यस्तो Important ऐतिहासिक Documents अङ्ग्रेजी भाषामा पनि अनुवाद गरिनु पर्ने जरुरी देखिन्छ। ताकि विश्व सामु हाम्रो इतिहास र मर्म बुझियोस्। जय नेपाल 🇳🇵🇳🇵🇳🇵
नालापानी को ईतिहास सुनि आंङ जिनिंग भै आयो..हाम्रा ति बहादुर सेना हरुले लड़ेका कथा सुन्दा कता कता ऑखा पनि धुमिलिन्दै गयो ! आज हामीले यो ईतिहास देहरादून को जन जन सम्मा कसरि पुर्याउने ..हामि प्रयासरत छौं ! कै.यम ब थापा, बलभद्र खलंगा विकास समिति,नालापानी, देहरादून
हाम्रा विर पुर्खाहरूले निर्माण गरेको गौरवशाली ईतिहास तथ्य र प्रमाणका साथ हामीमाँझ साझा गर्नुभएकोमा तपाईलाई धेरै धेरै धन्यवाद!आगामी दिनहरूमा पनि यसरी नै नेपाली ईतिहासको बारेमा जानकारी दिँदै गर्नुहोला!
इतिहास यो नालापानी, मरेऊ पुर्खा नपाई पानि तर पनि लड्नु लडे वाला वृद्धा महिला पनि । रोचक होइन घोचक छ नेपालीको मन पोल्ने विशाल नेपाल आमा भनी हिम्मत गरौं मुख खोल्ने । जयमा विशाल नेपाल । पुर्खाको सपना
हाम्रो नेपाल हामी नेपाली पुर्खा को जिन हामीमा भयेको अाभास बर्तमानमा पनि स्वभाबमा देखाउने खेखिने कार्यहरु जारी छ रहनु पर्छ रहन्छ नै वीर नेपाली को गाथा सुनाउन मेहनत गर्नुभयो हजुर त्यति खेरका वीर योद्वा सबैमा हृदयबाट नमन सहिद प्रति श्रद्धाञ्जली बैकुण्ठ बास होस! गाथा सुनाउने सबै को भुमिका अा-अाफ्नो ठाउंमा त छदै छ नि एकमुस्ठ नामन सलाम बन्धुहरुलाई।।।
नेपाल र नेपालीकाे गाैरवमय ईतिहास , जस्ले अाज विश्वमा वीर गाेर्खालीकाे परिचय बनाएकाे छ भने अर्कातिर नेपालअामाकाे अस्मितालाई जाेगाउन वलिदान दिने महान हाम्रा अग्रज पूर्खाहरुकाे सम्मानकालागि शिर झूकाएर नमन गर्दछु । जय वीर गार्खा ।
यो इतिहास हेर्दा र सुन्दा मेरो छाती गर्वले फुलिएको छ ,आज ति बिभुती हरुको बहादुरीले गर्दा आज नेपालको मानसम्मान बढेको छ ,र वीर गोर्खालीको देश भनेर नेपाललाई चिनाउन सकिएको छ ।उहाँहरू न रहेपछि ,उहाहरुलाइ देशले कहिलै बिर्सने छैन , म सहिद हरुलाइ सम्मान गर्दछु ।
i am proudly like to say we are Gorkha braviest person in the world .no one braviest person in the world then nepalese .i really respect and salute all of them who fight bravely 🙏🙏jai nepal and rest in peace all of them
यहा मलाई केही प्रस्नहरु सोध्न मन लाग्यो। त्यो युद्धमा किल्लामा बचेका घाइते, वालवालिकाको उपचार भयो की भयन? अहिले यिनका सन्तान कहाँ छन्? त्यहाँ एउटा घाइते वच्चाको आमा पनि थिईन भनिन्छ। यस वारेमा पनि प्रामाणिक भिडियो बनाउन अनुरोध गर्दछु।
Sarai malae garba lago mero xati nai fulera thulo vayo hamro bir gorkhali nepali mathi kharaba koti koti salam xa n samman xa jai bir gorkhali jai bir bala badra kubera n jaya nepal 🇳🇵 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙋🙋
एक्दमै मन पर्यो ! पहिला स्कुल मा हामी ले सामाजिक शिक्षा बिषय हुन्थ्यो तेस्मा पढेका थियोउ ! यो बिषय एक्दमै रोचक हुन्थ्यो ! हरेक पाठ को चर्चा हुन्थ्यो ! तर खोइ अहिले को स्कुल पाठ्यक्रम मा यो बिशाल नेपाल कि इतिहास छ जस्तो लाग्दैन ! 😢😢
