhstan aral see(lake) sukheko dasakau bhayo feri jirnouddar garne kam bhairako x vaner sas daily le video post gareko thyo tesko history sahit ko video banaunu hola please..... Ma bishow ghatana r all history ko niyamit viewer ho mero requestma euta video banaunu hunx vanne aash rakheko xu Aral seeko barema dherailai thaha xain ekdamai informativ hunex Thank you
तेस्रो विश्वयुद्ध भयो भने कोही पनि बाँकी रहँदैन। हो पहाड र खोँच भित्रका देशहरू हवाई हमलाबाट त जोगिएलान्। तर भयानक विस्फोटबाट निस्किएका विसाक्त रसायन र वायुका कारण त्यस्ता देशका मानिसहरूलाई पनि नराम्ररी असर गर्नेछ।
Hamro desh ma timi haru anpad gawar le nai desh bikas navako MCC euta aids funds matra hoina balki Technological and infrastructural development plan ho jun chai American under kam bayema desh bikas hunxa ( just like nagdhunga Tunnel project by Japan but that's in loan ) Harek kura ma MCC vanera nakarau , its not related to any Geopolitics Say yes to MCC btw
अहिले नेपालकाे अवस्था हेर्दा नेपाल अति कम्जाेर देखिएकाे छ शक्ति भएका देशले माैका हेर्दै छ नेपाली अहिले एकता नरहेका बेलामा बाहिरि शत्तिबाट कुनै हमला हुने सम्भावाना धेरै देखिएकाे छ
हाम्रो पृथ्वी साच्चै खतरामा छ। मान्छे हरु किन शान्त हुन सक्दैनन??😪😒 अब को युद्ध पहिलो र दोश्रो विश्व युद्ध जस्तो हुनेछैन किन भने मान्छे धेरै अघि बढिसकेका छन ।देश हरु रहलान तर मानिश हरु बांकि रहने छैनन 😶
अँ! MCC सदनबाट पास भएपछि तेस्रो विश्व युद्धको आधारभूमि चैँ हुन बेर छैन नेपाल। त्यतिकै सदनबाट पास गराउने प्रावधान राखेर जबरजस्ती गरिराछैन खैरेले। नेपालीको बुद्धि कहिले पलाउने हो खै! 🤔😓
Nepali janta lai hoina ni hjr dose dina yo desha chalune neta vanuda chore haru lai ho ni gali garne ra Neapl ta hjr pani hunu hunxa ni ki American hora hjr chai🤣🤣🤣🤣😡😡
ज्ञानमूलक प्रस्तुति । धन्यवाद विश्वघटना टिमलार्इ । सर याे विश्वलार्इ बिश्व लेखेकाेचाहिँ सुहाएन है । सुधार गर्नुहाेला । नेपाललार्इ मावाेवादी र गिरिजाले हाे भड्खालाेमा हालेका । देशकाे राष्ट्रियता कति कमजाेर छ देशभित्र भने पाउराेटी खाँदै चप्पल पड्काएर सहर छिरेका स्याउहरूले सन्तान-दरसन्तानसम्म पुग्ने सम्पत्ति कसरी जाेड्ने र भारतलार्इ नेपाल कति पैसामा बेच्ने भन्ने उद्देश्यले राजनीतिकाे फाेहाेरी खेल खेलिरहेका छन् । खासमा नेपाल असंलग्न परराष्ट्रनीति भएकाे राष्ट्र भएकाले र सैन्य हातहतियारमा पूर्णतः भारतसित निर्भर हुनपरेकाले नेपालमा सेनाकाे काम नै छैन । नेपालजस्ताे देश जहाँ सधैँ अशान्ति हुन्छ, राजनीतिकाे दाउपेचमात्रै हुन्छ, सैनिककाे जत्थाले घेरिएकाे राजा मारिन्छ त्यहाँ के काम सेनाकाे ? तलब र भत्ताकाे मात्रै सत्यानाश हाे । विश्वयुद्ध भए पनि नेपाल काेहीसित लड्न पनि सक्दैन र लड्दा पनि लड्दैन भने किन चाहियाे सेना ? पुलिसमात्रै भए पुग्छ नेपाललार्इ, जसले देशभित्रकाे सुरक्षामा ध्यान दिन्छ । सेनाकाे अावश्यकता पहिले थियाे जहिले नेपालले भारत र चीनका कयाैँ ठाउँसम्म लडेर अाफ्नाे सीमाना बनाएकाे थियाे ।
when it comes to Nepal ma dherai emotional vaye i don't know why santi ko pratik gautam buddha ko janma desh vayeni hamro Nepal kaile ni santi ko desh huna payena 😥😭
Hamro desh ma timi haru anpad gawar le nai desh bikas navako MCC euta aids funds matra hoina balki Technological and infrastructural development plan ho jun chai American under kam bayema desh bikas hunxa ( just like nagdhunga Tunnel project by Japan but that's in loan ) Harek kura ma MCC vanera nakarau , its not related to any Geopolitics Say yes to MCC btw
@@nanilama7016 k timi lai biswash chha mcc ayera desh ramro hunxa vnera🤦♀️k timi nai surakxit huna sakxau jaba mcc ayera americi army haru khatan garida vanna tw ra kun desh bikasit vako chha mcc la garda ha😡😡
Sansar dhwasthha parney terai parmeshwor ko santander goraraharu ho. Tesro biswa udhha pani goraharuley cristien nai suru garxan. Sansar ko bijok bhakai gora haru ho.