Yo yudda kahani lai dherai dherai dhanya bad hami jasto yuba haru lai yo kahani sunna bahut jaruri xa yo kahani le dherai manobal utsaha baliyo tagat ko sath jagar auxa best 👍
इतिहास यसरी आलो बनाउने प्रयास सराहनीय छ। प्रत्येक गोर्खा सन्तानले सुन्न पर्ने पुर्खाको गाथाले छाती फुल्छ। भावुक पनि बनें म। वर्तमान समयमा अात्मसमर्पण गर्दा बुद्धिमान सम्झने कायर गोर्खा मिरजाफहरुलाई थुक्न मन लाग्यो।
याे शप इतिहास चक्नाचुर पार्ने पश्चिमी र नेपाल का दलाल्नैछन र हाे हाम्रो नेपाली काे दाजुभाइ लाई लडाइँ लगाउने र देश काे इतिहास लाङगा बिङगा पारने नेपाल कै दलाल हुन
Yesto राम्रो वीरताको बारेमा जानकारी गराउनुभएको ma hajurlai विशेष धन्यवाद ज्ञापन गर्दै म एउटा अनुरोध प्रस्तुत गर्न चाहान्छु मल्लकालीन अवस्थादेखि लिच्छविकालीन वस्था samma को महिलाहरूको अवस्थाको बारेमा पनि एउटा विशेष भिडियो बनाई दिनु भए म धेरै आभारी हुनेथिएँ धन्यवाद
त्यो बेलाका बिरगोर्खाली सेना कमान्डर बलभद्र कुंवरसंग रहेको ६०० जना सेनाले देखाएको आफ्नो मातृभूमि प्रतीको बहादुरीले गर्दा आज हाम्रो देश नेपाल बनेको हो किन बिर्सनछ्न अहिलेका पाटीका भनाउदा भ्रष्टचारी नेताकार्यकर्ताहरु आजको दिनसम्म आइपुग्दा पुर्बमेचीदेखि पच्छिम महाकालीसम्मको प्रतेक भुभाग भारतले मिच्दा पनि चुइक्क नबोल्ने राष्ट्रघाति नेपाली काग्रेस एकनम्बर राष्ट्रबादी पाटी हु भन्ने नेपाल कम्युनिस्ट पाटी एमाले तेस्रो १७००० सत्रहजार निर्दोष नेपाली जनताला मार्ने भारतसंग सुरुङ्ग युद्ध गर्छु भन्ने माओवादी खावबादी पाटी किन चुइक्क बोल्दैनन यी सब पाटिको नाममा राष्ट्रघाती देश बेच्ने दलालहरु हुन कालापानी सुस्ताको नाममा राजनीतिक गर्ने यिनहरु दलाल हुन अज के भन्दैछन् भने सिङ्गो देशलाई बचाउने र एकिकरण नेपाल देश बनाउने पृथ्वीनारायण शाह चही राष्ट्रघाती र खुल्लाम खुल्ला कोसी महाकाली गण्डकी ट्नकपुर बेच्ने तिमीहरू चही राष्ट्रबादी थुइक्क के सुन्नु परेको यो कानले
I have been enjoying your presentations i.e., tone of language, appropriate emphasis in between, in relation to our historical figures of the past in Nepal. I was quite interested to hear what you had to find/say about Col Laxman Gurung who was known to have played a vital role in the rise of Janga Bahadur Kuwar during the most infamous Kot and Bhandar khal parba (massacre).
नालापानी हाम्रै हो। यो युद्ध मा अङ्ग्रेजले जितेको थिएन।। इतिहासमा उल्लेख गरिएको अङ्लो नेपाल war मा दुई ठाउँमा होइन एक ठाउँमा मात्र हारेको थीयो।। जय नेपाल ✊👍
Its sad how the warriors were fighting for their mother land and the Nepalese leadership was divided into two parts for control during the period of AngloNepal War.
वास्तव मै कूनै पनि मूलुकको बलियो जग शिक्षा, संस्कृति धर्म र सभ्यताको नैं प्रमुख भूमिका हुन्छ। भन्ने चेत त्यतिबेलै २०३१ मा देखाउनु पर्ने थीयो। येक जाना राजालाई मात्र यो दोष दिन् मिल्दैन ? यदि यही वीरताको। गाथा र हाम्रो आफ्नो धर्म परम्परा शिक्षानीति को मूल मेरुदण्ड बनाई शिक्षामा लागू गरिएको भए। आज विश्वको शक्तिको केन्द्र हुँने थीयो। भन्ने मेरो व्यक्तिगत विचार हो। 💐🙏🇳🇵🇳🇵🇳🇵
विर सपुतहरुले नझुकेको मेरो देश सुन्दाखेरी मलाई गौरव लाग्छ,आज राज नेताहरु भनाउँदा आफ्नो देशका नागरिक मारिदाखेरी चुप लागेर बस्छ्न्,विस्तार वादी सित कुरा गर्न डर मान्छ्न्,अब युवाहरु जाग्नु जरुरी भैसकेको छ्,
यस्तो Important ऐतिहासिक Documents अङ्ग्रेजी भाषामा पनि अनुवाद गरिनु पर्ने जरुरी देखिन्छ। ताकि विश्व सामु हाम्रो इतिहास र मर्म बुझियोस्। जय नेपाल 🇳🇵🇳🇵🇳🇵
सलाम छ विर योद्धाहरूलाई पानी न खाई देश का लागी लडेका विर पुर्खा हजूर हरूलाई कोटी कोटी प्रणाम छ जय राष्ट्रवाद
यो हेर्दै गर्दा आंखा बाट आशु आयो :) 💗💗💗💗💗 हाम्रो बिर पुर्खा हरुलाई सलाम छ !
Thank you for appreciating our work.
आसु त खस्न मात्र खाकि छ यार
Hamro purkha haru le bachaye ko pyaro bhumi nepal yo history sunda nikai bhabuk banayo salut Hamra bir purkha haru lai
यस युद्धको कहानी सुन्दा पनि आङ नै सिरिङ भयो। त्यसबेला त्यो युद्धको अवस्था कस्तो थियो होला सोच्न नसकिने। सलाम छ हाम्रो बहादुर वीर पुर्खाहरुलाई।
Great 👌😊
😂😂😂😂😂😂😂😂😂
❤️
दोस्रो बिस्व युद्धको SECRET MISSION OPERATION LONG CLOTH मा बिभिन्न गोर्खा रेजिमेन्ट बर्माको घना जंगल मा लड्न गएका थिए र बहादुरी पदक जितेका थिए। यो Mission मा भाग लिएका लाई CHINDITS WARRIOR भनिन्छ।
List of about 61 gorkhali SOLDIERs who won various military awards in Operation Long Cloth (SPECIAL OPERATION BEHIND ENEMY LINES) in Burma
Victoria Cross
Rifleman Tul Bahadur Pun Magar 6th Gurkha Rifles, Indian Army
Indian Order of Merit
Jem Manbahadur Gurung 3/2 Gurkha Rifles
Jem Lalbir Guring 6th Gurkha Rifles
Sub Tika Bahadur Khattri Chhetri 9th Gurkha Rifles
Indian Distinguished Service Medal (IDSM)
Sub Kum Sing Gurung 2nd Gurkha Rifles
Sub Tikajit Pun Magar 2nd Gurkha Rifles
Hav Dhurbu Singh Thapa Magar 2nd Gurkha Rifles
Hav Ran Sing Gurung 2nd Gurkha Rifles
L/Nk Arkar Bahadur Gurung 2nd Gurkha Rifles
L/Nk Milbahadur Thapa Magar 2nd Gurkha Rifle
L/Nk Sherbahadur Ale Magar 2nd Gurkha Rifles
Rfn Ramkrishna Limbu 2nd Gurkha Rifle
Hav Top Bahadur Rana Magar 6th Gurkha Rifles
Nk Patti Thapa Magar 6th Gurkha Rifles
Nk Ghaman Sing Thapa Magar 6th Gurkha Rifles
Nk Moti Lal Thapa Magar 6th Gurkha Rifles
Hav Tilak Bahadur Khattri Chhetri 9th Gurkha Rifles
Rfn Narbahadur Khattri Chhetri 9th Gurkha Rifles
Hav Chakra Bahadur Malla Thakuri 9th Gurkha Rifle
Military Cross
Jem Digbahadur Gurung 6th Gurkha Rifles
Jem Bhagtbir Gurung 6th Gurkha Rifles
Sub Indra Bahadur Khattri Chhetri 9th Gurkha Rifles
Sub Karna Bahadur Khattri Chhetri 9th Gurkha Rifles
Jem Yembahadur Sahi Thakuri 9th Gurkha Rifles
Jem Kesh Bahadur Khattri Chhetri 9th Gurkha Rifles
Sub Yem Bahadur Khattri Chhetri 9th Gurkha Rifles