नेपालको हरेक गतिविधिमा अवरोध खडा गर्ने र गिद्दे नजर लगाउने भनेको भारत हो त्यसैले सबैभन्दा पहिले भारत ध्वस्त भयो भने नेपाल सुरक्षित हुन्छ,लौ पशुपतिनाथ यो काम छिट्टै हुनुपर्यो🙏🙏🙏
100% तेस्रो विश्व युद्ध हुन्छ नेपाल लाई पनि अरु कुनै मुलुकले हड्प्ने छ ।। आज देश को अवस्था हेर्दा र नेपाली नेता हरुको हर्कत अबिकसित अशिक्षित र मूर्ख को कारण एकदिन हामी नेपाली हौ भन्न पाहिने छैन ....
आज भन्दा 22 दिन अगाडि मैले भनेको थिए ! 3 दिन पहिले अफ्गानिस्तान के भयो?? नेपाल पनि चाडै अरुको निग्रानी र अन्डर मा हुने छाट काट देखिन लाग्दै छ , mcc को कारण
परम् पिता परमेश्वर आलमाटी अथरोटी सबैय धर्म को फादर हामरो धरती म जन्मः लि सकै छन आब परिवर्तन को समय धैरय नजीकं छयनन छिटो भन्दा छिटो हुदै छ जमैय ले एक साथय भननम बैहद के बैहदकी परम परम परम महा शान्ति हो
जनावरहरूमाथि गरिने मेडिकल परिक्षणमा आधारीत फिल्म: th-cam.com/video/MWkUiSvKEC8/w-d-xo.html
Hlo Sir Kazakhstan r Uzabekhstan ma raheko Aral See ko baremaa video banaaunun Aral See ko History Jann man lagyo nepalimaa please make one video
# @@e-shworxettri3511
Antartica कति सुरक्षित छ । तपाईंलाई थाहा छैन रैछ ।
@@padamshrestha2563 sir uzabekhstan aral see(lake) sukheko dasakau bhayo feri jirnouddar garne kam bhairako x vaner sas daily le video post gareko thyo tesko history sahit ko video banaunu hola please.....
Ma bishow ghatana r all history ko niyamit viewer ho mero requestma euta video banaunu hunx vanne aash rakheko xu
Aral seeko barema dherailai thaha xain ekdamai informativ hunex
Thank you
@@e-shworxettri3511 q
विश्व घटनामा दिइने विषय वस्तु सारै राम्रो लाग्छ । म अानन्द पाैडेल ।बर्दियाबाट । म नियमित दर्शक हुँ ।
Nest video तेस्रो विश्व युद्ध मा सबभन्दा बढी खतरनाकअसर पर्न सक्ने देश का बारेमा एक भिडियो बनाउनु पर्यो
Yes Plz 🙏
1.China,
2. USA
3. India, Pakistan, Japan main asar parne possible countries
Plus Iran, Europe, Russia, S.korea, N.Korea, Australia
@@unknown-do5yl america 🇺🇸, canada 🇨🇦, ni
Nepal
Manav dusta prani ho naas hunu parcha...