Military Medal
Hav Shib Jang Gurung 4th Gurkha Rifles
Nk Tum Bahadur Gurung 4th Gurkha Rifles
Rfn Purna Bahadur 4th Gurkha Rifles
Hav Tilbir Gurung 6th Gurkha Rifles
Rfn Bhairabahadur Thapa Magar 6th Gurkha Rifles
Hav Bal Bahadur Pun Magar 6th Gurkha Rifles
Hav Bhimlal Gurung 6th Gurkha Riflles
Hav Pahalsing Thapa Magar 6th Gurkha Rifles
Nk Tikaram Thapa Magar 6th Gurkha Rifles
L/Nk Thamansing Thapa Magar 6th Gurkha Rifles
L/Nk Tula Ram Gurung 6th Gurkha Rifles
Rfn Chhiring Lama 6th Gurkha Rifles
Hav Kulbahadur Gurung 6th Gurkha Rifles
Nk Chandraprasad Rana Magar 6th Gurkha Rifles
Rfn Bahadur Thapa Magar 6th Gurkha Rifles
L/Nk Tek Bahadur Khattri Chhetri 9th Gurkha Rifles
L/Nk Lal Bahadur Gharti Chhetri 9th Gurkha Rifles
Rfn Gupta Bahadur Khadka Chhetri 9th Gurkha Rifles
Hav Tirth Bahadur Thapa Chhetri 9th Gurkha Rifle
Nk Khalbahadur Khattri Chhetri 9th Gurkha Rifles
Rfn Dilli Bahadur Chhetri 9th Gurkha Rifles
Certificate of Gallantry
Hav Bahadur Gurung 4th Gurkha Rifles
L/Nk Aitbur Pana Magar 4th Gurkha Rifles
Rfn Jit Bahadur Thapa Magar 4th Gurkha Rifles
Rfn Damar Bahadur Gurung 4th Gurkha Rifles
Hav Dila Sing Gurung 4th Gurkha Rifles
Jem Chhabi Lal Thapa Magar 6th Gurkha Rifles
Nk Sher Bahadur Thapa Magar 6th Gurkha Rifles
Nk Moti Ram Thapa Magar 6th Gurkha Rifles
Nk Balbir Pun Magar 6th Gurkha Rifles
L/Nk Rabi Lal Thapa Magar 6th Gurkha Rifles
L/Nk Gyan Bahadur Karki Chhetri 9th Gurkha Rifles
Rfn Jagat Bahadur Khattri Chhetri 9th Gurkha Rifles
Silver Star(American Medal)
L/Nk Balbir 6th Gurkha Rifles
See details information from this website... www.chindits.info/Awards/Awards%20List.html
गोर्खाली मरिसके नेपाली आफ्नो सिमाना भन्दा बढी धोती चलचित्र धारावाहिक रुचाउँछन्।
त्यो जबनाम मा दुख ले अर्ज्यको देस वीर हरु अमर रहुन जय नेपाल
हाम्रो पुर्खा बिर बलभद्र कुँवर हजुरको बिरताले याे देश रनेपालीले साहसको पाठ सिकेर देशको सधैं रक्षा गर्नेु पर्छ।।
वीर गोर्खालीको सन्तान हो हामी गर्व लाग्छ
हे मेरा बिर पुर्खाले बचाएकाे नेपाल अाज याे देशका लेण्डुपे नेताहरुले नेपाल र नेपालीकाे स्वाभिमान बेज्दै छन्।
सहि कुरा राख्नु भयो👍️👍️👍️👍️👍️
6
❤555t 11
9th @@sushilatamang7474p
😂😂😂😂
नालापानी को युद्ध को बारेमा सुन्दा कति गर्व महशुस हुन्छ आँखामा आँसुनै आउँछ
धन्यवाद सर एकदमै राम्रो छ हाम्रो विर पुर्खाले आर्जेको देशमा अहिले केही मन्त्री नेता हरु ले दुबाउने कोशिस गरेको छ
सानो छदा स्कुलमा पढेको थिय तर तेति याद गरेको थिन।
तर अाज यो सुन्दै गर्दा अासु नै अायाै बिचरा हाम्रा गोर्खालि हरु।
तपाईंहरुको कामलाइ बिश्व हिन्दु युवा सघ हार्दिक सम्मान गर्द्छ र सहकार्यको लागी लालायत छ ।
अध्यक्ष बिश्व हिन्दु युवा सघ
Jai shree Ram jai maa kali
सहासी हाम्रा पू्र्खा हरु लाइ सम्मान छ ।
वीर नेपाली, !हम्रा पू्र्खालाई असिम सल
म तिम्रा आसिर्बाद्ले हाम्रो सुगौलिसन्धिमा गुमेको भुमि फिर्ता होस
नालापानी को ईतिहास सुनि आंङ जिनिंग भै आयो..हाम्रा ति बहादुर सेना हरुले लड़ेका कथा सुन्दा कता कता ऑखा पनि धुमिलिन्दै गयो ! आज हामीले यो ईतिहास देहरादून को जन जन सम्मा कसरि पुर्याउने ..हामि प्रयासरत छौं !