अति महत्त्वपूर्ण जानकारीको लागि धेरै धेरै धन्यबाद 🙏
सबै कुरो अति ध्यान दिएर सुने तर अन्तिम वाक्यांस ले दुखी बनायो मलाई, धन्यवाद सर म हाल दुवाइ बाट सुन्ने गर्छु
😢
सुन को भारी बोकेर भुस खाने नेता भये पछि देस सदै असुरक्षित रहन्छ धन्यवाद
Bibekshil sajha party aako xa naya padhe lekheko manxe haruko party
सहि बिश्लेषण नेपाल को सन्दर्भ मा
Although my mother tongue is nepali.
I m proud to be Bhutanese n i love my country Bhutan🇧🇹....
भुतान मा पनि नेपालि बोल्छन?
एकदम सहि कुरा गर्नु भयो येदि तेस्रो बिश्व युद्ध भयो भने 95% दुनियाँ नै खतम हुनेछ
तेस्रो विश्वयुद्ध भयो भने कोही पनि बाँकी रहँदैन। हो पहाड र खोँच भित्रका देशहरू हवाई हमलाबाट त जोगिएलान्। तर भयानक विस्फोटबाट निस्किएका विसाक्त रसायन र वायुका कारण त्यस्ता देशका मानिसहरूलाई पनि नराम्ररी असर गर्नेछ।
Malai pani besi guff nai lagyo😀
Yess
100% agree with you.
जस्तोसुकै खतरा आऐता पनि एउटा यस्तो ठाउँ छ जहाँ सुरक्षा छ त्यो ठाउँ हाे सियाेन
❤❤
तर नरमाइलो लाग्यो नेपाल सुरक्षित छैन भनेको सुन्दा।
Arule na bhanos na hami sabaile bhannu parxa nepal ma ni xa ta dada pakha himal 😂😂😂😂😂😂😂
Mbnhjjjje..
...nक्कम्लो@@sapanasapanarai-y3t
राम्रो धेरै राम्रो लाग्यो
अति सुन्दर प्रस्तुति लाग्यो !!!
धेरै धेरै राम्रो प्रस्तुति लाग्यो !!!
अद्भुत आकर्षक अकल्पनीय आश्चर्यजनक !!!
जानकारिको लागि धन्यबाद।❤
MCC पास हुनु नै नेपालको दुर्भाग्यपूर्ण हुनेछ या यो शक्ति राष्ट्रहरुको रणभुमी हुनेछ
Manav saveta nai sansar ko dusman ho naas hunai parcha..kaliyug lagisakyo bhai...
Hamro desh ma timi haru anpad gawar le nai desh bikas navako
MCC euta aids funds matra hoina balki Technological and infrastructural development plan ho jun chai American under kam bayema desh bikas hunxa ( just like nagdhunga Tunnel project by Japan but that's in loan )
Harek kura ma MCC vanera nakarau , its not related to any Geopolitics
Say yes to MCC btw
@@nanilama7016 thik vanu vayo Nepali haru bheda hunxan ni ta so
All history youtube channel ko video pani hernu hola subscribe pani garnu hai
@@nanilama7016 अहिले विश्वयुद्ध हुने संकेत रहदा यो नलिनु नै फाईदा हुन्छ राम्रो भएपनी।भोलीको दिन यसले अर्को समस्या खडा गर्छ।
@@MrBkas भोलिको समस्या भोलि समाधान गर्ने हो।मलाई त यो mcc ठिक लाग्छ कमसेकम यी चोर वाहुनि नेताहरुको बिकाश भन्दा त।
सहि बिष्लेषण लाग्यो नेपाल को सन्दर्भमा
अहिले नेपालकाे अवस्था हेर्दा नेपाल अति कम्जाेर देखिएकाे छ शक्ति भएका देशले माैका हेर्दै छ नेपाली अहिले एकता नरहेका बेलामा बाहिरि शत्तिबाट कुनै हमला हुने सम्भावाना धेरै देखिएकाे छ
कराउनु भन्दा चुप लाग्नु नै बेस Mcc बहुमत ले पास भई सक्यौ।
अरु भन्दा पनि तपाईको भ्वाइस अतिनै युनिक लाक्छ मलाई ❤❤🎉🎉
साह्रै राम्रो भिडियो
अतिराम्रो धन्नेबाद हजुर्लाई
मन छुयो राम्रो लग्यो ।।।।।म
नेपाल भुपरिवेष्टित राष्ट्र हो ।यहाँ ठूलाठूला पहाड गुफा ,कडा चट्टान अनि टाकुराहरु छन् । मलाई लाग्छ पहाडी क्षेत्रहरूमा भने सुरक्षित रहन सकिन्छ ।
जयजय गुरु जि रामाे भिडिवा बनाकाेमा धनेबात
Thanks
Your donation is greatly appreciated! Thanks for helping the channel grow!
Thanks for sharing. @@BishwoGhatana9
धन्यवाद सर तर जजुर को आवाज मीठो लाग्छ
1MINS THE 😊😊
साह्रै राम्रो भिडियो
अबको विस्वयुद्दा नेपालबाटै होला जस्तो छ। सचेत हुनुपर्ने बेला आको छ।
भैसकेको केही लक्ष्ण देखिसक्यौ
Change your dp name
@@Lionelmessi------10-aaaa 😂
Ho
😭😭😭😭
Dherai Ramro Samaachar Sunna Paye Tapai Ra Tapai Ka Sahyogi Lai Dherai Dherai Dhanyavaad
Dehli India Baat Video Samachar Herdai. Jay Nepal
हाम्रो पृथ्वी साच्चै खतरामा छ। मान्छे हरु किन शान्त हुन सक्दैनन??😪😒 अब को युद्ध पहिलो र दोश्रो विश्व युद्ध जस्तो हुनेछैन किन भने मान्छे धेरै अघि बढिसकेका छन ।देश हरु रहलान तर मानिश हरु बांकि रहने छैनन 😶
नेपाल त सिध्याउन पर्छ र सिध्याए पनि चिनले कप्जा गर्योस
अँ! MCC सदनबाट पास भएपछि तेस्रो विश्व युद्धको आधारभूमि चैँ हुन बेर छैन नेपाल। त्यतिकै सदनबाट पास गराउने प्रावधान राखेर जबरजस्ती गरिराछैन खैरेले।
नेपालीको बुद्धि कहिले पलाउने हो खै! 🤔😓
जुन दिन हजुरको बुद्धि पलाउँछ त्यो दिन🤣🤣
Nepali janta lai hoina ni hjr dose dina yo desha chalune neta vanuda chore haru lai ho ni gali garne ra Neapl ta hjr pani hunu hunxa ni ki American hora hjr chai🤣🤣🤣🤣😡😡
@@blackhawk7025 🤣🤣🤣🤣🤣🤣🤭🤭
धेरै राम्रो जानकारी मुलक भिडियो सर हजुर
Mitho Awaj sita Ati ramro sandeh dinu vayo Dhanbad ❤❤
❤
जानकारी दिनु भएकोमा धेरै धन्यवाद 🇳🇵🇳🇵💐
ज्ञानमूलक प्रस्तुति । धन्यवाद विश्वघटना टिमलार्इ । सर याे विश्वलार्इ बिश्व लेखेकाेचाहिँ सुहाएन है । सुधार गर्नुहाेला । नेपाललार्इ मावाेवादी र गिरिजाले हाे भड्खालाेमा हालेका । देशकाे राष्ट्रियता कति कमजाेर छ देशभित्र भने पाउराेटी खाँदै चप्पल पड्काएर सहर छिरेका स्याउहरूले सन्तान-दरसन्तानसम्म पुग्ने सम्पत्ति कसरी जाेड्ने र भारतलार्इ नेपाल कति पैसामा बेच्ने भन्ने उद्देश्यले राजनीतिकाे फाेहाेरी खेल खेलिरहेका छन् । खासमा नेपाल असंलग्न परराष्ट्रनीति भएकाे राष्ट्र भएकाले र सैन्य हातहतियारमा पूर्णतः भारतसित निर्भर हुनपरेकाले नेपालमा सेनाकाे काम नै छैन । नेपालजस्ताे देश जहाँ सधैँ अशान्ति हुन्छ, राजनीतिकाे दाउपेचमात्रै हुन्छ, सैनिककाे जत्थाले घेरिएकाे राजा मारिन्छ त्यहाँ के काम सेनाकाे ? तलब र भत्ताकाे मात्रै सत्यानाश हाे । विश्वयुद्ध भए पनि नेपाल काेहीसित लड्न पनि सक्दैन र लड्दा पनि लड्दैन भने किन चाहियाे सेना ? पुलिसमात्रै भए पुग्छ नेपाललार्इ, जसले देशभित्रकाे सुरक्षामा ध्यान दिन्छ । सेनाकाे अावश्यकता पहिले थियाे जहिले नेपालले भारत र चीनका कयाैँ ठाउँसम्म लडेर अाफ्नाे सीमाना बनाएकाे थियाे ।
when it comes to Nepal ma dherai emotional vaye i don't know why santi ko pratik gautam buddha ko janma desh vayeni hamro Nepal kaile ni santi ko desh huna payena 😥😭
तपाईं को आवाज मै जादु छ दाजु ।।।
😍😍😍
शान्ति क्षेत्र नेपालको घोषणा गराउन सरकारलाई आग्रह अनुरोध एवं जनता जागरुक बनौ।
MCC को रुपमा अहिले नै सुरुवात भै सक्यो ।
Mcc nai kaliyug ho bhai...