कै.यम ब थापा, बलभद्र खलंगा विकास समिति,नालापानी, देहरादून
हाम्रो पुर्खा हरुलाई मानै पर्छ सलाम छ पुर्खा लाई
हामी हुतिहाराले यसबाट पाठ सिक्नुपर्छ !!!
😂
सदा रहुन अमर हाम्रो वीर बालभद्र कवर जय नेपाल🇳🇵🇳🇵🇳🇵जय बालभद्र कवर्🇳🇵🇳🇵👈️👍️
हाम्रा विर पुर्खाहरूले निर्माण गरेको गौरवशाली ईतिहास तथ्य र प्रमाणका साथ हामीमाँझ साझा गर्नुभएकोमा तपाईलाई धेरै धेरै धन्यवाद!आगामी दिनहरूमा पनि यसरी नै नेपाली ईतिहासको बारेमा जानकारी दिँदै गर्नुहोला!
यति दु:ख गरि वीर पुर्खा हरुले बचाएर राखेको
देस बेच्ने हैन बचाउन लागौं देस बनाउन
आएको देस प्रेमी हरु👏👏👏👏👏👏
अमर रहुन बिर बलभद्र कुँवर
हलिउडमा यो फिल्म बन्ने में जीवन्त हुनेथ्यो।प्रस्तुति साह्रै राम्रो।
Yes 😢❤
राजाकाे बारेमा रामा,
ईतिहास मलाई सबै भन्दा मनपर्छ
Thanx
जय होस वीर भद्रकुवर र वीर गोर्खाली । जोगायर राखिदियका थियौ लु टेर खान पाकाछन खान नपाकाले ।
यस्तो रास्ट्र प्रेमी नायकहरु अब यो देशले कहिले जन्मनु।😥😥
इतिहास यो नालापानी, मरेऊ पुर्खा नपाई पानि
तर पनि लड्नु लडे वाला वृद्धा महिला पनि ।
रोचक होइन घोचक छ नेपालीको मन पोल्ने
विशाल नेपाल आमा भनी हिम्मत गरौं मुख खोल्ने ।
जयमा विशाल नेपाल । पुर्खाको सपना
हाम्रो नेपाल हामी नेपाली पुर्खा को जिन हामीमा भयेको अाभास बर्तमानमा पनि स्वभाबमा देखाउने खेखिने कार्यहरु जारी छ रहनु पर्छ रहन्छ नै वीर नेपाली को गाथा सुनाउन मेहनत गर्नुभयो हजुर त्यति खेरका वीर योद्वा सबैमा हृदयबाट नमन सहिद प्रति श्रद्धाञ्जली बैकुण्ठ बास होस! गाथा सुनाउने सबै को भुमिका अा-अाफ्नो ठाउंमा त छदै छ नि एकमुस्ठ नामन सलाम बन्धुहरुलाई।।।
मेरो पुर्खा बाजे बराजु प्रति सम्मान प्रकट छ ।
कायर हुनु भन्दा मर्नु बेस ।
गर्व छ मलाई पुर्खा प्रति 🙏🙏🙏🙏🙏
नेपाल र नेपालीकाे गाैरवमय ईतिहास , जस्ले अाज विश्वमा वीर गाेर्खालीकाे परिचय बनाएकाे छ भने अर्कातिर नेपालअामाकाे अस्मितालाई जाेगाउन वलिदान दिने महान हाम्रा अग्रज पूर्खाहरुकाे सम्मानकालागि शिर झूकाएर नमन गर्दछु । जय वीर गार्खा ।
जय नेपाल फौजी। बिरशक्ति शाली देश नेपाल अमर हो। जय देश जय नेपाल।
जय ग्रेटर नेपाल आमा🤲
वीर महापुरुष बलभद्र कुवर पर्तिहारदिक नमन।
Great job sir हजुरहरुले अंग्रेजीमा अनुवाद गर्नुपर्यो कि सबटाईटल हाल्नु पर्यो ताकि विश्वले बुझ्न सकुन
जय विशाल नेपाल
जय विर गोर्खालीहरू।
सुगौली सन्धि धोका दियर गरियको थियो।
टिष्टा काँगडा हाम्रो हो।
बलभद्र कुँवरकाे बहादुरीकाे प्रशंसा जति गरे नि कम हुन्छ, तर पहिलाे पटक अरूदेशकाे लागि लड्ने पहिलाे लाहुरे पनि उनै हुन भन्न सकिन्छ है ।
Uni punjab sanga sambandha badhaudai british sanga sayunkta ladhne uddhesya ka saath punjabi sena ma gaeka hun.