Hamro desh ma timi haru anpad gawar le nai desh bikas navako
MCC euta aids funds matra hoina balki Technological and infrastructural development plan ho jun chai American under kam bayema desh bikas hunxa ( just like nagdhunga Tunnel project by Japan but that's in loan )
Harek kura ma MCC vanera nakarau , its not related to any Geopolitics
Say yes to MCC btw
@@nanilama7016 jhole haru le k bujun ta ni neta le kan fukdiye bhayo😂😂😂
@@nanilama7016 dekha ta teso vaye kun mcc lagu vako desh MA bikas vako xa ?
@@nanilama7016 k timi lai biswash chha mcc ayera desh ramro hunxa vnera🤦♀️k timi nai surakxit huna sakxau jaba mcc ayera americi army haru khatan garida vanna tw ra kun desh bikasit vako chha mcc la garda ha😡😡
No MCC 🥺🤬🤬 no war we want peace 🇳🇵💚💔
नेपाल लाई शुरक्छ्याा गर्ने काम परमेसोरको हो सन्शारलाई शिरिस्टी गर्ने परमेसोर भन्दा माथी कुनै शक्ति छैन ❤
Sansar dhwasthha parney terai parmeshwor ko santander goraraharu ho. Tesro biswa udhha pani goraharuley cristien nai suru garxan. Sansar ko bijok bhakai gora haru ho.
kina pahilo ra dosro biswa uddha garanu ta tye parmeshwor manne haru nai thye ta, ki biswa yuddha garanu pugena paremeshwor ko chela haru lai?
मुजी तेरै परमेश्वर भएको देशबाट युद्ध सुरू हुँदै छ मुजी ।तेरो परमेश्वर मेरो चाकमा
@@SachinDhungel sahi kura vannu vayo
परमेश्वरलाई सन्तान बाट नै विश्वयुद्ध सुरु भाको सबैलाई थाह छ अब बिस्तारै हाम्रो नेपाल मा नी तबाही मच्चाउन लागि सक्याछन्
thank you for this video
एकदमै सहि हो हजुर।
अति महत्वपुर्ण जानकारी।
अती राम्रो कार्यक्रम
wonderful video
सहि भन्नू भयो नेपालको बारेमा
Love from Laussane,Switzerland 🇨🇭🇳🇵👏💪
Love from Zurich Switzerland
धेरै राम्राे लाग्याे
Thank you so much bishwo ghatana chanel
जानकारी दिनुभएकोमा धन्यवाद सर
नेपालको हरेक गतिविधिमा अवरोध खडा गर्ने र गिद्दे नजर लगाउने भनेको भारत हो त्यसैले सबैभन्दा पहिले भारत ध्वस्त भयो भने नेपाल सुरक्षित हुन्छ,लौ पशुपतिनाथ यो काम छिट्टै हुनुपर्यो🙏🙏🙏
मलाई त के लाग्छ भन्दाखेरी नेपालको सिमानामा विशाल चीन र विशाल भारत भयर नै नेपाललाई कसैले छुन सकेको छैन जस्तो लाग्छ
rait
Nappist India ko chamal khayera thulo kura garcha
The ending was amazing sir. 👏👏👏
यो भिडियो हेरी रहदा सबै भन्दा कुरुप शहर चाहि हाम्रै काठमाण्डौ लाग्यो🙏💐💐🙏
Ramro gyan dinu bhayo dhanyabad
अतिसु्दर
धेरै राम्रो विश्लेषण,नेपाललाई यो अबस्थामा पुर्याउने देश द्रोहि हो। तर को हो,कुन पार्टी हो?क्रिपया जिज्ञासा 🙏
I cannot believe that we have such beautiful Chanel bishwo ghatana. Thank you sir 🙏🙏
नरमाईलो लाग्यो किन भने नेपाल सुरक्षित छैन भनेर
वास्तविक समाचार ❤❤❤❤❤❤
Gajab lagyo...