यो इतिहास हेर्दा र सुन्दा मेरो छाती गर्वले फुलिएको छ ,आज ति बिभुती हरुको बहादुरीले गर्दा आज नेपालको मानसम्मान बढेको छ ,र वीर गोर्खालीको देश भनेर नेपाललाई चिनाउन सकिएको छ ।उहाँहरू न रहेपछि ,उहाहरुलाइ देशले कहिलै बिर्सने छैन , म सहिद हरुलाइ सम्मान गर्दछु ।
जय वीर गोर्खाली लाल सलाम छ हाम्रा पुर्खा हरुलाई
i am proudly like to say we are Gorkha braviest person in the world .no one braviest person in the world then nepalese .i really respect and salute all of them who fight bravely 🙏🙏jai nepal and rest in peace all of them
They are living in our heart ❤️ not rest in peace jai khashas thakkura jai maa kali.
हामी नेपाली हुनुमा धेरै गर्व छ ।
यहा मलाई केही प्रस्नहरु सोध्न मन लाग्यो। त्यो युद्धमा किल्लामा बचेका घाइते, वालवालिकाको उपचार भयो की भयन? अहिले यिनका सन्तान कहाँ छन्? त्यहाँ एउटा घाइते वच्चाको आमा पनि थिईन भनिन्छ। यस वारेमा पनि प्रामाणिक भिडियो बनाउन अनुरोध गर्दछु।
पुरानो गोरख गण ले लडेको थियो यो लडाई
जय नेपाल जय बिर गोर्खाली सेना
वीर गाेर्खालीले आफ्नाे ज्यान दिएर बचाएकाे देश अहिले चाेर दलाल भट्टचारी देश लुटेर बेचेर खाइसक्याे
अबसब नेपालीयक हउ गुमेकाेभुभाग नेपाललाई फिर्तालेउ जयगाेर्खा जयनेपाल
सलाम छ। बिरहरूलाइ
Great salute to our Veer Gorkha Jawan.
आजकल को जस्तो नेपाली भय नेपाल भन्ने नाम सुन्नै पाईयने थिय ना होला बिर पुर्खा हरु को नाम बेचेर खाराछन
काेत पर्व,भण्डारखाल पर्व र अलाै पर्व अनि विभिन्न ऐतिहासिक सन्धिका बारेमा पनि भिडियाे बनाई पाेष्ट गर्नुहाेला।
जति सुनेपनि सुनै सुनौ लाग्ने हाम्रो इतिहास
धेरै धेरै धन्यवाद जय गोर्खाली
महान वीर पुरुष बलभद्र तथा िबर पुरखाहरुलाई केाटिकेाटि प्र नाम🙏🙏🙏🙏🙏🙏🙏
Sarai malae garba lago mero xati nai fulera thulo vayo hamro bir gorkhali nepali mathi kharaba koti koti salam xa n samman xa jai bir gorkhali jai bir bala badra kubera n jaya nepal 🇳🇵 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙋🙋
एक्दमै मन पर्यो ! पहिला स्कुल मा हामी ले सामाजिक शिक्षा बिषय हुन्थ्यो तेस्मा पढेका थियोउ ! यो बिषय एक्दमै रोचक हुन्थ्यो ! हरेक पाठ को चर्चा हुन्थ्यो ! तर खोइ अहिले को स्कुल पाठ्यक्रम मा यो बिशाल नेपाल कि इतिहास छ जस्तो लाग्दैन ! 😢😢
वीर पुर्खालाई सलाम छ !
बधाई छ बिर सपूतहरू लाई धन्यवाद
Yo yudda kahani lai dherai dherai dhanya bad hami jasto yuba haru lai yo kahani sunna bahut jaruri xa yo kahani le dherai manobal utsaha baliyo tagat ko sath jagar auxa best 👍
इतिहास यसरी आलो बनाउने प्रयास सराहनीय छ। प्रत्येक गोर्खा सन्तानले सुन्न पर्ने पुर्खाको गाथाले छाती फुल्छ। भावुक पनि बनें म। वर्तमान समयमा अात्मसमर्पण गर्दा बुद्धिमान सम्झने कायर गोर्खा मिरजाफहरुलाई थुक्न मन लाग्यो।
सार्थक सर। अमर सिंह थापाको एउटा बायोपिक बनाउन अनुरोध गर्दछु?
Best rhanks for telling histry.
दुःख लाग्छ साला चोर हरुले देश सखाब बनाउदा पुर्खा हरुको बलिदान भुले😭
जय नेपाल जय गोर्खाली
वीर सहिदप्रती श्रद्धाञ्जली सलुट छ । साहसी पुर्खाले बलिदान दिए ,,,,अहिले का साशक ले बेची खाए धिकार छ अहिलेको देशद्रोही नेताहरु प्रती ,,,,,
Hami sabai janata milera unihru ko pad khosnu prxa
Greater Nepal ko lagi hami Sangharsa garnu ma pani sath laagne man lagyo
ahileka Dakaa bhrasta dalaal chora desh bechne kukkura harulaai desha nikaalaa gare pani yi kukkuraharule desha bahirai baaT bhae pani deshako birodha garirahanchha tyasaile sakhaap paarna khojne kukkuraharulaai desha bhitrai phaansi dinu parchha yati gare maatra desha rahalaa prithvi naaraayana dibyopadesmaa deshako sabaibhandaa Thulo satru bhanekai ghusa dine ra ghusa line huna ho kuraalaai aatmaasaat garera yi Dakaaharulaai phaansi die maatra desha bachna sakchha anyathaa kehi hunewaalaa chhaina yo kuraa sabaile jaani raakhnos purkhaale ragata bagaeraaarjeko muluk kunai chora Dakaako dalaalako birtaa hoina yo muluuk . Sammaananiya prime minister K.P Oli jyoo tanpaaile aafno naw singha darawaarako wallmaa sunaulo aksharale lekhaunako laagi jail bhitra kochnos tiniharu baachunjel kochnos animaatra deshle nayaa swaabhimaani nepali deshko hitamaa kaam garne nepali daajubhaai dideebahinee janmelaan.jaya nepal jayadesh.
Yo lekha kasto laagyo hajuraharulaai kripayaa yasako reply comment garna nabirsanu holaa dhanyabad.
Jai ho yo itihas Sunday ATI khusi lagyo molai dherai 2 manubal Badyo
I Proud of my nepli purkha... Myasta video haru aru pane bananu hola hai dai
गर्व छ मोलाई मो नेपाली हुनु हामी यति बहादु जातिको रगत हो ...💪💪💪💪💪
मार्मिक घट्ना । जय गोर्खाली
Brave man balvadr kuber and his team Jay_jay balvara Nepal team
Shradha purbak Salaam Cha hamra Bir purkha haru lai 🙏🙏🌟🌟💐💐
Itihas sunna ma nikkai aananda aayo! Dhanye baad!
Thank you so much.
यसरी आज्य को देश आज 😢 राडी को राज्य भयो 😢😢
अहिलेका भ्रष्टाचारीहरुले यो भिडियो हेर्नुपर्ने हो।
🇳🇵🇳🇵🇳🇵वीर सहिद अमर रहुन🇳🇵🇳🇵🇳🇵🇳🇵
याे शप इतिहास चक्नाचुर पार्ने
पश्चिमी र नेपाल का दलाल्नैछन
र हाे हाम्रो नेपाली काे दाजुभाइ लाई लडाइँ लगाउने र देश काे
इतिहास लाङगा बिङगा पारने
नेपाल कै दलाल हुन
Rastraka birsaput Balbhadrkunwarlai sadasamjhadai matribhumi Nepallai mayangarau. Bishal Nepal phirtalyaun .Jaya greater Nepal.
Yesto राम्रो वीरताको बारेमा जानकारी गराउनुभएको ma hajurlai विशेष धन्यवाद ज्ञापन गर्दै म एउटा अनुरोध प्रस्तुत गर्न चाहान्छु मल्लकालीन अवस्थादेखि लिच्छविकालीन वस्था samma को महिलाहरूको अवस्थाको बारेमा पनि एउटा विशेष भिडियो बनाई दिनु भए म धेरै आभारी हुनेथिएँ धन्यवाद
Hami gorkhalee ❤️❤️❤️
Namasker woh lai jasle yo history safe garera aja you tube dekhi hami le sunnu payo dhaniyabad
त्यो बेलाका बिरगोर्खाली सेना कमान्डर बलभद्र कुंवरसंग रहेको ६०० जना सेनाले देखाएको आफ्नो मातृभूमि प्रतीको बहादुरीले गर्दा आज हाम्रो देश नेपाल बनेको हो किन बिर्सनछ्न अहिलेका पाटीका भनाउदा भ्रष्टचारी नेताकार्यकर्ताहरु आजको दिनसम्म आइपुग्दा पुर्बमेचीदेखि पच्छिम महाकालीसम्मको प्रतेक भुभाग भारतले मिच्दा पनि चुइक्क नबोल्ने राष्ट्रघाति नेपाली काग्रेस एकनम्बर राष्ट्रबादी पाटी हु भन्ने नेपाल कम्युनिस्ट पाटी एमाले तेस्रो १७००० सत्रहजार निर्दोष नेपाली जनताला मार्ने भारतसंग सुरुङ्ग युद्ध गर्छु भन्ने माओवादी खावबादी पाटी किन चुइक्क बोल्दैनन यी सब पाटिको नाममा राष्ट्रघाती देश बेच्ने दलालहरु हुन कालापानी सुस्ताको नाममा राजनीतिक गर्ने यिनहरु दलाल हुन अज के भन्दैछन् भने सिङ्गो देशलाई बचाउने र एकिकरण नेपाल देश बनाउने पृथ्वीनारायण शाह चही राष्ट्रघाती र खुल्लाम खुल्ला कोसी महाकाली गण्डकी ट्नकपुर बेच्ने तिमीहरू चही राष्ट्रबादी थुइक्क के सुन्नु परेको यो कानले
वास्ताव मा यो युद्ध जन जन लाई थाह हूंनू अति महत्वपूर्ण छः
नेपाल आज जो परिस्थिति हामी देखि रहेछौँ कि मल्ल कालमा सतीले श्राप दिएको देश हामी देखि रहेछौँ।
धेरै राम्रो छ हामीहरू को पुर्खालाई धन्यवाद छ
Thanks,ber,balvdra,kuar,lai
धन्य बीर बलभद्र!