Dherai ramro video 🙏🙏🙏
I love you voice brother ❤️❤️🇳🇵
Very good information sir salute
Very good news and research.
Thank you so much bishwo ghatana chanal for this really interesting information thank you.
सहि कुरा
Wow! Very great ..तर नेपाल आएन दुख लाग्यो।
एकदमै राम्रो
Ramro lagyo thanks for sharing 👏👏😃👍
Good news
Dherai ramro xa hjr
Yo 100% right story ho aaba ka din nepali janta ka lagi kalo din aaune x janta sachet hunu akdam jaruri dekhinxa
Ramro sir Jaya greater Nepal.
Informative 👍
राम्रो लाग्यो
नेपाल लाई सुरक्षित राख्ने नेताको जनम भै सकेकोछ तर अहिलेकाहरु सबै जेलमा थनकिनेछन त्यो दिनको प्रतिक्षामाछु
Very nice!
100% तेस्रो विश्व युद्ध हुन्छ नेपाल लाई पनि अरु कुनै मुलुकले हड्प्ने छ ।। आज देश को अवस्था हेर्दा र नेपाली नेता हरुको हर्कत अबिकसित अशिक्षित र मूर्ख को कारण एकदिन हामी नेपाली हौ भन्न पाहिने छैन ....
सही कुरा हो
आज भन्दा 22 दिन अगाडि मैले भनेको थिए ! 3 दिन पहिले अफ्गानिस्तान के भयो?? नेपाल पनि चाडै अरुको निग्रानी र अन्डर मा हुने छाट काट देखिन लाग्दै छ , mcc को कारण
विश्वासका आधार हरु कहिलेपनि न टुटोस यो पृथ्वी सधै सान्तिपुर्न होस ।
thanx to the bishwo ghatana team and all the members involved in it.
समय सान्दर्भिक
Dherai ramro lagyo
Very great 👍👍👍 your channel 📡📡📡📡📡
Very good 👍🇳🇵
हावा गफ हो के युद्ध भए को कहाँ कसरी सुरक्षित हुने भनेर पुत्रकारको समाचार हो । डराउनु पर्ने कुनै अप्ठ्यारो छैन ।✊✊✊✊✊
जय पशुपतीनाथ भगवान निर्दाेस जन्ताकाे रक्षा गरणनुहाेस् देश प्रति गद्धार हरुलाई चाँडाे भन्दा चाडाे नष्ट गर्न हाेस् जय भाेले।
एक दम सही लाग्यो सही कुरो भन्नु भयो नेपालको सजनिती नै कमजोर भएको कारण ले नै नेपाल कहिले पनि सुरक्षित छैन्
Hajur ko video praye sabei herne garxu sabei videole kei na kei gyan diyeko hunxa TQ ...world ko news ...bujnu paiyeko xa 🙏
Thank you so much bishwo ghatana channel for this really nice interesting information
7
Well don and Namaste
तेस्रो विश्व युद्ध नै यो संसार को अन्त्य हो
Thank you midiya karmi haru jankari diyeko ma very very good your thoughts on the good news progress 👍💯 write to you
परम् पिता परमेश्वर आलमाटी अथरोटी
सबैय धर्म को फादर हामरो धरती म जन्मः लि सकै छन आब परिवर्तन को समय धैरय नजीकं छयनन छिटो भन्दा छिटो हुदै छ
जमैय ले एक साथय भननम बैहद के बैहदकी परम परम परम महा शान्ति हो
हामी त दुई ठुला ठुला ढुंगा बिचका तरुल हौं जुन एक अर्काका कट्टर दुस्मन छन , अहंकारले भरिएका ।हामी त हेर्दा हेर्दै वैकुण्ठ धाम जान्छौ।
कठै बरी गारो छ है 😢😢😢😢कालले मार्ने भन्दानी विश्व युद्धमा मरिने जिन्दगी नै डामाडोल हुन्छ 😢😢😢
सही जानकारी सर।
Ramro lagxa
Thank you for sharing us
Namaskar mitho voice balaram dada Satya ghatna
wonderful
यकदमै सहि सनदेश दिनु भाे
Good News👌