I have been enjoying your presentations i.e., tone of language, appropriate emphasis in between, in relation to our historical figures of the past in Nepal. I was quite interested to hear what you had to find/say about Col Laxman Gurung who was known to have played a vital role in the rise of Janga Bahadur Kuwar during the most infamous Kot and Bhandar khal parba (massacre).
सबै नेपाली वीर हुनुपर्यो
बिर बलभद्र कुँवर अमर रहुन् । इतिहास सुन्दा गर्वले छाती फुलेर आउँछ । तर के गर्नु देशद्रोही कुलंगार नेतृत्वले देशको इतिहास सबै मेटाई सके ।
जय गुरु परमप्रभु ॐॐॐॐम् जय गुरु
नालापानी हाम्रै हो। यो युद्ध मा अङ्ग्रेजले जितेको थिएन।। इतिहासमा उल्लेख गरिएको अङ्लो नेपाल war मा दुई ठाउँमा होइन एक ठाउँमा मात्र हारेको थीयो।। जय नेपाल ✊👍
जय नेपाल जय वीर सहिदहरु अमर रहुन❤❤❤❤❤
Salam xa hamra sahasi purkha haruli
Yasta bahadur xora rw yini xora janmaune aama lai mandekhi salami xa😢😢😢😢❤❤❤❤
सलाम छ वीर हाम्रो पुर्खा हरू लाई जय वीर भद्द कुवर
सलाम छ
Its sad how the warriors were fighting for their mother land and the Nepalese leadership was divided into two parts for control during the period of AngloNepal War.
सलाम छ बिर पुखाहरुलाइ
Sir very nice thank u and all the team, Nepal sir can u make Kritipur war 1,2, and 3 plz ...thank u again sir...
💐🌹🙏🇳🇵🙏🏻👍 E beer yodhha harulai salam 🙏🇳🇵🙏🏻 Jai nepal "" yo history ati ramro lagyo 🙏🇳🇵🙏🏻"""!
हाम्रा वीर सहिदहरुलाइ नमन छ❤❤
Salam nalapaniko yoddhaharulai....
वास्तव मै कूनै पनि मूलुकको बलियो जग शिक्षा, संस्कृति धर्म र सभ्यताको नैं प्रमुख भूमिका हुन्छ। भन्ने चेत त्यतिबेलै २०३१ मा देखाउनु पर्ने थीयो। येक जाना राजालाई मात्र यो दोष दिन् मिल्दैन ? यदि यही वीरताको। गाथा र हाम्रो आफ्नो धर्म परम्परा शिक्षानीति को मूल मेरुदण्ड बनाई शिक्षामा लागू गरिएको भए। आज विश्वको शक्तिको केन्द्र हुँने थीयो। भन्ने मेरो व्यक्तिगत विचार हो। 💐🙏🇳🇵🇳🇵🇳🇵
विर सपुतहरुले नझुकेको मेरो देश सुन्दाखेरी मलाई गौरव लाग्छ,आज राज नेताहरु भनाउँदा आफ्नो देशका नागरिक मारिदाखेरी चुप लागेर बस्छ्न्,विस्तार वादी सित कुरा गर्न डर मान्छ्न्,अब युवाहरु जाग्नु जरुरी भैसकेको छ्,
khusi lagxa gorkhali bir ko etihas
Nalpani ko laddai hamile sarbatra feilaunu parchha . Sathei Anya thauma bhayeko ladaiko barema Pani barnan garen atyant satthak June thiyo.Shri man Sharthak jue.lai Sadar Pranam ebom dhanyabad 🙏